सर ब्यबसाय आफ्नै क्षेत्रबाट दर्ता गरेपछि नेपालको जुनसुकै ठाँउमा ब्यबसाय संचालित गर्न सकिन्छ ? कि जुन क्षेत्रमा ब्यबसाय गर्ने हो त्यही क्षेत्रमा बाट दर्ता गर्नु पर्छ जानकारी पाउन पाए हुथ्यो सर ।।
Sir clothes ko business under 5 lakh ko lagi darta garne process haru kk xan bhandinus na दर्ता गर्दा kati खर्च लाग्छ । हाम्रै लागि video बनाउनु भयेको हो भनि यो msg ko reply gardinus ...this is really important for me to know about this...reply गर्दिनु होला
एक्पोर्ट लाईसन नहुदा नेपाल मा कुनै पनि मिसिन ल्याएर सानो कम्पनी चालू गर्नु पर्दा नेपाल मा आफुले के के प्रक्रिया पूरा गर्नु पर्छ एस्को बारेमा डिटल मा भिडियो बनाउनु होला
सर🙏दुई जनाले एलइडी बल्ब बनाउने सँगै इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गर्दा कहाँ र कसरी दर्ता गर्ने के के चाहिन्छ यसकाे बारेमा जानकारी दिनुभए आभारी हुने थिए।🙏
I heard in a PAN registration video that Business can be registered in local ward itself rather than this other place mentioned here 🤔 a bit confused where I should go But that was a very helpful video 👍👍
@@xirimendho8919:57 Frist of you have to go through Ward Office ( Permission of local government Is most)then only you can go through other Registration office like PAN VAT etc .. If your business is small like kirana falful pasal , mill, Photo Studio, Mobile repairing centre, non Alcoholic khaja ghar , etc You can register it in Ward and PAN... Small shoes and Kapada pasal , , Stationery etc.. If your business is quite Medium scale capital above 20Lakh you can go through Ward+ PAN+ VAT business like Alcohol , Kapada pasal , Hardware restaurants etc.. If your business is having import features ( Costly material) you have to go through Ward+ PAN+ VAT+ आपूर्ति तथा वाणिज्य विभाग business like Car Showroom hindware, electronic dealer etc .. Some small Scale industries should go through Ward +PAN+ and घरेलु तथा साना उद्योग कार्यालय industries like Masala pauroti chips, achar etc If you want to Make your Business company following above mentioned Business Process you can go through Company registration office....
सर म जब सेन्टर खोल्न चाहान्छु 10000सम्म को खोल्न चाहान्छु मैले एस लाइन मा 1.5बर्स को एक्सपेरेन्स छ अब म आफनै खोल्न चाहान्छु एस्को बारे केही बताइ दिनुस मलाई यो office कसरी दर्ता गरु म आफैलाइ थाहा छैन तेसैले एस को बरे मा detel बताइ दिनुस
यति धेरै ठूलो कम्पनी भएपछि कम्पनी दर्ता गर्न कुन्चै ठूलो कुरा भयो र नयाँ सरु गर्नेले कम्पनी खोलेकै हुँदैन पहिला दर्ता नगरी कसरी खोल्ने दर्ता नगरी अनुगमन गर्ने सुरु गने मान्छेको घर आएर के खोज्छ त उसलाई सुरु गर्नु नै गारो रहेछ त?
