गुफाभित्र दरबार भेटियो || Rukumkot यात्रा || Amazing Place of East Rukum || Salyan To Rukum Trip

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • Rukumkot of East Rukum hides various Mystry in itslef. We try to cover those places from Salyan to East and West Rukum.
    Please Watch our Other Videos
    Jumla Vlog
    • जुम्ला यात्रा || Trip ...
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...
    Salyan Chayachhetra Trip
    • परसम्म देखिने ढुङ्गा |...
    Salyan Kupinde Lake and Village
    • सल्यानको अचम्मको ठाउँ ...
    Khaptad National Park Part 1
    • बझाङका अनौठो राजा || K...
    Khaptad National Park Part 2
    • Khaptad National Park ...

КОМЕНТАРІ • 1,7 тис.

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 2 роки тому +6

    भौगोलिक ,जातिय,धार्मिक सबै बिबिधता मिलेर बनेको हाम्रो देश अति सुन्दर##

  • @padampoudel4558
    @padampoudel4558 10 місяців тому +3

    तपाइको खर्चमा हामीलाई घुमाउनु भएको छ। धन्यबाद। संसारका सबै नेपाली हेर्ने कार्यक्रम बनेको छ ताईलाई सेलुट छ।

  • @gautamthapa3149
    @gautamthapa3149 2 роки тому +6

    सचिन सरको purvi blues सबै श्रृंखला हेरेको छु तर यो गुफा अत्यन्त आकर्षक रहेछ । हजुर को भिडियो बाट नेपालको सुन्दर ठाउँ हरु हेर्न पाइएको छ सर लाई धेरै धेरै धन्यवाद।

  • @seetabhandari6514
    @seetabhandari6514 Рік тому

    अत्यन्त सुन्दर अजन्ता एलाेराका मूर्तिकाे संझना गराउने द्याैराली गुफाका साथै कमलपाेखरी लगायतका सुन्दर मनमाेहक दृश्यले भरिएको रुकुम हेर्न पाइयाे धन्यवाद सचिन भाइलाई ।

  • @haribasnet1256
    @haribasnet1256 2 роки тому +4

    सचिन सर को च्यानल ले नेपाल घुमिसक्न लागियो आखिर लाखौं खर्च गरेर बिदेश गएर घुम्नु चै धानी मानी को सौखत र सान मात्र हो आखिर नेपाल मानै रैछ स्वर्ग म कहिले बाहिर जन्न घुम्न नेपाल मानै घुम्छु।

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 місяці тому

    आह वाह कति रमणिय स्थल, गुफाचाही गर्व गुफा झै लाग्यो। जय होस

  • @bisjelge5612
    @bisjelge5612 2 роки тому +7

    भिडियो हेरेर सकिएको थाहा नै भएन हामी लाई भिडियो हेर्न जति सजिलो थियोे तर तपाईंहरुको यात्रा भने त्यती सहज देखिएन धन्यवाद आसछ अर्को भिडियो को प्रतिक्षमा

  • @binarai5931
    @binarai5931 2 роки тому +1

    सारै राम्रो गुफा रहेछ विभिन्न प्रकारका आक्कृतीहरु अचम्म लाग्दो रहेछ।पुर्वको खोटाङ हलेसी जस्तैः रहेछ अझ त्यो भन्द नि अनौठो चिजहरु देख्न पाइयो खुशी लाग्यौं।म धरान बाट

  • @mukundagandharba6778
    @mukundagandharba6778 2 роки тому +4

    स्वर्ग खोज्न काहिजानु पर्दैन बस हाम्रो नेपाल(मातृभुमि)भए पुग्छ❤️❤️❤️

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 Рік тому

    सुरु देखि अन्तिम सम्म मज्जले हेरियो सर एकदमै रमाइलो ठाउँ गुफा झनै खात्र 🙏🙏🙏

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 роки тому +11

    गुफा चै बबाल रैछ है सचीन सर। यसको अलि मज्जाले प्रचारप्रसार गर्नु। संरक्षण र सम्बर्द्धन गर्न लाउनु। त्यहाँको स्थानीय र वडाध्यक्षलाई भेटेर त्यहाँसम्म पुग्नका लागि सहज बाटो निर्माणका लागि आग्रह गर्नु। गुफा निक्कै अदभूत लाग्यो।

