नेपाली सङीतमा King of Golden Voice हो राजु लामाको स्वोर । यति मीठो लाग्छ आवाज सधै सुन्न पाए धन्य जीवन । त्यसैले गितहरु धेरै गाइरहनु होला । श्रद्धा सम्मान हजुर🙏🙏
धेरै नै राम्रो गीत अनि भिडियो पनि उस्तै राम्रो बनेको छ। र नेपाली गीत संगीतमा फेरि अर्को एउटा नयाँ आयाम थपेको छ। हार्दिक बधाई तथा सफलताको शुभकामना शैलुङ्गे मेला युनिटलाई।।अनि विशेष गरि मेरो प्यारो सम्धी अनिल लामा वाईबा सम्धी ज्युलाई यति मीठो शब्द अनि संगीतको लागी हृदय देखि नै धन्यवाद अनि जन्म दिनको करोडौं शुभकामना पनि सम्धी ज्यु💐💐💐💐
आहा! सारै मिठो गीत, सारै मन छोयो।जति सुन्दा र हेर्दा पनि कहिल्यै नअघाउने सदाबहार गीत। गीत, शब्द,संगीत,स्वर, प्रस्तुति,म्युजिक भिडियो सारै राम्रो र सैलुङको मनोरम दृश्य सारै मन लोभ्याउने,राजु ज्यो ज्यो र एलिसा नाना (दिदी) को प्रस्तुति पनि एकदम राम्रो लाग्यो। वहाँहरू सारै मन पर्छ always big fan यस्तै सुन्दर, मिठो गीत लिएर आउनु होला है।🙏🙏🙏🤲🤲🤲👏👏👏💐💐💐🌺🌺🌺🌻🌻🌻🏵️🏵️🌼🌼🌼🌸🌸🌸🌹🌹🌹🌷🌷🌷🦋🦋🦋🕊️🕊️🕊️❤️❤️❤️😘😘😘🎊🎉🎈
कति सुमधुर सब्द सङ्गीत जति सुने पनि सुनिरहन मन लाग्ने, अगामी दिनहरूमा पनि यस्तै मार्मिक सब्द हरु ले बुनेको गितहरु सुन्न पाउ हजुरको साङ्गीतिक क्षेत्रमा सदै भरि सफलता प्राप्त भैरहोस हजुर 💐💐💐🙏🙏🙏
Anyone from dolakha ... Shailung is one of our pride..There are so many natural phenomenaes are located which are just like piece of heaven .. Warmly welcome to our districts guys😍😍
धेरै राम्राे गीत बनेको छ भाई आउने दिनहरुमा अझ राम्रो प्रस्तुति लिएर आउनु होला सबै को माया साथ रहिरहने छ सबै को मनमुटु मा यसरी आफ्नो छाप छोड्नु होला अग्रीम सफलताको शुभकामना ❤❤
I remember that you hug me when I was a little girl... that day was unforgettable....I am big fans of yours you are amazing and so humble person I have ever seen.... ❤️❤️❤️❤️❤️❤️
@@santoshdumi7567 in kamladi hall he came to perform there and my grandpa is a police man at that moment ☺️☺️... I don't think so that he remembers me or not but I always remember him from the bottom of my heart and he is legend for me❤️❤️......
wow raju jyojyo ko song ta babal nai vaihalxa ani acting ni babal jhan alisha sanga sweet jodi ..ekdam love and heart touching video selo type ma . Ekdam man paryo hai hjr . Part 2 pani chayo 😍😍😍
राजु दाइ amazing मैले सोचेको सम्म थियन सैलुङ्गे मेला मजादा यो गित को यस्तो video आउँछ भनेर धेरै चोटि सुनेको गित हो यो र मलाइ लास्टै मन पर्ने गित पनि हो मैले यो गित सुनेर आफुलाइ खुसी बनाउथे तर आज video हेरे र आसु झरेउ ज्योज्यो 😍😍😍😍राजु दाइ is mongolian heart king ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Namaskar jojo raju lama sir FROM POKHARA you really rock .One of my favourite singer of Nepal. AWEWSOME ACTING LOVE IT.FULLY SATISFIED LISTENING SONGS AND ENJOYING WATCHING WONDERFUL VIDEO TOO.MORE SONG S TO BE EXPECTED.
