जसरी काली प्रसाद बास्कोटाले सुरुमा बाजा बजाउने व्यक्तिहरू सँग हात मिलाउनु भयो that's awesome कलाकार ले कलाकार को सही सम्मान गर्नु भएकोमा उहाँलाई धेरै धन्यवाद ❤️❤️
मेरो एकदमै मन पर्ने सो।अहिले सम्म एक भाग पनि नछुटाएर हेर्ने गरेको छु।र आजको भागमा पनि सबैजनाको प्रस्तुती एकदमै उत्कृष्ट छ।र त्यसमा पनि सुमन कार्किको प्रस्तुति बहुत उत्कृष्ट।❤❤❤
एकदम राम्रो काम गर्नुभाछ, धेरै खुशी लाग्छ, प्रदेशीहामी सोमबार कुरेर बसेको हुन्छौ, हेरेर धेरै खुशी लाग्छ मन हल्का हुन्छ, धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाइ लोक स्वर सम्राट राजु परियार ज्युलाइ पनि निमन्त्रणा गर्नु पर्यो
आज सुमन कार्की डाम्नाले हसाएर माराे है मेरो त पेट दुखेको छ हास्दा हास्दै अरु साथीहरू पनि प्रयास राम्रो थियाे गार्हो नमान्नु हाेला।सुमनले100% मा 100% हसाएकाे म सलाम गर्छु सुमन भाइलाइ म हाल बहराइनबाट🙏🙏
अब को एपिस्योड मा रोल यो हुन पर्छ। सुमन कार्की = रिसि धमाला रोल सजन श्रेष्ठ = बाबा रोल कैलास कार्की= भिकारी रोल म्याक्सम गौडेल= play boy रोल पवन = गाइने दाइ रोल सुन्दर खनाल= ब्यापारी
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
@@mausampun8027 prfl pic herana maile panati ko lako xu mahendra raja ko usle jijuba prithivi narayan shah ko 🤣🤣 ahile vakhar po notice gare😂😂😂😂. Comedy champion herera hasda hasda garera niskya yo comment reply garna auda jhan haso lago🤣🤣🤣.
कसम यार केटाहरु को दिमाग मान्नै पर्छ यत्रो स्क्रिप्ट हुबहु घोकेर आफ्नो character मा प्रस्तुत गर्नु त्यति सजिलो छैन , प्रतेक हप्ता मिहेनत धेरै छ केटाको सलाम छ सबैलाई
Baru ma aru kehi herdin tara time milayar yo camedy chai herxu derai ramro lagx bishal bhandari g ko haso dami lagx ani aru ab ko performance best lagx 👍👍👍
कालि प्रसाद बास्काेटा काे गित मन पराउने जति सबै यता हाजिर हुम त।
अब छिटोभन्दा छिटो हामी दर्शक माझ महानायक राजेश हमाल ल्याउनु पर्यो👍️❤️
Guest😂
❤❤❤
मलाई नि हिर्न मन छ है यो शोमा
😅😅
Paul rw Rajesh
जसरी काली प्रसाद बास्कोटाले सुरुमा बाजा बजाउने व्यक्तिहरू सँग हात मिलाउनु भयो that's awesome
कलाकार ले कलाकार को सही सम्मान गर्नु भएकोमा उहाँलाई धेरै धन्यवाद ❤️❤️
?
