Thapana Ko Bar 2 - Aashuko Taalma Chhu l New lok Song 2081 l Shakuntala Gaire l आँशुको तालमा छु।
Вставка
- Опубліковано 15 вер 2024
- ---------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ashuko Taalma Chhu आशुको तालमा छु
♪ Vocal:-
Shakuntala Gaire
♪ Lyrics:-
Shakuntala Gaire
♪ Music:-
Shakuntala Gaire
♪ Music Arranger:-
Krishna KC
♪ Recording Studio:-
The Music Era
♪ Mixing:-
Krishna Bajurali
♪ Recordist:-
Krishna Bajurali
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Story/Direction :-
Bishnu Bhattarai
🎬 Artists:-
Santosh Sharma
Manisha Sunar
Kamala gaire
Jit bahadur Darlami
Gokul Ranapal
Bishnu Aajad
Nista Rokaha
Harikala sunar
Manoj Darnal
Surya Nepali
Sunil Nepali
Anita Bk
Indra neupane
Maya Darlami
🎬 Cinematographer/Edit/Color:-
Bishnu Bhattarai
🎬 Camera Asst:-
Anil Paudel
🎬 MUA:-
Sagun Sharma
C&P Shakuntala Gaire 2024
----------------------------------------------------------
Subscribe us UA-cam:- Please like, share & subscribe my videos. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#newnepalisong
#newteejsong2081
#teej
#newnepaliloksong
#typicalsong
#teejsong2081
#maulikteejsong
#dramaticvideo
#bishnubhattarai
#abiralfilms
#shakuntalagaire
नमस्कार म कलाकार शकुन्तला गैरे
थपनाको वर दुई "आँशुको तालमा छु"एउटा चेलीको बेदना लिएर आएको छु। आशा छ यहाँहरुको माया उत्तिकै पाउनेछ।🙏
मेरालागि लामो समय देखिको यो गित सुन्ने तड्पाई सकिएको छ ।बधाई तथा शुभकामना
निरन्तर सफलता मिलोस शुभकामना हजुरलाई
आउछु कुनै दिन हजुरकै ठाउँ तिर
❤❤❤dhariramrosorbaini 6:21
, 6:47 6:47
नेपालमा महिला महिलाबाट नै पीडित छ्न दिजु हजुरले सन्देस राम्रो दिनुभको मा धन्यवाद दिदै , छोरी भनेको साछ्यात लक्ष्मी को रुप हुन भन्न चाहन्छु ।।।
असाध्यै मन छुने गीत...हजुरको "थपनाको बर” सुनेर फ्यान भएकि थिए यो गीतले पनि उत्तिकै मन छोयो...बधाई अनि बेस्सरी शुभकामना है बहिनी 😍
हार्दिक बधाई अनि शुभकामना बैनी शकुन्तला गैर
आहा! सारै राम्रो गीत वास्तविक कथामा आधारित बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🙏🙏
दिदि हार्दिक बधाई सफलताको शुभकामना😢
गित पनि साह्रै मिठ मनिषा को अभिनय को के कुरा गरम आहा ❤
आहा मार्मिक गीत बधाई एवंम सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉❤
सार्है मार्मिक गीत ❤❤❤❤❤
मार्मिक गित बधाई छ सिस🎉🎉❤❤
Congratulations 🎉🎊 mero pyaro dd manisha sunar rw sabai kalakar team lai dheraii dherai badai xa 🎉🎉🎉
आहा सारै राम्रो गीत बधाई छ दिदि❤❤
अति मिठो सब्द संकलन अनि सकुन्तला ज्यु को आवज्🙏 अझै पनि हाम्रो समाजमा यस्ताकिसिमका घटना भैरहन्छन चेतना को बिकास होस् 🙏☘️❤️
गोकुल दाइ एक्दम सुहाएको छ है ❤❤
आहा कती मार्मीक गित बधाई छ सम्पुर्ण टिमलाई
yo geet ko saptha le kati bela asu jarekonai tha vaina 😭😭😭😭😭
आहा कसरी बयान गरौ दिदी यति मिठो सिर्जना को सार्है मार्मिक बधाई अनि सफलताको सुभकामना🙏❤️
धेरै राम्रो छ।
Hardik badhai Ani safalta ko shubha kamana sampurna team and shakuntala bhaujau lai🙏🙏🙏🙏
आहा सकुन्तला दिदी ❤️🙏
आहा दिजु गित एक दम मार्मिक हुन्च
आहा कति मिठो गित 🥰 मन छोयो सार्है
सबै भाइरलको पछि यस्तो मीठो गित ओझेलमा नपारौ सफलताको शुभकामना दिदी 🙏🙏🙏
आहा सारै राम्रो लाग्यो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🎋🎋🎋🇳🇵🇳🇵🇳🇵
आहा मौलिक मीठो गीत सफलता को सुभ कामना
आहा यती राम्रो गीत मा उस्तै राम्रो अभियान बधाई एवम् सफलता को शुभ कामना
manisha dd ma tw bg fan vaye hjr ko ❤
असाध्यै मीठो गीत
लोकप्रिय कलाकार बैनी सकुन्तलालाई सफलताको धेरै - धेरै शुभकामना ।।
हार्दिक बधाई अनि सफलताको शुभकामना सकुन्तला जि ❤🎉🎉🎉
असाध्यै मन छुने भिडियो त्यसै माथि मनिषा को acting शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤ म् काईला ❤❤❤
आहा क्या मिठाे र मर्मस्पर्शी गीत ।यसगीतकाे सम्पूर्ण जसकाे लागि शकुन्तला गैरे ज्युमा हार्दिक सम्मान छ ।सफलताको शुभकामना धेरै धेरै ।राम्रो गीत एकपटक हेरेर जानुहाेला ।❤🎉
Nice song bahini❤❤❤Sarawako subhakamna❤❤
Sarai mitho xa hjr safaltako Suvakamana.
