अहिले र पहिलेका फिल्ममा कति फरक छ ❤ पुराना फिल्म कति राम्रा सन्देशमूलक, मर्मिक, हसाउँने सबै गुर्ण लें भरिपूर्ण ❤ नयाँ फिल्म बनाउँद यस्तै केही गुण भए पाे हेर्नू old is gold ❤।
पुरानो कलाकार हरू सबै जस्तो मलाई राम्रो लाग्छ। मन,पर्ने राजेश हमाल,करिश्मा मानन्धर ,पुजा चन्द ,जल शाह रमेश उप्रेती,श्री कृष्ण श्रेष्ठ,विपना थापा, गौरी मल्ल ,भुवन के सी शिव श्रेष्ठ,निक्खिल उप्रेती सरोज खनाल ,मिथिला शर्मा ,निरूता सिंह,जय किसन बस्नेत,विराज भट्ट हास्यकला कारहरूमा नारायण त्रिपाठी ,राजाराम पौडेल , लगायत अन्य पनि धेरै हुनुहुन्छ सबैलाई धेरै धेरै सम्झना छ।
धेरै बर्ष पछि फेरी मलेशिया बाट हेर्दै छु आज फेरी यो फिल्म संग संगै ति बचपन का यादहरु पनि ताजा भय पुराना फिल्महरुको कथा बस्तु र कलाकार हरुको अभिनय असाध्यै राम्रो फेरी पर्दामा ल्याउनु पर्यो पुराना कलाकार हरुलाई 🙏🙏🙏🥰❤️👌🇳🇵
राजेश हमाल सर लाई त्यसै महानायक भनेको नि उहाँको हरेक चलचित्र उत्कृष्ट छन म सलाम गर्छु राजेश सर लाई अनि कसैले राजेश हमाल लाई अपमान गर्छ भने मेरो अगाडि पर्दा छोड्ने पनि छैन🙄 चेतना भया महानायक राजेश हमाल नै हुन !
❤️💚💙 Hero bhaneko Ta Ramesh upreti jasto hunu parxa yar ___ Sabai kura ma fit & fine __Dance pani ramro xa __Action pani ramro xa __Acting pani ramro xa ___ jhan handsome ko Ta k kura garnu ❤️Wow ❤️👌👌👌
फिल्म कहिले रिलिज भएको थाहा छैन तर जहाँ सम्म मलाई लाग्छ त्यो बेला म 10/14 को उमेरमा होला आज सम्म हेरेको थिएन रिलिज भएको 20/22 साल पछि हेर्दै छु तर मजा आयो।।।
यस्तो पोहोत फिलम जतिनै नयाँ फिलम भयपनि पुराना फिलम जस्ता कुनैपनि फिलम छैन र यउटा कुरा जति सुकै हिरो भयपनि राजेस जस्तो हिरो कुनैपनि हुनसक्दैन मात्र राजेस 🙏🌹🙏🌹❤️🌹🏵️🌹🏵️🇳🇵
अहिले र पहिले को फिल्म मा धेरै अन्तर छ किनकी फिल्म बनाउन अहिले धेरै सुबिधा छ तर पहिले गाह्रो थियो होला एस कारण त्यो समय मा यो फिल्म अत्यन्त सुपर दुपर हो 😍😍😍😍😘😘😘🇳🇵
Nepali movie is best I love nepali film industry and congratulations nepali products 🔥🔥🔥 best hero Rajesh Hamal sir नजिक बाट नभेटेनि सामाजिक सञ्जाल मार्फत नमन गर्दछु ❤️😭
हलमा गएर तीन पट हेर्दा पनि रहर नपुगेको फिल्म अहिले पनि हेर्छु बिगत को अभाबको जिन्दगी सम्झन को लागि त्यो जबाना को मन पर्नी फिल्म मेरो एक नम्बर्को पाखे जिन्दगानी आफ्नो मान्छे गोर्खाली आफन्त आगो पापी त त सारै बिग्ररिस नि बद्री मोहनी पूजा माउते दाइ आवारा अर्जुन पर्देसी कान्छा अग्नि पथ कर्न वीर लक्षमन रेखा धर्मपुत्रपु खानदान जंगे मेरो मन पर्नी फिल्ल्म
Nepali movie industries dream gril karishma manandhar is always beauty. I am big fan of karishma and rajesh hamal is best actor n best educated person in Nepali movie industries. I love rajesh hamal English speak
2077 🖐🖐🖐 😄😁 Ghoda ko nam maila vako pani jhan dherai ramro xa.😄😂😅 yo ghoda kati vagyamani rajesh hamal ko vai ra ramesh upreti ko daju vayera khelna payeko ma 😬😆😂
Mahanayak rajesh hamal ko boli diolog acting fight samajhdar harek kura maa khot laau nu parne kura kahi dekhdina rajesh mahal daju amar rahi rahane x jugau jug rajesh dai ko film herda herdae mae le uha baata dherairaamro gyaan haru si k ko xu aannya birod bolxu ladxu sacho emaandar vae kaam gardaexu thanks rajesh dai npl ko amitab bachan
