एउटै बोटमा १ सय ५० के.जी किवी फल्यो,वार्षिक आम्दानी ९ लाख - Kiwi farming in the village

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ • 16

  • @birendrat177
    @birendrat177 Рік тому +2

    मनै लोभ्याउने किवि 😍, सलुट छ सेर्पा सर लाई 🇳🇵

  • @Karnali4k
    @Karnali4k Рік тому +1

    तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍

  • @PhaliGurung
    @PhaliGurung Рік тому +1

    किन भने शेर्पा जि को किवि को फल देख्दै लोभ लाग्दो लाग्यो कृष्ण भाइ ! हेहेहे !
    बिचरा ! कुनै प्रश्न को जवाफ ठ्याक्कै दिनु अल्लि अल्मल हुँदै, किनभने ! भनी हाल्दो रहेछ बिचरा ले !
    जेहोस, एक्दमै राम्रो गर्नु भाको रहेछ किन भने भन्दै !
    शुभकामना छ शेर्पा जि लाई ! नमुना हो यो । हिजोआज का युवा-युवती हरु को लागि ! आफ्नै देश, आफ्नै माटाे मा गरे के हुदैन । चाइयो जागर र अलिकती लगानी बस ।

  • @Nechali6585
    @Nechali6585 Рік тому +1

    कृष्ण बुड़ाथोकी गुरूजीको घर त नेपाल भरिनै भने पनि हुने रहेछ जता ततै कारोबार जता ततै ब्यापार जता ततै घरै घर 👍👍✊✊

  • @krishnahirachan1429
    @krishnahirachan1429 Рік тому +2

    परिश्रम को फ़ल मिठो हुन्छ्

  • @tikapandey5912
    @tikapandey5912 Рік тому +1

    आहा !

  • @anilmahara235
    @anilmahara235 Рік тому +1

    सर तपाईहरुले भिडियो बनाउदा किशान को अन्तरबार्ता लिदा उहाहरुको नाम, स्थान र सम्पर्क नंम्बर हाल्नु पर्यो plzzz hai

  • @grgamit2048
    @grgamit2048 Рік тому

    Yo kibi ko bot kun samaya ma kaat chat garni kasari garni ani kun hanga katni pura mujhya sikna parni bisaya lai ajhai bistrit rupma vaya ramro hune theyo sir hjur ko video ramro xa ajhai khulayarw gardeya krishak sathi haru lai sahayog pugnetheyo ki

  • @JibanMagar-bc8sk
    @JibanMagar-bc8sk Рік тому

    तेहा को माटो रुख हरु कस्तो कस्तो के रुख हरु हुदो रहेछ सर तिनी हरु को पनि हल्का किलिप राखे हुन्थ्यो सर

  • @arjunkunwar9056
    @arjunkunwar9056 Рік тому

    Best❤❤❤ garnu vo

  • @ranjema703
    @ranjema703 Рік тому

    Good job

  • @balbahadur7160
    @balbahadur7160 Рік тому

    samundri sataha bat mathi kati sammako uchaima hunxa sir jankari diy ramro hunthiyo

  • @harichabegu1061
    @harichabegu1061 10 місяців тому

    यो भन्दा धेरै एउटा बोटमा २कुन्ट्ल भन्दा बढी फ्लाएका छ्न।

  • @rabinkumal6689
    @rabinkumal6689 8 місяців тому

    Yesko biruowa ka pauxa jankari pam na

  • @elitemirak9021
    @elitemirak9021 7 місяців тому

    kiwi falaunu thulo kura haina marketing garna saknu thulo kura ho