नमस्कार म रमेश बिश्वकर्मा अस्मिता डलाकोटी दिदि र मैले गाएको दोहोरी कस्तो लाग्छ प्रतिकृया दिनु होला धेरै धेरै धन्यवाद सरङ्गि सन्सार परिवार प्रति र कमल कुमार बिक दाइ र तारा कान्ता दाइ लाइ यो माया को लागि ❤❤
असफल ता नै सफलता को बाटो 🎉🎉उदाहरणिय नै बन्नु भो !सुनेको थिए अहिले को समय मा अत्याधिक पिउने मध्ये को पिय पदार्थ कोक पनि बिगि्रएर नै लोक पृय बन्न पुग्यो 🎉🎉 शुभकामना भाई ❤❤अनि सारङ्गी संसार टिम लाई विशेष माया ♥️♥️♥️
नमस्कार म लाेक दाेहाेरि गाएक सुरज बाबु रसाइली निकै मिठो उत्कृष्ट आवज छ रमेश बिश्वकर्मा काे सबै ले भिडियो हेरेर साथ सप्राेर्ट गर्नु हाेला प्रगति शुभकामना रमेश बिश्वकर्मालाइ❤
आहा कति मिठो दोहोरी ❤❤❤❤ जे हुन्छ राम्रैको लागि हुन्छ भाई कला गला भए पछि ठाउँ र अवसर पाउन सकिन्छ गल्ति तपाईँको होईन गल्ती त त्यो मान्छे को हो जस्ले गल्ती सुधार्न को साट्टो गल्ती लाई देखाउन खोजे तर त्यही सानो गल्ती ले आज सारङ्गी सन्सार जस्तो ठाउँमा ल्याएको छ बधाई छ 🎉🎉❤❤
❤❤❤❤ बिषेश त रमेस लाई कीन की कसै कसै ले सारै आपमान गरेको महसुस मलाई लागेको थियो आज यो देख्दा धेरै धेरै खुसि लागेको छ बधाई छ निरन्तर साङ्गीतिक जीवन को भव्य पुन शुभकामनासहित सम्मान सबै कलाकार हरुमा।❤❤❤❤❤❤❤
Sabda sabda ma Pida Luke KO geet 3 palta sunisake ajai man vareko xaina jati sunyo UTI mitho dohori dhanyabad sarangi sansar gulmeli vailai awasar deko ma proud to be myself gulmi 💪💪💪💪
त्यो रमेश भाइ ले गाएको गित को सर्जक लाई सम्झिनु पर्ने होइन र त्यो स्यान्दाइ त डाडै माथी को गित का सर्जक लाई अन्याय भयो।। नाम चाहिँ लिनु होला।।। त्यो गित को सर्जक ऋषि अधिकारी लाई सम्झिनु पर्ने।।।।।
अहिले सम्म कै भर्खर आयका गायक मध्ये number 1 हरेक टुक्का मा कति गहन्सिल शब्द हरु छन् मलाई त खुब मन परो अज उन्नति प्रगती को धेरै धेरै शभकामना भाइ लागि ❤❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो समधुर आवाज रहेको छ यो गीतले धेरैको मन छोएको छ र धेरैको मन जित्न सफल हुनुभएको छ आगामिक दिनहरूमा पनि यस्तै गीतसंगीत लिएर अगाडि बढ्नुहोला। भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
नमस्कार 🙏
सबैमा मिठो सम्झना ❤️
#RameshBishwokarma भाई लाई थप सफलताको शुभकामना 🙏❤️
नमस्कार म रमेश बिश्वकर्मा अस्मिता डलाकोटी दिदि र मैले गाएको दोहोरी कस्तो लाग्छ प्रतिकृया दिनु होला धेरै धेरै धन्यवाद सरङ्गि सन्सार परिवार प्रति र कमल कुमार बिक दाइ र तारा कान्ता दाइ लाइ यो माया को लागि ❤❤
दोहोरी एकदमै राम्रो छ साथी। अझ टुक्का झन् धेरै मनपर्यो। बधाई तथा सफलताको शुभकामना।
हार्दिक बधाई प्यारो भाई ❤
ekdam ramro lagyo vai agadi bahdeko dekhna pau❤❤
Babal xa safalta ko kamana
Babal babal yarr kasam
रमेस दाइ साइला का फ्यान जति हाजिर हुम त ❤❤❤🎉🎉✅❤️🙏
Ok x tw
गुल्मेललि गाएक रमेश जि लगाएत अस्मिता डल्लाकोटि लाई बिषेश शुभकामान 🎉
भाग 2 आउनु पर्छ तारा कान्त boro दोहोरि राम्रो छ ❤❤❤❤❤
रमेश भाइको स्वर अति मन पर्छ मलाई
सफलताको शुभकामना 🎉❤
भाग 2पनि छिटै आउसो
सारँगि घरपरिबार लाइ सम्मानछ नया नया कलाकार ल्यायकोमा धन्ने बाद
असफल ता नै सफलता को बाटो 🎉🎉उदाहरणिय नै बन्नु भो !सुनेको थिए अहिले को समय मा अत्याधिक पिउने मध्ये को पिय पदार्थ कोक पनि बिगि्रएर नै लोक पृय बन्न पुग्यो 🎉🎉 शुभकामना भाई ❤❤अनि सारङ्गी संसार टिम लाई विशेष माया ♥️♥️♥️
एकअर्काले सपोर्ट गर्दै अगाडि बढौँ है साथीहरू❤❤
अस्मिता को त धेरै राम्रो छ तर रमेश को पनि कम छइन राम्रो छ
रमेश भाइ सफलताकाे शुभ कामना अस्मिता बहिनी काे कुरा नगरम कमल जि लाई congratulation सम्मानित हुनु भयकाेमा❤❤
नयाँ प्रतिभाको नि शब्द चयन चाहिँ धेरै राम्रो छ ?
