साउन १ गते भित्र हेलम्बुलाई ६० लाख भन्दा बढी सहयोग उठ्यो, हेर्नुहोस क-कस्ले कती पठाए ? HD

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Helambu_Help_Special_Programe
  • Розваги

КОМЕНТАРІ • 206

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +50

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @chitraonline7929
      @chitraonline7929 3 роки тому +2

      Jay nepal

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @nabrajkarki803
      @nabrajkarki803 3 роки тому +1

      Mk mmm

  • @cbthapa1940
    @cbthapa1940 3 роки тому +11

    रबिना त आफैमा सरस्वती देवी हुन, नेपाल अधिराज्य को छोरी नातिनी बिलक्षण सब्दकी सर्वाधिक धनी हुन। यो सक्ती सदा सर्बदा रही रहोस 🌹🙏

  • @villagerneplease
    @villagerneplease 3 роки тому +44

    ईन्द्रेणिमा आएमध्ये सबैभन्दा राम्रो कला भको बाल कलाकार रविना

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +57

    आज रबिना बुनु र सिर्राम बुवा को बाडि पहिरो विशेष दोहोरी आयको छ। र आफ्नो छाक टारि टारि देस बिदेश बाट जस्ले जस्ले हेलम्बु बासी लाई सहयोग गर्नु भयको छ उहाँहरु लाई धेरै धेरै धन्यवाद साथै भोक ,निन्द्रा नभनी जन्ता को लागि यति धेरै खटनु भाको छ इन्द्रेणी लाई पनि धन्यवाद ।जय इन्द्रेणी ❤️❤️🙏😘

  • @shibkumar9716
    @shibkumar9716 3 роки тому +25

    रबीना बुनुको गित एक्दमैं रामो छ l बुनुको उज्ल भबिसेको कामना!

  • @rajustha4300
    @rajustha4300 3 роки тому +13

    सरकारले हेलम्बुको लागि ५० लाख दिन्छ इन्द्रेणी र सहयोग दाताहरुले ६० लाख ६६ हजार उठाउनुभएको छ सहयोगि मनहरुलाइ धन्यवाद छ । इन्द्रेणी टिमलाई नमन छ ।

  • @chatgpt2023.
    @chatgpt2023. 3 роки тому +34

    नातीनी र बाजेको दोहोरीले मनै उढ्यायो♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @bishnughimire9595
    @bishnughimire9595 3 роки тому +14

    जय होस सम्पुर्ण इन्द्रेणी परिवार को ,जहा दुखी पीडित त्यहीँ इन्द्रेणी जय होस

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 роки тому +11

    धेरै लामोसमयपछी सिताराम र रबिनाको मीठो अनि मार्मिक गित सुन्न पाइयो।राम्रोलाग्यो।

  • @shivadhakal1823
    @shivadhakal1823 3 роки тому +55

    आहा 60बर्षे श्रीराम बुबा र 8बर्षे रबिना बुनु को दोहरि हेरेर रमाउने जति यता।

  • @manigurung1469
    @manigurung1469 3 роки тому +1

    रबिनाले बाजेलाई दम्दार जवाफ दियो । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ushabohara6260
    @ushabohara6260 3 роки тому +13

    सबै सहयोगी मन लाई धन्यवाद 🙏
    दुखि गरिब को मन्दिर ईन्द्रेणी धन्यवाद 🙏
    सानि नानि लाई,सफलताको शुभकामना😘

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +2

    आज इन्द्रेणीकि बाल गायिका रबिना छोरीको दोहोरी सुन्दा धेरै खुशि लागेको छ सदाभर सफल हुनेछौं रबिना छोरी तिमी लोकगितमा र इन्द्रेणीकी सामाजिक नियामित गायिका कृष्ण बज गाई आज धेरै सुन्दर देखिनुभा छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому +10

    नेपाली लोकदोहोरि कलाकारहरु मध्यका असल र राष्ट्रिय कलाकार देखि साना साना नानीहरु संग पनि सहजै र सरलताका साथ दोहोरिमा प्रस्तुत हुने गुण श्रीराम दाइको साह्रै राम्रो पक्ष लाग्छ

