सम्बन्धबिच्छेद पछी अब देलिन त् छोरीले साथ निलमणीलाइ ! मार्मिक गित गाइन पहिलो पटक | Nilmani Bhandari

Поділитися
Вставка
  • Опубліковано 10 січ 2025

КОМЕНТАРІ • 1,5 тис.

  • @suman4809
    @suman4809 6 років тому +268

    अति नै खुशी लाग्यो छोरी बाबालाइ धेरै नै माया अनि साथ देउहै । निल्मनी दाइ धेरै राम्रो मान्छे हुनुन्छ । कति राम्रो सोर हो नानु तिम्रो बुवा को जस्तै । येस्तै ममता रहिरहोस बाबाछोरी मा ।

    • @pramitarai4277
      @pramitarai4277 6 років тому +1

      Nice geet nani

    • @mayapariyar1459
      @mayapariyar1459 6 років тому +2

      सारैनै राम्रो छ नानू बधाई छ हयाप्पी दसै

    • @dineshgurung9408
      @dineshgurung9408 6 років тому +2

      धेरै राम्रो छ नानि बाबा लाई माय गरून् ल

    • @rekhichailagain1044
      @rekhichailagain1044 6 років тому +1

      Dherai ramro aawajx naniko

    • @saritaghimire9966
      @saritaghimire9966 6 років тому +1

      सरिता

  • @ramrai3044
    @ramrai3044 4 роки тому +1

    राम्रो छ नानुको सोर र मेरोनी मन छोयो🥰

  • @minadhungel8299
    @minadhungel8299 6 років тому +239

    बाबा लाई धैरै माया गर है छोरी अब बाबालाई ममिले छोडे पनि तिमिले साथ दिनु परछ ल

  • @durgabaskota3093
    @durgabaskota3093 6 років тому

    वाह सर एक दम खुसि लाग्यो

  • @suryajoti3031
    @suryajoti3031 6 років тому +124

    नानीको स्वरले अतिनै मन छुवायो बुबालाई सधै साथ नानीको हुनेछ भन्नेमा हामी विस्वाथ्व हुने छौ बधाई छ नानू

    • @लिलाजिरेलजिरीदोलखा
      @लिलाजिरेलजिरीदोलखा 6 років тому +2

      सादाई येसारिनाई आगि बोडनु होला बाबा छोरी सफलत को शूभ कामना

    • @janukathapa5797
      @janukathapa5797 6 років тому +2

      nakul joshi धैरे माया गरनु नानु बुबा लाई

    • @rameshroka8266
      @rameshroka8266 6 років тому +3

      अती खुशी लाग्यो बाबा छोरी संगै भाको देख्दा

    • @rameshroka8266
      @rameshroka8266 6 років тому +3

      टीका होस् निधारमा जमरा हाेस कानमा खुशी छाहाेस परिवारमा शान्ति होस् देशमा दशैमा खुशी नेेै खुशीको बासहोस सबै शत्रु को नास होस् यहि छ हजुर हरु लाई २०७५ सालको बिजया दशमिको हार्दिक मगलमय को शुभकामना शुभकामना..🌹🌹

    • @purnarai5131
      @purnarai5131 6 років тому +1

      Mero pani mon chhuyo din 5 patak hayray any way bubu keep it up

  • @singhkusma8472
    @singhkusma8472 6 років тому

    Derai ramro x bunu ko git sadhai yasri nai agadi badai janu baba lai satha dinu hai bunu yo git suner mero ta aasu nai aayo hal ma kuwait dekhi herdai xu

  • @gaming8k268
    @gaming8k268 6 років тому +139

    great बुनु गित मीठो गाउनु भयो ।
    बाबालाई सधै माया र साथ दिनु है
    God bless both 💕💕💕

    • @marigoldhill5077
      @marigoldhill5077 6 років тому +2

      सानू छोरी 😊😋 साह्रै मिठो गित गाएर सुनाउनुभयो हजुरलाई पनि धन्यवाद ,यसरी नै बाबालाई माया गरेर सधैं साथ दिनुहोस् है 😊😊

    • @sanuthapa5853
      @sanuthapa5853 6 років тому +1

      राम्रो गाउनु भयो नानु

    • @sumanshrestha7893
      @sumanshrestha7893 6 років тому

      Damdar Media दमदार मिडिया God blessed you babu 💕💕

    • @gittaraj3042
      @gittaraj3042 6 років тому

      dami xa nani ko sor

    • @ribsnepal2532
      @ribsnepal2532 6 років тому

      Good xori baba lai dherai maya garnus💕💕

  • @surajbhandari2358
    @surajbhandari2358 6 років тому

    बाबा जस्तेई रहिछन । बाबालाई यसरिनै मायागरि रहनु तिम्रो स्वर धेरै मिठो छ । शुभ दशै.......

