बच्चा हरु को भबिस्य सोचेर नि हामिले सक्ने लाइक र सस्क्राइब चै गरिदिनु पर्छ है दाजु भाइ दिदी बहिनी हरु भोलिको दिन मा पड्न नसकेर भबिस्य अन्धाकार नहोस 🙏 फेरि पनि हुने वाला छ अब चै छोरा नै होस मनिस को आशा पनि छोरा नै हो 🙏💙
मोलाई माफ गरनु होल मेरो नेपाली दाजु बाई दीदी बईनी नानी हरु देखऊदा कमेट बनदा हुदोरईछ तेसईले ❤ नदेखाको हो नरीसऊनु होला miss you UA-cam family🙏🏼🙏🏼🙏🏼❤️❤️💕💐💐🌹
छोरीहरु लाइ किन उता पठाको, यो चै मलाइ ठिक लागेन है। छोरी हरुलाइ पनि क्यामरा मा ल्याउनुपर्छ है। झन बच्चा हरुलाइ रमाइलो लाग्ने पल हरु बाट छोरी हरुलाइ नै उता जा यो चै अलि चित्तै बुजेन मलाइ
Badhai cha bhai....50k subscribe 🎉 pugeko ma but nani haru ly ni chew ma suru dekhi rakheko vye jhan ramro hunethiyo.....congratulations bhai....from darjeeling
हजुरलाई बधाई छ ५० हजार पुगेकोमा अनि आहलका नाना नरमाइलो लाग्यो सबै फ्यामिलीहरू लगायत बच्चाहरूले रमाइलो हजुरका छोरीहरू खै त किन नदेखाएको सबैलाई अगाडि राख्ने सर हजुरको बच्चा नानीहरूलाई हराएक भलाकमा देखाउनुहोस् अब के सर
गीत बजेको ठाउमा भिडियो नबनाउनु दाजु कपिराईट लाग्छ।बच्चाहरू देख्दा केही फरक पर्दैन।बच्चाहरू लुगा नलगाको भिडियो चाई नहाल्नु UA-cam channel block हुन्छ।upload गर्नु अगाडी yes it’s made for kids भन्नेमा टिक गर्नु बच्चा देख्दा नि कमेन्ट गर्न मिल्छ। दाजु
हजुरको नानीहरूलाई देखाउने थियो किन नदेखाएको हजुरले अनि हजुरको वाइफ आफूले रमाइलो गर्नुभयो। तर बच्चाहरूले पछाडिदेखि हेरिराखेँ। यो रमाइलो खासै मान्दिन म हजुरले हजुरले आफ्नो मनलाई सोध्ने आफ्नो बच्चाहरू अगाडि राखेर रमाइलो गर्ने केही कुरामाथि। बुझ्नुहोस् र🎉🎉
😥😥छोरिहरु देख्दा मन छोयो😥कस्तो ज्ञानि छोरिहरु भन्नेबित्तिकै साईड लाग्यो बिचरा😥😥एउटा भिडियोमा कमेन्ट आफ भएर केही हुदैन थियो नि मेरो दाजु🙏🙏🙏छोरिहरु बिचरा कति सङ्गै बस्न मन होला। तर छोरिहरु लाई धेरै माया। बाउआमाले भनेको कस्तो मानेको। आह्❤️❤️❤️
त्यत्रो भनेको छ। तपाई हरु भिडियो राम्रो सँग full हेरेर आफ्नो प्रतिकृया दिनु हुन्छ कि आँखा बन्द गरेर comment गर्नु हुन्छ ?? सानो नानी अघि लेर आउँदा उसको comment off हुन्छ रे... यो बुझ्नु पर्दैन। नानीकाे Bday 🎂 दिन अघि नै राखेर काट्छु भनेको छ त हो
सबै भिडियो हरु मन पर्छ तेहि बएर नछुटाई हेर्छु एउटा कुरा बन्न मन लाग्यो केक कट्ने भेला छोरी हरुलाई नि सङगै रखेर कटेको बए कति राम्रो देखिन्थ्यो बिचर छोरी हरु डराएर जानू भो जे जस्तो बएत पनि छोरी हरुलाई संगै रखेर गर्नु होला 😊
मनिस लामा भाई लाई र स परिवार मा बधाई छ. ५०K Subcribs भएकोमा। र नानीहरुलाई पनि अगाडी राखेर केक काट्नु पर्थ्यो भाई नानीहरुलाई भगाएर। बुडा बुडी मात्र बसेर केक काट्नु भयो। अलिकति ठिक भएन नि, मनिस भाई। किन भने भाइको vlog नछुटाई हेर्ने गर्छु।
बच्चा हरु को भबिस्य सोचेर नि हामिले सक्ने लाइक र सस्क्राइब चै गरिदिनु पर्छ है दाजु भाइ दिदी बहिनी हरु भोलिको दिन मा पड्न नसकेर भबिस्य अन्धाकार नहोस 🙏 फेरि पनि हुने वाला छ अब चै छोरा नै होस मनिस को आशा पनि छोरा नै हो 🙏💙
