" ओजस्वी" “Ojashvi "भाग -72" Ep-72 नेपाली पारिवारीक सिरिज SEP, 09 ,2024 Sabita Khadka ,Sk Films
Вставка
- Опубліковано 16 вер 2024
- ओजस्वी पारिवारीक वेब सेरिज ,वास्तविक घटनामा आधारित एकदमै मार्मिक पारिवारिक वेब सेरिज हो । हामीले घटनालाइ मात्र जस्ताको तेस्तै उतार्न खोजेका छौ, हाम्रो मेहेनत लाई माया गरिदिनु होला । हजुरहरुको अमुल्य सल्लाह, सुझाब र प्रतिक्रियाका साथै लाइक , कमेन्ट, शेयर ,Subscribe पनि गर्न नभुल्नु होला धन्यबाद। 🙏🙏🙏🙏
𝐒𝐊 𝐅𝐢𝐥𝐦𝐬
**P R E S E N T**
Nepali serial Ojashvi ओजस्वी episode 72
𝗔𝗿𝘁𝗶𝘀𝘁:
======================================
Sabita Khadka,
Radha Shrestha
Rk Manandhar
Baburam Shakya
Davi Poudel
Samita Rijal
Keahab Bista
TITLE SONG
======================================
► Lyrics: Shankar Adhikari Ghayal
► Music / Arrange: Rajesh Kumar Shrestha
► Singer: Rishu Shrestha (Mimi)
► Studio: Music Park
======================================
► Camera: Gunaraj Shakya
► Edit: Sabita Khadka
► Post Production: Sk Films Pvt.Ltd
► Story / Writer /Producer/ Director: Sabita Khadka.
►Technical support : Bishal Rai (Mfu )
Special Thanks:
► RK MANANDHAR
►SITA MANADHAR
*************** *********** **************** ***********
Episode 19: www.youtube.co....
Episode 18: www.youtube.co....
Episode 17: www.youtube.co....
Episode 16: www.youtube.co....
Episode 15: www.youtube.co....
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
Episode 12: www.youtube.co....
Episode 11: www.youtube.co....
Episode 10: www.youtube.co....
• Ojashvi || ओजस्वी।। P...
• Ojashvi || ओजस्वी।। ...
• जीवन साथी || Nepali Fu...
• JUNI || Nepali Full ...
• " Jun Tara" Nepali F...
• Nepali Web Series "गरि...
Episode-81 : • गरिमा || Garima || Epi...
• "ओजस्वी" Ojashvi "भाग...
• जीवन साथी || Nepali Fu...
• जिवनको गोरेटो JIBANKO ...
• "ओजस्वी"।। Ojashvi ।। ...
©ˢᵏ ᶠᶦˡᵐˢ
---------------------2023--------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
--------------------SK Films --------------------------
#skfilms #sabitakhadka#ओजस्वी #ojashvi#पारिवारीकसिरिज #nepaliserial #binodshrestha #garimawebseries#nepaliserial #sad #serial #skfilms #serial#nepaliserial #garimawebseries #skfilms #sabitakhadka
सासु र नन्दको कर्तुतहरु थाहा पाउनु पर्छ ओजस्वी लाइ ससुरा र बुढाले माया र साथ सपोर्ट गर्नु पर्छ
अब सासुको कर्तुत चाडै पत्ता लागोस र ओजस्विले सधै खुसि पाको बनाउनु होला
ओजस्वी को सत्यता अगाडि आउनुपर्छ ❤❤❤
सत्य कुरा भन्नुपर्छ श्रीले सत्य कुरा भन्नुपर्छ
सत्य न लुकोस त्यसैको प्रतिक्षामा छु म त
