मान सिंह र सुनिता बि सी को दोहोरी जती सुन्यो उती नै सुन्न मन लाग्छ सुनिता बि सी को आवाज कोहिली को भन्दा कम छैन तर जसरी भए पनि यकपटक इन्द्रेनी मा गयर राजु परियार संग दोहोरी गायर यूटुप ट्रेनिङ्ग नं 1मा परेको हेर्ने मन हुने जति ले यता लाइक गर्नुहोला धन्यवाद *☆*☆♧♡*
मान सिङ्ग र सुनिताको गायन सैली सारै राम्रो छ अनि स्वर पनि त्यस्तै राम्रो छ फिल्ड पनि एउटा भए पछि एक अर्काको कुरा बुज्न सजिलो हुन्छ त्यसैले एक भएको देख्न चाहान्छौ ।।।
हे मैले नजर लाउदिन पराईमा फरक नहोस भनाई र गराईमा धागो राम्रो रेशम किराको औँठी राम्रो सुनचाँदी हिराको माया मीठो सालैजो बाग्लुङ तिरको।धेरै राम्रो छ मानसिङ खडका र सुनिता बुढाको गीत साथै जोडी पनि।रियलमा पनि जोडी भएको देख्न पाईयोस अग्रिम शुभकामना दुबै जनालाई।मानसिङ खड्का र सुनिता बुढाको जोडी र गीत मन पराउने को को हुनुहुन्छ हाजिर हुनुहोला।
साँच्ची कै बहिनी सुनीता र मानसिङ भाइको गितहरु सुनेर कहिले नी नथाकी ने सारै राम्रो छ भाइ बहिनीलाई धेरै धेरै शुभ कामना अनि गित गाउने जोडीनी मिल्छ साँच्ची जोडीनी मिल्छ
सुनिता जी र मानसिंह जी को अहिले सम्मकै उत्कृष्ट दोहोरी मन् मुटु लाई मग्न बनायो सफल सांगीतिक जीवनको शुभकामाना दुवै जना लाई आज साउण्ड सिस्टम पनि अति राम्रो,,
नमस्कार 🙏🙏🙏 अर्जुन सर को सम्पुर्ण टिमला निकै राम्रो लाग्छ सुनिता बैनी र मान सिङ सर का सबै गित हरु तेसैमानी सुनिता बैनी को आवाज मा सरस्वोती को बाँस नै छ सफल्ताको कामना गर्दछु दुबैको लागि
सुनिता बहिनी को स्वरले गर्दा बाध्य बनाउछ उहाको दोहोरी हेर्न स्वर अनि शब्द पनि दमदार छ सुनिता र मानसिङ को धन्यबाद आज यो रोधिघर मा उहाहरुलाइ निमन्त्रणा गरेको मा अर्जुन सरलाई।।।
पटकपटक हेर्दा पनि हेरिरहन मन लाग्ने अति मिठो सोर अनि सम्मान जनक शब्दमा दोहोरी गित !😍धेरै धेरै प्रगति हुँदै जावस शुभकामना छ !गायक भाइ र गायिका बैनिलाई!!
मैले बुज्दा भाइ बहिनी तपाईं हरुको चिन्जान् 8-9 बर्सनै भा जस्तो लाग्छ। प्रेमिका लाई मात्र प्रेम भनिन्दैन,असल साथि-साथि मा पनि माया हुन्छ , त्यो पनि त मायानै हो ।असल साथि को प्रेम कहिले पनि नछुटोस्। दुई जनाले मात्र गाउदा उनिहरु प्रेमिका हुंन् भनेर सोच्न गलत जस्तो लाग्छ। गल्ति भए क्षमा पाउं। सारै मार्मिक दोहोरी सुनाउनु भो बधैछ।
जुन पनि उत्कृष्ट दाेहाेरि मात्र सुन्न पाइन्छ अर्जुन दाईकाे च्यानलबाट त्यहि खुसि लाग्छ । अाज झन मानु र सुनिता दिदि भएपछि सक्किगाेनि । अर्जुन दाई याे रियल जाेडि हाे क्या हाे।
