Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
बबिता 'जेरी' सारै मन पर्छ,,कति रमाइलो हुनुहुन्छ अनि स्वर नि मीठो,शब्दहरु झन् उत्कृष्ट ❤❤❤
शब्द हो स्वर होइना चाहिनी कुरा गर्नुस,
जेरि भनेर नाम राख्नु हुने उहाँ लाई धेरै धन्यवाद किन कि जस्तो नाम उस्तै रमाइलो जेरि कहिले छाडा पन को गित गाउंदैन सारै मन पर्छ 🙏❤️❤️🙏🥀
मन पर्ने लोक दोहोरीका २ महान कलाकार हरुमा मेरो धेरै माया 🎉❤
आहा जेरि बैनी त मेरो best सम्पुर्ण कुराले भरिभराउ भयको प्यारी गाइका ❤हो with प्रदिप भाइ ❤❤and comedy club teem लाई सुभकामना 🎉❤🎉जेरि बैनी कि अझै धेरै प्रगती हेर्न चाहाना छ पूरा होस आज सारै रमाइलो भयो 🎉❤🎉
ठांउकाे ठाउँ दाेहरी गीतमै चरित्र निभाउन सक्ने खुबीलाई सलाम।
प्यारि गाईका दोहोरिकि रानी बबिता बानिया जेरि सिसलाई कमेडि च्यामपियनमा देख्दा खुसिलाग्यो🙏🌼🌸💐🌺🌺🌺🌺
मैले दोहरि हेर्ने गरेको नै बबिता सिस जेरि को टुक्का बाट सारै मन पर्छ र प्रदिप भाइ को पनि दोहरि जेरि संग नै रमाइलो हुन्छ❤🙏🙏
म पनि👍️👍️👍️👍️
मन पर्ने कमेडी सोसफल्ताको धेरै धेरै शुभकामना🎉🎉❤❤🙏🙏🌷🌷💕💕
आहा लोकपारखी भएर होला गायक गायिका आउँदा छुट्टै आनन्द आउँछ l❤❤❤🎉🎉🎉
यस्तो लाइभ बहुमुखी प्रतिभाका खानि कलाकार वाउ दामी जेरि दिदी र प्रदिप भाइ सलाम ल🎉🎉🎉
अति मन पर्छ यो कमेडी कलब अनि यहाँ का समानित कलाकार मा नमस्कार
Kasto ramro dohori jeri dd ra pradip dae ko aaha😊❤sabda ko khani jeri dd❤
रमाइलो त गायक गायिका आउदा नै हन्छ 😂आज बबिता "जेेरी "रछ राम्रो हुनेछ !
आजको सोले धेरै मनोरञ्जन भयो धेरै धेरै शुभकामना!!
कस्सम केटा हरु को नाटक ले भन्दा त जेरि को गित ले हसायो यार। सुमन कैलाश आउन पर्यो।
यस्ती श्रीमतीलाई छोड्ने त्यो शंकरेको त भाग्य नै फुटेको हो ..... अति राम्रो प्रस्तुती दुबै जनाको ( जेरि र प्रदीप भाईको )
Suyash babu well done 👏 good acting keep it up and best wishes ❤
रमाइलो 🎉🎉🎉🎉
सारै रमाइलो भयाे आज🎉🎉🎉🎉🎉
ek dam khushi lagyo ❤❤❤❤❤❤❤
Dherai ramailo vyo aaj😂😂
ep 28 किन न आएको हो दुइ हप्ता हुन लग्यो न आएको नि
सुरुआती राम्रो मतलब प्रगति हुदैछ अझै राम्रो को शुभकामना 😃😍👍👌🙏
Congratulations to Jerry and Pradeep , also to COMEDY Club family !!
