Romantic Media थोपडा न सोपडा प्रीयन्का चोपडा जस्तो थोप्डा लियर कतिना राम्री जस्तो छु भन्ने नेपाल्का हिरोइन हरु बल्छि दाइ को भाउजु गो गोडा मा पनि राख्न सुहाउदैन जस्तो लाग्छ।
बल्छीको जोडी ले अति राम्रो काम गर्नु भयको छ आफ्नै बिजनेस । सलुट सम्मान आज भोलि नमिठो बोल्ने पत्रकार नभएकोले हेर्न मन लाग्छ यो चेनल । बोलीचाली र प्रस्न सिध्ने तरिका अति मिठो हुन जरुरी छ आज भोलि हेर्ने गर्छु यहाँ सोल्टिना को बोलीचाली मीठो लाग्छ ।
बल्छी दाइ म पनि तपाईं को टेलि सिरियल मा खेल्न चाहन्छु मलाइ पनि तपाईं संग काम गर्ने मौका दिनुन म आफुले सक्क्दो प्रयास गर्दछु टेलि सिरियल लाई राम्रो बनान म हजुर को एक दम ठूलो फ्यान हो । मलाइ एक पटक तपाईं को टेलि सिरियल मा मौका दिनुन म खेल्न चाहन्छु ।
बल्छी धुर्बेको श्रीमती सारै सुन्दर रहेछ । बाेलि- वचन पनि मिठाे छ । तपाईंहरुकाे दाम्पत्री जिबन सफल होस् ।
*बल्छिका फ्याहरू जती यता आउनुहोस*
kitchen hudi gayo kam xna xixixi
@@purnakoshisthebe5821 साथी बन्नुस ल
@Yayasan Ghising [Official] साथी बन्नुस ल
बोल्ट अक्षर मा कसरी लेख्ने सिकाइदिनु न प्लिज
बधाई छ मेहनत गरे नेपाल मै सुन फल्छ ब्रो go ahead you bright future,,,
बल्छी धुर्बेले मेरि बास्सै छोडेपछी हेर्न छोडेको म मात्र होकि अरु पनि हो ।।।साथी बन्नुहोला
म पनि हो
@@arjunprsad4824 साथी बन्नुस ल
@@romanticmedia 😀
Romantic Media थोपडा न सोपडा प्रीयन्का चोपडा जस्तो थोप्डा लियर कतिना राम्री जस्तो छु भन्ने नेपाल्का हिरोइन हरु बल्छि दाइ को भाउजु गो गोडा मा पनि राख्न सुहाउदैन जस्तो लाग्छ।
@@arjunprsad4824 . jjj
the
भाउजु चाहि टिचर भएर होला हरेक कुराको उतर सोचेर
भन्नु हुन्छ। वल्छि दाई भन्दा भाउजु धेरै व्यावाहरमा पक्का
हुनुहुन्छ। जस्तो लाग्छ मलाई।।
9858320622 Dev_Das_Budha अबशय
काले ले श्रीमति भेटेकै हो । के गरेर फकायो हौ एति राम्री बुड़ी
Face kalo vayerw k vo tw man goro xa ni
Urgen Gomden अमिरीका बाट होला हो भोव हा हा
प्रायः प्रत्येक रात जस्तो उचाल्नु हुन्छ होला बल्छि दाजुलाइ करुणा भाउजुले😄😄😄😄 अझ उचालेकै छैन रे😄😄
बल्छीको जोडी ले अति राम्रो काम गर्नु भयको छ आफ्नै बिजनेस । सलुट सम्मान आज भोलि नमिठो बोल्ने पत्रकार नभएकोले हेर्न मन लाग्छ यो चेनल । बोलीचाली र प्रस्न सिध्ने तरिका अति मिठो हुन जरुरी छ आज भोलि हेर्ने गर्छु यहाँ सोल्टिना को बोलीचाली मीठो लाग्छ ।
पहिलो मेरो दाजु भाउजू लाई लाल्सो फ्याफुला दादा भाउजू को काम हरु यसरी नै साफल हुँदै जानू यहि छ शुभाकमान
कनु भाउजु लाई राम्रो मान्य म मात्रै हो की अरु पनि हुनुहुन्छ हाउ । मलाई त सारै राम्रो लाग्छ हाउ। लभ यु दाजु भाउजु।
म त बल्छी जि को एक्दम फेन हो उहाँ को बोली शैली तरिका अनि हासो झन मीठो छ उहाँ को जीवन साथी पनि एक्दम असल हुनु हुदो रैछ। सदै सुखी खुसी रहनु
यो जोडी को interview सबै हेर्न मन हुने म मत्र हो
ब्यवसाहिक सफलताकाे कामना गर्नु मन लाग्नेहरु यता हाजिर अरम।
canada Nepal को ancar गर्ने सोल्टीनि दामी छ यार र बल्सी सर अब त अलिक ज्यान बनाउनु परो है
Banxii dai aafu kale vaya pani vauju chai ramrii leyxau dai
Congratulions ☺☺😍
काम ठूलो सानो हुन्न । good job !
जे जस्तो भए पनि भाउजू चै सारै राम्री छ है.
राम्रो मान्छे , देशको गहना, हाम्रो लम्जुङ को ज्वाइँ साब!
सुलुट बल्छी दाई तपाईको महान यो कामलाई
Production of gorkha is good for whole Nepal. Nice marich ji, good luck forever.
