रातको १२ बजे भाग्दा मसानघाट पुगियो। सानो जातको बिहे गर्यो भन्दै यस्तो गरे। जे गर्नु परे गर्छु साथ

Поділитися
Вставка
  • Опубліковано 15 жов 2020
  • रातको १२ बजे भाग्दा मसानघाट पुगियो। सानो जातको बिहे गर्यो भन्दै यस्तो गरे। जे गर्नु परे गर्छु तर साथ छोड्दिन
    दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com
    Background music:- • Anxmus - Nepali Pan

КОМЕНТАРІ • 762

  • @madanlama2670
    @madanlama2670 3 роки тому +73

    एउटै हो हाड,मासु
    काटे एउटै आउछ रगत!
    ए समाज?आखिर् यो कसले भन्यो यही जात र भात!!
    सधै रहिरहु जोडी मुना मदन!
    यही जोडी को लागि लाखौं लाख शुभकामना!!!!

    • @rcknepal6164
      @rcknepal6164 3 роки тому

      सहि लाग्यो हजुर को भनाइ 😀😀😀😀😀😀😀😀😀😀😀😀#Visit #Rck #Nepal
      #मदन

  • @jitendrakarki2274
    @jitendrakarki2274 3 роки тому +2

    हामिहरु सबैजना मिलेर यो जात भात भन्ने सब्दलाइ व्यवहार बाटनै फ्याकनु पर्छ तपाइहरुको सम्बन्ध दिगो होस जय नेपाल जय नेपालि

  • @amritsunar7991
    @amritsunar7991 3 роки тому +28

    बधाई छ भाइ र बहिनीलाई मायामा कुनै जातभात हुदैन good like

  • @premdewan6633
    @premdewan6633 3 роки тому +35

    यो जात छूटाउने त धनी गेरिबि को कारनले हो बिदेसीसंग बिहे गरयो भने धूमधाम स्वागत हुनछ तेतिबेला जात nei खोजदईन

  • @premgharti
    @premgharti 3 роки тому +12

    शुभकामन छ सुपर जोडीलाई। जातभात हेर्नु कसैले हुँदैन किनकि मानवता नभएकाले आफै बनाएका नियम हुन।

  • @surojrolpali8671
    @surojrolpali8671 3 роки тому +2

    कति राम्रो जोडि मान्छे भनेको त भाई जस्तो हुनुपर्छ अनि सबै मान्छे एउटै मान्छे भनेर बिबाह गर्नुभयो सबै मान्छे एउटै हो जात भनेको त एउटा केटी अनि एउटा केटा मात्र हो भाई लाई धेरै धेरै धन्यवाद छ है भाई

  • @nepaliawaaz756
    @nepaliawaaz756 3 роки тому +5

    जात र अन्धविश्वासमा अल्झिएएको हाम्रो समाजको अगाडि संघर्ष गरेर बनेका उदाहरणीय जोडी तपाईं हरुको प्रेमलाई सलाम छ।❤
    बुहारी कति लक्षिनकि रहिछिन।
    तपाईं हरुको यो संघर्षशील जोडीलाई हाम्रो आशिर्वाद छ!

  • @bikramrai1102
    @bikramrai1102 3 роки тому +35

    बिचरा भाई टेन्सन नगरा राम्रो जोडी छ।खाना चही अलिक धेरै खानू अनी मोतौनू हाई।

  • @dhanlimbulimbu5681
    @dhanlimbulimbu5681 3 роки тому +87

    राम्रो कुराे प्रेम मा जात भात केही हुदैन । जात त तपाईं हामी गरिब मानसिकता भाेरिएका मानिस ले जबर्जस्ती लादेकाे मात्रै हाे । जात २ वटा मात्रै हाे छाेरा र छाेरि ।
    मेरो तर्फ बाट बधाई छ दुवै जना नव वर बधुलाई ।

    • @dipendralohani1755
      @dipendralohani1755 3 роки тому

      Sabai ko soch hjr ko jastai vaye kina huntyo hola ra jaat ko kura hjr lai🙏🙏🙏

    • @dhanlimbulimbu5681
      @dhanlimbulimbu5681 3 роки тому +2

      @@dipendralohani1755 हैन अब याे कुसंस्कार , कुरितीरिवाज तपाईं हामी सबै मिलेर हटाउनु पर्छ । हामी सबै भगवान काे सन्तान हाे । छाेरा, र छाेरि-२ जाती मात्रै बनाएर पठाएका हुन ।

