साच्चिकै मन छोयो, सबै प्रदेशीको सायद यहि कथा होला ... घरपरिवार प्रति देखायको जिम्मेवारीले खुसि पनि लाग्यो , राम्रो गर्नु होला शर्मिला भण्डारी - बहिनीलाई सुभयात्रा भनिदिनु ल !
साच्चै मन छोयो गोबिन्दा सर उहा को दुख र माइति सम्झिनु भयो सबै नेपालि हामि सबैको बेथा एउटै हो परदेशि नभइ नगइ नहुने सारा नेपालि मा रहने भयो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
बिदेसिनु रहर ले होईन घर समस्या र गरिबी को कारणले हो तर मान्छे राम्री रैछौ बैनि कसैले नजर लगाउला फसाउला होसियार भयर आफ्नो काम कर्तव्य निभाउनु र धरै पैसा कमायर फर्किन घर परिवार र आफ्नो आफन्त छर छिमेकी हरुको आफ्नो ईज्जेत सम्झीनु शुभयात्रा🌹
विदेश जान कस्लाई मन हुन्छ र बिचरा बाध्यता ले जानू पर्ने हाम्रो नेता हरु गतिला नभको कारण हाम्रो अभागमा डुबेका शुभ यात्रा बहिनी ❤ तपाई को जय होस पिर ले त छाती फुट्छ नेपाल छोड्दा त्यो अनुभव थाहा भोग्ने हुन्छ 😭😭
आफ्नो जन्म भूमि, आमा,बाबा र घरपरिवार लाई छोडेर विदेशिन बाध्य बनाउने नेपाल को सत्ता चलाउने तथा सत्ता साझेदार सबैलाई कहिल्यैँ सुख न मिलोस्। सम्पूर्ण दुखी पिडित नेपालीहरूको आंशुले शासकहरू लाई कहिलै सुख न मिलोस्।
Bidesh janu najanu ma kehi bhanina tara baddhetale kamaiko shilshilama kahina kahi hidnunai parchha.xora ho ya xori afno man badhera gantabya tira lageko hunxa tesai mathi kunai kunai youtuber haru aalo ghauma nun xarkera ek sur kasera hideka harulai pani man khallo r rune watawaran banai dinxa tesaile malai khasai like garnu man lagena khayer bainilai suvayatrako kamana garna chahe, suva rahos suvayatra.
साच्चिकै मन छोयो, सबै प्रदेशीको सायद यहि कथा होला ... घरपरिवार प्रति देखायको जिम्मेवारीले खुसि पनि लाग्यो , राम्रो गर्नु होला शर्मिला भण्डारी - बहिनीलाई सुभयात्रा भनिदिनु ल !
Thank you so much dai kehi story seyar garne abasar paya मेरो सोर ले साथ नदिय नि पर्यास गरेकी छु कमेन्ट म पतिकृया दिनु होला
सुभ यात्रा वहिनि✈️✈️
जिरा मरीच नानी लाई पर्नु पिर परिच ,स्वर भन्दा पनि कथा मार्मिक रहेछ बैदेशिक रोजगारीका लागि शुभकामना व्यक्त
साच्चै मन छोयो गोबिन्दा सर उहा को दुख र माइति सम्झिनु भयो सबै नेपालि हामि सबैको बेथा एउटै हो परदेशि नभइ नगइ नहुने सारा नेपालि मा रहने भयो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Thank you
बिदेसिनु रहर ले होईन घर समस्या र गरिबी को कारणले हो तर मान्छे राम्री रैछौ बैनि कसैले नजर लगाउला फसाउला होसियार भयर आफ्नो काम कर्तव्य निभाउनु र धरै पैसा कमायर फर्किन घर परिवार र आफ्नो आफन्त छर छिमेकी हरुको आफ्नो ईज्जेत सम्झीनु शुभयात्रा🌹
प्रायः हाम्रो चेलीहरू बंगाली र पठानी हरू संग लागेर बीग्रन्छन की भन्नी डर
Thank you so much
हजूर को सपना पूरा होस् भाउजु🙏🙏🙏💝
बिदेश जानू बाध्यताहो धन्यवाद बिदेश को यात्रा सफल होस ❤❤❤❤❤
लौ नानी बिदेश तर्फ लागेछौ राम्रो कमाएर आउनु र जजस्ले आफ्नो मन दु:खाएकोछन तिनेरुको घर र जग्गा नै किनेर देखाई दिनु एकबारको जुनीमा 🤗💪💪💪💪💪💪💪💪💪🤗
