त्यहि शिश महल र सम्पतिको रास नखोजेकै कारणले र निरन्तर निमुखा जनताको गीत गाएको कारणले आज तपाईं सारा आम जनताको मन मनमा बस्नुभएको छ जीवन दाइ! तपाईंको कलाको काँधमा चढेर तपाईंलाई भर्याङ बनाएर, खोला तरे पछि लौरी बिर्सनेहरु आज शिश महलमा त बस्छन, तिनिहरुसँग सम्पतिको रास पनि छ, तर तिनका कर्तुत देखेर सुनेर, तिनका नाम सुन्दा पनि जनताहरुलाई बान्ता आउने भैसकेको छ! यस्तै सृजनाहरु तपाईङबाट सुनिरहन पाँउ। शुभकामना!
४ वटा बिज्ञापन बज्यो दुबई बाट यो गीत दिनको एकपटक मैले हेर्छु । स्किप नगरीकन बज्न दिन्छु । दुई चार पैसा नाम र दाम हजुरलाई होस् भन्ने चाहान्छु । र जीवन शर्माका सबै गीत सबैलाई शियर गर्न अनुरोध गर्दछु ।
चाहिदैन मलाई सिसाको महल ....... चाहिदैन मलाई चमेली रस........ 🙏साच्चिकै हजुरले गाएका गितहरु ले सगरमाथा सिखर चुमोस । शुभकामना। शुभकामना जिवन शर्मा ज्यु।💐💐💐💐💐💐💐🇳🇵
जीवन शर्मा ज्यूलाई सलाम छ । यो गीत यी लाइक कमेन्ट गर्ने जतिले आ आफ्नो वालमा शियर गरौ त ? भ्यूवर्स बढाउन र गीत ट्रेनिङमा ल्याउनु पर्यो कति जना हुनुहुन्छ शियर गरिहाल्नु होस् 🌺
सर्वहारा श्रमिक जनता को आवाज गित मार्फत प्रस्तुत गर्ने जनता का गायक आदरणीय जिबन सर्मा ज्यु लाल सलाम यो गित ले बास्तवमा अहिले का क्रान्तिकारी भनाउदा नेता हरु लाइ सिर निहुर्याने अवस्था मा पुर्याउन्छ र आफु ले बिगत मा जनता सामु गरेका बाचा लाइ स्मरण गराउन मदत गर्छ । यो गित लाइ अझ जिवन्त बनाउन चित्र बहादुर के सि र सिव कंगाल लाइ भिडियो मा समेटेको भए धेरै राम्रो हुने थियो कि ।
हाम्रो देश र समाजको परिवर्तन हजुरहरु जस्तो नेपाल आमाको सच्चा सपुत ले गर्दा सम्भव भएको हजुरहरु परिवर्तनकारिहरुको साहस र प्रेरणा हुनुहुन्छ हजुरहरु मेरो सम्मान र सलाम ✊✊🇳🇵🇳🇵
जीवन शर्मा एक जिउदो ईतिहास हुनु हुन्छ तपाईको आवाज पनि निकै मीठो छ तपाईको गितको मर्म पनि मन मुटुलाई छुने छन तपाईलाई उच्च सम्मान का शाथ तपाईको शुस्वास्थ्य को कामना छ तपाईको जीवन लाखौ जुनिको हुने छ ।
ओहो कति मीठो गीत गाउनु भएको जीवन दाजु? तपाईको स्वर शब्द शब्दमा धेरै मिठास पन छ।यो कतारमा आज भोलि गर्मीले पसिनाले सारै पानी प्यास लाग्दा चिनी र कागती मिसाइएको सर्बत पानी पिएको झै आनन्द आउदछ दाजुको,यो गीतहरु सुन्दै जादा धेरै खुशी लाग्छ।सलाम छ दाजु तपाईलाई यो कतारको मरुभूमिबाट म BB oli रोल्पलीको तर्फबाट? सधै खुशी रहनुस निरोगी रहनुस दाजु?मेरो दशौ औला जोडेर हृदय देखि शुभकामना छ?🍇🍈🍉🥥🍅🥝🍒🌻🌼🌺🌼🌷🌱🌳🌲🌴💮🏵️🌹🌸🌲☘️☘️🍀🌳🌴🌵🌵🌵🌵 करान्तिकारी माओवादी सफलता मिल्नुको मुख्य सांगीतिक ठूलो योगद्धान भूमिका तपाईको पनि छ दाजु?यदि म प्रचण्ड जस्तो ठूलो ब्यक्ति भएको भए हजुरलाई गृहमन्त्री पद अबश्य दिने थिए।?...... तर मै गरिबी दुखी र अशिक्षित सानो व्यक्ति हु।त्यसैले मेरो शब्द शब्दबाट भए पनि मान संमान धेरै गरिनुस ल?
