*कति राम्रो भजन मन नै आनन्द भयो।अनि नानु कति राम्री नानु बाबालाई सधैं भरी साथ दिनु ल बाबा आमा जस्तो ठूलो यो संसार मा अरु कोई हुँदैन।आज तिमी बुबाको साथमा भएर त तिम्रो बुबा यति धेरै खुशी हुनुहुन्छ !यो खुसी सधैं भरी होस् यही कामना मेरो*
सबै परिवारलाई दसैको सुभ कामना भजन धेरै राम्रो निल्मणी भाइ आफ्नो परिवार आमा बाबा छोरी सगै मिलेर जीवन सधै सुन्दर खुसियालीमा बस्नुपर्यो भगवान ले साथ सधै दिनु हुन्छ निल्मणी भाइ धेरै माया ल।
निलमनी सर भजन यक्दमै राम्रो छ नानू त यक्दमै ज्ञानी रहिछन् सम्पुर्ण परिवार लाई लाखौं लाख शुभकामना सधैं यसैगरी हासी खुशी देख्न पाइयोस् यहि मेरो भगवान सङ प्रथाना
यो भजन अतिरिक्त राम्रो छ धन्यवाद गर्दछु शुभकामना छ भाेजपुरे भएकोमा गर्व गर्दछौं सम्पूर्ण नेपालीको शिक्षाको जाेति बाल षडानण्द गुरू बारेमा जानकारी दिनु भएकोमा सलाम छ निलमणि भण्डारी जि धन्यवाद
निलमणि सर खुशी लाग्यो लामो समाय सम्म छोरी संगको बिछोडलाई यो बिजया दशमीले मिलन र खुशि दियो र अाशा छ तपाईको बिछोडमा छटपटाई रहनु भयकी तपाईंकी श्रीमती को पुनः मिलन हुनेछ नै छ र पुनः तपाईंहरुको परिवारमा खुशियाली छाअोस् यस्को भुमिका नानुले नै गर्नेछन् । धेरै शुभकामना प्यारी छोरीलाई
Wow nilmani daju Salam gareu hai .mata pitaa lai namaskar nanulai Maya .dherai ramro gaunubhayo.tapai le chaleka har kadam Safal hudai jaos .Vijaya dasami Ko subjakamanq
नमस्कार निलमनी सर हजुरको सम्पुर्ण परिवारलाई हार्दिक शुभ कामना बाबा आमाको र नानुको सोर पनि सुन्न पायको मा यक्दमै खुशी लाग्यो भगवानले हजुरको परिवारलाई सधै रक्षा गरुवन यसरी नै खुशी रहनु होला यही कामना गर्ने छु !
Hari hari narayanam! uttam atti uttam, vagwanko vaktipani manoranjan pani utkrista program thank you veri much nilmani sir ani baba ani pyari gyani chhori Maiyalai lakh pakh uttarouttar pragatiko shuva kamana ko saath avaari maya.
निलमणी सरको परिवारलाई दशैको सुभकामना छ।छोरी कति राम्री बोलिपनी यति नै राम्रो छोरी भाग्यमानी हुनु ल।
हायापि दसै
नानी तिमीले वावा लाईख्याल राख वावालाई यक्लैनछोड्नु तेसैमा भलोहुनेछ तिम्रो नानु
आति मार्मिक भजन
*कति राम्रो भजन मन नै आनन्द भयो।अनि नानु कति राम्री नानु बाबालाई सधैं भरी साथ दिनु ल बाबा आमा जस्तो ठूलो यो संसार मा अरु कोई हुँदैन।आज तिमी बुबाको साथमा भएर त तिम्रो बुबा यति धेरै खुशी हुनुहुन्छ !यो खुसी सधैं भरी होस् यही कामना मेरो*
सानु Maअति रामरो भजन सुनी रहु जसतोअति रामरो फेमलि सदै एसतै खुसि हुनुya
अति राम्रो लाग्यो भजन नानू धेरै ज्ञानी रहीछिन सधैब खुशी मिलोस
नानू तिमी सारै बुद्धिमानी रहेछौ बुबाको धेरै माया गर्नु ल छोरी
छाेरि कति छिन छाेरि ममिले छाेडे पनि बाबालाई कहिले नछाेडे हइ छाेरी सधै बाबाको खयाल गर हई छाेरी यही छ मेरो छाेरी लाई बिजय दशमी काे शुभकामना छ