राजु लामा जो जो र एलिशा राई मन पराउनु हुने सबैजना आउनुहोस् है यतातिर जोडिन !🥰❤️🙏
ua-cam.com/video/1aD5IVXAV4g/v-deo.html
RAJU SIR KO BIOGRAPHY HERNU VAYO TA
M pni asy tr speacilly mero solti sazonmoktan lae hern asko😉😉
राजु दाई संग भेटेर धेरै कुरा गर्नु छ भन्नेहरू हाजिर गरुम त हजुर ,🙌🙌🙌🤚🤚🤚👍👍👍
ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html
Maileta gari sake
नेपाली सङीतमा King of Golden Voice हो राजु लामाको स्वोर । यति मीठो लाग्छ आवाज सधै सुन्न पाए धन्य जीवन । त्यसैले गितहरु धेरै गाइरहनु होला । श्रद्धा सम्मान हजुर🙏🙏
सफलताको शुभकामना शैलुङ्गे मेलाको टिमलाई !
@
ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html
माया त छिट्टै मारेछ त कान्छी😭
दुई बर्ष त कुरे तपाईलाई यो भन्दा धेरै कुर्न सकिन घरको बध्यताले, खुशीले बस्नु है कान्छी भन्ने शब्द ले मनै छुयो😭😭😭
के गर्नु हजुर यस्तै हुदो रहिछ 😥😥😥 मलाई त यहि दुई बर्ष पनि धेरै लाग्यो मान्छेको यहाँ एक महिनामै कुर्न नसकेको पीडा हुन्छन्😘
आफ्नो जन्मभुमि अनि मन पर्ने गायक र मनपर्ने मोडेलको गित एकपटक होईन हजार पटक हेर्दा पनि चित्त बुझ्दैन
राजु ज्यो ज्यो Always हिरो 🤗
सफलताको शुभकामना 💐🙏
राजु सम्धी गित चै बबाल राम्रो लाग्यो है कथाले चै मन सारै छोयो अनि सम्धी हजुरको स्वरको त कुरै नगरौ
म बंगाली हुँ तर राजु लामाको गीत मनपर्छ।समय मिल्दा सुन्न बस्छु ।😍😍
"8
आउनुहोस को को छ ५० पटक सुन्ने आई लभ this सोङ 👌👌👌👌
कुनै शब्द छैन यो गित र भिडियोको बारेमा बयान गर्न । साच्चै Real Story को उठान । साह्रै मन पर्यो मन छोयो । Lots of love #RAJU_JYOJYO
धेरै भाग्यमानी गायक मध्य एक होनहार प्रतिभाशाली राजु लामा!अजर अमर गीत सङ्गित
हाम्रो मेलम्चीको राजु लामालाई खोट लगाउने ठाउनै भेटिदैन आफै गायक आफै नायक।म तपाईंको big fan दाजु हेलम्बु बाट।
जति जति ...उमेर ढल्किँदै गयो उति उति ...तन्नेरी देखिनुहुन्छ ? के हो दाई यस्को राज ? राम्रो गीत बनेको छ है दाई 👌
मनको सफा र असल उत्तम विचार भएर होला नि सर!
महादेव शब्दको सट्टामा बुद्ध राखे सुनमा सुगन्ध हुन्थ्यो झै लाग्यो। तामाङ 🙏🙏🙏
Buddha ra Mahadev Dube mero lagi aradhya 6n .