धेरै मिठो स्वर शब्दमा दोहोरी सुन्न हेर्न पहियो धेरै भन्दा धेरै खुशी लाग्छ सुनिता जि को स्वर शब्द नै मिठो छ खोजी खोजी सबै दोहोरी सुन्ने गर्छु ?मानाशिङ जि सग जोडी मिल्छ अरु भन्दा है
सुनिता बहिनिको मीठो स्वर र गीतमा शव्द चयन निकै मन पर्यो।लोक दोहोरी क्षेत्रमा यस्ता प्रतिभाहरु थपिदै जानुपर्छ।कुनै साथसपोर्टको जरुरत परेमा हामी तयार छौं।उत्तरोत्तर प्रतिको कामना दुबै जनालाई।
दामी छ दोहोरी हाम्रो सुर्खेती जोडिको बधाई छ हजुरहरुलाई सधै यसरी नै मिलेर अगाडि बढ्नु होला आगामी दिनमा पनि हजुरहरुले गाएका यस्तै राम्रा राम्रा दोहोरी सुन र देख्न पावस हाम्ले
यो जोडि सारै राम्रो छ भग्मान्ले जीवन साथी भयर बसेको देखाइदिनु मानसिङ भाइ अरु नरोज्नु ल सुनिता जस्तो भाइको लागि अरु कोइ हुनै सक्दैन यो जोडी बरमालामा रमायको छिटै हेर्न आतुर छौ हामी दर्सक हैन त साथिहरु
आहा कती मिठा सब्द मा अतिनै मिठो गित गाउनु भयो जति प्रशंसा गरेपनी कमिनै हुन्छ जस्तो लाग्छ अति नै मन छोयो याहा हरुको गित ले बधाई छ मानसिङ जि सुनिता जि लगायेय सम्पुर्ण टिम लाई ♥️🙏
Wow kati marmik sabda ani manxe pani dubai jana ramra mansing bhai ra sunita sis lai manparauni jati yata hajir hum ta ani arjun bhai lai pani thank you best of luck
🗣🗣💌👩❤️👩वा व सब्द समायोजन स्वर👌👌👌👌👌👌👌👌👌👌👌💋💓अझै सुनिता बि सि बैनिको त स्वर सब्द Wowowow अब मनि जादिन पराइमा,,,,फरक नहोस भनाइमा र गराइमा👌👌👌👌👌💋💋💋💋💋💋💋💋💓💓💓💓💓💓💓💓💓फ्यानै बनिसके मलाइ सारै मन पर्यो अझै बाग्लुङ्गे गित गाउदा झन राम्रो लाग्यो मानसिङ ज्यु को त के भन्नु खम्बा नै हो तर जोडि बन्नु त म भन्दिन किनकि साङ्गीतिक क्षेत्र हो जे पनि हुनसक्छ
यो दोहोरी लाई भाका अली नमिलेको होकी जस्तो फिल भयो नत्र दोहोरी कती मिठो छ सकरात्मक भावले भरिपूर्ण उत्तर प्रतिउत्तर माया नै मायाले भरिएको आहा खाल्को मन छोयो
मान सिंह र सुनिता बि सी को दोहोरी जती सुन्यो उती नै सुन्न मन लाग्छ सुनिता बि सी को आवाज कोहिली को भन्दा कम छैन तर जसरी भए पनि यकपटक इन्द्रेनी मा गयर राजु परियार संग दोहोरी गायर यूटुप ट्रेनिङ्ग नं 1मा परेको हेर्ने मन हुने जति ले यता लाइक गर्नुहोला धन्यवाद *☆*☆♧♡*
परिपुरक ,सुनिता र मानसिङ एक जोडी छिट्टै भएको देख्न पाइयोस् ,!!दुबैलाई ,अग्रिम बधाई छ् !!