Purano film comedy pani khatha pani hunxa tesai le hit xa..tra ahile film katha yaktira film ysktira...jun filam bich bich ma comedy hunxa tai film hit hunxa..ahile film vanda lakhau guna ramro xa purano film..naya kunai kunai ramra xan.to comeydy miss xa vane...bolne sali ktha naya ko ramro ta xaunana.derai filma ma...jai ho
👉 ua-cam.com/video/V06uqRkQEMs/v-deo.html
🎬 GAULE - "गाउँले" | Nepali Full Movie 2020/2077 | Rajesh Hamal, Deepa Shree Niraula & Bipana Thapa
1
@@bhimbahadur9855 34:21
@@bhimbahadur9855 za
@@bhimbahadur9855q se me 4r444r4
Ytttyyyyttyyyyyyy😊
अहिले र पहिलेका फिल्ममा कति फरक छ ❤ पुराना फिल्म कति राम्रा सन्देशमूलक, मर्मिक, हसाउँने सबै गुर्ण लें भरिपूर्ण ❤ नयाँ फिल्म बनाउँद यस्तै केही गुण भए पाे हेर्नू old is gold ❤।
अहिलेको पाँच छ करोड लगानीमा बनेको फिल्म हरु काे स्क्रिन मात्र सफा देखिन्छ कथा भने छेउन टुपाको हुन्छ l
स्टोरीराम्रो मिलेको फिल्म त पुरानो हरु नाइ हो 👌
Malaini testai lagyo...purano movie ko story ra acting nai ramro...herna ko chuttai mithas hune maan chune .
Ekdam sahi
Ho ni
Old is gold भनेको यस्तै फिल्म लाई भनिन्छ सुपर सुपर
Thank So Much
Plz.. Like,Share & Subscribe Our Channel
@@ABPicturesFarm @
त्यो जमानामा यती खतारा बडी भएको हाम्रो हिरो राजेश दाई
अहिले का हिरो हरु जतिनै फ्रुति गरे पनि हीरो त राजेश दादा नै हो क्या❤️❤️❤️❤️❤️
Mh pnihoni
नेपाली फिल्म को No.1जोडि राजेस दाइ करिस्मा मान्न्धर😍😋😍Old&Gold
महानायक राजेश हमालको हरेक बोलि एक्सप्रेक्सन र डाइलग बहुत राम्रो छ , I am your big fan Rajesh bro .
dami xa
@@RSN111-PRO aa@×6
@!
Va🛂0🚴🏴🚰🚬🚫🛇🏴🏴♿🛂🚫
Ramesh upreti & jal shah ko filmy jodi Babal thiyo yar “””👌❤️✌️
L
धेरै पहिलाकाे फिल्म हाे राम्राे छ सारै मन पर्छ राजेश हमाल र करिश्मा❤️❤️❤️😍😍😍
Ramesh dai ko big fan ho Ramesh dai ko kunai movie naxutai herxu ma nice movie
Ramesh upreti & jal shah ko filmy jodi Babal thiyo yar,,,very Nice movie,,,👌👍✌️👌❤️
B be
अहिले मेरो उमेर ३०वर्ष भो।लगभग २०वर्ष पहिले यो फिलिम हेरेको थे।अझै हेर्दै छु
Mayanayak and superstar and megastar rajesh hamal u r great actor ...the living legends only rajesh hamal. .....your every film is so nice
दामि लाग्याे याे फिल्म एक नमर पाखे राजेश दादा काे फाईट राम्रो लाग्याे दामि छ फिल्म 👍️👍️👍️👍️👍️🌹🌹💐💐💐💐😍😍😍😍😍😍💚💜💖💛💖💜
फिल्म त पुरानो राम्रो अहिले को खाली सुतेको र नांङ्गै लुगा नालाको हुन्छ old is gold ❤❤❤❤❤
फिल्म भनेको यस्तो पाे हुनुपर्छ त्यतिकै महानायक भनिन्छ राजेश दाइलाइ
Super hit movie “Eak number ko pakhe “ school level ma pad da hereko “Best movie “😊💯
Nice movie 👍 ramro xa movie
😀😀
@@bhupenmainali4100 he
बच्चा मै सुनेको राजेस हमाल को फिलिम आज हेरियो....दामि।
पुरानो कलाकार हरू सबै जस्तो मलाई राम्रो लाग्छ। मन,पर्ने राजेश हमाल,करिश्मा मानन्धर ,पुजा चन्द ,जल शाह रमेश उप्रेती,श्री कृष्ण श्रेष्ठ,विपना थापा, गौरी मल्ल ,भुवन के सी शिव श्रेष्ठ,निक्खिल उप्रेती सरोज खनाल ,मिथिला शर्मा ,निरूता सिंह,जय किसन बस्नेत,विराज भट्ट हास्यकला कारहरूमा नारायण त्रिपाठी ,राजाराम पौडेल , लगायत अन्य पनि धेरै हुनुहुन्छ सबैलाई धेरै धेरै सम्झना छ।
🇳🇵🇳🇵🙏🙏😍
दिलिप रायमाझी को नाम खै त?