धेरै नै राम्रो गीत अनि भिडियो पनि उस्तै राम्रो बनेको छ। र नेपाली गीत संगीतमा फेरि अर्को एउटा नयाँ आयाम थपेको छ। हार्दिक बधाई तथा सफलताको शुभकामना शैलुङ्गे मेला युनिटलाई।।अनि विशेष गरि मेरो प्यारो सम्धी अनिल लामा वाईबा सम्धी ज्युलाई यति मीठो शब्द अनि संगीतको लागी हृदय देखि नै धन्यवाद अनि जन्म दिनको करोडौं शुभकामना पनि सम्धी ज्यु💐💐💐💐
सानो बच्चा हुदा देखि अहिले जवानी सम्म राजु लामा सधै मेरो फेवरेट !❤️
हाम्रो दा को big fan जति एता हाजिर हुनु हाई
Tiri!yueiy!\yry🦁🌸💋👄
राजुलामा दाइ को कुनैपनि गित नछुटाई हेर्छु
❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏
Ma pani
Cryzi fan😉
same hjr
me
ua-cam.com/video/9aeVXn5ikEM/v-deo.html
सम्धिको गित राम्रो छ अझै राम्रो हुधै जाओस फलोस् फुलोस सफालताको कामन आगामी दिनमा नि यो भन्दा राम्रो गितको शिर्जन हुने छ भन्ने आशमा छ शोता दर्शक।
आहा! सारै मिठो गीत, सारै मन छोयो।जति सुन्दा र हेर्दा पनि कहिल्यै नअघाउने सदाबहार गीत। गीत, शब्द,संगीत,स्वर, प्रस्तुति,म्युजिक भिडियो सारै राम्रो र सैलुङको मनोरम दृश्य सारै मन लोभ्याउने,राजु ज्यो ज्यो र एलिसा नाना (दिदी) को प्रस्तुति पनि एकदम राम्रो लाग्यो। वहाँहरू सारै मन पर्छ always big fan यस्तै सुन्दर, मिठो गीत लिएर आउनु होला है।🙏🙏🙏🤲🤲🤲👏👏👏💐💐💐🌺🌺🌺🌻🌻🌻🏵️🏵️🌼🌼🌼🌸🌸🌸🌹🌹🌹🌷🌷🌷🦋🦋🦋🕊️🕊️🕊️❤️❤️❤️😘😘😘🎊🎉🎈
Raju lama ko big fan जति हाजिर गरौं 😘😘
🤟❤️❤️
Big fan
म राजु लामाको भाई
यहाँहरु सबैलाई दर्सन नमस्ते नमन साथै धेरै धेरै सम्झना ।💖🙏🙏
Me
@@yakutmusicbktband2216 you
यो मलाई धेरै मन पर्ने गीत हो,
त्यस माथी विडियो झनै राम्रो लाग्यो ,
धेरै राम्राे छ । बधाई छ सम्पूर्ण टीम लाई♥️♥️♥️♥️
फरक अनि अति सुन्दर जस्तो गित अनि संगीत उस्तै स्वर हजुरहरु दुबैको।उज्ज्वल भबिस्यको शुभ कामना।🙏🙏🙏keep it up mama hjur and sister ❤❤❤❤
सुमधुर स्वर , सुमधुर संगीत र सुमधुर भिडियोको साथ राजु ज्योज्यो को संम्पुर्ण टिमलाई शुभकामना है 🌷🌷
हाम्रो राजु लामा ज्यो ज्यो लाई माया गर्नेहरुले हाजिर गरुम्न है।कत्ती छ हेरुम्🙏🙏❤️❤️❤️❤️👌
सुन्दर प्रस्तुति शुभकामना राजु जोजो को सबै टिम लाई जय होस🎉❤🎉🎉🎢🇳🇵🌏️🌏️🌹🌹🌾😍😍🌿🌺🚕🚕😊🌾🌾🌹
अत्ती मिठो छ हजुर ।
सदाबहार हाम्रो राजु लामा ।
🙏🏼🙏🏼🙏🏼
ठ्याक्कै मेरो जीवन कहानीसंग मिल्दोजुल्दो रहेछ जोजो हजुर।
You are always awesome hjr♥️♥️
कति सुमधुर सब्द सङ्गीत जति सुने पनि सुनिरहन मन लाग्ने, अगामी दिनहरूमा पनि यस्तै मार्मिक सब्द हरु ले बुनेको गितहरु सुन्न पाउ हजुरको साङ्गीतिक क्षेत्रमा सदै भरि सफलता प्राप्त भैरहोस हजुर 💐💐💐🙏🙏🙏
यति राम्रो विडियो अनि गीत सुने पछि त कमेन्ट नगर्ने त कुरै भए न नी bbl song राजु ज्योज्यो को ❣️❣️❣️❣️❣️❣️❣️❣️
एकदम राम्रो कन्सेप्ट लाग्यो,हार्दिक शुभकामना ल!!