विदेश जान कस्लाई मन हुन्छ र बिचरा बाध्यता ले जानू पर्ने हाम्रो नेता हरु गतिला नभको कारण हाम्रो अभागमा डुबेका शुभ यात्रा बहिनी ❤ तपाई को जय होस पिर ले त छाती फुट्छ नेपाल छोड्दा त्यो अनुभव थाहा भोग्ने हुन्छ 😭😭
म छोरा मान्छे भयर पनि अलिकती कमलो मन छ
बिहान बिहानै भावुक बनें
ऑशु रोकिएनन
उज्ज्वल भविष्य को कामना नानी हजुरलाई
सफलता मिलोस सिस❤स्वागत छ दुवैमा
😢😢Tq
बिचरा दिदी यस्तै हो गरिबको जिन्दगी😢😢😢 मेरो जस्तै जिवन रहेछ 😢😢so sad video 😢😢😢
😢😢 thank you
उज्ज्वल भबिश्यको शुभकामना 🙏🙏🙏बहिनी
ramro xa dide❤❤❤❤
Yastai ho jindagi k garnu 😢😢😢❤
Hjrle aateko Kam Pura hos😢😢
Tq
100% swor ramro cha.
Have a safe journey be strong 💪 🎉🎉
Shrmila baini dhairyata grnu la
प्रदेशीनु रहर होइन बाध्यता हो स्वर्ग झै जन्म भुमी छाडेर मरुभुमी मा जान 😢 सम्मालेर राख्नु मायाँ नेपाल मै आयर पछी रमाउला best of luck ❤❤.
Dai 😢 first coming
Bichara dukhu co din kahala aaula❤❤❤❤
Try your best nanu be strong you can do it what you are planning.
❤❤❤❤
Best of luck God bless you sis
Ma herdha herdai k vayo khai dukha samjeko aafai lai man samalna garo vayo 😢😢😢😢😢😢😢😢Sarai man choyo
😢😢
🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Dukh namannu bahini voice thikai thikai chha sabai socheko pugdaina furkaune kam kasai lai nagarau
Yestai hoo didi Jey jasto vayeni galta bato na lagnu haro barema ni sochanu 😢😢
आफ्नो जन्म भूमि, आमा,बाबा र घरपरिवार लाई छोडेर विदेशिन बाध्य बनाउने नेपाल को सत्ता चलाउने तथा सत्ता साझेदार सबैलाई कहिल्यैँ सुख न मिलोस्। सम्पूर्ण दुखी पिडित नेपालीहरूको आंशुले शासकहरू लाई कहिलै सुख न मिलोस्।
Honi hajur😢
बिदेश जानू हरेकको आ आफ्नै बाध्यता हुन्छ ।दु ख लाग्यो 😭😭😭
कथा दुख लाग्ने भएता पनि स्वर मा चै खासै निखार्ता छैन ।
तर जे भएनी श्वर चाहिँ छैन है ।।यस्तो श्वर ले गायिका भन्छु भन्नू भन्दा बिदेश हिडेकै ठिक छ।
किन? एउटा ग्रामीण भेगमा हुर्के बढेकी चेली कुनै ज्ञान तालिम नलिएको, संगीतको शिक्षा नलिएको यतिको ठिकै हो नी। स्वर सरर बगेको छ तर संगीत शिक्षा अनिवार्य।
bhajindrabudhathoki8837 thank you
म पनि जादै छु ।
❤❤❤❤❤😂😂😂😂
Mero pani yestai halat xa daju 😢😢
Vayana Yesto
😢❤
Bidesh janu najanu ma kehi bhanina tara baddhetale kamaiko shilshilama kahina kahi hidnunai parchha.xora ho ya xori afno man badhera gantabya tira lageko hunxa tesai mathi kunai kunai youtuber haru aalo ghauma nun xarkera ek sur kasera hideka harulai pani man khallo r rune watawaran banai dinxa tesaile malai khasai like garnu man lagena khayer bainilai suvayatrako kamana garna chahe, suva rahos suvayatra.
❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂
Nepali manxe ko buddi hudaina aafno desh ko saman xodera bidesi apnaunu nai galti ho
Bides najau nanu ejat chhaina mailako
Ijet herne hoin ni रहर छैन नि नेपालि लाई
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