Halka Ramailo | हल्का रमाईलो | Episode 235 || 16 June || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 15 чер 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 235 || 16 June || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode235
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 663

  • @Arjunghimire728
    @Arjunghimire728 9 днів тому +315

    भाग १ देखि २३५ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️😘

  • @Arjunghimire728
    @Arjunghimire728 9 днів тому +126

    बल्छीको सुखका दिन देख्न चाहने‌ यता हाजिर हुम । ❤😘

  • @AryanOli-vt5gm
    @AryanOli-vt5gm 9 днів тому +14

    आज सम्म न छुटाई हेर्नु भको कोको हुनुहुन्छ यता तिर हाजिर गर्म त ❤❤

  • @chauhan4896
    @chauhan4896 9 днів тому +13

    एपिस्योट 236 को पर्खाइमा बस्नेहरु यता हाजिर हुम त❤❤❤❤❤❤

  • @Balen2079
    @Balen2079 9 днів тому +90

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 😍

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 9 днів тому +8

    हल्का रमाइलो आउँदा खुशी😊 हुने जति यता हाजिर हुमत्🖐️🖐️🖐️

  • @saramahataraxetri1548
    @saramahataraxetri1548 9 днів тому +48

    हल्कारमाइलो कहिले आउछ भनेर आतुर कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 9 днів тому +25

    बल्छि र पुगुको बिहे भएको हेर्ने रहर थियो होइन कहिले हुन्छ के रिलमा बिहे भनेको भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @user-zs4hg2gp4p
      @user-zs4hg2gp4p 9 днів тому +2

      बल्छी को त अलरेडी बिवा गरेको छ होइनर ब्रो

  • @khagendrarawal728
    @khagendrarawal728 9 днів тому +7

    बल्छीको फ्यानहरू सबै यता हजुर हुनु त❤❤❤❤

  • @sundarpokharel5166
    @sundarpokharel5166 9 днів тому +15

    हल्का रमाइलो सिरियल आउँदा खुसी हुने हरु यता हाजिर हुनहोला

  • @gobindraThapa-io9jl
    @gobindraThapa-io9jl 9 днів тому +5

    हल्का रमाइलो नछुटाइ हेर्ने कोको हुनुहुन्छ ❤❤

  • @BMMD447
    @BMMD447 9 днів тому +4

    काठमाडौं बाट हल्का रमाइलो हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉❤❤

  • @RejinaSaud-fl1zu
    @RejinaSaud-fl1zu 9 днів тому +5

    मलाई जस्तै अरु कसलाई मन पर्छ हल्का रमाईलो ❤❤ यता हाजिर हुम ❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 9 днів тому +16

    100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵

  • @ujjankarki
    @ujjankarki 9 днів тому +4

    सबैले माया गर्दिनुहोला नेपाली कला संस्कृति लाई मध्यनजर गर्ने siriyala❤️💐

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 9 днів тому +8

    मेरो कमेन्ट मा लाइक गरनु हुने काे पाथिभरा माता ले रक्षा गरनु ा💐💐💐my favourite serial halka ramilo.🌺🌺🌺

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 9 днів тому +3

    *हल्का रमाइलो का फ्यानहरु जति यता हाजिर हुम् त 😊😊*

  • @AbishekUpadhyay
    @AbishekUpadhyay 9 днів тому +2

    सधै हल्का रमाइलो हेर्ने जति यता हाजिर होई।❤😊

  • @BMMD447
    @BMMD447 9 днів тому +2

    ककसले आफ्नो आमा बुबा ला माया गर्नु हुनछ एक लाइक गर नु है🎉🎉❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 9 днів тому +3

    सफलताको शुभकामना छ हल्का रमाइलो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SurakshyaVlogs-od3dq
    @SurakshyaVlogs-od3dq 9 днів тому +5

    हल्का रमाइलो सिरियल भाग १ देखी २३५ सम्म नछुटाई हेर्ने काे काे हुनु हुन्छ ❣️💗🙏

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 9 днів тому +1

    भाग १ देखि १३५ सम नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हजुर हुनुहाेला । ❤😘

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 8 днів тому +1

    बल्छी जी र पुकु मायाको जी को बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 235 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त बीचरा कती ग्रार्हो भयहोला बल्छी जी ले कती जानेका हसाउन पनी नाटक गर्नुको सीमा हुन्छ नी यार र बांद्रे र मनमाया सिस्टर साहुनी जिको जोड़ी छुटनु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😂😂😂😂😂😂😅😅😅😊

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f 9 днів тому +1

    लुन हो हल्का रमाइलो को असल साथीहरू एक हौं त ❤❤❤

  • @AaroshBhatta
    @AaroshBhatta 9 днів тому +8

    सबैले एक आपसमा मिलेर support गरौ

  • @HariOfficials
    @HariOfficials 9 днів тому +1

    बल्छी र पुकु को जोडी मन पराउने यता हाजिर हुम त साथीहरु!