  • @chandradhungana8644
    @chandradhungana8644 6 років тому +16

    धेरै खुशी लाग्यो निलमणी भाई को छोरी देखेर गाना सुनेर झनै खुसी लाग्यो नानु तिमी त धेरै ज्ञानी छोरी रैछौ बाबा लाई धेरै माया गरहै छोरी तिम्रो मम्मीले छोडे पनि तिमी ले बाबा लाई कहिले पनि नछोड है छोरी तिमी लाई र निलमणी भाई लाई बिजयादशमी को शुभकामना छ

  • @Utsavcom-dm2gn
    @Utsavcom-dm2gn 6 років тому

    सधैंभरि यसरी शाथ दिनु हाेला राम्रो छ पहिलोपटक काे प्रयास 🌹🌹🌹🌹

  • @मनिसामगरमनिसामगर

    अति नै मरमिक अनि मीठो अावाज नानि बाबा लाई सधै भरि यसरी नै माया अनि साथ दिनु ल बाबा ममिले छोडेर गयनि तिमी ले धेरै माया गरनु ल बाबा लाई 🌹🌹💕💕💘💘💞💕 म कुबेत देखि बडा दशै को सुभकामना बाउ छोरी लाई

    • @bhusalbahadur3790
      @bhusalbahadur3790 6 років тому +2

      Ramro 6 nani ko voice pargati badhadai jayos

    • @apsarathapa9621
      @apsarathapa9621 6 років тому

      goo

    • @mangaf7103
      @mangaf7103 6 років тому

      बिजय दशमी काे शुभकामना नानू र बाबा लाई स्वर मिठाे छ अनि मार्मिक छ नानू काे गित पर्गतिकाे शुभकामना

    • @lamaintl5827
      @lamaintl5827 6 років тому

      Sarai mithox la babalai maya dinu hola suvakamanax

  • @abishaihamal3352
    @abishaihamal3352 6 років тому

    मेरो नि मन थाम्न सकिन झरे अासुका बलिनधारा । साह्रै मिठो स्वरछ प्यारी छोरीको । बाबुछोरीको यो खुसि सधैंभरि रहिरहोस ।

  • @mohanbahadurdangi8645
    @mohanbahadurdangi8645 6 років тому +44

    राम्रो छ नानू गित अनि बाबा लाई सघै माया गर्नु

    • @saritakc1091
      @saritakc1091 6 років тому

      धेरै राम्रो छ नानू बाबा लाई सधै माया गनु ल 😍😍😍😍

  • @SumanTamang-n2b
    @SumanTamang-n2b 16 днів тому

    धेरै खुसी लाग्यो यसै गरी अगाडी बनु नानी र निलमडी दादालाईनी

  • @parshuramrai5010
    @parshuramrai5010 6 років тому +47

    ल धेरै राम्रो छ प्रयास नानीको ✌✌✌ बाबा छोरी एकै साथ देख्दा साह्रै खुशी लाग्यो !!

  • @sanimahat6877
    @sanimahat6877 6 років тому

    नानू को धेरै राम्रो स्वर रहेछ खुसी लाग्यो बाबा लाइ सधै माया गर साथ देउ ल उज्वल भबिस्यको सुभकामना नानू तिमिलाइ

  • @anilbaraili6493
    @anilbaraili6493 6 років тому +84

    नानू भबिस्यमा कुसल गायिका हुनु है बधाइ छ साथै यहाँ हाजिर हुनु त नानुको स्वर मन पराउने ?

