50 percent janta laai sewa dine erport kin iNida ko border maa banaako ? स्कुल क्यम्पस , हस्पिटल्, एर्पोर्ट सबै जनाताअ सेबाग्राही लाई पायक पर्ने थुआउमाअ बनानु पर्दैन ? कम सेम कम बुट्वल सुन्वल सम्म बनाएको भए नि हुन्थ्यो , सधै हस्उ लाग्ने । ल्याण्ड गर्न नि इन्दिया लाई सोध्नु पर्ने उस को एक किलो मिटर भित्र किन बनाको ? यो नेपाली जनाताअ को लागी बनाको हुँदै हैन्, ईन्डियायन लाई पाएक पर्ने गरी बनाको हो अझ नि शन्का छ ?
राम्रो कुरा, भैरहवा पोखरा को एरपोर्ट राम्रो उडान हुन सकेको छैन काठमाडौंको एर्पोट को क्षमता बढाउने भन्दै के के बनाएर खर्च बढाएको छ, कमिसन को लागी त होला नी,पोखरा भैरहवा मा अनिवार्य उडान गर्नुपर्ने काठमाडौ बाट मात्र गर्न नपाउने गरे मिल्छ त काठमाडौं को क्षमता बढाउने रे
भैरवा बिमान्स्थल ले 50 % जनतलाइ सेवा दिन सक्छ। सुरक्षित र भर्पर्दो सबै सेवा दिन सरकार लाई आग्रह गर्दछु
50 percent janta laai sewa dine erport kin iNida ko border maa banaako ?
स्कुल क्यम्पस , हस्पिटल्, एर्पोर्ट सबै जनाताअ सेबाग्राही लाई पायक पर्ने थुआउमाअ बनानु पर्दैन ? कम सेम कम बुट्वल सुन्वल सम्म बनाएको भए नि हुन्थ्यो , सधै हस्उ लाग्ने । ल्याण्ड गर्न नि इन्दिया लाई सोध्नु पर्ने उस को एक किलो मिटर भित्र किन बनाको ? यो नेपाली जनाताअ को लागी बनाको हुँदै हैन्, ईन्डियायन लाई पाएक पर्ने गरी बनाको हो अझ नि शन्का छ ?
नेपालले आग्रह गर्नुपर्ने कुरालाइ 'अनुमति' भनेर भनिया छ
नेपाल बिकासको मुख्य बाधक भारत हो ! उसले नेपाला कहिल्यै बिकास नहोस् र उ माथी सधै निर्भर रहोस् भन्न चाहान्छ ! 😏😏
छिटो उपकरण जाेडेर भएपनि उडान भरन जरुरी छ महाेदय जि हरु
जय होस्।
कति गफ दिन्छौ यार😂😂
I like it nepal
KP Oli bhaye poxi sabai possible xa Nepal ma.
राम्रो कुरा, भैरहवा पोखरा को एरपोर्ट राम्रो उडान हुन सकेको छैन काठमाडौंको एर्पोट को क्षमता बढाउने भन्दै के के बनाएर खर्च बढाएको छ, कमिसन को लागी त होला नी,पोखरा भैरहवा मा अनिवार्य उडान गर्नुपर्ने काठमाडौ बाट मात्र गर्न नपाउने गरे मिल्छ त काठमाडौं को क्षमता बढाउने रे
Comfortable aayepachi banda garaucha airport 😅
Sarkar nai chor xa
Aja ko flight land huna sakena