लास्सो फ्याफुल्जि म आस्मान लोप्चन |🙏🙏🙏 सर्वप्रथम त डम्फु सेलो परिवारलाई हृदय देखिनै धन्यवाद यो पटक तामाङ मौलिक भाका खान्दोके सेलो पस्कन पायौं | केहि समय देखि खान्दोके सेलो भाकालाई आफ्नो गायन सैलि बनाएर आईरहेको छु | आशा छ तपाईहरुलाई यो पटकको जुहारि मन पर्यो होला | सदाको झै माया पाउनेमा आशावादि छु | मन परे सेयर गरिदिनु भइ थप दर्शकमाझ खान्दोके सेलो पुर्याईदिनु होला | थुजेछे ❤
ओल्लो डाँडा अनि पल्लो डाँडा कट्ने बित्तिकै भिन्न भिनै किसिमको मौलिकता अनि सस्कारले धनी हामी तामाङ, म सोलुखुम्बुमा जन्मिएको छोरा र पनि मलाइ सिन्दुपाल्चोक तिर घन्किने खान्दोके सेलो साह्रै मन पर्छ,आगामी दिनहरुमा पनि यस्ता यस्तै ठाउँ विशेषमा आधारित तामाङ सेलोहरु सुन्न र हेर्न पाउ।🙏
जनजातीहरूमा सांस्कृतिकरूपमा सदैब अगृीणी स्थानमा तामांगहरूको प्रस्तुति अत्यन्त लोभलाग्दो र दमदार हुन्छ । गायक तथा सर्जक आशमानज्युलाई अर्को पटकको यस्तै प्रस्तुतिमा तामांग पोशाकमा देख्न पाईयोस । धेरै धेरै धन्यबाद छ गायक, गायिका र जिग्मे मिडीया प्रोडक्शनलाई कोटि कोटि ल सलाम 😂❤🎉😮😢
हाम्रो पहिचान तामाङको सान आफ्नो संस्कार संस्कृति जोगनु पर्छ, सम्पूर्ण तामाङ परिवार लाई नमस्ते लासो फ्याफूला 🙏🙏🙏 सम्पूर्ण टीम लाई अझै अगाडि बढ्नु होला शुभकामना छ 🎉🙏🙏🙏🙏❤️❤️❤️
आज हाम्रो सबै तामाङ जति को मौलिक पहिचान लाई झल्काउने गरि प्रस्तुति दिनुहुने हाम्रो तामाङ जति को आदरणीय संगीतकार तथा सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
अति नै राम्रो आदरणीय ज्योज्यो आशमान लोप्चान र आदरणीय नाना रोश्ना लुङ्बा लाई धेरै राम्रो गित पहिलो दोस्रो एपिसुट पछि यो धेरै राम्रो गित डम्फू सेलोमा प्रस्तुत गर्नु भएको मा
We love Dhamfhu selo 💞💞 watching from UAE lasso fhyafhulla UAE 🙏🙏 Tamang selo man paraune sabae le yeta hajir garum ❤❤❤🙏💞🙏🙏 I'am proud feel Tamang 🙏❤️❤️❤️ Tamang is king 🤘🤘👑👑👑🤘🤘👑👑❤❤❤
सार्है मीठो सुनुसुनु लाग्ने भएको छ आजको यो एपिसोड आजै यस्तै उत्कृष्ट भाकाहरु सुन्न पाओस हामिले यहि कामनाका साथ आफ्नो भाषा आफ्नो सस्कर सस्कृति र हाम्रो चिनारी डम्फु को सबैले जगेर्ना गरौँ 🙏🙏🙏