  • @durgadarlami6869
    @durgadarlami6869 3 роки тому +14

    सबै जना लाइ देख्नु पाउदा खुशी लागेयो आज जय होस् सबै लाइ🌷🌷❤🙏🙏

  • @madhugnawali9386
    @madhugnawali9386 3 роки тому +13

    कति मिठो दोहोरी गाउछिन रबिना बुनु ले सफलताको सुभकामना नानु

  • @dbtextil
    @dbtextil 3 роки тому +11

    इन्द्रेणी फ्यान यता हाजिर गरम्🙏✋❤️❤️❤️❤️

  • @gunaramgurung1774
    @gunaramgurung1774 3 роки тому

    अधछ्यज्युको कुरा अनि इन्द्रेनि प्रती बफादार मानेर पठाउनु हुने सबैलाइ भगवानले रछ्या गरुन

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 роки тому

    रबिना बुनु लाई धेरै धेरै माया । अति रमाइलो दोहोरी । जय इन्द्रेणी

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +20

    आफ्नै पीडा सम्झेर सहयोग गर्नु हुने भगवान जस्ता सम्पूर्ण आमा बुवा दिदी बहिनी दाजु भाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @msmklang3617
    @msmklang3617 3 роки тому +2

    बाल कलाकार मध्य सबै भन्दा मन पर्ने नानि रबिना

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +2

    सम्पूर्ण सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद छ. सेवा नै धर्म हो. जय कार्यक्रम इन्द्रेणी.

  • @mohanrana1119
    @mohanrana1119 3 роки тому

    आहा जहाँ जहाँ गरिब दुःखी पिडित त्यहाँ इन्द्रेनी पुगि दुखी पिडित को घाउमा मलम पट्टी लगाउनु हुने पहिलो इन्द्रेनी टिम लाई सलाम र आजको दोहोरी गीत मन छोयो जय इन्द्रेनी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kishanban4037
    @kishanban4037 3 роки тому +1

    श्रीराम अधिकारी सर र रबिना नानी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @gunaramgurung1774
    @gunaramgurung1774 3 роки тому

    रबिनाको दोहोरिको शब्द ले सबैलाइ होकि मलाइ मात्र मन रुवाएको।

  • @tikaramacharya1989
    @tikaramacharya1989 3 роки тому

    समस्त इन्द्रेणी परिवारलाई नमनगर्दछु

  • @yogentamu1972
    @yogentamu1972 3 роки тому

    इन्द्रेणी को trademarks भनेकै जो जसलाई जस्ताको तस्तै । मज्जा आयो दोहोरी ले । जय इन्द्रेणी

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +3

    रबिना नानी को प्रतिभा लाई सलाम छ,
    पबित्र मानब धर्म स्थल इन्द्रेणी माथि नराम्रो गर्ने लाई लुतो लुतै ले सताइरहोस, इन्द्रेणी का मनकारी दर्सक प्रती नमन सलाम छ, जय इन्द्रेणी जय दर्सक ।

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому +4

    दुख्ख सुख्ख को ईन्द्रेणी कार्यक्रम लाई बयान गरेर पुग्दैन, धेरै दिन पछी रबिन बुन को प्रसुती देख्न पाइयो खुसी लाग्यो, समपूर्ण टीम लाई धन्यबाद छ, हेलम्बु गाऊँपालीक अध्य ज्यु लाई सलाम छ, उहाँ जस्तै अरू मेयर अध्य वडा अध्य ज्यु हरु ले पनी केही सिक्नु होला भन्न चाहान्छु

  • @narayangautam2804
    @narayangautam2804 3 роки тому +1

    प्यारी छोरी रबिनालाइ धेरै धेरै प्यार तिम्रो उज्जवल भबिस्यको कामना साथै सम्पुर्ण इन्द्रेणी परीवारमा हार्दिक नमन तथा इन्द्रेणी को बिरोध गर्ने सम्पुर्ण मृतआत्माप्रती श्रादान्जलि

  • @sitakumarirai6180
    @sitakumarirai6180 3 роки тому

    Great inreni team lai muri muri dhane badha

  • @saritathapa1630
    @saritathapa1630 3 роки тому +7

    कती मीठो बोली हेलम्बु बासी अध्यक्ष जी को कृष्ण दाइ ले 20 घर बनाउने भन्दा खुसी लायो

  • @King-jv1yg
    @King-jv1yg 3 роки тому +16

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

  • @Ramailodunia
    @Ramailodunia 3 роки тому +10

    भविस्य को अब्बल गायिका नानू !

