सन्तोष के सि सर को गित धेरै मार्मिक समय सान्दर्भिक हुन्छन् उहाँ को हरेक गित मन पर्छ समिक्षा बैनि सहित सम्पुर्ण टिम लाई धेरै सुभ काम्ना यति राम्रो गित मा किन भिउज आय न सबै ले भिउज बडाई दिनु होला
आह कति मिथो राम्रो मौलिक तिज गीत सन्तोष केसि को निउ गित गाउँ घर तिर धेरै जस्तो यस्तै हुन्छ अजै यस्तै छ पनि तर दर्सक ले यस्तो मौलिक गित लाई ध्यान नाइ दिदाइन ❤❤❤ जे हो जय गित जय सङित राम्रो छ गित
बास्तबमा योहोनोत तिज गीत सबैको सामु हेर्न मिल्ने सन्तोष भाइको सोर,राधिका बैनिको सोर कति राम्रो समिक्षा नानीको कुनै नगरौ सोर झनै अब्बल नानी धेरै भन्दा धेरै अनुसासित भइ अगादी बढनु तिमिलाइ सफलताको सुभकामना।
बाबा अामाले पनि सबै छाेरा बुहारिलाई समान व्यवहार गर्नुपर्छ उमेरमा सबै बिर्सन्छन् अनि बुढेसकालमा दुख पाउँछन् तर पनि अाफ्नाे धर्म सम्झियर बाबा अामालाई दुख नदिउ🙏🙏
धेरै राम्रो पस्तूती तर एउटा कुरा आमा लास्टमा पनि सङही हूनू भयन तो चही दूख लाग्यो भिडियो मा देखीयको तो साना बाबू हरू लाई ऊसको ममी को सपना आयर पछि तेस्तै गरेको देखाऊनू पर्ने अनि बिहान ऊठेर बुहारीले नै जानू आमा लिन भनू पर्ने अनि अझ मजा आउँथ्यो 🙏🙏🙏
कुनैपनी चाडवाड मा तिमिसङ्गै हुन नपाउने तिम्रो अभागी छोरि म आमा सातौं कोश टाढा बिरानो मुलुक को कुना देखि धेरै सम्झेकी छु भन्दै सम्पुर्ण टिमलाई सफलताको कामना!
गित उत्कृष्ट अति उत्कृष्ट अामा पर्ति सम्मान गरेर गित बनाउनु हुने सन्तोष भाइ पर्ति मेरो उच्च सम्मान छ यो गित जुन छाेराछाेरिले अाफ्नाे जन्म दिने अामालाई घात गरेर लात हानेर हिड्नेकाे लागि एक दमै सन्देश मुलुक छ गितले यकदमै सफलता पाअाेस सम्पूर्ण टिमलाई शुभकामना धन्यवाद !
नमस्कार म सन्तोष के सी सामाजिक पारिवारिक कथा मा आधारित मौलिक तिज गित आमा भाग २ लिएर आएका छौ हेर्नु होला मन परे लाइक कमेन्ट सब्स्क्राइभ गर्नु होला है ❤
Ek dam Ramro xa safalta ko Suva kamana Hal india bata ho Santos sir ko big fen hum 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कहिले आउला भनेर प्रतीक्षा गर्दै थिए अत्यन्तै राम्रो आयछ❤❤❤😊best of luck
धेरै राम्रो छ 💐💐💐💐
@@lalitadhunganato 2
dherai ramro xa man paryo❤❤❤🎉🎉
सन्तोष के सि सर को गित धेरै मार्मिक समय सान्दर्भिक हुन्छन् उहाँ को हरेक गित मन पर्छ समिक्षा बैनि सहित सम्पुर्ण टिम लाई धेरै सुभ काम्ना यति राम्रो गित मा किन भिउज आय न सबै ले भिउज बडाई दिनु होला
❤❤❤
आहा सार्है उत्कृष्ट मौलिक सृजना !!