आफ्नो सँसकार सँस्कृत तामाङ्ग मौलिक भाका खान्दोके डम्फु सेलो अत्यन्तै रोचक बिस्वबजार्मा यसरी प्रस्तुत गर्नु भयेको छ हजुर सम्पुर्ण कलाकार प्रती उच्च सम्मान साथै सफलता मिलोस हजुर हरुको यस्तै मीठो राम्रो भिडियोहरु फेरीपनी बजारमा धेरै सुन्ना पाँउ धन्यवाद 🙏🙇❤️❤️❤️❤️
आजको डम्फुसेलो एकदमै राम्रो थियो।हामी तामाङहरूले आफ्नो संस्कृति बचाउनुपर्छl यसमा कुनै शङ्का छैन l हामी तामाङहरू मनोरञ्जनको लागि मात्र सीमित नरहौँ र तपाईँ संसारलाई जित्न चाहनुहुन्छ भने अरु कुनै कुराले जित्न सक्दैन मात्र शिक्षाले जित्न सक्छ। शिक्षामा चाहिँ हामी तामाङहरू एकदमै पछाडि छौँ। त्यसैले हामी तामाङहरू शिक्षामा चाहिँ जोड दिन म आग्रह गर्दछु l
ल्हास्सो फ्याफुल्जी बल्ल वरिपरि नाचेको दृश्यले डम्फु सेलोको पावर बढेको देखिन्छ बधाई छ हाम्रो संस्कार संस्कृति हाम्रो पहिचानको जगेर्ना यही हो जय तामाङ जय तामाङसालिङ्ग🙏🙏🙏🙏
लास्सो फ्याफुल्ला सबैलाई भाग १ देखि भाग ७ सम्म डम्फू सेलो लाई मैले जस्तै like र माया गर्दै कोको आउनु भा छ । र अरु episode मा भन्दा आज अझै रमाइलो लाग्यो मलाई चाइ तर दु:ख लागेको कुरा मलाई अरु episode मा भन्दा like कम देखियो मैले 😥 हजुर हरु अल्छि हुनु भएको होकि रमाइलो ले भुल्नु भएको हो🤔🤔😥
What an impressive song and voice! Feeling delighted and proud to see Tamang cultural music is being preserved and promoted... Enjoying the show from Bhutan 🇧🇹
लास्सो फ्याफुल्जि म आस्मान लोप्चन |🙏🙏🙏
सर्वप्रथम त डम्फु सेलो परिवारलाई हृदय देखिनै धन्यवाद यो पटक तामाङ मौलिक भाका खान्दोके सेलो पस्कन पायौं | केहि समय देखि खान्दोके सेलो भाकालाई आफ्नो गायन सैलि बनाएर आईरहेको छु | आशा छ तपाईहरुलाई यो पटकको जुहारि मन पर्यो होला | सदाको झै माया पाउनेमा आशावादि छु | मन परे सेयर गरिदिनु भइ थप दर्शकमाझ खान्दोके सेलो पुर्याईदिनु होला | थुजेछे ❤
keep it up❤💐
balla po Tamangko hul uthyo ko lyrical version pani nikalnu paryo hai chyon
खत्र जोडी जम्ने रहेछ है सम्दि ?डम्फू सेलो को आज खतरा वेस्ट
Wow Ashman g my fav keep going
Good luck ❤
ल्हासो फ्याफुल्ला 🙏 नमस्कार
म गायिका बालिका तामाङ ।
डम्फु सेलो भाग ७ कस्तो लाग्यो ?