  • @BMMD447
    @BMMD447 9 днів тому +1

    भाग एक देखि नछुटाइ हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @user-wr2li9wi4v
    @user-wr2li9wi4v 9 днів тому +1

    भाग १ देखि अहिल सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ।हजिर हुमत

  • @ojhavolog7
    @ojhavolog7 9 днів тому +1

    युटुब मा 1k भन्दा तल भयका जति हाजिर हौ र एक ले अर्का लाई सपोट गरौ सबै मिलेर अगाडि बढौ ....❣️🙏✌️

  • @MaheshBohara-ms4lv
    @MaheshBohara-ms4lv 9 днів тому +1

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन् 🙏🙏❤️❤️💝🙏❤️❣️

  • @nettv5621
    @nettv5621 9 днів тому +2

    माटोको पैनीमा बल्छीको टाउको हालेर कसौडी अड्केको भन्दै यत्रो समय सम्म त्यही मात्र देखाइ रहदा लाग्छ साना नानी बाबुहरुले भाँडाकुँडा खेलेको जस्तै लाग्यो।

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 9 днів тому +1

    बिचरा बल्छी-ध्रुबेको बिजोक-रमाइलो 😂😂भएछ नि त...😂😂😂😂😂😂😂😂😂

  • @BimalTamang-kd1xo
    @BimalTamang-kd1xo 9 днів тому +1

    हल्का रमाइलो हेरर हल्का रमाइलो लिनु होला देश विदेश जहाँ भए पनि सुरक्षित रहनु होला

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 9 днів тому +1

    बछीकाे सुखका दिन देरन चाहने यता हाजिर हुम ।❤😘

  • @binitashrestha2335
    @binitashrestha2335 8 днів тому +1

    पुरानो पैसा पुरानो पैसा सात्न कहा सम्पर्क गर्नु पर्छ नि।।।खबर गर्नु है ।

  • @Boomsongvlog
    @Boomsongvlog 9 днів тому +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुm

  • @jagatkhatri0
    @jagatkhatri0 9 днів тому +1

    ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म है 😂

  • @sitabaraili3531
    @sitabaraili3531 9 днів тому +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏

  • @Comedy.Boy213
    @Comedy.Boy213 9 днів тому +7

    यो सिरियल मन पराउने जति यता हाजिर हौत एउटा कुरा गर्नुछ।❤❤❤ एक अर्कालाई मिलेर सपोर्ट गरौ है❤❤❤

  • @rosikdongtamang8874
    @rosikdongtamang8874 9 днів тому +2

    सबै ले एक अर्को लाई मिलेर support गरौं अगाडि बडाउ🎉🎉🎉🎉

  • @Zi-TenLimbu
    @Zi-TenLimbu 9 днів тому +1

    यो हप्ता चाहिँ हल्का रमाइलो नै लाग्यो🤣😂 अरु भाग हेरि !!

  • @thakuribeni
    @thakuribeni 9 днів тому +1

    दिन भरीको सबै बोझ हरु बाट यो सिरियल हेरे पछि प्रोस भइन्छ

  • @sarmilatamang4273
    @sarmilatamang4273 9 днів тому

    बल्छी र पुकुको फेरि मिलन भएको हेर्न चाहाने साथी हरु अब एता सहभागी हुनु होस है 🙏🙏🙏❤❤❤

  • @SureshKarki-cg7kq
    @SureshKarki-cg7kq 9 днів тому +3

    Halk ramailo timlai jaya hos❤❤❤❤

  • @BikashBishwokarma-jx5ze
    @BikashBishwokarma-jx5ze 9 днів тому

    ❤❤🎉आहाँ यक्द राम्रो लाग्छ हल्का रमाइलो सिरेल नछुटाई हेर्ने को को हुनु हुन्छ यार हाजिर हुम्तो🎉🎉🎉❤

