फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
Вставка
- Опубліковано 5 лют 2025
- #Sidhakura #Sidhakuraupdates
www.sidhakura.com is a dynamic online news platform dedicated to delivering timely and comprehensive coverage of daily issues, news, and politics. With a commitment to accuracy and in-depth reporting, SidhaKura provides readers with real-time updates on breaking stories, insightful analyses, and diverse viewpoints on current events. Through its user-friendly website and multimedia content, Sidhakura ensures that audiences stay informed about local, national, and global developments, making it a vital resource for navigating the fast-paced world of contemporary news.
Slogan : ''SidhaKura, Where Facts blasts Louder than Words."
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
ठिकै हो ! फेसबूक मा लेख्नु भन्दा सिधै नेताको घरमा ढुङ्गा हान्न सुरु गर्नु पर्छ अब
ढुङ्गा हैन खुकुरी हान्नु पर्छ
आम्मै कुखुरी त हान्नु हुन्न है हुन्न ।😄😄😄😄😄
यत्ती लेखेकै कारण पनि कारबाही हुन सक्छ भन्छ त विधेक ले
@@janakpandey8905 होस भए कै छैन
@@janakpandey8905 हिजो राजतन्त्र निरंकुश भयो भनेर दरबार मा ढुङ्गा हान्न लगाउने को हुन ?
ठूलो नेताहरुले जिब्रो थुति दिन्छु भन्दा कारवाही नहुने कारवाही हुने भनेको सर्वसाधारणलाई त होनी
जस्तो कानुन ल्याए पनि यो सरकारले के गर्न सक्छ र आफ्नो लाई न्याय र अरुलाई अन्याय गर्ने त होनी।
समाजिक सञ्जालबाट सरकार निकै आतिएको जस्तो अवस्था छ। आफ्ना गलत क्रियाकलापहरूलाई ढाकछोप गर्न र आफ्नो राजगद चलाउनका लागि यो कानून ल्याएको प्रष्ट छ।
Thik vannu vayo hajur le
प्रमाण छ भनने ले झुटो प्रमाण देखाउने नेता लाई कार्रवाई गर्ने की नगर्ने,।झुटो समाचार भनने, भ्रम भैलाऊने लाई हुन्छ की नाई कार्रवाई ।कति जना लाई गर्ने कार्रवाई गाहारो छ
भ्रष्टाचार गर्नेलाइ छुट बोल्दा जेल जरिवाना ..लोकतन्त्रमा .पन्चायत शासन लागू गर्दै छ
देश र जनताको लागि बिकासका कामहरु गर्ने त्यस्तै भो चोर भ्रष्टाचार सरकारले गर्ने नै यस्तै हो ।
केपि ओलि को सरकारले अब देखि सास फेर्दा लिने अक्सिजन को पनि घन्टा को ५००० तिर्नु पर्ने भनेर नियम ल्यायो भने पनि अचम्म नमान्दा हुन्छ।जनता को लागि यस्तो बिदेक ल्याउछन नेता हरुले अब जनता जागौ भ्रष्टाचार गर्ने नेता लाई पनि फादिको सजाय ल्याउन दवाब दिउ।
गजब राम्रो यदि यो कानुन लागू भएको खण्डमा सबै एमालेका झोलेजती जरिवाना र कार्वाहीको भागेदारी हुनेभए तिनी भन्दा खत्तम गयका मान्छे को छ नेपाल मा
जय घण्टी 🔔 🔔 🔔 🔔
Rest in Peace K.P Oli
नेपाल सरकार भन्ने जन्तु नेपाली जनता सग किन यति डराएको होला?
😂😂😂😂😂 भनेसी सरकारले गाली खादा खादा डिप्रेशन मा जानलागेछ 😂😂
यदि यस्तो हो भने चुनावको बेलामा गरेका बाचाहरूको पनि पूरा गर्नुपर्यो। नत्र भने त यो पनि त झुटको खेती गर्नेलाई पनि कारबाही हुनुपर्छ किनकि जनताको अमूल्य मत लिएरपछि त्यसको काम नगरे बापतको सजाय हुनुपर्छ यसको पनि कानुन बनाउनु पर्यो
अरु केही होइन यो केपी ओलिलाइ गाली नपचेको हो..यो प्रधानमन्त्री मरेपछि मात्रै देश बिकास पनि हुन्छ उन्नति पनि...जय वालेन
केपि ओलि के सारो डराएको जनता सग !!