K
बास्तविक जोडि भएको हेर्न सार्है मन छ 🌷🌷।
सारै राम्ररी सुनिता मान्छे भन्दा पनि अझै राम्रो गितै श्वहोर
मान सिङ्ग र सुनिताको गायन सैली सारै राम्रो छ अनि स्वर पनि त्यस्तै राम्रो छ फिल्ड पनि एउटा भए पछि एक अर्काको कुरा बुज्न सजिलो हुन्छ त्यसैले एक भएको देख्न चाहान्छौ ।।।
@@hey6372 c do
@@shobakar1007 xxd can dggg can come
@@ranjitramdam8022 see f
यो जोडी को वास्तविक कथा आज दोहोरी मार्फत सुन्न पाइयो।
शब्द सिर्जना दुबैको अतिनै उत्कृष्ट छ।
छिट्टै एक भएको सुभ समाचार सुन्न र देख्न पाउ।🙏🙏
आहा कति मिठो दोहोरी। धन्यवाद मानसिङ खड्का भाइ ,सुनिता बि सि बहिनी लगायत सबैलाई। यसरी नै प्रगतिका पाइला अघि बढ्दै जाउन। शुभकामना छ
हे मैले नजर लाउदिन पराईमा फरक नहोस भनाई र गराईमा धागो राम्रो रेशम किराको औँठी राम्रो सुनचाँदी हिराको माया मीठो सालैजो बाग्लुङ तिरको।धेरै राम्रो छ मानसिङ खडका र सुनिता बुढाको गीत साथै जोडी पनि।रियलमा पनि जोडी भएको देख्न पाईयोस अग्रिम शुभकामना दुबै जनालाई।मानसिङ खड्का र सुनिता बुढाको जोडी र गीत मन पराउने को को हुनुहुन्छ हाजिर हुनुहोला।
निकै मीठो प्रेमिल दोहोरी ,,आहा
यो जोडीको उत्तरोत्तर प्रगतिको शुभकामना
साँच्ची कै बहिनी सुनीता र मानसिङ भाइको गितहरु सुनेर कहिले नी नथाकी ने सारै राम्रो छ भाइ बहिनीलाई धेरै धेरै शुभ कामना अनि गित गाउने जोडीनी मिल्छ साँच्ची जोडीनी मिल्छ
हजुर मलाई पनि सारै मन परनु हुन्छ दुईटै सुनिता जि को यक यक सब्द मुटु छुने हुन्छ जसरि गित र भाका मिलेको छ तेस्तरि नै दुईजाना को मन मोलोस हजुर
सुनिता जी र मानसिंह जी को अहिले सम्मकै उत्कृष्ट दोहोरी मन् मुटु लाई मग्न बनायो सफल सांगीतिक जीवनको शुभकामाना दुवै जना लाई आज साउण्ड सिस्टम पनि अति राम्रो,,
अति सुन्दर जोडी।सार्है मार्मिक शब्द अनि दुबै जनाको मीठो मुस्कान ।
यस्तो पो स्वर यस्ता पो शब्द भाई बहिनिलाई बधाई 🥳 छ
नमस्कार 🙏🙏🙏 अर्जुन सर को सम्पुर्ण टिमला निकै राम्रो लाग्छ सुनिता बैनी र मान सिङ सर का सबै गित हरु तेसैमानी सुनिता बैनी को आवाज मा सरस्वोती को बाँस नै छ सफल्ताको कामना गर्दछु दुबैको लागि
दोहोरी असाध्यै राम्रो छ अझै राम्रो छ अन्तिम सास र एउटै च्यान दुबै जना को स्वर पनि मिठो छ
अति मार्मिक शब्द छ्न सुनिता बहिनिको@@@@
आउ दामी छ गित मेरो मनपरने कलाकार मानसिँग खडका साथै सुनिता विसी आगामीदिनहरुमापनी यसैगरी देखनपाम बधाई छ दुवैजनालाई।
सुनिता बहिनी को स्वरले गर्दा बाध्य बनाउछ उहाको दोहोरी हेर्न स्वर अनि शब्द पनि दमदार छ सुनिता र मानसिङ को धन्यबाद आज यो रोधिघर मा उहाहरुलाइ निमन्त्रणा गरेको मा अर्जुन सरलाई।।।
No jodi wa wa super
No jodi wa wa super
जति राम्रो दोहोरी अझै राम्रो डान्स बधाई छ बैनी लाई
सारै राम्रो स्वर र शब्द ले गायको यो दोहोरी जति हेर्यो तेति हेर्न मन लाग्यो मान्सिङ र सुनिता बुढा को
कति मिठाे गित लय भाका सुमधुर अावाजमा मान सिह र सुनिता जि काे अन्जनाकाे नाच धेरै राम्रो छ।सबैलाई नमस्कार छ,बधाई छ।
सुनिता को राम्रो छ जुन ठाउँ मा टेकेयो उहीँ जान्छ पहिरो भन्नी भाका गाउदा राम्रो लाग्छ मालाइ
म बुटवल देखि यो मानसिङर सुनिता काे गितले मात्रै हाेईन भित्री मनमा पनि गहिराे पेम्र जिन्दगी भरि रहिरहाेस धेरै धेरै बधाई छ दुवैजनालाई 👍️💖💖🌹🌹🌷🌷💐💐
मानिसङ्ग र सुनिता को जोडि गायनमा मात्र हैन बैबाहिक जिबनमा परिणत भएको हेर्न र सुन्न अातुर छौ हामी दर्शक।
धेरै राम्रो छ यो जोडी अब दुबै जना बिवाहा गर्नु ♥️♥️♥️♥️♥️♥️
लाईव दोहोरीका सुपरहिट जोडि मानसिंह सुनिता एकदमै मिठो मार्मिक गित गाउनु भएको छ
आज धेरै खुसी छु रोधी मा मानसिङ जि र सुनिता बैनी लाई देख्नपाउदा अजुनॅ सर लाई सलाम छ
पटकपटक हेर्दा पनि हेरिरहन मन लाग्ने अति मिठो सोर अनि सम्मान जनक शब्दमा दोहोरी गित !😍धेरै धेरै प्रगति हुँदै जावस शुभकामना छ !गायक भाइ र गायिका बैनिलाई!!
