बधाई छ ये महान नारी लाई यो साहस र हिम्मत को लागि नेपाल को विकास नहुनुमा महिला हरु केबल गृहिणी मा सिमित रहनु पनि हो,किनकि कुनै देश को विकास तेश देश को जनता बाट नै हुन्छ
धेरै राम्रोसित मिलाएर भैंसी पालन गर्नु भइ दूध उत्पादन गर्नु भएकोमा यहाँ र यहाँको सबै टिम सदस्यलाई धन्यवाद , आगामी दिनहरुमा अझै धेरै उन्नति र प्रगति गर्दै जाउन शुभकामना छ 🙏🙏🙏
खुसी लाग्यो हजुरको मेहनत र त्यसको फल प्राप्ति गरेकोमा । साथै बिदेश जाने युवाहरूलाई नेपाल मा नै गरे हुन्छ भन्ने शिक्षा पनि दिनुभएको छ । अझै सफलता मिलोस यहीँ छ सफलताको शुभकामना ।।बहिनीलाई ।। म हाल दक्षिण भारतको केराला भन्ने ठाउँ देखि हो । मेरो घर पश्चिम रुकुम , बाँफिकोट गा पा 1 पालाकोट पर्दछ
यो कृषि मा सफल भएकोमा धन्यबाद त्र कुरा सुन्दा अजई थप 15० जति भैंसी लानिहो भनेको सुने अह तेसरि सफल भैदैन भयका भैंसी लाई कंफर टेबल राख्नु 100 भन्दा बडि नलानु माथि माथि सोचियो भनी अाफु र अाफ्ना श्रिमान को बल तल तल गिर्छ छेडिक को चोलामा धेरै अासा नगर्नु तेहिछ खुसि सन्तोसं सुखिभया बि चित्र मा गिर भया
दिदिलाई सफलताको सुभकामना 🙏 हजुरले गर्नु भयको काम प्रती उच्च सम्मान तर हजुर को सिर निउअरेको छ भित्री दुख लुकेको छ पक्कै। जति सम्भावना देख्नु भयको छ त्यो भन्दा दुई गुडा जोखिम छ जोगियर काम गर्नु होला सुभ कामना❤
एकदम राम्रो काम गर्नु भयो किरण पौडेल ज्यु। वहाँ हरुको मोबाइल नम्बर पाएको भए दुध उत्पादनमा 20-25% वृद्धि हुने तरिका थियो । यो काम वहाँ हरुले नै गर्ने हो, मोबाइल भए दिनु होला
Instead of saying Madhesi Pahadi, we must say Brown Indo Aryan, as 83% of Nepalese are Indo Aryans. We need a new sangh called Brown Nation that will help lend a voice to 84% brown Nepalese .
Dherai dherai suvkamana ati sundar tarikale byabasay garnu vako rahexa 100 mau bhaisi xitai nai hunexan hajurko sahasko samman garxu I am from assam jorabat gauhatti
बधाई छ ये महान नारी लाई यो साहस र हिम्मत को लागि नेपाल को विकास नहुनुमा महिला हरु केबल गृहिणी मा सिमित रहनु पनि हो,किनकि कुनै देश को विकास तेश देश को जनता बाट नै हुन्छ
बधाई छ यो शाहास र लगनशीलता पॖती सधै सफा दूध किनेर खाने अवसर मीलोस समाज मा पेॖरणा को केन्द्र वनोस लाखौ शुभ कामना छ।
Plz malai ne support garno na ramro video banauxu plz😢😢😢❤❤❤❤
धेरै राम्रोसित मिलाएर भैंसी पालन गर्नु भइ दूध उत्पादन गर्नु भएकोमा यहाँ र यहाँको सबै टिम सदस्यलाई धन्यवाद , आगामी दिनहरुमा अझै धेरै उन्नति र प्रगति गर्दै जाउन शुभकामना छ 🙏🙏🙏
नेपालको अरु भैंसी फममा भन्दा बेस्ट लाग्यो हेल्दी छन सबै भैंसी सफलताको शुभकामना
सलाम छ दिदी बहिनिलाइ सधै सफल हुनु
खुसी लाग्यो हजुरको मेहनत र त्यसको फल प्राप्ति गरेकोमा । साथै बिदेश जाने युवाहरूलाई नेपाल मा नै गरे हुन्छ भन्ने शिक्षा पनि दिनुभएको छ । अझै सफलता मिलोस यहीँ छ सफलताको शुभकामना ।।बहिनीलाई ।। म हाल दक्षिण भारतको केराला भन्ने ठाउँ देखि हो । मेरो घर पश्चिम रुकुम , बाँफिकोट गा पा 1 पालाकोट पर्दछ