एउटा जिल्लाबाट अर्को जिल्लामा ठाउँसारी गर्न मिल्छ कि मिल्दैन किनकि मेरो फर्म अर्को जिल्लामा अर्को जिल्लामा भएको कारणले गर्दा लोन लिन कठिनाई भयो। कृपया के उपाय भए कमेन्टमा बताइदिनुहोस्
कुन कुन व्यापार एउटै पसल मा गर्न मिल्छ सर जस्तै प्रेस हाउस खाजा नास्ता खुद्रा अनि पेय पदार्थ को लागि के कस्ता व्यावसाय को लागि के मल्टी नाम के राख्न सकिन्छ सर भन्दिनुस्
सर कम्पनि दर्ता गर्दा नाम चयन को बिषय लाई अल्लि प्रष्ट पारिदिनुन् जस्तो कि मैले एउटा कम्पनि को नाम चयन गरेर यदि त्यो नाम को कम्पनि पहिला नै दर्ता भय फेरि कम्पनि दर्ता त हुदैन होला त्यो कसरि थाह पाउने
जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ।
जानकारी को लागि धन्यवाद 👍️👍️👍️
म युएई बाट हेर्दै छु हजुर म पनि नेपाल आएर लोकल कुखुरा पालन गर्ने सोच मा छु
जानकारी को लागि धेरै धन्यवाद
साउदिबाट हेर्दै छु। राम्रो छ
धन्यवाद सर जानकारीमुलक भिडियोको लागि
राम्रो लाग्याे भिडियो धन्यवाद।
Thik lagiyo sathi ma Qatar bata heriyo ko chu tapai ko video sir dhaniyabad
जानकारी को लागि धन्यवाद , बर्ष पिच्छे तिनुपर्छ कि एकपटक मात्र हो सर
यो भन्नु भएको छैन छुटाउनु भएको छ हैं बार्षिक या मासिक भनेर त्यो दस्तुर
saudi bat
लमजुङ हाल बहराइन बाट हेर्दै छु
Best vidio ati ramro
म बिराटनगरबाट तपाईंको सुझाव अति राम्रो छ सर
Dherai dherai dhanyabad ❤
Ma dang syuja gothiban jaruwa bangalachuli 1 bata herdai xu hajur jankariko lage dhannewad
Jankari ko lagi dhannebad sir yastai naya naya aru pani video liyara aaunu hola hai sir machai ahile uae bata herdai xu sir
good inform
Rolpa distri and. Nice video sir 👍❤️
Thank. U. Hajur ramro. Lageyo
धेरै राम्रो कुरा अनि अनि बर्सेनि कति तिर्नु पर्छ त्यो पनि भनी दिनु भयको भय अज राम्रो हुन्थो
A vibe outta diss wrld ✌️
Hello sir asa janakariko lagi dherai dherai dhanya bad
GREAT THANKS SIR!!!!
Dhanyabad jankari ko lagi, sir lai,
सानो मसला मिल राख्न र प्याकेजिङ्ग ब्यबसायको दर्ता गर्न नाम के राख्नु राम्रो होला? सर कृपया अाबारी हुनेथिए।
dang bata herdai xu sir👍️🙏
good information . Thanku from Afghanistan
Sir hajur ko video ekdam useful 6 . Thank you. Sir furniture banaune sano karkhana suru garne bichar ma 6u kehi janakari pauna sake abhari hune thiye..
Ramro jankari
Wow very good information bro
So nice video like it
Thank you so very nice
Sarko sabai vido herchhu malai manparchha
Ma Nawal Parasi bat ho, dhanyabad
intrsting vdo
Ramro lageyo qatar bat herdai xu
Thank you so much Respected sir
Janakpur bta ho Sir. Thanks for information
Superb,#Krishnatechclip
Tqs for kindly information sir😊
Thank you sir jankari dinu vayeko ma
सर ब्यबसाय आफ्नै क्षेत्रबाट दर्ता गरेपछि नेपालको जुनसुकै ठाँउमा ब्यबसाय संचालित गर्न सकिन्छ ? कि जुन क्षेत्रमा ब्यबसाय गर्ने हो त्यही क्षेत्रमा बाट दर्ता गर्नु पर्छ जानकारी पाउन पाए हुथ्यो सर ।।
Sir clothes ko business under 5 lakh ko lagi darta garne process haru kk xan bhandinus na दर्ता गर्दा kati खर्च लाग्छ । हाम्रै लागि video बनाउनु भयेको हो भनि यो msg ko reply gardinus ...this is really important for me to know about this...reply गर्दिनु होला
Thanks dada hjr jankari ko lagi ma kuwait bata ho
Dhane bad dai
एक्पोर्ट लाईसन नहुदा नेपाल मा कुनै पनि मिसिन ल्याएर सानो कम्पनी चालू गर्नु पर्दा नेपाल मा आफुले के के प्रक्रिया पूरा गर्नु पर्छ एस्को बारेमा डिटल मा भिडियो बनाउनु होला
From pokhara ,tqs for video
Vary good janakari
Bro it was nice video . I am from Hetauda
Nagarpalika ma darta garera hunxa ke nai
Ramro lgyo
Product trade Mark and patent system in Nepal . Rules, requirements and expenses all in details.
