यत्तिको स्पस्ठ, सटिक, निर्भिक, कलाकार हाम्रो देशमा छैन होलान। दुनियाँ सङ बुढालाइ "बाल" छैन । सत्य तथ्य कुरा मात्र गर्ने आदरणीय सन्तोष दाइ लाई 1000 तोपको सलामी 💐💐💐🌺🌺🌺🌸🌸🌸🌺🥀🥀🌻🌻🌼🌼🏵️🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹
संतोष पंत जी लोकप्रीय बरिष्ट कलाकारको रुपमा परिचित हुनु हुन्छ। यो कार्यक्रममा उहाँले राख्नु भएको बिचार यथार्थपरक र परिपक्व छ। उहाँको राजनीतिक दखल राम्रो मान्न सकिन्छ । साच्चिकै देश राजनीतिक भाँडभैलोको अखडा भएको छ। नयाँ सम्बिधान आए पछी देश राम्रो बाटोमा हिंडला र जनताले सुख पाउलान भन्ने लागेको थियो। ती सबै दिवा सप्न ठहरिए । नेपालले प्रजातन्त्रको अनुहार देखेको ७ दशक नाघि सकेको छ तर झन् झन् राजनीतिक फोहोरको डंगुर बढिरहेको छ। सत्ता र तुच्छ स्वार्थको लागि लडाइँ चलेको चलेको नै छ। राष्ट्रको ढुकुटीमा ब्रम्हलुट चलेको चलेको नै छ। प्रस्तुति राम्रो छ। कार्यक्रम र एपि१ टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना।
वास्तवमा सत्य र सहि कुरा गर्नुभयो । नेताहरू देश र जनताकोलागी नभएर आफ्नैलागी बनेकाहुन । अब एक पटक यो देशलाई राजा महेन्द्रको पथमा हिडने राजनेता चाहिएकोछ ।
देशैभरका संगठनहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिको निर्देशन ! ----------------------------------------------------------------- विषय : प्रेस विज्ञप्ति केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मनाङ्, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ्, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य छैन । गएराति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आएको बाढीले पुर्याएको जनधनको क्षति झन अकल्पनिय छ । हाम्रो संगठन प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका मृतकहरुमा हार्दीक श्रदान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा संमवेदना व्यक्त गर्दै यो दुखको घडिमा साथै उभिने प्रण गर्दछ । हाम्रो संगठन यो विपत्तिको घडिमा स्थानीय तहसम्मका सबै कमिटिहरुलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा मासिहरुलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देशन गर्दछ । साथै प्रशासनिक निकाय, सामाजिक संघसस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन समेत आव्हान गर्दछ । पुर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्युनिकरणको काम तत्काल सुरु गर्न माग गर्दछ । क्रान्तिकारी अभिवादन सहित ! मिति : २ असार २०७८ राम प्रसाद सापकोटा ‘दीपशिखा’ अध्यक्ष सुवोधराज शेर्पाली महासचिव
अरु थुप्रै कलाकारहरु पैसा आउने श्रोत सुक्ने डरले देशको लागि बोल्न पनि डराउछन माग्ने बुढाले त बोल्न मिल्दैन सम्म भने तर सन्तोष सर सदैव खुल्ला किताबको रूपमा बिराजमान हुनुहुन्छ ,अब देश र जनताको निम्ति नबोल्ने घटिया कलाकारहरुलाई बाइकट गरौ,जस्तै अनमोल फुच्चे 🤔
Santosh panta sir you are absolutely correct king Mahendra was a great king. he have both view and vision for the country and nepalese people. We Nepali people are very unfortunate that he gone very soon.
चिप्ल्याउने अंकल, सन्तोष पन्त जस्ता ब्यक्तित्व लाई बोलाउँदा कमसेकम ५० मिनेट भन्दा बढी समय छुट्याउनु पर्यो। बिशेश कुरा हुनै नपाई समय सकिन्छ, मजै आउँदैन के!!