जीवन दाई, आपका यह गीत सबसे सुन्दर गीतों में से है. इसमें परिश्रम का सौन्दर्य और सत्य का ताप झलकता है. आपको बहुत बहुत साधुवाद. आप लोक के दुखदर्द को यूँ की स्वर देतें रहें. शुभकामनाएं
अहिले पनि म सम्झन्छु कि जब म कक्षा 6 मा पढ्थेँ त्यतिखेर जनमानसमा यस्ता जनवादी गीतहरू छाएका थिए यीनै गीतहरूको कारणले गर्दा मानिसहरु भावना मा डुबे र बहुदलीय प्रजातन्त्र सफल भयो तर अहिले आएर ती समयमा गरिएका भाषण र जनवादी गितहरू सबै झूठो र उल्टो सावित हुनपुगे भावनामा डुब्ने न ती जीवन शर्मा र जेबि टुहुरे जस्ता जनबादी गायकहरूले फाईदा लिए न अरु सर्वसाधारण जनताले मात्र सिमित नेताहरु लाई फाइदा हुन पुग्यो। परीणाम यस्तो उल्टो हुन पुग्यो कि पहिला राजाको एक परिवारले फाइदा लिन्थ्यो भने अहिले हजारौ नेताको परिवारले मात्र फाइदा लिने भए। हो म मान्छु कि यो अवधिमा विकास नभएको हैन तर मलाई लाग्छ यो कुनै शासनव्यवस्था वा नेता को कारणले भएको हो यो त समयक्रमसँगै आफै हुँदै जाने कुरा हो। अझ 10 वर्षे जनयुद्धको कारणले मुलुक पचासौं वर्ष पछि धकेलिन पुग्यो। मलाई त्यो समय सम्झेर अहिलेपनि भक्कानो फुटेर आउँछ यसरी हाम्रो भावनामाथि कसैले रजाइँ गरेको देख्दा।
Harek din ko bihani yo git sunera suruwat gardaxu...ma euta sarbasadharan nagarik hu neta harule yo git sunera aafno jindagi lai sadharan banaunuko satta mahal ra talkine gadi haruko khojima janatalai sadhai dukha didai xa tar ma aafni jindagi simple jiun yo git le prerana diyko xa.thank you jeevan sharma sir.