जेरि दिदी दाम्मी रसिली हसिली अति मन पर्छ प्रदिप फुलु सबैलाइ शुभकामना 🎉🎉🎉🎉🎉
Fulanteko aama xaina vaneta khalko lagx herna manai lagdaina hamita suva kamana fulanteki aama❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ है कमेडी बधाई छ
I loved it.❤❤❤
न पत्याउँदै यमन दाई ले म्याकुरी ल्याएर सो आगो र फूलान्देको आमा ल्याएर झुर बनाए 😂😂
😂😂😂😂
Saroj bhandari @Nepgasm used to be a good comedian... now this show made a joke out of him.. 😢
Big fan lokgeet & comedy club champion .❤❤❤❤❤❤❤
Wawooo 🎉 ❤
Malai mon parne jeri didi❤❤❤❤❤
Malai mon parne jerry didi❤❤❤❤
Makuri bina yo show aadhuro xa. Makuri na vako vaye maile herney thyena
मलाइ मन पार्ने दिदी जेरी दिदी ❤❤❤❤
आजा सबै कलाकार को आगामन ले धेरै खुशी लग्यो ❤️❤️🙏🙏
सारै राम्रो लाग्छ दुबैजना।
धेरै धेरै राम्रो लागो
दामी दोहोरी 😂😂😂😂💖💖💖👍👍👍👍👍
जेरी दिदी आउनु भको भएर मात्र हेरेकोआज
के हेर्नू होउ यस्तो प्रोग्राम हसाउने मान्छे नै छोइन बेइजत
Ho ho 🙏😂😂
लोक स्वर सम्राट राजु परियार र शिला आले लाई बोलाउनु परेयो 🎉🎉🎉
दुई महिना अगाडी नै आउनु भाछ त राजु र शिला दिदि🤗
nice episode..yamanjiko ni ramro cha
मन पर्ने लोक दोहोरीका २ महान कलाकार हरु
Ktahrule hasaun khassai saken😂😂
Dherai ramaelo lagyo ❤
New episode khoi ta?
sabai bhanda ramailo yo apisot
बबिता बानियाँ अब्बल दोहोरी गायिका हुन ।
नमस्ते सम्पुर्ण दर्शकहरुमा हार्दिक आभार ब्यक्त गर्दछु
Daily by daily comedy chimpion ramro hudya cha. Keep it up Al tha best ❤❤
दुइटै मनपने कलाकार ❤❤❤❤
MUNA❤❤❤❤❤❤😊
Wow जेरि दिजु🙏🙏🙏😘😘😘
Aaja vane ramailo vayo
प्रर्दिप रोक्का र बबिता लाई पाहुना बोलाएको मा यमन लाई धन्यवाद, तर कमेडीको स्वास्थ्य कमजोर भए छ चिन्ता लाग्यो,
सो बन्द गरे पनि हुन्छ, न होस्ट गतिलो न कमेडि
Yes
Miss u babita didi❤❤❤
Ramailo so
Daami Xa Hai!
Pradip roka ❤
Nice xa dohori😅❤
रबि लाम्छानेको फ्यान जति यता हाजिर हुनु होला।❤
Aabbal gayak gaeka suvakamana 🎉🎉
दोहोरीको अर्को नाम हो जेरी दोहोरीको रानी जेरी नानी❤
Yaman stha, same voice cha madan bdr kai 😍❤️
Babal xa camedy
२जनानै महान कलाकर धेरै धेरै माया ❤❤
wawaoo sangitmaya vayo
जेरि दिदी सारै पोजिटिभ हुनु हुन्छ 💪🙏
Wow nice serial
पर्दिप बोरो को दारिको म ठुलो फेन
damii
शिला आले / राजु परियार लाई बोलाउनु परेयो
पहिले नै बोलाईसकेको छ त पुरानो एपिसोड हेर्नू न
Jay hos
Jerry dd ko big fan❣️
दामी
रमाइलो कमेडी
यस्ता मुला पनि के कमेडी यो कमेडी हेर्दार सुन्दात ज्यान पनि काडा उम्रेर आउछ भनेको
Big fan jerry❤
🙏🙏🙏🙏🙏🙏
27 episode kina aayana
Nice
My favourite Pradip roka jeri ❤❤
