रमन श्रीमानले व्यक्त गर्नुभएका कुराहरू अति नै विषयवस्तुपरक सत्य राम्रा छन् ।उहालाइ देशको बारेमा अति नै चिन्ता रहेछ । हामी सबैलाई देशको बारेमा चिन्ता हुन अति नै आवश्यक छ र टिकाराम जी को कार्यक्रममा देशको वर्तमान परिस्थितिको बारेमा निष्पक्ष छलफल हुन आवश्यक देखिन्छ।
१००% सही एव वास्तवीक कुरो को उजागर गर्नु भएको मा धन्यवाद दुवै जनालाई त्यसो भएर पो उत्कृष्ट प्रस्तुती को कसीमा टिकाराम को पात्र र प्रश्न मा खोट लगाऊ ने ठाउ छैन भनेको होनी❤ जयहोस सबैको
रबि जिउदो साक्षात भगवान 🔔🇳🇵 काङ्ग्रेस एमालेले जतिसुकै पाप सोचे पनि कुभलो चिताएर सक्काउनै खोजे पनि बेथिति र बिसङतिले आक्रान्त गरिब दुखी पीडित अन्याय र अत्याचारले थिचिएका आम जनताहरुको लागि भगवान सरह हुन ```रबि लामिछाने ´´´💜💜 जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय घण्टी 🔔🔔🔔
रमण sherstha लाइ धेअरि सम्मान।।उहाको कुरा सुनेपछि मन ह्लका भयो।।उहा साच्चिकै बौद्दिक हुनु हुदो रैछ।स्वागत नेपाललाइ र उहालाइ सङै राखेर डिबेट गराउनु पर्यो।।
Ravi kukur/Bahun le paisa ko agadi ryal kadi halxa, Very clever Ravi le paisa khaye ni under table khaye kanun le tyo chinne kura vayena, So npl ma Harka/Balen jati ko clear Neeta kohi xaina lunga..!!
धन्यवाद रमन सर कानुन हिसाबले राम्रो कुरा नेपाली जनतालाई बुझाइदिनुभयो... त मुजि टिकराम राम्रो पत्रकार लाग्थे मलाई आज तेरो प्रस्तुति हेर्दा त मुझे पनि १२ भाइ मध्यको एक रहेछेस
रबि लामिछानेको मुद्धा र देशको वर्तमान अवस्था बारे धेरै राम्रो छलफल र विश्लेषण सुन्न पाइयो रमण जी र यात्री जी दुवैलाइ मुरी मुरी धन्यवाद। देशको टट्कारो लाग्दो अवस्थाले प्रतेक देश भक्त नेपालीको मन मश्तिश्कमा चिन्ताको भुमरी घुमी रहेको छ। त्यसैले अब भने देश चलाउने मुख्य मुख्य नेताहरु र पात्रहरुलाई बोलाएर प्रश्नको बर्षा गर्नु पर्यो र समाधान र बिकाश कसरि हुन्छ यी समस्याहरुको समाधान गर्ने योजना र भिजन के छ प्रस्ट्याउनु लगानु पर्यो यात्री जी।
Very intellectual & dashing personality. Excellent & clear analysis by Lawyer Raman Shrestha. Absolutely agrees with you 👍 We still have a hope that nepal will rise because we have lawyers like you, Sir Raman in our justice system 👍
देश को बार्य सै विस्लेसण गर्दीनु भयो धन्यवाद वकिल साहेब देश नाजुक अबस्थामा पुगी सक्यो तर यो कुरा मा बहस गर्दै गर्दा पत्रकार ले कीन अन्तै मोडन खोज्नु भयो अच्चम लाग्यो
एउटा गहन विश्लेषण गर्ने सक्ने विश्लेषक , उहालाई सलाम छ ,यस्ता विश्लेषक भएको मुलुक को अवस्था दयनिय छ हाम्रा छोराछोरी स्वदेश मै बस्नसक्ने अवस्था सृजना गर सरकार
एउटा कुरा टिकाराम सर संग पनि प्रस्न सोध्नु पर्ने देखें माफ गर्नु होला म रवीको समर्थक हैन। AP1 मा तपाई पनि हुनु हुन्थ्यो र जीबीको पैसा AP1 मा लगानी थियो भनेर तपाईले नै माथी भन्नु भएको छ। सहकारीको रकमको कुनै न कुनै रूपमा तपाईको खातामा पनि आएको देखिन्छ। अप्रत्यक्ष संलग्नता त तपाईको पनि पो देखिन आयो कि ! हाहा आरोप लागी आरोप, कि कि तपाई त AP1 को लगानी कर्ता होईन नि त !