सुनिता दिदी काे स्वर सारै रामाे्
अति मीठो दोहरी
छित्तै बिहे भयको हेर्न पाइयोस् यो जोदिको सार्है राम्रो जोडी छ कसैको आँखा नलागोस
मान्सिङ र सुनिता को जोडि राम्रो छ र गित पनि अति राम्रो छ
मैले बुज्दा भाइ बहिनी तपाईं हरुको चिन्जान् 8-9 बर्सनै भा जस्तो लाग्छ। प्रेमिका लाई मात्र प्रेम भनिन्दैन,असल साथि-साथि मा पनि माया हुन्छ , त्यो पनि त मायानै हो ।असल साथि को प्रेम कहिले पनि नछुटोस्। दुई जनाले मात्र गाउदा उनिहरु प्रेमिका हुंन् भनेर सोच्न गलत जस्तो लाग्छ। गल्ति भए क्षमा पाउं। सारै मार्मिक दोहोरी सुनाउनु भो बधैछ।
बधाई छ दुबै जना लाई साङ्गित यात्रा सधै सफल र फलदायी होस मेरो शुभकामना
जुन पनि उत्कृष्ट दाेहाेरि मात्र सुन्न पाइन्छ अर्जुन दाईकाे च्यानलबाट त्यहि खुसि लाग्छ । अाज झन मानु र सुनिता दिदि भएपछि सक्किगाेनि । अर्जुन दाई याे रियल जाेडि हाे क्या हाे।
दाजुको नाच पनि धेरै राम्रो छ।
पछाडी नृत्य गर्ने जोडी लाई राम्रो सँग देख्न पाईएन के दोहोरी राम्रो छ सुनिता को भबिष्य उज्वल देख्दै छु🎤🎤😍😍😍
सुर्खेती हिराको रुपमा उदयमान दुबैमा धेरै सम्भावना छ अझै अगाडि बढनु सफलताको शिखर चुम्नु दुबैलाई सुभकामना
निकै मीठो दोहोरी सफलताको कामना दुबै जनाको साङगितिक यात्रा को
जति सुनो तेति सुन्न मन लाग्छ यो जोडि को गित मोहनी लाई सको कि क्या हो
मान सिङ र सुनिता पक्कै प्रेम जाेडि त हुन जनताकाे सामु देखाउन नचायकाे मात्र हाे जस्ताे लाग्छ किन कि गित्काे सब्दले ताे बताउछ
कति मिठो गित,मानसिङ र सुनिता को साच्चिकै जोडी हुनुपरोस् मेरो शुभकामना।
अती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई मरो मन मा बस ने कलाकार हरूसबै धन्यवाद सबै लाई धन्यवाद बधाई छ
सुनिता जि बधाई छ
दोस्रो बिमा कु दुरा जुनसुकै गितलाइ पनि न्याए दिएर गाउन सक्ने सिस धेरै धरै धन्यबाद ।
Beautiful cheerful personality : sunita BC !!