बहुत खुसी लाग्यो बधाइ छ तपाइलाइ । एक पटक फार्म हेर्न अबस्य आउने छु ।
आफ्नो साथी को प्रगति देख्दा धेरै खुशी लाग्छ ❤❤
अझै धेरै प्रगती होस शुभकामना ❤❤❤❤
सफलताको शुभकामना छ दिदी अजै राम्रो होस
धेरै राम्रो काम गर्नु भएको रैछ मेम हजुरलाइ शुभकामना छ है आफ्नो देश भित्र यसरी कृषि बेबसाय गर्नु भएको रैछ ।
यो कृषि मा सफल भएकोमा धन्यबाद त्र कुरा सुन्दा अजई थप 15० जति भैंसी लानिहो भनेको सुने अह तेसरि सफल भैदैन भयका भैंसी लाई कंफर टेबल राख्नु 100 भन्दा बडि नलानु माथि माथि सोचियो भनी अाफु र अाफ्ना श्रिमान को बल तल तल गिर्छ छेडिक को चोलामा धेरै अासा नगर्नु तेहिछ खुसि सन्तोसं सुखिभया बि चित्र मा गिर भया
सारै राम्रो प्रगति गर्नु भएको रहेछ मान्छे पनि उस्तै राम्ररी बोलिचाली पनि सारै राम्रो हजुरको
सर्हानीय र उदाहरणीय रुपले भैसीपालन गर्नु भएकोमा बधाई छ । निरन्तरता दिन सक्नुहोस । शुभकामना छ ।
मलेसिया देखि हेर्दै छु❤️❤️👌👌
बधाई छ दिदि प्रगति गर्नुपर्नेछअनि पछी यही कार्यक्रम मा आर रुनु नपरोस् ❤❤❤❤
धेरै राम्रो सधै ताजा ताजा दूध खान पाइयोस् पाल्पा देखि हेर्दै छु है🙏
दिदिलाई सफलताको सुभकामना 🙏
हजुरले गर्नु भयको काम प्रती उच्च सम्मान तर हजुर को सिर निउअरेको छ भित्री दुख लुकेको छ पक्कै। जति सम्भावना देख्नु भयको छ त्यो भन्दा दुई गुडा जोखिम छ जोगियर काम गर्नु होला सुभ कामना❤
एकदम राम्रो काम गर्नु भयो किरण पौडेल ज्यु। वहाँ हरुको मोबाइल नम्बर पाएको भए दुध उत्पादनमा 20-25% वृद्धि हुने तरिका थियो । यो काम वहाँ हरुले नै गर्ने हो, मोबाइल भए दिनु होला
Sir Kasari 20/25% dude badauna sakinxa Jankary Pauna sakinxa ki ma pani byabasaik gai Palak hun
बधाई छ दिदीलाई भैँसीपालनको हजुरको सोचाइ मलाई धेरै मनपर्यो
अति सुन्दर।❤❤❤❤❤❤ देश गौरव को साथै प्रोत्साहन दिन्छ ❤❤❤❤❤कुन ठाँउमा हो नि फारम चै, I am from Assam India jagiroad amlighat
सारै राम्रो काम
अति राम्रो लाग्यो ब्यबसाय
कति राम्रो सधैं राम्रो होस हजुरलाई
अति राम्रो उन्नति प्रगति होश खुशी लागो सफलता को शुभकामना❤
Instead of saying Madhesi Pahadi, we must say Brown Indo Aryan, as 83% of Nepalese are Indo Aryans. We need a new sangh called Brown Nation that will help lend a voice to 84% brown Nepalese .
सफल्ताको कामना दिज्यु
अति राम्राे
M croatia bat herdai xu hajur dherai ramro kam..
Great work Mam
Watching from ktm.Very inspirable job.Thakks for this video.
Wow good work mam
Ekdamai ramro hjr
सलाम छ वहिनि जुवाइँ साहेव लाइ🎉🎉
Woow.. nice 👌👌 video..tq so much sir..👍👍🙏🙏🌹🌹
बधाई छ है हजुरलाई 👍
सफलताको शुभकामना 🎉🎉🎉
राम्रो लाग्यो
Dherai ramro kam
Utkrist Kam Gareko Ma Vvvvv Thanks.