Hardik naman wakil jyu 🙏🏻 ati raamro ra sahi abhibyakti. Saarai chitta bujyo. Tika jyu lai pani dherai dhanyabaad. Yesta bidwaan hasti haru lai lyai dinu vako maa. Thank you so much both of you 🙏🏻 and good luck ❤
सलाम छ रमन श्रेष्ठ सरलाई यो इन्टरभ्यु हेरिसकेपछि एउटा कुरा चाहिँ के पक्का भयो भने राम्रो काम गर्ने जो कोहीको पनि जनताबाट बहुतै धेरै समर्थन र माया दिँदा रहेछ भन्ने प्रष्ट भएको छ। अहिले कहाँ गए कांग्रेस एमालेका झोले कार्यकर्ताहरू यो अन्तर्वार्ता सुनेर सबैको मनमा ढ्याङ्ग्रो बजिरहेको होला। एउटा पनि आँखा छैनन् कमेन्ट लेख्न कुकुरका बच्चाहरु कांग्रेस एमालेका झोले कार्यकर्ता हरु?
Hats off to Honourable Raman Shrestha Jiu for explaining complex nature of case in such a manner everyone can understand it. He is highly accomplished in his profession as a lawyer. His astute styling of advocacy makes him one of the most sought after attorneys. If any one of us ever comes across legal trouble some point in our life, I am sure you want someone best to represent you navigating out of trouble like Raman Shrestha and Shambhu Thapa. 🙏🔔🙏
वकिल लाई धेरै धेरै धन्यबाद , यसरी नै अन्याय परेको लाई न्याय दिनुहोला
100% सहि अभिव्यक्ति दिनुभयो वकील ज्यु ले
Utkrist entervewko lagi baristh adhibakta Raman sheresth jiu Ra patrakar Tika ram yatri jiu Lai naman sarai rochak kura haru Sunna bujhna paiyo
रमण श्रेष्ठ ज्यू याे देशकाे बरिष्ठ शशक्त वकिल हुनुहुन्छ, पूर्ब महान्यायधिवक्ता भइसकेका रमण सरकाे तर्कमा सत्यता हुने र उनकाे जिकीर ठहर हुने कुरामा याे मुलुकमा कसैलाइ सन्देह छैन ।
वकिल सरलाई धेरै धेरै धन्यवाद छ।
आदर्णिय अधिवक्ता रमन श्रेष्ठज्यु प्रति हार्दिक नमन् 👏
जय घन्टी 🔔🔔
धेरै सन्तुष्ट अभिव्यक्ति। रमण श्रेष्ठलाई थाहा छ रबीलाई अन्याय भको कुरा। सलाम 🫡 छ पूर्वमहाधिवक्ता श्रेष्ठजी ।🙏
पुर्व महान्यायधिबक्त रमण श्रेष्ठ ज्युको विश्लेषण एकदम प्रष्ट छ। कोहि जनता भ्रममा नपरौ। सम्मान छ हजुर।❤
🙏🙏❤️❤️
सहि विश्लेषण वरिष्ठ अधिवक्ता ज्यु को👍️👍️👍️👍️
आकास नै खुल्ला भएजस्तो बनाईदिनु भयो ओकिल ज्यु ले धेरै धेरै धन्यबाद 🙏
रमन श्रीमानले व्यक्त गर्नुभएका कुराहरू अति नै विषयवस्तुपरक सत्य राम्रा छन् ।उहालाइ देशको बारेमा अति नै चिन्ता रहेछ । हामी सबैलाई देशको बारेमा चिन्ता हुन अति नै आवश्यक छ र टिकाराम जी को कार्यक्रममा देशको वर्तमान परिस्थितिको बारेमा निष्पक्ष छलफल हुन आवश्यक देखिन्छ।
आहा कति राम्रो अन्तरवार्ता र विश्लेषण ❤
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको विचार सुनेर धेरै कुरा बुझियो । धन्यवाद छ, उहाँलाई!