    • @jenishbabu9066
      @jenishbabu9066 6 років тому +1

      Best of luck nanu💞

    • @binodmagar5692
      @binodmagar5692 6 років тому +2

      Bunu.ko.sor.ati.ramro.xa.babalai.sath.deu.hai.babalai.nxod.nruwau

    • @bhojrajadhikari1519
      @bhojrajadhikari1519 6 років тому +2

      सारै मीठो स्वर नानिको प्रतिभा छ र बाबालाई साथ देउ ल नानु

  • @hahabbwbbsbs9327
    @hahabbwbbsbs9327 6 років тому

    अतिनै मार्मिक गित प्रतिभा राम्रो छ बुनुको ! बाबाको जिबनमा आधारित शब्द रहेछ । बधाई छ बुनु लाई

  • @harikadel465
    @harikadel465 6 років тому +17

    बाबा जस्तेई रहिछन । बाबालाई यसरिनै मायागरि रहनु तिम्रो स्वर धेरै मिठो छ । शुभ दशै

  • @purnanepal4268
    @purnanepal4268 6 років тому

    धेरै राम्रो ,प्रतिभा,धेरै ,राम्रो लागेव

  • @rambahadurthapa9966
    @rambahadurthapa9966 6 років тому +15

    एकदमै राम्रो र एकदमै सान्दर्भिक छ नानी को उजल भबिस्याको शुभकामना छ

  • @बिश्वकैगरीबमान्छे

    अलि अस्ति सम्बन्ध बिछेद को बारे दुखेसो पोखेको देखेथे उहाको श्रिमति सँग मिडियामा आज छोरि सँग बसेर गित गाएको देख्दा खुसि लाग्यो र छोरिले वाबा कप हरेक दुख सुख मा साथ दु‌िनु असल छोरिको भुमिका निभाउनु बडा दसैको शुभकामना दाई अनि छोरिलाई

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 6 років тому +15

    *भबिस्य राम्राे छ नानी बाबा ईच्छा पूरा गर्नु शुभकामना छ।*

  • @yonisgharty9592
    @yonisgharty9592 6 років тому

    अति राम्री स्वर कि धनी नानू तिम्रो उत्तर उत्तर प्रगतिको कामना गर्दछु बुवा जस्तै राम्रो गाउने हुनु बधाइ छ तिमिलाइ

  • @ombahadur5839
    @ombahadur5839 6 років тому +70

    बिजय दशमिकाे शुभ कामना बाबा छाेरि लाई ।शदै भरि यसरिनै शाथ दिनु बाबा लाई छाेरि ,,,,,,,,,,,,,,

    • @binodpande7416
      @binodpande7416 6 років тому

      Baba ko paran ko dori sani xori thank you

    • @susumumu9098
      @susumumu9098 6 років тому

      नानू सन्सारमा बुबा अामा भन्दा ठुलाे अरु केही पनि हाेइन त्यस कारण बुबाकाे साथ कहिले पनि नछा्ेड्नु

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 6 років тому

    आहा कति मुतो गित बाबा छोरि .निल्मनी सर आज मलाई धेरै खुसी लाग्यो तपाईं को छोरी तपाईं को सात मा देखन पाउँदा । अलि अस्ति हजुर ले छोरी र श्रीमती को धेरै मन दुखाको कुरा गर्दै हुनुहुन्थ्यो । सायद तपाई को मन छोरी ले बुजेको हुनुपर्छ !!!!

  • @helpingpublic135
    @helpingpublic135 6 років тому +18

    राम्रो छ अझै प्रगतिको शुभकामना नानीलाई ।

  • @dipakmagar8926
    @dipakmagar8926 6 років тому

    बाबा छोरी सङ्गै देख्न पाउँदा सारै खुसी लाग्यो।अनि नानू सोर पनि राम्रो छ नानू को।

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 6 років тому +8

    राम्रो छ नानु को गित अनि बाबा लाई सधैं साथ दिई रहनु ल 👌👌👍👍👍

  • @miraghimire579
    @miraghimire579 6 років тому

    Sabai bhandata nanu aafnu baba lai dharai vandai dharai maya gara ra timile dharai ramro geet gayera sunayeu very nice your voice nanu God bless you

  • @bimalagurung7796
    @bimalagurung7796 6 років тому +4

    धेरै राम्रो नानू तपाइको सुमधुर आओजको मिठो गितले इक्कै भावुक भएको महसुस भयो धेरै धेरै धन्यवाद छोरिलाइ

  • @hikmatdubrakoti6551
    @hikmatdubrakoti6551 6 років тому

    Wow really great bunu mitho voice raixa babako jastai ra sadhai baba lai maya ra sath support garirahnu god bless you

