बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद
वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u
Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको
@@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le
बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।
बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट
सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !! कोको हुनुन्छ इन्द्रेणी को फ्यान लोक गीत लाई दिने हो ज्यान फुलमा माहुरी, ए फुलमा माउरी सानै उमेरमा परे मेरा गाला चाउरी !! हेहेहेहे !! *हल्का रमाइलो कुरो*
आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम
विस्णु खत्री को ठूलो फ्यान म पनि हु ,अरु को को हुनुहुन्छ ??म त हजुर नेपाली सैनिक ,झल्को मलाई मायाको दैनिक, आहा विस्णु खत्री को सबै लोकदोहोरी गित असाध्यै मन पर्छ।म प्रदेश बाट विस्णु जि लाई र इन्द्रेणी सम्पुर्ण परिवारलाई सलुट टक्राउछु ।
गाउँ , गाउँ बाट अनि बस्ति बस्ति बाट लाेक संस्कृतिकाे जगेर्ना गर्दै दीन दुखिकाे सेवामा समर्पित ईन्द्रेणि टिमलाई हार्दिक बधाई ।अनि भुमिकालाई न देख्या धेरै भयाे ।
बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।
bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.
रमाइलो माहोल र बिश्नु खत्री दाइ को बायोटाडा सार्बजनिक त छ दैछ त्यस्मा अझै स्मरण युक्त चिज जब उहाले जनआन्दोलन को गित गाउनु हुन्छ तब थपक्क आँसु नझार्ने को नै होलान र। म ठोकुवाका साथ ब्याक्तिगत रुप मा दाबी गर्छु स्म्बेधन्सिल सिर्जना मा बिश्नु खत्री र नौलो नौलो लोकपृय भाकाको लागि वसन्त थापा यि दुइटै कलाकार सङ्ग अरुकसैको तुलना गर्न म सक्दैन। वसन्त थापा र बिश्नु खत्री जन्माउने जिल्ला भनेर चिन्छु म बाग्लुङ जिल्ला लाई। हुन त सबै भन्दा बढी कलाकार भएको जिल्ला नै बाग्लुङ नै हो तै पनि मेरो दृष्टि ले उत्कृस्ट उहाहरु लाई नै देख्छ।
एति राम्रो प्रोग्राम अनि एति राम्रो गायक एति राम्रो एक कल्ल भाका अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै पनि डिस्क लाइक हाने हरु को औंला मा किराइ किरा परोस् भन्छु है मत
आदरणीय दाइ बिष्णु खत्री लाई हृदय देखिनै नमन दाइ मैले तपाईको कुनै गीत पनि सुन्न छोडेको छैन मलाई तपाईको गीत सार्है सुन्न मन लाग्छ कुनै टेन्सन भयो भने पनि तपाईको गीत सुन्दै चित्त बुजाउने गर्छु तपाईलाई एक चोटि भेट्ने ठूलो धोको छ।।
इन्द्रेणी कार्यक्रम मन पराउने सबै हाजिर गरौँ👏 कृष्ण दाइ तपाईं हरुको हरेक कार्यक्रम हरु दिनमा बिजि व्यस्तता ले हेर्न नभ्याए पनि रातको समय मिलाउने गर्छु। निकै रोमान्टिक रोमान्टिक interesting कुराहरु लिएर आउनुहुन्छ।निकै मन पर्छ। हजुरहरुको यो कार्यक्रम यसैगरी आगामी दिनहरुमा पनि निरंतरता चलिरहोस सुभकामना कृष्ण दाइ तपाईं लगायत तपाईंको सम्पुर्ण टिमप्रति🌼🌼