G
बिराज भत्त खोइ
Dami rajesh ramesh karisma jal saha
Love you Ramesh dai ma hajur ko thulo fan ho.
जति सुकै युवा नायक आउस तर माहानायको अघाडी सबै झुरा हुन
धेरै समयपछि फेरि हेर्ने मौका मिल्यो करिव16 बर्स पछि कस्तो यादअायो ति दिन ति पलहरूको । सम्झिदानी अाखा रसाउछन् !!🙏💕💖💕
1000000000000000000000000000000000000000000000000000%
वाउ एस्तो पो फिल्म तेइ समय मा पुरायो राजेश हमाल दाइ को यो फिल्म सुपर धन्यवाद सबैलाई ।जय नेपाली फिल्म ।
Malai man parne hero Ramesh Upreti
सबै भन्दा राम्री हीरोनी करीश्मा नै हुन मेरो लागि चाहिँ।
त्यो बेला हल मा भिडमभाड मा हेरेको यो फिल्म आज पनि त्यो बेलाको सम्झना मन मा ताजै छ
राजेस दाइ जस्तो हिरो नेपाल मा कोइ छैन
सबै यो फिल्म जस्तो सफा र hd भये कति राम्रो हुन्थो पहिले को फिल्म हरु यो चाइ कसरी hd मा रैछ कुन्नी अरु पनि यस्तै बनायर हाल्नु परो सर हरु😍😋😍धन्यबाद
पहिलो पल्ट फिल्म हेरेको तेहिपनी फिल्महलमा गएर कम्ताको डर लागेको थ्यो। त्यो बेला सम्झेर रमाइलो लाग्छ आजभोली।।
फ्
धेरै बर्ष पछि फेरी मलेशिया बाट हेर्दै छु आज फेरी यो फिल्म संग संगै ति बचपन का यादहरु पनि ताजा भय पुराना फिल्महरुको कथा बस्तु र कलाकार हरुको अभिनय असाध्यै राम्रो फेरी पर्दामा ल्याउनु पर्यो पुराना कलाकार हरुलाई 🙏🙏🙏🥰❤️👌🇳🇵
खुबै राम्रो
lhc
l
घोडाले पनि सुटुक्क विवाह गरेछ लास्टमा।
😂🤭🤣
जे भए पनि धेरै राम्रो अभिनय थियो घोडाको ।
मन पराउनुहुने तल लाईक गर्नुस् र यो लकडाउनको सदुपयोग गर्नुस्।
माहानायक राजेस हमाल को एस्तै काहानी र फिलिम छन र त नेपाली को मन मुटुमा बस्ना सफल हुनुहुन्छ।।
माहानायिका करिश्मा मानन्धर र महानायक राजेश दाई को कुनै पनी फिल्म लास्टै दामी हुन्छ।
t
@@srijanalimbu7989 ग
@@srijanalimbu7989 ैॉटवबैॉडहजैलळाडंोीवढ
@@srijanalimbu7989 लाच
@@srijanalimbu7989 द
राजेश हमाल सर लाई त्यसै महानायक भनेको नि उहाँको हरेक चलचित्र उत्कृष्ट छन म सलाम गर्छु राजेश सर लाई अनि कसैले राजेश हमाल लाई अपमान गर्छ भने मेरो अगाडि पर्दा छोड्ने पनि छैन🙄 चेतना भया महानायक राजेश हमाल नै हुन !