Raju lama dada maile sanodekhi chineko ahilesmma pni kati natural rw inocen wauu❣️❣️😱😱😱
My brother is back .❤️❤️❤️👍👍👍...love 4 Nagaland...👍👍
Jhan jhan byon dhosii niba hoii hyangla jyojyo😍😍😍
😝
अन्तिम मा आँसु नै आयो राजु दाइ one of the best singer 🙏
च्याङ्बा को माया छ भने आउ बस काखै मा सुत्तुउक 😍
really beautiful songs and videos also 😍
हाम्रो सैलुङ्ग राम्रो सैलुँङ्ग ❤️❤️👌👌
ua-cam.com/video/9aeVXn5ikEM/v-deo.html
Raju lama jo jo..love from Arunachal Pradesh...
अझै पनि राजु लामा ज्युको स्वर उस्तै सुमधुर
उहाको स्वरमा नया गित सुन्न पाउदा खुशी भयो यो ज्यान पनि !!
कान्छिले माया मारेछ मन्छोयो दु:ख लागो!!! तर छिटै भनेर 2 बर्स पछी आएर हुन्छ त!!!! nice song♥️♥️♥️♥️
sahi vannu vayo hjr😁
😆
हो नि हजुर कुराउने लाई भन्दा कुर्ने लाई गाह्रो हुन्छ
राजु लामा र राजु परियारको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा मलाई सारै मन छुन्छ & आनन्द लाग्छ।।लासो fyafulla & नमस्कार।।
अति सुन्दर भिडियो मनछोयो गीतले सफलताको लाखौं लाख शुभकामना राजु लामा ज्यो ज्यो र सम्पूर्ण टिमलाई
ज्याे ज्याे दाजु काे गित भिडियो नछुटाई हेर्ने म जस्तै हरु काे काे हुनु हुन्छ।
MOH nih xuh
Wow wow ghana sunayko thiya tara video herako thiyena. Absolutely beautiful video. Few incidents vako thiyo runu Mann lago😭
Anyone from dolakha ... Shailung is one of our pride..There are so many natural phenomenaes are located which are just like piece of heaven .. Warmly welcome to our districts guys😍😍
Aa
Proud to be dolkhali😍😍😍😍
Ekdamai subdar thau hajur 🤘😊🙏
@@sazanmoktan8206 ekdam 😍😍
@@Nadiy-o7r yeah ma🤘
धेरै राम्रो story छ ज्योज्यो।
alisha rai is always best😘😘
अहिले सम्म मैले यो भिडियो हेरेको थियन तर पहिलो पटक हेर्दा नै अति धेरै मन पर्यो अनि धेरै मन खुशी भयो ,अनि टिप्पणी नगरी मनैले मानेन ।❤️❤️❤️❤️❤️राजु दाइ
गायकी काे त कुरै नगरौं अभिनय पनि अब्बल जोजो काे you are awesome 👌✌️
ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html
अतन्तै राम्रो "सैलुङे मेला " बोल्को गित को भिडियो बनेको छ ।मेरो आदर्निय अनिल दाइलाई धेरै धेरै बधाइ तथा शुभकामना ♥️♥️🙏🙏🙏
ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html
आज दियसभरी मलाई यो गीत को भाका मेरो मनमा चली रहेको थ्यो फेरि खई कसरी मैले यो गीत आज राति भेटाए।
जे होस जेजोको जुन गान पनि जति सुने पनि उति सुनि राखुम झोई लाग्छ कथा बस्तु सहि हुन्छ सबोई मेल खाने😍
Keep it up bro 😎 साचिकै मिठो स्वर र भाग ~~~~~लास्सो 🙏🙏🤟💝मायालु नि सारै राम्रि 👍👉👉