प्रदीप रोक्का पनि पुरानो राम्रो काठे दोहोरी गायक हो। उसको बारेमा पनि अझै केही सोधिनुपर्थ्यो। बबितालाई मात्रै एकोहोरो सोधाइ भयो।😊
Myakuri❤❤❤❤
ताइ न तुइको होस्ट😂😂😂
😂😂😂
One of the best program
प्रदिप रोक्कालाई त त्यस्तै हो बबिता बानियाँ चाँहि मन पर्छ, भनौ न रुप त त्यस्तै हो ज्यान चाँहि मन पर्छ।
Man parni jodi jeri sis pardip jiu❤❤🙏🙏
Herne tara Comment nagarnele hat 😂 uthaunus hai
yo program banda bhako ho ki k ho
वा
म्याकुरीको जोडिले बर्बाद पार्यो😂😂
❤
suscribe❤tai na tau hat ma lagyo २
यो पनि बन्द भाको हो अब ।। लु गरिखाउ 2/4 दिनको लागि 😊😊😊
Aaja dhohorimaya hunxa comedy club
UA-cam ma upload Dhila vo
Yoyo
बबिता 'जेरी' सारै मन पर्छ,,कति रमाइलो हुनुहुन्छ अनि स्वर नि मीठो,शब्दहरु झन् उत्कृष्ट ❤❤❤
शब्द हो स्वर होइना चाहिनी कुरा गर्नुस,
जेरि भनेर नाम राख्नु हुने उहाँ लाई धेरै धन्यवाद
किन कि जस्तो नाम उस्तै रमाइलो जेरि कहिले छाडा पन को गित गाउंदैन सारै मन पर्छ 🙏❤️❤️🙏🥀
मन पर्ने लोक दोहोरीका २ महान कलाकार हरुमा मेरो धेरै माया 🎉❤
आहा जेरि बैनी त मेरो best सम्पुर्ण कुराले भरिभराउ भयको प्यारी गाइका ❤हो with प्रदिप भाइ ❤❤and comedy club teem लाई सुभकामना 🎉❤🎉जेरि बैनी कि अझै धेरै प्रगती हेर्न चाहाना छ पूरा होस आज सारै रमाइलो भयो 🎉❤🎉
ठांउकाे ठाउँ दाेहरी गीतमै चरित्र निभाउन सक्ने खुबीलाई सलाम।
प्यारि गाईका दोहोरिकि रानी बबिता बानिया जेरि सिसलाई कमेडि च्यामपियनमा देख्दा खुसिलाग्यो🙏🌼🌸💐🌺🌺🌺🌺
मैले दोहरि हेर्ने गरेको नै बबिता सिस जेरि को टुक्का बाट सारै मन पर्छ र प्रदिप भाइ को पनि दोहरि जेरि संग नै रमाइलो हुन्छ❤🙏🙏
म पनि👍️👍️👍️👍️
मन पर्ने कमेडी सो
सफल्ताको धेरै धेरै शुभकामना🎉🎉
❤❤🙏🙏🌷🌷💕💕
आहा लोकपारखी भएर होला गायक गायिका आउँदा छुट्टै आनन्द आउँछ l❤❤❤🎉🎉🎉
यस्तो लाइभ बहुमुखी प्रतिभाका खानि कलाकार वाउ दामी जेरि दिदी र प्रदिप भाइ सलाम ल🎉🎉🎉
अति मन पर्छ यो कमेडी कलब अनि यहाँ का समानित कलाकार मा नमस्कार
Kasto ramro dohori jeri dd ra pradip dae ko aaha😊❤sabda ko khani jeri dd❤
रमाइलो त गायक गायिका आउदा नै हन्छ 😂आज बबिता "जेेरी "रछ राम्रो हुनेछ !
आजको सोले धेरै मनोरञ्जन भयो धेरै धेरै शुभकामना!!
कस्सम केटा हरु को नाटक ले भन्दा त जेरि को गित ले हसायो यार। सुमन कैलाश आउन पर्यो।
यस्ती श्रीमतीलाई छोड्ने त्यो शंकरेको त भाग्य नै फुटेको हो ..... अति राम्रो प्रस्तुती दुबै जनाको ( जेरि र प्रदीप भाईको )
Suyash babu well done 👏 good acting keep it up and best wishes ❤
रमाइलो 🎉🎉🎉🎉
सारै रमाइलो भयाे आज🎉🎉🎉🎉🎉
ek dam khushi lagyo ❤❤❤❤❤❤❤
Dherai ramailo vyo aaj😂😂
ep 28 किन न आएको हो दुइ हप्ता हुन लग्यो न आएको नि
सुरुआती राम्रो मतलब प्रगति हुदैछ अझै राम्रो को शुभकामना 😃😍👍👌🙏
Congratulations to Jerry and Pradeep , also to COMEDY Club family !!
