नारायण रायमाझी अलिफ खान लिएर इन्द्रेणीमा, मनमाया सँग भव्य दोहोरी । १०.१०.०८० ।। HD

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 239

  • @prakashbabu4232
    @prakashbabu4232 9 місяців тому +56

    इन्द्रेणी कार्यक्रम मन् पराउने जति हाजिर हौ

  • @clovevange4432
    @clovevange4432 9 місяців тому +11

    अलिफ स्टेजमा आगाेबाल्ने तरखरमा अाेडन बिच्छ्याउन दुबै मिल्ने मनमाया राेजेर दाज्यु लाई गाह्राे भाेनि अलिफलाइ सधैं देख्ने मन छ हौ 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🌹👌👌👌👌

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 9 місяців тому +3

    नेपाली लोकगीत सङीतको धरोहर बलियो खम्बा आदरणिय दाजु नारायण रायमाझी दाइ प्रती सम्मान छ।।❤❤

  • @sagar_budha
    @sagar_budha 9 місяців тому +45

    आदरणीय दाजु गाएक नारायण रायमाझी कालजयी श्रस्टा अजर अम्मर गाएक लाई मनै देखि नमन छ❤❤❤❤

  • @Nischalrana05
    @Nischalrana05 9 місяців тому +9

    निकै सालिन जोडि दोहोरि क्षेत्रमा मनमाया वाइवा अनि आलिफ खान

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 9 місяців тому +20

    हाम्रो पाल्पाको साथै देशै भरि प्यारो आदणिय नारायण रायमाझी सर मा मेरो उच्च सम्मान छ। साथ अलिफ मिया कृष्ण कडेल दाइ सम्पूर्ण सम्पूर्ण मा मेरो तर्फबाट नमस्कार साथै शुभकामना छ

  • @devi-psdkhanal
    @devi-psdkhanal 9 місяців тому +2

    शब्द अत्यन्तै भद्र र उत्कृश्ट छन अलिफ र मनमाया ज्यु हरुलाइ सम्मान छ

  • @motikhati-o8j
    @motikhati-o8j 9 місяців тому +5

    अलिप भाईको दोरि धेरै पछि हेरन पाञ्यो सारै रामो लाञ्यो 🎉🎉🎉🎉

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 9 місяців тому +7

    वाउ क्या गाउछे यार मनमया ज्यु ले कस्तो तिखारियेको स्वर , खिड्का भाकागाउने शैली साह्री मिठो ।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 9 місяців тому +3

    आदरणिय नारायण दाइ को सङ्गै आलिफ भाइ र मनमाया बहिनीको दोहोरी दमदार थियो । ज्यादै राम्रो लाग्यो । शुभकामना दुबैजना भाइ बहिनीको दोहोरी लाई ।कति छिटो सकियो थाहै भएन दोहोरी , सुन्न रहरै पुगेन ।

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +3

    अग्रज कलाकार नारायण रायमाझी सर गित मलाई धेरै धेरै मनपर्छ सम्मान छ प्यारो अलिफ खान भाई र मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ मनमाया बहिनी स्वार कि धर्नी हुनुहुन्छ हार्दिक सुभकामाना छ देवी घर्ती बहिनीको गित मलाई पनि धेरै मनपर्छ इन्देणी मा आउनु भएको छैन धेरै दिन भयो सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @yagyathapa377
    @yagyathapa377 9 місяців тому +1

    सारै राम्राे लाग्याे ❤❤❤❤

  • @santoshshrestha3129
    @santoshshrestha3129 9 місяців тому +6

    अलिफ र मनमाया को रमाइलो दोहोरी को टुक्का माथी नारायण रायमाझी को मीठो मुसकान आहा असाध्यै रमाइलो लाग्यो दोराइ दोराई सुने यो भिडियो हेर्ने सुन्ने सबैलाई धेरै माया हामी सबैलाई भगवानले रक्षा गरुन ❤❤❤❤❤❤

  • @gyanu246thapa
    @gyanu246thapa 9 місяців тому +9

    मनमाया वाइबा नै एक इन्द्रेणीको सान मान अनि सम्मान हुन ।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 6 місяців тому +1

    आहा कति मिठो स्वर शब्द अति मन पर्यो नारायण रायमाझी सरको लगायतका कलाकारको सफलताको शुभकामना