Plss videos sir
nice video ma pokhara bat herdai xu
Dhanyabad mero daju💗💗
गोदावरी १२ कैलाली नाईल
जस्तै गाडीको संघ बन्दा गर्न खर्च कति जति लाग्छ होला सर यसो जानकारी पाउन
good sir
ma masayaisa bata hom dai ramro lagau video
Thanku sir
ekdam ramro lagyo hjr ko video ma India ko punjab bata herdai xu aba chapple ko machine ko video banaunu na hai please
School darta sambadhit jankari uplBdh bhyeko bhye ramro hunthiyo
Wow nice video
Siraha
सर🙏दुई जनाले एलइडी बल्ब बनाउने सँगै इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गर्दा कहाँ र कसरी दर्ता गर्ने के के चाहिन्छ यसकाे बारेमा जानकारी दिनुभए आभारी हुने थिए।🙏
सर सहकारी खोल्नु को लागि के के हुनुपर्छ ?पुजि,प्रकृया बताइदिनुहोस कृपया
More video sir finally thnks
Hlo sir.. u r doing great work.. i really appreciate ur work.. keep it up.. i hav got many more information from ur videos..
Siraha bat
Arnama Rular munciplity siraha bat
I heard in a PAN registration video that Business can be registered in local ward itself rather than this other place mentioned here 🤔 a bit confused where I should go
But that was a very helpful video 👍👍
Did you register your business
If you did
can you please help me out.
@@xirimendho8919:57 Frist of you have to go through Ward Office ( Permission of local government Is most)then only you can go through other Registration office like PAN VAT etc ..
If your business is small like kirana falful pasal , mill, Photo Studio, Mobile repairing centre, non Alcoholic khaja ghar , etc You can register it in Ward and PAN... Small shoes and Kapada pasal , , Stationery etc..
If your business is quite Medium scale capital above 20Lakh you can go through Ward+ PAN+ VAT business like Alcohol , Kapada pasal , Hardware restaurants etc..
If your business is having import features ( Costly material) you have to go through Ward+ PAN+ VAT+ आपूर्ति तथा वाणिज्य विभाग business like Car Showroom hindware, electronic dealer etc ..
Some small Scale industries should go through Ward +PAN+ and घरेलु तथा साना उद्योग कार्यालय industries like Masala pauroti chips, achar etc
If you want to Make your Business company following above mentioned Business Process you can go through Company registration office....
myagdi beni good job
सर म जब सेन्टर खोल्न चाहान्छु 10000सम्म को खोल्न चाहान्छु मैले एस लाइन मा 1.5बर्स को एक्सपेरेन्स छ अब म आफनै खोल्न चाहान्छु एस्को बारे केही बताइ दिनुस मलाई यो office कसरी दर्ता गरु म आफैलाइ थाहा छैन तेसैले एस को बरे मा detel बताइ दिनुस
यति धेरै ठूलो कम्पनी भएपछि कम्पनी दर्ता गर्न कुन्चै ठूलो कुरा भयो र नयाँ सरु गर्नेले कम्पनी खोलेकै हुँदैन पहिला दर्ता नगरी कसरी खोल्ने दर्ता नगरी अनुगमन गर्ने सुरु गने मान्छेको घर आएर के खोज्छ त उसलाई सुरु गर्नु नै गारो रहेछ त?