  • @laxmibohara1825
    @laxmibohara1825 6 років тому +8

    एकदमै राम्रो छ छोरिको आवाज

  • @mayakhadka7892
    @mayakhadka7892 6 років тому

    Wow chorii Baba lai shath nachodnu timlai sadhai Aasis lagne cha god bless you😘

  • @sirjusubba8053
    @sirjusubba8053 6 років тому +12

    अति मिठाे नानुकाे स्वर
    एकदमै राम्रो छ

  • @suryanepalionlinetv7260
    @suryanepalionlinetv7260 6 років тому

    एक दम खुसी लाग्यो निलामणी क्यु को छोरी पनि गाउदा

  • @laxmikhanal1259
    @laxmikhanal1259 6 років тому +36

    बाबालाई धेरै माया गर है छोरी अब बाबालाइ ममिले छोडे पनि तिम्ले साथ दिनु पर्छ ल
    अरुको कुरा को पछि नलाग ल

    • @budibahadur5519
      @budibahadur5519 6 років тому +3

      Laxmi khanal निला दाई हजूर को खुशी देखेर मशाल खुशी छु

    • @rameshadhikari8399
      @rameshadhikari8399 6 років тому +3

      बाबा लाई माया गर्नुस है छोरी

    • @umakumarilohani7039
      @umakumarilohani7039 6 років тому +1

      Nani babalai dherai maya ra samarghan gara hai

    • @sarupaudel4947
      @sarupaudel4947 6 років тому +2

      धेरै धेरै धेरै राम्राे छ नानू बाबा लाई मायागर है

  • @RAj-eh9uk
    @RAj-eh9uk 6 років тому

    सारै राम्रो लाग्यो बाबा छोरी को गीत रुनु मन लाग्यो

  • @khimbudhathoki3851
    @khimbudhathoki3851 6 років тому +35

    बाबालाई सधैं साथ दिनु नानी please

  • @ajitbaral6149
    @ajitbaral6149 6 років тому

    राम्रो छ नानू को प्रतिबा सधै येसै गरि अघि बढ्नु अनि बाबा लाइ सधै भरी साथ अनि खुसि राख्नु मामुले बाबा छोडेनी नानू तिमिले नछोढ्नु है सुभकामाना छ नानु

  • @honestjungkarki8686
    @honestjungkarki8686 6 років тому +16

    अति राम्रो लाग्यो नानी सधै यसरी नै गित गाउदै जानू नानी बाबा छोरी दुबै जनालाइ धेरै धेरै धन्यवाद छ

  • @harishsinghdhami158
    @harishsinghdhami158 6 років тому +15

    वा बुबा होस त यस्तो आफ्नो छोरा छोरी को खुशी नै उहाँ को खुशी हो भन्ने बुझीयो ।

  • @ptakashpahadi624
    @ptakashpahadi624 6 років тому

    धेरै खुसि लागेकाे छ बाबा छाेरिलाई सगै देख्दा छाेरिकाे साङ्केतिक छेत्र उज्ज्वल छ।

  • @lovelybhimofficialchanal4560
    @lovelybhimofficialchanal4560 6 років тому +42

    दाइ छोरिको प्रयास राम्रो छ अगाडि बडाउनु होला सुभ कामन हजुर्लाइ अनि छोरिलाइ Tq पनि

    • @r.btamang7665
      @r.btamang7665 6 років тому

      दाइ काे छाेरी प्रयास राम्राे छ राम्राे लाग्याे

  • @gloomynovember5676
    @gloomynovember5676 6 років тому

    राम्रो छ नानु।धेरै पढेर बाबाको सेवा गर ल!

  • @bhuwanrawat8516
    @bhuwanrawat8516 6 років тому +16

    राम्रो छ प्रगतीको कामना छ नानुलाई !!!

  • @Taranathbh
    @Taranathbh 6 років тому

    होनहार छोरी तिम्रो जय जय होस् , म दिल्लीबाट हेरिरहेको छु

  • @Teachnepal162
    @Teachnepal162 6 років тому +30

    बाबा लाई सधैंभरि यसरी नै साथ र सहयोग गरिराख्नु है नानि,,

  • @krishnabhakta2591
    @krishnabhakta2591 Рік тому

    धेरै राम्रो बधाई छ नानि अगाडि अझै राम्रो हुदै जानू तिमिले बाबाकाे सपना पूरा गर्नु पर्छ।निलमणि सरले गायनक्षेत्रमाजति पनि लागि पर्नु भाकाे छ सरलाई बधाई तथा धन्यवाद ।