  • @himalsagarkhadka3613
    @himalsagarkhadka3613 9 місяців тому +2

    कति सभ्य दोहोरि यस्तो पोत दोहोरि स परिवार सङ्गै बसेर सुन्न लाइक दाम्मि

  • @c.branamagar8148
    @c.branamagar8148 9 місяців тому +3

    नारायण दाइ लेजेन्ड अनि अलिफ खान र मन माया दिजुको दोहोरि आहा मन शितल भयो

  • @kirpapandey4999
    @kirpapandey4999 9 місяців тому +1

    वाव आज देरै दिन पछि मन माया दिको आवाज शुन्न पाइयो सारै खुसी लाग्यो

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 9 місяців тому +11

    जादु छ आलिफ भाइ को स्वर❤

  • @givinsoti161
    @givinsoti161 9 місяців тому +5

    हाम्राे पाल्पाली कलाकारहरूकाे ईन्द्रेणीमा धमाका
    सम्मान छ सम्पुर्णमा

  • @madhavpoudel7329
    @madhavpoudel7329 9 місяців тому +3

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, अलिफ खान र मनमाया वाइबा को दोहोरि पुनः सुन्न पाइयोस❤❤

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 9 місяців тому +3

    लौ हजुर आज त सँगितका हस्तिहरुको जमघट स्वर सब्द का खानिलाई सलाम जय इन्द्रेणी जय सङ्गीत 🎉🎉❤❤❤

  • @SaduramRaut
    @SaduramRaut 9 місяців тому +2

    अग्रज बरिस्ठ गायक सँगितकार निर्माता निर्देशक नारायण रायमाझी सरलाई धेरै धेरै बधाई छ🙏🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 9 місяців тому +3

    सबै जनामा सम्मन छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @ramgiri3328
    @ramgiri3328 9 місяців тому +1

    मनमायाकाे स्वर ,टुक्का र हाँसो मध्ये मलाई त हाँसो नै अत्यन्त मिठाे लाग्छ ।

  • @hariacharya6034
    @hariacharya6034 9 місяців тому +8

    धेरै धेरै बधाई छ सम्पुर्ण अग्रज कलाकार र इन्देणी टिम लाई

  • @deepakkunwar7782
    @deepakkunwar7782 9 місяців тому +5

    आदरणीय गुरु नारायण रायमाझी मा प्रणाम र सम्पूर्ण इन्द्रेणी परिवारमा न्यानो माया अनि मिठो सम्झना ❤❤❤

  • @jeevankumary1771
    @jeevankumary1771 9 місяців тому +2

    धेरै समयपछि अलि खानलाई इन्द्रेणीमा देख्न पाइयो धेरै खुसी लाग्यो आजभोलि अलि फ्यानका दोहोरी र गीत आउँदैन नि। किन हो

  • @fzre5di300
    @fzre5di300 9 місяців тому +1

    आदणीय नारणा दाजु प्रति उच्च सम्मान अलिफ vs मनमाया को रमाईलो दोहोरी wow 🎉❤❤❤

  • @diludangi
    @diludangi 9 місяців тому +1

    अग्रज कलाकार हुन् अथवा अनुज सबै अटाउने एउटै मात्रै कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @Didibuiniarler9467
    @Didibuiniarler9467 9 місяців тому +15

    आलिफखान को सोर कति राम्रो ❤❤❤

  • @tikaram7653
    @tikaram7653 9 місяців тому +4

    इन्द्रेणी कार्यक्रम का सम्पुर्ण कलाकार हरु कार्यक्रममा आउनु भएका सम्पु दर्शकहरुमा सम्मान छ। सफलताको काम्द्ना ।।।।।

  • @JibanPariyar-xp2co
    @JibanPariyar-xp2co 9 місяців тому +6

    कमेन्ट गर्ने सबै लाई श्री पशुपति नाथ ले रक्षा गरून् 🙏🙏🙏🙏

  • @anilbhatta6184
    @anilbhatta6184 9 місяців тому +14

    बिस्नु माझी लाईनि एक दिन यो स्टेजमा हेर्ने कोको छौ ।

  • @narbahadurbaral637
    @narbahadurbaral637 9 місяців тому +7

    धेरै समय पछि देखन पाइयो नारायण राइमाजी लाई

  • @ramesh2055
    @ramesh2055 9 місяців тому +9

    इन्द्रेणी मा अब राजु ढकाल र देबि घर्ती लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर हुमत❤❤❤