Bhayana yo pahila ajajatpatra linuparne hola ani bala dartapatra paincha details ma vhyana ..kosis raro cha
Thank you so
Good
Very nice
दामि छ हजुर को दादा हजुर
Bides ma basera yauta sano community darta garna kk garnu parcha sir
एउटा जिल्लाबाट अर्को जिल्लामा ठाउँसारी गर्न मिल्छ कि मिल्दैन किनकि मेरो फर्म अर्को जिल्लामा अर्को जिल्लामा भएको कारणले गर्दा लोन लिन कठिनाई भयो। कृपया के उपाय भए कमेन्टमा बताइदिनुहोस्
एकवर्ष पहिलाको video हो यो। ब्यवसाय दर्ता गर्न अहिले पनि यहि प्रकृया हो की फरक छ ?
ramro chh😂
कम लगानी बाट चुरोट बिजनेस कसरी सुरू गर्ने जानकारि दिनुस् सर
thank you sir 🙏🏻
कम्पनीको स्थान परिवर्तन गर्न के के कागज पत्र चाहिन्छ होला भनुदिनुन
Thanks 😘 you sir
Thank you .ilam
सर Pan दर्ता कसरी त्यो पनि video हेर्न पाए हुन्थ्यो कि ???
Sir Indian le napal ma pasal darta garda k k garnu parcha videos banaunos please
Great news
thank you for great infarmetion
1लाख लगनी गर्दा महिनही पिछे 1100 सुल्क तिर्नु पर्छ कि वर्ष को 1100 सुल्क तिर्ने सर अलि बुझेन सर
बर्ष को हो
Congrats for 100 k subscribers
Thanks sir
कुन कुन व्यापार एउटै पसल मा गर्न मिल्छ सर जस्तै प्रेस हाउस खाजा नास्ता खुद्रा अनि पेय पदार्थ को लागि के कस्ता व्यावसाय को लागि के मल्टी नाम के राख्न सकिन्छ सर भन्दिनुस्
Nice information sir... Ani yearly kati tirnu parxa ...? Ki pardai na.... Sir please reply 🙏🙏
Sar namskar yeuta baybsay ko barema darta gari sakepachi arko baybsay Tyagi dartama chalaun milcha ki mildain
milxa
उद्योग खोल्दा सहुलियतमा ऋण अथवा अनुदान पाइन्छकि video banaunu sir .
हौसला पाइन्छ पैसा अहिले नयाँ आर्थिक बजेट मा छुट्टाएको छैन होला केपी बाजे ले,
होइन सर उधमशिल कर्जा को लागी के गर्नु पर्ने हो यसो भन्नु होला
पार्टी लाई उल्टै अनुदान चुनाव खर्च बुझाउनु पर्छ।
Finance company दर्ता गर्न खोजेको छू सर जानकारी पाउँ
घर मै आफैले जानेका food प्रोडक्ट गरी बेच्ने सानो व्यवसाय ले कहा कहा दर्ता गर्नु पर्छ ?
लगानी मात्र १०-१५ हजार मात्र को छ।
सर कम्पनि दर्ता गर्दा नाम चयन को बिषय लाई अल्लि प्रष्ट पारिदिनुन्
जस्तो कि मैले एउटा कम्पनि को नाम चयन गरेर यदि त्यो नाम को कम्पनि पहिला नै दर्ता भय फेरि कम्पनि दर्ता त हुदैन होला त्यो कसरि थाह पाउने
अरुको भन्दा फरक राख्नुपर्छ
inquiry Viber or mo. no. 009779843609163 looksup2051@gmail.com
sir chale rakheko datra vako dokan kinerw naam sari garna milxa ki naii...?
Milxa
@@dhorpatanbaglung darta garne office maii gayerw naam saarii garne hola ne ki kaso hoo...?
yes
Heloo sir
Kun business kaha darta huncha tesma video banaunu . Kun gharelu ma kun banijya ma kun nagarpalika ma yasto
Sir gharelu maa niyam change vako raixa 5 lakhs below darta nahune tesko barema ni video banaunu na
Sir,capital ghatauna milx ki mildaina??
thanks dai