जतिआउछन नया कलकार उइ मुसिसग गाउछन केभाको
लोक दोहोरीमा नयाँ जोस नयाँ तरंग आऊने भयो
रमेस बाबु लाइ उज्जल भबिस्सेको सुभ कामना
आहा अब साईली सारङ्गी तिर आईछिन म पनि माईली को खोजी मा छु है बधाई समेश भाइ अस्मिता मिस बधाई छ ❤❤आहा मनै छोयो 🎤🎤🎤🎤
अब पालो रमेश जि को
स्वर र शब्द दुबै सुन्दर भाई
Saili आहा मिठो आवाज मामा को अब पार्ट टु चाहियो है ❤❤❤❤👌👌👌👌👌
असुलाइत केभन्निहो सदैभरि तिम्रो जिन्दकि यसैगरि बितोस
दोहोरि त धेरै राम्रो भयो भाई को स्वर लाई सलाम छ
नमस्कार म लाेक दाेहाेरि गाएक सुरज बाबु रसाइली निकै मिठो उत्कृष्ट आवज छ रमेश बिश्वकर्मा काे सबै ले भिडियो हेरेर साथ सप्राेर्ट गर्नु हाेला प्रगति शुभकामना रमेश बिश्वकर्मालाइ❤
आहै साईलीलेको साईँलाले तहल्का पिट्ने भए😘😘
Khusi lago badhai xa saili ji yaha pugnu vayaxa 🎉🎉🎉 dharai dharai subakamana hjr loo
रमेश भाइ लाई सफलता को शुभकामना । कहिलेकाही स साना त्रुटि हरू हुन्छन तर हरेश नखाइ अगाडि बढ्नु पर्छ। शुभकामना ❤
आहा कति मिठो सुनी रहु झै लाग्ने दोहोरी नसकिए हुनि भन्ने लाग्दा लाग्दै पनि सकियो दोहोरी ❤❤
मेरै जिबनमा मेल खाने टुक्का रमेश दाइको पहिलो प्रस्तुति कति मार्मिक टुक्का आहा😢
आहा सारै राम्रो लाग्यो दोहोरी जतीसूनेपनी हेरेपनी धीत नमर्ने ❤❤❤❤
भाई काे स्वर पनि टुक्का पनि दुबैलाई शुभकामना 🌹♥️♥️🌹🌹
भाइको त्यो बेला स्टेज प्रोग्राम मा स्वर कसरी बिग्रेको होला ,सायद भाइरल हुन स्वर बिग्रेको रहेछ जस्तो लाग्यो, स्वर दमदार छ सलुट छ सम्मान छ भाईलाई
आहा कति मिठो दोहोरी ❤❤❤❤ जे हुन्छ राम्रैको लागि हुन्छ भाई कला गला भए पछि ठाउँ र अवसर पाउन सकिन्छ गल्ति तपाईँको होईन गल्ती त त्यो मान्छे को हो जस्ले गल्ती सुधार्न को साट्टो गल्ती लाई देखाउन खोजे तर त्यही सानो गल्ती ले आज सारङ्गी सन्सार जस्तो ठाउँमा ल्याएको छ बधाई छ 🎉🎉❤❤
यति राम्रो दोहोरी पनि दोहोरी पनि ढिला भयो युट्युबमा सुन्ननि पुर्बैमा झ्याल राखे ।
बधाई छ। मामा जी सफलताको शुभकामना
Hamipani muskil sanga tayam melayar sarangi sansarma Aaunparcha Nacheko Aleramro sang dekhai denuhola Danya Bad thanku somaj
आहा सुन्दा पनि आनन्द आउने प्रस्तुति 👌👌👌👌👏
साइलि भन्दै कराउदा कुराउदै साइलि अर्कैको भइन 😢
हजुर को शब्दले ज्याननै सिरिङ्ग बनायो दाजु संगै दिदि सफलताको शुभकामना दाजु ❤
आहा❤क्य❤❤❤दामि❤❤❤शुभकामना ❤❤❤❤❤❤रमेश ❤❤❤भाइ❤❤लगायत ❤❤❤सम्पुर्ण ❤❤❤तिम मा
Sarai mitho. Swor roixa. Ramesh. Bishwokarma jiko. Suni rahadani jasto. La agyo dherai dherai dhyanwad xa. Ajhai ramro pargati gardai janu badhai xa