  • @surenkarki2109
    @surenkarki2109 9 місяців тому +6

    मेरो जिन्दगी को पृय गायक स्वर सम्राट आदरणीय नारायण राइमाझी ज्यु नतमस्तक छुम

  • @girirajdarlamimagar50
    @girirajdarlamimagar50 9 місяців тому +6

    धेरै राम्रो छ भाई,❤ अरू ले जे सुकै भनोस् अगाडि बढ्ने कोसिस गर्नु है

  • @PhaliGurung
    @PhaliGurung 9 місяців тому +3

    अलिफ भाइ स्वर र दोहोरि का धनि, निक्कै लामो समय पछि दर्शन पाइयो तर, झाम्टे भयर आयको ले अल्लि कस्तो2 लाग्यो । कता हरायको थियो कुन्नि ? जे-होस् शुभकामना छ ।

  • @saradadangi9423
    @saradadangi9423 9 місяців тому +1

    यत्तिकै राम्राे समधुर स्वरकि धनि मनमाया दिदिकाे गित जहिले सुनपाउ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 9 місяців тому +2

    जय इन्द्रेणी ,जय कृष्ण दाजु 🙏🙏🙏🙏🙏जय नाराणि रामाइजि 🙏🙏सम्पुर्ण इन्द्रेणी टिम लाइ उच्च सम्मान छ❤❤❤विशेष धन्यवाद मेरो दाइ कृष्ण दाजु ❤❤❤❤❤जय इन्द्रेणी ?जय कृष्ण दाइ आलिफ सर र मनु दिदि को धेरै रमाइ दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नारायण रायमाझी सर अलिफ भाई मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 9 місяців тому +1

    आहा अती दामी छहै एक झलक

  • @s.pariyarnepal560
    @s.pariyarnepal560 9 місяців тому +3

    अलिफको स्वर धेरै राम्रो यो गित अफ बिटमा छ राम्रो गाउनुभयो 👍️

  • @naranaryal5124
    @naranaryal5124 9 місяців тому +2

    सम्मान सम्पुर्ण दर्सक हरु मा
    नारायण ज्यु लाई इन्द्रेणी मा
    देख्न पाइयो जय नेपाल ❤🙏🇳🇵मीठो दोहोरी 👌

  • @ishworbaijali8510
    @ishworbaijali8510 9 місяців тому +1

    इन्र्देणिमा अब बिस्नु माझी र देबि घर्ती तिका पुन पनि आउनु पराे

  • @Defender-du7gr
    @Defender-du7gr 9 місяців тому +5

    अग्रज बरिष्ठ गायक संगीतकार निर्माता निर्देशक नारायण रायमाझी जी लाई सम्मान 🙏🙏 अती उत्कृष्ट गित गाउनु भयो ❤❤. स्टार अलिफ जी र स्वर की धनी मन की ग्यानी मनु जी को दोहोरी सुपर मनोरञ्जन ❤❤. जय ईन्द्रेणी 🙏❤. जय क्रिष्ण दाइ 🙏❤🙏।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 9 місяців тому +1

    सम्पूर्ण लाई मेरो तर्फ बाट ❤❤ नमस्कार ❤❤🙏🙏🙏🕉️🕉️

  • @ramkrishnakc118
    @ramkrishnakc118 9 місяців тому +1

    धेरै मार्मिक छ यो टिम लाई सुभकामना ।❤❤❤❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 9 місяців тому +2

    जाेवान राम्राे १९/२० काे जाे देख्दनि रााम्रि १४/१५ कानुनले देख्लानि 🙋‍♀️🙋‍♀️🤔🤔🤔🤔🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌जय हाेस नारायण सर, 👌👌

  • @manigurung1469
    @manigurung1469 9 місяців тому

    सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sureshrai6089
    @sureshrai6089 8 місяців тому +2

    नेपाली लोक गित संगीतको धरोहर आदरणीय गायक नारायण राईमाझी दाई🙏🙏

  • @tekthappa5497
    @tekthappa5497 9 місяців тому +2

    Respect to The legend Narayan rai majhi Alif khan got a quality of singing. Aghadi badh dhai janu bhai

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 9 місяців тому +1

    मलाइ मन पर्ने गाइका मनमाया वाइबा सोरको धनि

  • @sanumagarofficial
    @sanumagarofficial 9 місяців тому +1

    Dherei paxi aadraniy daju Narayan raymajhi dai Ani alif Khan mitho sor. Sunna paiyo khusi xu ma. Tehi Mathi ma Maya ko satha