सबै परिवारलाई दसैको सुभ कामना भजन धेरै राम्रो निल्मणी भाइ आफ्नो परिवार आमा बाबा छोरी सगै मिलेर जीवन सधै सुन्दर खुसियालीमा बस्नुपर्यो भगवान ले साथ सधै दिनु हुन्छ निल्मणी भाइ धेरै माया ल।
कति राम्रो बोल्न जानेकि नानि ।3 जनालाई धेरै धेरै शुबकामना छ शधै यस्तै खुसि रहनु होस
Nanu timi derai bujaki raixeu baba lai ramro sanga palnu hai
बजार ल्याउ निलमनि सर यो भजन
सबैजना हँसिलो मुहारमा उदाउँदै असाध्यै राम्रो वालाभजन मिठो स्वरमा पस्कनु भएकोमा अति खुशी लाग्यो सबै कृतिको बयान बिस्तार सुन्ने माैका पाइयो जय हाेस् स-परिवार हजुरहरुलाई ।
विजया दशमीकाे 🌹🌹हार्दिक मंगलमय शुभकामना 🌹🌹
कति सामु छ
कति मिठो बोल्ने रैछिन बिप्लबी नानू सबैजनालाई बिजया दशमिको हार्दिक मङ्गलमय शुभकामना
धेरै राम्रो छ सर यो भजन ले मलाई दिङ्ला नै पुर्यायो । अनि नानू तिमी ज्ञानी हुनु बाबा लाई नछाड्नु ।
good
धेरै राम्रो भजन । छिरी धेरै ग्यानी रहिरहन्छ खुसि लाग्यो
nilamani जि को सम्पुर्ण परिवार जनलाइ दशैको मङलमय सुभकामना र आजको भजन को प्रस्तुति राम्रो लाग्यो
धेरै धेरै राम्राे छ नानु
नानु बाबालाइ सधै माया गर्नु बाबाको साथ नछोनु ल तिमिलाइ सारा नेपालीले तिमिलाइ माया गर्ने छ्न ।
निलमणी दा अब तपाईंको मुहारमा खुशी ल्याउने छ तपाईंको प्रतिभा समेटेर छाेरीले र ल्याउनु पनि पर्छ यहि मेरो कामना छ
नानु यति सानि भयर नि यति ज्ञानि तिमिले तिम्रो बाबालाई माया गर्यो भने तिमिलाई सारा नेपालि ले माया गर्नेछौ बोलि पनि कति मिठो हो नानि धन्यवाद
निलमनी सर भजन यक्दमै राम्रो छ नानू त यक्दमै ज्ञानी रहिछन् सम्पुर्ण परिवार लाई लाखौं लाख शुभकामना सधैं यसैगरी हासी खुशी देख्न पाइयोस् यहि मेरो भगवान सङ प्रथाना
आहा !! कति मिठो भजन सारै नै मन छोयो best of luck go ahead
कति धेरै राम्रो भजन बधाई छ दसौंको शुभकामना हजुरको परिवारलाई
निलमनि सर हजुर को परिवार लाई बडा दशै को सुधकामना नानू तिमी त सारै ज्ञानि रहेछौ बाबालाई सधै यसरी नै माया गरनु ल बाबा 🌹🌹🌹💕💕💕🌹🌹🌹💞💞💞
अासु,झरेको ,छ,नानू,र,साथि,छाेड,नेलाय किरा पराेस,ताे,अायमाय
Marmik Cha bhajan nilmani sir, tapai ko dukha pir aba xain chori sath maa bhaye Prachi sansar ujelo Cha .
सारै राम्रो मिठास र सुमधुर
मन्त्र मुग्धबनाउने भजन।
राम्रो छ भजन छोरी ले बाबा को साथ चाही हर पल हर घडी हर मोड़ मा दिनी सक्ति दुर्गा मात ले दिनुहोस्
निलमणी सर नमस्कार धेरै राम्रो भजन गित गाउनु भयाे हजुरकाे बुबा मम्मी नानू लाई बडा दशैकाे शुभकामना
धेरै रामरो निलमणि दाईको भजन र नानू तिमिले बुबा अामालाई मिलाउनु परछ हई नानु
धेरै दुख्खलाई भुलेर अाज हजुरको परिवारमा खुसि देखियो ।
धेरै राम्रो रहेछ भजन
अति सुन्दर भजन हजुर बाबाको अब यसरी नै तिमिले बाबालाइ साथ र माया गर्नु ओके नानी
अति नै राम्रो भजन सुनि रहु मन लाग्यो सबैलाइ बिजया दशमिको धेरै शुभकामना अनि छोरिले बुबाको धेरै support गर्नु होला धन्यवाद !!