सदाबहार सर्जक सन्तोष केसि दाजुका फ्यान जतिले हाजिर गरौ त 👍️👍️🙏
❤❤❤
आहा दाजु गीत भनेको एस्तो पो हो
❤❤❤
❤❤आमा भन्ने सब्द नै काफि छ शुभकामना दाजु ❤❤❤
❤❤❤
❤❤❤
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐😘
❤❤❤❤
आहा कति राम्रो
❤❤❤
आहा बर्तमान समय र अबस्थालाइ समेटेर शिर्जना गरेको गित उत्कृष्ट छ🎉🎉❤❤
❤❤❤
आहा ❤❤
❤❤❤
यो गित तिज भन्दा पनि समसामयिक सदाबहार र यथार्थ परक गित हो 😢घर घरको कहानि हो ❤❤
❤❤❤
Hi tapaeko channel ma subscribe gridinxu tapae Mero garidinxu hola
Hi tapaeko channel ma subscribe gridinxu tapae Mero garidinxu hola
यो साल अलि ढिला गर्नु भयो दाजु बजारमा पठाउन ❤️
❤❤❤
बल्ल आयो तीज❤❤❤❤❤❤❤❤❤
❤❤❤
Best wishes dada
Sadai vari yestai ramra ramra geet sunna paiyush ❤❤💗
❤❤
हरेक बर्ष तिज आयो भने पछि santosh kc दाजु को कस्तो गिद आउँछ होला भन्ने खुल्दुल हुन्छ ❤️❤️
#best
#love from_portugal 🙏💝
❤❤❤
अाहा कस्तो माैलिक गित 😘शुभकामना टिमलाई😍😍😍😍
❤❤❤
सफलताको शुभकामना ब्रो
❤❤❤
आह दामी
❤❤❤
धेरै राम्राे छ गित । बढाई छ सबै टिमलाई
❤❤❤
राम्रो लाग्यो ❤
❤❤❤
@@santoshkc8513 🙏🙏
आहा कस्तो मिठो गित उस्तै भिडियो शुभकामना सबै टिम लाइ
❤❤❤
Dherai raamro chha
🥰🥰🥰
समाजको जल्दो बल्दो विषय बस्तु उठान गर्नु भएको मा निकै सिर्जनशिल गायक सर्जक संन्तोष के सी लगायत सबै टिमको सफलताको शुभकामना
❤❤❤
आहा मौलिक तिज गित दाजी को सन्देश मुलक हुन्छन सफलताको सुभकामना❤
❤❤❤
Aaha Sarai ramroo
Ramro cha
❤❤❤
सफलताको शुभकामना दाजु💝✅
🥰🥰
सारै मार्मिक छ हजुर
❤❤❤
सन्देशमूलक मौलिक सामाजिक तीज गीत उत्कृष्ट छ । सफलताको शुभकामना ।
❤❤
Wow nice song pahile teej geet balla farki aayaxa saharai ramro lageyo 🙏🙏🙏🙏
🥰🥰🥰🥰
उत्कृष्ट तिज गित मनै धर्किने सत्य तथ्य
❤❤❤
सन्तोष सुवेदी दाईको गीत आए पछि बल्ल तीज आए जस्तो लाग्छ मार्मिक गीत😢😢
❤❤❤
आह कति मिथो राम्रो मौलिक तिज गीत सन्तोष केसि को निउ गित गाउँ घर तिर धेरै जस्तो यस्तै हुन्छ अजै यस्तै छ पनि तर दर्सक ले यस्तो मौलिक गित लाई ध्यान नाइ दिदाइन ❤❤❤ जे हो जय गित जय सङित राम्रो छ गित
❤❤❤
बास्तबमा योहोनोत तिज गीत सबैको सामु हेर्न मिल्ने सन्तोष भाइको सोर,राधिका बैनिको सोर कति राम्रो
समिक्षा नानीको कुनै नगरौ सोर झनै अब्बल
नानी धेरै भन्दा धेरै अनुसासित भइ अगादी बढनु तिमिलाइ सफलताको सुभकामना।
❤❤❤
Wow मिठो स्वर की धनी समीक्षा बहिनी लगायत सम्पूर्ण टीम लाई सफलता को शुभकामना गीत धेरै राम्रो सबै ले सुनी दिनु होला गीत हिट हुने छ ❤❤❤❤❤
❤❤
Samikshyako sor ramrox❤❤❤❤❤
❤❤❤
आमा भन्ने शब्द नै महान छ भाई सफलता को शुभकामना छ भाई
🥰🥰🥰
आहा हेरु राखुम जस्तो सकेको थाहा नै भयन ❤❤😊
❤❤❤
आहा यो पो तिज गित अतिनै मार्मिक शब्द सृजना ,लय अनि बास्ताबिक कथा ब्यथा नेपाली समाजको यस्ता गित ले मनै छुन्छ बधाई छ सन्तोष सर लगायत सम्पुर्ण टिम लाई ❤🙏
❤❤❤
धेरै राम्रो गित हाम्रो समाजको घट्ना स्वाहुदो।
❤❤❤
अति मार्मिक गित❤
❤❤❤
outstanding❤❤❤❤
❤❤❤
उत्कृष्ट तिज गित दाजु
❤❤❤❤
Wow 🎉❤sarai ramro
❤❤❤
Wow ❤ धेरै राम्रो गित।।
❤❤❤
बाबा अामाले पनि सबै छाेरा बुहारिलाई समान व्यवहार गर्नुपर्छ उमेरमा सबै बिर्सन्छन् अनि बुढेसकालमा दुख पाउँछन् तर पनि अाफ्नाे धर्म सम्झियर बाबा अामालाई दुख नदिउ🙏🙏
❤❤❤
राम्रो मौलिक छ भिडियो
❤❤❤
आहा सरै राम्रो मन छुने गीर सुभकामना सन्तोष दाजु
❤❤❤
निरित्य पनि कति राम्रो झन किरण दाइकोत यक्दम अब्बल
❤❤
समाज मा घटेक घट्नालाइ टपप्का टिपेरा जस्ताको तस्तै गित मा उतार्ने दाइ सन्तोष बधाई छ हजुर लाइ🎉🎉❤
❤❤❤
Aaha saroi mitho song sapal tako suvakamana❤❤❤🎉🎉🎉
❤❤❤
आहा आहा❤❤❤
❤❤
आहा सारै मीठो तीज गीत ❤
❤❤
❤❤
Aaha sarai mitho geet congress all teams❤❤❤
❤❤❤😊
Aaha dada
❤❤❤
आहा मौलिक सिर्जना ❤❤
❤❤
सबै छोरा हरुको मन आमा पर्ती येस्तै माया रै रहोस ......अनि सफल्ताको सुभकामना दाजु .....