Lyrics: छैन मेरो शरिरमा अत्तरको सुगन्ध, होला बरू जिउभरि पसिनाको गन्ध, होला मेरा खुट्टा बरू पट्पटी फुटेको_2 तर मेरो जिन्दगी यसैमा उठेको, (चाहिदैन मलाई सिसाको महल,चाहिदैन मलाई चमेलीको वास, यसै राम्रो छ यो मेरो जीवन,चाहिदैन मलाई सम्पत्तिको रास)_2 चाहिदैन मलाई सम्पत्तिको रास कालो धन थोपरेर ढल्की हिड्नुभन्दा_2 हलो जोत्नु गिट्टी कुट्नु होला राम्रो धन्दा होला बरू झोपडीमा भोकै सुत्नु राम्रो_2 बितोस् बरू जिन्दगी पसिनामै हाम्रो (चाहिदैन मलाई सुनको दरबार,चाहिदैन मलाई हिरामोती हार यसै राम्रो छ मेरो पैदल यात्रा,चाहिदैन मलाई टल्किने कार)_2 चाहिदैन मलाई टल्किने कार जता हेर्यो त्यतै देख्छु असत्यको खेती_2 सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी कहिलेसम्म यो संसारमा झुठले शासन गर्ने_2 सच्चाई र सौन्दर्यलाई अप्ठ्यारोमै पार्ने (चाहिदैन मलाई झुठ्ठाको बंगला,चाहिदैन मलाई असत्यको फांट यसै राम्रो छ सच्चाईको बाटो,अदम्य छ यसमै डट्ने आंट)_2 चाहिदैन मलाई सिसाको महल,चाहिदैन मलाई चमालीको वास यसै राम्रो यो मेरो जीवन चाहिदैन मलाई सम्पत्तिको रास चाहिदैन मलाई सम्पत्तिको रास ✊✊✊ #RaktimCulturalMovement #LongLive #ThankYou
धेरै राम्रो छ है यो गित अनि मनमोहक पनि रहेछ जिन्दगिमा सबै मेल खाने गित बनाउनु भएछ मलाई असाद्दै मन पर्यो यो गित तपाईहरुलाई हार्दि बधाई छ है तपाईहरु जोजोहुनुहुनछ सम्पुण मित्रहरुलाई !
त्यहि शिश महल र सम्पतिको रास नखोजेकै कारणले र निरन्तर निमुखा जनताको गीत गाएको कारणले आज तपाईं सारा आम जनताको मन मनमा बस्नुभएको छ जीवन दाइ! तपाईंको कलाको काँधमा चढेर तपाईंलाई भर्याङ बनाएर, खोला तरे पछि लौरी बिर्सनेहरु आज शिश महलमा त बस्छन, तिनिहरुसँग सम्पतिको रास पनि छ, तर तिनका कर्तुत देखेर सुनेर, तिनका नाम सुन्दा पनि जनताहरुलाई बान्ता आउने भैसकेको छ! यस्तै सृजनाहरु तपाईङबाट सुनिरहन पाँउ। शुभकामना!
यसै राम्राे छ सच्चाइकाे बाटाे
yakdam man xoyo sathi
aaha babal xa महान जनगायक जीवन शर्माको फ्यानहरू हाजीर हुम है त💓❤
💓⬇
४ वटा बिज्ञापन बज्यो दुबई बाट यो गीत दिनको एकपटक मैले हेर्छु । स्किप नगरीकन बज्न दिन्छु । दुई चार पैसा नाम र दाम हजुरलाई होस् भन्ने चाहान्छु । र जीवन शर्माका सबै गीत सबैलाई शियर गर्न अनुरोध गर्दछु ।
UCHCHA SAMAN ANI MAHAN BICHAR BHAKO SIR
आहा.कति राम्रो❤😊
😊
बिदेश गएर काम को दुख भो भनेर गुनासो गर्ने हरु लाई यो गित धन्यवाद जिबन दाइ हजुर
विदेश जानेहरुले देश विगार्या हो र?
देश भक्ति गीत सारै राम्रो लाग्छ जीवन दाजी को तपाईं लाई अहिले पर्न आएको दुःख लाई सजिलै सामना गर्न सकियोस्
कति मार्मिक गित ! जव मलाई बेस्सरी दुख भएको महशुस हुन्छ तव यो गीत सुन्छु । आनन्द लाग्छ !
Good song
चाहिदैन मलाई सिसाको महल .......
चाहिदैन मलाई चमेली रस........
