पाखो बारीमा हुने बाँसबाटै चियाकप देखि थर्मस सम्म | Bamboo Craft & Kitchen Appliances || Wave Nepal
Вставка
- Опубліковано 7 вер 2024
- पाखो बारीमा हुने बाँसबाटै चियाकप देखि थर्मस सम्म | Bamboo Craft & Kitchen Appliances || Wave Nepal
#BambooCraft #Wavenepal
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा रहेका भिडियोहरु डाउनलोड / कपी गरी अन्यत्र प्रशारण नगर्नुहुन सबैमा सुचित गरिन्छ | यदि यसो गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सबैमा जानकारी गराउँदछौँ | धन्यवाद
For Bussness/ Inquiry - Wave Nepal
Bijay Bhattarai +977- 9815024463
Email Us : wavenepalinfo@gmail.com
Message Us : / wavenpl
All Rights Reserved ©wavenepal
तपाइँहरुलाई पनि बाँसबाट बनेका यी अर्गानिक सामानहरु चाहिएमा सम्पर्क :
रोसन भट्टराई : 9806087787
गोकुल पौडेल : 9816050044
मनोज प्रसाई : 9814959210
मलाइ मन पर्याे
मलाई मन पर्याे हजुर काे कप,वाईन गिलास,बाेतल,जग डेलेभरी हुन्छ कि नाई
लास्ट मन परेको अवस्था के .. तर कति मुल्य पर्छ होला ले एउटा एउटा सामान को..... सफलता को सुभकामना....👍️👍️
Yeslae euta brand banaera bidesh pathaunu hoss..dherae thulo xa yesko demand.
Malaipani.cahiyo
धेरै अगाडि बढेकाे हेर्न पायोस भाइहरुको यो बेपार पत्रकार भाइलाइ धेरै,धेरै धन्यबाद।
यो तीन जना भाइहरु भबिस्यको उद्योगपति बन्न सफल होस।गर्न खोजेको काम सफल बनाउन हामी सबै नेपालिको कर्तब्य हो।
Wow क्या दामी 💘💘💘 काठमाडौ मा पनि ल्याउन पाए हुन्थ्यो नि यो सामान हरु सारै मन पर्यो हो मलाई त । कलर हरु पनि हाल्नुनी रातो निलो पहेँलो गुलाफी खाल को
आहा धेरै राम्रो काम त्येही माथी आर्गनिक बासहरुबाट बनावटी सर सामानहरु प्रयोग गर्दा झनै राम्रो पनि हुन्छ !
एकदम राम्राे प्रयास यस्लाई क्वालीटी क्वान्टीटी र रेेगुलरीटिमा जानुपर्याे र बिज्ञापन हुनपर्याे।शुभकामना।
नेपाल यसिया को भस्टचारि देश मा पहिलो देश परेको कुरा ले दुःख लागिरहेको समय मा नेपाली दाजुभाई हरु ले गरेको यस किसिमको कार्य ले मन निकै आनन्द भयर आयो।
जे हुन्छ पुर्ब झापामा हुन्छ राम्रा कामको थालनि, जै होस सबैको जै नेपाल
Wave Nepal lai Thank you so much,, Sathai 3 youth Nepali Brothers Haru lai pani God bless.. 👍👍.. Gud jub
अत्यन्तै राम्रो कामको थालनी गर्नु भएकोमा तपाईंहरु लाई धेरै धेरै धन्यवाद छ।