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै राम्रो रमाइलो विष्णु भाइको गित गाउने तरिका मन पर्छ बेलामा इन्द्रेणी हेर्न पाउँदा खुसी लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👏👏👏👏👌👌👍👍👌👋👏👌
बिष्नु दाजु र इन्र्देणी टीम बिच भयको यो लाइभ दोहोरी सुनेर चैते दशै बाग्लुंगको झजल्को दिलाइदियो यसर्थमा बिदेशी भुमीमा भयपनी गाउमै छु जस्तो लागीरहेको छ दाजु बष्नु र इन्र्देणी टीमलाइ अझै सफलताको शुभकामना है
बिस्णु दाजु को हरेक गित हरुले आफ्नो गाउँ घर भिर पाख दसै तिहार हाम्रो सस्कृती परम्परा लाई टपकै टिपेर गित मार्फत गाउँ घर मा पुराउनु हुन्छ मनै बटा सलुट गर्छु हजुर लाई। अनि इन्द्रेणी तीम लाई पनि मनै बट माया छ मेरो
बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद
Bisnu dada katiramro shor
म पनि त गोल्कोटे हु अहीले विरुवा भयेर मदेसी बनेता पनि मलाई पहाड कै मायां ममता छ
No no no no no cases in huh😮@@bhimbahadurbhandari9817
बिष्णु गुरु को गित जति पनि बजारमा आउछन् निकै मार्मिक अनि सन्देश मुलुक नै आउछन् अजै पनि मैले गाउने र सुन्ने गर्छु बधाई गुरु साथै इन्द्रेणी युनिट लाई
Zmhfseuo5p
Nczkfitw84w
अक्कन बक्क भैयो के भनुम् भनुम् यति रमाइलो त अाज सम्म कहिलै भएन
धन्यवाद ईन्द्रेणी टिम लाई साथमा बिष्णु दाइ लगायत समपुर्ण गल्कोट बासीलाई
31
इन्द्रेनी समुह गल्कोतमा देख्दा खुसि लाग्यो साच्चिकै बिश्नु दाजिको गीत एकदमै उत्कृष्ट छन उहाको गितको हरेक शब्द र लय याद आउछ
Km..m..
धेरै मन छोयो जम्मुकश्मिरमा गीतले...आँखाबाट आँसु आयो।
Tiouywõff nj7gffdfukhijujhhhhhhhhhhhhjjjjjjkiiiiiiyuygcfffffdqq3iiiùďttyhikjhhjjjjjjjjujjjjyyyy
4, I
बिष्णु खत्री पुरानो गायक तर गितहरु निकै स्तरिय लोकप्रिय छन। उहँाका गितहरु सुन्दा पुराना दिनका यादहरु आँउछन ।एक सफल लोक गायक।
Bishnukhari
बिष्नु दाइको पछिल्लो गित(फुल फुलमा भमरा झैं डुल्न सक्दिन म) भन्ने गित मलाइ साह्रै मन परेको र राम्रो लोक्दोहोरी गित हो।
Mero sadabahar geet tehinai ho
एकदमै राम्रो कार्यक्रम यसै त राम्रा राम्रा कार्यक्रम आउने इन्द्रेणी मा आजत झन बिस्नु खत्री दाजु को साथ एकदमै राम्रो लाग्यो I love indrani
Ù5uuu5ùp
धेरै राम्रो लय सब्द बनाउने र धेरै राम्रो स्वोर भएको कलाकार हो बिस्नु खत्री सर अझै राम्रो प्रगति हुदै जावोस हजुरको सुभ कमना
बिष्णु दाइको गीत सानै देखि सुनेर हुर्केको मान्छे हु उहाँको सबै शिर्जना हरु मन पर्छ
दिपसागर दाईलाई पनि ईन्र्देनिमा यसरी नै दोहोरि गाएको हेर्नू मन छ भेडियोमा ल
बिस्णु खत्री दाई एकदमै मन पर्ने कलाकार हार्दिक सम्मान बिस्णु दाई एवमं सम्पुर्ण ईन्द्रेणी टीमलाई !!