  • @dineshnepal3094
    @dineshnepal3094 8 днів тому +1

    Maile hereko Xu all halka ramailo ra sakkigoni naheri nini aaudaina so sunday ra Thursday kaile aauxavanni lagxa

  • @DINESH2Dey
    @DINESH2Dey 9 днів тому +4

    हल्का रमाइलो हेर्न जति सबै ले एक अकोलाई सपोर्ट गर्म है ❤

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 9 днів тому +1

    सारै रमाइलो साथै धन्यवाद अल टिम लाई

  • @birendrastudio81
    @birendrastudio81 9 днів тому

    भाग 1 देखि 235 भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ नि ❤❤

  • @shantibaral6769
    @shantibaral6769 9 днів тому +1

    धेरै धेरै राम्रो सिरियल हलका रमाइलो

  • @SudipParajuli-mz3ie
    @SudipParajuli-mz3ie 9 днів тому +3

    1K नभका जति यता हाजिर हुम है साथि❤❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 9 днів тому +1

    कसौंडिबाट बल्छिले५ लाख कमायो कृष्णे हेरेको हेरै 😂😂😂😂😂

  • @Sameer18173
    @Sameer18173 8 днів тому

    यो सिरियल नछुटाई हेर्ने यता हाजिर हौत साथिहरु ❤😊

  • @dineshbk6341
    @dineshbk6341 9 днів тому +1

    रमाइलो 🎉🎉🎉

  • @Indu_Acharya
    @Indu_Acharya 9 днів тому +3

    बिचरा बल्छि दाइको टाउको बाट
    त्यो भाडो अझै निस्केको रैनछ।😢😢😢

  • @rajustha4300
    @rajustha4300 9 днів тому +1

    सारै रमाइलो हल्का रमाइलो 🎉🎉

  • @kamalraj2345
    @kamalraj2345 9 днів тому +1

    Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations

  • @GitaSunar-qs2vy
    @GitaSunar-qs2vy 9 днів тому +1

    सबै टिम लाई नमस्कार ❤❤❤

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw 9 днів тому +1

    बधाई छ सबै जनालाई 🎉🎉🎉❤❤❤❤❤

  • @sunitadhakal776
    @sunitadhakal776 8 днів тому

    १ भाग देखि नछुटाएए हेर्ने मा पहिलो नम्बर मै होला❤

  • @surenkarki
    @surenkarki 9 днів тому +4

    Thanks u so much 106❤️subscribers family साना युटुबर लाई एक अर्काले सहयोग गरौं मपनि गर्दिन्छु 🙏❤️

  • @hemantbohara524
    @hemantbohara524 9 днів тому +9

    1k भन्दा मुनिका सबैले एकअर्कालाई support गराैँ है🙏🙏

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 8 днів тому

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😅😅😅😅😅😅😅😅😅😅

  • @BijayKhatri1
    @BijayKhatri1 8 днів тому

    Helo UA-cam family support garn hoi yk arko ma🎉❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 9 днів тому

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @user-tt6ne4cv4c
    @user-tt6ne4cv4c 8 днів тому

