देहार भाउजुको सधैंभर माया राई रहोस् अग्रिम शुभकामना🎉🎉🎉🎉 र यो भन्दा राम्रो प्रतिभा उत्कृष्ट सिर्जनाहरु ल्याउटे अगाडि बढ्नुहोस्।😮😮😮 किन टुख्छ मुटु रिलमा जस्तो रियलमा नहोस् ❤❤❤❤किन टुख्छ मुटु शरीर म कुनै चोट लागोस् पिताको महसुस मुटुमै हुन्छ😅😅😅 फेरिपनि अग्रिम शुभकाम देवार भाउजु को तिम लाई🎉🎉🎉
सर्वप्रथम त धेरै धेरै बधाई छ हजुरहरूलाई यति राम्रो भिडियो अभिनय गर्नुभएकोमा हजुरहरूको टिकटक भिडियो सबै हेर्छु मैले। सबै मनपर्छ हाम्रो यो समाजलाई आँखा खुलाउनुपर्छ देवर भाउजु भनेको नि आमा छोरा जस्तै हो। अझै प्रगति गर्दै जानुहोला।❤❤
शब्द र संगीतको संयोजनले मन छोएको छ, हरेक पलमा भावनाहरूको गहिराइलाई उजागर गरेको छ। सुनिरहँदा विछोडको पीडा र प्रेमको मिठास एकसाथ महसुस हुन्छ। यस्तो गीतले साँच्चै श्रोताको हृदयमा गहिरो प्रभाव पार्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु।
"जति सुने पनि धित नमर्ने गीत" गीतमा प्रत्येक शब्दले भावनाको गहिराइमा पुर्याउँछ। यो केवल एउटा गीत होइन, हरेक चोट र प्रेमका कहानी बोल्ने संगीत हो। सुन्दा मन छिया-छिया हुन्छ, तर यथार्थको मिठास पनि महसुस गराउँछ। धेरै बधाई छ देवर भाउजू लाई ❤❤ हजुर संग भेटने ठूलो धोको छ ❤❤
नारीलाई यतिकै महान भनिएको रहिन छ नी साच्चिकै मन छोयो तपाईं हरुको प्रतिभाले अझै राम्रो गर्दै जानु सफलता को सुभकामना किन दुख्छ मुटु को यो टीम लाई Miss you susila kc sister Sagar maan brother Dewor bhauju ❤
देवर भाउजू को मिहेनत लाई यहाँ सम्म पुर्याउन मा साथ दिनु हुने आदरणीय ब्यक्ती टेक सर , रबि सर र डारेक्टर सर हरु प्रती कोटि कोटि नमन ,सम्मान , धेरै धन्यवाद आसा छ अझै पनि देवर भाउजू लाई मिठा मिठा आवाज हरु दिनुहुने छ भनेर फेरि पनि बधाई छ प्यारा देवर र भाउजू लाइ❤❤🎉
यो समाजमा कुरा काट्ने हजारौँ मान्छेहरू रहेको हुन्छन्। हामीले कसैको कुरा नसुने अगाडि बढ्यो भने हाम्रो सफलताको सिखरमा पुन केही समय मात्र लाग्न सक्छ। तर यस कथाले भन्न खोजेको छ कि आफ्नो सम्बन्धलाई राख्नलाई हजारौँ समस्याहरू आइपर्छ। उदाहरणका लागि मानौँ आफ्नै बुढा विदेशमा छ र यहाँ श्रीमती आफ्नै भाइसँग हिँडी भने पनि माइत जाँदा समाजले कुरा काट्ने ठाउँ धेरै पाउँछ। त्यसैले यो समाजलाई केही गरेर पनि खुसी पार्न सकिँदैन। हरेक दिन हरेक रात हरेक मान्छेको मुटु छिया छिया भएर दुखेको हुन्छ। मलाई यो गीतले भन्न खोजेको शब्दहरू मनपर्यो सक्नुहुन्छ भने सबैले एकचोटी सेयर गर्दिनुहोला भन्दै आजको कमेन्टमा बिदा लिन चाहन्छु है त।❤
यो भिडियोले कोही मानिसको वास्तविक जीवन नै बुझाइदिएको छ धेरै राम्रो छ अझै सफल होस् भन्ने चाहन्छु❤❤❤❤ देउर भाउजुको यो प्रतिष्ठा अन्तिमसम्म धेरै सफलोस् शुभकामना हजुरहरूलाई❤❤ कोही मानिसको भन्दा पनि मलाई लागि यो गीत खास मेरै लागि भनेको हो। मेरो जीवनको घटना😢😢😢😢😢 दिएको छ
