दुर्गा जी तपाईको अभियान सराहनीय छ तर हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए झैं नगर्नुहोला सम्पुर्ण नेपालीहरुको सहयोग र समर्थनमा नेता नामक लुटेराहरुको समुहलाई तह लगाउनैपर्छ।
डा. साहब हजुर न सहकारी संचालक न सहकारी ठगी प्रकरणको पिडीत, न अनुसन्धान कर्ता, न अभियोजन कर्ता, न बहस गर्ने वकिल न फैसला गर्ने न्यायाधिस सिधै प्रतिशोध भन्नु हुन्छ । यदी उनले ५/५ ठाँउबाट पैसा नलियको भए अनुसन्धान र अभियोजन हुने थियन होला नि ? यत्रो अनुसन्धान र अभियोजन गर्ने सबै मानिसहरुले बिना आधार मुद्दा चलायका हुन त ? हजूरलाई त कसैले प्रतिशोध त साधेन । हजूरले पनि त कसैलाई बाँकी राख्नु भएको छैन । हावा नचली पात हल्लिदैन होला नि । बरु मौका छोपेर कारबाही चलाय भन्नु उचित होला प्रतिशोध उपयुक्त होईन होला ।
आफूलाई नेपालको सबैभन्दा बुद्धिमान र परेको भन्ने मान्छे कहिले राजा राम्रो कहिले प्रचण्ड शेरबहादुर केपी ओली मधेसी राम्रो आखिरमा यस्तो किन हो बुझ्न धेरै गाह्रो छ। या त विश्वविद्यालयको प.डा हुन सके मात्रै हुन्छ
नेपाली आमाँ को सच्चा देश भक्ति नेपाली नागरिक दुर्गा पर्शाइ सर लाइ सम्मान गरऊँ ❤❤❤लुटेरा लेन्डुप दोर्जे लुटेरा चोर दलाल कमाउनिस्ट भस्टचारि हत्यारा सरकार लाइ सजक बनाउनु भयको माँ ❤❤
ए भाइ दुर्गा फाईल देखाउने हाेईन मुध्दा हाल्दे । बाख्रा चाेर गगने जस्तो म सग प्रमाणमा छ पेश गरूउ पेश गरूउ भन्ने अहिले त्यो प्रमाण नै छैन । अहिले आफैई सन्साद भवानमा झुठ बाेलेकाेमा जेल जानुपर्ने भएकाे छ भाइ यस्तो नहाेस ।
Durga parsayi le sacho kura gare jasto lagcha tara sabai le sath dinu paryo aani matra desh ma pariwartan aaucha,surendra sir le sahi bhanu huncha dhanyabad.
बहुबिबाह गर्न पाउनुपर्छ भन्नेहरू र बिपक्षी मार्नुपर्छ भन्नेहरू अनि भ्रस्टाचार गर्न पाउनुपर्छ भन्नेहरूकाे जमातकाे तछाडमछाड बाट देस चलेपछि बाैद्दिकहरू पनि जस्ताे वातावरण त्यस्तै भनेजस्ताे भइरहेकाे छ।
Durga g le desh ko yati jankari dida pani hami sarwa sadharan nepali janata 1huna kin nakhojnu..... Desh chai singapur hunu pariyo hare nepali janata lai... Wa...wa...wa...
यो थाङ्ने राजनीति को मात्रै कति बहस हो पत्रकार ज्यु कहिले काहीँ त देस को सिमा बारे र बिदेस नीति को पनि प्रश्न र उतर गरुम यो माङने र थाङ्ने नेता र राजनीति को कुरा नगरुम ।
Yesko anuhar herata oli aafai wulto kam Garxa birodh veyeshy yo Dr. Sab ko anuhar bigrinxa prachande sere ko birodh vayo vani yesko anuhar chamkinxa 5 year dekhi maile bichar gareko anubhab yo ek no. Kp oli ko jhole ho arulai bhanxa yesle harek kura bichar garyaxu yesko maile kp ko Prasna sodhyo bhane prachande madhab sere tir kura ghumauxa yesle Kp bahek arulai sarai tal jharer kura garxa yesle yeslai k bhannu kp ko gu khanelai
दुर्गा जी तपाईको अभियान सराहनीय छ तर हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए झैं नगर्नुहोला सम्पुर्ण नेपालीहरुको सहयोग र समर्थनमा नेता नामक लुटेराहरुको समुहलाई तह लगाउनैपर्छ।
😜होईन भुकेर मात्र हुन्न हजुर मुद्दा दायर गरौँन र पो पत्ताऊने कुरो हुन्छ। खाली भुकेर लाटो जन्तालाई ऊल्लु नबनाऊ
100% सहि कुरा गर्नु भो डा.साब
प्रधानमन्त्री बन्न सिङापुर बनाउछु पानी जहाज ल्याउछु भन्ने सबै चोर प्रधानमन्त्री हरु हुन।
सुरेन्द्र सर जता पनि बोल्नु हुन्छ।
Strong person 🙏🙏🇳🇵🇳🇵🇳🇵
Good 👍 👍
AI लाई सोधी हेर्नू, दुर्गा प्रसाईं सही कि नाइ!!