मेरो एकदमै मन पर्ने सो।अहिले सम्म एक भाग पनि नछुटाएर हेर्ने गरेको छु।र आजको भागमा पनि सबैजनाको प्रस्तुती एकदमै उत्कृष्ट छ।र त्यसमा पनि सुमन कार्किको प्रस्तुति बहुत उत्कृष्ट।❤❤❤
Suman karki always nailed it😂
😅99 kķ
म सधै हेर्ने गर्छु यो सिरियल , episode 1बाट 64 प्रत्येक episode हेरेकी छु मलाइ अत्येन्त मन पर्छ । सबै कलाकारहरुलाइ मेरो सलाम छ ।
सुमन कार्की छैन भने यो शो नुन बिनाको तरकारी जस्तै हुन्छ😂😂😂😂
Ho yr❤❤
Sem❤❤❤
सही हो
Bela bela ma overconfident huncha…
Suman Karki is the best of the best comedian😄😄😄
बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालैँ , कलाकार लाई सम्मान गराैँ ।
सबैलाई नमस्कार
Big fan
Mero chai favorite show ho rabi sir
Fake id😢😂
अनि यहाँ चै बिदेशि छैनन र 😂😂😂😂
सम्पूर्णले "काली प्रसाद बास्कोटा" कलाकारलाई सम्मान गरुम🙏म पनि धेरै मेहनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैनन् ❤️🇳🇵😢
Devkota hoina baskota ho 😂😂😂😂😂😂
😂😂😂😂
Hami shathi banau ta bro
Hami xau❤❤❤
@@laxmanshahi3926 baskota t vaneko x ramro sanga padhana
हरेक पटक रमाइला र चाख लाग्दा content हरु पस्कने कार्यक्रमका लेखकलाई पनि धेरै सम्मान छ किनकि यो सजिलो काम पक्कै होइन l 🙏❤
भाग 1देखि आज सम्म नछुटाई हेर्ने जति यता हाजीर हुनुहोस है
Small kid next to Dipa is so cute ❤
एकदम राम्रो काम गर्नुभाछ, धेरै खुशी लाग्छ, प्रदेशीहामी सोमबार कुरेर बसेको हुन्छौ, हेरेर धेरै खुशी लाग्छ मन हल्का हुन्छ, धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाइ
लोक स्वर सम्राट राजु परियार ज्युलाइ पनि निमन्त्रणा गर्नु पर्यो
आज सुमन कार्की डाम्नाले हसाएर माराे है मेरो त पेट दुखेको छ हास्दा हास्दै अरु साथीहरू पनि प्रयास राम्रो थियाे गार्हो नमान्नु हाेला।सुमनले100% मा 100% हसाएकाे म सलाम गर्छु सुमन भाइलाइ म हाल बहराइनबाट🙏🙏
Suman Karki Le Garda matra yo show chale ko ❤
Hats Off!
I saw moments of respecting musicians by K. P Baskota in the entire episode, So 👏
आन्तरीक कला सँस्कृतिको संरक्षण र सम्मान गरोैँ 😍😍 सबैको जय होस्🙏🙏🎈🎈
Legend singer kaliparasad sir and my favourite Suman karki❤❤❤❤
अब को एपिस्योड मा रोल यो हुन पर्छ।
सुमन कार्की = रिसि धमाला रोल
सजन श्रेष्ठ = बाबा रोल
कैलास कार्की= भिकारी रोल
म्याक्सम गौडेल= play boy रोल
पवन = गाइने दाइ रोल
सुन्दर खनाल= ब्यापारी
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
Kailash karki big fan ❤️❤️❤️❤️
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
great
@BABA ji abey yar youtube chalauna audaina. Mathi setting ma clk garera quality lai high garana.
@@mahendrasarkar7001 😂😂😂kada
@@mausampun8027 prfl pic herana maile panati ko lako xu mahendra raja ko usle jijuba prithivi narayan shah ko 🤣🤣 ahile vakhar po notice gare😂😂😂😂. Comedy champion herera hasda hasda garera niskya yo comment reply garna auda jhan haso lago🤣🤣🤣.