हरेक घरघरको आआफ्नो मार्मिकलाई देखाइएको छ। तिनीहरूलाई केथा आफ्नो मुटु छिया छिया भएर बाँच्नु परेको पीडा जिन्दगीमा उही समय उही दिन कहिले चल्दैन। सबै बिरामी हुन्छन् सबै रमाउँछन् सबै हाँस्छन्। तर यो हाम्रो सम्बन्ध रहेको छ जुनचाहिँ पवित्र हुन्छ। कुनै कागजको पत्रमा अडिएको हुँदैन। हामीले यसरी बुझ्न सक्छौँ कि पहिलाको समयमा विवाह बन्धन एउटा यस्तो चिज रहेको थियो त्यसबाट छुट्न निकै गाह्रो पर्थ्यो। अहिलेको समयमा विवाह बन्धनलाई एउटा कागजको रूपमा मानिने गरेको छ। त्यसैले यो हरेक घरघरको मार्मिकको रुपमा लिइएको मानिन्छ व्यथा पीडा हरेक घरमा भइरहेको पाइन्छ आफ्नो व्यवहारले आफैँ खुसी हुन सिक्नुपर्छ कसैलाई खुसी बनाउन सकिँदैन भन्ने यस गीतले दिएको छ।❤❤
"संगीत भनेको मुटुको आवाज हो, जसले सबैका भावनाहरूलाई स्पर्श गर्छ। ‘किन दुख्छ मुटु’ गीतले हरेकको मन छुने कथा र गहिरो भावना बोकेको छ। देवर भाउजूको यो प्रस्तुति मात्र एउटा गीत नभएर हामी सबैको कथा हो। यो गीतले केवल हाम्रो मन छुने मात्र होइन, हरेक भावनात्मक पललाई जिउँदो पार्ने काम गरेको छ। सम्पूर्ण डारेक्टरहरुद्वारा निर्मित यो अमूल्य गीतको लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना। तपाईंहरूको अथक मिहिनेत, समर्पण र सृजनशीलताले नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याउनेछ। यस गीतले लाखौं दर्शक-श्रोताको मन जित्नेमा कुनै शंका छैन। यस्तै उत्कृष्ट गीतहरू निर्माण गर्दै, नेपाली संगीत जगतलाई अझै उचाइमा पुर्याउने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु। हृदयस्पर्शी गीतका लागि सम्पूर्ण टिमलाई नमन!"🎉❤❤#
अथाह माय प्रेम तपाईहरुको यो मूज्यक भिडियो ले लाखौको अनि करोडौंका मन भित्रका उब्जेका कुरा अनि गरेका माया प्रेमका कुरालाई बयान गरिएको छा वास्वबमा प्रेम भनेको नै यहि हो। तपाइहरुको भविष्य उज्वल रहोस । तपाईहरुको मनलाई शान्ति मिलोस । कसैले कुरा काट्यो र खुट्टा तान्यो भन्दैमा तपाईहरुले चित्त नदुखाई दिनुहोला । तपाइहरुले वास्तविक प्रेम र जिवनको बारेमा अनि माया गर्ने मान्छेलाई प्रेमी र प्रेमिकालाई दुःख पर्दा महसुस हुने कुरा दर्साउनु भएको छ। पक्कै पनि तपाईहरुको जिवन उज्वल होस सुखमय रहोस, अझ प्रगति गर्दै जानु । Good Luck❤️ Best of luck
Wow wow It Was Very Very Nice maile Socheko Teeana Dewar Vaujule EasTo Pafomance Denu Hunxa Vanera derai Nai Man ma Basna Safal Hunu Vako Xa Tapaiharu big Big Respect For You because Tapaiharule Derai Nai Real and emotional Garnu Voko Xa Acting Eastai Gardaijanus Hami Support Gardai Janexu Best of luck Both Of You Love You brother and Sister ❤ Derai Maya Xa Tapaiharuli
सारै मन छोयो यो music video ले। नेपाल का आफुले आफुलाई महान कलाकार भन्ने हरुका लागि यो music video मा गरियको अभिनय ले गतिलो झापड हानेको छ। सफलता को शुभ-कामना। ,, - Dk Smile, Nepalgunj
कतिपय कुराहरु जिवनमा यस्ता हुन्छन कि घाऊ नहुदा पनि पीडा मुहार मा हैन पीडा त मनमा हुन्छ बस् वास्तविक त यहिनै हाे जब आफ्नाे मान्छे ले पराई जस्ताे ब्यावाहार गर्छ 😢😢 सबैकाे मनमा एउटै हुदैन नि😢😢😢😢
अहिले हाम्रो समाज धेरै बिक्रितिमा छ तर तपाईं हरु को सम्बन्ध बुजाइमा दाजु को ठुलो योगदान रहेको पाइन्छ यसमा तिनै जना को ठुलो समाज कल्याण मा योगदान देखिन्छ 🙏🙏❣️..