समय सान्दर्भिक बहस खुसि लाग्यो धनयवाद दुवै जना र न्यायाधीश नितिज राई ज्यु प्रति उच्च सम्मान छ जय होस जय नेपाल ❤❤️❤️🙏🙏🇳🇵🇳🇵
रमण श्रेष्ठ सर प्रति उच्च सम्मान तपाईँको यो काम हामी कहिले भुल्ने छैनौं।। 🙏🇳🇵
यहाँ रबी को कुरा मात्र छईन देश को कुरा कती मज्जा ले स्पष्ट पार्नू भको छ ।यो interview हेर्ने पर्छ है सबै जना ले।
सरल र सहज तरिकाले कानुन बुझ्न पाइयो । धन्यवाद वकिल ज्यु ।
१००% सही एव वास्तवीक कुरो को उजागर गर्नु भएको मा धन्यवाद दुवै जनालाई त्यसो भएर पो उत्कृष्ट प्रस्तुती को कसीमा टिकाराम को पात्र र प्रश्न मा खोट लगाऊ ने ठाउ छैन भनेको होनी❤ जयहोस सबैको
हाम्रो देशमा यस्ता सहि मान्छे पनि छ्न र त ! सोझा जनता शीत भोट किनेर जित्ने हरुले हाली मुहाली गर्न पाउदैनन ! छोटे राजा बन्न अब कठिन छ !
उदारनको लागी भर्खरै ताजै छ ह्जुर कीर्तिपुर को मेयर चुनाबको
100% सहि विश्लेषण गर्नु भयो
सत्य को पछ्यमा बोल्न सक्ने अधिबक्ता ज्यु हार्दिक नमन्
एक्दमै सत्य तथ्य कुरो हो बदा मजा आयो 👍👍👍 के पी ओली र गगनेको घट्ना सार्वजनिक भएन नी सबै मीडिया चुइँक्क बोलेन बल्ल यहाँको interview देखि Clear भयो।।
सहि बिस्लेश्रन गर्नु भएको छ धन्यवाद नियाधिस साप लाई 🙏🙏🙏🙏
🙏🙏🙏🙏 धेरै कुरा बुझ्ने माैका मिल्याे ।दुबै जना सरहरू लाई धन्यबाद।
कति राम्रो भनाइ सरल स्वभाव अनि देशप्रतिको चासो र चिन्ता देखियो वहा प्रति नमन
कति राम्रेा व्याख्या,🙏🙏
कुरा छर्लङ्ग भो मलाई पनि यात्री जि नोगेन जान्कारिको लागि
जय जय
यक्दमै सत्यतथ्य कुरा वकिल जि को❤❤
कति राम्राे संग बुझाउनु भयो रमण सर धन्यावाद हजुर लाई
रबि जिउदो साक्षात भगवान 🔔🇳🇵
काङ्ग्रेस एमालेले जतिसुकै पाप सोचे पनि कुभलो चिताएर सक्काउनै खोजे पनि बेथिति र बिसङतिले आक्रान्त गरिब दुखी पीडित अन्याय र अत्याचारले थिचिएका आम जनताहरुको लागि भगवान सरह हुन ```रबि लामिछाने ´´´💜💜
जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय घण्टी 🔔🔔🔔
ठगलाई भगवान देख्ने
पुर्व महान्यायाधिवक्ता आदरणीय रमण श्रेष्ठ ज्यु ले आम जनताले प्रष्ट बुझ्ने गरि कानुनी हिसाबले छर्लङ्ग पार्दिनु भयो।एकदमै सकारात्मक लाग्यो।🙏🌹🇳🇵
आदरणीय व्यक्तित्व रमन श्रेष्ठ ज्यु लाई कोटिकोटी नमन साथै धन्यवाद 🎉🙏🙏💛
रमण sherstha लाइ धेअरि सम्मान।।उहाको कुरा सुनेपछि मन ह्लका भयो।।उहा साच्चिकै बौद्दिक हुनु हुदो रैछ।स्वागत नेपाललाइ र उहालाइ सङै राखेर डिबेट गराउनु पर्यो।।
रमन सर र स्वागत नेपाल एउटै टबलमा बसेर कुरा गर्न सुहाउदैन कीनकी स्वागत नेपाल कुनै बिसेसको गोटी हो
यात्री ज्यु , अहिले भने तपाइँ ले कुनै पूर्वाग्रही नरही अन्तरवार्ता गरेँको देख्दा र सुन्दा साह्रै मिठो लगयो ! शुभ दिन 🙏
पूर्वाग्रह अझै बाँकी छ यात्रीको
हामी रबिको साथमा छौ।
सहि लाग्यो।