कति राम्रो songs
' O.o O.o O.o O.o
अर्जुन पोख्रेल
आहा स्वरका धनी बिष्णु खत्री जनताका दुख सुखका कुरा लयमा गाउन साच्चिकै सफल लोक गायक सम्मान छ, सर। इन्द्रेणी टिमलाई हिर्दयदेखी सम्मान छ। जय इन्द्रेणी।।
कृष्ण कँडेल र बिष्णु खत्री दुबै आँसु पुछ्ने कलाकार हुनुहुन्छ। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको काम गर्ने तौर तरिका को निम्ति।
ल ल बधा छ है
बिष्णु खत्रिको जुन गित सुन्यो उहीँ राम्रो लाग्छ कोहि बस्ने सडक पेटि कोहि बस्ने महल सबलाई किन हुन्न समान यो साह्रै मन छुने गित हो भरिया दाई
tika didi lai ali sancho xaina jasto xa
सलाम छ आदरणिय जनवादी गायक बिस्नु खत्री जि लाई निकै मार्मिक सुनाउनु भयो
शब्द र स्वरको ताल कति राम्रो मिलेको छ है बिष्णु दाइको
वास्तविक कलाकार बिष्णु दाइलाइ भनिन्छ ।।
मलाई असाध्यै मन परने गायक बिष्णु खत्री र अहिलेका भाईरल मात्रै हुन जानेका गायकहरूले बिष्णु सग सिकन जरुरत छ
Salute bishnu dai ... siranimai cassette rakhera hajur ka heet haru sudai hurkeko hu ma
@@kumarpoudel5643 धबध
@@kumarpoudel5643गणेशभजन
@@jenishghartiabc4053 mlk
@@kumarpoudel5643😊
वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u
धेरै राम्रो लागेयो बिस्नु खत्री र सम्पुर्ण इन्दनी तिम को कारेक्रम लाइ
Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको
Mero ne hjrko jstai think..
हजुर ले भनेको ठिकैहो सर बिष्णु जीले गाएका गित समाज मा बिक्रिति फैलाउने खालका छैनन् धन्यवाद हजुरलाई।
@@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le
बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।
बिष्नु दाइका सिर्जना हरुले सारै मन छुन्छन,सबै गित समय सान्दर्भिक हुन्छन।
बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट
बिष्णु दाजु काे सबै गितहरु मन पर्छ अाज झन अाफ्नाे जन्म घरमा गएर यस्तो रमाइलो देख्न पाउँदा धेरै खुशी लागेउ।
.
Op art
बिस्णु खत्री को गिट हामीहरु ले क्यासेट किनेर गाउका मेला पाखाहरु मा घन्काउने गर्थ्यो साच्चीकै त्यही दिन को याद आयो आज बिस्णु खत्री लाई देख्न पाउदा
सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !!
कोको हुनुन्छ इन्द्रेणी को फ्यान
लोक गीत लाई दिने हो ज्यान
फुलमा माहुरी, ए फुलमा माउरी
सानै उमेरमा परे मेरा गाला चाउरी !!
हेहेहेहे !! *हल्का रमाइलो कुरो*
sir malai ni tyastai vayo ni ....
Ganga Ale अलि अलि कमेडी छु म पनि हजुर जस्तै छु
अरु नै गर्दा राम्रो
नसकिने भयो बाबा ।।।। गल्कोट तिर दोहोरि घन्को । नाचम क्याहो म पनि एक फन्को ।।।।
Ganga soltini pani youtub ko kira nai rahex jata pani dekhekai hunxu hahah
वरिष्ठ गायक बिषणु खत्री र मनमाया को स्वर मा उन कैघर मा बसेर उत्कृष्ट गाउनुभो सबै इन्द्रेणी टीम लाई धन्य बाद
आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम
धेरै रमाइलो लाग्यो । धन्याबाद इन्द्रेणि टीम !!