यो अन्तरबार्ता हेरिसके पछी मेरो प्रश्न १ .राजा लाइ राख्दिनेचाई कसले ? २. कसैले भोट नहाल्दैमा हुन्छ चै के ? हिजो माओबादी को आतंक बाट उन्मुक्ति पाउन कै लागि जनता ले साथ् दिए आज का जनता कोहि pabg त कोहि tiktok मै मस्त छन् कसलाई के मतलब भांडमै जाओस देश I
यो सन्तोष पन्त लाइ comedy champain बाट निकाल्न पर्छ यो जातिवादी हो आदर्श मिश्र माथि जातिय विभेद गरेको थियो।अनि अलि वर्ष पहिले एक जना बिध्यार्थि माथि योन दुर्व्यवहार गरेकोे हो।
सन्तोस पन्त को राजा ल्याउने कुरा संविधान2344; बिरोधी सम्बिधान मा राजा भन्ने कुरै छैन बरु एउटा धनि ब्यापारी ज्ञानेन्द्र साही भन्ने ब्यक्ती भन्दा ठिक होला सम्बिधान मा राजा सब्द हराईसक्यो है सन्तोस जि
यत्तिको स्पस्ठ, सटिक, निर्भिक, कलाकार हाम्रो देशमा छैन होलान। दुनियाँ सङ बुढालाइ "बाल" छैन । सत्य तथ्य कुरा मात्र गर्ने आदरणीय सन्तोष दाइ लाई 1000 तोपको सलामी 💐💐💐🌺🌺🌺🌸🌸🌸🌺🥀🥀🌻🌻🌼🌼🏵️🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹
सम्बोधन चाहिदैन हामीलाई भोजन चाहिएको छ वाह पन्त जि अत्यन्तै मार्मिक अन्तरवार्ता
This was your all time best episode
One of the best Episode watch till date. We all need to overthrown so called corrupted system and bring a new healthy political system in Nepal.
संतोष पंत जी लोकप्रीय बरिष्ट कलाकारको रुपमा परिचित हुनु हुन्छ। यो कार्यक्रममा उहाँले राख्नु भएको बिचार यथार्थपरक र परिपक्व छ। उहाँको राजनीतिक दखल राम्रो मान्न सकिन्छ । साच्चिकै देश राजनीतिक भाँडभैलोको अखडा भएको छ। नयाँ सम्बिधान आए पछी देश राम्रो बाटोमा हिंडला र जनताले सुख पाउलान भन्ने लागेको थियो। ती सबै दिवा सप्न ठहरिए । नेपालले प्रजातन्त्रको अनुहार देखेको ७ दशक नाघि सकेको छ तर झन् झन् राजनीतिक फोहोरको डंगुर बढिरहेको छ। सत्ता र तुच्छ स्वार्थको लागि लडाइँ चलेको चलेको नै छ। राष्ट्रको ढुकुटीमा ब्रम्हलुट चलेको चलेको नै छ। प्रस्तुति राम्रो छ। कार्यक्रम र एपि१ टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना।
अहिले सम्मकै उत्कृष्ट बिस्लेसन जस्तो लाग्यो मलाइ चाइ ! सन्तोश पन्त को बिचार बिस्लेसन प्रती सम्मान अनि सलुट छ 🙏🙏🙏
Best episode! What a true and fearless speaker, god bless you Santosh sir .
You are right Santosh Sir... we need king back.
This is your best programme till date..!!
One of the best episode of Prakash subedis show . You are rocking Santos sir 🔥🔥🔥🔥🔥🔥🔥🔥
Lado kha bhnna yo Santos jatho lai
वास्तवमा सत्य र सहि कुरा गर्नुभयो ।
नेताहरू देश र जनताकोलागी नभएर
आफ्नैलागी बनेकाहुन ।
अब एक पटक यो देशलाई राजा महेन्द्रको
पथमा हिडने राजनेता चाहिएकोछ ।
निक्कै उत्कृष्ट रह्यो आजको कार्यक्रम अनि अतिथि स्पष्ट वक्ता
Santosh jee को कुरा मा म एक dam सहमति छु, we want our king back
.
nn
।म
।
jaya desh jaya naresh..
you are right santosh sir
Santosh Dai,
You are so natural and organic.