    • @nirjalashrestha3137
      @nirjalashrestha3137 3 роки тому

      Yakdam sahi kuro jat hami aafaely rakhiyko ho ra hami aafaely anthy garnu parx Jat vat ma bhut vap na garau

    • @desertrose3407
      @desertrose3407 3 роки тому

      suruwaat tapai bata garnu paryo xora vaya kaami dalit ko xori sang ra xorii Vaya dalit li dinu paryo comment gari matra hudaina ani haami ni garamla 😄😄😄😄

    • @dhanlimbulimbu5681
      @dhanlimbulimbu5681 3 роки тому +1

      @@desertrose3407 तपाईं कुन दुनियाँमा , कुन शताब्दीमा हुनुहुन्छ -? याे के नयाँ नाैलाे घटना जस्तो मलाई लाग्दैन । म सहमतिमा छु । के जात जाती भगवान ले बनाएर पठाएको हुन ? साेच बदलाउनु हाेस , देश आफै बदलिनेछ ।

  • @devrajsenchury5947
    @devrajsenchury5947 3 роки тому +21

    धन्यवाद भाइ र बहिनी लाई ❤️❤️

  • @pmgm1991
    @pmgm1991 3 роки тому +49

    मायाँमा जात ठूलो कहिल्यै हुदैन,
    हाम्रो समाजले तपाईहरुबाट पाठ सिक्न सकुन्।
    तपाईँहरुको बैबाहिक जीवन सदा हराभरा भईरहोस्।

    • @arunthatal861
      @arunthatal861 3 роки тому

      Wow sirr kati ramro sochai hajur❤❤🙏🙏🙏🙏🙏

    • @rcknepal6164
      @rcknepal6164 3 роки тому

      सहि लाग्यो हजुर को भनाइ 😀😀😀😀😀😀😀😀😀😀😀😀#Visit #Rck #Nepal
      #pM

  • @nurbahadur2696
    @nurbahadur2696 3 роки тому

    खुसी त यो कुरा को लागेयो की यो जोडी सचेत रहेछ। यो समाज त तपाइँ हरु जस्ता सचेत र अग्रगामी यूबा हरुले परिबर्तन गर्ने हो पूरानो पुस्ता त तपाइँ हरु को पछाडि लत्रीन बाध्य हुनेछ बधाई र शूभकामना यो सुन्दर जोडी लाइ इतिहासले सम्मान गर्ने छ मेरो प्राथना तपाइँ दुर्इ सँग छ। love you guys i enjoyed.

  • @BThree22
    @BThree22 3 роки тому +10

    जातभात छुट्याउनु भनेको पागाल
    हो मानव को मन मा मानबता नै छैन
    Best couple 🙏🙏👌

  • @dilwala6237
    @dilwala6237 3 роки тому +2

    खुशी लाग्यो मानब्ता नै ठुलो जात हो , जस्ले सुख दिन्छ तेहि सङ्ग बिहे गर्नु राम्रो हो मरे पछि सकियो , भाइ भोलि अर्काको कुरा सुनेर कहिल्यै दुख नदिनु ।।

  • @gaurabb.k8374
    @gaurabb.k8374 3 роки тому +4

    बैबहिक जीबन सुभ कामना छ राजा हजुर लाइ तपाई interview heran mazaa aayo kati ramailo saga bihe garnu vayo khusi lagyo

  • @narsherpali7775
    @narsherpali7775 3 роки тому +3

    प्यारो जोडी भाइ बहिनीलाई शुभकामना साथै बधाई छ आँखा लगाउने मान्छेहरुको आँखा फुटोस

    • @amritmagar5079
      @amritmagar5079 3 роки тому

      Hoin ho kin Gali greko nramro distikon le matr aakha lawlanr ramro Maya r satha dinlai pni ta aakha lawlan ni kin Gali greko yar

  • @laxmansaud3642
    @laxmansaud3642 3 роки тому +5

    माया भनेको त यस्तो हुनु पर्छ ।
    राम्रो काम गर्नु भाको छ हुजुर हरुले
    सदाई यसरीनै खुसि हुनु दुवैजना ।।❤️❤️❤️

