.. कुनै कुनै clip हरु ओखर सम्बन्धि नभए पनि .. राम्रो जानकारी समाबेश भएकोमा यस् जानकारी को लागि धन्यवाद ! हाम्रो देश को धेरै भूगोल सम्म मिलेको नहुनाले भिरालो जमिनमा पनि कसरी गर्दा राम्रो हुन्छ ? कृपया सम्भव भए यस्तै अझै अर्को भिडियो को प्रतीक्षा हुनेछ 🙏
.. कुनै कुनै clip हरु ओखर सम्बन्धि नभए पनि .. राम्रो जानकारी समाबेश भएकोमा यस् जानकारी को लागि धन्यवाद !
हाम्रो देश को धेरै भूगोल सम्म मिलेको नहुनाले भिरालो जमिनमा पनि कसरी गर्दा राम्रो हुन्छ ? कृपया सम्भव भए यस्तै अझै अर्को भिडियो को प्रतीक्षा हुनेछ 🙏
Pahad maa 1800/ 2 jahar ko uchai MAA hunxa ki hudaina janakari pauana
@@ganeshmagar2541 best hunchha hjr
Good new 🙏🙏 vary nice 🙏🙏♥️♥️👍👍
राम्रो सर
Thank you for information 🙏
Great job
Good Job 👍
Good Dami👍️💟👌
Good information 👍.
Suchana ramrai lagyo jhapama yasko kheti hunchha hudaina
Very Nice
एभोकाडो सम्बन्धि पनि video बनाउनु होला
kata chha
ओखर खेती बादर बाट शुरछित छ कि छैन ?
पहाडी भेगमा कसरी लगाउने 🤔
नेपाल मा ओखर खेती कहाँ छ अहिले राम्रो देखाइदिए यसरिनै राम्रो हुन्थ्यो
ओखरको दिरुवा कहाँ पाइन्छ
यस्को बिरुवा मलाई पनि चयो
बिरुवा कहाँ पाईन्छ?
यो दाते ओखर को बिरुवा काहा पाइन्छ होला सर जानकारी पौउ
Biruwa kaha painchh pra pisha kati parchha
यो कुन ओखर हो म्यान ??
अङ्गुर को बिरुवा कहाँ पाईन्छ हजुर
काठमाडौं नर्सरी ९८५१०७९७७० मा फोृन गरेर बुझ्नुहोला ।।
Kina hade hunchha? Kripayaa janakari pam
Morang ma hunxa ki hudaina?
Yo biruwa Kaha painxa jasari contreck garne
Rasuwa ma hola ki nahola
Biruwa kasari prapta garn sakinx
Okhar Kasri kalmi harinx
Okhorko birwa kaha pauxa
Malawi 500 biruwa chahiyo
Englishma k vanxa okharlai
walnut