  • @bikramsomai1163
    @bikramsomai1163 Рік тому

    पुरै हेरे ,दाङ,सल्यान ,रूकुम,अनि रूवाबाङकाे गुफा पनि ।एक पटक घुम्ने हाे कि जस्तो लाग्यो ।यहाँहरूकाे देश दर्शन कार्यले निरन्तरता पावस शुभकामना ।

  • @puranchhetrioffical3688
    @puranchhetrioffical3688 2 роки тому +15

    दादा म पुरण छेत्री दार्जीलिग मंग्पुबाट हजुरको भिडियोहरू म प्राया नछुटाई हेर्ने गर्छु राम्रो लाग्छ। मलाई पनि हजर जसरी ठाउँ ठाउँ घुम्ने रहर ।तर हजुरले म स्वंम त्यस ठाउँमा छु जस्तो अनुभूति गराउनुहुने खाल्को भिडियो तयार गर्नुहुन्छ।हामी घरमै बसेर पनि यसरी सुन्दर ठाउँहरूको दृश्य अवलोकन गर्न पाउँदा धेरै खुशी लाग्छ। साथै म सँधै हजुरको भिडियोको प्रतिक्षामा हुन्छु, अझ नयाँ नयाँ भिडियोहरू पस्कनुहोला।

    • @binodbastakoti3328
      @binodbastakoti3328 2 роки тому

      नेपालि हुन पबित्र आत्मा नेपालि चाइन्छ फ्रान्स को विद्वान ले भन्थे नेपाल भनेको भुटान को हिम चुचुरा देखि कस्मिर को हिम चुचुरा सम्म नेपाल हो भनेर भन्थे रे

    • @PDLama-mc6fp
      @PDLama-mc6fp 4 місяці тому

      Hello mangpu ma mero dherai frn haru xa .

  • @lokeshbogatibogati9189
    @lokeshbogatibogati9189 Рік тому +1

    गुफा सारै राम्रो अती सुन्दर ।।।

  • @bishwodeep361
    @bishwodeep361 2 роки тому +71

    This Channel Should Be the No.1 Vlogging Channel Of Nepal

    • @hariprasadneupane6519
      @hariprasadneupane6519 2 роки тому +2

      मैले पनि हेरेँ रमाइलो ठाउँ लाग्याे,पूर्व भन्दा पश्चिम राम्राे रहेछ ।

    • @shinesports722
      @shinesports722 2 роки тому

      Right

    • @rabinghale5807
      @rabinghale5807 2 роки тому

      Laxmi sir ko hunuhuancha kehi jankari dinuhola ma ilambata herdai chu

    • @shyamthami4267
      @shyamthami4267 2 роки тому

      Rukumkogutaaachmva

  • @pahalthapa5601
    @pahalthapa5601 2 роки тому

    अन्तिमसम्म हेरीयो निकै सुन्दर र रोचक छन दृष्यहरु

  • @bloodline9364
    @bloodline9364 2 роки тому +4

    thank you bro for showing Nepal's beauty

  • @tlokTha
    @tlokTha 6 місяців тому +1

    अन्त्री सम्म हेरे सर।देउरली गुफा अतभुत लाग्यो।

  • @prk-entertainment6581
    @prk-entertainment6581 2 роки тому +4

    thank you sir for showing Nepal's beauty big love

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому

    धेरैमा धेरै सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै अति अतिमा अतिनै सुन्दर प्राकृतिक दृशावलोकन मनै लोभ्याउने मन मोहक
    मनै प्रसन्न भयो!!!घरमै बसि बसी सफर गराउनु भयो धेरैमा धेरै धन्यवाद सचिन सर!!!

  • @sudipbaniya3643
    @sudipbaniya3643 2 роки тому +4

    Mero assignment garnu theeyo tara pani aafno sudhar desh herna payuda maan nai prafulla yako. Especially that crave unbelievable. Thank you for this ep Sachin sir.

