४२०० मिटर ड्रिलिङपछि निकालियो पेट्रोल, नेपाललाई ऐतिहासिक उपलब्धि, अब व्यावसायिक रुपमा उत्पादन गरिदै
Вставка
- Опубліковано 9 лют 2025
- #petroleumexplorationprojectnepal #petroliumnepal #dailekh
Official website - www.colorofnep...
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
मुलुककाे अात्मनिर्भरताकाे याे प्रयास - १००% सफल रहाेस ,सफलताकाे शुभकामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिनसँग सहकार्य गर्न सक्यो भने नेपाललाई धेरै नै फाइदा हुन्छ।
चिन ले आफै काम गर्छन नेपाल मा नेता मन्त्री झोले लाइ कमिसन चाहिन्छ
भारतिय देउवा गगन काङ्ग्रेस एमाले रहुन्जेल पेट्रोल ग्यास भेटिय पनि अब पुर्बमा जस्तै जग्गा कब्जा गरेर पछि ललिता निवास टीकापुर गिरिबन्धु जस्तै हुने हो लेखेर राख्नु
धेरै खुशीको खबर पूर्ण सफलताको कामना सहित बधाई
चाडैं डिजेल पेट्रोल उत्पादन सुरु होस् 🙏🙏🙏
यसरि आफ्नै देशमा सफलतरिकाले पेटोलियम पदार्थ निसकन्नु भनेको देश र जनताको लागि यकदम राम्रो कुरा हो र धेरैमात्रमा होस 🎉🎉🎉🎉
हेर्दै जाउँ। पुराना पाटीहरु नै सत्तामा रहनेहुन भने यीनिहरुले बेचेर छोराछोरीका बहानामा सबै आम्दानी भ्रस्टाचार गरेर बिदेश पुर्याउने छन्। अहिलेका रास्ट्रपति रामचन्द्र पोडेलका छोरा हरिश्चन्द्र पौडेलले बेलायतमा ४ ओटा आलिशान महल किनिसकेका छन्। यो त सानो उदाहरण हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
अब युरोनियम पनि चाईनालाई नै जिम्मा दियर उत्खनन गरे नेपाललाई फाईदा नै हुन्छ
Right*** yes ko lagi Janata haru***" dherai baliyo hunu pareyo yedhyapi chor ldr - ship haru k0 hat ma parnexa Ra result - congo/Sudan /Ukraine jasto hunu sakxa*****
नेपाल नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎁🙏
धेरै खुशी को खबर
बधाई चिनियाँ प्राबिधिक टाेलीलाई । अब व्यावसायिक उत्पादन पनि उपयुक्त हुने अपेक्षा । यद्यापि गणेश हिमाल नजिक साेम्धाङमा जस्ता सिसाकाे खानी जस्तै प्रशाेधन क्षेत्रकाे विवादले राष्ट्रलाई धाेका नहाेस् । सबै साबधान रहाैं ।
धेरै राम्रो काम शुभकामना
ओलि,देउवा,प्रचन्ड लगाएत का अन्य पित्री हरु रहुन्जेल पेट्रोल छाडी हिरा नै भेटाए पनि नेपाली जनताले समचार सुन्ने र युटुब मा हेर्न बाहेक छुट सुबिधा हुदैन।
सहि हो सेरे खडके प्रचण्डे रहुनजेल यो कार्यपुरा हुनु दिदैना यिनीहरु राक्षस भ्रष्टचारी लुटेरा हुन
उत्खननको सुरुवात प्रचण्डले नै गरेको भन्ने कुरा चाहिँ नबिर्से हुन्छ महोदय
@@santoshdhital9730थैट हावा बोल्ने😂😂
यिनै पितृहरुको सक्रियता मा उत्खनन् भएको हो ।धेरै जसो भौतिक पुर्वाधारको सुरुआत यिनै पितृहरुबाट सुरुभएको छ ।यिनै पितृ हरुको सक्रियता ले भुपरिवेष्ठित देश लाई भुजडित परिणत गरिएको छ यी कुराहुरु हामी सवैले मनन गर्न सक्नु पर्छ ।
यो चिन को नेपाल प्रति को मायाले गरेको हो कुनै पितृले हो जस्तो लाग्छ. नेपाली नागरिक लाई नाकाबन्दी को हदै पार हुने गरी गरेको बेला बिरेन्द राजा को पाला देखी प्रयास गरेको झापाबाट सुरु गरेको सानोमा देखेकौ थिए. तेसैको निरन्तरता हो जे होस प्रयास सफल होस. जय नेपाल.
