अत्यन्तै सुन्दर गित जति सुन्यो उत्ति नै सुन्न मन लाग्ने । सुन्दा सुन्दै अाफुलाई नै गितको शव्द भित्र नै हराएको महशुश गरे संगीत पनि उत्तिकै मीठो । भबिस्यमा पनि यस्ता गितहरु सुन्न अातुर छु ।
आदरणीय दाइ वरिष्ठ पुर्बेली लोक गायक जितेन राई ज्यु को सबै भन्दा मन पर्ने गित हे पुर्बै धरान जन्मत गाउमै मरन नै हो धन्यवाद दाइ हजुर मन मुटु मा बस्न सफल मिठा मिठा गित अझै पनि पस्की आनन्द दिनु होला
हाम्रो पुर्बा धरान को गीत गाउनु भाकोले हाम्रो पुर्बा धारान को नाम चल्ने भयोनी जितेन राई अनि सत्याकाला राई हजुर हरु लाई बधाई हाम्रो पुर्बेली को तर्फा बाता अनि मेरो तर्फा बातानी हजुर हरु लाई राम्रो गीत गाउनु भाकोमा
पश्चिमको भए पनि पुर्वेली भाका सुन्दा आनन्द आउछ ❤️🎶🙏beautiful song
Kaka sabei Gana dherei dherei ramro xa 😍
Wow
Yo sunda sarai aananda auxa❤❤
धन्यबाद ।
यो गित सुनदा म सारा दुख भुलेछु 😢😢😢😢😢😢
स्वार शब्द र भिडियो सबै दामि छ।
गित संगितले मनोरन्जन दिनुपर्ने हो तर यो गित सुन्दा त बैराग लागेर पो आउछ हैट । सारै राम्रो गित दाजु र दिदी लाई धन्यबाद छ । ।
Thank you so much❤❤❤ Jiten rai for this beautiful song...
Purbako Loksaskritilai jiwanta Raknuhune Timlai Muri Muri thanks Tin karod Nepaliko Mutu chuncha.
हामिले गानालाइ नियल्ने हो भने शब्द लाई बुज्दा सारै मार्मिक जिबन्मापर्ने बारे छ।सारै मनपर्ने।
Movie nepali video
@@mohanrai4237😢fullojoban
aaaaaaaaaaaaaaaaaaaaaaaÀààààaaaaaaaaàaàaàaaaaàaaàààaaaaaaaaaaaaaaaaaaaaàaàaaàaaaaaaàaaaaaaaaàaaaaaaàaaaaaaaaaaaaaàaàaaaaààaaaaaaaaaààaa
म मध्यपश्चिम को भए त पनि पुर्बेली गीत अतिनै मन पर्छ साच्चिकै मन छुने र जीवन मा आइपर्ने घटना हरुको शब्द प्रायः सबै पुराना गीत हरुमा जोडिएको हुन्छन ?
कता कता हराइन्छ यो गित सुन्दा 💕
T
Jati sunepani napugne git .jiten sarko .......
Hai❤❤
उत्कृष्ट गीतमा सत्यकलाको रुपले रंगभरेको छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😢 3:32 3:34
२०८१ साल मा कस्कसले सुन्दै हुनुहुन्छ ?❤❤❤ हाम्रो पूर्वेली गीत सारै मिठो ❤❤❤
Wawa 👌 dams dada
मनपराई दिनु भएको मा धन्यबाद ।
यो गित सुनेर मन सारेई नियास्रो लाग्छ 😥😥😥😥?
