Bhupu Maya 5 - Pramod Kharel • Roshan Singh • Bikram Budhathoki • Reshma Ghimire • New Nepali Song

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 602

  • @MelodyPlusOfficial
    @MelodyPlusOfficial  Рік тому +287

    यहाँहरुले प्रतीक्षा गर्नुभएको गीत "भूपू माया ५", रोशन सिंहको शब्द, सङ्गीतमा लोकप्रिय गायक प्रमोद खरेलको आवाज, निकेश खड्काको निर्देशनमा बिक्रम बुढाथोकी, रेश्मा घिमिरे र रोशन सिंहको अभिनयसहित सार्वजनिक गरेका छौं, अघिल्ला सिर्जनालाईझैँ माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।

    • @vikashbc
      @vikashbc Рік тому +11

      बधाई छ हजुरलाई भुपु माया 5 🥰🥰🥰🥰😍😍😍😍😍🥰😍😍🥰🥰🥰😍😍🥰😍😍🥰😍😍😍🥰😍

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Рік тому +5

      रोशन सिंह दादा को शब्द संगीत ले देश खन्छ अब त्यसमा झन प्रमोद खरेल दादाको स्वर ले मनै छुन्छ 🎉❤

    • @sangeetthakuri-kd6ni
      @sangeetthakuri-kd6ni Рік тому +1

      Wow songs & video 📷📸🎉

    • @arjunakaant5273
      @arjunakaant5273 Рік тому

      Congratulations all team ❤❤

    • @basutamang
      @basutamang Рік тому

      Dada hjr sabda sangit ko ta k kura garnu babal xa Tara video ko story chia Alli vayana kata Bata kata vayota Mukesh dada baru bikram Chaun dada Vayako Vaya babal story kornu hunthyo ABA chai bhupu Maya 6 Ra yo bhagyama khot xa 3 ma chai bikram Chaun dada Kai hunu parxa haita story chai Mukesh dada 🙏🙏🙏🙏🙏❤

  • @bikashgautam8491
    @bikashgautam8491 Рік тому +3

    भुपु माया ५पनि असाध्यै राम्राे वनेकाे छ चाँडै नै कराेड क्लवमा पुगाेस सफलताकाे शुभकामना सम्पुर्ण भुपु माया टिमलाई❤❤

  • @dentertainmentvideo
    @dentertainmentvideo Рік тому +41

    भूपू माया ५ गीतको धेरै पर्खाइ पछि आज बल्ल हेर्ने अवसर पायौं,❤ धेरै नै राम्रो गीत बनेको छ। धेरै धेरै बधाई छ मुकेश सर र पूरा टीमलाई 👍🙏🏻

  • @aakashdangi7819
    @aakashdangi7819 Рік тому +9

    मेरो मुटु मा बस्न सफल गायक प्रमोद सर तपाईका गित नसुनि त म बस्न पनि सक्दीन होला म यो गित पनि अतिनै राम्रो छ अझै राम्रो राम्रो गित लिनु होला सबै तिम्लाई शुभ कामना छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 Рік тому +4

    अरु भन्दा हिट त हुदैन तेई पनी ठिकै ठिकै छ। सबै लाई बधाई छ ❤❤🙏🏾🙏🏾

  • @subanchy829
    @subanchy829 Рік тому +3

    प्रमोद खरेल को स्वर रहेको गित त कुनै पनि हेर्न छोरेको छैन त्यो मथी बिक्रम को अभिनय भ्पु माया 6 पनि छिटो लियर आउनु बधाई छ सम्पुर्ण तिम लाई ♥️♥️♥️♥️♥️🙏

  • @RoshanSinghOfficial
    @RoshanSinghOfficial Рік тому +78

    नमस्ते म गायक सर्जक रोशन शिह मेरो शब्द/संगीतमा आदरणीय दाई प्रमोद खरेलको स्वरमा बहुप्रतीक्षित गित
    (भुपुमाया :५) कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला मन परे शेर गर्दिनु होला

    • @premparky3826
      @premparky3826 Рік тому +3

      कडा छ सर जि मार्केट खानु पर्छ❤

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Рік тому +2

      My favorite all Tim safaltako suvakaman xa hai 🎉❤

    • @Bharatsangam
      @Bharatsangam Рік тому +3

      मेरो एउटा गित छ दाजु संगीत भर्नु पर्यो र शिव परियार र प्रमोद खरेलको आवाज भर्नु पर्यो❤❤