कार्बाही त साना तिना मान्छेहरुलाई मात्र हो।ठुला बदालाई त हुदिन जे गरे नि हुन्छ ठुला बदाले।
नेपाली जनताको हितको शासक भए पो हुन्छ। यो त दलाल,भुमाफिया, भ्रष्टाचारीको सरकार हो, अरु के नै अपेक्षा गर्न सकिन्छ ।
मर्ने बेलामा केपि चोर लाई के भयो,,केपि वोलिको धेरै मजाक बनाए भनेर कानुन निकाल्न लाग्यो केपि ले 😀😀😀
राणा शासन दोस्रो युगको सुरूवात
उत्तर कोरियाली सासन ल्याउँदै हो त कालो कांग्रेस र उखाने केपी ओली ले
यो दुई तिहाईको सरकारको धेरै चुरीफुरी भयो। अब जनता अनि मिडियाले घोर विरोध गर्नुपर्छ। सबैजना एकजुट भएर यो विधेयकको विरोध गरौँ। ईनिहरुले देश लुटेर भ्याउने भए
ठूला नेता मन्त्रीहरूलाई केहि नहुने आम सर्बसाधारण जन्ता को लागि मात्र हो जस्तो लाग्छ र तर राजनीति हरु बाटै आबसब्द निक्लिरहेका छन् तपाई हामिले देखेकै ्छौउ तर नेपाल मा कानु 2 टा लागू हुन्छन र लागुभैराखेको छ पानी
विकास निर्माण र देश विकास को काम गरौं । जनताको मुख थुन्ने काम नगरौं । नेता हो
लिगा नि इलास्क मरग पिके जिमु दबार्दामु ... 😂 सुल्तो गालि त दिन मिलेन क्यारे 😂😂
अब जनता एक जुट भएर यो सरकारलाई फाल्ने बेला आएको छ जुटौ सारा नेपाली,देशलाइ दुखेको बेला नबोले भोलि देश रहने छैन सबैलाइ चेतना होस्🙏
अझै पनि कम्युनिष्टको झोलेहरूले भन्छन्, "राजाको पालामा बोल्न पाईन्थेन भनेर" अहिले त झन देशमा बसेर रून सक्ने स्थिति पनि छैन । घाँडो गाँडतन्त्र !
येस्तै येस्तै काम गर झ्यक्ने हो। जन्ता यति सम्म भैसकेका छन नि , बाङ्लादेश जस्तो बनाउने बाटो हिद्दै छौ। सबै कुरा को सहि समय आउँछ।ख्यल गर नेता हो।दिन आउँछ।।।
चोर भ्रष्टाचारि एमाले काङ्ग्रेस जनता देखि डरायो 😂😂😂
यी सबै एन सर्बसाधारणको लागि मात्र त होला नि ? के सामाजिक संजाल नेताहरुलाई वाईवाई गर्नेको लागि मात्र चलाएको हो नेपालमा।
यकदम सहि फेक अकाउन्ट त बनाउनै पाइदैन। राम्रो संग आफ्नो कुरा राख्न मजाले पाइन्छ तर अराजकता फैलाउने किसिमका हुनुभयन ।
यस्तै रहेछ नेपालकाे चलन।।। हार्ने काे अाँसु अाँसु जितने काे हासाे 😂😂😂
aba coment ma gayera "Sana sana youtubers jati yata hajir hum" bhanna painxa ki nai 🤣🤣😂😂
संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !
एहि हो लोक्तन्त्र गडतन्त्र
गाली पचाउन नसकेपछि अनेक नियम ल्याउछ नालायक सरकार 😡😡
जतिनै नियम कानुन बने पनि ठुलो नेताहरुको लागि यो नियम लागू हुदैन। उनिहरुले नै नियम उलंघन गरेको हुन्छ अनि उनिहरुलाइ कुनै सजाय हुदैन। सजाय हुने भनेको नै सानो तिनो लाई हो।
सिधा बुज्दा यो सरकार टिकाउन लाई हो जताततै मुर्दाबाद को नारा लागे पछि डरायो अझै कति लुट्नु छ देस लाई अनि तेइ भयर सामाजिक संजाल बाट डरायो उवा हरु लाई देस छोड्ने बाद्दे बनाउने अनि देस मा भको अलि अलि लाई जेल कोच्ने अनि बुडा बुडी नजानेका नबुजेका संग भोट लिने अनि देस लुटिरहने बस यति हो इनि टाउके हरुको प्लान 😡😡
अनि पचास अोटा माईक अगाडि राखेर अर्कालाई मनपरि भट्टे सराप गर्नेलाई लाउँछ रे कि नाई त्यो कानुन सोध्दिनु त युवराज भाइ। लाउँछ भने त्यतैबाट शुरू गर्न भन्दिनु। जनतालाई गोली हान्ने थुन्ने गरेसि कसको भोटले त्यो ठाउँमा पुगेको रे यो पनि सोध्दिनु
सबैभन्दा राम्रो काम ।
यो कानुन त राम्रो छ तर सानालाई मात्र ऐन ठुलालाई चैन त हुने हो👎️😡👎️
चुनाबमा र स्टेज प्रोगराममा नेता भनौदा झुटको खेती गर्नेलाई कारबाई कस्ले गर्ने ??? मात्र निमुखा जनतालाई कन्ट्रोल गर्ने कानुन🤬🤬 दुई थोपा थुक दान भो 🤧
अब आउने चुनाव मा रासपा र राप्रपा दुबै पार्टी लाई धेरै भन्दा धेरै मत ले जिताउन पर्ने छ
केही राम्रो पक्ष पनी छन तर दलाल सरकारले जनताको स्वतन्त्रताको हनन गरेर तनशाही तरिकाले एकलौटी ढंगले दलाल सरकार अघी बढ्न लागेको महशुस भयो जुन परिणाम भयभित हुने देखीन्छ।
अरु केही नभएर सूचना प्रविधि बाट जनता लाई वञ्चित गराएर नेपाल लाई ढुङ्गे युग तिर यो धकेल्दै छ यो सरकार
संसद सदनभित्र आफैले साइन गरेर एक करोड माग दाबी गरेको कागज पेश गरौँ भन्नेलाई कानुन लाग्छ कि नाई अनि सरकार चलाउन सहकारी ठगे जस्तो होइन भन्नेलाई र आइजीपीको जिब्रो थुत्न पर्छ भन्नेलाई कारबाही हुन सक्छ कि नाई
राम्रो कानुन बनाको मा तर गरिब लाई मात्रै कानुन होइन सबै लाई बराबर होस् मेरो शुभकामना सकार लाई 🎉🎉❤❤❤
यो लागु भयो भने त ६०/७० प्रतिशत युवटुवे,राजनितिज्ञ,पत्रकार,सामाजिक अभियन्ता,त खोरमै पुग्ने रच नि सरकार😂😂कारागारहरुको पनि व्यवस्ता गर्दै गरौ है नत्र फेरी गाह्रो पर्ला,त्यतिमात्र कहा होर वन्दीलाई राशनपानी दिन बजेट विनियोजन मा वृद्वी गर्न परो गाह्रो छ नेपाल सरकारलाई पनि।
लु यो बिधेयक अनुसार पहिला गगन थापा र दोश्रोमा महेस बस्नेत लाइ तुरुन्त पक्राउ गरि कानुन बमोजिम कार्वाही गर्नु पर्यो किन भने तिनीहरुले बिना प्रमाण रबि लामिछाने लाइ मान हानि हुने गरि अपमान गरेका छन्।
आफ्नो गल्ति कमि कम्जोरी स्वीकार गर्न सक्ने दिमाक र हैसियत हुनु पनि पर्यो त भ्रस्टाचारी नपुंसक सरकार।
