सुमना श्रेष्ठले टेबल ठोकेपछि संसदमा खैलाबैला: मानवतस्करको पार्टी भनेपछि बबण्डर Sumana Shrestha today

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • सुमना श्रेष्ठले टेबल ठोकेपछि संसदमा खैलाबैला: मानवतस्करको पार्टी भनेपछि बबण्डर Sumana Shrestha today
    #sumanashrestha #rabilamichhane #balenshah #prachanda #durgaprasai #drtoshimakarki
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►UA-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

КОМЕНТАРІ • 841

  • @hulaksanchar
    @hulaksanchar  Місяць тому +97

    इन्दिरा रानामगरलाई मानवतस्कर भन्न मिल्छ कि मिल्दैन
    १) मिल्छ
    २) मिल्दैन

    • @HariBm-qu9pt
      @HariBm-qu9pt Місяць тому +42

      मिल्दैन तथ्य प्रमाण हुन पर्यो नि

    • @Hello_jholey_janta
      @Hello_jholey_janta Місяць тому +10

      Milxa ..chittai jail halna parxa

    • @AaCs759
      @AaCs759 Місяць тому +47

      केहि होइना काङ्ग्रेस एमाले लाई देश बाट लखट्न पर्छ होउ

    • @AjayBarali-uu3jf
      @AjayBarali-uu3jf Місяць тому +22

      मिलदैन

    • @rockyshrestha5288
      @rockyshrestha5288 Місяць тому +17

      Mildaina

  • @bharatshakya9341
    @bharatshakya9341 Місяць тому +71

    मन पर्ने सुमना श्रेष्ठ अब रा स्व पार्टी को सभापति सुमना हुनु पर्छ क्या दम छ

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf Місяць тому +172

    सुमान श्रेष्ठले भनेको 100%सही कुरा हो पहिला आफनो भाउजु तिरा फकेर हेर घडी चोर

    • @Just-k3k
      @Just-k3k Місяць тому

      भूत्रा को सही छ तिमि हरु ले लूटदा हूने भरस्ट चार गर्दा हूने मानव तस्कर गर्दा हूने हामी ले गर्दा के आपत्ति भयो भन्ने कुरा लाई जोड संग बोलिराको छ पुरानो ले गरे भनेर नया पार्टी लाई छूट छैन झोले हो

    • @Shibrajbishwakarma980
      @Shibrajbishwakarma980 Місяць тому +4

      छानबिन गरे भैगो त घडी चोरकै सरकार छ त

    • @niteshrajbanshi7184
      @niteshrajbanshi7184 Місяць тому +1

      Sarkar xa ta xanbin garda vayo kina roko hola 😂​@@Just-k3k

    • @Just-k3k
      @Just-k3k Місяць тому

      @@niteshrajbanshi7184 timri Aama samsad ma runu chahi kina k galat vayo lai vayo vanera accept garne baani basalnu parxa naya haru le hijo ko Fatahaa chor vaye vaberai nai naya party ko Uhdaye vako hoena yo party pani uhstai xi xi Maile yo vanda k hi vanina dekhindai xa 84 paxi rasapa ko halat chor haru dhak chop mai beyasta xan

  • @dbthapa7040
    @dbthapa7040 Місяць тому +45

    माननीय सुमना दुर्गा भवानी जस्तै बन्नु पर्छ❤❤❤❤

  • @RaiPadamlemana
    @RaiPadamlemana Місяць тому +46

    जति बोलेपनि कांग्रेस र एमालेको भ्रष्टचारी हो यो देशको यो देशबाट खेद्नुपर्छ !