धेरै राम्राे गीत बनेको छ भाई आउने दिनहरुमा अझ राम्रो प्रस्तुति लिएर आउनु होला सबै को माया साथ रहिरहने छ सबै को मनमुटु मा यसरी आफ्नो छाप छोड्नु होला अग्रीम सफलताको शुभकामना ❤❤
La hei hajur 🙏 video ramro xa #Jojo❤ #Sweety 💋#Alisha💟
I remember that you hug me when I was a little girl... that day was unforgettable....I am big fans of yours you are amazing and so humble person I have ever seen.... ❤️❤️❤️❤️❤️❤️
oh my god.that was fentastic🤗🤗, hello sis!! How you met & where you met to raju lama?🤔🤔
@@santoshdumi7567 in kamladi hall he came to perform there and my grandpa is a police man at that moment ☺️☺️... I don't think so that he remembers me or not but I always remember him from the bottom of my heart and he is legend for me❤️❤️......
Oh great to know u met the evergreen singer of npli songs n appreciate him even I m from India
What a melodious voice Raju Lama has. You made us proud. Thank you.
Lasoo 🙏🏻 all team dherai din paxi hamro Mongolia heart jyo jyo voice sunna payo I m so happy sabai le maya gari dinu hos 🙏🏻👫👌💐💐💐 from UAE 🙇♀️
Wow... Hamro Sailung Ramro Sailung....Such a melodious song....
Lama is king! Best melodious song!!
Always melodious,
Love from 🇮🇳 India
राजु ज्याेज्याे यसरी नै तपाईकाे सुमधुर अावाज घन्काउदै यात्रा गरिरहन पाउँदा हामी अतिउत्साहित छाै।सम्पुर्ण टिमलाई धन्यबाद🙏
Jhyo jhyo is the best .
All the best for battle round lets hope jhyo jhyo will rock the voice just like abhya maam best of luck jhyo jhyo
यति मीठो गीतमा यस्तो कथा😥😫 मन छोयो yrr love u Raju jyojyo😥
मेरो बेस्ट गित👌❤️❤️😘❤️❤️ मनै छोयो लास्ट मा मेरो त आखाँ बाट आशु नै आयो 😢😢😢anyway 💞🥰सफलताको सुभकामना सैलुङ्गे टिमलाई ❤️❤️❤️❤️❤️❤️❤️
ua-cam.com/video/9aeVXn5ikEM/v-deo.html
Wawooo...मन पर्यो।।।।।।
हाम्रो ज्यो ज्याे लाई मन पर्ने हरु यता हाजीर हुनु होला धन्यवाद,,,
ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html
🙏🙏🙏🙏👍👍👍
Jojo king
Me
Raju lama always my best
wow हाम्रो ज्यो ज्याे लाई मन पर्ने हरु यता हाजीर हुनु होला धन्यवाद,
wow raju jyojyo ko song ta babal nai vaihalxa ani acting ni babal jhan alisha sanga sweet jodi ..ekdam love and heart touching video selo type ma . Ekdam man paryo hai hjr . Part 2 pani chayo 😍😍😍
हाम्रो ज्यो ज्यो र नाना लाई मन पराउने महानुभवहरुलाइ ल्हास्सो फ्याफुल्ला 💑💑
.
.
@
@@sandhyalimbuu4815 💕😍
Hello ... 💕 ... How are you ..?