😍🤗🤗💃
म सानो छदा बाल्कोनी मा टिकट नपाएर अगाडि नै बसेर भएनी हेरेकोछु यो फिल्म वाउ कति बालापन को याद आयो
आज धेरै साल पछि माहानायक राजेस हमाल दाजु को एक नम्बर को पाखे हेर्ने जति यता हाजिर हुनुहोला😍😍😍
We
Sslg maa dekheko jasto lagyotapailai
Sslg maa dekheko jasto lagyotapailai
@@user-te7vj2mq8b hora daju ma tyahi xuni
Hhhhho6
नेपाली समाजको बास्तबिकता जोड्ने एउटा पुल हो कलाको माध्यम बाट त्यो भनेको मात्रै राजेश हमाल हो ॥
❤️💚💙 Hero bhaneko Ta Ramesh upreti jasto hunu parxa yar ___ Sabai kura ma fit & fine __Dance pani ramro xa __Action pani ramro xa __Acting pani ramro xa ___ jhan handsome ko Ta k kura garnu ❤️Wow ❤️👌👌👌
फिल्म कहिले रिलिज भएको थाहा छैन तर जहाँ सम्म मलाई लाग्छ त्यो बेला म 10/14 को उमेरमा होला आज सम्म हेरेको थिएन रिलिज भएको 20/22 साल पछि हेर्दै छु तर मजा आयो।।।
2020 Maa herne jatile rajesh daiko lagi vy pni ek like la
ma xu bro
Me
Ma ni Xu ho
@Jassica Sitaula hora same ho yll
Hehehh after 17/18 years later again😍😍
Sarai dammi cha yo movie malai ta rajesh hamal ko movie man parcha
2021ma herne jatti le old is gold movi lai like garau hoi rajesh dai n ramesh .arayan tirupati ko fan jati
यस्तो पोहोत फिलम जतिनै नयाँ फिलम भयपनि पुराना फिलम जस्ता कुनैपनि फिलम छैन र यउटा कुरा जति सुकै हिरो भयपनि राजेस जस्तो हिरो कुनैपनि हुनसक्दैन मात्र राजेस 🙏🌹🙏🌹❤️🌹🏵️🌹🏵️🇳🇵
पुरानो मोभी भनेको पुरानै हो हेर्न धेरै मजा आयो
यस्तो फिल्म अब कहिले हेर्न पाइयला
Daami
अबत ति दिन गए हजूर अब कहा हेर्न पाइएला र यती राम्रो फिल्महरु
आजकल को फिल्महरु त ताईं न तुइको
Tokha 3 Baniyatar mero gau ma aaja vanda 20 barsa aagadi vayeko thyo yo movie ko shooting wah mero purano gau herda aaja malai kati khusi lagyo❤❤❤
धेरै राम्रो चलचित्र
Lockdown ma purana film herna time nikalna sakiyo
Awesome rajesh hamal dajii
सानो हुँदा black &White टिभी मा हेरेको फिलिम ।परिवार सग बसेर र अहिले आएर बिदेशी भुमि युटुब मा हेर्दैछु old is gold .best राजेश सर र नारायण तिर्पाठ्ही
मत पुरानो फिल्मम खोजी खोजी हेर्छु अहिलेको नया फिल्मम भन्दा पुरानै फिल्म मनपर्छ पुरानो कलाकार हरुलाइ सम्मान छ🙏🙏🙏🙏
सेम
आमाको पटुकिबाट पैसा चोरेर सदाशिव चलचित्र हल कावासोतिमा हेर्न गाको फ्लिम पो हो त😀😍🤩
Quarantine ma herako movie. Rajesh hamal ❤
महानायक को योगदानलाई कसैले नकार्न सक्दैन त्यसैले महानायक भनेको राजेश हमाल मात्रै हो ॥
पुरानो मुबि हेर्नको मजा नै अलग छ,
Rajesh Hamal jasto Hiro sayad aba Nepali film industry le paudaina....... Rajesh is diamond for Nepali movie
Always good handsome hero Ramesh dai .
Himfkhtgn
नेपाली अमीर खान ramesh Uprety ❤️
Ma pani Ramesh dai ko big fan ho
Sachai nai purano movie haru kati ramro 🥰 purano movie herera ahile ko movie sochda daal ma nun kam vaye jasto hune....!!!!
