01:00 Why Registration? 11:00 Classification Of Tax 13:35 What Governs Tax in Nepal 32:50 Types Of Pan 53:58 IRD Website & Pan Search 01:04:07 Income tax return 01:33:00 New Slab of tax 01:39:00 Comparative Tax Liability
Superb 👍! Can I Use PAN Number of One Proprietorship Firm to Another New Firm (Different Purpose Firm) ? मेरो मतलब, मेरो एउटा कुनै बस्तुको कारोबार गर्ने A भन्ने Proprietorship Firm छ, मलाई अर्को बस्तुको कारोबार गर्न B भन्ने Proprietorship Firm खोल्न मिल्छ कि मिल्दैन, यदि मिल्छ भने B भन्ने पछिको Proprietorship Firm मा पहिले नै भएको A भन्ने Proprietorship Firm को प्यान नम्बर नै प्रयोग हुन्छ कि हुन्न ? मिल्छ मिल्दैन होला , जानकारी दिनुस न, सहयोगको लागि अग्रिम धन्यबाद
केहि प्रश्नहरुको उत्तर:- 1. के म अर्को Proprietorship Firm (B) खोल्न सक्छु, जब मेरो एउटा (A) छ? > हो, तपाईं फरक व्यवसायको उद्देश्यका लागि नयाँ Proprietorship Firm (B) खोल्न सक्नुहुन्छ। 2. के म Firm (A) को PAN नम्बर Firm (B) मा प्रयोग गर्न सक्छु? > हुन्न, प्रत्येक व्यवसायको लागि छुट्टै PAN हुनुपर्छ, चाहे दुवै व्यवसाय एउटै व्यक्तिले सञ्चालन गरे पनि। 3. किन एउटै PAN प्रयोग गर्न मिल्दैन? > PAN विशेष रूपमा कुनै व्यवसायको गतिविधिका लागि जारी गरिन्छ। एउटै PAN दुई फरक व्यवसायका लागि प्रयोग गर्दा कर नियमको उल्लङ्घन हुन्छ र दण्डित गरिन सक्छ। 4. Firm (B) को लागि के गर्नुपर्छ? > नयाँ Firm (B) सम्बन्धित निकायमा दर्ता गर्नुहोस् र नयाँ PAN को लागि आवेदन दिनुहोस्। 5. यदि एउटै PAN दुवै Firm मा प्रयोग गरे भने के हुन्छ? > कर फाइलिङ अस्वीकृत हुन सक्छ, साथै तपाईंलाई जरिवाना वा कानुनी कारबाहीको सामना गर्नुपर्छ।
Auta company mahily Crete Garey Xyz Tyo xyz company bata mahily Abc store 123 service Bbc restaurant Hhh hotel Yesto kholna milxa ? Company ma chai Aamdani Ani kharchaa matra rakhney ho ? Ani profit vako ko tax Tirney ho ?
01:00 Why Registration?
11:00 Classification Of Tax
13:35 What Governs Tax in Nepal
32:50 Types Of Pan
53:58 IRD Website & Pan Search
01:04:07 Income tax return
01:33:00 New Slab of tax
01:39:00 Comparative Tax Liability
Explained so well and simplified …🙏🏻👍🏻…
Useful content ❤
Nice video sir. Very useful!
Chaumin utbadan ani bikri garni bebasaya kun business ma parxa ani kata kata darta garnuparxa sir
proprietorship ma registered firm lai private company ma convert kasari garna sakinxa
Amazing content!!!🙏🙏🙏
Sir,
Nepal me Micro Finance company registration karne ke lia kiya process hai, Or paid up capital Kitna chahia.
Please sir Change the video title (Full Details About Taxes in Nepal)
Nice video
Sir,
What is the process for micro finance company registration in Nepal, or how much paid up capital is required.
अरुको कम्पनी बाट समान ल्याएर प्याकिङ गरेर आफ्नो ब्रान्ड कसरी गर्ने मिल्छ यस्को भिडियो बनाउन्स ।।।।अरुको सामान लयर म आफ्नो ब्रान्ड गर्नु चाहान्छु
Superb 👍!
Can I Use PAN Number of One Proprietorship Firm to Another New Firm (Different Purpose Firm) ?
मेरो मतलब, मेरो एउटा कुनै बस्तुको कारोबार गर्ने A भन्ने Proprietorship Firm छ, मलाई अर्को बस्तुको कारोबार गर्न B भन्ने Proprietorship Firm खोल्न मिल्छ कि मिल्दैन, यदि मिल्छ भने B भन्ने पछिको Proprietorship Firm मा पहिले नै भएको A भन्ने Proprietorship Firm को प्यान नम्बर नै प्रयोग हुन्छ कि हुन्न ? मिल्छ मिल्दैन होला , जानकारी दिनुस न, सहयोगको लागि अग्रिम धन्यबाद
केहि प्रश्नहरुको उत्तर:-
1. के म अर्को Proprietorship Firm (B) खोल्न सक्छु, जब मेरो एउटा (A) छ?
> हो, तपाईं फरक व्यवसायको उद्देश्यका लागि नयाँ Proprietorship Firm (B) खोल्न सक्नुहुन्छ।
2. के म Firm (A) को PAN नम्बर Firm (B) मा प्रयोग गर्न सक्छु?
> हुन्न, प्रत्येक व्यवसायको लागि छुट्टै PAN हुनुपर्छ, चाहे दुवै व्यवसाय एउटै व्यक्तिले सञ्चालन गरे पनि।
3. किन एउटै PAN प्रयोग गर्न मिल्दैन?
> PAN विशेष रूपमा कुनै व्यवसायको गतिविधिका लागि जारी गरिन्छ। एउटै PAN दुई फरक व्यवसायका लागि प्रयोग गर्दा कर नियमको उल्लङ्घन हुन्छ र दण्डित गरिन सक्छ।
4. Firm (B) को लागि के गर्नुपर्छ?
> नयाँ Firm (B) सम्बन्धित निकायमा दर्ता गर्नुहोस् र नयाँ PAN को लागि आवेदन दिनुहोस्।
5. यदि एउटै PAN दुवै Firm मा प्रयोग गरे भने के हुन्छ?
> कर फाइलिङ अस्वीकृत हुन सक्छ, साथै तपाईंलाई जरिवाना वा कानुनी कारबाहीको सामना गर्नुपर्छ।
Entertainment business ma vat ma register huna parxa ki nai?
Auta company mahily Crete Garey
Xyz
Tyo xyz company bata mahily
Abc store
123 service
Bbc restaurant
Hhh hotel
Yesto kholna milxa ?
Company ma chai Aamdani Ani kharchaa matra rakhney ho ? Ani profit vako ko tax Tirney ho ?
Mill bewsaye Garda kha kha bat darta garnu parxa