🙏साच्चिकै हजुरले गाएका गितहरु ले सगरमाथा सिखर चुमोस ।
शुभकामना। शुभकामना
जिवन शर्मा ज्यु।💐💐💐💐💐💐💐🇳🇵
धन्यवाद
सुमधुर स्वर कति मार्मिक शब्दहरु दुखी गरिबको यथार्थ बोकेको गीत गायक जीवन सर्मा जी हजुरलाइ नमन गर्न चाहान्छु
Remix दुनिया गीत भन्दा हजुर को गीत सुन्दा भित्री मन नै पवित्र हुन्छ सर ❤️❤️🙏
सारै मन छोयो दाजु यो गितले तपाईको जिबन सङ्ग मेल खायको गित ✊✊✊
जीवन शर्मा ज्यूलाई सलाम छ ।
यो गीत यी लाइक कमेन्ट गर्ने जतिले आ आफ्नो वालमा शियर गरौ त ? भ्यूवर्स बढाउन र गीत ट्रेनिङमा ल्याउनु पर्यो कति जना हुनुहुन्छ शियर गरिहाल्नु होस् 🌺
hs
जीवन दाईको गित मन पराउने को को हुनुहुन्छ💕💕🌹
चाहिदैन मलाई सुन को महल 🎤🎤
जीवन दाइ तपाईं नेपाली जनता ले रुचाएको सबै को मन मुटु मा बस्नु भएको जनवादी गायक हो
जब जब मनमा पीडा महसुस हुन्छ तब तब जीवन शर्मा का गितको याद आउँछ🙏
साचिकै कति मन छुने शब्द हरु,
Proud of you jeevan sharma🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
त्यसै सानै देखि जिबन शर्माको गीत बाट नै प्रभावित छु जति सुन्यो सुनिरहु लाग्ने नथाक्ने मीठो गीत
जनताको असली कलाकार प्रिय कलाकार दाजु जीवन शर्मा लाई हृदय देखि सम्मान छ
धन्यवाद
जति सुने पनि मन मर्दैन हाम्रो आदरणीय जिवन दाजु को सिर्जना निकै मर्मस्पर्शी
माया प्रेम को गीत गाउने हरु कहाँबाट कहाँ पुगे जनताको बेदना गाउने जीवन सर जहाको तेहि दुख लाग्छ
सर्वहारा श्रमिक जनता को आवाज गित मार्फत प्रस्तुत गर्ने जनता का गायक आदरणीय जिबन सर्मा ज्यु लाल सलाम यो गित ले बास्तवमा अहिले का क्रान्तिकारी भनाउदा नेता हरु लाइ सिर निहुर्याने अवस्था मा पुर्याउन्छ र आफु ले बिगत मा जनता सामु गरेका बाचा लाइ स्मरण गराउन मदत गर्छ । यो गित लाइ अझ जिवन्त बनाउन चित्र बहादुर के सि र सिव कंगाल लाइ भिडियो मा समेटेको भए धेरै राम्रो हुने थियो कि ।
आज भ्रष्टाचारीको कान फुट्ने गरी दाइको यो गीत सुनाई दिए .... नयाँ वर्ष आनन्द लाग्यो आज
क्या राम्राे ।
हाम्रो देश र समाजको परिवर्तन हजुरहरु जस्तो नेपाल आमाको सच्चा सपुत ले गर्दा सम्भव भएको हजुरहरु परिवर्तनकारिहरुको साहस र प्रेरणा हुनुहुन्छ हजुरहरु मेरो सम्मान र सलाम ✊✊🇳🇵🇳🇵
उत्कृष्ट सिर्जना सर। अहिले को परिवेशलाई सुहाउने सुन्दर गीत।
जीवन शर्मा एक जिउदो ईतिहास हुनु हुन्छ तपाईको आवाज पनि निकै मीठो छ तपाईको गितको मर्म पनि मन मुटुलाई छुने छन तपाईलाई उच्च सम्मान का शाथ तपाईको शुस्वास्थ्य को कामना छ तपाईको जीवन लाखौ जुनिको हुने छ ।
जन गायक / जिबन शर्मालाई मन पराउने सबै यता हाजिर गरौं | है सबै जनाले 🙏
Jantare. Com ho rw
आज भोलि को गीत सुनेर टाउको दुःखे को बेला यो गीत सुनेर मन हल्का हुन्छ from butwal 2013 -8-feb
अति मन छुने गित छ जीवन सर सलोट गर्छु हजुर लाई
हाम्राे देश नेपालमा मैले बुझे अनुसार सच्चा क्रान्तिकारि भनेको हजुरलाई मात्र देखे लाल सलाम जीवन सर।
जीवन शर्माको हरेक गितले निमुखाहरुको पीडा अनि आवाज बोकेको हुन्छ मलाई वहाँको आवाज अनि गीत निकै नै मन पर्छ 👌👌👌👌❤️❤️❤️❤️❤️
धन्यवाद
wow !wow !!!!!!!