    • @jastinbagdash6065
      @jastinbagdash6065 Рік тому +5

      Yaba bhupu maya 6 pani aauchha hola ni dada
      Model ma bikram budhathoki nai rakhanu haii dada

    • @manju70541
      @manju70541 Рік тому +2

      ❤🎉

  • @YadavP-m8q
    @YadavP-m8q 8 місяців тому +19

    भुपु माया 6 कोकोलाई हेर्न मन छ कृपया यता आएर कमेन्ट गरौँ त सबै जनाले ❤❤ अब भुपु माया 6 ( तिमी बिना मर्छु भन्नेलाई जिउदै भेटियो ) भुपु माया 6 पनि आउने पक्का भएको छ कृपया wait गरेर बस्नु होला धन्यवाद

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Рік тому +81

    आधुनिक दुनियाँ मा एकलौटी राज गर्ने गायक भानेकै प्रमोद सर वाहा रै वाहा❤😍😍

  • @sumityatasunuwar464
    @sumityatasunuwar464 Рік тому +15

    आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु नेपालको नंबर वान मिठो स्वर को धनि प्रमोद खरेल सर लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ❤❤

  • @yogeshnath7689
    @yogeshnath7689 Рік тому +5

    आदरणीय दाई रोशन दाईको शब्द संगीत र प्रमोद खरेल दाईको आवाजमा यो गीत अति नै राम्रो लाग्यो। भुपु माया 5 पनि 1 2 3 4 जस्तै राम्रो गीत छ ।मैले पनि अति नै मन पराएको गीत हो भुपु माया। र अझै 6 पनि आओस् भन्न चाहन्छु। धन्यवाद

  • @deeplove3124
    @deeplove3124 Рік тому +1

    वा क्या राम्रो हो के सब्द अनि प्रमोद खरेल दाजु को voice

  • @laxmankarki3462
    @laxmankarki3462 Рік тому +4

    कस्सम 55 चोटि भन्दा धेरै हेरि सके अझ सुनिरहु जस्तो लाग्छ💔😭😭 जय गीत ❤️🙏🙏

  • @BhuwanAdhikari-BR
    @BhuwanAdhikari-BR 2 місяці тому +3

    मैले wait गरेको गीत यो भाग्यमा खोट छ 3 र भुपु माया 6 को लागि wait गरिराछु❤❤❤ जय नेपाल🙏🙏 जय संगित🙏🙏🙏

  • @lilaghatani514
    @lilaghatani514 Рік тому +2

    आहा भुपु माया 1 देखि 5 सम्मकै कति राम्रो छ रोसन दादाको शब्दले साच्चै मन छुन्छ अनि प्रमोद सरको त म शीत बयान गर्ने शब्दनै छैन ।सफल्ताको सुभकामना।

  • @lokendrajethara8582
    @lokendrajethara8582 Рік тому +40

    एक दमै प्रतिक्षा मा छौ रुचाए का मान्छे हरुको
    स्वर ,सब्द कृति सुन्न पाइने छ BEST OF LUCK❤

  • @topfactsnepal
    @topfactsnepal Рік тому +20

    भूपू माया ५ धेरै नै राम्रो गीत ❤❤

  • @mahendrasunar7326
    @mahendrasunar7326 Рік тому +1

    आहा भुपु माया १/२/३/४ ले एक दम बजार खाएको थियो अहिले ५ आएको छ यो गित ल्र नि बजार लिन्छ भने आशा गरेको छु 🙏🦋सबै भन्दा बढी हार्दिक बधाई प्रमोद सर र सम्पुर्ण लाई बधाई 🎉

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Рік тому +1

    आहा अति मिठो मार्मिक😢😭 गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 Рік тому +1

    भुपु मायाको सिरेज मन पराउने यता हाजिर गरुम त 😂❤❤❤🎉🎉

  • @rohitoli16
    @rohitoli16 Рік тому +9

    भुपु माया ६ पनि चायो❤❤my favourite singer pramod kharel

  • @mukeshsaput6596
    @mukeshsaput6596 Рік тому +6

    आहा रोशन राजा को सब्द संगीत अनि प्रमोद खरेल सर को आवाज 👌
    बिक्रम बुढाथोकी दाई को अभिनय 👌❤️
    गित सार्है राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏❤️