सबै बाट सहयोग साथ हुनुपर्छ । जय हाेस्
१००% ऐतिहासिक कार्य ।
Jai Nepal parmeshor pita Lai dhanyabad 👍🙏🇳🇵
खुशीको खबर सफल रहोस्
Khushiko khabar china sarkarlai thanks
Dailekhma petrol niskyo bhanne khabar Sunna pauda dherai Khushi lagyo
good news अन्य स्थान हरु मा पनि चीन सरकार लाई अनुसन्धान गर्न दिनु पर्छ । ❤❤❤
यो देशको लागि खुशिको कुरा हो ।
चाइना नेपाल 🇨🇳🇳🇵❤❤👌👍️💪
Wow, very nice development ❤👍🙏🇳🇵
खुसिको खबर 🙏👍
उत्खनन् गर्न सकियो भनेत ,छन त petrol मात्र होइन नेपाललाई जीबिकोपार्जन चाहिने सबै कुरा छ नि तर के गर्नु भर्खर 2024 मा पेट्रोलको उत्खनन् अझै अरु कुरा उत्खनन् गर्दा त हामी त बुढो भयर अर्को भावी पुस्ता मा हुने होला।( बधाई छ तर👍️।।)
❤❤❤love it
यदि यो ठाउँमा भारत हुने हो भने पेट्रोल नै छैन भनेर टार्न थियो होला धन्यवाद मित्र राष्ट्र चाइना ❤❤❤
जे जे भेट छ सबै लगछ
Every development has to be secret and silent before it's fully established. There are so many enemies within and outside.
खुशीको खबर !!
छिमेकी मुलुक राष्ट्र चीनको सहयोगार्थ उत्खनन अभियान प्रणाली प्रति लाखौ लाख सलाम ठोक्न पर्छ अत्यन्त खुशीको खबर नेपाल सरकारको निम्ति पेट्रोलियम पदार्थ देखिनु वा भेटिनु १००% एतिहासिक कार्य सम्पन्न भएको छ ।
जय होस - जय नेपाल - जय महाराष्ट्र चीन ।।
👏👏👏🙏🙏🫡🫡❤❤❤
चाडै सफलता मिलोस। जय देश
राम्रो धेरै राम्रो एकदम खुशि
यी समाचार वाचकको वाचन शैली,आवाज अति नै मन पर्छ।मैले यो आवाज सुन्न थालेको रुस,युक्रेन युद्ध सुरू हुदाको दिन बाट हो तर धेरै भयो यो आवाज बाट रुस र युक्रेन युद्ध बारे नसुनेको
यो ठूलो खुशी हो
यो प्रयास गर्ने केपी वलीलाई सलाम छ । देश आत्मनिर्भर बनोस् शुभकामना छ ।
Great job
धेरै राम्राे
दामी filmitic with song ❤️😍
Dherai ramro
अब यो पनि विदेश तिर बेचिन्छ।नेपालीले त गन्ध मात्र पाउने होला ।
Atee Ramro khabar
ग्यास पनि चाडैं उत्पादन गर्न सुरु गर्नु पर्छ ।
मित्र रास्ट्र चिनको प्रबिधि र आर्थिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादन हुने अब निश्चित छ, बरु भारतले अब नेपाल पनि उन्नत र समृद्ध हुने भो भन्दै अनेक षडयन्त्र गर्दै पेट्रोल उत्पादननै त्यतिकै तुहाइ दिने पो हुन कि ।
❤❤❤ meej deshlai subhakamnaa
अन्तत: सारै खुशीको खबर सुन्न हेर्न पाइयो ❤🙏
यो राम्रो कुरो हो बरु भारतको टाउको दुःखाइ कत्तिको हुन्छ ।
Great new for nation ❤❤
good news jay Nepal
gteat job ❤❤❤
God Lock ❤❤❤❤❤
शुभ संकेत
Thanks for 190 subscriber keep supporting youtube family ❤🎉
सम्वृद्धिको ढोका खुल्नेमा विश्वस्त छौ ।
Veryveryvery good news
Good 👍👍👍
धन्येबाद नेपालको ग्स पेटल बाटा नेपालिहरुले काम पाउँछन् सस्तोमा खाना पाकाउने देखि गाडि चडनेसम्म सस्तोले पाउछ मेरो बुझाईमा
😍अब बल्ल मजा हुनेभाे 😍
भारत बाहेक अरू देशहरूको टेण्डर स्वीकार गरेर काम अघि बढाउनु पर्छ भरसक चाइना नभए अरू नै देशहरूलाई दिनु उत्तम हुनेछ । भारतले थोरैमा टेण्डर जित्ला तर काम सफल गर्ने छैन १००% ग्यारेण्टी हो।
Good luck 🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्मानीय प्रधानमन्त्री केपी ओली ज्यू लाई धन्यबाद छ ।
😂😂😂😂
Good luck
super
नेपाल ❤
यदि यहि यही ब्यबस्था रहिरह्यो भने भ्रष्टहरुलाई रजाइँ गर्न पैसा हुनेभयो ।
hope fully this project million million million successful hos suvakamana sathai thanks for update
Great news thank you so much for the China 🇳🇵🇨🇳 🙏🙏
La subhakamona 🎉
😮😮😮😮❤❤❤❤Jai Nepal!