Hjr ko kura sahi
Thik vnu vyo hjr le
Sarai ramro soch tapaiko❤
बादल जि काे अासिर्वादले घाेर्ले छाेरा भाकाे रैछ जय हाेस् सबैको ❤❤
मोलाई माफ गरनु होल मेरो नेपाली दाजु बाई दीदी बईनी नानी हरु देखऊदा कमेट बनदा हुदोरईछ तेसईले ❤ नदेखाको हो नरीसऊनु होला miss you UA-cam family🙏🏼🙏🏼🙏🏼❤️❤️💕💐💐🌹
अलि अलि देखाउनु के पनि हुदैन होला दाइ❤😊
Bhai ma pani baby saga video ban6 usa bato ho post garna bela comment on garnu parch ani Hancha bhai.
ua-cam.com/video/d3yuIGIYF10/v-deo.htmlsi=hno7tVgUoYAIhaj9
❤❤❤❤❤
❤❤❤❤❤😊❤😊❤😂
छोरीहरु लाइ किन उता पठाको, यो चै मलाइ ठिक लागेन है। छोरी हरुलाइ पनि क्यामरा मा ल्याउनुपर्छ है। झन बच्चा हरुलाइ रमाइलो लाग्ने पल हरु बाट छोरी हरुलाइ नै उता जा यो चै अलि चित्तै बुजेन मलाइ
Mlae Pani 😢😢
Bacha haru dekhayo vaney video lo CMT off hunxa vanera vannu hunthyo😢
Yo chai dai ko coment of hunxa vanera nabujhera pixadi rakhnu vako ho full video herera coment garnuhola
@@Merobabesona77 you are right
comment off unxa ❤❤
अजै पर्गती को शु-भ कामना मनीस भाई 🙏🙏 भाई हजुर आमा लाई पनी देखाउवु न
मत तिम्रो भिडियाे मन पर्छ कहिले अाउछ भनेर पर्खेकाे खुसि लाग्याे,नानीलाई यकछिन राखेर केक काट्नु केहि हुदैन भाइ love you
नानी हरु लाई देखऊनु हुना कमेट आफ हुनछ तेसाईले हो हजुर❤❤🙏🏼🙏🏼
सहि हो दाइ ..
साह्रै नराम्रो लाग्यो। हजुरको नानीहरूलाई नदेखाएर नानीहरूलाई पछाडि पठाउनुभयो😢😢
Nani haru sangha kura gardha ramro sangha kura garnu hai daju ❤❤❤❤aaba xetai 100k puger feri cake kateko herna pau🎉🎉🎉🎉
हो दाइ बच्चाहरूलाई देखाउनु हुन्न धेरै ❤धेरै धेरै माया छ ।तपाईंलाई
बच्चा हरू सँग चैं माया garera bolnu है ❤❤बच्चा हरू लाई धेरै माया dinu ❤❤❤❤
यसरी अझ अगाडी बढ्दै जानू भाइ सफलता को शुभकामना 🎉🎉🎉
कठै बिचरा साना छोरी हरु लाई पनी सँगै राख्नु पर्छ नी किन हो नी नजिकै आउन नदिने धेरै फुरफुर नगर है भाई
नानि हरुलाई किना धपाकोनि बिचरा
कपिराइट बाट बच्नुपर्छ है भाई❤🎉
तिम्री काली मायालाई पनि भिडियो महा बोला भन्नु है। तिमी एउटैले बनेको मात्र भएन सबैजना मिलेर बन्नु परिवाना
नानीहरु किन पछादी पथाको हो । 😢😢 नानीहरु लाई पनि खुसी दिनुन ।अनि पो सबै video हेर्दा खुसी अनि रमाइलो लाग्छ।
Comment off hunxa tesaile
Comment off hunxa vhaneraa ho Nani haru lai uta ja vhannu ko dhaju lee
❤❤😂❤😂❤🎉
बिचरा नानी हरु लाई किन पछाडि राखेका अलि कति दया माया छैन रहेछ तिमी दुई लाई😢😢😢
Badhai cha bhai....50k subscribe 🎉 pugeko ma but nani haru ly ni chew ma suru dekhi rakheko vye jhan ramro hunethiyo.....congratulations bhai....from darjeeling
दाई moneytize गर्नु भयो कि नाई छैन भने म लाई message गर्नु म सिकाउँछु हजुर लाई ❤
New subscribe saport gardinu hai
मलाइनी सबैले suport गर्दिनुहोला साथिभाइहरु मनि गर्नेछु 🙏🙏🙏
Bichara nanuharu kati dherai gyani Ho j vanyo tehi manne ❤❤❤❤
Kasto yrr smd gaule haru ni bolako vaya hunthyo ni