Suman karki all time best
काली प्रसाद काे फ्यान एता 😊🥀
सबैमा एकमुष्ठ धन्यवाद ! नमस्कार हामी हातमा हात मिलाएर देश बनाउने यात्रामा निरन्तर अगाडि बढिरहने छाैँ ।
सबैलाई नमस्कार
Big fan
Love ravi dai.malai pane raakhnuss ghanti ma yettrai diti
🙏
Big fan
सब भन्दा झुर चै फुलेन्दे की आमा को प्रस्तुती लाग्छ मालाई
सुमन कार्की ईज बेटर मेरो लागि 😂😂😂😂❤❤❤
सुमन भने को सुमन नै हो यार आगो छ love you bro
Suman dai yasto ta garnu vayani jailai dialogue birsinu dai any way nailed it ❤ karki rock on kali dai ❤dami dami ❤❤❤
स्क्रीप्ट बिर्से पनि सुमन कार्की सधै बेष्ट ❤❤
Suman karki as always nailed this episode too❤
Nn
What a voice first actor ❤❤ keep singing ❤
i am watching saudii arabia ... my best show ... all time lai shubhakamna❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म कतार बाट हेर्दै छु। मलाइ मन परेको सङ्गितकार काली प्रेशाद, कनेडियन मा सुमन कार्की।love it💗💗💗💗
Suman karki yo show ma nahune ho bhane herna ni man lagdain thiyo hola ❤❤❤
कसम यार केटाहरु को दिमाग मान्नै पर्छ यत्रो स्क्रिप्ट हुबहु घोकेर आफ्नो character मा प्रस्तुत गर्नु त्यति सजिलो छैन , प्रतेक हप्ता मिहेनत धेरै छ केटाको सलाम छ सबैलाई
ठिक छ पैसा बिनाको जीवन यापन गर्न सकिदैन मानिस नै बेचेर कति कमाएतर तपाई हरु चाहिँ येो धन्दा मा नलाग्नु होला धन्यवाद पदम पौडेल झापली
Suman is always rocking 😮
I am here because of suman karki love u bro ❤
I just love this episode.
It's my 3rd time to watch this episode.
❤ Love from Darjeeling, India.
❤ Your performance Suman karki.
L
J no by by k😊llll hi jjjopz 😎🎂😊🌅🐥😍❤😍😍💖🍰🍰🤣
kailash ko Vkari role khai😢😢😢😢😢😢 i love Kailash❤❤❤
sardai sardai SUMAN KARKI ko ma puraune sakkne pachhi naherne jati hajir garau 😎😀😀😀😀
hajir 👋
ओखलढुंगा को नाम राखदे को म दाइ सुमन लाई धन्नेबाद❤❤❤❤❤
राजेश हमाल आउनु पर्छ भन्ने जति यता हाजिर गरौ 🙏 1:02
Kali पर्शाद शापकाेटा काे गित शुनेकाे जति यता हानिर हुम्त लु हई ❣️❣️सर big frn❣️❣️❣️🎧️🎧️🎶🎶🎸🎸🎤🎤
जहा गए पनि हजुर नोटै चाहिएन सुपर हिट गित 🙏❤️
डर सबैलाई लाग्छ
घाटी सबैको सुक्छ
तर डर देखि डराएर
केही ठूलो कसरी गर्छौ
त्यसैले moutain dew उठाऊ डर भगाउ
mautain dew डरको अगाडि जीत छ😊
30 min performance of suman❤❤
Today is excellent episode 🙏🙏🙏🙏🙏
Mexam and Kailash performance is damn awesome 🎉❤
Has
1 saya 1xan yar vai haru 😂😂grat job guys nepal ko no 1 program ho yo no doubt😂
Suman bhai on fire 🔥🔥🔥
कर्म जहाँ गरेनी आफ्नो जन्म भुमी बिर्सनु हुन्न भाइ आज सम्म ओखलढुंगा को नाम दुई चोटि लियो यत्रो बर्ष मा कैलास ले जहिले सोलुखुम्बु सम्झी रहन्छ।🌺🇳🇵😍🇨🇳🌹
यो प्रहरी बनेर दोश्रो चरणमा हसाउन खोज्दा चै हास उठेन । खली उम उम गर्याछ यस्तो हुनुपर्छ भन्यो jpt बरु सुरुको र अरु प्रस्तुति चै दमदार थियो ।
मन पर्ने २ जना एउटै सो मा
सुमन र काली -ताली ताली ताली 👏🏽
अरु त सबै मलाई मनपर्छ
तर यो कार्यक्रमको प्रस्तोता चैॅ फिटिक्क भएन😂😂
एकसे एक सबै राम्रो लाग्छ यहाहरुको प्रस्तुति ❤❤❤
तपाईहरुको सामुहिक प्रयास ले कर्यक्रम राम्रो भयेको छ सबैलाई नमन्🙏
bistarai kapil sharmaa show herna chhodiyala jastoxa .aafnai desh bhaasaamaa yati ramro karyakram aauna lagyo .badhaaichha sampurna teem laai 🙏🙏
आज फेरि हेर्ने मौका मिल्यो। पहिलो सालाखाला, दोस्रो अर्थहीन, सुमन कार्की मोर बेस्ट.