❤❤❤❤ बिषेश त रमेस लाई कीन की कसै कसै ले सारै आपमान गरेको महसुस मलाई लागेको थियो आज यो देख्दा धेरै धेरै खुसि लागेको छ बधाई छ निरन्तर साङ्गीतिक जीवन को भव्य पुन शुभकामनासहित सम्मान सबै कलाकार हरुमा।❤❤❤❤❤❤❤
भाइ हजुर को गायन छेत्र माथी पसुपती नाथ सिर माथी परुन
Wow kati mitho Voice hamro Gulmeli bhai Sailiko ❤❤❤
सालिन अनुसासित सबैलाई सम्मान गर्न जानेकी अस्मितालाइ कल्ले सक्छ र लाइभ दोहोरीको रानी हौ❤❤
Asmita dee ko fan ho hai mw
🎤🇳🇵🎤🙏 31:44 गलार कलालाई 🌹🙏अगाडि राखदै अगांडि बढांऊ है सैबै जाना🎤🇳🇵🙏
रमेश भाई साईलीलाई सफलताको शुभकामाना🥰💐💐💐
pailo dohorinai asmita mis saga damixa rames sir lagayert.savai ma🎉🎉🎉❤❤❤
Sabda sabda ma Pida Luke KO geet 3 palta sunisake ajai man vareko xaina jati sunyo UTI mitho dohori dhanyabad sarangi sansar gulmeli vailai awasar deko ma proud to be myself gulmi 💪💪💪💪
अमि्ता ले टुक्का लागि कृको कमी नया कमता रैन छ है बाबु
Dhrai dhrai ramro livedohori prastutiko lagi hamro gayak Ramesh Ani asmi lagyat all sarangi sansar official team Lai shaphaltako shubhakamana
Hamro gaule daji lai safalta ko subhakamana ❤😊😮
आहा मैले चाहेको सोर सुन्न पाय सफलता को शुभकामना भाई 💐💐🙋🙋🙋
बिचरा भाइको निकनेम नै साइली भएछ।😂😂 सफल सङ्गितिक यात्राको शुभकामना भाइलाइ👍️👍️🙏🙏
😂😂😂
त्यो रमेश भाइ ले गाएको गित को सर्जक लाई सम्झिनु पर्ने होइन र त्यो स्यान्दाइ त डाडै माथी को गित का सर्जक लाई अन्याय भयो।। नाम चाहिँ लिनु होला।।। त्यो गित को सर्जक ऋषि अधिकारी लाई सम्झिनु पर्ने।।।।।
Sachchae babal xa hai ajha ramesh vae ko tukka ta wow wow wow
❤Aati🎉Mitho Sora Laya Sabda🎉Laye Sankalan❤Badhai Sammana ❤Chha Jodilai ❤Subbakamna❤Chha❤🎉Hajur Sampuda Ma Namaskar Chha🎉❤Hai🎉
Dubai janako dherai ramro xa dohoriko tukka safaltako kamana rames and all unite 🙏🙏🙏😍😍💃💃💃💃💃
ताराकान्त भाईको उत्घोस गर्ने शैली अत्यन्तै मन पर्यो मलाई त अरुको कसकसलाई मनपर्यो। भन्नुहोला।
Very nice dhori dhanypat thank you 👌👌❤❤🌹🌹
Sarai mitho sabda haruko babal dohori man 6oyo yo jodiko arko episode pani herna paiyos
ल साईलि लाई बधाई छ❤❤❤❤
आहा नि❤❤
❤❤Hamro gau kovai lai shubha kamana
अति सुन्दर मनपर्ने भाका ❤❤
Bhai le sarai dami gayo yar best of luck your bright future
ए बाबै मीठो रैछ भाइ को स्वोर
अति मिठाे स्वर छ भाइ काे गाउकाे एउटा राष्टिय गायक बन्छ भन्ने अाशमा छाै जय गुल्मेलि ❤❤❤❤❤❤❤❤❤❤
मत ऐकै छिन् मा आँसु खसे 😭😭😭
Kasto romro dohori❤❤
asmita. ta. sabda. ki. muhan. hun. tara. aaja. rames. bhai. pani. raju. pariyar. ko. jastai. nidar. gayak. rahechhan.