❤❤❤
हाम्रो गुल्मीको सान समाजको सत्री घटनामा आधारित एति मिठो गित सफलताको शुभकामना दाइ❤
❤❤❤
यो गितले मन रोयो
❤❤
Teej.❤❤❤
❤❤
शुभकामना दाजु ❤️
❤❤❤❤
Ekdam ramro x
❤❤
मेरो त मनै छुयो आमा को तीज ले
❤❤❤
धेरै राम्रो गित
❤❤❤
आहा कति राम्रो गित हाम्रो समाजमा मेल खान्छ है दाजै❤❤❤Good luck❤❤
❤❤❤
यस्तो पो हुनु पर्छ सस्कृति जल्कने गित। सबै नेपालिको मन छुन सफल होस शुभकामना ।
❤❤❤
Dami x ho. 😆 😆 😆 😆 😆 😆 💓 💓 💓 💓 👌 👌 👌
❤❤
❤❤❤
❤❤❤
Super❤❤❤ मन नै छोयो सबै team lai best wishes
❤❤❤
बल्ल प्रतिक्षाको समय सकिने भयो😊आहा❤ शुभकामना दाइ 1 no trening मा पुगोस्
❤❤❤
मन छुने मन रूने गीत ।धेरै राम्रो छ❤❤
❤❤❤
सारै राम्रो मिठाे छ भाइ गित
🥰🥰🥰
Dhari ramro song ❤❤❤❤❤is
❤❤❤
अह दाइ कति मिठो गित
❤❤❤
आहा! साह्रै मिठो तीज गीत❤❤
सफलताको अग्रिम शुभकामना Santosh dai ❤
❤❤❤
धेरै राम्रो पस्तूती तर एउटा कुरा आमा लास्टमा पनि सङही हूनू भयन तो चही दूख लाग्यो भिडियो मा देखीयको तो साना बाबू हरू लाई ऊसको ममी को सपना आयर पछि तेस्तै गरेको देखाऊनू पर्ने अनि बिहान ऊठेर बुहारीले नै जानू आमा लिन भनू पर्ने अनि अझ मजा आउँथ्यो 🙏🙏🙏
❤❤
Santosh dai rw rashem dai ko get aya poxi balla teej jasto hunxa,
Love you ❤all
❤❤❤
कुनैपनी चाडवाड मा तिमिसङ्गै हुन नपाउने तिम्रो अभागी छोरि म आमा सातौं कोश टाढा बिरानो मुलुक को कुना देखि धेरै सम्झेकी छु भन्दै सम्पुर्ण टिमलाई सफलताको कामना!
❤❤❤
धेरै धेरै बधाई शुभकामना प्यारो भाइ सन्तोष केसि भाइ लगायत सम्पुर्ण टीमलाई❤🎉❤🎉❤🎉
❤❤❤
सारै राम्रो यथार्थ चित्रण गरिएको गीत
🥰🥰🥰
मामिक गित🌷🌷
❤❤❤
Aama sabda noi kafi x❤❤
❤❤❤
अाहा सारै राम्रो बेदनाको गीत बधाई छ संम्पुण लाई सफताको शुभकामना
❤❤❤
आमा❤❤❤
❤❤
Sarai ramro xa teej koseli
🥰🥰🥰
कस्तो मन छुने गित दाजु सुरुको धुनले मन छियाछिया भो।
❤️❤️❤️
आमा चाई सिरियल कि गीत हो ❤
❤❤❤
Part 3 पनि गाउन परो
❤❤
यस्तो पो हो तिज गित भनेकाे❤❤❤❤❤
❤❤❤
Kati mitho geet...
❤❤❤
Hamro maulita jalkaune geet daaju hajur laai congratuations
❤❤
सहि हाे
आहा कति राम्रो गित सफलता को सुभकामना सबैलाई 😍😍😍💞😊
❤❤❤
अाहा दाजु सारै राम्रो ♥️♥️♥️♥️♥️
❤❤
Aaha❤
❤❤❤
Wow sarai mitho song
❤❤
wou❤❤
❤❤❤
Wow ❤❤
😍😍
Wow dai dami geet xv
❤❤❤
आहा कति राम्रो कथा बोकेको तीज गीत............. सम्पूर्ण टिमलाई शुभकामना ।

065
065
❤❤❤