मलाइ धेरै मन पर्छ हप्तैपिछे नछुटाइ हेर्ने गर्छु।तपाइहरुको जोडि राम्रो छ।अनमोलले ओजस्वीलाई सधै हरेक कुरामा साथ दिनुपर्छ माया गर्नु पर्छ।तर ओजस्वीले दुख पाएको लेउनु भयो भने चै हेर्दिन। खोटाङबाट हेर्दै छु है दि
🤢🤢🤢🤢🤢🤢🤢🤢🤢😡😡😡😡😡🤬🤬🤬
❤😂🎉😢😮😅😊
😢😮😅😂❤
अोजस्वी ले सिरीएल मा सत्य कुरा चाही परिवारमा भन्नै पर्छ
सासुको कालो कर्तुत चाडैं थाहा पहोस र ओजस्वी ले सुख पाउनु पर्छ भने को को हुनुहुन्छ एत हजिर हुनुस है
सासू र नन्दा काे पर्दा फास हुनु पराे
अ
ओजस्वी काे सासुलाई कार्रवाई हुनु पर्छ
राम्रो छ तर अनमोल ले ओजस्पी लाई सधै साथ दिनु पर्छ
पापिनी सासू र नन्द यी दुई लाई हाे जेल काेज्ने
बुहारीले सत्य कुरा बुवाछाेरालाई भन्नु परछ🙏🙏
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम
पहिला भन्दा धेरै राम्रो छ तरा सासुकाे न्नदा काे हरकत श्रिमान अनि ससुराे ले देख्नु परेव क्या सिस
नाैटङ्कि देखाउने अामा तसपुल्ला जोड्ने नन्द भए पछि र अरूको कुरालाई सत्य सम्झिने श्रि मान भए पछि केलाग्छ दिउसै रात भएको छ ।❤❤❤❤❤❤❤
अाेजस्बि सत्ते बाेल्नु पर्छ
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यो त अत्ति भयो बिचरा ओजस्वी झुटो आरोप लगाएका छन अब के हुन्छ होला ❤❤❤❤❤❤❤❤❤ ओजस्वी ले सबै कुरा ससुरा बुवा लाई भनिदिनु पर्छ
सत्यता भन्नै पर्छ ओजस्वी ले मन मा गुम्साएर राख्न हुदैन😢
Anmol r ojashvi KO jodi ramro xa ❤
Anmol r ojashvi KO jodi ramaro xa
great
राम्रो छ सिरीयल
किन भन्नु भएन नभनेको मा साहै मन दुखो कति सहनि हो जे देखेको पनि भन्न नसकने अर्को हप्ता पनि भन्नु भएन भने हामी ओजस्वी नै हेर्न छोडदिछौ
मलाई त मन पर्छ ❤❤❤❤
My favorite serial ojasvi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अरु लाई मार्छु भन्दा आफुनै मरिन्छ पापकाे फल है
Ho ni hajur ho
❤❤❤❤❤❤
Ujasbi sirell dhera ramro xa
सासू र नन्द को कालो कर्तुत था पाउन पर्छ पापि तैले
😅❤❤क्षति पापिनी सासू हैई हजुर म रोल्पा देखि हेर्दैछु राम्रो छ सीरेल
👌👌👌♥️
Ramro xa ramro banaudai lanu parxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ भिडियो ❤❤
ओजस्वी ❤❤❤
शुभकामना छ ।🙏💐❤️
Yakdam ramro xa❤❤
सारै दुख लागो अोजोमि लाई अारोप लगायकोमा
के हो पहिला अोजस्बिकोबाबा अहिले ससुरा 😂😂हैट अर्को मान्छे फेर्नू नि पहिले खुब हेर्ने गर्थे तर अहिले मन पर्दैन
नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मीको तर्फबाट ❤॥सम्पुर्ण कलाकार साथिहरुलाई बधाई तथा सफलताको कामना गर्दछु 👏💕॥ ॥
यो सासुलाई कारबाई गरन परनि
अप राधि ले सजय पाउनु पर्छ
Wow Ramro xa
सासू लाई कार्बाइ होस् सासू ले हालेकी हो
Give punishment to your mom not to your wife
My favorite siryal ❤❤
सत्ते कुरा थाहा पाउनु पर्छ पोइ र ससुरा ले
First comment hoi dai😅❤
सोझो भएको सुहाउँदैन ओजस्वी लाई