साह्रै राम्रो अन्तरबार्ता लाग्यो तथ्यामा आधारीत कुरा तर टीका जी तथ्यमा रहेर बोल्नु तपाई नी
साधारणसभा मा सहकारी बिभाग का मानिस हरु ले मोटो रकम उठाउने र संचालक लाई लुटिखान छुट दिएको पाइन्छ नेपाल मा ।
रबी निर्दोष छ
चिकेराम सरको अन्तरवार्ताको पाहुना राम्रो लाग्यो 👍
साह्रै राम्रो कुरा सुन्न पाईयाे
सही बिश्लेषण सर ❤
सरासर प्रतिशोध होनि गजब कुराकानी रमन श्रेष्ठ जि लाइ 🙏🙏🙏🙏🙏
@yoman limbu:आदर्णीय नितिज़ राई लाई धेरै धेरै धन्यबाद किन की आज तीन कडौं नेपाली जनता को जीत भएको छ 🙏
२१ मिनेट मा हेर कानुन अन्धो हुन्छ, ठग हुदा हुदै पनि कानुन ले छोडे। पिडित को पछ्यमा कसैले एक सब्द बोल्दैन् मात्र ठग को हाइ हाइ। नेपाल बन्ने भो।
@JM-rc5xv यदि रवि कसुर गरेको भए जेल जान्थ्यो होलानी कसरी ठक भयो
Ravi kukur/Bahun le paisa ko agadi ryal kadi halxa, Very clever Ravi le paisa khaye ni under table khaye kanun le tyo chinne kura vayena, So npl ma Harka/Balen jati ko clear Neeta kohi xaina lunga..!!
यो उमेर भएको पत्रकारले सांसदको तुलना मेयरसँग 😊😊
शत्रु होनि सोल्टी पनि😂😂😂
धन्यवाद रमन सर कानुन हिसाबले राम्रो कुरा नेपाली जनतालाई बुझाइदिनुभयो... त मुजि टिकराम राम्रो पत्रकार लाग्थे मलाई आज तेरो प्रस्तुति हेर्दा त मुझे पनि १२ भाइ मध्यको एक रहेछेस
न्याय मुर्तिकाे जय।
सम्पुर्ण भ्रमहरुलाई चिरेर, यथार्थ बताई दिनु भयो। धन्यवाद सर जि 🌺🙏
कति धेरै राम्रो अभिव्यक्ति ❤❤
यात्रीज्युकाे प्रश्न रवि ज्यु माथी अली पुर्वाग्रही जस्ताे लाग्याे ।
यो झोले पत्रकार हो
Hats off to Ramen Shrestha❤
सरकारि वकिल लाइ धन्यबाद देउ😂😂 वकिले भने त सरकारि वकिल ले कडा कागजात बनाएर पेस गरेका रहेनछन्। दाल मे कुछ काला हे।
रबि लामिछानेको मुद्धा र देशको वर्तमान अवस्था बारे धेरै राम्रो छलफल र विश्लेषण सुन्न पाइयो रमण जी र यात्री जी दुवैलाइ मुरी मुरी धन्यवाद। देशको टट्कारो लाग्दो अवस्थाले प्रतेक देश भक्त नेपालीको मन मश्तिश्कमा चिन्ताको भुमरी घुमी रहेको छ।
त्यसैले अब भने देश चलाउने मुख्य मुख्य नेताहरु र पात्रहरुलाई बोलाएर प्रश्नको बर्षा गर्नु पर्यो र समाधान र बिकाश कसरि हुन्छ यी समस्याहरुको समाधान गर्ने योजना र भिजन के छ प्रस्ट्याउनु लगानु पर्यो यात्री जी।
Very intellectual & dashing personality. Excellent & clear analysis by Lawyer Raman Shrestha. Absolutely agrees with you 👍 We still have a hope that nepal will rise because we have lawyers like you, Sir Raman in our justice system 👍
अति सान्दर्भिक सम्बाद🇳🇵🇳🇵🇳🇵🇳🇵सबैले सोचौ
रमन सर को तर्क सरल र सहज बुझ्न सकेने नमन छ जनजाती को छोरो घुमाउन फिराउन जन्दैन सिधा सिधै उत्तर 🙏
Ke Garnu Sir Janjaati Ko ChhoraHaru Lai Yo Desh Le Sewa Garne Maukai Dina Chahandaina......