गीत भनेको त यस्तो पो हो त ! जनबादी गायक जीवन शर्मा सरलाई धेरै धेरै धन्यवाद ।💌💌💌💌💌💞
सलाम छ हामा पि,य गायक जीवन शमा ज्यु लाई
जीवन शर्मा एक सच्चा र महान ब्यक्तित्व हुनुहुन्छ।
धन्यवाद
जिबन शर्मा को कालजयी गित मा अर्को इटा
सलाम छ। आफु जस्तै गित सुन्दर मर्मस्पर्शी गित
*यसै राम्रो छ यो मेरो जीवन,*
*चाहिँदैन मलाई सम्पत्तिको रास...* *रातो सलाम जन गायक* 🇳🇵
सलाम
युग गायक जन गायक जीवन शर्मा ।वाह वाह
सलाम छ हाम्रा प्रिय गायक जीवन शर्मालाई !
आहा क्या गित अनि क्या स्वर यो गित को प्रसंशा गर्ने म सङ्ग त शब्द नै छैन!
जन गायक जीवन शर्मा ज्यु लाई हार्दिक नमन!
नमन
जति सुन्यो उति सुनौ सुनौ लाग्ने |
वाहा क्या मिठो स्वर संगीत अनि जनचेतनामूलक सन्देशमूलक गीत।सलाम छ जीवन शर्मालाई ।
सलाम मेराे पनि ।
जति सुने पनि मन मर्दैन हाम्रो आदरणीय जिवन दाजु को सिर्जना 💋💋
साच्चीनै प्रसंसा योग्य सर्जक, नमन छ सदा जिवन शर्मा ज्यु।
मन भित्रै देखि छोयो यो गितले,सलाम जनबादी गायक जीवन शर्मा लाई।
सलाम
आम जनताका महान सर्वहारा न्यायप्रेमी गायक।सलाम
एकदम मन छुने गीत हजुरको सलाम छ तपाइको कला गला बिचार र मेहनत लाइ।।
जति सुने पनि कहिल्यै धित नमर्ने गित 😋😍
हजुर, धन्यवाद
अति मर्मस्पर्शी गित ।नमन छ जिबन शर्मा सर👏😘
नमन
जीवन शर्मा जी लाल सलाम , सबै गीतहरु मार्मिक छन समय सापेक्ष छ्न नेपाली मुटु छुने गीत छ्न
सलाम
जीवन शर्मा दाजुलाइ मेरो सम्मान छ🙏🙏🙏🙏🙏
तपाईं मेरो प्रेरणा हो नि जीवन जी🙏🙏🙏
Thank you so much .