  • @asishrana200
    @asishrana200 Місяць тому +116

    भुटानी कान्डको भ्रष्टाचार छानबिन गरौ सुमना श्रेष्ठ👍️👍️

    • @brickrai3127
      @brickrai3127 Місяць тому

      Tesko laagi sadak baatai ladnu parcha yo fataha congress rah amaale lai thegaan lagaauna ko laagi

    • @Suman-n4i
      @Suman-n4i Місяць тому

      सहकारी को कुरा आउदा चुपचापबस्ने अहिले गाड बाट आवाज निकाल्दै छ

    • @asishrana200
      @asishrana200 Місяць тому

      @@Suman-n4i भुटानी कान्ड छानबिन गरौ भन्दा हुदैन भन्ने ??

    • @sabinbhandari4027
      @sabinbhandari4027 Місяць тому

      Sunana ley investigate garni hoina bro ra usko authority pani xaina, just awaz uthauni ra answer pauna ko lagi force garna milxa, yeti Common kura tha paunu parxa politics na comment garni ho vane 😂😂😂😂

    • @asishrana200
      @asishrana200 Місяць тому +1

      @@sabinbhandari4027 सुमनाले आफैले छनबिन गर्छु भनेर कहाँ भनेको छ र हौ? सुमना रास्वपाको साम्सद हुन उनले भ्रष्टाचार विरुद्ध छानबिन गरौ भनेर अवाज उठाउन पाउछ र तेही गरेको छ । कमन सेन्स लोल😂😂

  • @nbmgr5959
    @nbmgr5959 Місяць тому +87

    साला यो एमाले र कांग्रेस,भन्नि पार्टीलाइ,पुरै पत्ता साफ,भएको हेर्ने मन छ मेरो, अलिकति पनि,लाज सरम छैन यिनिहरू लाइ मर्नु परदैन क्या यिनीहरू लाइ, अजम्बरी हुन क्या यि एमाले कांग्रेस नेता हरुलाई ठूला ठूला अपराध यिनीहरू जो गर्छन् अनि आरोप जसले ए एक रुपैयाँ भस्टचार गरेको छैन उसैलाइ लगाउछन्

    • @raisujan2984
      @raisujan2984 Місяць тому +2

      Naya pati chahi kun gatilo ho r purano bhanda pani khatam xa

    • @user-mt1kc5qn6y
      @user-mt1kc5qn6y Місяць тому

      Tero tyo Sahakari thug party Ra tyo khaobadi party jasle 17000 Janata Marne party chahi ramro ????

    • @rameshkhadka5681
      @rameshkhadka5681 Місяць тому

      @@raisujan2984 kasari khatam xa purano bhanda? mukha j ayo tei bolne?

  • @rajkumargole733
    @rajkumargole733 Місяць тому +58

    घडि चोरको फुर्ति हेर लाजै बिन बोलेको छिछिछि ! चोरले नैतिकताको कुरा गर्ने अचम्म ?

    • @Sumanvlognetwork
      @Sumanvlognetwork Місяць тому +2

      tei vnya yesko furti laj saram navako

    • @tankababu2448
      @tankababu2448 Місяць тому +1

      लाज पचाइ सक्यो डाम्नाले

    • @dineshsakhakarmi1422
      @dineshsakhakarmi1422 Місяць тому

      Laj xaina yi bhrastachari , kukur laii

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 Місяць тому +44

    काँग्रेस र एमालेको मिसन 84 मा खरानी बनाउन पर्छ I

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz Місяць тому +38

    सुमना सलाम्🔔🔔🔔🔔♥️♥️♥️♥️🔔🔔🔔

    • @NishantthakureeThakuree
      @NishantthakureeThakuree Місяць тому

      😂😂😂😂😂😂😂😂 kale kale mili khau desh lai yo natakai ho Naya Pura na ko

  • @bishnugurung4166
    @bishnugurung4166 Місяць тому +30

    उप-सभामुख बारे रास्वपा को बोली बल्ल आज सुन्न पाईयो ... धन्यवाद मान्य सुमना जी ...🔔🔔🙏🙏
    घडी चोर को जहिले रडाको घेरै भयो, यस्लाई डाडा कटाउनु पर्छ 😡😡