  • @myagdipunpun6879
    @myagdipunpun6879 6 років тому +8

    सधै बाबालाई साथ देउ ल पाइला पाइलामा सगै जिउने आसा गर नि ननु आज हेर्दाहेर्दै आँसु झर्यो जे जस्तो घर्बार बिग्रेको धेरै छन सानो मन नगरी बाबाको नजिक बसेर रमाइला जीवन हेर्न सकम मेरो आशिर्वाद नानू💞

    • @narayankhadka8562
      @narayankhadka8562 6 років тому

      सारै मिठो स्वर बाबाको साथ नछोड्नु नानी तिम्ले

  • @kiranchan9771
    @kiranchan9771 6 років тому

    धेरै राम्रो नानी को गित मन पर्यो। येसरिनेइ बाबालाइ साथ र माया दि रहनु ल।
    Best of luck.

  • @shukraraj3055
    @shukraraj3055 6 років тому +6

    एकदमै राम्रो छ आर्गनिक छ सधै अघि बाढीरहनु है🌹🌹🌹🌹

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 років тому

    मीठो छ।
    बाबा को साथ कहीलै न छोड्नु।

  • @dillipariyar7901
    @dillipariyar7901 6 років тому +41

    निलमनि दाजु हजुर को छोरी भबिस्यमा सफल गायिका बन्नेछिन हजुर हरुलाइ बिजया दशमि को शुभकामना पनि है त

    • @ishworvlog6070
      @ishworvlog6070 6 років тому

      Nani geet dharai ramro xa baba lai dharai maya garnu hai

    • @chetnathlam1761
      @chetnathlam1761 6 років тому

      pratibha ko jadae gardae xu

    • @amarlama9762
      @amarlama9762 6 років тому

      धेरै राम्रो गित खुसि लागयाे

  • @royalmount6571
    @royalmount6571 6 років тому

    छोरी बाबा र ममिको पुनर्मिलन गराउ है । मिठो आवाज छ तिम्रो अझै प्रयास गर्दै जानु ल

  • @hirashahi9438
    @hirashahi9438 6 років тому +3

    Mitho swor xa nanu ko. God bless you always. Aama le xoder gaye pani timi le baba lai xodnu hudaina hai.

  • @jashodalimbu1935
    @jashodalimbu1935 6 років тому

    राम्रो छ नानी को स्वोर र मन छुने गित छ।बाबाको साथ सधै दिनु।

  • @dilbahadur6997
    @dilbahadur6997 6 років тому +25

    अति राम्रो प्रतिभा नानुको

    • @mayurloksangeet9326
      @mayurloksangeet9326 6 років тому +1

      धेरै राम्रो लाग्यो अब छोरी ले बाबा लाई साथ दिन्छिन भन्ने आस पलायो

  • @harinapal5792
    @harinapal5792 6 років тому

    अति मारमिक छ नानवको गितको बोल

  • @yogeshrai9546
    @yogeshrai9546 6 років тому +17

    प्यारी छोरीले गनएको गत मा लाईक कोमेन्ट नगर्ने त कुरै भएननि

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 6 років тому

    बाबा र छोरी लाई हिर्दय देखि नै धन्यवाद छ

  • @budhilawati7654
    @budhilawati7654 6 років тому +4

    अत्ति राम्रो छोरि भोकल राम्रो छ | very good keep it up. र बाबालाइ धेरै माया गर्नु |

  • @sujankoral4022
    @sujankoral4022 6 років тому

    अत्ति मीठो छ नानी को सर संग ,, बाबा लाई माया गर ल नानू

  • @rajeshgurjargurjar4485
    @rajeshgurjargurjar4485 6 років тому +12

    धेरै राम्रो छ गीत नानू को सुभकामना

  • @mayashiker5586
    @mayashiker5586 6 років тому

    दाइको छोरिले सधै साथ दिहुन ।।

  • @jagatgm3201
    @jagatgm3201 6 років тому +3

    wou Kati pyari xori ..god bless you nilmani dai...