विस्णु खत्री को ठूलो फ्यान म पनि हु ,अरु को को हुनुहुन्छ ??म त हजुर नेपाली सैनिक ,झल्को मलाई मायाको दैनिक, आहा विस्णु खत्री को सबै लोकदोहोरी गित असाध्यै मन पर्छ।म प्रदेश बाट विस्णु जि लाई र इन्द्रेणी सम्पुर्ण परिवारलाई सलुट टक्राउछु ।
9
9
बिष्णु खत्रीको स्वर मन पराउने जति यता हाजिर गरम त
सबैभन्दा ठुलो फ्यान पार्टिका झ्याक्नेहरु मन पर्दैन आजकल
Avelina Khadka सारै मन पर्यो दोहोरी गित बधाई छ
Me
Avelina Khadka सारै मीठो गित सारै मन पर्यो
wwwooo
नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री हो
ýyýýý
@@hybridbisolutions2035 plusI
The
@@momaswala1980 )pp0pp
@HybridBI Solutions 1111
No
बिष्णु खत्री दाई का सब्द ले सारा नेपाली को मन छुन्छ
निकै खुशी लाग्यो इन्द्रेणी टिम हाम्रो गाउँ ठाउँमा गएको देखेर सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिष्णु खत्री दाजुलाई धेरै धेरै धन्यवाद 😍😍😍😍😍😍😍😍
@
बिष्णु खत्री सार्है सालिन र अनुशासित कलाकार हुन् सलाम छ!!
5
बिष्णु दाजुको घरदेखिलाइफ हेरनपाउदा
अतिखुसिछु मेरा फेसबुक साथिको तरफदेखि
नमस्ते टकराउन चाहन्छु
सबै मार्मिक छ बिष्णु सर को गित जुन गित सुन्दा पनि आँखा रसायर आउँछ।अति राम्रो छ। हजुर को सबै गित मलाइ मन पर्छ।
Q qĺl
Thanks
Q e
गाउँ , गाउँ बाट अनि बस्ति बस्ति बाट लाेक संस्कृतिकाे जगेर्ना गर्दै दीन दुखिकाे सेवामा समर्पित ईन्द्रेणि टिमलाई हार्दिक बधाई ।अनि भुमिकालाई न देख्या धेरै भयाे ।
L
बिस्णु खत्री मेरो नेपाल कै नम्बर वान गायक हो बिस्णु खत्री जस्तो गायक नेपाल मा आज सम्म कोहि निस्केको छैन मेरो लागि ।।
4
हरेक episode हरु नछुटाउइ हेर्दै आएको अहिले सम्म मेरो मन पर्ने कार्यक्रम हो इन्द्रेणी
बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।
bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.
@@samirdhital6620 zzx
हैट भोलि डिउटि जानू हेर्दाहेर्दै राति को 2 बजेच लौ बधाई छ सबै टिम लाई ।।।।
रमाइलो माहोल र बिश्नु खत्री दाइ को बायोटाडा सार्बजनिक त छ दैछ त्यस्मा अझै स्मरण युक्त चिज जब उहाले जनआन्दोलन को गित गाउनु हुन्छ तब थपक्क आँसु नझार्ने को नै होलान र। म ठोकुवाका साथ ब्याक्तिगत रुप मा दाबी गर्छु स्म्बेधन्सिल सिर्जना मा बिश्नु खत्री र नौलो नौलो लोकपृय भाकाको लागि वसन्त थापा यि दुइटै कलाकार सङ्ग अरुकसैको तुलना गर्न म सक्दैन। वसन्त थापा र बिश्नु खत्री जन्माउने जिल्ला भनेर चिन्छु म बाग्लुङ जिल्ला लाई। हुन त सबै भन्दा बढी कलाकार भएको जिल्ला नै बाग्लुङ नै हो तै पनि मेरो दृष्टि ले उत्कृस्ट उहाहरु लाई नै देख्छ।
साच्चिकै बिस्नु दाइ महान गायक हुनुहुदो रहेछ आज बल्ल देख्न पाइयो ।
,ग,
मनमायाला नि कठिन भाे अाज त धेरै रमाइलो खुसि लायाे सलुट पूरा टोलीलाई
सारै खुसी लायो।विशिष्ट गायक बिस्नु खत्री लाई देखन पाउँदा।।
Dnde bat xa Bishnu Babu tapai ko harek man xuni git sunda vabuk ko sathi namaskar hajur ko git haru sunna pauni aasha varosahaxau
पार्ने छैन जिबन भर रून
के एस्तो हून लेखेको
उत्कृष्ट गित हरूमा मोडलिङ गरेकी साया भण्डारी को फ्यान जति यता
बिस्नु खत्त्री लगायत ईन्द्रनि परीवार लाई सपलताको सुभकामना छ ।।
