विनोद श्रेष्ठको नया Serial मिरा कस्तो बन्दै छ ? | Meera | Binod Shrestha | Nepali serial

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Binod Shrestha
    Nepali Serial
    Meera
    अहिले नेपालमा टेलिफिल्म निकै सफल भइरहेको छ । युटुवमा Views हेर्ने हो भने कुनै कुनै नेपाली फिल्मको Trailer र गीतहरु भन्दा राम्रो Views देखिन्छ नेपाली टेलिफिल्मको नेपाली फिल्म हेर्ने दर्शक भन्दा नेपाली टेलिफिल्म हेर्ने दर्शकको जामत अलि अगडी देखिन्छ ।त्यसै बीचमा एउटा नया सिरियल मिरा पनि आउने भएको छ ।
    यसको निर्माता,र कथाका विषय बस्तु विनोद श्रेष्ठको रहेका छन् । भने सिरियलको पद्कथा
    र सम्वाद मौनता श्रेष्ठले गरिहेका छन्, त्यसै गरि निर्देशन जीवननाथ गौतमले गरिरहेका छन् ।
    Disclaimer
    This video is made for entertainment purposes only. The content of the facts and all statistics shown in
    the video are from social platforms and some self-made interview videos.
    If our video is similar to any person or organization it will be a coincidence.
    Our intention is not to hurt the feelings of any persons or community.

КОМЕНТАРІ • 7