हिम्मतिलो मैडमलाई सैलूट छ
काम गरि खान काे दुखले जग्गा जमिन बाझाे राखेर बुढिलाई सहरमा काेठाभाडामा राखेर लाेकने बिदेसमा आएर बुढिलाई सुख दिनछु भने मानछेले हेर्ने भिडियाे रछ
Great work❤🙏
सर नमस्कार साउदी बाट
मलाइ यक्दमै मन परेको काम बधाइछ दिदिहजुर म दाङ्ग देखि
धेरै खुसी लाग्याे बधाई
Safalta ko suvakamana ❤❤go ahead
Thank you 👍👍👍👍👍👍👍
सफलताको शुभकामना ।म कतार बाट हेर्दैछु।
Kati ramro
wow ❤👍 good work
ल बदाइ छ❤❤❤
बधाई छ कृषक हजुर हरुलाई 🙏🙏👏👏
Safalta ko suvakamana.. jay des 🙏🏻🙏🏻
राम्रो प्रगती गर्दैहुनुहुदो रहेछ प्रगती को सुभकामना अनि
Dherai dherai suvkamana ati sundar tarikale byabasay garnu vako rahexa 100 mau bhaisi xitai nai hunexan hajurko sahasko samman garxu I am from assam jorabat gauhatti
Salam xa paurakhae hat harulai❤❤❤❤
सफलताको कामना कुन ठाउमा पर्छ यो भैसि फारम
जे होस्स म्याडम को फार्म को भैंसी हरु मोटा घाटा रैछन खाइ लाक्दो रैछ
great work mam
good job 👍
❤❤❤❤❤❤❤❤❤❤
Very good job 👍👍👍
Congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
Good Job Did Tapain Lai Darai Darai Danyabat Chha
ईलामको सुयोदय सु न पा ६ फाजिगाउबाट सफलताको कामना।
😊 9:02 😅
Lu Ramro....
बधाई छ दिदि लाई ❤
Nice work
Aafnaii desha maa yasto garnu very talented man wow 😮😮😮❤❤❤👌👌👌👍👍🙏🙏🙏
Good
सफलताकाे शुभकामाना
Good rijal
बधाई छ ।
भैंसी पनि मोटा मोटा रैछन सफलाताको शुभकामना
Mihenat gare aafnai desh ma xa bhanne path yo video le bataux👏👏👏👏
नमस्ते सफ्ल किसान भयको मा धन्ने बाद
Good work 🇳🇵🇳🇵
उत्कृष्ट पशुपालन
सफलताको सुभकामना
व्यवसाय गर्ने मान्छेहरुलाई अति सम्मान गर्छु म तर नेपालमा केही गर्न खोज्यो आफूसँग प्रयाप्त पैसा हुदैन अनि बैंकबाट लोन लिन पनि प्रक्रिया सजिलो छैन ।
बधाई छ mam
very nice congratulations.
राम्रै रैछ.... बलिया भैंसी
मेहेनत गरीका रैछन्😅❤
ma Kuwait dekhi herdai chu akdam ramro kam garnu vacha
Congratulations 🎉 aunty hjrlai
Dherai ramro raxa.
dd ko urja le malai poni krishi karya ma lagna maan lago
Hor
Ktm dekhi herdai xu haiii❤😊
मसिन हरु पनि कस्ता चाहिदाे रहेछ देखाउन पर्ने
Very good job sister all the best
Good job
दिगो बिकासको अबधारणा राज्यको पनि ध्यानाकर्षण होस ।
Love bahut achcha so cute
याे भिडियाे म 7135 M उचाई बाट herdi xu भने पछि कुन हिमाल बाट मhardi xu hola comment😅😅😅
Good
Good sis
15 बर्सपची नाफा गर्छु भन्नू बेकार हो अहिले ब्याउनी भैंसी तेतिखेर सम्म मर्छन दूध दिन्नन तेहि भर लगानी बढाउने भन्दा उठाउनु तिर लाग्न पर्छ
Safalata kolagi shubhakamana sahasilo karya.
Good luck,andgo,on
Good luck
मलाइ मनपर्ने पेसा
सफल शुभकामना
wohhhh, good job didi.
thanks
Super farming