रमण श्रेष्ठ माओवादी सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता हुन, जाे सँग क्षमता, तर्क र विचार छ।
हजुर को विश्लेषण धेरै गहन छ । धन्यबाद छ सर
वकालत सच्चा गर्ने महान ब्याक्तित्व को कुराहरु ले , छर्लङ्ग भइयो।।।।❤❤❤
कति राम्रो सुनिराखाै जस्तो अन्तर्वार्ता 🇳🇵❤️🙏🙏🙏🙏
समय सान्दर्भिक अन्तरवार्ता टिकाराम यात्री।
एकदम सफल अधिबक्ता।सत्यता नगुमाउनु कहिले पनि ।सत्यको पछ्यमा लाग्नु होला।
दिनेश त्रिपाठि सुरेन्द्र भण्डारी स्वागत नेपाल सुन वकिल भनेको कस्तो हुनुपर्छ
बरिस्ठ अधिवक्ता रमन श्रेष्ठ ज्यु लाई नमन 🙏
Well explained by Raman shrestha, 😊bhulna nahune kura..Aftab alam nirdosh hoon bhanne ni yinai hoon hai !
राष्ट्रिय ठगबन्धन सरकारको बिरुद्धमा नागरिक एक जुट हुनपर्छ अत्ति भो
One of the best Attorney.
मलाई निकै बौद्धिक लाग्ने महान्यायाधिवक्ता लाग्छ ।
Hait lawyer Raman Stha ko saroo sandharbik & balanced statement, he is so great person..!!
Wawoo desh banauni bhijan vako okil..mero manko kura garnu vayo thank you okil g..🙏🙏🙏🙏🙏
अत्यन्तै सान्दर्भिक महत्वोपुर्ण विचार जो यथार्थ छ
राम्रो लाग्यो अन्तरवार्ता,आफ्नै पाटीको सरकार भएपनि यसरी नै बोल्नु पर्छ है।
देश को बार्य सै विस्लेसण गर्दीनु भयो धन्यवाद वकिल साहेब देश नाजुक अबस्थामा पुगी सक्यो तर यो कुरा मा बहस गर्दै गर्दा पत्रकार ले कीन अन्तै मोडन खोज्नु भयो अच्चम लाग्यो
खास मा त यस्ता मान्छे न्यायाधीश हुनुपर्ने 🙏🙏🙏
सत्य तथ्य सार्वजनिक गरिदिनु भएकोमा तपाइलाई धन्यबाद
प्रतिभाशाली व्यक्तीत्व रमण श्रेष्ठ 🙏🙏🙏
ऐना हेरे जत्तिकै छर्लङ्ग पारिदिनु भयको मा हजुर हरु दुबै जना लाई धन्देबाद❤
धन्यबाद पुर्ब महाधिभक्ताज्यु
Sarbapratham Raman shreshtha jyoo lagayat hajur ko sampurna team lai bhitri man dekhi naman. Sattyako pakshyama laddinu bhayo hami aabhari chau.