Like, comment, share & subscribe please ❤❤
dami ca hjr
ekdam ramro lageyo hai
Wow dherai nai ramro chha
Yekdam yekdam ramro ani ramailo cha. ❤❤❤
दिदीको नि धेरै राम्रो थियो
Gurung ko xora vayeni tamag selo mon parxa 🙏❤️🙏❤️🙏❤️
ओल्लो डाँडा अनि पल्लो डाँडा कट्ने बित्तिकै भिन्न भिनै किसिमको मौलिकता अनि सस्कारले धनी हामी तामाङ,
म सोलुखुम्बुमा जन्मिएको छोरा र पनि मलाइ सिन्दुपाल्चोक तिर घन्किने खान्दोके सेलो साह्रै मन पर्छ,आगामी दिनहरुमा पनि यस्ता यस्तै ठाउँ विशेषमा आधारित तामाङ सेलोहरु सुन्न र हेर्न पाउ।🙏
डाम्फु सेलो मिडियालाई सबैले सहयोग गरौ
आज भने दम्फु सेलो मजाले सुन्न मन लग्यो सुहाउँयो पनि तामाङ मौलिक हाम्रो सस्कृति
जनजातीहरूमा सांस्कृतिकरूपमा सदैब अगृीणी स्थानमा तामांगहरूको प्रस्तुति अत्यन्त लोभलाग्दो र दमदार हुन्छ । गायक तथा सर्जक आशमानज्युलाई अर्को पटकको यस्तै प्रस्तुतिमा तामांग पोशाकमा देख्न पाईयोस । धेरै धेरै धन्यबाद छ गायक, गायिका र जिग्मे मिडीया प्रोडक्शनलाई कोटि कोटि ल
सलाम 😂❤🎉😮😢
Tamang tw bujhdina ma tara yo nepali mai vayeko vayera ekdam nai ramailo laguo. Lastai mn paryo malai.
मलाई लाग्छ सम्पुर्ण तामाङ जातीको भाषा र संस्कृतीको जगेर्ना गर्न यो कार्यक्रम्ले निकै ठुलो भुमिका खेलेको छ अझै अगाडी बढनु शुभकामना सम्पुर्णलाई।।
हाम्रो पहिचान तामाङको सान आफ्नो संस्कार संस्कृति जोगनु पर्छ, सम्पूर्ण तामाङ परिवार लाई नमस्ते लासो फ्याफूला 🙏🙏🙏 सम्पूर्ण टीम लाई अझै अगाडि बढ्नु होला शुभकामना छ 🎉🙏🙏🙏🙏❤️❤️❤️
❤❤❤
आज हाम्रो सबै तामाङ जति को मौलिक पहिचान लाई झल्काउने गरि प्रस्तुति दिनुहुने हाम्रो तामाङ जति को आदरणीय संगीतकार तथा सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
अति नै राम्रो आदरणीय ज्योज्यो आशमान लोप्चान र आदरणीय नाना रोश्ना लुङ्बा लाई धेरै राम्रो गित पहिलो दोस्रो एपिसुट पछि यो धेरै राम्रो गित डम्फू सेलोमा प्रस्तुत गर्नु भएको मा
Laso sampuranama💐💐🙏🙏
Hami Tamang jati Sabai eka hunu parxa damfu selo Lai agadi lanu parxa damfu selo king❤❤❤❤❤❤❤
आस्मान आले र रोश्ना बैनिको प्रस्तुती मनपराउने जत्ति एत्ता हाजिर हौं त !
Moni xuu😊❤❤
@LabaMedia
I'm here
❤❤❤❤
❤❤
आफ्नो भेषभुसा भासा सँकृतिलाइ जोगौ सधैं भरी।
धेरै धेरै बधाई छ ।होल टिमलाई ।
2024 july5❤
Super fantastic
क शेर ब ज्यु ! तपाइको उपस्थितिले डम्फु सेलो को बसाइ अति नै आकर्षक भएको छ।
❤❤❤ selo khadogi ❤❤❤
Mitho selo❤❤
डम्अफु सेलो को हिले सम्म को एपिसोड हरु मा नम्बर ६ सारै राम्रो लाग्यो
अत्ति राम्रो हाम्रो सस्कार भेषभुषा अनुसारको रितिरिवज झल्किने मोउलिक खेन्दोके भाका धेरै राम्रो गयक लोप्चन ज्यु❤❤❤
Big fan of Ashman Lopchan and Roshna Lungba
हामी मरेर गएपनि हाम्रो तामाङ सँस्कार,सँस्कृति,रितिरिवाज र डम्फुको धाकधुई सदा अमर रहोओस्🎉❤
हामी नेपाली विविधता भरिएको हाम्रो नेपाल❤
Lassooo. So. Nicee. ❤❤❤.