  • @DipeshNepali-z3t
    @DipeshNepali-z3t Місяць тому +13

    माधब सापकोटा ले गरेको कुरा सही छ

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo Місяць тому +40

    अरुले जेसुकै भनोस तर नेपालिलाई शरणार्थी बनाउने आर्जु राणालाई मन्त्री बनाउने पार्टी र यो रामहरि घडी चोरले यस्ता कुरा गरेको पटक्कै सुहाउँदो भएन्😡😡😡

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Місяць тому +25

    केपी ओली जङ्ग बहादुर भन्दा पनि तल झरेर बिघुत प्राधिकरण लाइ बौक्यौता रकम नबुझेर लाइन जोडीदिने दबाब नेपाली जनता को हित विपरित गरेको छन्।बरू जङ्गबहादु देशको हितमा तँ थिए तर केपी ओली त्यहा भन्दा तल झरेर काम गरेको छन्।

  • @NarayanShrestha-gw7hg
    @NarayanShrestha-gw7hg Місяць тому +7

    सुमन काे कुरा सहि हाे पुरान चाेर झाेले तिमी हराे लाई लाज छन््

  • @milanmoktan152
    @milanmoktan152 Місяць тому +31

    84 ma खरानी बनाउने हो.. काँग्रेस र एमाले लाई

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Місяць тому +1

    waw हिम्मतवाली माननीय सुमाना ज्यु सलाम छ तपाइलाइ

  • @user-ey5pr1zz1r
    @user-ey5pr1zz1r Місяць тому +35

    घडी चोर लाई घडी कम्पनी मै पठाइदिनु पर्यो

  • @shubasbhattarai6856
    @shubasbhattarai6856 Місяць тому +3

    सुमना श्रेष्ठ जस्तै विशेषज्ञ हुनुपर्छ राजनीतिज्ञ

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому +4

    देश र जन्तालाई हानि हुने गरि काम गर्ने सबैलाई जेल कोच्नु पर्छ! अनि बल्ल जन्ताको सरकार भएको महसुस हुन्छ ! भस्टाचारिलाई हार्दिक शर्दान्जलि

  • @sitabhatta841
    @sitabhatta841 Місяць тому +3

    एउटा परिबर्तन चाहिँ भएको देखियो ........ भ्रस्टाचार को मुद्दामा पहिलेभन्दा सम्सद मा कुरा उठेको महसुस भयो । यसको श्रेय रास्वपा लाई । जनस्तरमा रास्वपा बल्ल सहि ठाउमा उभिएको भन्ने छ ।

  • @narayanihumagain396
    @narayanihumagain396 Місяць тому +14

    सुमना जि सलाम छ यो घदी चोर कति कराउछ हिम्मत भए तिम्रो भाउजू को फाइल खोल सर्कार किन परिबर्तन भयो घाम जति छर्लङ छ

  • @hemsaud3421
    @hemsaud3421 Місяць тому +8

    डुङ्ग दुङ्ग गनाएको पार्टी भनेर सम्बोधन गर्दा पनि लाज नभएका बेसरम पार्टीका कार्यकर्ता

  • @rojit1232
    @rojit1232 Місяць тому +7

    Wow Sumana Ji hjur ko kur yakdam right X good suman ❤❤

  • @DigitalCreation1986
    @DigitalCreation1986 Місяць тому +12

    घडी चोर फेरि बोल्न थालेछ।

  • @RamSaud-6
    @RamSaud-6 Місяць тому +6

    बन्दै न नेपाल 2/4 जन एमाले र कांग्रेस का नेता मारेन भने । अब पनि नेपाली जनताले जानेन भने।।

  • @Tilakofficial840
    @Tilakofficial840 Місяць тому +12

    याे काङ्ग्रेस र एमाले भनिने पार्टी कुन देशको हाे रैछ र🤔..! मैले आज सम्म बुझ्न नसकेको कुरा