  • @lokeshkumar9235
    @lokeshkumar9235 2 роки тому +2

    सुन्दर देश नेपाल को मेरो।पश्चिम् नेपाल

  • @ajaya3259
    @ajaya3259 2 роки тому +4

    मैले भिडियो अन्तिम सम्म हेरे तर जाजरकोट पनि जानू पर्याे नि त

  • @godtoress9291
    @godtoress9291 2 роки тому

    अन्तिम सम्म हेरियो।। सधैं जसो तपाईंको नेपाली बोलाइको शैली र ब्याख्या मन छुने ।। धन्यवाद

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +22

    सारै राम्रो लाग्यो सचिन बाबु तपाईहरु ले दुख कष्ट सहेर हामी लाई बिभिन्न जिल्ला को दृश्यहरु देखाई दिनु भएको मा मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
    आज अनौठो देउराली गुफा देख्न पाउदा अचम्मै लाग्दा आकृतिहरु देख्न पाईयो ।
    त्यहां नगर वा गाउ पालीका के छ त्यहां ठांउ ठांउमा बल्ब (बत्ती) राखी दिएको भए अझै सुनमा सुगंध् हुने थियो ।

    • @irthalal
      @irthalal 2 роки тому

      जलबीट बडार सिन्धपाल्चोक /

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 2 роки тому

    पुरै भिडियो हेरियो अन्तिमको गुफाको दृश्य अनौठो लगियो अनि रमाइलो पनि

  • @Nabaraj-sharma11
    @Nabaraj-sharma11 2 роки тому +5

    मैले त पुर्वि ब्लुजका हरेक एपिसोड नछुटाईकन हेर्छु सचिन भाई ,

  • @padamprasai3879
    @padamprasai3879 2 роки тому +1

    तपाईंको भिडियो प्राय सबै हेरेको छु मलाई राम्रो लाग्छ

  • @RajBudhathoki
    @RajBudhathoki 2 роки тому +4

    अहिलेसम्म हजुरको सबै भिडियो अन्तिमसम्म नछुटाई हेर्ने गरेको छु। सचिन सर
    मज्जा आयो
    नाम= डिल्ली राज बुढाथोकी
    ठेगाना = त्रिवेणी गाउँपालीका वडा न.६ लुहाम सल्यान
    हाल= जोहरबाहरु मलेशिया

  • @atamlimbu
    @atamlimbu 8 місяців тому +1

    हजुरहरुकाे राेचक रमाईलाे यात्रामा म पनि सधै हेरेर सहभागी बनी दिन्छु । बिग फ्यान म हजुरहरुकाे❤❤

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 2 роки тому +6

    मैले पनि पुरै भिडियो हेरे प्राय तपाइको भिडियो मैले हेर्ने गरेको छु तपाइको भिडियो मलाइ सारै मन पर्छ नया नया ठाउको बारेमा जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому

    कति मार्मीक गुफा हो के भगवान रूकुमको देउराली गुफा धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई

  • @birbahadurthapa9846
    @birbahadurthapa9846 2 роки тому +12

    धन्यबाद सचिन सर, मेरो अत्यन्तै मन पर्ने ठाउँ देखाउनु भएकोमा 🙏👌

    • @akashthapa6398
      @akashthapa6398 2 роки тому

      Hami Jan nasake Pani hjr le aafno video mafarta Hami haru lai gufa haru dekhae dinu vayo yesko lagi hjr lagayet sab Tim lai dherai dherai Dhanyebad ....ajhai ramro ramro afno desh ko bhugol haru hjr ko thau haru hjr ko video mafarta hern pau ....all the best sir 🙏🙏🥰🥰❤️🌹

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 роки тому

    तपाईंको सबै भिडियो सबै हेरिन्छ र तपाईंको भिडियो हेर्न निकै मज्जा आउने यस्तै भिडियो हेर्न रुचाउने म पनि

  • @sumanchettri4739
    @sumanchettri4739 2 роки тому +9

    Never missed Purvi Blues episodes till now. I have watched all videos till to the End. 🙏🙏🙏👍👍👍👍myself suman Chhetri (Poudyal) from sikkim west pandam school Dara.