Sasusskrnvake
बिष्नु दाजुलाई करिब 12 साल पोहिले देखेको अहिले पोनि जस्ताको तस्तै देख्न पाइयो धेरै खुसी लाग्यो
बिस्नु खत्री दाईलाई इन्द्रणीमा देख्न पाउँदा खुशी लाग्यो
बिष्णु खत्रीको गित पराउनी जति हाजिर हुनुहोस् म श्रीकृष्ण आचार्य घर म्याग्दी कुहु पुर्णगाउँ हाल बहराइन बाट
बिस्नु खत्री ज्यु को हरेक शब्द मा ज्वाला छ र लय पनि फरक किसिमले सबैको मन छुने गरेको छ।विशेष इन्द्रेनी Team लाई धन्यवाद
गायक हुनु त बिस्नु खत्त्रि दाइ जस्ताे पाे हुनु कति निकै मिठो साेर हृदय नै दुखेर अाउछ उहा का गित सुने पछि,
P
P
01£
B!♧wAè
7
वाउ वाउ साच्चिनै लोकदोहोरीको गितको सर्वक्षमतावान गायक बिस्नु दाजु
बिस्नु दाइको जम्मु कस्मिरमा सानो छदै सुनेको साथै इन्द्रेणी टिमलाइ हृदय देखि सम्मान (हाल हाइद्राबाद ईन्डिया देखि)
एति राम्रो प्रोग्राम अनि एति राम्रो
गायक एति राम्रो एक कल्ल भाका
अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै
पनि डिस्क लाइक हाने हरु को औंला मा
किराइ किरा परोस् भन्छु है मत
अति राम्रो
Ho ta ni
जनताको गायक बिष्णु खत्री लाई सम्मान छ
उदित खत्री
बिस्णु खत्रीले गाएका क्यासेटमा खुबै सुनेर आनन्द लिइन्थ्यो ,सार्है मन पर्छन् उहाँका गित सङितहरु !!
आजको बिस्नु खत्रीको गित सुन्दा अति नरमाइलो लाग्यो ।इन्द्रेणी कार्यक्रममा बासुरिमा पवन राइ हुनमा यस् कार्यक्रम प्रख्यात हुनु नै हो
2057/58/59/60 साल ताक धेरै सुनिन्थ्यो।खुसी लागेउ बिष्णु खत्री ज्यु।फेरि पनि लोक दिहोरी छेत्रमा आउनु परेउ सर। हाल साउदी बाट हेर्दै छु।लम्जुङ वासी।
'll and 5z0
सवैको मन मुटुमा बस्न सफल छ ईन्द्रेणी टिम जुन प्रमाण हो यो गाउँलेले गरेको मालाको सम्मान
सारै रम्रो लागयो
@@bishwasdevkota8449 😘😘
बिस्णु खत्री अनि इन्द्रेणी टिम संपुर्ण लाई सलाम त्यहाँ पुगे पछि रा ज मो अध्यक्ष चित्र ब के सि को जन्म घर लाई पनि समेटेको भय सुनमा सुगन्ध थपिने थियो
बिस्नु खत्री को सोर शब्द अनि मान्छे पनि राम्रो बोलि पनि कति मिठो
समसामयिक विषयमा सदैव यथार्थ गीत गाउने एकमात्र गायक बिष्नु खत्री दाइको घर देखेर खुशी लाग्यो, निकै राम्रो गीत,
बधाई एवम् धन्यबाद इन्दे्रणी टिमलाई ।।
Ñnnbń
बिस्नु खत्री दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार
सिमा पारिको मरुभूमि बाट हेर्दै छु खुसी लाग्यो बाग्लुङे को सान ❤️❤️
सम्पूर्ण ईनदेणी टिम सबै लाई धेरै धेरै धन्यवाद छ आजा कृष्ण बजगाईं त राम्रो र बिऊटी फुल यार बेउली जस्तै देखिएको छनीत हॅ साथी हो 🍇🍒🍑🍊🍈✨🏚🏡
बिष्णु सर को सबै गित मलाई यकदम मन प्रर्छ मेरो मनछुने गायक हुनुहुन्छ अाज प्रत्येकक्ष हेर्न पाइयो यक दम खुसि लागो ।
सारै नै मिठो छ लय अनि सब्द शब्दमा यति राम्रो छ कुनै सब्द छैन भन्ने ठाउ बिष्णु दाजु र मन्माया सिस्लाइ अजै उजल भबिस्य को शुभकामना छ
आदरणीय दाइ बिष्णु खत्री लाई हृदय देखिनै नमन दाइ मैले तपाईको कुनै गीत पनि सुन्न छोडेको छैन मलाई तपाईको गीत सार्है सुन्न मन लाग्छ कुनै टेन्सन भयो भने पनि तपाईको गीत सुन्दै चित्त बुजाउने गर्छु तपाईलाई एक चोटि भेट्ने ठूलो धोको छ।।
बिष्णु खत्री को गित सुनेरै हुर्केको मान्छे म
दोहोरी गाउनम त मन माया दिदी लाई मन्नु पर्छ हो love you al.....