भाउजू त सारै राम्री नि😅😅😅
best दाजु भाउजु😍😍😍💐🙏
बधाई तथा सुभकामना बल्छी ध्रुब र जोडी 💑😍
सोचे आटेको पूरा होस होइ यो जोडी को
जे होस भिडियो रमाइलो लाग्यो । अनि त्यो केरा र लिची खुलाउने गेम को टाइम जम्मा दुई मिनेट अलि कम भयो ।
अाेहाे माछा नाईके बलछि जि राम्रो परगति गरनु भयछ
Nice alxi dhurbe dai ani vauju pani kati hasi khusi sadhai khusi vairakhnu hola dai ani didi
O bro balxi ki alxi😂😂😂😊
माछा मार्नु छोडेर कता पो लागेछ बल्छी ब्रो त
tutut
बल्चि धुर्बेको श्रीमति कति सुन्धर हुन् ।सून्धर Family
अर्को पटक बल्छी को शौचालयमा पनि पुग।
बल्छि दाइकाे कुराे सहि हाे
Nepal ko best couple dhurmus n suntali and yours
jhan ramro dherei pragati garnu vaako racha.. Best of luck balchi dai
बलछि सर काे फेन हाे म
best jodi wawo sarai ramailo lagyo pragatiko kamana l
बल्छी दाईको बुदि जस्तै हुनुहुदो रहिछ मेदियाको सिसत
best of luck balchhi sir
नमस्ते बछिदाइ लगात सबैलाइ
यो घुमन्ते पत्रकार हरुको काम छैन बच्चा कहिले पाउने के पाउने अनावश्यक कुरा गरेर बेकार गर्छ यार।
बल्छी ब्रोलाई त भाउजुले तलबाट नै खुब उफार्नु हुन्छ जस्तो छ।
Kun thau ma ho?? Tyo pani vandinu paryo interview lida..kun thau ma interview lidai hunuhunxa thau ko name pani rakhdinu hola
हैन यो नाथे बल्छी धुर्बे भन्ने चै कहाँको महाँपुरुष हो र मेडिया यस्को पछि कुदेको???? अचम्म लाग्छ
Babal xa balxi dai haso😃👌👌👌
बलस रबलसिको फेमलि👌👌👌👌👌👌
Balxi dhurbe u r alwyes best
wow nice
V..Good
लिची मा बिषादी छ भनेको होइन र पत्रकार महोदय !!
Aila leeche khanu thik xaina .. litchi ma hypoglyxin vnne bisadhi xaa .. sabai lay nakhaidinu hola ..
अझै राम्रो गर्दै जानुस है दाइ हजुर कम्पेल्न नगरुन कसैले
pllzzz balxi chadai serials ma auna parow plzzzz
Nice
Balxi dada lai dherai dherai badhai x
Kanu bhauju ko kura 100%sahi wow bhauju 🙏🙏🙏🙏🙏
माछा मारेर घर धान्न बुढि पाल्न सकेन अनि अहिले अाएर फुटसल खाेलेकाे कि कसाे🤣😃😃😃😃good badahai
Keep it up
Perfect couple
👏👏👏👏 daami
Good jop
छोरा र छोरी चाहिनछ है
Good xa hai balxi ji nanu jilai
मास्टर्नि भाउजू साह्रै बाठी होउ दाइ को
Hahhaaa...wishing both happy life
Meromamakogharpniteteihovaijubarihomamafhar
Ghar
GOOB JOB
Balxi ko budi beautiful
kasto ramri budi ta 😍
जबर्जस्ति questioning
Good
Vauju raw puja sis tw same face po lagyo tw
भाउजू चाहिँ babbal hai
best of luck balxi bro
iam big fan
good job
Yesto football playground butwal ma ni vaya
Best of luck
बल्छी दाइ म पनि तपाईं को टेलि सिरियल मा खेल्न चाहन्छु मलाइ पनि तपाईं संग काम गर्ने मौका दिनुन म आफुले सक्क्दो प्रयास गर्दछु टेलि सिरियल लाई राम्रो बनान
म हजुर को एक दम ठूलो फ्यान हो । मलाइ एक पटक तपाईं को टेलि सिरियल मा मौका दिनुन म खेल्न चाहन्छु ।
Jodi besta hajurharuko.daju.vauju
Wawo very nice
congratulations business development balchi
Vauju kati ramri 🥰🥰🥰🥰
Damiii
बाल्छी दादा माछा कहिले मर्न आउने हो
nice family
बुढि चै सारै राम्री
beautiful jodi.
Yetra ko jodi beutiful.kannu po beutiful.balxi ta vaguto
Good luck
Interview line nani. Chai beautiful rexa..hai..😊
खाने कुराहरुमा चै महिला भन्दा पुरुषहरु धेरै नै खन्चुवा नै हुन्छ्न है हजुर 😂😂😂
बर्खाको बेला कता माछा मर्दै छ बल्छी जि ।
करू अली जिउ घटाउनु पर्याे
Ati vagyamani balxi dhurme.. Yati ramri wife pako xa 😍😍
भाउजू कति राम्री हुनुन्छ
कोला होइन हजुर केरा भन्नू होला पत्रकार sister .
सहि भन्नू भो भाइ राजा कोला रे Jpt
पत्रकार जि कनु को बहिनी हो कि क्या हो?
Vhauju xa 100 parfect xa
Nice jodi
La la Dherai maya
कार्यक्रम प्रस्तोता😘😘😘
अरु केही नभएपनि अनलाइन मिडियालाई लागि १ हप्ताको खेती भएको छन् ध्रुबे सोल्टीको जोडी र फुटसल😅😅😅
Kati ramri balchii ko budi
Beutyfull vauju ❤️
Ambo sarai mittho gari khanu vyo 😜😜😜😜
हगेको मुतेको पनि देखाओ हौ मिडिया वाली नानी☹️🙁