  • @Regbahadur823
    @Regbahadur823 9 місяців тому +2

    ❤ दुजाना शब्द धेरै रामरो रमैलो भययो 😅😅😅

  • @prakashbabu4232
    @prakashbabu4232 9 місяців тому +6

    मन् माया दिदी को दोहोरी सुन्दा त मजा बेग्लै आउँछ हो मलाई त 🙏🙏🙏

  • @CshankarChalise
    @CshankarChalise 9 місяців тому +3

    अलिफ ज्यू ले गएको कर्णाली,कोसी गीत ले,,,,सुदुर पश्चिम बासी हरु दुखित तुल्याएको छ,,,,जसले रचना गर्नु भो,या यो कृष्ण कँडेल दाई को चतुराई त,होइन यो,,,,एउटा आँखा महाकाली अर्को आँखा कोसी भै दिएको भए,,,,,,युग परिवर्तन को सुरुवात सँगै म नी आउने छु, कुनै दिन घर देसी र परदेशी को वेदना बोकी ,,,,,,म पनि कुनै दिन आउने छु,,,,,म आउन पाइन भने नी सुदुर पश्चिम कै नेतृत्व गर्ने साथी हरू आउनुनै हुने छ,,,,,,प्रकृति ले,शासक हरु ले हेपे पनि ,,भगवान बाट न्याय पाउने आस मा छौ,हामी सुदुर पश्चिम बासी,,,,,
    शान्ति,शान्ति,शान्ति ।।।

  • @sitapanthi7414
    @sitapanthi7414 9 місяців тому

    ईन्द्रेणीकाे खम्बा मन माया दिदिकाे हासाे सार्है मन पर्छ ,दाेहाेरि राम्रो छ सबैलाई नमस्कार

  • @haribista4825
    @haribista4825 9 місяців тому +1

    धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ शबैलाई

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 9 місяців тому +1

    अति राम्रो प्रोग्राम भाइ कृष्ण

  • @pramilalaudari4839
    @pramilalaudari4839 9 місяців тому +2

    नमस्कार इन्देगी को सवपरिवार लाई म पोखरा बाट

  • @swostikabaram8477
    @swostikabaram8477 9 місяців тому +3

    Dharai paxi Alif dai ko dohori hernu payo man Maya dee saga Khushi lagyo ❤❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 9 місяців тому

    आलिफ भाइ पहिल्यैको सादगीमा राम्रो देखिन्थ्यो है ...

  • @binalimbu8223
    @binalimbu8223 9 місяців тому

    नमस्कार 🙏💕आज धेरै दिनपछि अलि खान नारण रायमाझि इन्द्रेणी मा देख्न पाईयो नमन 🙏💕छ

  • @abishekdc1631
    @abishekdc1631 9 місяців тому +1

    भीम बहादुर बानियाँ भूपू आर्मी
    उर्फ बाबुकाजी दाजु नमस्कार

  • @jae2116
    @jae2116 9 місяців тому +2

    Purrfect dohori. Yo honi dohori bhanya. Yaha vulgar gaune gayak haru thuprai chhan. Vulgarism promote nagaram. Alif ra Manmaya soltiniko yo geet jasto sabaile gaidiye sapariwar ananda le basera herna painchha. Thank you indreni team ra Narayan dai, Manmaya sathai Alif. Best of luck...🎉🎉🎉❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 9 місяців тому +1

    Good evening everyone
    Lau ajata Narayan sir ko upasthiti le Indreni nai jhal jhali baleko xa
    Alif ra Manu ko dihori le babal banayo
    Good luck ❤❤

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 9 місяців тому +1

    Jay indreni सबै लाई नमस्कार❤️❤️❤️

  • @TaraKc-z2f
    @TaraKc-z2f 8 місяців тому +1

    rasham nirdosh lae lyauna paraeyo krishna dai ❤

  • @anurodhghimire9856
    @anurodhghimire9856 6 місяців тому

    समझद्दार किसिमले नइत्तरिकन गित गाउने दुबैलाइ धन्यबाद

  • @krinjalkhadka
    @krinjalkhadka 9 місяців тому

    धेरै पछि अलिफ ब्रो लाई देख्न पाइयो, अनि जस्तो अबस्थालाई पनि हासिहासी सामना गर्ने दिज्जु मनमाया लाई सम्मान छ...