मन सिंह र सुनिताको गहिरो मॉया प्रेम त छदै छ। दुबैको लोक दोहोरी ले म पनिलठ्ठै छु। अब दुबैले एक आर्कोलाई बिस्वाश गर्न परो
यो रिल हैन रियल को जोडि भएको हेर्न चाहान्छ हामि स्रोता हरु ले। anyway nice song
अाहा यस्तो पो गित हेर्ने लखेनिको सोर मा मनै लठ्ठ भय
स्वर र शब्द दुबैले अति मन छोयो। साह्रै राम्रो छ।अझै राम्रो गर्दै जानुहोला शुभकामना छ।
अती मिठो स्वर सुनिता को
धेरै मिठो स्वर शब्दमा दोहोरी सुन्न हेर्न पहियो धेरै भन्दा धेरै खुशी लाग्छ सुनिता जि को स्वर शब्द नै मिठो छ खोजी खोजी सबै दोहोरी सुन्ने गर्छु ?मानाशिङ जि सग जोडी मिल्छ अरु भन्दा है
दामी छ दोहरी बदाईछ।
अाहा धेरै राम्रो दोहोरी छ हाम्रो सुर्खेती गायक मान सिङ अनि गाईका सुनिता बि सी धेरै धेरै बधाई छ तपाईंहरु दुबैजनालाई
अाहा कति रमाइलो दाेहाेरि अाैठ्ठि राम्रो सुनचाँदी हिराकाे माया राम्रो सिर्फुला लमजुङ तिरकाे👌👌👌👌
अति नै रमाइलो दोहरी मानसिह जी र सुनिता जी को 👌👌👌👌👌👌अर्जुन जी को रोधी का सम्पूर्ण परिवार लाई पनि धेरै धेरै धन्यवाद ।।।।
लुरि ले अति सुन्दर नाचे कि
अत्यन्तै उत्कृष्ट दोहोरी मानसिङ भाइ र सुनिता बहिनी।।।
आहा अती सुन्दर गीत , प्यारी बहिनी कोइली चरीको । वास्तबमा कोइली को जस्तो स्वर छ।❤️❤️🙏 @sunita budha chetri .
सुनिता र मानसिँह को दोहोरी खोजी खोजी हेरिन्छ ।
आहा दोहोरी भनेको त यस्तोपो हुनुपर्छ👏👏👏👏
सुनिता बहिनिको मीठो स्वर र गीतमा शव्द चयन निकै मन पर्यो।लोक दोहोरी क्षेत्रमा यस्ता प्रतिभाहरु थपिदै जानुपर्छ।कुनै साथसपोर्टको जरुरत परेमा हामी तयार छौं।उत्तरोत्तर प्रतिको कामना दुबै जनालाई।
दामी छ दोहोरी हाम्रो सुर्खेती जोडिको
बधाई छ हजुरहरुलाई सधै यसरी नै मिलेर अगाडि बढ्नु होला
आगामी दिनमा पनि हजुरहरुले गाएका यस्तै राम्रा राम्रा दोहोरी सुन र देख्न पावस हाम्ले
अति नै मिठो छ दुबई को स्वार जोडी पानी साच्ची एकदमै मिल्दो छ यो जोडी छिटो एक भएको देखान मन छ । दुबई जाना लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना ।
Kti mitho dohari geet Mansingh ji and Sunita ji ko..jti Sune pani sunumm sunmm lagne or Sor pani sahari mitho jodi pani Soo Sweet..
Kati ramro ho k 😍😍 hjr haru ko Jodi ekdm suhaux dohori ma ni real life ma ni 💕💕💕
यो जोडि सारै राम्रो छ भग्मान्ले जीवन साथी भयर बसेको देखाइदिनु मानसिङ भाइ अरु नरोज्नु ल सुनिता जस्तो भाइको लागि अरु कोइ हुनै सक्दैन यो जोडी बरमालामा रमायको छिटै हेर्न आतुर छौ हामी दर्सक हैन त साथिहरु
सारै नै मर्मस्सपर्सि गित गाउनु भयको छ
एकदमै मार्मिक दोहोरी मान सिङ र सुनिता बुढाको अझै यस्तै दोहोरी सुन्न पाईयोस जत्ती सुने नि न अघाउने यो दोहोरि
क्या दामी जोडी छ मान सिङ र सुनिता नानीको दुबै जना बरो सिल सोभाका छंन इन्द्रेणीमा नाच्ने यी पातली नानी आज यो दोहोरीमा नी देख्न पायो खुशी लाग्यो
जति सुनेनिसुनिरौ जस्तो
राम्रो जोडी मानसिंह bro
आहा कति सुन्दर मिठो गीत बम्बै बाट हेरेकोछु
मिठो आबाज शब्द चयन राम्रो।सफलता को कामना दुबै जना लाई
यो केटि को मुस्कान मन पर्ने जति
यता आम तो😂🤣
म नि हेर्दै छु 🤗👨🔧
अनि रिता लाई पनि मिस्स गरेको छु है😂😂😊
Sararararararar......