    • @rcknepal6164
      @rcknepal6164 3 роки тому

      सहि लाग्यो हजुर को भनाइ 😀😀😀😀😀😀😀😀😀😀😀😀#Visit #Rck #Nepal
      #Laxman

  • @krishnamagar6164
    @krishnamagar6164 3 роки тому

    मगरको छोरो ! महान काम गर्नु भयछ "भाइ । सलाम छ भाइ। शुभकामना भाइ भुहारिलाई सदा खुसी रहनु। जात छ त यो धर्तिमा मात्र महिला पुरुष दुई जात।

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +6

    मैले पनि ठ्याक्कै रातिको १२ बजे भगाको मेरो जस्तै तरिकाले भगायछन भाईले बैवाहिक जीवन सुखमय रहोस

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому

    एक्दम मीठो मायाको कथा रहेछ के जात के धर्म! God blessing & go to contuenitue

  • @manumagar2580
    @manumagar2580 3 роки тому +3

    vai buhari ko jindagi yestai haasi khusi bitos yehi xa mero suvkaamana

  • @pritamsingh892
    @pritamsingh892 3 роки тому

    यसैगरी हासी खुशी रहनु सघै भरी सुन्दर जोडि स्कुल टाइम को याद आयो

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 3 роки тому

    जात र धर्म छ तरा जात लाईनै गिराउने गरि गरेको ब्याबहर निच र घातक हो । यहाँ हरुको माया र ममतालाई कहिलेनि नगिराउनु यो समाजको उदाहरण बन्नु ।बधाई छ हजुर हरु दुबैजानलाई 🙏🙏🙏।।यो जीवन संग मेरो जिबान म पनि मेल खान्छ।।

  • @suman-bl3wq
    @suman-bl3wq 3 роки тому +114

    मैले जातको कुरा गरेको होइन तर यो अन्तरजातीय बिहे गर्ने जोडी बहिरबट हेर्दा जति खुसी हुन्छन् नि भित्र तेति नै दुखी हुन्छन् ।मैले धेरैको देखेको छु ।यो आफ्नो जिबनम घटेको घटना हो ।म नि छेत्री को छोरी हो मैले परियार जात को केटा सग बिहे गरे तर मलाई थापा हो भनेर बिहे गरेको थियो त्यो केटाले ।जब उसको घरमा गए मेरो माइतिबाट टाढा भए मेरो माइतिले नहेरे पछि मलाई कति धेरै हेप्थे कति कुट्थे ।मैले आफ्नो माइती लाई भन्न सक्दिन थिए कति रुन्थे माइती सम्झेर ।पछि मबाट एउटा बच्चा जन्मियो त्यो बच्चा नि बित्यो ।तेस्पछी झन धेरै हेला भए ।मेरो बुढा नि अरुसग लागेको थियो ।मलाई रोडमा ल्याएर छोड्यो ।तर म माइती र दाजु भाइको एउटाि चेली भएर फेरि माइतिले मलाई आफ्नो साथमा ल्यायो ।आज मैले मेरो बुबा आमाले दिएको केटासँग बिहे गरेको छु खुसी छु बुबा आमा दाइ भाइले नि साथ दिएको छन ।tyesaile आफ्नो बुबा आमाको मन कहिले नदुखाउ ।हामीले जात भात्को अन्त्य गरौं तर हाम्रो संस्कार कहिले नभुलौ भन्छु किनकि यो मेरो आफ्नै घटना हो 😥😥😥😥😥

    • @ranagajasing5334
      @ranagajasing5334 3 роки тому +7

      दुःख पिडा भोग्नेलाइ मात्र थाहा हुन्छ

    • @bishnubhandari848
      @bishnubhandari848 3 роки тому

      😭😭😭

    • @Bisshnu
      @Bisshnu 3 роки тому +1

      सहि कुरा भन्नुभयो सिस मन छोयो तपाईंको भनाई ले सिस ।😥😥😥😥दु:ख लाग्यो कोही खुसी नै छन त कोही पीडित छन सायद धनी लाई मान गर्छन गरिब लाई अपमान यहि हो फरक।