किन दुख्छ मुटु जब मनमा राखेको मान्छे टाढिँदा😢 किन दुख्छ मुटु जब मुटुले मुटुलाई चोट दिँदा ❤️🩹 किन दुख्छ मुटु साहारा दिने लाठी बिच बाटोमा टुट्दा💔 किन दुख्छ मुटु माया गर्ने मान्छेलाई आँखा अगाडि तड्पिएर मरेको देख्दा 🥺😭
हेर्दा हेर्दै कति खेर आशु झर्यो थाहा नै भएन 😥 हरेक प्रेमको घटना गन्तव्य हुन्छ.... भनिन्छ नि पाले मारे पाप हामी सबैलाई यो गितले बताउँछ कि कुनै पनि कठिनाइलाई पार गरेर समर्पण र मेहनतले मात्र सफलता ल्याउँछ .. तपाईंले हामीलाई संघर्षको साँचो अर्थ सिकाउनु भयो....❤ अधिकार _ स्वतन्त्रता त्याग हो जिम्मेवारी उठाउनु पर्छ । चाहना अड्कलेर राख , खुसी सानो कुरामा हुनु पर्छ । बाधा धेरै आउलान, सम्बन्ध मजबुत राख्नु पर्छ। Ekdamai ramro video xa dai ra vauju music video mero man choya yo songla..😢 ma hajur haru ko thulo fan ho ni .....💐😘🫂🫀
जन्म लिनु भाग्यको कुरा हो मुत्यु हुनु समय कुरा वा प्रकितिक नियम हो मन मस्तिष्कमा जीवित रहनु कर्मको कुरा हो त्यसैले हरपल हरक्षण राम्रो काम गरौ यस्तै राम्रो काम गदै जानु सबै को मन मुटु मा बस्न सफल हुनु हजुरहरू लाइ राुभकामना॥
देहार भाउजुको सधैंभर माया राई रहोस् अग्रिम शुभकामना🎉🎉🎉🎉 र यो भन्दा राम्रो प्रतिभा उत्कृष्ट सिर्जनाहरु ल्याउटे अगाडि बढ्नुहोस्।😮😮😮 किन टुख्छ मुटु रिलमा जस्तो रियलमा नहोस् ❤❤❤❤किन टुख्छ मुटु शरीर म कुनै चोट लागोस् पिताको महसुस मुटुमै हुन्छ😅😅😅 फेरिपनि अग्रिम शुभकाम देवार भाउजु को तिम लाई🎉🎉🎉
मन मुटुले माया गरेको बाट बिछोडिनु पर्दा को छण
शब्द संगीत गायकी साथै अभिनयको बेजोड प्रस्तुति सम्पूर्ण टिमलाई बधाई छ।
नसोचेको हुनु नै जिन्दगी हो सोचेको त केवल कहानी मा मात्र हुन्छ 🥹
धेरै राम्रो छ कति बेला आँसु खसो पहिलाको भन्दा धेरै राम्रो छ र आजहि राम्रो गदै जानु देवर भाउजु ❤❤❤❤❤❤
अभिनय बबाल छ यदि यस्तै प्रेम रियलमा पनि भैदियको भय भगवान खोज्न मन्दिर जानुपर्ने थियन होला सायद❤❤❤❤❤
धेरै राम्रो छ कति बेला आँसु खसाे पत्हि भएन धेरै राम्रो छ र अजहि राम्रो गर्दै जानू देवर भाउजू ❤❤❤❤❤❤
यो भिडियो अति नै दामी छ मैले रुँदा रुँदा गरे। यो भिडियो अरबमा पुग्नुपर्यो है। भगवान देवर भाउजु यसरी नै सधैं मिलिरहनुहोस्❤❤
के कस्तो बनेको रैछ सबैले हेरेर माया गरिदिनुहोला हाम्रो यो टिमको मेहनत लाइ पक्कै तपाइहरुले प्रतिक्रिया दिनुहुने छ ❤🙏
Heart touching WOW outstanding
Heart touching 😮❤️
❤❤❤❤❤
एक्दमै मन छुने छ ❤
राम्रो छ भाइ ❤❤❤