1st time santosh panta sir ko kura mann paryo ❤❤
Dheraiii ramro kura grnuvyo santoshsir 🙏
sarai kushi lagiyo.ahele sama ko best ko ni best episode.💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵
King is king ! ❤️
Asdrasha m ko lado deu yo mugi lai
Outstanding natural analysis Sir thanks for your concern during this time!!!
Very Logical. Nepal needs strong government.
Santosh sir ko kuro lai moh 100% agree xu. Moh pani suport garxu king lai. I lop king??
१००% सहि सन्तोष पन्तका बिचार ।
Ekdum sahi vannu vo sab ko maan ma lage kura garnu vo hats off desh lai raja nai chahincha jai desh jai naresh 🙏
देशैभरका संगठनहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिको निर्देशन !
-----------------------------------------------------------------
विषय : प्रेस विज्ञप्ति
केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मनाङ्, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ्, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य छैन ।
गएराति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आएको बाढीले पुर्याएको जनधनको क्षति झन अकल्पनिय छ । हाम्रो संगठन प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका मृतकहरुमा हार्दीक श्रदान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा संमवेदना व्यक्त गर्दै यो दुखको घडिमा साथै उभिने प्रण गर्दछ ।
हाम्रो संगठन यो विपत्तिको घडिमा स्थानीय तहसम्मका सबै कमिटिहरुलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा मासिहरुलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देशन गर्दछ । साथै प्रशासनिक निकाय, सामाजिक संघसस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन समेत आव्हान गर्दछ ।
पुर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्युनिकरणको काम तत्काल सुरु गर्न माग गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
मिति : २ असार २०७८
राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष सुवोधराज शेर्पाली
महासचिव
Today I feel this program is too short... Hats up santosh ba
Right Analysis Santosh sir,
सही विश्लेषण गर्नु भयो !!!!!
I heartly salute santosh panta sir god bless u🙏💐🌺💐🌺💐🌺💐वा कति सफामन उच्च बिचार्👌👌👌👌👌👌👌
सन्तोस सर को सहि कुरा
We need king🇳🇵🇳🇵
Everything is fact ❤❤❤
दामी लाग्यो
Santosh sir ko kura sarai majja lagyo dhanyebad n prakash sir lai pani dhanyebad namaskar hjr
Respect...panta sir
Best think
Huge Respect
Mero full support
राजा चाहिन्छ यो देशमा
Kun raja chaiyo paras 😃
Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
die hard fan of santosh panta sir...🙏
अबको आस्था राजसंस्था🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अरु थुप्रै कलाकारहरु पैसा आउने श्रोत सुक्ने डरले देशको लागि बोल्न पनि डराउछन माग्ने बुढाले त बोल्न मिल्दैन सम्म भने तर सन्तोष सर सदैव खुल्ला किताबको रूपमा बिराजमान हुनुहुन्छ ,अब देश र जनताको निम्ति नबोल्ने घटिया कलाकारहरुलाई बाइकट गरौ,जस्तै अनमोल फुच्चे 🤔
परिचय गराउँदा - आर्मीमा अमल्दार कर्मचारीबाट सेवा सुरु गरेर अमल्दारमै पेन्सन पकाएर रिटायर्ड भएरे ??????अनरेरी लप्टनमा रिटायर्ड भएको हैन र ????????????
excellent
उत्कृष्ठ एपिसोध
good
१००% सहि बिचार
Wawa khatra ramro
सहि विस्लेषण
one of the best episode
My favourite ❤😍💕 actor
Santosh panta sir good personality man
Raja aau desh bachau🙏🙏🙏🙏
जय नेपाल
Good ans sir
Damii sir jai Gorkha jai Nepal aama 🇳🇵🇳🇵
Best man.