    • @dorjelamalama2272
      @dorjelamalama2272 3 роки тому +2

      एक अर्कामा विश्वास हुन जरुरि छ , झुट भन्ने शब्दकोश त दिमागमा राख्नु नै हुन्न , त्याे अलि - अलि ठाकठुक भनेकाे भईहाल्छ जुनसुकै जाति विहे गरे पनि , मेराे राम्रै चलिराछ inter cast |

    • @user-ib6my1nx5l
      @user-ib6my1nx5l 3 роки тому +5

      सबैको अन्तरजातिय विबाह तपाइको जस्तो पनि त हुन सक्छनि हौसला दिनुस बरु यसो नभन्दिनुस

  • @mixlife4561
    @mixlife4561 3 роки тому

    सलाम छ यो जोडीलाई l सफल जिबनको शुभकामना ❤🌹

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 роки тому

    मेरो देश बुर्जुवा शिक्षा ले सिकाएको मानवीय समाजमा छुवाछुत र बिभेद लाई चिरफार गर्दै नया समाज निर्माण को सुरु गर्नु हुने यी जोडि लाई हिर्दय देखि नमन छ ।

  • @rajendrabaskota3325
    @rajendrabaskota3325 3 роки тому +1

    धन्यबाद भाइ बहिनी यहाहरुको जीवन उदाह्रणिय बनोस।

  • @bibashmobil4090
    @bibashmobil4090 3 роки тому

    dherai ramro lagyo ani dherai khushi lagyo hajur haru ko jodi dekhera hajur haru ko jiwan sadhai sukhamaya bityos mero suvakamana

  • @user-ku1dm3lg5k
    @user-ku1dm3lg5k 3 роки тому +6

    सधै खुशी हुनु भाई बुहारी 👨‍❤️‍👨

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 роки тому +3

    धेरै राम्रो जोडी मन मिले पछि कुनैं जातभात को कुरै आएन

  • @sureshrai2247
    @sureshrai2247 3 роки тому +53

    Yasto Jodi lucky hune matra Hun.

  • @VijaySaudVijaySaud
    @VijaySaudVijaySaud 3 роки тому +1

    जात जातका कुरा नगराेंमिलेर बसाै् सबै नेपालि बराबर हुन ।

  • @bibekgm914
    @bibekgm914 3 роки тому +2

    यो अन्तरजातिए बिबाह भने पछि मलाइ सबै भन्दा मन पर्ने काम हो ,र म पनि घर्ती मगरनै हुं त्यसैले भाइ बुहारिनै भन्न चाहे ,भाइबुहारिलाइ लाइ धेरै धेरै बढाइ ,फुलोस फलोस जिन्दगी अन्तिम सम्म हासीखुसी बितोस यहि मेरो शुभकामना ।

  • @srijanthapa2202
    @srijanthapa2202 3 роки тому

    उदाहरणिय जोडी हाम्रो नेपाली समाज र आम नेपालीको लागि ।

  • @ramkumarrk6585
    @ramkumarrk6585 3 роки тому

    सबै भन्दा त पहिले Classic Nepali channel लाई thank you so much.हजुर हरुले यस्ता गाउँका कुराहरूलाई गाउँका गडिविदी गाउँ गाउँ मा गएर बाहिर ल्याउनु पर्यो जहाँ मेडिया को पौज़ छैन त्यहाँ पुगिदिनु होला यस्ता कुराहरू बाहिर देखिनु पर्यो गाउँतिर का मान्छे हरुले अझै बुझेको छैनन जस्तो लाग्छ छिटै समाज परिवर्तन गर्नु पर्छ🙏🙏🙏🙏👍👍👍

  • @janakkhadkaofficial6291
    @janakkhadkaofficial6291 3 роки тому

    योत्त भगवान ले नै मिलाएको जोडी हो सधैं भरी यसरी नै हाँसी खुसी देख्न पाइयोस् यही छ कामना

  • @homsamrat6385
    @homsamrat6385 3 роки тому +1

    Bahun xttri sangga bibaha vako vaye kholama hunthyo ki atma hatya ko rup diyera maya prem lai sakhap banauthe hola magar ko xora le lageko vayera safal vayexa la badhai xa