मनिस भाई कपि राईट लागेको भिडियो डिलिट गर्नुस अनि मनिटाईज हुन्छ, बोजु देखाऊन भाई
Kasto ramro jindagi ❤💖💖💖😘🤟
अब चाडैं 100K को पनि काट्नु पर्छ टेन्सन नगर जोजो ❤
मनिटाईज गरीहाल्नू मान्छेहरू १० हजार पुग्दानै पैसा पाउन थालिसक्यो
Pankha ni aayexaaaaa dheroi Khushi xuh ma aagami din ma UA-cam Bata paisa aako Sunna pam Ani hjuko family sadhai Khushi hunuuuu❤❤🎉🎉
नानीलाई पनि नजिक राखेर काट्नुभएको भए राम्रो हुने थियो अझै❤❤❤❤❤
मनिष दाई छोरीहरुलाई चाहिँ साइडमा राखेको भए अझ राम्रो देखिन्थ्यो होला सायद किनभने छोडेर झन् तपाईंको एकदमै मुटुको टुक्राहरु हो छोरीलाई देखेको झन् सबैजनाले लाइक सब्स्क्राइब सेयर
बच्चा हरूलाई धेरै केक दिनु हुन्दैन ज्योज्यो ..असर गर्छ
यो भाइ ले भिडियो बनाउदा नजानेको कुरा जान्नु हुने ले कमेन्ट गारेर सिकाईदिनु है।🙏❤
Hjr honi ..bichara sojho manxe
उम्म्म होनि कसैलाई आउछ भने plz सहयोग गरिदिनु न hou😔
चकलेट हातमा लिएर आइजा आइजा भन्दै गर्नु है जोजो
हजुरलाई बधाई छ ५० हजार पुगेकोमा अनि आहलका नाना नरमाइलो लाग्यो सबै फ्यामिलीहरू लगायत बच्चाहरूले रमाइलो हजुरका छोरीहरू खै त किन नदेखाएको सबैलाई अगाडि राख्ने सर हजुरको बच्चा नानीहरूलाई हराएक भलाकमा देखाउनुहोस् अब के सर
Chadai 100 k pugosh🙏🙏🙏
Congratulations 👏🎉👏🎉 daju keep it up कपिराइट लागेको भिडियो हरु डिलिट गर्नु होस दाजु ❤❤
बधाई भाइ अगाडि बढ्नुस सबैले साथ दिनु होला मनिस भाइलाई ❤❤❤❤
hjr ko xori haru lai kati saskar sikako baba mom le Aau jau khai yo tyo n vanda samma Aanusasan ma basne hai dherai Ramro Family 14:26
Bachha haru khoit vhai Bachha haru vaye janai ramro hunthyo pyari mayalu xhori haru lai 💋💋💋💋💋
कसैले जानू भाछ भने मोनेटाइज गरिदिनु पर्यो 🙏😔
ल बधाई छ भाइ
अझै अपार प्रगतिको अनगिन्ती
शुभकामना
छिटै 100k पुगेको हेर्न पाइयोस
❤❤❤❤❤❤❤❤❤
काङ्रा च्युलिन बनेको चाइ के हो मेरो आले♥️😂😂😂😂😂
Manish dai ko khusi ma malai ni khusi milxa ajha Pragati hos dai vauju god bless you ❤❤
नानी हरुलाई सँगै राख्नु पर्ने के भेटायर लियको झै गरेको होत
किन हो सारै नरमाइलो लाग्यो छोरीहरू बिना दुई जनाले मात्र केक काटेको भएन हो छोरीहरू बिचरा पछाडी ❤
कस्तो बच्चा हरु लाई चाहिँ हकारेर पछाडि खेदाको भिडियो मा लेउदा हुँदैन र
म साउदी बाट हेर्दै छु भाई❤❤❤❤
गीत बजेको ठाउमा भिडियो नबनाउनु दाजु कपिराईट लाग्छ।बच्चाहरू देख्दा केही फरक पर्दैन।बच्चाहरू लुगा नलगाको भिडियो चाई नहाल्नु UA-cam channel block हुन्छ।upload गर्नु अगाडी yes it’s made for kids भन्नेमा टिक गर्नु बच्चा देख्दा नि कमेन्ट गर्न मिल्छ। दाजु
हजुरको नानीहरूलाई देखाउने थियो किन नदेखाएको हजुरले अनि हजुरको वाइफ आफूले रमाइलो गर्नुभयो। तर बच्चाहरूले पछाडिदेखि हेरिराखेँ। यो रमाइलो खासै मान्दिन म हजुरले हजुरले आफ्नो मनलाई सोध्ने आफ्नो बच्चाहरू अगाडि राखेर रमाइलो गर्ने केही कुरामाथि। बुझ्नुहोस् र🎉🎉
Video ma baccha haru dekhauda youtube le comment off gardinxa. Vai le nepali ma tetro vanda pani bujnu vayena jasto xa.