नसोचेको परिस्थिती पनि कति सहजै समालेर गाउन सक्छिन ❤🎉 नेपाली प्रत्यक्ष लोक दोहोरी क्षेत्रको हिरा हुन् , अस्मिता डल्लाकोटी 🎉❤🙏
रमेस भाइ सोर मीठो ❤❤❤❤
आजको दोहोरी दुवैजनाको सारै राम्रो लाग्यो आगामी दिनहरूमा पनि यस्तै मीठा मीठा दोहोरी सुन्न र हेर्न पाउँ
Safata ko suv kamana vanij
अति नै उत्कृष्ट दोहोरी दुबै गायक गायिका पर्ति सम्मान छ।🎉🎉🎉🎉🎉🎉आगामी दिन अझै उज्वल बन्दै जाउन🎉🎉🎉🎉🎉
Bhilae prgatiko dharaidharai subakamaynaxa ❤❤❤❤
बधाई छ रमेश सर सम्पुर्ण लाइ❤❤❤
Tateko xa hoii saili ❤❤
Saflta ko suvakamna vaii❤
Congratulations 🎉🎉🎉
Very nice dohori song and voice.
Ahile sammakai utkrista xa
Ajako dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai anand aayo best of luck to all team
Bhaga2 🤗🤗🤗🤗
गुल्मेली 🎉🎉🎉
अहिले सम्म कै भर्खर आयका गायक मध्ये number 1 हरेक टुक्का मा कति गहन्सिल शब्द हरु छन् मलाई त खुब मन परो अज उन्नति प्रगती को धेरै धेरै शभकामना भाइ लागि ❤❤❤❤❤❤❤❤❤❤
साईली सुनेर लास्टै हासो लागेको 😂😂थियो बास्तवमा त्यो साईली होईन रहिछ 😂😂😂 सफलताको सुभकामना साईली ब्रो🙏🙏🙏🙏🙏❤❤
Kati tito geet ho yo Mero ta Puxar Bata ashu ayo ho😂😂😅😅
आफ्नैं गाउँ काे दाजु काे आवज मा जादु छ धेरै धेरै शुभकामना प्रगतिले शिखर चुम्दैं जावस❤️❤️❤️❤️🙏
टिकटक लाईभमा गाउदाँ नै सार्रै राम्रो आवाज लाग्थ्यो , सिब जी कता हराउनु भयो उहाँको आवाज नि सार्है राम्रो छ 🥰🥰
आहा क्या मिठो दोहोरी गाउनुभो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
सफलता मा पुग्नको लागि धेरै अफ्ठ्यारो परिस्थिती बाट गुज्रिन पर्छ भन्ने कुरा आज तिमीले साबित गरेको छाै सफलताको धेरै धेरै शुभकामना छ।🙏🏻🙏🏻🙏🏻
भाई को उज्जल भबिस्य को कामना गर्दै यस्तो अावाले लोक दोहोरी मा ठाउँ पाउनु पर्छ ❤
यो सारङ्गी सन्सारमा आयर गाउन मन छ मलाइ पनि
wow good job vai keep it up❤
Oh dubai janaka danta kastyo mile ko
आहा रमेश भाई सब्द सुन्दा आङ्ग जिरिङ्ग भयो सधै यस्तै गाउदै जानु सफलता को हार्दिक सुभकामना भाई
एकदमै राम्रो समधुर आवाज रहेको छ यो गीतले धेरैको मन छोएको छ र धेरैको मन जित्न सफल हुनुभएको छ आगामिक दिनहरूमा पनि यस्तै गीतसंगीत लिएर अगाडि बढ्नुहोला। भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
अस्मिता मेडम र, रमेश सर ले, मायाप्रेम भित्र मिलन बिछोडको, भावनामा डुबेर गाउँदा दुःख पनि लाग्ने बिर्हपनि जल्ने, /
अाहा मलाई मन पर्ने भाका तेसैमा गकिला शब्द हरू सफलताकाे शुभकामना भाइ ❤❤