  • @sherbosnet2368
    @sherbosnet2368 2 роки тому

    धेरै राम्रो हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो सल्यान तिर घुमेको मा ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @natureexplore9347
    @natureexplore9347 2 роки тому +19

    3 4 years vayo still watching till end and never get bored

    • @indrabahadur955
      @indrabahadur955 2 роки тому

      भिडीयो पुरै हेरे गुफा सुदर लाग्यो

    • @sushilabhattarai2685
      @sushilabhattarai2685 2 роки тому

      Santander sama hareo

  • @daju_vae8835
    @daju_vae8835 2 роки тому +1

    कस्तो राम्रो गुफा रछ

  • @premprem1974
    @premprem1974 2 роки тому +4

    धेरै राम्रो लाग्यो सर हजुरको भिडियो यौटा पनि छुटाएको छैन हाम्रो सल्यान को भिडियो पनि बनाइदिएको म धेरै धेरै धनेबाद हाल मलेसिया बाट हेर्दै छु

  • @kishorilalgautam8474
    @kishorilalgautam8474 2 роки тому

    नेपालका विभिन्न जिल्लाका बारेमा जानकारी दिनु भएकोमा धन्यवाद र धेरै राम्रो लाग्यो।

  • @DEURALI.2024
    @DEURALI.2024 2 роки тому +5

    यहाँ हरुको सिर्जना हेर्न पाउँदा स्वर्ग को अनुभुति हुन्छ तर दिनदिनै यस्तै सिर्जना हेरिरहुँ लाग्ने गर्दछ कृपया तपाईंहरु सकेसम्म हप्ता को दुइ तीन एपिसोड प्रसारण गर्ने गरेमा आभारी हुनेथिएँ धन्यवाद

  • @shantamalla2560
    @shantamalla2560 2 роки тому +2

    I have watched till the end.

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 роки тому +7

    तपाईंको सबै भिडियोहरु अन्तिमसम्म नै हेरिन्छ्😍😍🙏🙏धन्यवाद सचिन सर तथा टिमलाई सुन्दर स्थान घुमाउनु भएकोमा😍😍🙏🙏🌺🌺

  • @padamshiwa3538
    @padamshiwa3538 Рік тому +1

    Very good gufa bhitra darawar thank you sachin sir

  • @steviebudden3397
    @steviebudden3397 2 роки тому +6

    Hello from the UK. I am 54 and sadly unlikely to ever travel to Nepal, so watching your videos of your beautiful country is the next best thing. Thank you so much.
    One question - who is the musician providing the background music - I really like it. Is it traditional Nepalese music?

    • @hyolmo7184
      @hyolmo7184 2 роки тому

      sachin sir aba ta batai dinus na background music ko baarema

    • @laxudhungel7143
      @laxudhungel7143 2 роки тому +1

      Music by 1. Sachin neupane Jhapa & 2. Kamal rai USA

  • @sagaracharya4296
    @sagaracharya4296 2 роки тому

    देउराली गुफाकाे भिडिओ साह्रै राम्रो छ ।

  • @dawashang1666
    @dawashang1666 2 роки тому +11

    Those caverns that you showed in the video are series of limestone caves which were formed millions of years ago by frequent erosion and reformation over the periods of time. It can pose a striking display if decorated with lights and other preservation methods like the one in LURRAY CAVERNS LOCATED IN VIRGINIA , USA. It also could be one of the nations major landmarks for local and international tourist if preserved and acknowledged by the government but we all know how the government undermines it natural resources . Very unfortunate for us

  • @nijanandimgr4830
    @nijanandimgr4830 2 роки тому +1

    हेरियो है हजुर अन्तिम सम्म ...... तपाईं को बिज्युल त राम्रो सुन्दर छ नै त्यस मा फेरि जुन बासुरिको धुन सहित को म्युजिक एड गर्नु भयेको छ त्यस ले त सारै मनै छुन्छ हौ सर ..... keep it up sir .... आगामी दिन मा पनि यस्तै सुन्दर दृश्य हरु हेर्न पाउने छौ भन्दै आज लाई बिदा पाउ🙏🙏🙏🙏🙏

  • @RamGupta-im8xl
    @RamGupta-im8xl 2 роки тому +10

    I like the way you describe the places in your informative videos.I have watched some of your videos till the end with great interest and to say the truth never felt bored.You're blessed with talents,keep going and one day all your efforts will turn into great achievements 😊

    • @khadgamagar8859
      @khadgamagar8859 2 роки тому +1

      हजुरको 177 वटै भ्लगहरु पुरै हेरेको छु लोड गरेर दोहरयाई तेहरयाई पि हेर्छु । यसपाली रुकुम को भलग पनि अन्त सम्मै हेरियो । पश्छिम रुकुम को स्यार्पू ताल लाई पनि देखाईदिएको भए सुन मा सुगन्ध हुने थियो । स्यार्पु ताल पुगिएन भने रुकुम पुगेको अर्थ हुदैन । आशा छ जुम्ला फर्किने क्रम मा स्यार्पू ताल जान छुटाउनु हुनौ छैन ...!!