प्रगति गर्दै जानु धेरै धेरै शुभकामना।
😥😥छोरिहरु देख्दा मन छोयो😥कस्तो ज्ञानि छोरिहरु भन्नेबित्तिकै साईड लाग्यो बिचरा😥😥एउटा भिडियोमा कमेन्ट आफ भएर केही हुदैन थियो नि मेरो दाजु🙏🙏🙏छोरिहरु बिचरा कति सङ्गै बस्न मन होला। तर छोरिहरु लाई धेरै माया। बाउआमाले भनेको कस्तो मानेको। आह्❤️❤️❤️
Um ❤
हैन नानी हरु भिडियोमा आउदा किन कमेन्ट अफ गर्छ युटुब ले?
Hjr laai dherai shukha hos dai jiban vari ❤❤🎉🎉
कमेन्ट बन्द बएर केही हुन्न मानिस ज्यु छोरी हरुलाई पनि संगै रख्नु होला 🙏
Katti gyani raixa nani haru mayalagne gari chupo layera basira xa
Bbl ❤ xa congratulations dai ❤
खुशी नै खुशी छ्वास मानिस भाइको परिवमा😚😚😍😍😍
Videoma music नहाल्नु होला दाइ copyright लाक्छ अब छितै मोनिताइज hunechh ❤❤
दाजु भाइ दिदी बैनी भन्दानी मेरा सम्पुर्ण पृय हरु भन्नू
हैन मलाई त यसै भनेको मन परो ❤❤
हैन त्यो नानी हरुलाई किन लखेटेर पठाको दाइ नानी हरुको हात बाट केक kaatnu न सारै नराम्रो न मजा लागो मलाई
naani haru lai kino no aaija vanu vako ra vai😢😢😢❤❤❤❤❤
ल बधाई छ ब्रो लाई सफलताको शुभकामन❤❤❤❤
Bachaa haru sop jana milera kateko va kati ramro dekhtyo ni daju
त्यत्रो भनेको छ। तपाई हरु भिडियो राम्रो सँग full हेरेर आफ्नो प्रतिकृया दिनु हुन्छ कि आँखा बन्द गरेर comment गर्नु हुन्छ ??