साच्चिकै भिडियो हेरेर आसु नै आयो। गितको शब्द अनि सुमधुर आवाज अनि अभिनय पनि तेति नै राम्रो।❤❤❤❤❤❤❤❤❤❤❤हर हर महादेव ❤राधे राधे ❤❤❤❤❤❤
धेरै राम्राे लाग्याे सर ❤❤❤❤ छिट्टै फिलिम हेर्न पाइयोस् 🎉🎉🎉🎉🎉
रबि दाइको facebook story हेरेर आको । राम्रो छ गीत । All the best❤❤❤❤❤
गीत को सब्दले मन रोयो😢❤❤
सर्वप्रथम त धेरै धेरै बधाई छ हजुरहरूलाई यति राम्रो भिडियो अभिनय गर्नुभएकोमा हजुरहरूको टिकटक भिडियो सबै हेर्छु मैले। सबै मनपर्छ हाम्रो यो समाजलाई आँखा खुलाउनुपर्छ देवर भाउजु भनेको नि आमा छोरा जस्तै हो। अझै प्रगति गर्दै जानुहोला।❤❤
सफलता को शुभकामना हजुरलाहि। दिदि❤❤
खाचो सधै साथ दिनेको थियो तर जिन्दगि ले सधै आश देखाउने सङ भेट गराइदियो 😭🙏
शब्द र संगीतको संयोजनले मन छोएको छ, हरेक पलमा भावनाहरूको गहिराइलाई उजागर गरेको छ। सुनिरहँदा विछोडको पीडा र प्रेमको मिठास एकसाथ महसुस हुन्छ। यस्तो गीतले साँच्चै श्रोताको हृदयमा गहिरो प्रभाव पार्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु।
भाउजू आमा सरह हुन्चिन देवर भाउजु को पबित्र नाता सधैं अजम्बरी येस्तै रहिरहोस जुनिभरी सम्म्💗💗💗
"जति सुने पनि धित नमर्ने गीत" गीतमा प्रत्येक शब्दले भावनाको गहिराइमा पुर्याउँछ। यो केवल एउटा गीत होइन, हरेक चोट र प्रेमका कहानी बोल्ने संगीत हो। सुन्दा मन छिया-छिया हुन्छ, तर यथार्थको मिठास पनि महसुस गराउँछ। धेरै बधाई छ देवर भाउजू लाई ❤❤ हजुर संग भेटने ठूलो धोको छ ❤❤
Ramro xa derai derai बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤
Ekdam dami
अत्ति मन छुने गित ❤❤❤❤
सफलताको सुभकामना देवर भाउजु❤️❤️
एकदम राम्रो छ गित र प्रस्तुति आगामी दिनमा पनि हजुर हरुको भिडियो हेर्न पाउ यति भन्दै सम्पुर्ण टिमलाई बधाई छ❤❤❤❤❤
उत्कृष्ट सिर्जना! 👌🥹
नारीलाई यतिकै महान भनिएको रहिन छ नी साच्चिकै मन छोयो तपाईं हरुको प्रतिभाले
अझै राम्रो गर्दै जानु सफलता को सुभकामना
किन दुख्छ मुटु को यो टीम लाई
Miss you susila kc sister
Sagar maan brother
Dewor bhauju ❤
Congratulations Favorite 😍 person khusiko khabar mero lagi honi hai😊😊😊
Aaha Kati mitho song and video ❤❤❤❤
सफलताको शुभकामना सम्पूर्ण टीम लाई ❤
सायद , मिठो शब्द भन्दा नी मार्मिक अनि भावुक बनाईदियो ,सुपर act plus , मिठो स्वर, क्यामेरा upgrade खाले use गर्नु पर्यो ❤❤❤