सौगात दाइको आवाजमा पनि यो गित सुन्न पाए कति मज्जा आउदो एकपटक
मन छुने गीत सलाम छ हजुर लाई 😊😊
साचै कति राम्रो सब्द लेख्नु हुन्छ है सानो छ्दा सुनेको म पनि 28भैसके अझै रमाइलो लाग्छ यो गित
जिबन सर यति खेर धेरै दुखि हनु हुन्छ सबै नेपाली ले सहयोग गरउ
मैले सबै भन्दा धेरै हेरेको/सुनेको गीत यही हो..
हजुर
पारिबारिक जिबन सङ्ग मेल खाने गित छ मार्मिक जिबन सर्मा जिको गित
हजुर
आदरिणिय प्रिय गायक .....
जिबन सर्मा मेरो प्रेरणाको स्रोत
लाल सलाम छ जीवन काका हजुरलाई।🌷🌷🌷🌹🌹🌹🌺🌺🌺🌷🌷🌷
हिजो त्यो दिनमा नि राम्रो लाग्थ्यो आज नि उस्तै राम्रो जति सुन्यो उति सुन्न मन लाग्नी के भको हो के मलाई ❤️❤️❤️
ओहो कति मीठो गीत गाउनु भएको जीवन दाजु? तपाईको स्वर शब्द शब्दमा धेरै मिठास पन छ।यो कतारमा आज भोलि गर्मीले पसिनाले सारै पानी प्यास लाग्दा चिनी र कागती मिसाइएको सर्बत पानी पिएको झै आनन्द आउदछ दाजुको,यो गीतहरु सुन्दै जादा धेरै खुशी लाग्छ।सलाम छ दाजु तपाईलाई यो कतारको मरुभूमिबाट म BB oli रोल्पलीको तर्फबाट? सधै खुशी रहनुस निरोगी रहनुस दाजु?मेरो दशौ औला जोडेर हृदय देखि शुभकामना छ?🍇🍈🍉🥥🍅🥝🍒🌻🌼🌺🌼🌷🌱🌳🌲🌴💮🏵️🌹🌸🌲☘️☘️🍀🌳🌴🌵🌵🌵🌵 करान्तिकारी माओवादी सफलता मिल्नुको मुख्य सांगीतिक ठूलो योगद्धान भूमिका तपाईको पनि छ दाजु?यदि म प्रचण्ड जस्तो ठूलो ब्यक्ति भएको भए हजुरलाई गृहमन्त्री पद अबश्य दिने थिए।?...... तर मै गरिबी दुखी र अशिक्षित सानो व्यक्ति हु।त्यसैले मेरो शब्द शब्दबाट भए पनि मान संमान धेरै गरिनुस ल?
Akdamai saiho
धन्यवाद
man xoyo jeevan sir hjur ko git le
हजुर , धन्यवाद ।
मेरो प्रिय गायक ❤️❤️
जनगायक जननायक प्रिय गायक 🙏🙏
हरेक गीतमा साधारण मानिसको कथा बोल्छ।
Hat’s off Jeevan sir ! Such a wonderful creation. ♥️✨
जन गायक जिवन शर्मा लाई यो राणि को राज्य ले चिन्न सकेन।।।
यो गीत अनुसार सुरुमा नेताहरुले जुन भाषण र प्रतिबद्धता गरेका थिए,,अहिले ठिक बिपरित भयो,,सर्वहारा बर्गका भनिएका नेताहरु पुरै सुबिधाभोगि र लकजरियस भए।।
यसै राम्राेछ सच्चाइकाे बाटाे ।
L,
Ak patak veteko chhu Jeevan sarma ji lai ( feri vetan man.Chh npl ayeko bela) always really respecting your song)
यथार्थ परक गित मधुर स्वर । तर के गर्ने टाउके ले बिगारेको देश मा संस्कार नै फेरिदै जनता छ को ।
धन्यवाद
जीवन दाई, आपका यह गीत सबसे सुन्दर गीतों में से है. इसमें परिश्रम का सौन्दर्य और सत्य का ताप झलकता है. आपको बहुत बहुत साधुवाद. आप लोक के दुखदर्द को यूँ की स्वर देतें रहें. शुभकामनाएं
kaha ho aap
अतिसान्दरबिक छ जिबनसरमा जि गित
अति मन छुन यो गित ले जीवन सर
हजुर