  • @Aeraa123
    @Aeraa123 3 роки тому +2

    सन्सार मा सबैभन्दा ठुलो चिज माया हो यो माया भन्ने चिजमा जात भात ठुलो सानो जेठो कान्छो केहि सोची दैन सोच्न पनि हुदैन best of luck भाइ बुवारी nice couple धेरै राम्रो छ जोडी आउदा जिबन दिनहरु मिलेर बिताउनु होला

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 3 роки тому

    बधाई तथा शुभकामना सधैं यस्तै खुशी होस देख्न पाऊ ।हामी ।धेरै खुशी लाग्यो ।।

  • @chandragrg9452
    @chandragrg9452 3 роки тому

    बधाई छ भाइ बहिनीलाई आउने जिबन सुखमय र हासी खुसीसाथ बितोस् भगवानले आशिष दिउन, म पनि एउटा गुरुङको छोरा हो मैले नि अन्तरजातीय बिबाह गरेको सुनारको छोरी सँग अहिले हाम्रो बिबाह भएको पनि लगभग 11/12 साल भयो र अर्को कुरा हाम्रो सम्बन्ध घरपरिवारमा राम्रो छ दुबै तर्फ,, र अर्को कुरा जात धर्मको कुरालाई लिएर हत्याहिंसा गर्नु राम्रो कुरा होइन र मानवता भन्दा ठुलो संसारमा केही छैन ।।

  • @phullafamagar9512
    @phullafamagar9512 3 роки тому

    अनेकौं उदाहरणिय पल बनोस अन्य दिन मा अरु जोडि हरुको पनि।
    क्षेत्रीको छोरो यो पाउ छुन्छ ,
    घिनले छुदैन।
    मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन ।
    भने जस्तो हामी सबै जाती एउटै हौ।यी जोडी लाई लाखौं शुभकामना ।

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 3 роки тому +3

    सधै यसरी खुशी रहनु हाेस यो जाेडी राम्रो गर्नुभएको छ।

  • @birmantamang5444
    @birmantamang5444 3 роки тому

    Heard touching keep on very very well done.. .

  • @krishnabhandri634
    @krishnabhandri634 3 роки тому +2

    Kati ramro jod kasto bhagemani hjr haru♥️♥️sadhai astai happy bhairahanu 👌👌👌👌🥰🥰😘♥️

  • @chandragurung2567
    @chandragurung2567 3 роки тому

    Good news good luck best wishes 👍👍👍

  • @langhalimagar3971
    @langhalimagar3971 3 роки тому

    Wou kati ramri budhi yr .dammi cha badhai cha subhakaman cha good .hami eutai ho

  • @sundarkarki4005
    @sundarkarki4005 3 роки тому

    मन पर्यो त पर्यो पर्यो।।।यता उता सोच्ने त कुरा नै भएन।।।दामी जोडि।।

  • @bishowkancha9867
    @bishowkancha9867 3 роки тому +5

    Super jodi best of luck both of you 👏👏👏👏

  • @user-bm3rf9yr3b
    @user-bm3rf9yr3b 3 роки тому

    माया प्रेम भनेको सानो हुदैन उदाहणिय विबाहलाई हार्दिक भधाई छ।

  • @lilsingroka7307
    @lilsingroka7307 3 роки тому

    अाँहा कति दामि जाेडि छ सधै यस्तै हासि खुसि रहुस जयाे जाेडि लाईकहिले पनि दुख न परुस अरु मान्छे ले जे जसाे भनेपनि थुलाे भने काे त अाफ्नाे जीवन साथि हाे यसमा जात भात काे कुनै पनि भेत भाप न गराै मै ले पनि यस्तै गरि बिबाह गरे थिय तर मेराे चाहि अन्तर जातिय बिबाह हाेईन तर भय पनि मैले पनि ऐउतै ईसकुल मा पडथियाे मेराे बाला पन काे यात अायाे

  • @rahamatali
    @rahamatali 3 роки тому +1

    Nice couple n all the beast for future...