  • @ॐश्रीगणेशायंनमोनम्ह

    छोरी को voice मिठो छ। माया अनि आशिर्वाद छ। बुनुलाई😍

  • @rabinrai9885
    @rabinrai9885 6 років тому +28

    राम्रो छ नानी तिम्रो स्वर

    • @balkumarkhadka6147
      @balkumarkhadka6147 6 років тому

      बैनिको सोर सारै राम्रो. रैछ

    • @scorpionking1342
      @scorpionking1342 6 років тому

      Good song

    • @timrokalemah6765
      @timrokalemah6765 6 років тому

      राम्रो छ नानी तिम्रो स्वर

    • @shantisapkota1558
      @shantisapkota1558 6 років тому

      Naniko geet & vocal sarai sweet xa👌🏿🤗, Babalai sadhai respect garnu hai Nanile 🙋

  • @menukalama2336
    @menukalama2336 6 років тому

    प्यरी छोरी धेरै राम्रो जिवन म।कहीले पनि बाबा लाई।दुःख न।दीनू बाबा लाई।न।छोङ नू धेरै राम्रो स्वर रहे छ।धर्म गुरु श्री गुरु जी इन्डिया भारत शुभ आशीर्वाद छ

  • @rajshrestha2693
    @rajshrestha2693 6 років тому +6

    धेरै राम्रो नानू बाबा बाचुन्जेल राम्रो साथ देउ ल तिमी लाई र तिम्रो बाबा लै हामी साथ दिन्छौ

  • @tikaramganjadon7201
    @tikaramganjadon7201 6 років тому

    दामी छ गीत बैनी

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 років тому +20

    अति मिठो स्वर नानिको यति मिठो गित गाउने छोरी हुदा हुँदै पनि अहिलेसम्म देख्न पाका थिएनौं आज देख्दा सारै खुशी लाग्यो ।आमाले जस्तै बुवालाइ नछाड्नु नानी !नानिको सफलताको लागि शुभकामना छ।

    • @mumathapa3487
      @mumathapa3487 6 років тому

      Dheraiii ramro xa nanu baba lai dheraiii vanda dheraiii maya dinu.nikai ni man xoyo?

    • @munadevisubedi7897
      @munadevisubedi7897 6 років тому

      Thanksfor

    • @umaghimire5740
      @umaghimire5740 2 роки тому

      मिठो छ नानी को स्वर

    • @bimalakhadka7882
      @bimalakhadka7882 2 роки тому

      धेरै राम‍रो💕💜💕

  • @santoshghimire5921
    @santoshghimire5921 6 років тому

    Aati ramro ra mitho sower nani ko kee it up best of luck baba lai dherai maya garnu haii

  • @tikarai8948
    @tikarai8948 6 років тому +11

    सारै खुशी लाग्यो नानी आफ्नो बाबा लाई माया गर्नु
    भगवान ले आशिष दिनु हुन्छ

  • @sardhasharmq1609
    @sardhasharmq1609 6 років тому

    अति मारमिक गित अाशुनै अायाे बाबा लाई सधै साथ दिनु ल नानि

  • @taraadhikari1687
    @taraadhikari1687 6 років тому +6

    अाहा अाजत धेरैखुसी लाग्पो नीलमणीभाईको त्यो उदासीयको मुहारमा अाजत कति धेरै चमक अाएको छ छोरी बाबालाई सधैसाथ देउहै बिछोडको पीडा कस्तो हुन्छ त्योत मलाईपनी थाहाछ तरमनमा जतीनै पिढा भएपनी छोराछोरीले साथ छोडेनन् र सधै अाफ्नै वरिपरि बसेभने त्यो पिढालाई भुल्न सजिलो हुन्छ नानू बाबालाई नछोड अब बाबा संगनै बस है

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 6 років тому

    छोरीले गित सारै राम्रो गाईन तर हजुरको अहिले जिन्दगीमा भएको घटनामा आधारित जस्तो लाग्यो

  • @tekbahadur3605
    @tekbahadur3605 6 років тому +14

    प्रतीभा धेरै राम्रो छ नानी बाबालाई धेरै मायागर्नु

  • @kusumlama5828
    @kusumlama5828 6 років тому

    Happy dashin ko suvakamana.
    Baba xori sathma dekhnu paudha Sarai Khushi lagyo.keep love....