राम्रो छ सफलता को सुवकामाना।।
राम्रो छ
जनबादी गायब जीवन शर्मा प्रती आभारी छु धन्यवाद सर तपाइँको यो गितबाट धेरै कुरा सिक्ने छौ पछिल्लो पिढिको बर्गले
सारै राम्रो गित ।
सार्है मन छुने गीत👍👍👍सलुट छ जीवन शर्मा
यो पो हो नेपाली को मनको गीत
हजुर, धन्यवाद
यो गितले जनताको मन छुने नेताले नसुन्ने जीवन दाजु।हजुरलाइ मुरी मुरी बधाई छ।
हजुर
सलाम छ जीवन सर अती सुन्दर
धन्यवाद
नमस्कार दाजु हजुरका हरेक गितहरु मलाई एकदमै मनछुने छन् सबै गितहरु मनपर्छ मलाई
हजुर, धन्यवाद
Gratitude jiwan Sharma dajju 🙏🙏🙏
सच्चा कलाकार सलाम छ।
2077 को Lockdown मा सुन्ने जति येता हाजिर ।।
अहा
अति नै प्रेरणादायि गित बाल्यकाल देखि नै सुन्दै आएको थ्यो अहिले पनि उस्तै राऱ्मो लाग्छ अझै नया सिजृना हरु सून्ने चाहाना छ।।।
अहिले पनि म सम्झन्छु कि जब म कक्षा 6 मा पढ्थेँ त्यतिखेर जनमानसमा यस्ता जनवादी गीतहरू छाएका थिए यीनै गीतहरूको कारणले गर्दा मानिसहरु भावना मा डुबे र बहुदलीय प्रजातन्त्र सफल भयो तर अहिले आएर ती समयमा गरिएका भाषण र जनवादी गितहरू सबै झूठो र उल्टो सावित हुनपुगे भावनामा डुब्ने न ती जीवन शर्मा र जेबि टुहुरे जस्ता जनबादी गायकहरूले फाईदा लिए न अरु सर्वसाधारण जनताले मात्र सिमित नेताहरु लाई फाइदा हुन पुग्यो। परीणाम यस्तो उल्टो हुन पुग्यो कि पहिला राजाको एक परिवारले फाइदा लिन्थ्यो भने अहिले हजारौ नेताको परिवारले मात्र फाइदा लिने भए। हो म मान्छु कि यो अवधिमा विकास नभएको हैन तर मलाई लाग्छ यो कुनै शासनव्यवस्था वा नेता को कारणले भएको हो यो त समयक्रमसँगै आफै हुँदै जाने कुरा हो। अझ 10 वर्षे जनयुद्धको कारणले मुलुक पचासौं वर्ष पछि धकेलिन पुग्यो। मलाई त्यो समय सम्झेर अहिलेपनि भक्कानो फुटेर आउँछ यसरी हाम्रो भावनामाथि कसैले रजाइँ गरेको देख्दा।
हजुर ले कति राम्रो गीत र कति मिठो स्वर मा गाउनु हुन्छ
हजुर, धन्यवाद
युगान्तकारी गित। सुन्दर रचना जीवन सरको ।♥️♥️
हृदयदेखी नै नमन जीवन शर्मा ज्यु लाइ
आति सान्दर्भिक गीत
धेरै राम्रो छ जीवन जि तपाईंको गित शब्द शब्द मा नेपाली पन छ
हजुर, धन्यवाद
salam jan gayak tapaiko janageet yatra ra mahan bato lai
सलाम
देश भक्ति गित सुन्दा जे हाेस मन चाहिँ परफुल्ल हुनछ जीवन जि ले सारै राम्रो गाउनु हुनछ
Harek din ko bihani yo git sunera suruwat gardaxu...ma euta sarbasadharan nagarik hu neta harule yo git sunera aafno jindagi lai sadharan banaunuko satta mahal ra talkine gadi haruko khojima janatalai sadhai dukha didai xa tar ma aafni jindagi simple jiun yo git le prerana diyko xa.thank you jeevan sharma sir.