देवर भाउजू को मिहेनत लाई यहाँ सम्म पुर्याउन मा साथ दिनु हुने आदरणीय ब्यक्ती टेक सर , रबि सर र डारेक्टर सर हरु प्रती कोटि कोटि नमन ,सम्मान , धेरै धन्यवाद आसा छ अझै पनि देवर भाउजू लाई मिठा मिठा आवाज हरु दिनुहुने छ भनेर फेरि पनि बधाई छ प्यारा देवर र भाउजू लाइ❤❤🎉
यो समाजमा कुरा काट्ने हजारौँ मान्छेहरू रहेको हुन्छन्। हामीले कसैको कुरा नसुने अगाडि बढ्यो भने हाम्रो सफलताको सिखरमा पुन केही समय मात्र लाग्न सक्छ। तर यस कथाले भन्न खोजेको छ कि आफ्नो सम्बन्धलाई राख्नलाई हजारौँ समस्याहरू आइपर्छ। उदाहरणका लागि मानौँ आफ्नै बुढा विदेशमा छ र यहाँ श्रीमती आफ्नै भाइसँग हिँडी भने पनि माइत जाँदा समाजले कुरा काट्ने ठाउँ धेरै पाउँछ। त्यसैले यो समाजलाई केही गरेर पनि खुसी पार्न सकिँदैन। हरेक दिन हरेक रात हरेक मान्छेको मुटु छिया छिया भएर दुखेको हुन्छ। मलाई यो गीतले भन्न खोजेको शब्दहरू मनपर्यो सक्नुहुन्छ भने सबैले एकचोटी सेयर गर्दिनुहोला भन्दै आजको कमेन्टमा बिदा लिन चाहन्छु है त।❤
❤❤❤❤🙏🙏🙏😭😭 धेरै राम्रो हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन मलाई त...?😭😭
Sem condition 😢
yadam ramro lagyo ❤❤❤❤
आँसु आएको था नै पाएन 😢😢 पर्गती को पाइला अझै अघि बदै जावोस देबर भाउजु🎉
यो भिडियोले कोही मानिसको वास्तविक जीवन नै बुझाइदिएको छ धेरै राम्रो छ अझै सफल होस् भन्ने चाहन्छु❤❤❤❤ देउर भाउजुको यो प्रतिष्ठा अन्तिमसम्म धेरै सफलोस् शुभकामना हजुरहरूलाई❤❤ कोही मानिसको भन्दा पनि मलाई लागि यो गीत खास मेरै लागि भनेको हो। मेरो जीवनको घटना😢😢😢😢😢 दिएको छ
आगामी दिनहरूमा पनि हजुरहरुको यस्तै भिडियो हेर्न पाइयोस शुभकामना छ देवर भाउजुलाई। ❤❤❤❤❤
म त सागरमान रावल दाइको लाइभमा गएर हेर्न आको,गित असाध्यै राम्रो लाग्यो आशु नै आयो मेरो त 🥺😢 सफलताको शुभकामना छ दुवै जनालाई ❤😊
धेरै राम्रो छ ,हेर्दाहेर्दै कतिबेला आसु झर्यो पत्तै भएन।सफलताको शुभकामना ।पार्ट 2 छिटै ल्याउनु होला म
धेरै राम्रो बनेको छ। आउँदो दिनमा पनि अझै राम्रो प्रगति गर्दै जानु धेरै धेरै शुभकामना दुवै जनालाई❤❤❤❤❤
निकै उत्कृष्ट सङीत श्रीजना ❤❤❤
याे भिडियाे 5 पटक हेरे तर यक पटकनि अाँखा बाट अासु राेकिया धेरै धेरै धन्यवाद छ देवर भाउजू लाई पाठ 2 अधै धेरै रामराे बनाउनु हाेला ❤❤❤❤
आहा कती राम्रो गित रहेछ यो टिम लाई धेरै धन्यबाद छ ♥️♥️♥️♥️👌👌
कति मीठो सिर्जना, सफलताको शुभकामना
कति कुराहरु यस्तो हुन्छ जुन कुरा आफ्नो मान्छेले बुजेको हुन्छ तर त्यहि मान्छेलाई भगवानले लागि दिन्छ 🥺😔
भिडियो हो भन्ने थाहा भएर नी आँसु आएको थाहा नै भएन....