राजु लामा तपाइको स्वरमा जादु नै छ क्या हो💓💓
Molai Raju Lama ekdam rom ro lakxa.. his voice ahaha... Soothing... Love from Bhutan
वास्तविक कथा लुकेको गित सारै दामि लाग्यो
आहा! कत्ति सुन्दर गित !!
Wow my favourite singer raju dai...I'm your big fan from sikkim...❤❤
राजु दाइ amazing मैले सोचेको सम्म थियन सैलुङ्गे मेला मजादा यो गित को यस्तो video आउँछ भनेर धेरै चोटि सुनेको गित हो यो र मलाइ लास्टै मन पर्ने गित पनि हो मैले यो गित सुनेर आफुलाइ खुसी बनाउथे तर आज video हेरे र आसु झरेउ ज्योज्यो 😍😍😍😍राजु दाइ is mongolian heart king ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
The last part made me cry😟😔. Garo Cha ni Zindagi 😞 nice song Raju jojo 💌
राम्रो छ राजु लामाको गित हाल साउदी अरबर बट सुनदाई छु
हाम्रो जोजो बूढो हुने चाहिँ कहिले हो😂😁 गजबको मजाको कोसेली आयो 😍
This is my most awaited music video ever. All the best for Raju jyo jyo and the team.
“दास" बनाउ वा "खास" बनाउ मलाइ दुबै मन्जुर छ मात्र तिम्रो हुनुपर्छ ।❤️
हना म बच्चा हुँदा पनि राजु लामा उस्तै देखेको अहिले म buri भैसके र पनि राजु जि उस्तै ????😁😁😁😂😂💝💝💝
😀😀😀😀😀😀
Love garnu na ta
same ho nana ma pani🙏❤️
@@thamsuhangdipesh2625 🌺🌺♥️♥️🎊🎊
@@BBTOfficial ko sang??
Big big congratulations raju jyojyo and anil jyojyo and sajan Solti 🙏 video dami lagyo 👌👌 furkey_family_🤘🤘🤘🤘💝💐🙏
क्या दामी गित सबै राम्रो लाग्यो राजु भाइ सुपर्👍️🙏
Nice Video Raju Dada ❤️❤️
I Am Always Big Fan Tapaiko 🙏🙏
धेरै पछी सुन्न पाइयो हजुर को गीत राम्रो छ
अति सुन्दर सारै मन परेको गित राजु लामाको❤🙏🙏😊अन्तिमको कथा बस्तुले मन छोयो 😢🥺💞🙏
Congratulations Magolinan Heart ❤️❤️❤️
Nepali music always best. Love from bangladesh 🇧🇩
Dherai ramro geet. Ma hajur ko thulo parsansak hajur.😍🙏
Namaskar jojo raju lama sir FROM POKHARA you really rock .One of my favourite singer of Nepal. AWEWSOME ACTING LOVE IT.FULLY SATISFIED LISTENING SONGS AND ENJOYING WATCHING WONDERFUL VIDEO TOO.MORE SONG S TO BE EXPECTED.
धेरै पछि सारै राम्रो गीत सुन्न हेर्न पाइयो
हैट मन नै काप्ने भिडियो , यत्तिको कला कहाबाट आउछ , जिवनको कथा सिधै पर्दामा 🎉 movie बनाउनुस न हजुर
His golden voice always cheers me up n not to talk abt his contagious smile n his habit of saying "hajur" is ever so sweet 😙❤💜
RAiV
My favourite singer ❣️🤩❣️ 🙏 Namaste mero Daju ❤️
Yo geet 50 choti भान्द बाडि हेरे तर कहिले पुगेन❤❤❤ miss you raju jojo😍😍
Jojo daju ko vocal nai mitho xa k vnu moh😍😍
Love it❤️🔥
Nepali music industry is gradually growing up because of such great artist raju lama❤️
हाम्रो राजु नानी all the time happy .god bless you .xo xo ....
साह्रै राम्रो गीत अनि राजु एलिशा सुपर duper