दैनिक नमस्कार गुरुजी। हजुरको सिकाइ अमुल्य छ। गुरुजी मलाई अति पुरानो धुर्ब बस्नेतजीले गाउनु भएको" तिम्रो माया कागजको रङ्गीचङ्गी...." गीत सिक्न इच्छुक छु,गुरुजीले सिकाइ दिनु हुन्छ भने पुर्ण आशामा छु। नमस्कार गुरु ज्यु।
हस धन्यबाद हजुर । समय मिलेको बेला.. सुन्छु अनि कोसिस गर्नेछु.. लकडाउनको फुर्सदमा बनाएको भिडियो हुन, अचेल फुर्सद अलिक कम्ती हुन्छ, निरन्तरता दिन सकिराको छैन ।
its exact the same pattern like chitta suddha hos....i think its good to share new song notation instead of uploading same one. Although you can come to any personal contact, there i can share it sir... thank you
I learnt by watching your tutorial videos great respected. Keep continue posting new videos
Thank you so much ❤️❤️
सारै राम्रो सिकाउनु भयो धनयबाद
तपाईको सिकाउने तरिका निकै अब्बल लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद।।
हार्दिक आभार हजुर
Thank you❤
You're welcome hajur
🎉🎉🎉🎉🎉😮
लोक दोहोरि अप्लोट गर्नु भयो भने यो च्यानल मनिटाइज छिटै हुन्छ
हुन्छ सर बिस्तारै गर्दै जान्छु ।
मीठो छ दाइ
धन्यवाद भाइ !
Gajjab xa la badhai
Thaank u salikram dai 🙏🙏
Pokhiyera ghamko jhulka ko notation banaunu hosh na, sir
सर।सारै।सजिलो।तरिकाले।सिकानु।भयो।फेरी।पनि।आशा।छ
धन्यवाद हजुर
हजुर को सिकाउने तरिका मन पर्यो नमस्कार गर्दछु
हार्दिक आभार हजुर
Very clear and helpful. Thanks a lot.
thank u 😍
Thank you so much guru
@@sunitatamang795 Thanks.. yaha lai pani ❤️
सारै राम्राे छ सर शंकर भाेले हर बम बम पनि राखि दिनुस है
धन्यबाद हजुर । बिस्तारै राख्छु, हेर्दै गर्नुहोला
Akdamai mitho
Very clear thank u
so nice illustration brother... please keep on making
thank u hajur
Good job dear bro..!
Thank you dai 😍
🇳🇵🇳🇵wow 😘☺️
❤️
Good job bro
Thank u baini
दैनिक नमस्कार गुरुजी।
हजुरको सिकाइ अमुल्य छ।
गुरुजी मलाई अति पुरानो धुर्ब बस्नेतजीले गाउनु भएको" तिम्रो माया कागजको रङ्गीचङ्गी...." गीत सिक्न इच्छुक छु,गुरुजीले सिकाइ दिनु हुन्छ भने पुर्ण आशामा छु।
नमस्कार गुरु ज्यु।
हस धन्यबाद हजुर । समय मिलेको बेला.. सुन्छु अनि कोसिस गर्नेछु.. लकडाउनको फुर्सदमा बनाएको भिडियो हुन, अचेल फुर्सद अलिक कम्ती हुन्छ, निरन्तरता दिन सकिराको छैन ।
Sir last paragraph ?
good
😍😍
Janam janam janula Sagaii tutorial plz
हस धन्यबाद हजुर । समय मिलेको बेला.. कोसिस गर्नेछु.. लकडाउनको फुर्सदमा बनाएको भिडियो हुन, अचेल फुर्सद अलिक कम्ती हुन्छ, निरन्तरता दिन सकिराको छैन ।
अरू पनि बनाऊनुस्न सर।😊
हस धन्यबाद हजुर । समय मिलेको बेला.. कोसिस गर्नेछु.. लकडाउनको फुर्सदमा बनाएको भिडियो हुन, अचेल फुर्सद अलिक कम्ती हुन्छ, निरन्तरता दिन सकिराको छैन ।
म गित लेखेर पठाउ तेस्काे सुत्र पाउछ
kun kasto geet hola hajur ??
Sir jaya ganesh bhajan nepali pani
Nice
Hajur dhanyabad
Good job dada
Thanku nani
तिरिरी मुरली बज्यो बनैमा गीतको नोटेसन बनाई दिनु होस न ।
हस.. प्रतिक्षा गर्नुहोला ❤️🙏
Hello from Poland can you please upload the last part Taha taha…. I know is the same pattern but would be helpful to check it wit you. 🙏🏻
its exact the same pattern like chitta suddha hos....i think its good to share new song notation instead of uploading same one. Although you can come to any personal contact, there i can share it sir... thank you
मैले गरि सके सर मेरो गितलाइ गायर अपलोट गर्नु होला
mera dil he dibana hindi bhajan pani na da plz
hindi ko banako xuina hajur.. social media ma add hunu hola.. ma notation sahayog chai garxu
@@UttamPoudelNP ka hunu add chi?
Can You Please upload when You play wohole song from beginning till the end please? Also with keyboard view
Derairamro xa
Thank u 😍
सर मलाई नसोध काहाँ दुख्छ घाउ भन्ने गितको नोटिस पाउनसकिन्छ होला हजुर 🙏🙏🙏
धन्यबाद हजुर ! प्रतीक्षा गर्नुहोला
Hello od this Song in hindi ? What language is this
Hajur nambar pauna
के को लागि होला हजुर ? फेसबुकमा जोडिनुहोला
facebook.com/upmay6
Good
Nice
Thank u 😍
@@UttamPoudelNP welcome