The 3
बिस्णु खत्री लगाएत सम्पुर्ण ईन्द्रेनी टिमलाई धेरै धेरै धन्यवाद !!!
❤🎉❤🎉❤धेरै सुन्द्र
Bisnu dai hajurle bisnumatako bar paunu vkoxa jay bisnumata hajurko jay hos all femliy ma gorkha bata🙏🙏🙏
मानमाँया वाईबा ईन्द्रेणी टिमको रानी र कडेल सर राजा हो भन्ने जतिले हात खडा गरौं 🖐️🖐️🖐️🖐️
Ma pani chhu
@@tekbahadur1742 dammey xa
धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई अादरनिय दाजु बिष्णु खत्री काे गित सुन्ने माैका दिनु भएको मा सार्है मन छाेयाे
लौ आयो गल्कोटे दर्शन गर्दै सबैजनालाई
Nice
Hha hora dharsan saplaii
बिष्णु दाजु सलाम छ तपाईं एक अनुसासित कलाकार हुनुहुन्छ त्यसैले त तपाईं का गित संगीत अजर अमर छन आगामी दिन अझै सफल होस ।
Yellow
बिस्नु खत्री त दोहोरी को त किङ हो
मलाइ बीस्नु दाइ को मन पर्ने गीत (सुनको जलप ) यक दमै मन पर्ने singer बधाइ छ इन्द्रेणी होल युनीट लाई ।
याे कार्यक्रम काे वर्णन गर्ने शब्दै छैन सलाम छ कृष्ण दादा, ईन्द्रेणी टिम र बिष्णु खत्री दाज्जै र समस्त गल्काेटे पवित्र मनहरुमा🌹💞💕
Qq6
बिष्णु खत्रि र मन माया को स्वरको फ्यान कोकोहुनुहुन्छ ऐताहाजिर हुमहै शाठी हो।🌷🌷🌷🌷🌷🌷🌷
👌👌👌👌
Man maya man paraune haru hjir houta
Bimal raj chetri
@@sushilaregmi882 dami xa bianu dada ko vocll
Kerena dada ta mero ghauko hun
बिष्णु खत्री सर कोगित साहरै मन पर्छ इन्द्रेणी ,शिधाकुरा जनता सङ रबि सर को भिडियो शिशिर सरको भाग्या सर को भिडियो डिसलाईक गर्ने जति सबै खातेहरु हुन🙏🙏
मलाइ बिष्णु खत्री बुबा आमा बाट अलि लजालु भएर गाएजस्तो लाग्यो तर मनमायाले छोडिनन
L
gq@@harrynewar2372 7
नमस्कार हजुर एक६िन भएपनि गाऊघरको रमाईलोमा रमाईयो यो बिदेसको भमिमा साऊदी जुबेल धन्यबाद सम्मपुणलाई
Bishnu khatri dai hai hai .