Ramro xa
Ojashipa Ra aanmola ko melna vaya ko harna pama❤❤❤
Dama xa❤
♥️♥️♥️♥️😭😭
अहिले धेरै राम्रो भएको छ❤❤
Nice jodi
भनवज्बिभन
👌👌👌👌👌❤️
Nice serel
wow
Malai ta. Dehrai. Ramro. Lagiyo. Mo. Sadai herxu
Very good
Sabaile maya gari dinus hola🙏🙏
satya bolnu parxa Ojsvbi
Punishment to your mom ,any way my favorite serial❤
Yei dekhna man thiyo.balla.aja.dekhiyo.buharichai.jaile.hepinu.parne.nanda.sasubata.thikparyo.balla.aja.khusi.lagyo.arkalai.khaneko.khaldoma.afai.parin.yo.sab.ojasvile.vanuparxa.budalai.sasuralai.ani.matra.thahinxa.ghamandi.haru
मलाइ धेरै मन पर्छ तर धेरै chhoto भयो कम्तीमा यक घन्टा को हुनु पर्यो
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉Butwal data
आफुले खनेको खाल्डोमा आफै परिस जांठी आईमाई बिचरा बुहारी लाई ओजस्बि फसाउन खोजे पछि यो सब आफ्नै आमा र बहिनी ले दुधमा बिष हाले पछि यस्तो भय को ओजस्वी निर्दोसछिन
यो आमा छोरिलाई देखेर त जिउदै खाल्डोमा पुर्ने जस्तो देखिन्छन् कति हेला गर्न सकेको बुहारी लाइ❤
अोजस्बिले सहि बताउनु पर्यो सासुले बिस हालेको
Sasu r nandako kartut anmol le thahaa paunu parxa
दामीछ हाल कुबेत बाट ❤❤❤ओजसबि ले ससुरालाई सुनाउ नु पर्छ
सासु र नन्द को करतुत थाहा पाउन पर्छ
Hernu like ko sireal vaye po hernu
आफु ले खनेको खाल्डोमा आफै परिनन्छ भनेको यही होला 😁
Dherai ramro lagyo aaba Sasu ra nandako khel sasura ra budhale tha paunu parxa Ojasviko jodi dherai ramro lagxa
सत्यकुरा नभन्नु राम्रो
थिक्क परेउ बुढी लाइ
Sata kura bolnu parxa ne ojasbi la
बीस हालेको देखेपछी ओजस्बीले दुद कसइलाइ दिनु हुदइनथ्यो
🙏🏻🙏🏻🙏🏻♥️♥️😭😭😭
सासु र नन्द को अत्याचार छ है
बुहारि को लागि
बाबु छोरा ले किन नबुझेको होला
khuchin arulai pap chitauda afaile voknu paryo😂😂
Ojasbile sukhako din khile paunuhunxa
राम्रो छ तर सासू र नन्दलाई तह लाउनु पर्यो
यो जाठी सासू र नन्दको कर्तुत चाडै,,पत्तो लागोस्🙏🙏
Yesto kheL nkhLnu hos
Sasu chai KO naramro harkat xittai thaa Paunu parxa
Sabai le maya gardinus ojasbi
Yasto siryalle aru manxelai bis seban garn sikako jasto lagx
Yesto ghata dherai ghateko cha hjr Maile taw dekhako matrai ho
अोजस्बि नपर्दोस छ
Wojaspiko kura sunnuparxa anmolle usko aamako kura thaha paunu parxa
😢😢😢😢😢😢😢😢😢😢😢😢
Sasu ra nanda ko kartuta thaha paunu paro anamolale
Anmol le ojaspi li sat denu parx
अामाकोकरतु थाहापाउनुप्रछ
I d jasko bhayani ma sarita baini tapainle pani maile jastai sahanu hundo rahexa bastab ma sahane chaen haina rahexa
अनमाे ले अामा ले गरेको हाे भनेर थाहा पाउन पछ😢
Ojsbela sabin bandeau na
तो सासु को करतु थाहा पाउन पर्छ नि