  • @ghartiboy7577
    @ghartiboy7577 3 роки тому

    All the best bro

  • @hukumgiri3847
    @hukumgiri3847 3 роки тому +3

    सुन्दर जोडी।। युगौ-युगसम्म एक अर्काको साथ निरन्तर पाइरहोस।।।

  • @chandrasherchan101
    @chandrasherchan101 3 роки тому +2

    Good luck life time samma Baini lai lastai man pareyo boli ramri fanny couple 💐💐🎈🎈🇳🇵❤️🇬🇧

  • @jasongrg5469
    @jasongrg5469 3 роки тому +1

    May God bless you guys.. keep it up the good work..

  • @siusunchamlin2130
    @siusunchamlin2130 3 роки тому

    Mood off भइराको बेला यो interviewहेरेर मन खुशी भयो mood fresh भयो बधाई छ यो जोडीलाई✌️👌🙏🙏👏👏,

  • @ratnalimbu1743
    @ratnalimbu1743 2 роки тому

    सच्चा प्रेम,अमर प्रेम रहोस,बैबाहिक जीवन सफल रहोस।

  • @ashimchaudhary
    @ashimchaudhary 3 роки тому +5

    Good job sir 👍👍

  • @tulaale468
    @tulaale468 3 роки тому +2

    Good judi

  • @rajtamang7065
    @rajtamang7065 3 роки тому +10

    A man is superior by his heart not by his caste,true love is greater than any caste or religion and be happy with your life.

  • @parmilarai8952
    @parmilarai8952 3 роки тому +3

    Bhai ko aat Ra sahas lai salut.safal udaharan Jodi

  • @buddhibhandari4044
    @buddhibhandari4044 3 роки тому +2

    धन्यबाद जोडि राम्रो छ!!!जन्मने अबोध सिसुलाई के थाहा कुन जातमा जन्मिने भन्ने कुरा ईस्वरका घरमा कुनै जातछैन। जात त यो पाखण्डि संसारमा आयर हुने हो। त्यसैले यो जातको पछिनलागेर मानवताको पछाडि लाग्ने हो। मानव सबै एकै हुन।

  • @shivaadhikari4503
    @shivaadhikari4503 3 роки тому

    Jaat vaat vaneko kehi hoina vii yo sabai soch ho hajur haru lai dherai dherai shubhkamnaayein hai congratulations

  • @mohanrai631
    @mohanrai631 3 роки тому

    Yo jodi lai dhanyabad maya ma kina pni jaat par hernu hunna vai la pni salam xa ..best off luck

  • @kumarilungeli5185
    @kumarilungeli5185 3 роки тому

    आहा बधाई छ भाइ बैनिलाइ राम्रो होस आउने दिन पनि

  • @manumagar2580
    @manumagar2580 3 роки тому +1

    good ramro gareu vai maya maa kunai jaat vaat hudaina ani yo sansaar ma aafno aafno jeuni echha hunxa veri nice jodi badhai xa

  • @keshabsen9828
    @keshabsen9828 3 роки тому +23

    यो जाेडि लाई सलाम छ❤️❤️❤️🙏🙏🙏

    • @santakc2313
      @santakc2313 3 роки тому

      याे जाेडि लाई सलाम छ बहिनी र भाइ लाई

  • @kumarshamsher2238
    @kumarshamsher2238 3 роки тому

    good bro well done. congressional

  • @rajupariyar8889
    @rajupariyar8889 3 роки тому +1

    Congratulations.God bless both of you.all tha best

  • @ajeetmagar5248
    @ajeetmagar5248 3 роки тому

    Hjur haru ko Jodi ramro chha congratulations dai bhauju 100 years bachanu hola 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 3 роки тому

    Great 👍 ahile yo satabdi ma jaat kehi hoina yo Bahun haru le banai diyeko ho ramro sanga milera basnu god bless you

  • @deepakbhusal1166
    @deepakbhusal1166 3 роки тому +1

    केही छैन भाइ मैले पनि 15 वर्षको उमेरमा बिहे गरेको अहिले 20 वर्ष भैसक्यो बाहिरी मान्छेले जे पनि भन्छन् कसैको वास्ता नगरी आफ्नो दाम्पत्य जिबन अगाडि बढाउनु best of luck all the best 💐💐💐💐💐💐💐