म नेपाली आमाको छोरो हाल दोहा कतार बाट यो ज्यान लाई गीत सुनेर अराम दिलाउ दै अनि मेरो पृय बुबा आमा र मेरो मन्को ❤️मुटु लाई सम्झी दै नमस्ते सुभ रात्री
हाराे सान पुवेलि काे सान पहिचान यहि हाे हजुर 🙏🙏🙏🌺🌺🌺🌺🌺
अत्यन्तै सुन्दर गित जति सुन्यो उत्ति नै सुन्न मन लाग्ने ।
सुन्दा सुन्दै अाफुलाई नै गितको शव्द भित्र नै हराएको महशुश गरे संगीत पनि उत्तिकै मीठो ।
भबिस्यमा पनि यस्ता गितहरु सुन्न अातुर छु ।
सारैमिठो
अति मिठो! ह्रदय नै छुने!!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
🙏Mero Aadarniya dai Jiten dailai hardik namaskar
🇳🇵 गायक जितेन राई र सम्पुर्ण यश कृति मा योगदान गर्ने कलाकार लाई 🇳🇵सलाम्🇳🇵कृति अति उत्तम छ ।धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
X
Q
देश भक्ति गीत सलाम छ । मेयर साबलाई सलाम छ। ❤❤❤
Very beautiful song.Great congratulation to u singers from D.S.Rai sikkim
२०८१ मा पनि दिनको 6/7 चोटि सुन्ने गर्छु❤❤❤
धन्यबाद ।
पुर्बेली गित सुन्नुको मजा नै छुट्टै ❤❤❤ हाल मलेसिया देखि सुन्दैछु
Dami x hajur baba
Aile ko geet vanda purano geet nai ramro lagxa malai ta ❤
धन्यवाद ।
यो गित सुने बितिकै रिडियो तेह्रथुम मा आउने कार्यक्रम लोक सुसेलिको याद आउँछ मलाई 🤔❤️❤️
Atinae dami Sunday xu ma poni Malaysia bat
गीतको शब्द, संगीत अनि छायांकन अति राम्रो लाग्यो |
Tyo
Yo geet sunirahadaa; jindagi ko anuviti gahirai bats esparsa gardaxa.
Sarai mitho purbeli lok geey👍️👍️🙏🙏
Maro buju pani purba tera ko hunuxa tai bara hara ko hara garnu hunxa Thankyou hai uncle yasto geet created garko ma🙏❤❤
Har Har Mahdev 👍👍👍RmRo x DaJu DaNabad didi bahini
अति मिठो गित सुनाउनु भएकोमा राई बन्धु र चेली लाई मेरो मिठो सम्झना
आदरणीय दाइ वरिष्ठ पुर्बेली लोक गायक जितेन राई ज्यु को सबै भन्दा मन पर्ने गित हे पुर्बै धरान जन्मत गाउमै मरन नै हो धन्यवाद दाइ हजुर मन मुटु मा बस्न सफल मिठा मिठा गित अझै पनि पस्की आनन्द दिनु होला
पहिले मेराे बाबाले याे गित गाउनु हु्थ्याे आज साउदी बाट याे गितलाई सुन्दै गाउलाई सम्झदै रुदै छु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
--- ---
@@phanindrakarki1330 🤣🤣😂😂😂😂🤣🤣
Really, this is one of best of the the best purbeli song with
heart touches wording.
Wow Sarai ramailoo lagiyo hai hajur.
सार्है राम्रो अनि मिठो सदाबहार गित इमेज लोककलाकारको कार्यक्रम ले गर्दा आज सुन्न पाय धन्यवाद छ सम्पुर्णलाई 🌹🌹🌹🌹🌹🌹🌹✋✋✋✋✋✋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
old is gold❤❤❤ आज २३ चैत्र२०८०.