  • @SumanGajmer289
    @SumanGajmer289 Рік тому

    आहा कति राम्रो गित Pramod kharel लाई मन पराउनी हरु यता हजिर हौ त कति जाना हुनु हुन्छ❤❤❤

  • @dineshregmi4233
    @dineshregmi4233 Рік тому +1

    भुपु माया ५ धेरै नै राम्रो गोत Congratulations Alll tam ❤️

  • @BishalHridaya057
    @BishalHridaya057 Рік тому +1

    असाध्यै राम्रो छ देखाइएका कथा वस्तु धेरै मन पर्यो,अझ‌ यस्तै राम्रा राम्रा अरु हेर्ने पाम सम्पुर्ण तिमलाई सफलताको‌ शुभकामना व्यक्त गर्दछु।🎉🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 Рік тому +8

    आहाँ ❤❤❤ मिठो गीत "भुपुमाया-५" सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

  • @susmitadinesh1078
    @susmitadinesh1078 Рік тому +1

    पैसाको पछि लाग्ने केटी हरुको लागि गतिलो गीत छ यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PardeshiJuni-wy5vt
    @PardeshiJuni-wy5vt Рік тому +1

    आधुनिक गीत को राजा प्रमोद सर लगाए त सबै टिम लाई सलाम छ

  • @yograjxettri701
    @yograjxettri701 Рік тому +1

    संपूर्ण टीम लाई हार्दिक बधाई छ र शुभकामना धेरै राम्रो गीत लय संगीत अनी voice ko king Pramod Kharel ji congratulations
    Sampurna

  • @harishankarsingh7989
    @harishankarsingh7989 Рік тому +1

    एकदमै राम्रो गीत अनि भिडियो 🎉🎉🎉🎉

  • @BhuwanAdhikari-BR
    @BhuwanAdhikari-BR 2 місяці тому +2

    भुपु माया 6 पनि आउने भयो अब हेर्न पाउने भयो ❤❤❤❤ जय भुपु माया❤❤❤❤❤

  • @Bogaticreations
    @Bogaticreations Рік тому +8

    गीत अनि भिडियो एकदमै राम्रो बनेको छ बधाई अनि सफलताको शुभकामना छ सम्पूर्ण टीम members लाई ❤❤
    Waa kyaa heyy king pramod kharel sir ♥️❤best wishes ❤❤

  • @kishorbabuchettri
    @kishorbabuchettri Рік тому +1

    प्रमोद खरेल दाइको युटुब मा भुपु माया 5 को अडीयो सार्बजनिक हुदा मैले एउटा कमेन्ट गरेको थे भुपु माया मा बीक्रम बुढाथोकी बाहेक अरु सुहाउदैन र भीडीयो मा बीक्रम बुढाथोकी राख्नु पर्छ धेरै खुसी लाग्यो भुपु माया 5 मा पनि युवा पुस्ताका लोक प्रीय बोडेल दाइ बीक्रम बुढाथोकी लाई देख्न पाउँदा
    सम्पुर्ण टीम लाई सुभकामना 🙏🙏🙏

  • @keshavkc6158
    @keshavkc6158 Рік тому +6

    एकदमै पर्तिछ्या मा छु दाइ मैले धेरै लामो समय देखि मन पराएको गित ❤❤❤

  • @mahindrasunarofficial9953
    @mahindrasunarofficial9953 Рік тому +5

    यो गीतको म 4 मैना देखि प्रतीक्षा मा थिए ❤So धेरैं राम्रो बनेको रहिछ ❤🎉 Congratulations 🎉👏❤All Team ❤

  • @vikashbc
    @vikashbc Рік тому +5

    यसैगरी भुपु माया ६ तयारी गर्दै गर्नुहोला प्रतिक्षा गर्ने छु आशा राखेको छु हजुरको भुपु माया ६❣️❣️❣️❣️❣️❣️❣️❣️ प्रमोद sir lai बधाई छ