गरिब निमुखाको लागि मात्रै हो यस्तो कानुन हुनेखाने मान्छेले अरुको चरीत्र हत्या गरेपनि पैसा तिरेपछि गर्न पाउने भयो किनभने उ सङ्ग पैसा जतिपनी छ, गरिबले त पैसा तिर्न सक्दैन बिरोध कसरी गर्नु, कि चुपचाप बस्छ कि जेल पस्छ
कानुन ल्याउने जनतालाई भकुर्ने मात्रै हो। आफ्नो पार्टीको बलात्कारि ,, हत्याराहरुलाइ खुल्ला छोड्ने सरकारले दुख दिने जनतालाई मात्रै हो। यो कानुन १२ भाइलाइ पक्कै लाग्दैन होला ।
जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🔔✊✊✊
दुई तिहाइको सरकार छ पास गरिहाल्छननी बिपक्षको बिरोधलाइ मान्ने वाला छैनन।अनि यो सरकारले धेरै गाली खाए त्यसैले यस्तो कानुन ल्याउन आटेका।सहन नसकेर दुई तिहाइको दम्ब देखाउन आटेका हुन ।।
आवाजमा दम छ 😮😊
जे जस्तो भएपनि कानुन राम्रो हो तर सबै लाइ सम्मान रुपमा लागु होस जय नेपाल ❤
Bhai pakkai jholea ho jasto cha
यो देश केवल पोलिटिसियन लिडरको मात्र हैन
आम पब्लिकले गलतलाइ गलत र सत्यलाई सत्य भन्न पाउनु नागरिकको अधिकार हो।
राम्रो गतिलो काम नगर्ने अनि नराम्रो काम र ब्यक्ति को आलोचना सहन नसक्नु नै यो सरकार को विशेषता हो भन्ने बुझियो
सबैलाई बराबर हुने गरि नियम लागू गरे ठिकै हो,
कानुन बनाएर के गर्ने जस्ले बनायो उसैले मान्दैन लज्जास्पद कुरो छ हाम्रो नेपालमा
अब ढुङ्गा-मुढा, आन्दोलन, टायर बाल्ने, बन्द, चक्काजाम, बम-बारुद पड्काउने, अपहरण यस्तै त हुने होला नि फेरि नेपालमा ! आफ्नो न्यायको लागि बोल्न नपाएपछि के गरुन् त जनताले !
यस्तै यस्तै कुराले गर्दा देशमा बस्न मन लाग्न छाडिसक्यो, नेपालको कानुन पनि क्या गजबको, कसैलाई काखा कसैलाई पाखा !
ल बधाई छ मिर्गौले सरकार लाई उवा जति देस छोड्ने बाधे बनाउने नेपाल मा अलि अलि भको लाई जेल कोच्ने अनि बुडा बुडी संग झुटो भाषण गरेर यो जुनी भरी भोट जितेर देस लुट्ने वा 👏👏धेरै धेरै धन्यवाद बाद नेपाल सरकार लाई 🙏🙏🙏
यो सब नेताहरुलाई गालि नगरोस् भनेर हो डर ले गर्दा विभिन्न तरिकाले जनता को हक अधिकार खोस्दै छ
अरु देशका नेताहरू ले नयाँ नयाँ तेक्नोलोजी प्राविधिहरु कसरी बनाउने देशको बिकास कसरी गर्ने भिजन बनाउछ्न नेपालीको नेताले जनता लाई दुख दिने कसरी जेल हाल्ने पैसा कसरी लुत्ने नितिनियम ल्याउछ😅
डरायाे भ्रष्ट चाेरहरू काे सरकार 🤔
अब जनाता को मुख थुन्ने काम हुदैछ अब बिस्तारै राना सासन आउदैछ
गणतन्त्रको उपलब्धि
याे बिधेक पास गर्न दिनुहुदैन ईनिहरुकाे जनताले धेरै गालि गर्न नाराबाजि गर्न थाले अब कानुन द्वारा सजायदिने गरेकाे हाे याेत तानासाहि हाे राम्राे गर्नेलाई कस्ले गालिगर्छ ई चाेरहरुलाई अँजै नराम्राे गर्नु छनित तेतिबेलापनि जनताले गरले तातिबजाओन भन्नाकाेलागि याे बिधेक लिन लागेकाे हाे
सरकारले जस्तो कानुन ल्याय पनि जनता ले मान्नै पर्ने?
रबि आउ देस बचाऊ 🙏🙏🙏केपी ओली मुर्दाबाद 😡😡😡😡😡😡😡
सरकार को तानाशाह प्रवृति हो लाखौं लाख खुलेयाम भ्रष्टाचार गर्ने तर लेखेकै भरमा जेल जानू पर्ने ?