aaaa.....purbai dharan janm ta gaumai ho Ka ho Maran.....🙏👌🙌
राम्रो भाका र सार राम्रो छ गित
आहा सारै मनपर्छ यो गित❤❤
Kati dami song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
मेरो जन्मभूमि र बसोबाष सुदूर पच्छीम भये पनि जितीन राई दाई को पूर्बेली लोक दोहरी सारै मन पर्छ यो गीत सून्दा कता कता डाडा पाखाँ पखेरीमा हराईन्छ /
0p0 me
सानो छ्दा Radio nepal ma सुनिन्थ्यो यस्तो गित हरु पचिमे भए पनि सबै किसिम को गित हरु सुन्ने गर्छु प्रय पुरानो गित हरु धेरै मन पर्छ।
धेरै पुरानाे लाेक दाेहाेरी कति राम्रो छ धेरै सुन्नु मन लाग्छ , याे गित हरू सुत्द मलाई बलपनकाे याद अाउछ यार
मन नै छुन छ हामरो पुरवेलि लोक गित ले
Aaha kathi mitho purbli gith Ekdm Ramro lagiyo hajur qatar bata
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
❤❤❤nice❤❤❤😊
Kati ramro x ❤️ touching
जन्म त गाउँ मै हो कहाँ हो मरन्😥
DaMi song cha Jati sune pani na Pugne.😍😍✌✌
Love from dharan😢❤
Pubae dharan aru patiko hatu haeran haeran🎉 lynpal🎉🎉🎉
सबै गितहरूले एउटैमात्र बोल बोल्दैनन् ,मायाँ पिरतिको भाव झल्काउने
सबैलाइ मनपर्ने मीठो पुर्बेली भाकामा गाइएको गित
सारै सुन्दरगित मनैछाेयाे
Sarei man xune sangit 😢😢❤❤❤
wowww purano geet vaneko geet go nice song I like runa man lagchha kaile kai ta yesto geet Sunda
IH isacnay ray sraa year Mara para Dasha best
दुबैजनाकाे भाेईस यकदमई राम्रो छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Saaaarai miiiiiiitho voice xa dubai janako bhai ♥️🙏❤️
Very nice purbeli geet dherai ramro lagchha all the best
Hi greeting Nepal ,you are an importance ornament of the states forever.
अति राम्रो मनै छुने गीत् !🌹🌹🙏🙏🙏🙏🙏🙏
Greeting ,Nepal love Nepal fm kannada
J hos hamro purbali song nai best of best
पुर्बेलि भाषा धेरै राम्राे छ
मार्मिक मन छुने गीत !
सदाबहार गित
❤❤❤
Atti meaningful song thank you hajur lai jiten sir and medam satay kala Rai
पुरुबेलि लेक भाका जति सुनाे जति हाेरियाे तेतिनौ राम्रो
GooD
गाउँ घर को याद दिलाउने एक मात्रै गित
यो गीतमा असाधै नाच्ने गरिन्थ्यो ती दिनहरुमा कति रमाईलो हुन्थ्यो ।
nice video
ती दिन हरु काहा गये होला अर्को जुनि हुन्छ भने नेपाल मै पुर्बेली गीत को माझ मै होस
जितेन दाजु र सात्य काला राईले साह्रै मीठो गाउनु हुन्छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Anyone listening in 2021❤️🇳🇵
HAMRO NEPAL KO DHAROHAR MATA UHA HARU HOINA NEPALKAI ISTAMBPANI ❤
loved it
Yo geet sunda ta ...mann kati kushi lago ...🙏🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
Namaskar sir, You are an important ornament of the state forever.
Hamro Dharan damiiii xa hjr
हाम्रो पुर्बा धरान को गीत गाउनु भाकोले हाम्रो पुर्बा धारान को नाम चल्ने भयोनी जितेन राई अनि सत्याकाला राई हजुर हरु लाई बधाई हाम्रो पुर्बेली को तर्फा बाता अनि मेरो तर्फा बातानी हजुर हरु लाई राम्रो गीत गाउनु भाकोमा
4r
Dami xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आनन्द लाग्छ पुर्बेली लोक भाका सुन्दा मात्रै।
2024/10/29 हेर्ने म ❤❤❤
Dami song .....
मनपराई दिनु भएको मा धन्यबाद ।
WOW कति रमाइलो गित सुन्दा पनि आनान्दा आउने 👍️👍️🙏🙏🌹🌹🌼🌼🇳🇵🇳🇵
साहरै मिठ्ठो गित ❤️👌
मनपराई दिनु भएको मा धन्यबाद ।
जति सुने पनि सुनौ सुनौ लाग्ने
DAMI
सारै मार्मिक
11q1q
i like it very nice song. Thank you.
जति सुन्यो त्यति सुमधुर !! सललल ल बगेको तमोर जस्तै !!
Wow kati ramro geet
After 9 year ❤️❤️
यो गित सुन्दा गाउघर को खुब याद आउछ
love from india
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अति रामाे गित मन छुने
One of the best and heart touching song ever in my life!!