लोक गितको राजा
इन्द्रेणी कार्यक्रम मन पराउने सबै हाजिर गरौँ👏 कृष्ण दाइ तपाईं हरुको हरेक कार्यक्रम हरु दिनमा बिजि व्यस्तता ले हेर्न नभ्याए पनि रातको समय मिलाउने गर्छु। निकै रोमान्टिक रोमान्टिक interesting कुराहरु लिएर आउनुहुन्छ।निकै मन पर्छ। हजुरहरुको यो कार्यक्रम यसैगरी आगामी दिनहरुमा पनि निरंतरता चलिरहोस सुभकामना कृष्ण दाइ तपाईं लगायत तपाईंको सम्पुर्ण टिमप्रति🌼🌼
Bishnu dadako git jati sunyo suni Rahana man lagxa
बिष्णु दाईलाई सलाम छ मेरो मन प्रने गायक बिष्णु खत्री उहाको गित धेरै सुन अाज बल्ल देखन पाईयो धेरै खुसीछु अाज
मनमाया वाइबा को स्वर पनि अति मिठो मन पर्छ है मलाइ
?प
Bishnu khatri लोकदोहोरी अध्यक्ष hunuparx vanne yeta...
😍😍👍️👍️👍️
Dami x
बिष्नु खत्रीका हरेक गीत लाइ सामान दियर सुन्रे मान्छे म फेरि पनि बिष्नु दाजु लगायत इन्द्रेणी team लाइ हार्दिक समान गर्न चाहान्छु
Barist Dohari gayak Mr Bishnu khatri super Hit songs His House indreni team thanks
बिस्नु खत्रि मेरो धेरै पुरानो मन पर्ने गायक नया जवाना काते रगत सबैको रातै हो सबै सम्मान भन्ने गित देखि नै मन छोको गायक रमाइलो लायो साउदी बाट हेर्दै छु
धेरै नै रमाइलो पो भाको रैछ नि त बरैई ।।
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै राम्रो रमाइलो विष्णु भाइको गित गाउने तरिका मन पर्छ बेलामा इन्द्रेणी हेर्न पाउँदा खुसी लाग्यो
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।
👏👏👏👏👌👌👍👍👌👋👏👌
ईन्द्रेणी संगै मेरो याद आयो कि नाइ सोल्तिनी ज्यु मिठो सम्झना
नमस्कार दिदी आरामै हुनुन्छ म जन्मेको गाउँ हो बिस्नु दाजु सङ्ग रमाउने म हो
Hmaj
साराई खुसी लग्यो आज बिष्णु दाइ को घरमा मा indarane tim लाई देख्दा बाबा आमा पनि देख्नन पाईयो
यो हो नि लोक गीत भनेको कति सव्य छ गर्व लाग्छ पुरानो कलाकार देख्दा र बिस्नु दाजु को गीत मा कुनै शब्द नै छैन भन्न लाइ
बिस्नु खत्री दादालाई सलुत छ बिस्नु दादा लाई जन्म दिने आमा बुबा कस्ता होलान सम्झना छ 💃👍👌
बिष्नु दाजु र इन्र्देणी टीम बिच भयको यो लाइभ दोहोरी सुनेर चैते दशै बाग्लुंगको झजल्को दिलाइदियो यसर्थमा बिदेशी भुमीमा भयपनी गाउमै छु जस्तो लागीरहेको छ दाजु बष्नु र इन्र्देणी टीमलाइ अझै सफलताको शुभकामना है
सर्ब प्रथम त् सम्पुण लाइ नमस्कार!! बिष्णु दाजु साचिक्कै सबैको मनमुटु सफल गायक हुनुहुन्छ !!!
सारै रमाइलो लाग्यो सलाम छ इन्द्रेणी टीम सहित विष्णु खत्री सर ला।।।
बिस्णु दाजु को हरेक गित हरुले आफ्नो गाउँ घर भिर पाख दसै तिहार हाम्रो सस्कृती परम्परा लाई टपकै टिपेर गित मार्फत गाउँ घर मा पुराउनु हुन्छ मनै बटा सलुट गर्छु हजुर लाई। अनि इन्द्रेणी तीम लाई पनि मनै बट माया छ मेरो
ईन्द्रेणी र बिष्णु खत्रीको सहकार्य निरन्तर रहिरहोस।
1q1Aqq11