सानोमा हेरेको फेरि हेरियो खुशी लाग्यो
अहिले र पहिले को फिल्म मा धेरै अन्तर छ किनकी फिल्म बनाउन अहिले धेरै सुबिधा छ तर पहिले गाह्रो थियो होला एस कारण त्यो समय मा यो फिल्म अत्यन्त सुपर दुपर हो 😍😍😍😍😘😘😘🇳🇵
मैले त झन् हल देखि लिएर tv मोबाइल युटुब सम्मा हेर्दैछु पुरानो फिल्म नै मन पर्छ ।
राजेश भनेकाे राजेश हाे मलाई मनपने हिराे
महानायक को फिल्ममा दम छ राजेश सर को
Sarai ramro film 👍👍👍
Purno filim vanko purno nai ho rajesh dada👌👌👌❤️❤️❤️
Lockdown bhayara k heram k heram bhayara yo flim herne ko xa.....😂🤣😂
Nepali movie is best I love nepali film industry and congratulations nepali products 🔥🔥🔥 best hero Rajesh Hamal sir नजिक बाट नभेटेनि सामाजिक सञ्जाल मार्फत नमन गर्दछु ❤️😭
luckdown भको बेला हेर्ने को को छन?
Ma xu luckdown harne
Ma pani xu
lu mapani aba herna start garey
EEERTFDCXHSBSGBGFBFGJYU
@@arjunrai8211 aa
Ma ta mudekhi manpraune manxe Love you RAJESH jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rajesh ko dilogue ra action khatra lagxa
Super hit movie Mahanayek rajesh hamal & teem ❤❤❤❤
मैले सानो 12 बर्षा हुदा हेरे को हो ऐले 2019 /8/24 मा ईन्डिया बाट हेर्दै छु
महानायक राजेश हमालको हरेक बोलि एक्सप्रेक्सन र डाइलग बहुत राम्रो छ
मलाई पनि यो नेपाली पुरानो सिनेमा मन पर्छ
म जन्मे पछि पहिलो पटक हेरेको यो फिल्म आज साउदिबाट फेरि हेर्दैछु।
and
हलमा गएर तीन पट हेर्दा पनि रहर नपुगेको फिल्म अहिले पनि हेर्छु बिगत को अभाबको जिन्दगी सम्झन को लागि त्यो जबाना को मन पर्नी फिल्म मेरो एक नम्बर्को पाखे जिन्दगानी आफ्नो मान्छे गोर्खाली आफन्त आगो पापी त त सारै बिग्ररिस नि बद्री मोहनी पूजा माउते दाइ आवारा अर्जुन पर्देसी कान्छा अग्नि पथ कर्न वीर लक्षमन रेखा धर्मपुत्रपु खानदान जंगे मेरो मन पर्नी फिल्ल्म
Wow superb movie
Who else watching this in lockdown ? 2020
ATI ramro Lageo
महानायक राजेस हमाल को फ्यान को को हुनुहुन्छ 👈️
My favorite ramesh uprety i never forget hem
Kalpu Dhanuke k maya preety basi thiyo ra ?
Handsome hero “”Ramesh upreti “❤️
Always best and handsome hero Ramesh dai.
Nepali movie industries dream gril karishma manandhar is always beauty. I am big fan of karishma and rajesh hamal is best actor n best educated person in Nepali movie industries. I love rajesh hamal English speak
महानायक राजेश हमालदाइका फिलिम हेर्ने म पनि छु है
Rajesh hamal super duper star like here🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
2077 🖐🖐🖐 😄😁 Ghoda ko nam maila vako pani jhan dherai ramro xa.😄😂😅 yo ghoda kati vagyamani rajesh hamal ko vai ra ramesh upreti ko daju vayera khelna payeko ma 😬😆😂
Super men Hiro Rajesh ❤️👍❤️👍❤️
क्वारेन्टाइनमा बसेर हेर्नेले लाइक गरौँ
नेपालको हिरो भनेको मात्र राजेस हमाल अरु सबै झार पाते हुन
aAs
हा हा हा
Ati ramro movie malai ta man paryo
आज भन्दा बीस बर्ष अगाडी हेरेको मुभी पुरानोयाद आयो ।धेरै राम्रो छ यो मुभी
Dammy👍👍👍old is gold 👍👍
Ma sanga yo movie 2020 ma Herne hajir hau ta...,😊😊😊😊😊
2020 ko lockdownma herdaixu
अरु त यस्तै फिल्म हेर्ने सबै नम्बरी पाखे म पनि परे त्यसमा हेहेहे
धेरै बर्ष पछि फेरि हेरियाे याे फिलिम धेरै राम्रो छ
दामी दामी अति दामि
राम्रो छ।👌👌👌
के रे
My best nepali movie
नेपाल र नेपालिको मात्रै नेपाली चलचित्र, नेपाल को मात्रै नेपाली चलचित्र.........
dami xa
My best Actor mr.mahanayk Rajesh hamal