ठीक भन्नु भयो बिदेश मा जस्तै नेता हुन् लाई उसको योग्यता क्षमता विना पद मा आउन वा भिड्न नपाउने व्यवस्था गरिनु पर्छ
डा. साहब हजुर न सहकारी संचालक न सहकारी ठगी प्रकरणको पिडीत, न अनुसन्धान कर्ता, न अभियोजन कर्ता, न बहस गर्ने वकिल न फैसला गर्ने न्यायाधिस सिधै प्रतिशोध भन्नु हुन्छ । यदी उनले ५/५ ठाँउबाट पैसा नलियको भए अनुसन्धान र अभियोजन हुने थियन होला नि ? यत्रो अनुसन्धान र अभियोजन गर्ने सबै मानिसहरुले बिना आधार मुद्दा चलायका हुन त ? हजूरलाई त कसैले प्रतिशोध त साधेन । हजूरले पनि त कसैलाई बाँकी राख्नु भएको छैन । हावा नचली पात हल्लिदैन होला नि । बरु मौका छोपेर कारबाही चलाय भन्नु उचित होला प्रतिशोध उपयुक्त होईन होला ।
म साधारन जनता हो यो त सरासरि फसाउने प्रपन्च हो बच्चालाई पनि थाहा भयको कुरा हो नत्र तेहि मुद्धा लाग्ने अर्को लाई न लाग्ने हुन्छ र महोदय
यिनि लाइ pm बनाइ दिउ त २ दिन मा राजिनामा दिन्छ भुक्ने मात्र हो भुक्ने र गर्ने मा फरक छ
न्याय समानलेदिने ,न्यायलयले हेाईनत अब?
दुर्गा आउ देश बचाउ
ITS TRUE SPEECH WE ARE WITH YOU
आफूलाई नेपालको सबैभन्दा बुद्धिमान र परेको भन्ने मान्छे कहिले राजा राम्रो कहिले प्रचण्ड शेरबहादुर केपी ओली मधेसी राम्रो आखिरमा यस्तो किन हो बुझ्न धेरै गाह्रो छ। या त विश्वविद्यालयको प.डा हुन सके मात्रै हुन्छ
नेपाली आमाँ को सच्चा देश भक्ति नेपाली नागरिक दुर्गा पर्शाइ सर लाइ सम्मान गरऊँ ❤❤❤लुटेरा लेन्डुप दोर्जे लुटेरा चोर दलाल कमाउनिस्ट भस्टचारि हत्यारा सरकार लाइ सजक बनाउनु भयको माँ ❤❤
100 %
जय दुर्गा 🇳🇵🙏
Jay durga prasai ❤
लोकतन्त्र कि लुच्चातन्त्र।
Ho vary good sar
कहाँ बाट आयो त्यो फाइल दुर्गा को हातमा
राजनीतिक प्रशिक्षण भनेको भ्रष्ट्राचार गर्न र देश बेच्न जान्नेलाई भनिन्छ हो ? अनि विपक्षीलाई डण्डा भ्रष्ट्रचारीलाई सम्रक्षण हो राजनीति ?
जय होस दुर्गा जी
Durga Durga Durga Durga Durga Great Nepali for Nepal.
Durga parsi ko 1000% satya xa hi nepali janta buja
100%right kura ho bheda ho aba aankha khola desh bachawo.
आफ्नो पार्टी र नेतालाई अझै बा हजुर गरौ युवा हो।
नेपालमा मिडिया दुनियाँ भरिकै सबै भन्दा वेकार छ नेता अघि पछि भिडियो खिच्ने मात्र हो 34 बर्ष देखि कसरी लुटेका छन् खोजी गर्दैनन्
स्वतन्त्र बुद्धिजीवि आयोग जम्मा 2 सालको लागि गठन गरेर छिटै छानबिन हुनुपर्यो।
अब यी चाेर नेतालाई कसले जेल हाल्नेमानब निस्कीनुपछं
ए भाइ दुर्गा फाईल देखाउने हाेईन मुध्दा हाल्दे । बाख्रा चाेर गगने जस्तो म सग प्रमाणमा छ पेश गरूउ पेश गरूउ भन्ने अहिले त्यो प्रमाण नै छैन । अहिले आफैई सन्साद भवानमा झुठ बाेलेकाेमा जेल जानुपर्ने भएकाे छ भाइ यस्तो नहाेस ।
Yo oli ko vakta ho
Durga parsayi le sacho kura gare jasto lagcha tara sabai le sath dinu paryo aani matra desh ma pariwartan aaucha,surendra sir le sahi bhanu huncha dhanyabad.