बधाई छ । अती राम्रो काम ।सडकमा आन्दोलन गर्नु , मिडियामा वाईयात गाफ दिनु भन्द यसरी नयाँ कला सिक्नु र आय अर्जान गर्न सिक्नु भनेको मनाव जिबान ,सामाज बिकासित हुनु ,देश संमृद्दी हुनु हो । के पि ओलीको गाफ भन्द सीप सिक्नु राम्रो हो ।सबै नेपालीहरुले यसरी आ आफ्नो तारिकाले काम गरिरह्यो भने नया नया सीप र चिज उत्पदान हुन्छ र बिकासको बाटो खुल्छ ।
I ma proud of Nepali ❤️❤️❤️❤️🙏🙏
Nice video राम्रो लाग्यो ।
मिडिया सर सम्पूर्ण जानकारी राम्रोसँग दिनुहोस् बाँसको कुन कुन जातको छ कति प्रजातिकाे बाँस बाट यस्तो सामान बनाउनु सकिन्छ सर हाम्रो पहाडी जिल्लामा बाँसको उत्पादनमूलक क्षेत्र धेरै छ र यस्तो सम्भावनाको खानि छ हामीलाई पनि यस्तै शिक्षा ज्ञान र अनुभवी तालिमको बिशेष अनुरोध गर्दछौं भाेजपुर बाट हाल खाडी बाट अपिल छ।यस्तो राम्रोसँग नेपालीको स्थानीय साधन स्रोतको प्रयाेग बाट नेपाल र नेपालीको उत्पादनमूलक क्षेत्रमै सम्भावनाको खानि भएको छर्लङ्ग पार्नु भएको छ लाखौंलाख नमन छ
Maile thailand ma dekheko thiyo tara nepal ma pani dekhda ekdam khusi lagyo. Keep it up 👍🏽👍🏽👍🏽
Aaha dami job 👍👌
Hamro deshka yuvaharuko mehanati hatlai salam !
शाथी भाइ हरु एकदम नयाँ सोचका साथ अगाडी बढ्दै हुनुहुन्छ खुसी लाग्यो । नेपाल भरी नै यो उत्पादन फैलियोस इच्छुक शाथिहरुले तालिम लिन पनि सकुन र आफ्नो कला र सीप बाट जिबिकोपार्जन गर्न टेवा पुगोस । धन्यवाद
अत्यन्तै अनुसर्णिय कार्य काे थालनी हाे सफलता मिल्दै जावस
Dherai ramro suruwat vayo hamro desko yuwalai protsahan dinxa ki nepalmai kam garera ramro income garna sakinxa thank you so much ra ajha ramro gardai janu.
Wow Katti ramro bando rahixa congratulations
ओहो कस्तो राम्रो काम गर्नु भान्छ भाईहरुले सुभकामना धेरै सफलता मिलोस्🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐
Great initation! Besh wishes
Dhishlike garne mujhi
तलाई आफू ले खाएको थाल धुन आउन। होला
अरू को राम्रो काम लाई Dhishlike गर्छ
धेरै परिश्रम गर्नु पर्ने हलो जोत्न नहुने बिना परिश्रम धन सम्मान कामाउने अर्कै दुनिया को धुर्त बिद्वान बर्ग हुनु पर्छ डिस्लाईक हान्ने..?
Dami xa sir badhai xa hajurharulai🙏
बधाई तथा शुभकामना तपाईहरुको कार्य उद्योगमा परीणत भएको देख्न पाईयोस
बास बाट धेरै कुराहरु बनाउन सकिन्छ।
WOW great work
अत्ति राम्रो
Good Job, i think it will be a antiques product from Nepal. My suggestion is to open website and stamped with website and Made in by Nepal in the items so it will advertise itself for world Market.
yes you are absolutely right brother i also suggest same.