राम्रो छ निल्मणी दाइ हजुर्को प्रस्तुती अनि अहिले हजुर काथमन्दौ मै हो
आहा कति मीठो भजन बीजय दसमी को सुभकामना हजुर हरु लाई अनि छोरी यसै गरि सधै साथ दिनु हस बाबा लाई
नानू तिम्ले बाबा लाई धेरै माया गर्नु पर्छ ल नानू मलाइ तिमी जस्तै छोरी लाई असद्य माया लाग्छ
phurba sherpani aty ramro vajan hajurharuli thankyou
Nice sound
धेरै राम्रो लाग्यो
यस्ता भजन अरुपनी गाउनुहोला सुभकामना छ सपरिवारमा ।
छोरि त दाजुको कति ज्ञानि कति मिठो बोल्ने बुवा हजुर नानु लगायेत सपरिवार मा दशै को शुभ कामना !
ज्ञानी गुनी भएर बाबालाई सधैं साथ दिनु है नानु
Nice
दशै का े शुभकामना या ेपरिवारलाई सधै यसरिनै खुसि रसुखि रहनु
अति मिठाे भजन निलमनी दादा हजुर
छोरी तिमी माथी सारा नेपालीको आसा छ बाबालाइ सधै यस्तै माया गर ल तिमीलाइ भगवानले पक्का हुर्नु हुन्छ छोरी
साह्रै राम्रो छ भजन निलमणी दाइ ! छोरीलाई सफल बनाउनु होला ! करोडौं नेपालीले हजुरलाई साथ सहयोग गर्नेछन् !
यो भजन अतिरिक्त राम्रो छ धन्यवाद गर्दछु शुभकामना छ भाेजपुरे भएकोमा गर्व गर्दछौं सम्पूर्ण नेपालीको शिक्षाको जाेति बाल षडानण्द गुरू बारेमा जानकारी दिनु भएकोमा सलाम छ निलमणि भण्डारी जि धन्यवाद
नमस्कार दाइ धेरै राम्रोसँग गाउनु भयो निल मनि दाइ छोरी र बाबा र ममि मिलेर। छोरी बाबा लाई राम्रो गरनु है नानू ।
कति मिठो नानुको बोल्ने शैली र बुबाको भजन सबै जान परिबार लाई धेरै धेरै धन्यबाद।
मलाइ सार्है मन छोयो यो हजुर को लयबद्द स्वर अनि कहानी रुपि भजन ।
नानि तिम्रो अझै खुसिकाे लागि तिम्रो बाबा ममिलाइ फेरि पुर्ण मिल गराउ है
Harina I am from NW India. What happened with this family? English or Hindi please??
धेरै राम्रो नानु
नानू तिमिले बाबा र मोम लाई मिलाउनु पर्छ ल।
राम्रो छ बा
सही ?
अति मिठो भजन बाबा अनि सर र नानु मलाई अति मन छोयो यस भजनलाइ रिकोदिङ स्तिदियो बाट सबै भजन गाईदा बजाईनेमादल खैचदि मजुरा संगै सगिंत भर्दा अझ राम्रो सरजि
Kate ramro vajan wooow family pane ramroo xori ghanaii ramri buba laii ramro cara garnu parxa haii nanu
very very nice bhajan 🌹🌹🌹🌹🌹🎁🎁🎁
धेरै राम्रो भजन मन छाेयाे
dherai ramro chha bhajan
happy dasain 🌹
धेरै रामाे् भजन छ । नानुले बाबा ममीलाई िमलाउनु पर्छ ।
Chandra Dhungana nanu babali everday saath dinu hy nanu
आहा कति राम्रो सुनिरहन मन लाग्यो ।धन्यावात सर हरुका सम्पुर्ण परिवार हरुमा।
राम्रो छ बुबा छोरा अनि नातिनी यो प्रस्तुति
अत्यन्तै मिठो अनी पबित्र बालन
सुन्दरछोरी पनि जय जय होस् निलमणी जी तथा पीताजी को।।
अति राम्रो भजन । अनि नानी बाबुलाइ सदै यसरीनि माया गर्नु
दसै को शुभकामना 🌹🎁🎁🌹🌹🎁
सारै मीठो भजन गाउँ नु भो निर्माण भन्डारि भाई छोरी ले नि बाबा ला साथ दिनु
धेरै राम्रो छ हजुर हरुको भजनछोरी तिमी सधै बाबा लाई सधै यसरी सधै माया गर्नु ल छोरी तिमी माहान छौ हुन्छौ
nyc धेरै राम्रो भजन
Ramro bhajan sunaunubho khusi lagyo .