😢❤
सफल या को शु कामना छ
कति सुन्दर छ यो गीत रविज्यूलाई congratulation भन्न चाहेछु म र अफकोस देवर भाउजुलाई सधैं माया र भगवानले सधैं यसले नै साथ र माया बढिरहोस् देवर भाउजुको
Kati ramro❤️
राम्रो छ ❤❤
Wow it’s amazing 🤩
Ekdam ramro xa tpiharuko vidio👍❤️❤️❤️
अति सुन्दर मन नै अर्कै भयो❤
आहा ❤❤ क्या मिठो गीत "किन दुख्छ मुटु" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
बाचेको छु सबैलाई थाहा छ तर कसरी बाचेको छु कसलाई थाहा ❤
हरेक घरघरको आआफ्नो मार्मिकलाई देखाइएको छ। तिनीहरूलाई केथा आफ्नो मुटु छिया छिया भएर बाँच्नु परेको पीडा जिन्दगीमा उही समय उही दिन कहिले चल्दैन। सबै बिरामी हुन्छन् सबै रमाउँछन् सबै हाँस्छन्। तर यो हाम्रो सम्बन्ध रहेको छ जुनचाहिँ पवित्र हुन्छ। कुनै कागजको पत्रमा अडिएको हुँदैन। हामीले यसरी बुझ्न सक्छौँ कि पहिलाको समयमा विवाह बन्धन एउटा यस्तो चिज रहेको थियो त्यसबाट छुट्न निकै गाह्रो पर्थ्यो। अहिलेको समयमा विवाह बन्धनलाई एउटा कागजको रूपमा मानिने गरेको छ। त्यसैले यो हरेक घरघरको मार्मिकको रुपमा लिइएको मानिन्छ व्यथा पीडा हरेक घरमा भइरहेको पाइन्छ आफ्नो व्यवहारले आफैँ खुसी हुन सिक्नुपर्छ कसैलाई खुसी बनाउन सकिँदैन भन्ने यस गीतले दिएको छ।❤❤
तपाईको राम्रो समय सुरु भएको छ रवि, यस्तै उत्साहका साथ अगाडि बढिरहनुहोस्, शुभकामना….👍
यति राम्रो पर्तिभा छ हजुर हरुको।
यस गित लाइ नम्बर एक मा पुर्याउनु पर्छ हामि हरुको माया ले दादा दिदि हरुलाई धेरै सहज होस। सफलता को सुभकामना
धेरै राम्रो छ आझै आउने दिनमा राम्रो देख्न पाउ🎉
Tak dam ramro cha 🌹🌹
हेर्दा हेर्दै कति खेर आशु झर्यो थाहा नै भएन🥹 सफलता को शुभकामना ❤️🩹🙏🏻
रबि सर सागर भान्जा बाबु सुशिला के सि जि लगाएत सम्पुर्ण टिम लाई हार्दिक बधाई दिन चाहान्छु।।।😍
काेसिस गर्नु पहिलो सफलताको खुट्किला हाे राम्रो छ पस्तुति सफलताको शुभकामना भाइ बैनि हरु लाई
yakdamai ramro xa hai
Heart touching
Derai derai suv कामना x hjr haru lae
All taem 🎉❤❤❤❤
"संगीत भनेको मुटुको आवाज हो, जसले सबैका भावनाहरूलाई स्पर्श गर्छ। ‘किन दुख्छ मुटु’ गीतले हरेकको मन छुने कथा र गहिरो भावना बोकेको छ। देवर भाउजूको यो प्रस्तुति मात्र एउटा गीत नभएर हामी सबैको कथा हो। यो गीतले केवल हाम्रो मन छुने मात्र होइन, हरेक भावनात्मक पललाई जिउँदो पार्ने काम गरेको छ।
सम्पूर्ण डारेक्टरहरुद्वारा निर्मित यो अमूल्य गीतको लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना। तपाईंहरूको अथक मिहिनेत, समर्पण र सृजनशीलताले नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याउनेछ। यस गीतले लाखौं दर्शक-श्रोताको मन जित्नेमा कुनै शंका छैन।