Very.good.china.govt.youare realgreats.
good news
Congretulation
Great❤❤❤❤❤
हे भगवान् ! कस्तो सह्रानिय काम ? नेपालको सबै भूगोल मा खानी अन्वेषण को कामलाई निरन्तरता दिनु पर्छ । यस्ता सत्कर्म बाट नै यो मुलुकको सम्बृद्धि सम्भब छ ।
Good job❤
Great jod
good
पेट्रोल आयो भने नेता को कार्यकर्ता को मस्ती हुने भयो।
dherai khusiko kura ho hamro deshma anek thok xa but suru garekoma badhaixa
त्यहाका स्थानीय हरु लाई रोजगार जरुरी छ है
Tyahanka sthaniyale Rojgaa kahan dieko xa ra?mantriharuko Aaffanttta, Partyharuko Dalaaliharule maatra paeka xan wahankaa Basindata gghar beghar Sukum Baasi banai dieko xa.
Congratulations to Nepal & China. Good luck for better future of Nepal. Thank you all.
This media must be the reliable source of of news
yes Very good And Very Best of Luck And Chinese presented Xi Jing ping Sarkarlaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सामाजिक संजालमा नकारात्मक टिप्पणिहरु आएका छन् जुन निन्दनीय छ।हामीहरु सकारात्मक भई प्रतिक्षा गरौं अवस्य उत्खनन् कार्यले सफलता पाउने छ।
कागलाई बेल पाक्यो हर्ष न बिस्मात ! जनताले पाउने सुबिधा के ? देशको ढुकुटीमा जति पैसा भएपनि मोज गर्ने त यिनै भ्रष्टहरुले नै हो , यदि बिकाशनै गरेछन भने डाँडा डाँडा टावर बनाउलान त्यसबाट जनतालाई हुने के ?
Jay nepal..
nice
Good luck Chinese labour & congratulation 👍👍👍
छिटो चेक गरि उत्खनन् गरियोस ग्यास र पेट्रोलियम पदार्थ निकाल्न सकिएमा देश बिकास हुन सहयोग पुग्नेछ
Good luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳
धेरै ठुलाे भण्डार मिलाेस भगवानसंग प्राथना छ
एमाले कांग्रेस सत्ता रही रहे घिचेरै सिध्याउछन् परिणाम कति गुणस्तर
कस्तो प्रशोधन प्रकृया कस्तो छ ?
चीनसरकार लगायत पखटिन्ने संपूर्ण
प्राविधिकहरूलाई धेरै धन्यबादको पात्र
जे आय पनि छोटे राजा भरस्ट चारिहरुलाइ फाइदा हुने हो जन्ता हरुलाइ के को हर्ष र खुसी को कुरो हुन्थेउ र हजुर हात्ती आयु हात्ती आयौ आखिर फुस्सा हो
हे भगवान धेरै भन्दा धेरै तेल खानी होस्
हाम्राे प्राकृतिक श्राेतमाथी कुनै देशले अाँखा नगाडाेस्।
खुसी हुनुकी दुखी हुनु हामीले किन्दा कर र भ्याट कमिसन नाफा सबै जोड्ड्दा अहिलेको भन्दा महगो पर्छ
पेट्रोल समूद्रमा पाईन्छ।दैलेखमा पाईदैन।नेपालको ढूकूटीको अर्बौ पैसा सखाप पार्यो यी डाका सेरे,केपी,प्रचण्डेले
धेरै राम्रो,सुन लाई पित्तल हो भने जस्तो नहोस,यश पछि मोरङ को पेट्रोल निकाल्नु पर्छ
चीन सग मिलेमा नेपाल देस धनी हुन्छ
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
Dhanne bat mitra Rasta china lai
यो सरकारले कमिसन पाए जस्लाई पनि बेच्न सक्दछ।
के गर्नु र हामी लाई यस्को न खुशी न फाइदा पात्तिको झोले को लागि मात्र हो खुसि ,फाईदा नेताको लागि त झन भ्रस्टाचार गर्ने ठुलो मौका हो यो यस्को राम्रो सदुपयोग गर्नु होला ।
100% Safal hos bhanne Kamana gardaxau.