जय जय होस् सबैको जय जय होस् अति सुन्दर र मिठो छ नमस्ते
परिबार को गज़ब को भजन राम्रो पनि लाग्यो ख़ुशी पनि लाग्यो दशैको शुभकामना सपरिवार मा।
Ati sundar bhajan
नानू सधै बाबा लाई यसरी साथ देउ ल
ati ramro bhajan
Very nice bhajan, god bless you all. Happy Dashain.
nice bhajan sadhai vari hasi khusi dekhna paiyos yo pariwarlai.
gajab xa bhajan
अतिराम्रो स्वर निल्मनी सर🌹🌹🌹🌹🌹✌✌✌✌✌✌🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕
wow kasto mitho bhajan hajur buwa hajur aama baba ko saath ma bhajan gaudai pyari xori baba lai sadhai maya Ani satha dee rahanu hai xori
अति नै राम्रो भजन हरि हरि
Sarai ramro bhajan ,,?
great भजन कृतन song i like very very much
राम्रो छ
ॐॐॐ
Ramro Bhajan nilmani sir
धरै राम्रो
बिजया दशमिको हार्दिक मंगलमय शुभकामना सम्पुर्ण परिवारमा।राम्रो भजन गाउनु भयो धन्याबाद।
🌹सारै मार्मिक छ भोजन🌹
🌹ढिलाइ भए पनि बिजय दसैं धेरै धेरै शुभकामना सबै फेम्ली मा🌹
हाल मलेशिया बाट हेर्दै छु ✋
निलमणि सर खुशी लाग्यो लामो समाय सम्म छोरी संगको बिछोडलाई यो बिजया दशमीले मिलन र खुशि दियो र अाशा छ तपाईको बिछोडमा छटपटाई रहनु भयकी तपाईंकी श्रीमती को पुनः मिलन हुनेछ नै छ र पुनः तपाईंहरुको परिवारमा खुशियाली छाअोस् यस्को भुमिका नानुले नै गर्नेछन् । धेरै शुभकामना प्यारी छोरीलाई
अति मन छुने
धेरै धेरै राम्रो छ
आहा कत्ती मिठो भजन हो
राम्रो छ परिबार नानू बाबालाइ माया गरिरनु है।।
आहा कति मीठो भजन लौ बजार मा ल्याउनु पर्यो सर अनि छोरी लब यु धेरै बाबाको सदैब साथ दिनु ल
Waau waau waau....khub mitho vajan.yesarinai ak hunu hai nilmani sirko pariwar.xori khub bujjaki raxin.
मलाइ मेरो बुवाको याद आयो I miss you baba
Good job sir sadai yestai hasi khusi rahanu
dherei ramro bhajan
Thnku nanu
Wow nilmani daju Salam gareu hai .mata pitaa lai namaskar nanulai Maya .dherai ramro gaunubhayo.tapai le chaleka har kadam Safal hudai jaos .Vijaya dasami Ko subjakamanq
धेर्य राम्रो भजन गाउनु भयो मामा
Dherai Ramro xa. Xorile dherai padhera Deshko lagi ramro garnu hunxa bhanne mailai lagyo.
नमस्कार निलमनी सर हजुरको सम्पुर्ण परिवारलाई हार्दिक शुभ कामना बाबा आमाको र नानुको सोर पनि सुन्न पायको मा यक्दमै खुशी लाग्यो भगवानले
हजुरको परिवारलाई सधै रक्षा गरुवन यसरी नै खुशी रहनु होला यही कामना गर्ने छु !
Ramro...x bhajan
राम्रो
Kati ramro bhajan ...
कति सुन्दर छ मेरो जिल्लको नरयणी
Nice Bajan .......
ramro bhajan
बुबा निलमणिसर नमसकार छाेरिमा मिठाे माया सरइ रामराे छ भजन
Derai ramo
Atti man paryo nilmani jiu hami sadhai tapaiko yestai yestai vajan ani sangit sunna pau ani tapaiko oothma hamesaa yestai muskan dekhna pau
अति राम्रो।
छाेरि महान बन्दैछ छिन,कति,राम्रि,बुनु
म कुवेत बाट हेर्दै छु धेरै राम्रो नानू बाबालाई धेरै माया गर्नु बााको शाहारनै तिमी हौ ल नानू
Hari hari narayanam!
uttam atti uttam,
vagwanko vaktipani manoranjan pani utkrista program
thank you veri much nilmani sir ani baba ani pyari gyani chhori
Maiyalai lakh pakh uttarouttar pragatiko shuva kamana ko saath avaari maya.