  • @sandipmagarofficial8912
    @sandipmagarofficial8912 Місяць тому

    जनजाति भएर यो शब्द उठेको हो तर बाहुन ले गरेको भए यो बिसयमा कोहि बोल्ने थिएन तर सुमिना श्रेष्ठले जे बोल्नु भएको छ त्यो 100% सहि छ 🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +3

    सुमना श्रेष्ठ को एक दम राम्रो भनाइ चोर एमाले काङ्ग्रेस लाई ८४ मा सकाउनु पर्छ

  • @binodgurung6878
    @binodgurung6878 Місяць тому +5

    jai sumana sis jai ghanti

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m Місяць тому +9

    Right sumana ji

  • @rpregmi
    @rpregmi Місяць тому

    तिमीहरुले गऱ्यौ हामीले पनि गर्न पाउनु पर्छ ! सुमनाको जिकिर !!

  • @bindubasnet5607
    @bindubasnet5607 Місяць тому +29

    घडि चाेर पहिला भुटानि रणर्थी सम्बनधि फायल खाेल्न भन

  • @baburamparajuli6914
    @baburamparajuli6914 Місяць тому +2

    कति राम्रो दोहोरी गीत प्रतियोगिता जनताले दोहोरी गीत प्रतियोगिताको लागि पठाएको संसदमा असाध्यै राम्रो लाग्यो। कृष्ण कडेल दाई कता हुनुहुन्छ

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Місяць тому +4

    लाज नभए का कांग्रेस नकटा हरु बोलेको सुन्दा दुख को सिमानै रहेन! मानव तस्कर मा प्रमानित आरजु बिदेश मन्त्री ! कसरी बोल्छन यसरी।

  • @dipakbro6903
    @dipakbro6903 Місяць тому +9

    मेरो देश का माननिय् यस् प्रकार का छन्
    १) बाख्रा चोर
    २) घडि चोर
    ३) सर्प पालन
    ४) बालुवाटार खाने

  • @AAa-bm2tn
    @AAa-bm2tn Місяць тому +8

    यो घडी चोर कति कराउन सकेको

    • @chef160ram_
      @chef160ram_ Місяць тому

      Yeslai sidai thoknu parne ho kyar

  • @dawninnepal4661
    @dawninnepal4661 Місяць тому +7

    याे रामहरि खतिबडा गाेरु जाेत्न पठाए भयाे ।

  • @roshanbhandari4919
    @roshanbhandari4919 Місяць тому +4

    इन्दिरा आरजु दुबै लाइ कारवाहि गर

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 Місяць тому +5

    घडी चोर लाई सुसासनको कुरा सुहाउँदो भएन्🤣🤣

  • @purushottamaryal9230
    @purushottamaryal9230 Місяць тому +22

    गनायका एमाले र काङ्गेस का सिनो हरुले बोल्न पनी सुहाउँदैन

  • @motirai3089
    @motirai3089 Місяць тому

    २ रुपैयाको समाज सेवा गरेर अमुल्य देशको बद्नाम नगरौ !
    नीति, नियम, पद्दति र ओहदा के हो भन्ने कुराको हेक्का राखौ !!
    बिदेसी सहयोगको वितरकको भूमिका र संसदीय भूमिका फरक हो, कानुनी राज्यको ख्याल गरौ ,करुणा भावको लेप नलगाउ !!
    #indirarana

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 Місяць тому +24

    ठूला चोरहरु र देशद्रोही को अगाडी नयाँ र सानाहरु निरिह, हामी जनता सधैं भेंडा !