बहुबिबाह गर्न पाउनुपर्छ भन्नेहरू र बिपक्षी मार्नुपर्छ भन्नेहरू अनि भ्रस्टाचार गर्न पाउनुपर्छ भन्नेहरूकाे जमातकाे तछाडमछाड बाट देस चलेपछि बाैद्दिकहरू पनि जस्ताे वातावरण त्यस्तै भनेजस्ताे भइरहेकाे छ।
यत्तिकाे साहसी मान्छे अावश्यक छ !
Durga g le desh ko yati jankari dida pani hami sarwa sadharan nepali janata 1huna kin nakhojnu..... Desh chai singapur hunu pariyo hare nepali janata lai... Wa...wa...wa...
दुर्गा प्रसाइको सिक है
यो थाङ्ने राजनीति को मात्रै कति बहस हो पत्रकार ज्यु कहिले काहीँ त देस को सिमा बारे र बिदेस नीति को पनि प्रश्न र उतर गरुम यो माङने र थाङ्ने नेता र राजनीति को कुरा नगरुम ।
Dr jhole
K P Oli को अन्त्य पछि सबै कुरा सम्भव छ!!! भ्रस्टाचार !!
सम्पर्कविहीन सम्बन्धहरु त झन बलिया हुन्छन, संम्झनेले बिर्सेको छैन भने !
NAMO BUDDHAY
speculative analysis of dr surendra kc
गाह्राे छ हो
ओई बकम्फुसे न्यायाधीशको तेजोबध नगरे जागीरे भन्छ पो यस्ले जागीरे भएको छ त !
Great Mr.Durga👍👍❤️❤️❤️🇳🇵
फाईलमा,केके,छ,तिसबैको,फोटोकपि,गरेर,देशैभरि,बजार,गाँउ, बस्तिको भित्ता भित्तामा पोष्टर टाँस्न लगाऔ,जनताहरु,तिनीहरुका,झोले हरुको, बुद्धिको, बिर्को,खुलोस।
Good 😂😂😂
अब राजा ल्याउनै पनि भो ।
ब्राह्मण को शासनकाल येस्तै हो यो नेपाल्ल मा खोइ तिमिहरुले कुरा बुझेको
डाक्टर निकै मख पर्या छ 😂
आर जु लाई नथुनेर के प्रा डा लाइ थुन्नु भनेको होर?
दुर्गाको मुद्दा सही छ तर अराजक शैली भयो।त्यत्रो प्रमाण छ भने कानुनी बाटो अपनाउँदा कसो होला?
कानुन छ र हाम्रो देशमा
किन कुर्लिया फेरि यो लैजान्छ फेरि 😂😂
Yo chani samsad lai danak ho
Yo pune gautam dr surendra kc ra mukuknda eutai hun
KO xa ta Gambhir manxe Nepal ma ?
Sadhi Congress phutchha bhanchhan.
Dr lai k dien cangres
कुट्छु हैन कुटिसके !!!!!!
Ta Pani cor ho
रबी गृह मन्त्री हुनु जनताको न्याायको लागी नै थीएन। त्यो खाली जीबी राईलाई लुकाऊनु थीयो जुन कुरा लुकाऊन सके मात्रै रबीको राजनैतीक सफलको आसय थीयो
कति सकेको घिक्न यी चोर हरुले
Yo ta jantamara sarkhar papi honi ta
Gyan badur sahi Kata harayo.....
यस्तै हो भने यो दुर्ग प्रसाई फेरि मामा घर जान्छन् Too much crap.
Kp oli arju Gagane lai thoke ko hernu chha
Kp oli corrupts chaan tara desh dhrohi hainan, Kahile samma India ko direction m Desh ma uthaal puthaal gaarchaan, naya gooti naya agenda .
Yesko anuhar herata oli aafai wulto kam Garxa birodh veyeshy yo Dr. Sab ko anuhar bigrinxa prachande sere ko birodh vayo vani yesko anuhar chamkinxa 5 year dekhi maile bichar gareko anubhab yo ek no. Kp oli ko jhole ho arulai bhanxa yesle harek kura bichar garyaxu yesko maile kp ko
Prasna sodhyo bhane prachande madhab sere tir kura ghumauxa yesle
Kp bahek arulai sarai tal jharer kura garxa yesle yeslai k bhannu kp ko gu khanelai
Mukul Dhakal Rabies lako baula kukur ho teslai ghar ma firta laune hoina teslai sidhhaunu parxa. J garyo thik garyo. Jay Ghanti
Yo pagal ka kura kasley pateyouni hola..
Pagal People Translate it.
Pagal
पागल कराउने मात्र हो गर्न सक्ने केही होईन ।
Hawa Durga prasai praman binako file bokera kgarne autai file praman vaye kompodia ko file bata surugarnuhos.tesle Oli baki sir uthana snakes.
प्रचण्ड ज्यु भन्नुस बोल्नेको सैलि छैन PHD गरेको घमण्ड नदेखाउ बुद्धिजीवीको बोल्ने सैलि अलि भएन