  • @indrabahadurghartimagar3512
    @indrabahadurghartimagar3512 3 роки тому

    धेरै राम्रो जोदि सधै खुसी रहनु

  • @SkRai-bc8pj
    @SkRai-bc8pj 3 роки тому

    चाेखाे मायालाई कुनै हावा हुरी बतास र अाधिबेरीले उडाउन सक्दैन असल जाेडीकाे लागि दम्पती जिवनकाे लागि शुभकामना छ।

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 3 роки тому

    बधाइ छ माया जात र उमेरमा होइन मनमा हुनुपर्छ

  • @tbthapamagar5112
    @tbthapamagar5112 3 роки тому +1

    Very good bro. Congratulations

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 3 роки тому +2

    अबा यसरी नै अगाडि जानू पर्छ।
    बधाई पनि छ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 3 роки тому

    Mayamaa na jaat herinx na dharm na hight maya bhaneko yastai hunu parx. Always be happy. God blease u ..

  • @rajendrasahi8859
    @rajendrasahi8859 3 роки тому

    Nice Jodi Best of luck hamro samajma bhayko rudibadi saskarko antay huna jaruri chha Bhai boiniko kamlai sabilay samman gsrnuparchha.

  • @sureshrai2247
    @sureshrai2247 3 роки тому +5

    Yo Vai ta same to same mero Vai jastai hunuhunxa.khuc lagyo.niranter aghi badai janu hola.

  • @bhojrajpata121
    @bhojrajpata121 3 роки тому

    greatest couple all time best of luck bhai buhari lai

  • @nainarai4268
    @nainarai4268 3 роки тому

    राम्रो संन्देश

  • @kamalchetri9037
    @kamalchetri9037 3 роки тому

    true love garni ko har kahile pani hudaina best of luck always be storng

  • @ganeshb.c.9099
    @ganeshb.c.9099 3 роки тому

    अती सुन्दर जोड़ि
    बधाई छ

  • @aryabista9947
    @aryabista9947 3 роки тому

    विचारा हरु कति राम्रो जोडी जातीयता अन्त गरौ सुभकामना भाइ बैनी लाई पर्गती को कामना

  • @arjunsingh8685
    @arjunsingh8685 3 роки тому

    Congratulations bod bless you bhai and bahini lai 👍👍👍

  • @unlukkybeeshaalbmm9888
    @unlukkybeeshaalbmm9888 3 роки тому

    Dherai ramro socha raixa bhaiko

  • @anugrawrai5552
    @anugrawrai5552 3 роки тому

    बधाइ अन्तर जातिय जोडि लाइ सदा सर्वदा सुखि र खुसि रहुन

  • @kawartikaram1510
    @kawartikaram1510 3 роки тому

    दामि छ जोडि हाई

  • @magartul7093
    @magartul7093 3 роки тому

    राम्रो जोडी ।।

  • @manjukhadka7106
    @manjukhadka7106 3 роки тому

    कती मीठो कुरा गरेको के रोल्पाली भाइ💪

  • @jungbikash501
    @jungbikash501 3 роки тому

    एक बेस्ट उदाहरण जोडी।salute for this couple..

  • @niruchettri8847
    @niruchettri8847 3 роки тому +6

    Nice Jodi maro pane Anter jati married hoo hamii pane happy nai xau Afno Life ma sadhai khuse hunu hajur haru ko life khuse mai bitowos

  • @punmagarduda5272
    @punmagarduda5272 3 роки тому

    beautiful cuple both of you

  • @narayangurung6197
    @narayangurung6197 3 роки тому

    Yo hunu hamro nepal kamai le bhujlan timi duiko jodi sadai yoi nahi dui din ko lai lai na hunu man pareko leune ho jatko hoina umer pani badai xa timi dui jodi ma thankyou

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 роки тому +27

    सुजल दाजुको आफ्नै भाइ हो क्याहो अनुहार त उस्तै छ त्😁😁

  • @maniramqatar2513
    @maniramqatar2513 3 роки тому

    शुभकामना जोडिलाइ ।

  • @sonamtmg476
    @sonamtmg476 3 роки тому +1

    God blessed both of you😍😍😍😘😘

  • @sapanarai761
    @sapanarai761 3 роки тому +1

    बधाई छ भाइ बैनी लै

  • @surendrashresthatanahun
    @surendrashresthatanahun 3 роки тому

    मान्छे मान्छे एकै हो सफलता को सुभ कामना