  • @nandabasnet660
    @nandabasnet660 Місяць тому +31

    रामहरि लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂

  • @bhugol123
    @bhugol123 Місяць тому

    यो सम्सदमा अब बाहुन र क्ष्त्रीको कोटा बाट मत्रा जाने बनाउनु पर्छ। अपर हाउसमा म्धेस 25 जना लोअर हौसेमा 40-40 रेस्ट दलित जनजाति म्धेसे बाट बनाउनु पर्छ।

  • @rajanthapa8868
    @rajanthapa8868 Місяць тому +34

    मानव तस्करलाई कडा कारबाही गर्नुपर्छ

    • @user-ex8rt3hd5c
      @user-ex8rt3hd5c Місяць тому

      Butani kanda chai k garxau ta😂😂😂😂

    • @nepal7930
      @nepal7930 Місяць тому +1

      त्यहिँ तस्कर नै मन्त्री भएछ रे त कस्ले गर्ने ?😂 नेपालको कानुन्

    • @rajanthapa8868
      @rajanthapa8868 Місяць тому +1

      @@nepal7930 नेपाल को कानुन गरिब जनतालाई मात्रै हो भ्रष्टाचार चोर डाँका दलाल हत्यारा मावन सहकारी ठग तस्कर नेताहरू होइन्

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +2

    Great Speech Sumna sister 👏 🙌 👍 👌 ❤️

  • @deenanathacharya2743
    @deenanathacharya2743 Місяць тому +2

    राष्ट्रिय परिचयपत्र केवल सरकार र नेतालाई कमिसन लिने खेल हो यो काम यथाशीघ्र खारेज गरियोस् ।

  • @DeepenJungregmi
    @DeepenJungregmi Місяць тому

    छन छन घडी बहादुर तिम्रै पार्टी भित्र सभापतिको बुडी आरजु राणा

  • @ajitparajuli6036
    @ajitparajuli6036 Місяць тому +4

    चाेर काङ्ग्रेस आफ्नो पाटि भित्र भुटानी मानव तस्करी हेर अनि अरु पार्टी लाई दाबी नगर झाेला झाेला खालि भ,,,,,,,,,,

  • @pramoddahal1828
    @pramoddahal1828 Місяць тому

    रामहरिलाइ पहिला भाउजुको फायल हेर्न हिम्मत छ !! आट छ !! ठुलो Consultant त बुढानिलकण्ठ तिर छ , मानव तस्कर तेतै भेटिन्छन !

  • @ramthapa3935
    @ramthapa3935 Місяць тому +4

    अहिलेकाे सरकारकाे काम नै भ्रष्टाचारलाई संस्थागत गर्ने प्रमुख ध्येय रहेकाे देखिन्छ।

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k Місяць тому +2

    घडि चाेर भुटानि मानव तसकार र गुहिबनधु काे चै कहिले अबज उठाउछाै घडिचाेर

  • @chandrabista4374
    @chandrabista4374 Місяць тому

    सुमना ज्यु एक्दम राम्रो इनि हरु को सातो उडाइदिनु पर्छ इ ठूलो पाटी भन्दै हेप्ने अरु लाई 😡😡

  • @SherBahadurAir-yq1dx
    @SherBahadurAir-yq1dx Місяць тому

    बोलेर केही हुँदैन नपाधी गन आउँदैन साँचो झुटो जसलाई आरोप लागेको छ त्योले साहसी रूपले साँच्चो कुरा बोल्नु पर्यो हुन् त घण्टा पार्टीहरुले कहिले नै आफू प्रतिको आरोपको खण्डन गरेको छैन बाँकी के भने ।

  • @basudevghimire3853
    @basudevghimire3853 Місяць тому +2

    Good Madhan and Sumana ji making observations keep it up.

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 Місяць тому

    आरजु राणा लाई मिलछ भने इंदिरा राना लाई किन नमिलने पत्र नैई प्रमाण छ

  • @user-ez4hp1dd3s
    @user-ez4hp1dd3s Місяць тому +3

    सबैभन्दा पहिला यो सभामुख नै भएन ।यो खाते सभामुख भन्दा एमालेको झोले हो

  • @VimVimgurung
    @VimVimgurung Місяць тому +1

    घडी चोर तेरो पनि इज्जत छ र अझै कति गर्व को साथ भनेको हेर त यसले

  • @SherBahadurAir-yq1dx
    @SherBahadurAir-yq1dx Місяць тому

    अरूले नेपाली नारीले बोलेको भए फूल सपोर्ट गरिन्थियो तर यो विदेशीको बुढिले बोलेको कुरामा विश्वास छैन।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Місяць тому +19

