Ani you Kati saroo parcha siknu ko laagi kunai effect garcha yaslay jaaba sikda khari? ...Kati dinu Ani barsaa maa ak professional jasto bajawnu sakincha yaslay?
गुप्ताजी यो जिज्ञासाका लागि हार्दिक धन्यवाद । यसलाई सिक्न गार्हो छैन । तपाईले यो बाजा सजिलै बजाउन सक्नुहुन्छ । यसले केही असर पनि गर्दैन । तर आजभोलि यो बाजा बजाउन अलि अल्छि मानेकाले यो बाजा लोपोन्मुख बाजामा परेको छ । आजभोलि त विद्युत किबोोर्डबाटै बजाउने प्रचलन रहेको छ ।
Aeeh haawas tapaaiko information ko laagi kura taa saahi ho ni maa Bata vana Dari nai jigayasa Cha Ni Yas instrument Lai sikna Tara vaana malai taa aadai na Ni . huncha
Kadam ramro Cha tapai .. Tara yaslai kasri maruni maa bajana Ani samala geet haru ra jawra geet haru Pani..Kati thari ka huncha yo murchugo? Ani Kun tune scale ma bajanu parcha? ra Kati parcha yoo instrument ko rupya? Kun chahi ramro huncha Ni Ani...?? Plz information dinu hola Thank you
हार्दिक धन्यवाद । नेपाली लोकगीतहरु मारुनी झ्याउरे सबैमा समला लगायतका तालहरु बजाउन मिल्छ । यसलाई ४ सय देखि ५ सय सम्म पर्छ । हजुरको गाउँघरमा यदि कोही शिल्पीहरु हुनुहुन्छ भने अडर्ड गरेर बनाउन सक्नुहुन्छ । काठमाडौँ जानुभएको बेला भने लोक बाजा सङ्ग्रहालय त्रपुरेश्वरमा जानुहोला वा मगाउनुहोला । धन्यवाद ।
मलाई धेरै मनपर्छ।
ल है किराँत बाजा मुर्चुङा सबैले सिक्नु होला
राम्राे
6 a section nice vedio
Thank you
उपहारको रूपमा पाएको छु
अब बजाउन सिक्नु छ
Aaja.....
हाम्रो पश्चिमको पनि यो मौलीक लोक बाजा हो, तर नाम चाहीं वीणै हो !
आहा! लोपोन्मुख बाजाको बारेमा बुज्न पाइयो। धन्यवाद हजुरलाइ।
🙏❤️🙏
कहाँ पाइन्छ l?
Good
Nice
Ma chhai Herne katha herera aako hai.
हार्दिक धन्यवाद छ । 🙏❤️🙏
Kahaa paainchh kinaa yo sir ktm maa
नेपाली लोक बाजा सङ्गग्रहालय त्रिपुरेश्वरमा राम प्रसाद कँडेलज्यूसँग जानुहोला ।
@@apsnepal त्यहा को नम्बर पाउ न
@@purnabikramtiwari2942 facebook.com/ram.p.kadel
Kauwa karaye jai ke ho yo
amazing instrument ❤❤❤
Murchng ta Gujarat ma pani bajaine raixa
Thanks for information,
Wow
मेरोतिर पनि आउदै गर्नुहोला ल
Ok
Nice try🥰💞❣️
Ani you Kati saroo parcha siknu ko laagi kunai effect garcha yaslay jaaba sikda khari? ...Kati dinu Ani barsaa maa ak professional jasto bajawnu sakincha yaslay?
गुप्ताजी यो जिज्ञासाका लागि हार्दिक धन्यवाद । यसलाई सिक्न गार्हो छैन । तपाईले यो बाजा सजिलै बजाउन सक्नुहुन्छ । यसले केही असर पनि गर्दैन । तर आजभोलि यो बाजा बजाउन अलि अल्छि मानेकाले यो बाजा लोपोन्मुख बाजामा परेको छ । आजभोलि त विद्युत किबोोर्डबाटै बजाउने प्रचलन रहेको छ ।
Aeeh haawas tapaaiko information ko laagi kura taa saahi ho ni maa Bata vana Dari nai jigayasa Cha Ni Yas instrument Lai sikna Tara vaana malai taa aadai na Ni
. huncha
So nice 😊😍😍😍
Awesome 👏
🙏🙏🙏
Kadam ramro Cha tapai ..
Tara yaslai kasri maruni maa bajana Ani samala geet haru ra jawra geet haru Pani..Kati thari ka huncha yo murchugo? Ani Kun tune scale ma bajanu parcha? ra Kati parcha yoo instrument ko rupya? Kun chahi ramro huncha Ni Ani...?? Plz information dinu hola
Thank you
हार्दिक धन्यवाद । नेपाली लोकगीतहरु मारुनी झ्याउरे सबैमा समला लगायतका तालहरु बजाउन मिल्छ । यसलाई ४ सय देखि ५ सय सम्म पर्छ । हजुरको गाउँघरमा यदि कोही शिल्पीहरु हुनुहुन्छ भने अडर्ड गरेर बनाउन सक्नुहुन्छ । काठमाडौँ जानुभएको बेला भने लोक बाजा सङ्ग्रहालय त्रपुरेश्वरमा जानुहोला वा मगाउनुहोला । धन्यवाद ।
Haawas harulai Dari Dari dhanyanbad Yas jankari ko laagi..huncha
हामी पनि सिक्ने
@@apsnepal हुन्छ
भगवानले कला दियो तर गला दिएन त्यसैले कलालाइ अगाडि लग्दै छु😊😊😊
Sir ma class 6 ko student anjila paudel ho
धेरै धेरै धन्यवाद एन्जिला ।
Kati parxa bajarma
यसलाई ३ सय देखि ५ सय सम्म पर्छ । साइज हेरेर ।
@@apsnepallina kha pauxa i want to buy
@@apsnepal 300 wala small ma
हजुर कहाँदेखि हाे र ? मसँग पनि छ । काठमाडौं लाेकबाजा संग्रहालयमा पाइन्छ । 9819552429 Call garnus 2pm paxi.
@@apsnepal katmandu kata ho lokbaja pasal mero
😎👍️
🙏🙏🙏
म निशान्त हु class 6A
Thank You Babu.
wellcome
Bajaunajanena
Nice video m Preeti shreevastav class 6(A) bat boleko sir
Kata pauxa yo kinna
रामप्रसाद कँडेल लाेक बाजा संग्रहालय काठमाडौ ।
Kina paidaina yo
पाइन्छ बासुजी । कहाँबाट हाे हजुर??
This is not how you play murchunga lol . Well, this is like having a piano and pressing only 1 key all the time =)
Number pauna sir hjrko
9819552429
@@apsnepal thank you