Y’all r doing awesome keep doing hard working people 👍👍👍👍🤘🤘🤘.
Aaj ko mood ting tong moment vayena hai khasai haso lagena. 😎
आहा धेरै हाँसी यो सुत्नु भन्दा अघि सम्मान छ सबै कलाकार हरूलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
अध्यक्षको कुर्सीमा बसेर हास्ने भन्दा काम रहेनछ हासेर पैसा आउँछ भने त्यो ठाउँमा एउटा गरिबलाई आलोपालो राखे कमसेकम गरिबले धेरै आशीर्वाद दिन्थे होला।
तपाईं लाई मन पर्ने कमेडियन काे हाेला । म जस्तै सबै कमेडियन मन पराउने जति यता हाजिर हुम त।
One of the favourite suman karki
मलाई यो काली वूढो खुब मन पर्छ।
Wish you all the best everyone ❤❤love from Australia
सुमन कार्की ❤❤❤❤❤❤❤❤
Aaja ko episode sab vanda best lagyo❤❤❤❤
Awesome comedy show in the nepal.alaways my favorite both karki brothers.respect to all comedians.
Wow balla majja le heriyo yo episode sundare lai last ma rakhera nabahaya sadhai skip garnu parne 😂
Suman is rocking as always😂
Suman karki is real winner of comedy hai jasto lagxa ❤❤
बिदेशी सिरियल भन्दा नेपाली सिर्जनात्मक कला हे्र्ने बानी बसालौ ❤
महिले 1 देखि हेरेको छु
यस मा 2 जनाले गर्दा मात्र
बेस्ट हर हप्ता
2 कार्की मलाई मन पर्न 😍
सुमन कार्की असाध्य नै राम्रो कमेडियन ❤❤
Baru ma aru kehi herdin tara time milayar yo camedy chai herxu derai ramro lagx bishal bhandari g ko haso dami lagx ani aru ab ko performance best lagx 👍👍👍
सुमन कार्की best comadyen 😀😀😀
सुमन कार्कीलाई script सङ केही फरक पर्दैन आफै हसाउन सक्छन् त्यो खुबी चाहिँ छ । ❤️❤️
मन शान्त भए खाली खुट्टा पनि अान्नद अाउने !!🙏🙏
Best of suman Karki Comedy show
Salute for all guys and respect too
Aaja sunna man thyoo swttt song kali sir hajur ko bolllnai deyeyenan .
Suman koirala n pawan awesome bro❤️ this episode u guyz deserves🙏❤️🤣
My favourite kali sir suman&Deepa didi❤🎉🎉
Nice yo soma sayet suman karki namenai kafi xa u aayera base matra pani pugxa❤❤
Suman ❤❤❤😊
so sweet and beautiful parfamince 👌👌🎉🎉🎉🤘🤘👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Suman is already legend 😂😂
Bolnuma ra bani behura nepal idolko judge ra voiceko judge pramod sirko thyakkai milxa❤❤
सक्छौ भने राष्ट्रभक्ती बालेन्द्र शाह ल्याउनु पर्यो ।। बालेन्द्र शाह ल्याउनु पर्छ भन्ने जति सबैले सपोर्ट स्वरुप लाईक हानुम त
Yo show ko very important person is suman karki ❤
Hatsoff to all the team ! All time favourite show❤
कमेडि क्लबलाई माया गर्ने जति यता हाजिर गरौ त 🖐️🖐️
सुमने कार्की ले पनी साह्रै हँसाउने गॉठे 😁👍
Sunder khanal is underrated..brilliant talent..
सुमन छैन भने त हेर्न्ने मन लाक्दैन सुमन भको सबै हेर्न्ने गर्छु😂
This program is getting better day by day.. ❤ always awesome ❤😂😂