    Sumona is right 🎉🎉🎉

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому +5

    चालिस वर्ष देखि देशलाई लुट्यौ समय बलवान छ । चेतनाभया

  • @lilarajbasel6724
    @lilarajbasel6724 Місяць тому +3

    SUMANA is best

  • @sandeepdulal8403
    @sandeepdulal8403 Місяць тому

    Appreciate with you sumana didi 🙏🙏🙏🙏🙏

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Місяць тому +3

    गिरि बन्धु बारे बोल न भाउजू को बारे बोल न 25 वता फाइल हरायो सहकारी को रबि लाई जेल हालेको खोइ

  • @ritathapamagar1459
    @ritathapamagar1459 Місяць тому +2

    सही कुरा सुमन सिस को

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +3

    अरु कुरा त के सुन्नु ? सुमना को कुरा सुन्न आएको हु ।।।

  • @dbthapa7040
    @dbthapa7040 Місяць тому +5

    सदन बहिस्कार गरन हो

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Місяць тому

    ओ तेरि मा ठास्ने जांठा हो तिमि हरु लाई के का लागि पठाएका हुन जनता ले,‌,? के यसरि झगडा का लागि लान्छन् आदान प्रदानको लागि पठाएका हुन झ्याके हो एमाले कांग्रेस र मावमादि नै यो देश को ग्रहण हो

  • @BahadurSinghbhandari-yv1ml
    @BahadurSinghbhandari-yv1ml Місяць тому +4

    घडी चाेरकाे निष्पक्ष छानबिन गरियाेस।

  • @yubrajkhadka4156
    @yubrajkhadka4156 Місяць тому

    You are great leader Miss Sumana

  • @ramjiwagle894
    @ramjiwagle894 Місяць тому +2

    भ्रष्टचारीहरु आत्तिएर उपसभामुखमाथि लान्छाना लगाए।

  • @DineshDhami-lc5ug
    @DineshDhami-lc5ug Місяць тому

    सत्ता गएपछि को खरो प्रतिपक्ष 😊😊

  • @Paudel.s
    @Paudel.s Місяць тому

    खुबै सम्मानित संसदको ईज्जत् राखेका छौ भ्रष्टाचारीहरू

  • @balaramsharma4966
    @balaramsharma4966 Місяць тому

    सुमना श्रेष्ठ जस्ता अब्बल नेताले गर्दा देशको संसद गर्व गर्न लायक वनेको छ। जय रा स्व पा

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy Місяць тому

    सुमना श्रष़ठलेभन्नु भएको 100%सही कुरा हो यसमा कसैले पनि आपति जनाउनु पर्ने ठाउँ छैन

  • @rishiadhikari7081
    @rishiadhikari7081 Місяць тому

    उपसभामुखका राम्राकाम भित्र लुकाएर भिसा निवेदन दिनुमा मानव तस्करी गर्ने नियत हाे कि के हाे, छानविन गर्नु पर्छ ।

  • @homgurung3564
    @homgurung3564 Місяць тому +2

    Susma ji jay ho ❤❤

  • @ratnakuwar6468
    @ratnakuwar6468 Місяць тому

    रास्टिय भाउजुको फायल खोल पहिला, अनि अरुको कुरा गर।

  • @krishnabanjara7590
    @krishnabanjara7590 Місяць тому +9

    शेरे र ओले मिलेर गिरिबन्धु र भुटानी शरणार्थीको खोले ।
    प्रतिपक्षले डामी डामी पोले अझै कांग्रेस एमाले भनेर उफ्रिन्छ झोले ।

  • @tejbohara9531
    @tejbohara9531 Місяць тому +1

    थुक्क पुराना हाे । भुटानी शरणार्थी पठाए बापत 2 करोड लिएको अडियो चाहिँ के हाे ?