यस्तै उत्कृष्ट गीतहरू निर्माण गर्दै, नेपाली संगीत जगतलाई अझै उचाइमा पुर्याउने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु। हृदयस्पर्शी गीतका लागि सम्पूर्ण टिमलाई नमन!"🎉❤❤#
अथाह माय प्रेम तपाईहरुको यो मूज्यक भिडियो ले लाखौको अनि करोडौंका मन भित्रका उब्जेका कुरा अनि गरेका माया प्रेमका कुरालाई बयान गरिएको छा वास्वबमा प्रेम भनेको नै यहि हो। तपाइहरुको भविष्य उज्वल रहोस । तपाईहरुको मनलाई शान्ति मिलोस । कसैले कुरा काट्यो र खुट्टा तान्यो भन्दैमा तपाईहरुले चित्त नदुखाई दिनुहोला । तपाइहरुले वास्तविक प्रेम र जिवनको बारेमा अनि माया गर्ने मान्छेलाई प्रेमी र प्रेमिकालाई दुःख पर्दा महसुस हुने कुरा दर्साउनु भएको छ। पक्कै पनि तपाईहरुको जिवन उज्वल होस सुखमय रहोस, अझ प्रगति गर्दै जानु । Good Luck❤️ Best of luck
टिकटक भिडियाेमा मात्र देखिन थियाे आज म्युजिक भिडियाेमा पनि देखियाे खुशि लाग्याे ल बदाई छ देवर भाउजू लाई🙏🙏
गित तेस्तै अनि तपाईं हरुको अभियन तेस्तै राम्रो छ धेरै धेरै सुभकामना देवर अनि भाउजु लाई 🎉🎉🎉
Wow wow It Was Very Very Nice maile Socheko Teeana Dewar Vaujule EasTo Pafomance Denu Hunxa Vanera derai Nai Man ma Basna Safal Hunu Vako Xa Tapaiharu big Big Respect For You because Tapaiharule Derai Nai Real and emotional Garnu Voko Xa Acting Eastai Gardaijanus Hami Support Gardai Janexu Best of luck Both Of You Love You brother and Sister ❤ Derai Maya Xa Tapaiharuli
सिर्जना विवेक काे प्रेम कहानी❤❤❤
एकदमै मन छुने आवाज शब्द र प्रस्तुति ।❤❤ असाध्यै राम्रो लाग्यो बधाई तथा शुभकामना रवि ओड लगायत सम्पूर्ण टिमलाई । ❤❤
अभिनय राम्रो छ दुबै जनाको आगामी दिनहरुमा सफलता मिल्दै जा अोस्❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो छ दादा मलाई त रुन मन लाग्यो हजुरको भिडियो हेरेर राम्रो छ दादा अझै अगाडि बढ्नु दादा❤❤❤
सारै मन छोयो यो music video ले।
नेपाल का आफुले आफुलाई महान कलाकार भन्ने हरुका लागि यो music video मा गरियको अभिनय ले गतिलो झापड हानेको छ।
सफलता को शुभ-कामना।
,,
- Dk Smile, Nepalgunj
Dheraii ramroo xha all team congratulations 🎉🎉🎉🎉🎉good job
कतिपय कुराहरु जिवनमा यस्ता हुन्छन कि घाऊ नहुदा पनि पीडा मुहार मा हैन पीडा त मनमा हुन्छ बस् वास्तविक त यहिनै हाे जब आफ्नाे मान्छे ले पराई जस्ताे ब्यावाहार गर्छ 😢😢 सबैकाे मनमा एउटै हुदैन नि😢😢😢😢
अहिले हाम्रो समाज धेरै बिक्रितिमा छ तर तपाईं हरु को सम्बन्ध बुजाइमा दाजु को ठुलो योगदान रहेको पाइन्छ यसमा तिनै जना को ठुलो समाज कल्याण मा योगदान देखिन्छ 🙏🙏❣️..