  • @navinyatri2467
    @navinyatri2467 6 років тому +19

    Nilamni sir xori le full sports garxin dukhi nahunu hola and nice voice babu

  • @sunekhadka1553
    @sunekhadka1553 6 років тому

    अति मिठो स्वोर नानी बाबालाइ कहिले नि नछाडे है

  • @वकिलकर्म
    @वकिलकर्म 6 років тому +43

    नानी कति मिठो गित आशु नै आयो म बिदेश बाट हेर्दै छु😂

    • @janukakc482
      @janukakc482 6 років тому +1

      नानु सधै यसरिनै बाबालाई माया गर है

    • @pramodnepal8356
      @pramodnepal8356 6 років тому

      Nice song baby

    • @saritakiki4062
      @saritakiki4062 6 років тому

      kati ramri xori jari kheri pani hasirakhni

  • @ranjetsandrkuri9892
    @ranjetsandrkuri9892 6 років тому

    धेरै नै राम्राे छ नानु तिम्राे गित बाबा लाई सधै साथ र मायाँ गर्नु ल ।

  • @sherlama9265
    @sherlama9265 6 років тому +5

    धेरै राम्रो छ ननु ।

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 6 років тому

    धेरै राम्रो छ अगाडि बढ्नुपर्छ बाबालाइ साथ दिनुपर्छ नानू भन्न चहान्छु।

  • @jitendrakharel58
    @jitendrakharel58 6 років тому +5

    धेरै राम्रो छ नानू को आवाज

  • @prakritisharma6237
    @prakritisharma6237 6 років тому

    धेरै धेरै धन्यवाद बुनु।तिम्राे,परयास,राम्रो ,छ,बाबालाई ,मन,दुख्ने ,कुनै काम,नगर्नु ,बुनु,,साङ्गितिक यात्रालाई निरन्तर,अगाडि ,लेेेेेजाउ,बधाई छ,छाेरि, बाबाकाे,फाेनरनमर,पठाउ,न,ल,

  • @prembaraili436
    @prembaraili436 6 років тому +8

    धेरै राम्रो छ नानु को प्रयास

    • @bimalaaryal1380
      @bimalaaryal1380 5 років тому

      बाबालाई नछाडे छोरी है

  • @kailashkarki3263
    @kailashkarki3263 6 років тому

    धेरै राम्रो गित बुनु

  • @khusimagar4110
    @khusimagar4110 6 років тому +5

    Atti ramro xa nanu ajhai pargati gardai jaw hai nanu congratulations

  • @toyasubedi4051
    @toyasubedi4051 4 роки тому

    नानुको स्वर अति मिठो छ ।उत्तर उत्तर प्रगतिको शुभकामना ।बाबालाई धेरै धेरै माया र सथदिनु ननु हस।

  • @purnarada1590
    @purnarada1590 6 років тому +31

    राम्रो छ बाबालाइ माया गर्नु ममिले छोदे पनि।

  • @sabi1238
    @sabi1238 6 років тому

    Waooo nice nanu best of luck sadhai yesarinai baba ko satha dinu hai

  • @tamukan6i957
    @tamukan6i957 6 років тому +19

    wow kati mitho maya baba xoriko plz xori babalai sadhai dherai maya garnu la damii6 xori geet 😍😍❤❤👍👍👍🙏

  • @kalpanasapkota3973
    @kalpanasapkota3973 Місяць тому +1

    कति राम्रो छोरी डाठी रहिछन् सधैं खुसी मिलोस् शुभकामना नानु

    • @scotnepalonline
      @scotnepalonline  Місяць тому

      रबि लामिछाने को शन्देस : 🔔 #rabilamichane #fyp #viralvideo
      ua-cam.com/video/zvhuYrrPUnw/v-deo.html

  • @rajendrathapa8936
    @rajendrathapa8936 6 років тому +9

    kati mitho voice xoriko asarinai agi baddai janu babako sathama hai

  • @balbahadur3326
    @balbahadur3326 6 років тому

    नानि को गित सारै राम्रो छ भबियामा अझै राम्रो गरनु नानि

  • @ssquare7402
    @ssquare7402 6 років тому +10

    प्रगति को कामना छोरी ।।।। बाबा लाई सधै साथ दिनु।।।

  • @vikrambc6175
    @vikrambc6175 6 років тому

    अति राम्रो नानु प्रगति पथमा लम्किरनु अनि बाबालाई सधै माया गर्नु है नेपालको छोरि बन्नु मेरो शुभ आशिष।

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 6 років тому +9

    सधै भरि यसरी साथ दिनु नानू बाबा लाई तिम्रो बाबा को साहारा तिमी नै हौ।

    • @gehendrabudhathoki5259
      @gehendrabudhathoki5259 2 роки тому

      अतीराम्राे बाबा काे प्यारी छाेरी संधै बाबाकाे अांखामा बस्नु नानु