Ma pani jeevan sharma sir ko geet khojdai sabbai sundai thiye .varkhar.ani timro cmnt dekhe timle pni varkhar gareko rahexau cmnt.
@@shivarijal9798 धन्यवाद
One of the best song ...hats off to Jivan Sharma..I'm your big fan.
Thank you so much
राष्ट्र नायक, हामी सबैको जन गायक🌹🌹🌹
Yesto po hunuparcha geet. Jasto jiban ustai geet.
पाँच लाख छैसठ्ठी हजार एक सय चौसट्ठी भूवर्स भएछ अहिलेसम्म खुशी लाग्यो ।
हजुर
dr daju nice song hjr ko geta mutu xuna geta
Lyrics:
छैन मेरो शरिरमा अत्तरको सुगन्ध,
होला बरू जिउभरि पसिनाको गन्ध,
होला मेरा खुट्टा बरू पट्पटी फुटेको_2
तर मेरो जिन्दगी यसैमा उठेको,
(चाहिदैन मलाई सिसाको महल,चाहिदैन मलाई चमेलीको वास,
यसै राम्रो छ यो मेरो जीवन,चाहिदैन मलाई सम्पत्तिको रास)_2
चाहिदैन मलाई सम्पत्तिको रास
कालो धन थोपरेर ढल्की हिड्नुभन्दा_2
हलो जोत्नु गिट्टी कुट्नु होला राम्रो धन्दा
होला बरू झोपडीमा भोकै सुत्नु राम्रो_2
बितोस् बरू जिन्दगी पसिनामै हाम्रो
(चाहिदैन मलाई सुनको दरबार,चाहिदैन मलाई हिरामोती हार
यसै राम्रो छ मेरो पैदल यात्रा,चाहिदैन मलाई टल्किने कार)_2
चाहिदैन मलाई टल्किने कार
जता हेर्यो त्यतै देख्छु असत्यको खेती_2
सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी
कहिलेसम्म यो संसारमा झुठले शासन गर्ने_2
सच्चाई र सौन्दर्यलाई अप्ठ्यारोमै पार्ने
(चाहिदैन मलाई झुठ्ठाको बंगला,चाहिदैन मलाई असत्यको फांट
यसै राम्रो छ सच्चाईको बाटो,अदम्य छ यसमै डट्ने आंट)_2
चाहिदैन मलाई सिसाको महल,चाहिदैन मलाई चमालीको वास
यसै राम्रो यो मेरो जीवन चाहिदैन मलाई सम्पत्तिको रास
चाहिदैन मलाई सम्पत्तिको रास
✊✊✊
#RaktimCulturalMovement
#LongLive
#ThankYou
सलाम छ जनगायक जिबन शर्मा
गित तेसै मा राम्रो छ जिबन शर्मा को भोइस एक दम राम्रो लाग्छ
आहाँ कति सून्दर
अाहा ...। धन्यवाद
Mero sabai vanda maan parne gayek jeevan sharma🙏🙏🙏
hajur
अति मीठो मार्मिक गित 😍😍
धेरै राम्रो छ है यो गित अनि मनमोहक पनि रहेछ जिन्दगिमा सबै मेल खाने गित बनाउनु भएछ मलाई असाद्दै मन पर्यो यो गित तपाईहरुलाई हार्दि बधाई छ है तपाईहरु जोजोहुनुहुनछ सम्पुण मित्रहरुलाई !
हजुर, धन्यवाद ।