  • @Dhanbahadarj
    @Dhanbahadarj 9 місяців тому +2

    Barist gayak sarjak Mr Narayanmaji and gayak Mr ALiff khan and Ms Manu mayawabai indreni team thanks

  • @maheshdangi7161
    @maheshdangi7161 9 місяців тому +1

    अति राम्रो दोहोरी 👍️👍️🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому

    बसौला। रमाई बसेर रमाहि सधै नै रमाहि हातैमा। खाय। साथैमा रमाय साथैमा रमाय हासि खुसी। खुसी गरेर रमाउला हासेरै रमाउला हासेर। रमाउला नखायनि ईन्द्रणि लोक नाचेर रमाउला। नाचेरै रमाउला यो

  • @gopal-yk4ug
    @gopal-yk4ug 9 місяців тому +1

    Yo manmaya kahile budi hune vyna yrr❤❤

  • @daremastar-up7oh
    @daremastar-up7oh 9 місяців тому +1

    अझै सुन्न मन थियो कति छोतो लाग्यो ❤❤❤❤❤❤

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 9 місяців тому +1

    Narayan rayamajhi Dai lai manai dekhi naman❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 місяців тому

    जानै। छैन यो माया मारेर यो माया मारेर जनता। आडैमा बसेर जेखाय पनि रमाउने छु। सधै नै हासेर

  • @pritamregmi940
    @pritamregmi940 9 місяців тому +1

    होइन जो आयनी इन्द्रेणी कि खम्बा शीत जोस्सिनी जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 9 місяців тому +5

    नमन् छ नारायण रायमाझी दाजु ❤❤

  • @gyanpuri655
    @gyanpuri655 9 місяців тому

    अादरणिय दाजु नारयण दाजु लगायत सबैलाई नमस्कार ❤ गजब छ भाइ अलिफ काे अाबाज ❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 9 місяців тому +1

    जय ईन्द्रेणि

  • @resammagar4481
    @resammagar4481 9 місяців тому +1

    अलिफ भाई को स्वर दामी छ ❤❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 9 місяців тому

    आहा कति पुरानाे भाका वाह 🌺🌺🌺🌺♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @zzz-kd5by
    @zzz-kd5by 9 місяців тому +1

    इन्द्ेणाी परीवार तथा नारायणा दाजु लाइ सलाम छ रेडीयाे बुडर डाेटी अनी म िशब अाेली

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 9 місяців тому

    अलिफ ले आदरणीय नारायण रायमझी जस्तो माहान सरजकले दिएको जिम्मेवारीबाट साईट लाग्नु भनेको आलिफ खानको ठुलो भुल हो

  • @jae2116
    @jae2116 9 місяців тому +3

    What a legend Narayan dai. Lots of respect. Nice to see Alif back. Manmaya soltini, dohori queen of Indreni, lots of love. What a voice you guys have. ❤❤❤

  • @user-fd5lv5ob7z
    @user-fd5lv5ob7z 9 місяців тому +2

    आदरणीय दाजु नारायण रायमाझी ❤❤❤❤❤

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 9 місяців тому +2

    MD RAFI PANI YAHI DHARMI MA JANMA LIYE KA HUN HAJUR SALAM XA TAPAI LAI ALIF KHAN SIR RA NARAYAN MAJHI SIR LAI SIR NIHURAI NAMAN XA HAJUR ♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌺🌺💐💐🌺🌺💐💐💐🌺🌺💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘😘😘😘😘🙏🙏👌👌👍👍

  • @dohaqatar2573
    @dohaqatar2573 8 місяців тому +1

    Supar hit dohori

  • @priyagurung9060
    @priyagurung9060 9 місяців тому +1

    Wow kati ramro awaj Alifko

  • @shivakhadka6579
    @shivakhadka6579 7 місяців тому

    जय ईन्द्देणि🎉🎉🎉❤❤❤

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 9 місяців тому +1

    Very nice 👌 song between Alif khan & Manmaya sister
    Welldone I'm watching from United Kingdom 🇬🇧

  • @DhanlaxmiUpadhaya
    @DhanlaxmiUpadhaya 5 місяців тому

    यि दुबैजना गायक गायिका उस्तै उस्तै छन् शालिन र शान्त स्वाभावका

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 9 місяців тому +2

    Aaha! kati ramro programme xa

  • @mohanthapa7092
    @mohanthapa7092 9 місяців тому +1

    ❤❤🎉🎉 सबैमा मिठो सम्झना 🎉🎉❤❤❤

  • @rajurawat7398
    @rajurawat7398 9 місяців тому +2

    It's so nice song l like from India🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤

  • @sanuale460
    @sanuale460 9 місяців тому +1

    Woo Alif Sir mis you long time no see 🥰🥰

  • @PurnaGharti-b6m
    @PurnaGharti-b6m 9 місяців тому +1

    बबाल नया लुक्स अलिफ ब्रोको