  • @manjuupadhya7737
    @manjuupadhya7737 2 роки тому +1

    I have watch till end this are natural creations

  • @premthakuri2049
    @premthakuri2049 2 роки тому +5

    Watching from west rukum.
    Thank you sachin sir🙏
    Jai deh jai Naresh 🙏🙏

  • @Aakritisunar318
    @Aakritisunar318 2 роки тому

    नमस्ते सर,नेपाल ,को,सबै ।ठा।को,प्रकृति,देन,,,देखन,पायो,,धेरै धेरै ,धनयबाद ,सर।लाई,साउदी ,अरब ,बाट,बाई

  • @hitlarmusic2006
    @hitlarmusic2006 2 роки тому +5

    Haamro Nepal Sworga Bhandaa Kam Xaina...❤️😘❤️

  • @mayathapa9091
    @mayathapa9091 2 роки тому

    यो ठाउँ कति रमाइलो र सुन्दर ठाउँ रहेछ हजुर हरुले गर्दा मैलेत न छुटाई हेरिरहेको छु अाफु त्यो ठाउँमा पुग्न नसके पनि म खुत अाफै घुमीरहेको अनुभव लागिएको छ धेरै धेरै बधाई छ बाबुहरु लाई 👍️👍️♥️👏💐💐💐💐👌

  • @nandabudhathoki2214
    @nandabudhathoki2214 2 роки тому +49

    अन्तिम सम्म हेरियो स्वर्ग झै सुन्दर हाम्रो नेपालभुमि😍

    • @Gyansingh-cs3kj
      @Gyansingh-cs3kj 2 роки тому

      Yo Rukum ko 10% maatra ho baaki 90% heriyo bhane manche chaak peecha🇳🇵

    • @jayantithapa5804
      @jayantithapa5804 2 роки тому

      Aati daami vlog hajur..mo hajur ko big fan..jaigoan bhutan border bata derai enjoy garxau hami...👌👍⚘

    • @madansubedi7210
      @madansubedi7210 2 роки тому

      आन्तिम सम हरे मैले भिडियो nicee भिडियो

    • @janakkatuwal1285
      @janakkatuwal1285 2 роки тому +1

      Antim samma heriyo

    • @onlinekc6006
      @onlinekc6006 2 роки тому

      प्रकृतिक नेपाली महल भबिस्यकाे 🙏♥️🇳🇵😘🎉🙏♥️🇳🇵😘🎉🙏♥️🇳🇵

  • @KP9730
    @KP9730 2 роки тому

    अति सुन्दर मौका मिले घुम्न जानू पर्छ ... धन्यवाद हजुर लाई

  • @dilchetri1430
    @dilchetri1430 2 роки тому +5

    Dherai ramra lagyo. Thank you Mr. Sachin for providing all the information and entertaining us by your precious videos about of our country Nepal.

  • @arjunlama6891
    @arjunlama6891 2 роки тому

    यो गुफाचाहिँ साचिकै धेरै रहस्यमयनै लाग्यो मलाइ पनि, त्यो पग्लेको देख्दा अझ धेरै कुराहरुको याद दिलाउने देख्छ

  • @loksewa12371
    @loksewa12371 2 роки тому +4

    चौरजहारी नगरपालिका तिर पनि आउनु पर्यो सर।

  • @aszx1307
    @aszx1307 Рік тому +1

    साचिन सार नामस्कार छाहैइ मेरो हाजुर्ले भिडि

  • @rabipoudel007
    @rabipoudel007 2 роки тому +4

    Great job Purbiblue. I am especially impressed with the Beautiful Cave.