Great job sir
Santosh panta is OP🇳🇵💞
राज सस्था स्थापित गर्नु पर्छ। देसद्रोहि राष्टघति हरु लाई जेल मा कोचनु पर्छ।
Santosh panta sir you are absolutely correct king Mahendra was a great king. he have both view and vision for the country and nepalese people. We Nepali people are very unfortunate that he gone very soon.
supopn hijo aajaka kura ka supar satar santos panta ko kharo bichar sunna paauda khusi lago .
🙏🙏
Nice thoughts 😌
चिप्ल्याउने अंकल, सन्तोष पन्त जस्ता ब्यक्तित्व लाई बोलाउँदा कमसेकम ५० मिनेट भन्दा बढी समय छुट्याउनु पर्यो। बिशेश कुरा हुनै नपाई समय सकिन्छ, मजै आउँदैन के!!
Sahi ho
Sai kura
सारै मीठो तर्क दियको छ ।
Santosh panta ko kura chai sahi ho
ovation
King is king 🤴😍😍
This program is promoting monarchy .
Damii gaff
🙏👏
💐😊👍
salute सन्तोस sir
नेपाल लाई माट्रो सुहाउदो सासन बेबस्था चाहिन्छ !!!
we need king
Only here for my childhood funny uncle santosh uncle!!!
Feri launu paryo ali long episodes banaunu paryo pz
अवको विकल्प मौलिक जरोकिलो पार्टी । आफ्नै मौलिकतामा फर्कौ।
यो अन्तरबार्ता हेरिसके पछी मेरो प्रश्न
१ .राजा लाइ राख्दिनेचाई कसले ?
२. कसैले भोट नहाल्दैमा हुन्छ चै के ?
हिजो माओबादी को आतंक बाट उन्मुक्ति पाउन कै लागि जनता ले साथ् दिए आज का जनता कोहि pabg त कोहि tiktok मै मस्त छन् कसलाई के मतलब भांडमै जाओस देश I
यो सन्तोष पन्त लाइ comedy champain बाट निकाल्न पर्छ यो जातिवादी हो आदर्श मिश्र माथि जातिय विभेद गरेको थियो।अनि अलि वर्ष पहिले एक जना बिध्यार्थि माथि योन दुर्व्यवहार गरेकोे हो।
👍️👍️👍️
Right bhannu bhayo
Best episode ever
Very good boli
Long live the king . Raja awonu paryo k xeto
सन्तोस पन्त को राजा ल्याउने कुरा संविधान2344; बिरोधी सम्बिधान मा राजा भन्ने कुरै छैन बरु एउटा धनि ब्यापारी ज्ञानेन्द्र साही भन्ने ब्यक्ती भन्दा ठिक होला सम्बिधान मा राजा सब्द हराईसक्यो है सन्तोस जि
कुन पार्टी काे झोले हो प्रष्ट पार्दिए हुन्थ्यो।२००७ साल पछि तिम्रा पार्टी ले के के गरे विश्लेषण गर अध्ययन गर्
मेराे पनि समर्थन छ🇳🇵🙏
पृथ्वी नारायण शाह डाका हरु को सरदार हो-सिके लाल
Raja sahit ko prajatantra..chahinxha
त्यै रत सन्तोष पन्त मा अडिएर रहनु सकेन र पञ्चे राजा पन्त हुनु पुगेको निश्चित छ
Sahi kuro
यो हो नि कुरा गराइ
Rajtantra jindabad
Sahi kura garnu bhayo Santosh sir, jun kura ma ramro anubhav chha usailai mantri banaunu parchha
He is right. The only visionary leader ever born in Nepal was king Mahendra
ap1 ko badi view paayo yo interview le.raja nai yo desh ko maya garne manchhe