राम्रै गरेछ गर्ना लागेछ सरकारले आरु काम गर्न नसके पनि सामजिक संजाल माथी नियन्त्रण गरेर्👍️👍️
सरकार मा रहेका मान्यजन ले गलत निर्णय गरेमा र सामाजिक सञ्जाल मा गलत असैय निर्णय गरेमा वा जनताका कुरा नसुन्ने सरकारलाइ के सजाय हुन्छ तेसको नि स्पष्ट गर्न सरकार लाई ताकेता गर्नु पर्छ ।
कस्ले भनेको हो राजतन्त्रमा बोल्न लेख्न पाइदैन भनेर।इतिहासमा पढेको थिए राणा सासनको बिषयमा अहिले देख्न पाईदैछ।
जनताको लागि लोकतान्त्रिक ब्यबस्था भनेको यस्तो हुदोरहेछ 😭😭😭
YESTAI HO RAJA GAYO SAB .. OLI DEUBA MAHARAAJ HARU AAYO AFNAI AFNAI LAW HARU LYAUNA LYAYO.... SRI AATH MAHADHIRAAJ HARU ...THUKKA KUKUR HARU
यो सरकारको काम भनेको त्यति नै हो गर्ने भनेको अरु के गर्न सक्छ र केपी ओली र कांग्रेसले गर्ने भनेको त्यो त्यति नै अरु केही गर्न सक्दैन।
महेश बस्नेत ला कानून लागने की न लागने
भ्रष्ट समुहको सरकारले गर्ने नै आफु र आफ्नाहरुको अनुकुल लागि त हो ।
राणा शाशनकाे बारेमा पुस्तकमा पढेका थिएउ भने अब 2084 सम्म भाेग्न पनि पर्ने भयाे । काङ्ग्रेस र एमाले कति डराएका हुन् जनता देखि
लोकतन्त्र मास्न एमाले कॉग्रेस नै सकृय
नेपाल को लोकेसन भन्दा बहिर बाट चलाउदा पनि कानुन लाग्छ कि नाई नत्र नेता लाई गाली गर्न कै लागि बिदेश जान्छु 😊
12 भाई र कान्तिपुर दैनिक लाई कसले कारबाही गर्ने
काम गर्न भने सक्दैन नालायक सरकार अब एति मात्र बाकी छ
हामी युवा हरुले अब कमेन्ट हान्ने हैन सिधै भ्रष्टाचारी चोर हरु लाई ठोक्नु पर्छ है।🤗
एत्ति ख्याल गरौ यो नियम जनता लाई मात्र हो नेता लाई होइन नि
Ekdam sahi thik vyo
Good news
राणा सासन यस्ताे थियाे उस्ताे थियाे भन्नि बाउ बाजे बाट सुनेकाे थिय वलि शासन पनित राणा शासन भन्दा कम नहुने भयाे
एस्तै सुन्न बाकि थियो वलिले देशको बिकास गर्ने नसके पनि निरङ्कुस भने गर्न चै अगाडि छ
Ekdam thik ho
सरकार र सरकारमा बस्नेहरुले गु खान्छन् । जनताले गु किन खाएको भन्दा जेल जानुपर्ने भो त अब?? यसमा अर्को बुँदा थपेको भए हुन्थ्यो - भक्तीगान गाउनेलाई मासिक तलबको व्यवस्था गरिएको छ भनेर कमसेकम कार्यकर्ताहरुको खल्ती अरु कसिलो हुन्थ्यो ।
लोकतन्त्र ❌राणा शासन ✅
#भ्रष्ट_नालायकहरु बिरुद्ध घन्किएको चर्को विरोध स्वर दवाउन र विरोधि तह लगाउन को लागि यो कानुन बनाउन लागेका हुन
हुन त हामीलाई नेताहरूले गरेको गल्ती गालीमा गर्नुपर्ने बाध्यता छ। तर नेपाली
एकदमै धेरै व्यक्तिगत सामान्य व्यक्तिहरूको पनि ट्रोल नेपाल
लगायत पेजहरूले उनीहरूको व्यक्तित्वलाई एकदमै असर गरिरहेको छ।
सबैभन्दा राम्रो समाजिक सञ्जाल सब बन्दै गरे भैहाल्यो नाटक किन गर्नु
यसैको लागि बनेको रछ दुई तिहाईको सरकार
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
झुटो बोल्ने नेताहरु लाइ पनि लागु होला नी।
Good 👍
एमाले कांग्रेस का नेताहरु बाट नै यस्ता काम भै रहेको छ ,अब यिनलाई के कारबाही हुन्छ त !की माफी नै हुन्छ
भ्रष्ट सरकार गणतन्त्र आको फाइदा😡