    • @vikashbc
      @vikashbc Рік тому +1

      🥰🥰🥰🥰😍🥰

  • @anilsunar5034
    @anilsunar5034 Рік тому +2

    wow धैरै मिठो पर्तुती मन छोयो मलाई पनि❤❤❤❤

  • @jeetenbista6879
    @jeetenbista6879 Рік тому

    धेरै राम्रो छ
    Best upluck all tema
    King 👑 is pramod sir

  • @premparky3826
    @premparky3826 Рік тому +4

    आहा कति राम्रो गित अनि अभिनय साथै गित सफलताको सुभकामना❤️

  • @milanbk4821
    @milanbk4821 Рік тому +1

    Wow dheree nai ramro x hamro aadhunik tum lai dheree maya❤️🙏🙏🙏

  • @bimalbudha1372
    @bimalbudha1372 Рік тому +2

    आेए केटाहरु पैसा वाला साथि सँग आफ्नो gf लाइ चिनजान नगराउनु रैछ नत्र हालत यस्तो हुने रैछ 😂जे होस् भिडियो एकदमै राम्रो लाग्यो 💖 my favorite singer Pramod kharel ❤❤❤

  • @loveusamir12
    @loveusamir12 Рік тому +1

    आफ्नो प्रेमीलाई बचाउन गरिएको जीवन नै बर्बाद हुने त्यागको चित्रण गरिएको रहेछ 😢😢😢😢 राम्रो छ ❤❤❤

  • @sarjanpariyar66
    @sarjanpariyar66 Рік тому +3

    wow..आहा बदाइ छ मेरो दादालाइ भुपु माया 5 वा वा माने मैले माने नया गीत लिएर आकोमा धेरै खुसी छु बदाइ अल तिम्लाइ..🥀🖤🥀🙏😘

  • @Kamalbudha1000K
    @Kamalbudha1000K Рік тому +3

    यो पटक भुपुमायामा मन जित्न सक्नु भएन रोशन सर❤❤🎉

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Рік тому +1

    ८ महिना को पर्खाइ पछि आज बल्ल हेर्न र सुन्न पाइयो इन्डिया चेन्नई तमिलनाडु देखि हेर्दै छु!!
    Congratulations all Tim🎉🎉 Bhupu Maya (5) heriyo Aba Bhupu Maya (6) ko ta pakaie pani tayariii ho la, ❤❤❤

  • @BinaGurung-Nichyo
    @BinaGurung-Nichyo Рік тому +3

    प्रतीक्षाको घडि पुरा भयो आज ❤😊 अत्यन्त उत्कृष्ट छ❤🎉🙏 सबै जनालाई हार्दिक बधाई 🎉❤😊 best of luck ❤..

  • @vikashbc
    @vikashbc Рік тому +2

    शुभकामना तपाइ लाई bhupu maya 5

  • @laxmankarki3462
    @laxmankarki3462 Рік тому +5

    सारै राम्रो गीत लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई भुपु माया 5❤️🙏🙏

  • @SudurvoiceTV
    @SudurvoiceTV Рік тому +17

    प्रमोद खरेलका फ्यान काे काे हुनुहुन्छ 😍

  • @HemantDcOfficial
    @HemantDcOfficial Рік тому

    आहा सारई राम्रि गित यो गित लाई माया गरने को को हुनुहुन्छ यता हाजिर हुम्त❤

  • @srbhatta07
    @srbhatta07 Рік тому +2

    खरेल दाई ❤️🙏

  • @Naaike448
    @Naaike448 Рік тому +2

    म त सबै को ठुलो फ्यान
    बधाई छ सबै टिमलाई

  • @Ramcharan_official-nu9vc
    @Ramcharan_official-nu9vc Рік тому +30

    भुपू माया 1 देखि 5 भाग सम्म नछुटाई हेर्न हरू यता हाजिर हुम

  • @Asvlogs900
    @Asvlogs900 Рік тому +1

    सोचे जस्तो भ्युज पाउन सकिएन १दिनमा 56k views भुपु माया ५ म्युजिक भिडियो बाट
    सायद गल्ती पनि छ Audio Music releaseगरेर। From Mahendrangar #Big fan Parmod kharel # Bikram budhathoki #Bikram chauhan