सुनिता जि को र मानसिङ जि को दोहोरी जति
सुने पनि न अघाउने भुत चधेछ मलाइ
आहा कती मिठा सब्द मा अतिनै मिठो गित गाउनु भयो जति प्रशंसा गरेपनी कमिनै हुन्छ जस्तो लाग्छ अति नै मन छोयो याहा हरुको गित ले बधाई छ मानसिङ जि सुनिता जि लगायेय सम्पुर्ण टिम लाई ♥️🙏
अतिनेै मीठो सोर कोईलि दुबैजनाको जति सुनेपनि नअगाउने हेरिरहन मन लाग्छ फेरि फेरिपनि हेरिरहन पाम र दुबै मिलन भाको हेर्न आतुर छ यहाहरुको
ल साच्ची जोडि पनि मिल्दो छ बधाइ
ramro xa shor
Nice vocals of Sunita BC and Man Singh khadka : great singers !! Beautiful personalities !!
CONGRATULATIONS !!!
यस्तो पो हो दोहोरी भनेको।कति मिठो छ।
शब्द नै राम्रो अनि मान्छे त दुबै झनै राम्रो सधी, एक हाेस याे जाेडि 👌👌👌
धेरै राम्रो मानसिगं भाई अझै प्रयास गरौ !
ई कर्ण प्रिया आवाज साथै उत्कृष्ट शब्द का धनी मुना र मदन को जोडीलाई अग्रिम शुभकामना
Wa wa kati ramailo aaja man shing ra sunita lai lyaunu va ko ma arjun bhai lai dhanyabad
Wow kati marmik sabda ani manxe pani dubai jana ramra mansing bhai ra sunita sis lai manparauni jati yata hajir hum ta ani arjun bhai lai pani thank you best of luck
सारै राम्रो छ दोहोरी पाँच चोटि हेरि सके
जति सुन्यो तेति सुन्न मन लाग्नि दोरि गाउनु भो
बधाई छ मानसिङ भाई र सुनिता जि लाई
🗣🗣💌👩❤️👩वा व सब्द समायोजन स्वर👌👌👌👌👌👌👌👌👌👌👌💋💓अझै सुनिता बि सि बैनिको त स्वर सब्द Wowowow अब मनि जादिन पराइमा,,,,फरक नहोस भनाइमा र गराइमा👌👌👌👌👌💋💋💋💋💋💋💋💋💓💓💓💓💓💓💓💓💓फ्यानै बनिसके मलाइ सारै मन पर्यो अझै बाग्लुङ्गे गित गाउदा झन राम्रो लाग्यो मानसिङ ज्यु को त के भन्नु खम्बा नै हो
तर जोडि बन्नु त म भन्दिन किनकि साङ्गीतिक क्षेत्र हो जे पनि हुनसक्छ
यो दोहोरी लाई भाका अली नमिलेको होकी जस्तो फिल भयो नत्र दोहोरी कती मिठो छ सकरात्मक भावले भरिपूर्ण उत्तर प्रतिउत्तर माया नै मायाले भरिएको आहा खाल्को मन छोयो
सारै दमि छ।भाइबैनिलाई शुभकामना ।सुर्खेत पिपिरा
ल है सुनिता सिस मान सिंह ब्रो लाई जित्नु पर्छ आज हा हा हा हा चैट चैट चैट्😂😂😂😂😂😂😂😂😂😂
अतिनइ दम्दार परस्तुति धन्नेबाद
wow kasto shabda ani swor baini sunita ko man singh ko ta kurai nagaram, best of luck both
बिहे गर भाइ बैनि उमेर पनि मिल्छ जात पनि मिल्छ
हामी प्रेम प्रेमिका होइन भन्ने मानसिङ्ग ले गलत भने यति को केटि पाउँदा भाउ नखोज मानसिङ्ग खडका भाई
आहा धेरै धेरै धेरै राम्रो हजुर
रियल जोडि भएको हेर्ने दिन कहिले अाउ छ
मानसिंह र सुनिता आहा कति मिलेको
Very nice song
सुनिता बुढा र कुशल बेल्बासे को दोहोरी हेर्न मन छ्❣️
उल्का जमेको रहेछ दोहरी सुनिता र मानसिग को
सारै टिपिकल शब्द दुबैकाे सुभकामना दुबैजनालाई
वा सुपर जोडि सुनिता सहकार्य जीवन भर रहिरहोस
Manshing sirko birthdayko din Rabin sirle Mansbingko Manshingni vanera chinaunu vayapaxi matrai Sunita sis ko git foow gare sarai mitho xa.
स्वर र शब्द अती राम्रो