  • @manbahadurkc5214
    @manbahadurkc5214 2 роки тому

    मैले पनि अन्तिमसम्म हेरे, साह्रै राम्रो लाग्याे भिडियो , प्रस्तुत गर्ने शैली पनि साह्रै राम्रो छ हजुरकाे ।

  • @factofnepal1421
    @factofnepal1421 2 роки тому +4

    We Nepali want king back in Nepal

  • @madanpokharel6057
    @madanpokharel6057 2 роки тому

    अन्तिम सम्म हेर्ने गर्छु याे मात्र हाेईन हजुरकाे सबै भिडियाे

  • @nirajrc6697
    @nirajrc6697 2 роки тому +4

    अन्तिम सम्म हेरे ! म दाङ देखि तर रुकुमकोट अनि कमलदह सम्म पुगेको छु ! अनि अर्को निकै रोचक ताल स्यार्पु ताल पनि जानुहोला ! कमल दह भन्दा अति मनमोहक रोचक अनि तेहा डुङ्गा सवार गर्न पनि पाइन्छ ! मलाइ सबैभन्दा मन परेको ठाउँ स्यार्पु ताल

  • @rameshadhikari1743
    @rameshadhikari1743 2 роки тому +1

    अगिर्म शुभकामना यस्तै भिडियो बनाउदै गर्नु होला

  • @greennepal8101
    @greennepal8101 2 роки тому +4

    3 4 years vayo still watcing till end and never get bored

  • @magarthapakamal4168
    @magarthapakamal4168 2 роки тому

    एबदम राम्रो लाग्यो अन्तिम सम्मै हेरे ।

  • @mainarawal3520
    @mainarawal3520 2 роки тому

    कतीरमाईलो ठाऊ हजुर धन्धेबाज़

  • @Ilamchiyabari24
    @Ilamchiyabari24 2 роки тому +1

    antim samma heriyo lastai ramailo ra gyan paiyo tq

  • @palpalithule
    @palpalithule 2 роки тому

    म नियमित हेर्ने गर्छु यो गुफामा धेरै अमुल्य चिजबिज रहेको हुनसक्छ खोजतलास गरेर बिक्री वितरण गरेर आर्थिक निर्भरता गराउन सके गाउँ को रुप अझै राम्रो हुने थियो कि सचिन जि लगायत सम्पुर्ण टिमलाइ धेरै धन्यवाद विदेशमा रहेर पनि नेपालमा घुमेको आभास गराइदिनु भएकोमा 🤝🤝🤝

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 2 роки тому +1

    Antim samma heriyo utkrista lagyo keep continue

  • @tikaramneupane7164
    @tikaramneupane7164 2 роки тому

    अन्तिम सम्मै हेरें गैहालौं जस्तो भयो । निकै टाढा रैछ । बन्धुहरु संग नजिक हुन मन लागो ।

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 Рік тому +1

    एकदमैरामरो भाई

  • @siddharthathapa2759
    @siddharthathapa2759 2 роки тому

    अन्तिम सम्म हेरियो भाई गुफा को यात्रा रोचक लाग्यो।

  • @nanikajishakya2471
    @nanikajishakya2471 2 роки тому

    सुन्दर गुफा । नेपाल धेरै राम्रो देश हो । तर बिकास गर्न सकेन ।

  • @sankarnep3552
    @sankarnep3552 2 роки тому

    अाेहाे रूकुम त धेरै बिकास पनि देखियाे गुफा चाहिँ धेरै राेचक लागयाे सचिन सर लाई धेरै धेरै धनयबाद हामी बिदेसमा भएर पनि यसरी नेपाल काे गाउँ ठाउँ देखाईदिनुभएकाेमा अागामि भलग हरू छिटाे छिटाे अाअाेस भनन चाहानछु

  • @rameshlama4995
    @rameshlama4995 2 роки тому +2

    Sachin Neupane is the best in knowing Nepal inside out and his presentation is second to none. Very articulate, clear voice, resourceful, uses top phrases, never overdo, very polite.
    What late Dr, Harka Gurung tried to tell in his book मैले देखेको नेपाल, Sachin is showing them. You have raised the bar please never let it go down. Mother Nepal will bless you endlessly.
    Stay healthy mate.
    Cheers