Good one interview🎉🎉🎉
एउटा गहन विश्लेषण गर्ने सक्ने विश्लेषक , उहालाई सलाम छ ,यस्ता विश्लेषक भएको मुलुक को अवस्था दयनिय छ हाम्रा छोराछोरी स्वदेश मै बस्नसक्ने अवस्था सृजना गर सरकार
रबि लामिछाने को रिहाइमा को को खुशी हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤🔔🌹🌻🙏
धन्यवाद टिकाराम जी
Thanks Tikaram-ji, wish you could interview Rabi Lamichane too.
धेरै राम्रो बिश्लेशण, बधाइ छ, बरिस्ठ वकिलसाबलाइ
राम्रो सुझाव धेरै धेरै धन्यवाद छ रमण जी
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
रवि लामीछानेको पक्षमा लड्ने ओकिलहरूलाई कोटिकोटी नमन 🙏
आहा यस्तो बौदिक मान्छे मैले चिन्न पाय आफुलाइ खुशि महशुस भयो | 🙏 उच्च सम्मान छ अब रास्वपा ले चिन्ने छ यस्तो ब्यक्तित्व लाइ |❤️🙏
एउटा कुरा टिकाराम सर संग पनि प्रस्न सोध्नु पर्ने देखें माफ गर्नु होला म रवीको समर्थक हैन। AP1 मा तपाई पनि हुनु हुन्थ्यो र जीबीको पैसा AP1 मा लगानी थियो भनेर तपाईले नै माथी भन्नु भएको छ। सहकारीको रकमको कुनै न कुनै रूपमा तपाईको खातामा पनि आएको देखिन्छ। अप्रत्यक्ष संलग्नता त तपाईको पनि पो देखिन आयो कि ! हाहा आरोप लागी आरोप, कि कि तपाई त AP1 को लगानी कर्ता होईन नि त !
yo putikar ho
धेरै राम्रो विश्लेषण
Hardik naman wakil jyu 🙏🏻 ati raamro ra sahi abhibyakti. Saarai chitta bujyo. Tika jyu lai pani dherai dhanyabaad. Yesta bidwaan hasti haru lai lyai dinu vako maa. Thank you so much both of you 🙏🏻 and good luck ❤
सारै मन छोयो रमण श्रेष्ठ ज्यु को कुराले
Very nice analysis advocate ji..👏🙏
रविको बारे पहिलो पटक सत्य निष्पक्ष बार्ता गर्नुभयो
हृदय देखि धन्याबाद वकिल ज्यु मन जित्नु भयो ❤️🙏
पिडितको रुवाबासिमा रमाउने रमण ।
सलाम छ सहि सत्य कुरा बोल्नु भयो ।
Baudhik sathik bahas. Hats off to tikaran yatri hi and shrestha ji.
Kati ramro sanga Kura bujaidinu vayo sara janatalai salam xa hjr hai sir🤚✋✋✋
सलाम छ रमन श्रेष्ठ सरलाई यो इन्टरभ्यु हेरिसकेपछि एउटा कुरा चाहिँ के पक्का भयो भने राम्रो काम गर्ने जो कोहीको पनि जनताबाट बहुतै धेरै समर्थन र माया दिँदा रहेछ भन्ने प्रष्ट भएको छ। अहिले कहाँ गए कांग्रेस एमालेका झोले कार्यकर्ताहरू यो अन्तर्वार्ता सुनेर सबैको मनमा ढ्याङ्ग्रो बजिरहेको होला। एउटा पनि आँखा छैनन् कमेन्ट लेख्न कुकुरका बच्चाहरु कांग्रेस एमालेका झोले कार्यकर्ता हरु?
Hats off to Honourable Raman Shrestha Jiu for explaining complex nature of case in such a manner everyone can understand it. He is highly accomplished in his profession as a lawyer. His astute styling of advocacy makes him one of the most sought after attorneys. If any one of us ever comes across legal trouble some point in our life, I am sure you want someone best to represent you navigating out of trouble like Raman Shrestha and Shambhu Thapa. 🙏🔔🙏
ओकेल सर को। कुरा १००.॰/॰ राइट छ🔔🔔🔔जय घण्टी. 🐅
Great analysis ❤❤❤