मार्मिक 😢लाग्यो राम्रो छ सुभ कामना 🎉
धेरै राम्रो
एक्दम राम्रो छ ।
Nice ❤
Mero tw lasti man royoo 😢❤❤❤
derae ramro x🎉🎉🎉🎉🎉🎉
लल राम्रो छ
सन्सार मा चल्ने नै देखावटी रहेछ 😥😥💔 साचो माया र चोखो माया गर्ने हरु त आँसु मा डुबिरहेको छ 😭😭😭😭😭
Jindagi euta yaatra ho hamile haaso dekhayera Ra dukheko mutu lai lukayera hinna siknu parxa didi😢😢
किन दुख्छ मुटु जब मनमा राखेको मान्छे टाढिँदा😢
किन दुख्छ मुटु जब मुटुले मुटुलाई चोट दिँदा ❤️🩹
किन दुख्छ मुटु साहारा दिने लाठी बिच बाटोमा टुट्दा💔
किन दुख्छ मुटु माया गर्ने मान्छेलाई आँखा अगाडि तड्पिएर मरेको देख्दा 🥺😭
Big congratulations to team
🎊🎈🎉
अभिनय राम्रो छ दुबै जनाको आगामी दिनहरुमा सफलता मिल्दै जाओस् 👌👏👏🎉🎉🎉
धेरै राम्रो बनेको छ भिडियो 😊 देहोर भाउजु लाई सफलताको शुभकामना 🎉 अझै प्रगति गरेको देख्न पाउँ।😊😊
हेर्दा हेर्दै कति खेर आशु झर्यो थाहा नै भएन 😥 हरेक प्रेमको घटना गन्तव्य हुन्छ.... भनिन्छ नि पाले मारे पाप हामी सबैलाई यो गितले बताउँछ कि कुनै पनि कठिनाइलाई पार गरेर समर्पण र मेहनतले मात्र सफलता ल्याउँछ .. तपाईंले हामीलाई संघर्षको साँचो अर्थ सिकाउनु भयो....❤
अधिकार _ स्वतन्त्रता त्याग हो
जिम्मेवारी उठाउनु पर्छ ।
चाहना अड्कलेर राख ,
खुसी सानो कुरामा हुनु पर्छ ।
बाधा धेरै आउलान,
सम्बन्ध मजबुत राख्नु पर्छ।
Ekdamai ramro video xa dai ra vauju music video mero man choya yo songla..😢 ma hajur haru ko thulo fan ho ni .....💐😘🫂🫀
मलाई पनि भाउजु जस्तै असल नारी बनु छ जिन्दगीमा अरु केहि गर्न नसके पनि ❤🫂🫀
Wow
मेरो भाइको गीत आएको रैछ राम्रो बनेको छ गीत सबै टीम प्रती सफलता को शुभकामना छ।अझै प्रगती को शुभकामना भाइ रबि ❤❤
Wow very nice❤❤
Heart touching performance❤❤❤Congrats to all entire teams for making a wonderful songs and videos ❤❤❤❤
दामी छ❤
mitho geet chhha sabailaai badhai chha
जन्म लिनु भाग्यको कुरा हो मुत्यु हुनु समय कुरा वा प्रकितिक नियम हो मन मस्तिष्कमा जीवित रहनु कर्मको कुरा हो त्यसैले हरपल हरक्षण राम्रो काम गरौ यस्तै राम्रो काम गदै जानु सबै को मन मुटु मा बस्न सफल हुनु हजुरहरू लाइ राुभकामना॥
राम्रो लाग्यो भाउजू को भिडियो फेरि फेरि हेर्नू पाउ