  • @user-go9sr5tg7p
    @user-go9sr5tg7p 3 роки тому +7

    नानुकाे म बिग फ्यान

  • @haridhakal8059
    @haridhakal8059 3 роки тому +3

    नातिनी र बाजे को दोहरी मा सम्मान गर्दछु जय ईन्द्रेणी टिम ।

  • @geetathapa9724
    @geetathapa9724 3 роки тому +1

    Adakxya halambu ko jasto hunuprxa .Danyabad hajurlai.

  • @khumraj5858
    @khumraj5858 3 роки тому +15

    बाजे र नातिनि को दोहोरी आएछ आज जय इन्द्रेणी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +1

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +2

    धेरै धेरै बधाई इन्देणी टिम र सहयोग गर्नु हुने सम्पुर्ण मन कारी हरु मा

  • @purnabahadur8335
    @purnabahadur8335 3 роки тому

    Indreni dharma ko guru ho
    Dharma garna ra sashkrity talim dine indreni
    Ma purna bahadur India dekhi

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 роки тому +1

    आहा कति राम्रो शब्दको प्रहार रबिनाको

  • @hemantkc7617
    @hemantkc7617 3 роки тому

    Thank you हरि थपा दाइ, तपाईं अरु जस्तो बाहिर देखाउन खोज्नु हुन्न भित्र भित्र धेरै ब्यक्ति र धेरै ठाउमा धेरै गर्नु भएको छ। आफ्नो धर्म संस्कारको त बलियो सिपाही नै हो। गफ गर्ने त निकै छन तपाईं काममा बिश्वास गर्ने त्यो पनि फरक तरिका ले गर्न खोज्नु हुन्छ। बरु अलि बाहिर निस्कन पनि पर्यो दाइ।
    अनि रबिनाको प्रतिभा सुन्दर छ।

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 3 роки тому +9

    Rabina ko geet dami hunchha 👍👍

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 роки тому +2

    Tq... so much.... sahayohi data haru lai..!! Tq so much ❤️❤️ indreni teem Best of Luck 👍👍 Nani 🎈🎈🎉🎉

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 роки тому

    सहयोगी मनहरू लाई सलाम छ। सहयोगी दाता हरुको झोली कहिल्यै नरित्तियोस। सधैं भरिपुर्ण रहोस

  • @thakurnew3615
    @thakurnew3615 3 роки тому +1

    यो सानो नानीलाई हार्दिक सम्मान

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +1

    निकै राम्रो दोहोरी हजुरबुवा र नातिनी को ।धन्यवाद सम्पुर्ण टीम लाई ।जय नेपाल

  • @ramesh2055
    @ramesh2055 3 роки тому +2

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @ritagurung4874
    @ritagurung4874 3 роки тому

    Wow nice...kati ramro sabda rabina bunuko

  • @jitthapa4718
    @jitthapa4718 3 роки тому +1

    Indreni tem lai shubhakamana..
    I soulute you..
    Krisna kadel ji...
    And...all tem..

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +1

    सानी नानि रवीना छोरि र श्रीराम बाजेको धेरै राम्रो दोहोरि गाउनु भो धेरै धेरै धन्यबाद अनि सम्पूर्ण इन्द्रेणी टिम धेरै धेरै धन्यबाद दुखि गरिब बाडी पिडित को जिउदै कृष्ण भगवान लाइ धेरै धेरै धन्यबाद अनि युवराज सर लाइ नि नमस्कार राम्रो नाच्नु भो अनि दुखि गरिब बाडी पिडित इन्द्रेणी र सम्पूर्ण सहयोगी दाता लाइ धेरै धेरै धन्यबाद

  • @nirojgiri2855
    @nirojgiri2855 3 роки тому +1

    इन्द्रेणी देश मा छर त धेरै ले दुःखमा सान्ती पाइरहेका छन जय इन्द्रेणी जय देश

  • @sompun3602
    @sompun3602 3 роки тому +3

    रबिना नानू दर्शक को धेरै माया छ ल....