  • @TgrPlayrz33
    @TgrPlayrz33 Рік тому +4

    सोचेको भन्दा पनि धेरै राम्रो concept मा video आयको रहेछ धेरै खुसी लाग्यो सफल्ताको अग्रिम शुभकामना सम्पुर्ण team लाई ❤❤

  • @wilfxxgaming9025
    @wilfxxgaming9025 Рік тому +2

    Bhupu Maya 6 Pani aaunu paryo ❤king Pramod kharel❤

  • @subash_daulyal1
    @subash_daulyal1 Рік тому +3

    धेरै पर्खाइ पछि भुपु माया 5 गित हेर्ने अवसर मिल्याे ... निकै मन छाेयाे कथाले शुभकामना पुरै टिमलाइ specially Roshan Singh proud of you ✨❤️

  • @roshankc5617
    @roshankc5617 Рік тому +3

    Pramod kharel ko voice ma beglai jadu xa yr...nepal ko no.1 singer pramod kharel❤

  • @reewazpulami
    @reewazpulami Рік тому +2

    प्रमोद खरेल को गित मा जहिलै एउटा मात्र मोडेल किन होला🤔🤔🤔

  • @SukmanDipak-vw4ir
    @SukmanDipak-vw4ir Рік тому +3

    Sarai ramro lageo vupu maya 5 yesati yesati ramro git sun pam pramod kharel dai ko ma uhako big fan ho 😍😍😍😍😍😍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Рік тому +2

    आहा !! आधुनिक गीत का राजा प्रमोद खरेल

  • @suratkadayat3301
    @suratkadayat3301 Рік тому +1

    भूपू मया 5 को निको निकोई नै पर्तिक्ष मा थी य 🎉🎉🎉🎉🎉🎉

  • @princethaquree6
    @princethaquree6 Рік тому +1

    जेठ २० भोलि धरान तिर आउनुहोला है स्रमदानको अन्तिम दिन् रहेको छ

  • @Prakashbabu8
    @Prakashbabu8 Рік тому +1

    maya poisa le hoina man le garnu parxha and Very nice ♥️❤️congratulations 👍🙏

  • @sureshkaucha3715
    @sureshkaucha3715 Рік тому +1

    सब्दमा दम छ

  • @Mr_abhi_rai_ff
    @Mr_abhi_rai_ff Рік тому +1

    बजारमा चर्चा माथि चर्चा हुनेभो ।😢🎉❤❤❤

  • @RameshBudhathoki-ek5vs
    @RameshBudhathoki-ek5vs Рік тому +1

    प्रोमोद खरेलको आवाज मन पर्ने जति सबै यता हाजिर हुम त 🙏🙏🙏

  • @dilipsingh6597
    @dilipsingh6597 Рік тому +12

    congratulation my favourite dada❤️Roshan singh & Bikram budhathoki❤️🙏🙏

  • @JitendraYadav-nt3gx
    @JitendraYadav-nt3gx Рік тому +1

    Wow dad hjur Kati ramaro video ❤❤❤❤❤

  • @nirmalacharya5021
    @nirmalacharya5021 Рік тому +2

    Dammmmiiiii song Dammmmiiiii song 😮😮

  • @sujalacharya6970
    @sujalacharya6970 Рік тому +1

    Congratulations bhumaya 5team lae

  • @sunilghartimagar4655
    @sunilghartimagar4655 Рік тому +3

    Best of luck ❤all timlai dherai partixya poxi balla hernu paiyo dherai Khushi lagyo abo aaune coming soon bhupu Maya 6 aja yo vanda Pani dherai ramro banaunu hunex vanne aas ma xu dada miss u Bikram dada dherai cthoti heri sake ❤❤❤❤❤

  • @MadanBaniya-r3s
    @MadanBaniya-r3s Рік тому +2

    Aaja kati ramro Gita uti ramro sor ani aviyan

  • @ishapuri1938
    @ishapuri1938 Рік тому +1

    Congratulations. Bikram sir. सबै टिम ❤️❤️❤️❤️

  • @setopanamasetaaxer4526
    @setopanamasetaaxer4526 Рік тому +2

    मेरो जिबनको जस्ताको तस्तै कथा समेटेको गित अनि अभिनय।।मृत्यु बाहेक
    Thank you always my best singer Pramod daju..ani sabai team lai