जेरि दिदी दाम्मी रसिली हसिली अति मन पर्छ प्रदिप फुलु सबैलाइ शुभकामना 🎉🎉🎉🎉🎉
Fulanteko aama xaina vaneta khalko lagx herna manai lagdaina hamita suva kamana fulanteki aama❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ है कमेडी बधाई छ
I loved it.❤❤❤
न पत्याउँदै यमन दाई ले म्याकुरी ल्याएर सो आगो र फूलान्देको आमा ल्याएर झुर बनाए 😂😂
😂😂😂😂
Saroj bhandari @Nepgasm used to be a good comedian... now this show made a joke out of him.. 😢
Big fan lokgeet & comedy club champion .❤❤❤❤❤❤❤
Wawooo 🎉 ❤
Malai mon parne jeri didi❤❤❤❤❤
Malai mon parne jerry didi❤❤❤❤
Makuri bina yo show aadhuro xa. Makuri na vako vaye maile herney thyena
मलाइ मन पार्ने दिदी जेरी दिदी ❤❤❤❤
आजा सबै कलाकार को आगामन ले धेरै खुशी लग्यो ❤️❤️🙏🙏
सारै राम्रो लाग्छ दुबैजना।
धेरै धेरै राम्रो लागो
दामी दोहोरी 😂😂😂😂💖💖💖👍👍👍👍👍
जेरी दिदी आउनु भको भएर मात्र हेरेकोआज
के हेर्नू होउ यस्तो प्रोग्राम हसाउने मान्छे नै छोइन बेइजत
Ho ho 🙏😂😂
लोक स्वर सम्राट राजु परियार र शिला आले लाई बोलाउनु परेयो 🎉🎉🎉
दुई महिना अगाडी नै आउनु भाछ त राजु र शिला दिदि🤗
nice episode..yamanjiko ni ramro cha
मन पर्ने लोक दोहोरीका २ महान कलाकार हरु
Ktahrule hasaun khassai saken😂😂
Dherai ramaelo lagyo ❤
New episode khoi ta?
sabai bhanda ramailo yo apisot
बबिता बानियाँ अब्बल दोहोरी गायिका हुन ।
नमस्ते सम्पुर्ण दर्शकहरुमा हार्दिक आभार ब्यक्त गर्दछु
Daily by daily comedy chimpion ramro hudya cha. Keep it up Al tha best ❤❤
दुइटै मनपने कलाकार ❤❤❤❤
MUNA❤❤❤❤❤❤😊
Wow जेरि दिजु🙏🙏🙏😘😘😘
Aaja vane ramailo vayo
प्रर्दिप रोक्का र बबिता लाई पाहुना बोलाएको मा यमन लाई धन्यवाद, तर कमेडीको स्वास्थ्य कमजोर भए छ चिन्ता लाग्यो,
सो बन्द गरे पनि हुन्छ, न होस्ट गतिलो न कमेडि
Saroj bhandari @Nepgasm used to be a good comedian... now this show made a joke out of him.. 😢
Yes
Miss u babita didi❤❤❤
Ramailo so
Daami Xa Hai!
Pradip roka ❤
Nice xa dohori😅❤
रबि लाम्छानेको फ्यान जति यता हाजिर हुनु होला।❤
Aabbal gayak gaeka suvakamana 🎉🎉
दोहोरीको अर्को नाम हो जेरी
दोहोरीको रानी जेरी नानी❤
Yaman stha, same voice cha madan bdr kai 😍❤️
Babal xa camedy
२जनानै महान कलाकर धेरै धेरै माया ❤❤
wawaoo sangitmaya vayo
जेरि दिदी सारै पोजिटिभ हुनु हुन्छ 💪🙏
Wow nice serial
पर्दिप बोरो को दारिको म ठुलो फेन
😂😂😂😂
damii
शिला आले / राजु परियार लाई बोलाउनु परेयो
पहिले नै बोलाईसकेको छ त पुरानो एपिसोड हेर्नू न
Jay hos
Jerry dd ko big fan❣️
दामी
रमाइलो कमेडी
यस्ता मुला पनि के कमेडी यो कमेडी हेर्दार सुन्दात ज्यान पनि काडा उम्रेर आउछ भनेको
Big fan jerry❤
🙏🙏🙏🙏🙏🙏
27 episode kina aayana
Nice
My favourite Pradip roka jeri ❤❤
प्रदीप रोक्का पनि पुरानो राम्रो काठे दोहोरी गायक हो। उसको बारेमा पनि अझै केही सोधिनुपर्थ्यो। बबितालाई मात्रै एकोहोरो सोधाइ भयो।😊
Myakuri❤❤❤❤
ताइ न तुइको होस्ट😂😂😂
😂😂😂
One of the best program
प्रदिप रोक्कालाई त त्यस्तै हो बबिता बानियाँ चाँहि मन पर्छ, भनौ न रुप त त्यस्तै हो ज्यान चाँहि मन पर्छ।
Man parni jodi jeri sis pardip jiu❤❤🙏🙏
Herne tara Comment nagarnele hat 😂 uthaunus hai
yo program banda bhako ho ki k ho
वा
म्याकुरीको जोडिले बर्बाद पार्यो😂😂
❤
suscribe❤
tai na tau hat ma lagyo २