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c Місяць тому +3

    हाहाहा यि सबै चाेर डाका हाे कति नेता चाेखा हुनखाेजने हाहा तहिले चेरिस महिले पनि चेारने झुट हुनुपर्छ भन्ने यि पहिला का नेता चाेर भनेकाे अहिले माहा चाेर फेरि

  • @SAGAR_FF627
    @SAGAR_FF627 Місяць тому +3

    Good sumana
    Di

  • @mohanrai9825
    @mohanrai9825 Місяць тому

    पहिला संसद भवन बनाउ र ईज्जत पाईन्छ भडामा बसेर के तो फुर्ति

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw Місяць тому +3

    Good luck sumana maniniya

  • @BharatDhamiG
    @BharatDhamiG Місяць тому

    hahaa मेरो देश का दुष्ट नेता सत्ता खोसिए पछी बाग सत्ता मा हुदा मुसो झै हुने प्रवृत्ति देस ले थेग्न गारो भो😴☝️

  • @thakurprasadghimire8266
    @thakurprasadghimire8266 Місяць тому +1

    पच्चीस वटा फाईल हरुको व्यापक रूपमा मेची देखि महाकाली सम्म गाउँ गाउँ मा प्रचार प्रसार गर्नु पर्दछ।देश र जनतालाई लुटेर ,चुसेर कंगाल पार्ने काम गर्ने कांग्रेस एमाले नै हुन्।

  • @user-ez4hp1dd3s
    @user-ez4hp1dd3s Місяць тому +2

    ओइ काङ्ग्रेसका भतुवा कहिले सम्म सदनमा सुत्ने अनि ओछ्यानमा मुत्ने सभापति रोज्छौ ??

  • @buddhachettri6404
    @buddhachettri6404 Місяць тому +2

    Good luck sumana

  • @wagleraghu1993
    @wagleraghu1993 Місяць тому

    रास्बपाले सुमना श्रेष्ठ पाकोमा गर्भ लाग्छ

  • @limboostar5374
    @limboostar5374 Місяць тому +3

    यो घिड चोरलाई यो पदमा बस्न सुहाउ छकि सुहाउदैना तिम्रो नैतिकता छ भने राजिनामा देउ यस्तो लाचार भयेर भाषण नदेउ म को हु भन्ने थाहा छैना

  • @deepansundas
    @deepansundas Місяць тому +2

    salute you sumana madam .

  • @user-dh3wd6ly7l
    @user-dh3wd6ly7l Місяць тому +2

    घडी आफू चोर्ने समय अरु लाई सोध्ने नेपाली लाई भुटानी बनाएरा आफू बेच्ने अनि अरु लाई औंला उठाउने भ्रष्ट

  • @devendrashahi6445
    @devendrashahi6445 Місяць тому

    यो दलाली गर्न र दलालको बचाउ गर्न बनेको सरकार हो कुरो स्पष्ट संग बुजेका छन्न जनताले

  • @rashmikapri4981
    @rashmikapri4981 Місяць тому +8

    खाते चोर तै घडी चोर ले होइन सहकारी ठग भनेको कुनै प्रमाण नहुदा पनि आज फेरि कुन मुख ले यस्तो भनेको चोर

  • @kshiteejrai4091
    @kshiteejrai4091 Місяць тому

    १००% सहि सुमना

  • @rampratapbaniya7218
    @rampratapbaniya7218 Місяць тому

    मानव बेच बिखनको मुद्दा लागेको लाई परराष्ट्र मन्त्री वा वा जति लुट्नु छ ३ बर्ष छ लुट तेस पछि जाने खोरमा हो

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd Місяць тому +2

    Jay sumana ji

  • @anupkc4813
    @anupkc4813 Місяць тому

    Suman mam what a speech 🎤🙏❣️

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 Місяць тому

    कति रिस उठ्ने कुरा गर्छ यो बैरागीले यस्ता नालायक बाट के आशा राख्नु र खै