सानो नानी अघि लेर आउँदा उसको comment off हुन्छ रे... यो बुझ्नु पर्दैन। नानीकाे Bday 🎂 दिन अघि नै राखेर काट्छु भनेको छ त हो
त्यो कपि राइट लागेको भिडियो डिलिट गरि दिनु भाइ अनि मनि टाइज हुन्छ
बाचाहरुलाई के गरेको ब्रो यस्तो गर्नु भयन है ।
बाचाको बिमाखले के सोच्छ्न होला।
यसरी नै प्रगति हुदै गयकाे देख्न पाईयाेस्।शुभकामना छ मनिस भाइ र सपरिवारलाई❤❤❤❤❤🎉🎉
congratulations 🎊 👏 💐 🥳
ल है म पनि हजुर हरुको साथमा आए मलाई पनि सबैले साथ सपोर्त गर्नु होला नमस्कार
Good luck sitar 🎉🎉🎉❤❤❤
ऐसतापनि आमा बाहु हुनेरहेछन छि मलाईता सारै न मजा लागयो तयो बचाहरुलाई कसतारि लखाटेरा आफुखुसि हुनासकेको होला बिचारा नानिहरुचहि बाबा ममिको पछाडि बसेरा चिहाउदै हेरिरको छन के कसाम मलाईता तयो नानिहरु देखेरा आसुनै आयोके 😮😮😮😮😮
छाेरि खरु डराउँदाे रैछ बिचरा तर छाेरि हरुलाई अलि बाठाे बनाउनु पर्यने दबाक मा नराख्नु हाेला है मनिस ब्राे
क्यान्डिल ठूलो लेउनु भाको भय हुन्थेनि सानू सानू त चाहिदैन थियो नि
मनिस भाइ साना साना नानीलाई पनि क्यामरामा नआयपनि केक चै राखिदिनु है,
अझै प्रगति गर्दै जानू मनिस भाई
छोरिहरू चाहि
.. किन .. भगाकोनि..भाइ...😡😡😡
सधै खुसि रानु जय होस 😊😊😊🙏🙏🙏🎉🎉❤❤
मलेसिया बाट हेर्दैछु भाइ
धेरै राम्रो छ भाइबहिनीहरू❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाले पनि बास्यो है राम्रो सायत परेछ। मनिस भाई ५० ,००० जनाकोआयु हजुर लाई भयर सधै खुसि देख्न पाउ🎉🌺🌷♥️❤️🌹💐🎂
बधाई तथा शुभकामना मनिस ब्रो
यस्तो चै नगरौं न बिचर नानी हरु लाई यो चै ठिक होइन है 9:37
Congratulations
काङ्ग्रेस चुलेसन भाई😅😅😅
चोरी हरु लाई नराख्नु को कारण दाई लै थाहा नभएर हो नराम्रो नसोचुम
अब छिटोभन्दा छिटो 100k पुगोस् धेरै शुभकामना 🙏
धेरै आशीर्बाद❤🎉 भाई र बहिनी
Copyright ko khyal grnu hola hai vai broo
सबै भिडियो हरु मन पर्छ तेहि बएर नछुटाई हेर्छु एउटा कुरा बन्न मन लाग्यो केक कट्ने भेला छोरी हरुलाई नि सङगै रखेर कटेको बए कति राम्रो देखिन्थ्यो बिचर छोरी हरु डराएर जानू भो जे जस्तो बएत पनि छोरी हरुलाई संगै रखेर गर्नु होला 😊
केवारेला ज्याबा डान्बा सम्धी 👏😍
हजूर आमा खै त नानीहरू खै त केक काडदा
गित बजाउनुहुन्न कपिराइट लाग्छ
केक काट्ने बेलामा नानिहरुलाई पनि सङ्गै राखेर काटेको भए सुनमा सुगन्ध हुने थियो मनिष ब्रो 🎉🎉
धेरै धेरै शुभकामना दाजु
monetize chhito garnu hola. full support.
Sadaiba khusi rahanu hajurharuko sirma sadaiba bhagwanharuko biraajman hos ❤❤❤❤❤❤❤❤❤
Mero pyaro subscribe haru lai lots of love ❤️❤️❤️❤️..
मनिस लामा भाई लाई र स परिवार मा बधाई छ. ५०K Subcribs भएकोमा। र नानीहरुलाई पनि अगाडी राखेर केक काट्नु पर्थ्यो भाई नानीहरुलाई भगाएर। बुडा बुडी मात्र बसेर केक काट्नु भयो। अलिकति ठिक भएन नि, मनिस भाई। किन भने भाइको vlog नछुटाई हेर्ने गर्छु।
Ramro hos bro naniharu and family lai ekdam support garnus❤❤
Aba xitai one million pugoss haii jyo jyo congretchulation hjr lai
ℂ𝕠𝕟𝕘𝕣𝕒𝕥𝕦𝕝𝕒𝕥𝕚𝕠𝕟 𝕓𝕙𝕒𝕚🎉🎉
Plz sabai janale like subscribe garidinu hola hamro manish g lai 🇳🇵🇳🇵🇳🇵jay nepal
धेरै धेरै बधाई छ भाई को परीवार लाई ❤🎉
Yesari pargati hudai jada family Lai navulnu hai family is first priority then fans & comments from Australia 🇦🇺
मैले पनि गरेको छु❤❤❤🎉🎉🎉😊
Congratulations dherai dherai khusi hunu enjoy...