Good job yasari deshmai kehi garne youth haru lai sarkarle ni sanraxyan dinu parxa
Great job
रामाे छ नेपाली दाजु भाइ सुभ कामना छ 👍️👍️👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
Great work bhai
Very good job 👍
Sabhai yekdam ramro cha decoration ko laghi pani yekdham perfect great future
wow nice 👌 👏 👍 😍
Wow great job sir
धैरै मन पराे👍️
Great....yasari nai hamro shrot sadan upayog garnu par6... thanks wave nepal for this video
Tapaiko mehanat sarhai ramro lagyo,yo peshabata paisa kamauna yo kalatmak bastuko atirikta tooth pick , agarbatti dhup sinka ,ani sussage sinka tatha sekuwa sinka banaera bazarma lyauna anurodh gardachhu.
thinking is everything
धन्यवाद मिडिया सर अाज मैले यउटा भारति मिडिया मा Bamboo काे सामन हेरेर नेपाल मा छ कि नाई भनेर खाेजेकाे हजुर काे भिडियो भिटियाे खुसि लाग्याे ♥️👌
excellent handicraft ...WOW...keep it up .
Wow 😲 😊😊😊💐💐💐💐💐💐🤩🙏
wow kati ramro sacchikei 3 bhai ko naya karya lai salute xa 👍🙏
Great job👌👌👌
Dherai khushi laagyo 😲🥰☺️
Osm😱😊🙏👍❤️
wow wow wow.😍😍😍😘😘😘😘
हो मैले पनि नेपाल मा बास बाट बन्न सक्ने सामान हरु किन कसैले गर्दैनन भन्ने सोचिरहन्थे किन भने सब्जि पकाउने चम्चा पनियो डाडु सबै चाइना को बाट आउछ तेहि भएर हाम्रोब्देअह मा त बास लेउ बास धनु बास घना बास सबै थरिको बास पाइन्छ । म पनि यो craft को काम मा धेरै नै आकर्सित भएको र मैले पनि यो काम हरु बनाउन केहि idea हरु पनि भएको हुदा चासो भढिरहन्थ्यो तर बाध्यता अर्कै भएर परदेश हुन भाध्य भैयो । एकदम खुशि लाग्यो हजुरहरुले यो नया थालनि गर्नु भर्को मा शुभकामना दिन चाहान्छु ।
Ramro kaam 👍
Very nice thing from bamboo
Good job sir
great job
Bas ko dadu paniu Pani banayer hamilai bechnu hola. Atyantei ramro video lagyo
Wow derai khusi lagyo derai ramro
Dammi maile ni yastai socheko thiye
love it yr....kadaaa....
I love jugs and bottle mostly 😍😍😍
Good job guys
Very good impressive
Wow so beautiful
Ramro kam..
Wow nice
Wow nice all the best
Wow dherai ramro kala xa hajur haru ko
goods job sar
One big salute guys...keep it up
Dammi god job
good jp
Wow very nice. Amazing, I am proud of you all
Thank u
अति राम्रो काम बधाई छ
Great
Hats Off Brothers, RESPECT 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Wa man paryo 😍😍
Excellent job thanku
Wow very nice products i like it .. congratulations
dherai raamro ra khusi laagyo !!!!
yo kaha chha
Ati utam
Good vai
Tapai haru naya kam garnu vaye xa Dharai Dharai subhakamana xa
fantastic
wonderful
I like it
I had also made different types of flower plants and other things from bamboo...I will also help you...Bhutanese refugee from Denmark 🇩🇰
Waoo
गुड
great
Wish you all the best 👍
Woooow awesome good job Guys
त्यँहाका प्रशिक्षक दाई श्री कर्ण राईसंगको अन्तर्वार्ता र उहांको सीपको भिडियो पनि बनाएर अपलोड गर्नुपर्यो हजुर। त्यो जान्न/ हेर्न मन आतुर भैसक्यो लौ न। जे भएपनि सबै युवाहरूमा शुभकामना।
Hamra Nepali daju bhai ko Jay hos 🙏🙏
aa.waa.waa
Maile pani karuwaa gilas tray banaudai xu tara ma ajhai dherai sikna chahanxu.
Very nice ilove nepali
wow
Great job all of you
Great job bro keep it up!
New concept 👌
Syabash bhai ho! Tr bastuko finishing ma dhyan dinus. Taki deshi Bidesiko ankha taniyos.
शुभकामना