  • @laxmankhadka9457
    @laxmankhadka9457 Рік тому +7

    भुपु माया 5 को पखाई बस्ने सबै जना लाई स्वागत छ ।

  • @birsingpun5845
    @birsingpun5845 Рік тому +1

    Long time paxi finally. Sabaile Sunne song aay ko xa. Bhupu Maya 1 Dekhi 4. Sabai. Favorite thiyo

  • @jangabdrdhami5827
    @jangabdrdhami5827 Рік тому

    धेरै राम्रो

  • @jwalamagar2031
    @jwalamagar2031 Рік тому +1

    Babal chha ,❤️❤️❤️❤️ from malasiya

  • @Raazan_Chhetri
    @Raazan_Chhetri Рік тому +1

    Wow maney moile maney yo sabda sangeet lai pani
    Salute to all team❤

  • @sumitratamang123
    @sumitratamang123 Рік тому +5

    Parkhaimai jhandai marina ma😁 congratulation pramod kharel & roshan singh❤️🙏

  • @jastinbagdash6065
    @jastinbagdash6065 Рік тому

    Yaba bhupu maya 6 pani leunu parchha roshan dada ♥️ 💖

  • @depaksinghvlogs
    @depaksinghvlogs Рік тому +1

    विक्रम को अभिनय को फ्यान्स

  • @DipTamrakarDipTamrakar
    @DipTamrakarDipTamrakar День тому +1

    Wow dai

  • @sindhuneupane98
    @sindhuneupane98 Рік тому +2

    Roshan sir ko sabda ani Pramod sir ko voice 🙏.jati suney ni jhan jhan sun na man lagxa!❤

  • @poudelkeshave
    @poudelkeshave Рік тому +1

    माया मा ९०% केटिले धोका दिन्छ्न तपाइलाइ के लाग्छ 🙏💔

  • @bharat_sunar7349
    @bharat_sunar7349 Рік тому +1

    Badhai cha bhupu Maya 5

  • @anandadhungana414
    @anandadhungana414 Рік тому +6

    All the best ...whole entire team...congratulations 🙏🙏🙏🙏🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺😍😍😍

  • @Sunil_pariyar_654
    @Sunil_pariyar_654 Рік тому +1

    Bhupu maya5 kasto lagyo dami xa

  • @laxmankarki3462
    @laxmankarki3462 Рік тому +4

    यो गीत छिटै भाइरल बनोस सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🥰👍👍🙏🙏

  • @kristeenagrgbarpakpokhari4640
    @kristeenagrgbarpakpokhari4640 Рік тому +1

    6 nbr samma hunu parxa hae ajhai herna mn xa mlae Bhupu maya 6 blz💕💕💕🥀❤️

  • @shekharkuikel7364
    @shekharkuikel7364 Рік тому +1

    aray wa ha re wa❤❤❤

  • @rajantimilsina1403
    @rajantimilsina1403 Рік тому +21

    Big fan of Pramod kharel ❤

  • @SamipNiraula_Official
    @SamipNiraula_Official Рік тому +2

    waiting

  • @bishnugtm9
    @bishnugtm9 Рік тому +12

    ❤❤so sweet voice my favourite singer Pramod sir
    Its very very nice song and very amazing concept 💖💕💞 always love this 💝💗🤞❤best song bhupu Maya's ❤❤❤

  • @RameshShresthaOfficial
    @RameshShresthaOfficial Рік тому +6

    सम्पूर्ण टिमलाई अग्रिम शुभ कामना है 🙏 🧡

  • @devsolta3
    @devsolta3 Рік тому +1

    Ma Sadhai pramod sir ko big fan ho tw ra yo sống maa dam xina pahile 4 wota part herda feel naii beklaii hunthiyo😔😊❤️

  • @princethaquree868
    @princethaquree868 Рік тому +4

    लामो समय पछि भुपु माया ५ गित सुन्न पाइयो 💗💝💝💞💞💝💝💝💝

  • @RabilalPunofficel
    @RabilalPunofficel Рік тому +2

    Nice song congratulatin all teem

  • @JayaramOli-y6m
    @JayaramOli-y6m Рік тому +10

    Congratulations my favorite Bikram daju, Roshan vanja and whole entire team