  • @babul..009
    @babul..009 Рік тому

    अन्तिम सम्म हेरे सर भर्कर त्यो गुफ्फा निकै राम्रो लाग्यो धन्यवाद म लगाएत मेरो परिबार लाई घुमाउन नस्क्नी ठाउमा हजुरले घुमाउनु भाको छ निकै खुसी लाग्छ घरमै बसेर हेर्दा एस्तो रमणीय ठाउँ ❤️🙏

  • @himalithapa4585
    @himalithapa4585 2 роки тому

    Antim samma heriyo aati sunder gupha dev bhumi rahecha,

  • @palpaop8965
    @palpaop8965 2 роки тому

    अन्तिम सम्म हेरियो अति सुन्दर

  • @dhanesusard2368
    @dhanesusard2368 2 роки тому +1

    कतिरमाइलो ठाउँ रुकुमकोट को मैलेता जतिहेरेपनि धितनै मरेन मेरोत म दुवै अरब देसबाट हेर्दैछु

  • @govindapandey
    @govindapandey 2 роки тому

    गुफा साह्रै राम्राे लाग्याे ।

  • @yamsara1181
    @yamsara1181 2 роки тому +1

    Alway's watch ur's vlog up to the end bro 👍👍👍👍👍👍

  • @kamalashakya2110
    @kamalashakya2110 2 роки тому

    छिमेकी जिल्ला भएर पनि आजसम्म रूकुम मुसिकोट मा टेकेको थिएन हजुर को यात्राले यो ठाउँलाई हेर्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद। म सल्यान बजार देखि

  • @suryaadhikari8359
    @suryaadhikari8359 2 роки тому +1

    पुरै हेरीयो एकदमै राम्रो छ
    All the best sachin sir keep doing
    नुवाकोट पनि आउनु होला

  • @developmentthapa
    @developmentthapa Рік тому +1

    i like this place one day i will be visit there loved from butwal

  • @rohankauchamagar6584
    @rohankauchamagar6584 2 роки тому

    धेरै नै आनन्द आउने भिडियो बनाउनु भएछ।।बाकि दिनमा पनि एस्तै एस्तै भिडियो हामि माज पस्कनु होला र मैंले यो भिडियो चाहि अन्तिम सम्म हेरे है सर।।

  • @padampoudel4558
    @padampoudel4558 10 місяців тому +1

    Sabai episode best xa

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Рік тому +1

    प्रकृति भन्दा ठुलो कलाकार कोहि हुदैन भनेको सत्य रहेछ।

  • @mrirshadansari1711
    @mrirshadansari1711 2 роки тому +1

    Ek dam ramro lagyo video

  • @westrukumbanphikot2614
    @westrukumbanphikot2614 2 роки тому

    हेरियो है यो बिडिओ सारै राम्रो लागो मनि पस्चिम रुकुम को हो म नजिकै को भयर पनि गको थियन आज हेर्न पाय मन सान्ति भयो

  • @Sumithkarki
    @Sumithkarki 2 роки тому

    हेरने कथा पछि को मन परने अाको youtub chanel pure blues😊
    32:30 सारै मीठो गाउले पन याद अाउने background music 😘😘🇦🇪🇳🇵🇳🇵🇦🇪
    41:00 मैले पनि अनतय समम हेरे है😊

  • @anantadhamala1784
    @anantadhamala1784 2 роки тому +1

    Sarai ramro lagyo

  • @raikanxa4775
    @raikanxa4775 Рік тому +1

    gajab lagyo sir

  • @ayushtulachan7895
    @ayushtulachan7895 2 роки тому

    अति नै सुन्दर अनि मनोरम दृश्य गुफाको 😍

  • @kamakhyachetry2829
    @kamakhyachetry2829 2 роки тому +1

    Sarai achamma lago. Ramailo chha.

  • @lilap.neupane2768
    @lilap.neupane2768 2 роки тому

    धेरै मनमोहक रमाइलो स्थान रहेछ।

  • @swarnimamaharjan9844
    @swarnimamaharjan9844 Рік тому +1

    Maile here...dheroi ramilo lagyo last part

  • @jitendrashahi586
    @jitendrashahi586 Рік тому

    हजुरको‌ प्रत्येक भिडियो नछुटाई हेर्ने गर्छु साह्रै आनन्द महसुस हुन्छ दाई ,,,,