प्यारी को गीत मन छ्ने हुन्छ बाबा 💞💞👏👏👏 सफताको सुभ कामाना साथि
Dheroii ramro xa didi ojhoi pargatiko suvakamana ❤❤🎊🙏
गीत साह्रै मीठो छ भिडियो पनि राम्रो बनेको रैछ गीतले धेरै माया अनि सफलता पाओस शुभकामना दिदी👏🙏
सारै मन छोयो यो गितले सबै टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏🙏👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️
Nice xo hjr🎉😊
कति सुरीलो आवाज छ सकुन्तला बैहीनीको र गितमा अभिनय गर्ने मोडेल बैनीले सारै राम्रो काम गर्नु भाछ।र सन्तोस भाईको त झन कुरैनगरौ, हरेक भिडियो ज्यान लगाईदिन्छन , बधाई छ सम्पुर्ण टिमलाई।
बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
मीठो आवाज अत्यन्त मार्मिक शब्द वास्तविक कथा बस्तुमा आधारित गीत सारै मन छोयो उच्च सम्मान शकुन्तला जि अनि सम्पुर्ण कलाकारहरुमा अझै सफलता मिल्दै जाओस मेरो शुभकामना
Ramro chh unatiko kaman chh❤❤❤
Kati mitho geet aaha congratulations sathi
धेरै राम्रो छ भन्जि अझ उन्ति परगति गरदै जानु शुभ कामना
Aaha dd sarai ramro git badhai x all team lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro xa git❤
मिठो दिदि❤❤
आहा कति मिठो गित 😍😍राम्रो छ् दिदि
❤❤sarai metho geet sabda laya video voice sabai le man chuni x didi aajha dherai aagadi bhadnu hola didi yesai geet ma jodinu vayako sampurna kalakar sir miss haru ma pani safalta ko suvakamana
धेरै धेरै बधाई शुभकामना छ है हजुरहरुलाई
raamro xa
Ati marmik
❤❤❤❤❤
yakdam heart touching 😢😢
एकदम मार्मिक गीत बधाई छ सानु लाई👏👏👏
Aaha kati ramro ho sunda run man lago😢😢
कसम जति सुनेनी जति हेरेनी नथाक्कीने सारै मीठो आवाज मार्मिक शब्द
Wow dd is best❤😊
Yakdam marmik geet😢
Nice xo hjr🎉😊
0:
Ati man xune geet sakuntala ji
❤❤❤🎉
Wow bunu so nice act 😊😊😊😊😊😊😊😊😊🥰🥰🥰🥰🥰🥰🥰😊😊😊😊😊
Kamala gaire ko avinaya damdar xa gita pani man xune raixa 😍😍
Nice song ❤
Nice song
आमा नि छाेरी हुन् छाेरा मात्रले श्रृटि चल्छ र ???
nice
गित अस्यधइ मन परो
Aaha kati mitho geet badhai tatha safaltako suvakamana❤❤❤❤❤❤❤❤❤❤❤❤
मैले पुरै गित सुने हेरे हजुर पनी हेर्न सुन्न नभुल्नुस है गित राम्रो
Mero jibanma mel khane geet 😢😢😢😢😢😢jasto geetko sabdale vneko testai vko x malai😢😢😢😢
Love you ❤
नमस्कार
म यस गीतको नायिका मनिषा सुनार के कस्तो लाग्छ राम्रो नराम्रो प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद । साथै यस गीतलाई सबैजनाले माया गरिदिनुहोला ताकि आगामी दिनहरूमा पनि राम्रा राम्रा गीत लिएर आउन हौसला मिलोस्🎉🎉🎉🎉🎉🎉
हेरेर थाकिन म
सम्पूर्ण दर्शक महानुभावलाई नमस्कार साथै धेरैं माया आँशुको तालमा छु अति मर्म इस्पर्सी भिडियो लिएर आएका छौं कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !🌹👏
😭😭😭😭😭
सारै मन परेको गीत 😊सायद मेरो भोगाइ मा पनि मेल खायर
होला😢 दिदी को हजुर्को सिर्जना ले
राम्रो स्थान पावोस शुभकामना कामना छ 🙏
सम्पूर्ण मा नमस्कार 🙏🙏
म यश गितको मोडल सन्तोष शर्मा नारिहरुको दर्दानक कथा मा आधारित यो गित लाई हेरेर माया गरिदिनुहोला ।।
अबका तीज गीतमा महिलालाई दुख पाउने र दुख पोख्ने जातका रुपमा प्रस्तुत गरिनु हुँदैन।
Wow heart touching 😢❤
Nice xo hjr🎉😊