    जे होस साउनिको अभिनय चाहिँ सरै मन पर्यो एस्तै प्रगती गर्दै जानू होला साउनि

  • @Bipinsupertaxi
    @Bipinsupertaxi 9 днів тому +2

    सबैले एक अर्कालाइ सपोट गरुम है साथि हो

  • @kalpanakandel687
    @kalpanakandel687 9 днів тому +1

    बन्चरोले हान्न पाए हुन्थियो 😂

  • @babuacharya9196
    @babuacharya9196 11 годин тому

    अब बल्छि को dress up यस्तै हुनु पर्छ

  • @YokeshYonjan-bd6ip
    @YokeshYonjan-bd6ip 9 днів тому

    Last मा आएर सारै मजा आयो अब अर्को भागमा किस्नेको बेहाल हेर्ने मन छ 😂😂

  • @anishaneupane591
    @anishaneupane591 8 днів тому

    हल्का रमाईलोमा बान्द्रे आएसी झन रमाईलो भाछ

  • @Sampurnagyan77
    @Sampurnagyan77 8 днів тому

    हामी साना तिना युट्युवरहरु एक हौं एक अर्का मिलेर जाउ

  • @teamtripl555_vlog
    @teamtripl555_vlog 9 днів тому

    आज भोलि हल्का रमाइलो का पुराना कलाकारहरू ले किन खेल्दैन😢😢

  • @rameshbudhathoki1837
    @rameshbudhathoki1837 8 днів тому

    १५ लाख को कसउडी ७ लाख मै गयो नी 😂😂😂😂

  • @DR_Official60
    @DR_Official60 5 днів тому

    म नियमित हेर्ने गर्छु यो सिरियल ❤❤

  • @taraprakasholi2043
    @taraprakasholi2043 9 днів тому

    भसक्कै रमाइलो लाग्यो ❤❤❤

  • @amrittng49
    @amrittng49 9 днів тому +1

    सबैले एक अर्कालाई मिलेर support गरौं ! साथी हरु 🎉🥰...

  • @sherbahadurbohara899
    @sherbahadurbohara899 8 днів тому

    यो कमेन्त पढने सबैमा पसुपथि नाथले रक्षा गरुन

  • @SLOVESTORIES
    @SLOVESTORIES 9 днів тому

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैको रक्षा गरून। 🙏

  • @kumarkarki4685
    @kumarkarki4685 9 днів тому +1

    सबैजनाले एक अर्कालाई मिलेर सपोर्ट गरौं

  • @Lazygirl694
    @Lazygirl694 9 днів тому

    हल्का रमाइलो👍️👍️

  • @manishachapagain1890
    @manishachapagain1890 9 днів тому +1

    balchi ji nice episodes❤love you❤

  • @Rajeshkmajhi12
    @Rajeshkmajhi12 9 днів тому +3

    Thank you so much for 253 subscriber ❤

  • @vivov21e49
    @vivov21e49 7 днів тому

    बल्छि र पुकुसङ्गको divorce हुँदा बल्छिको घरको श्रीमती कति खुशी होलान् 😂😂😂

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 8 днів тому

    राम्रो छ हल्का रमाइलो। एक भाग देखी हेर्दै आइरहेको छु।🎉🎉🎉

  • @premprasadjoshi63
    @premprasadjoshi63 7 днів тому

    पछिलो समय मा नयां कलाकर रेखेर तेति रम्रो भयन

  • @Kanxikokanxamhh
    @Kanxikokanxamhh 8 днів тому +1

    ❤❤balchi dhurbe ko bihe hunu paryo kirshan dai

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 7 днів тому

    Ramailo ❤❤❤❤❤❤

  • @dukhranmahato9297
    @dukhranmahato9297 6 днів тому +1

    Abhinay dherai ramro xa

  • @Yamrajofficial100
    @Yamrajofficial100 9 днів тому +1

    My favorite Seriyal Halka ramailo ❤❤

  • @Sunit-uo5tf
    @Sunit-uo5tf 9 днів тому

    बान्द्रे आएसी चै सिरियल राम्रो लाग्न थाल्यो है!😊

  • @ChandraLallRai
    @ChandraLallRai 6 днів тому

    सिक्किम राज्यको मंगलबारेबाट

  • @JeyushGoleyTamang
    @JeyushGoleyTamang 9 днів тому +2

    Mo jasto sano sano UA-camr ek arkalai support garum hai❤❤❤

  • @HappyMomentNepal1234
    @HappyMomentNepal1234 9 днів тому +2

    1k भन्दा मुनिका साथिहरु सबैले एकले अर्कालाइ सपोर्ट गरौ ❤

  • @user-ze7px8cg3d
    @user-ze7px8cg3d 9 днів тому +1

    Love balxi puks

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb 9 днів тому

    रमाईलो भयो 😊😊🙏

  • @user-fu8xc3lg7r
    @user-fu8xc3lg7r 7 днів тому

    बबाल छ

  • @showkassangbo3386
    @showkassangbo3386 7 днів тому

    Pahila ko comedy show vanda sentimental tira gakoxa.पहिलो जस्तै चाहियो

  • @HumGaha-uj6rt
    @HumGaha-uj6rt 9 днів тому

    मेरो बेस सिरेल हल्का रमाईलो ❤❤❤❤

  • @madankunwar8279
    @madankunwar8279 9 днів тому +1

    My favourite sirel❤❤❤❤