  • @khumraj5858
    @khumraj5858 3 роки тому +1

    सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान छ सरकार ले गर्नु पर्ने काम कृष्ण कडेल सर को पहल मा देश बिदेश मा बस्ने जनता हरुले गर्नु भएको छ जय इन्द्रेणी

  • @rajkumarshrestha5379
    @rajkumarshrestha5379 3 роки тому

    Jay hos indrni ko

  • @girirajgiriraj4670
    @girirajgiriraj4670 3 роки тому +1

    भर्खरै पो आए बाजे नातिनिको दोहोरी हेर्नु 🙏🙏🙏🙏रमाइलो पनले भरिएको छ

  • @pabitakhanal2010
    @pabitakhanal2010 3 роки тому

    Jaya indreni

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +1

    शुभबिहानी सबै इन्द्रेणी परिवार लाई जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @yambahadur8313
    @yambahadur8313 3 роки тому

    नमस्कार सबै टिमलाई सबै सयाेगि मनहरु लाई धेरै धेरै धन्यवाद छ छत्र सर किस्न सर काे फेन येता हाजिर हुनु ल

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому +1

    राम्रो छ

  • @bhimkhatri624
    @bhimkhatri624 3 роки тому +4

    शुभ बिहानी जय इन्द्रेणी ।।गरिब पीडित असहाय को भगवान बनेर आज फेरि सहयोग लियर हेलम्बु जादैहुनुहुँदोरहेछ ।।धन्यवाद इन्द्रेणी टिम।।।।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +6

    आज श्री राम बाजे र रबिना बुनुको दोहोरी हेर्नू पाइयो खुशी लाग्यो ।

  • @aitirai2959
    @aitirai2959 3 роки тому +1

    सर्ब प्रथम इन्द्रेणी का सम्पुर्ण सदस्यहरुमा नमस्कार नमस्ते । रविना बुनु र अधिकारी हजुरबुबा सङ्गको दोहोरी एकदम दम्दार गहकिलो शब्दहरु । एति शुद्ध रविना नानुलाई बधाई

  • @bishnusunar945
    @bishnusunar945 3 роки тому +2

    Rabina bunuko partiva lai samman xa jaye Indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @lalthapa4654
    @lalthapa4654 3 роки тому

    Oho helabu ko addakhya pani aaunu bhako rahixa kati nidar bhayera kaam garnu bhako xa uha laai meronamaskar ra samman xa😍😍😍

  • @hhimbohara2177
    @hhimbohara2177 3 роки тому +1

    very very nice

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 роки тому

    इन्द्रेणी परिवार प्रति हार्दिक सलाम !🙏🙏अनि सहयोगी मन मुटुहरुमा पनि हार्दिक हार्दिक धन्यवाद !!सलुट।।गर्न चाहें।🙏🙏🙏👍️👍️👍️💕💕💕🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी जय नेपाल ।।

  • @munakapri4586
    @munakapri4586 3 роки тому +2

    शुभ बिहानि जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏

  • @devkotaumesh1904
    @devkotaumesh1904 3 роки тому +2

    मजा आयो है आज को दोहोरी हेरेर ❤️🙏

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 роки тому +1

    Sampurna sahayogi man harulai bishesh dhanyabaad

  • @padamdadel9811
    @padamdadel9811 3 роки тому

    Kati ramro git yo rabina chhori lai bhatne man chha

  • @nareshbk6814
    @nareshbk6814 3 роки тому

    Very nice Ravina nanu

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 роки тому

    Jay indreni Jay Hanuman Sodesh Ra Bideshma Bashera Khai Nakhai Kamayeko Dhan Bata Helambo ka Badi Pidit Lai Garnu Huni Sampurna Sayogi Man Lai Lakho Lakh Sanman chha Dherai Dherai Badhai chha Jay indreni Jay Hanuman Butwal 8

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 роки тому

    सारै राम्रो लाग्यो नानि र बाजेको दोहोरी सयोगि सम्पुर्न मनहरुलाइ धन्यवाद सलाम छ ईन्द्रेणी टिम्लाइ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому

    WAO
    BEAUTIFUL SONG - LOVELY SINGING- SIRIRAM JI ONE OF THE WONDERFUL SINGER.
    SUPER KID IN THE FIELD OF FOLK DUET RABINA JI REALLY SANG WELL.
    BEAUTIFUL DANCE OF SUPER KID JIYA JI AND RABINA JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @dipasihahi8643
    @dipasihahi8643 3 роки тому +1

    सहयोगि मन हरु सबै लाई मनैई देखि धन्यवाद स र कुष्ण सर अाफ्नो सु स्वास्थ्य को पनि कियर गर्नु ल 😍😍

  • @dolmalama2160
    @dolmalama2160 3 роки тому

    Sabai ko dukha sukha ma sakdo ansu puchna kosis garne euta matrai Indarni team thank you so much sahayoge manakari haru lai 🙏👍tapai haru ko sandai jay hos😘helambu ko adakchiye ju lai pani thank u so much uha le afno pad le afu le garnu parne kam ekdam man dekhe imandare ta le gare rahanu bako chan aru harik thau ko jun sukai pad ma bako haru le pani uha bata kehin siknu hola ra Indarni team ra adakchiye ju hjr haru le helambu bade Pedit ko lage chale rahanu bako kaam chitai pura hos Pedit haru le chitai afno chat muni basna sakun god bless you all 🙏n jay Nepal jay Indarni 👍❣❣❣

  • @diprajghimire7487
    @diprajghimire7487 3 роки тому +8

    Rabina lai rastiya kalakar gosit garnu parx

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому

    धेरै राम्रो दोहोरी सबै सबौ लाई नमस्कार

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 роки тому

    सम्पुर्णमा मनैदेखी नमन्🙏🙏

  • @reshamnu
    @reshamnu 3 роки тому

    Kati ramri sani nani

  • @chulgurung878
    @chulgurung878 3 роки тому

    धेरै दिन पछि मन माया नानू लाई देख्ना पायो जय हो??indreni team

  • @kumargurung5838
    @kumargurung5838 3 роки тому

    Wow ati ramro nani ko 👍❤️

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому

    इन्द्रेणी टिम लाई सलम छ

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 3 роки тому

    Hajur Krishna sir and every indreni team salut great job and God bless you rabina nanu

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 3 роки тому

    Hamro shree ram dai ani rabina basyal ko yo git sareini man Paryo good best of luck congratulations Hjr lai badhai xa

  • @rajendrabhandari4
    @rajendrabhandari4 3 роки тому +1

    हाम्रो बस्ती पुनर्निर्माणको लागि सहयोग गर्नुहुने सम्पुर्ण सहयोनी मनहरु प्रती हार्दिक नमन🙏🙏🙏🙏🙏

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 3 роки тому

    जय होस सबैको

  • @futisherpa4019
    @futisherpa4019 3 роки тому

    We are watching your program thank you 🙏🏻 so much Indreni team.🙏🏻🙏🏻🙏🏻💐💐💐💐

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 роки тому

    Dhari pachi shree ram ba ni aau nu vya chha khusi lagyo @ rabina safalta ko suvakamana

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +1

    जय इन्द्रेणी सुभाबिहानी 🙏🙏🙏

  • @pabitakhanal2010
    @pabitakhanal2010 3 роки тому

    Jaya krishna sir

  • @tikasharma2055
    @tikasharma2055 3 роки тому +1

    Frist comment like garer janu hai🙏🙏🙏🙏

  • @kedarkharel5316
    @kedarkharel5316 3 роки тому

    Thank you so much nice to miss you

  • @dilthapa3366
    @dilthapa3366 3 роки тому +1

    दामि छ ।

  • @atengabu7048
    @atengabu7048 3 роки тому +4

    अन्यथा नमान्नुहोस۔۔ आर्य आर्यन जातको यि अध्यक्ष भए मिठा कुरा धेरै सु्न्नेथियौं |

  • @kitabsinghmagar9357
    @kitabsinghmagar9357 3 роки тому

    Sahyog garnu hune darsak and indreni tim lai dherai dherai dhannebad

  • @minaneupane1566
    @minaneupane1566 3 роки тому

    सहि हो नानू ।