उत्कृष्ट छ
उत्कृष्ट लाग्यो
We love Dhamfhu selo 💞💞 watching from UAE lasso fhyafhulla UAE 🙏🙏 Tamang selo man paraune sabae le yeta hajir garum ❤❤❤🙏💞🙏🙏 I'am proud feel Tamang 🙏❤️❤️❤️ Tamang is king 🤘🤘👑👑👑🤘🤘👑👑❤❤❤
सागर आले को इपिसोड र यो इपिसोड उत्कृष्ट छ यी दुई इपिसोड मौलिकतामा छ।
We love Damphu selo ❤️❤️❤️ watching from USA Fayafull from USA 🙏🙏🙏
निकै राम्रो अनि रोचक छ डम्फु सेलो ।
Beautifully represented our tamang selo sangit😍 love it 💙 @ashmanlopchan and Roshna lungba
Dherai ramro selo
"Timro Aapaley dekhyo vaney jwaii vancha" 👌👌
wow derae ramro 2 janan ko nae❤❤❤
म सदै हेर्ने गर्छु यो आजको खन्दुकी सेलो अहिले सम्मको नै उत्कृष्ट छ । आस्मान र रोस्ना लाई मुरिमुरी धन्यवाद
Khandoke selo ko khamba ho Ashman g ra roshna g❤🙏🙏
लास्सो म दक्षिण कोरिया बाट हेर्दै छु
शुभकामना डम्फु सेलो परिवार लाई🍀🍀👏👏
Ramro lagyo aja ko episode ♥️😍☸️
Hajarau episode chalos damfu selo shuvakamana sabai team lai khansoke selo ko xuttai maja xa ab mhendo maya ko ni aunu paryo hoie
wow nice tamang selo❤❤❤❤❤❤❤❤❤❤
सार्है मीठो सुनुसुनु लाग्ने भएको छ आजको यो एपिसोड आजै यस्तै उत्कृष्ट भाकाहरु सुन्न पाओस हामिले यहि कामनाका साथ आफ्नो भाषा आफ्नो सस्कर सस्कृति र हाम्रो चिनारी डम्फु को सबैले जगेर्ना गरौँ 🙏🙏🙏
आजसम्मकै उत्कृष्ट लाग्यो है आजको Episode 🎉💐❤️ सुनिरहुँजस्तो 🙏🎶🎵. ❤ आश्मान लोप्चन र रोश्ना लुङ्बा ज्यु को प्रस्तुति उत्कृष्ट लाग्यो 🙏🎵❤️
Ashman g को हरेक प्रस्तुति र वहाँ कै फ्यान परे मा चाहिँ ❤ lots of love for you Ashman sir from chamling raine ❤
साह्रै मज्जा आयो धेरै धेरै धन्यवाद आस्मान लोप्चन सम्धि र रिश्ना लुङ्बा मैच्याङ 👏👏👏👏
Yo Awasarko Lagi Indigenious TV Ra Jigme media Lai Dherai Dhanyawad..
हाम्रो पहिचान हाम्रो पुर्खा को चिनो धेरै राम्रो कार्यक्रम तथा प्रस्तुति हार्दिक बधाई तथा शुभकामना ।
ल्यह्सो फ्याफुला🙏
तामाङ कार्यक्रमलाई माया र साथ साथै सेर गरेर सयोग गरौं है सबैजनाले🙏🙏🙏
Wow damfu selo ma Mero dd ra mama Lai dekhna payeu derai khusi lageko xa ra derai Maya damfu selo pariwar lai
बबाल राम्रो ❤❤❤❤❤❤❤
दामी छ आले हरु को
Beautiful 😍😍😍 selo song❤❤❤
यो चाहिँ खन्दोके तामाङ सेलो धेरै पर्यो 👌👌👌👌👍️👍️👍️👍️❤❤❤❤
आफ्नो सँसकार सँस्कृत तामाङ्ग मौलिक भाका खान्दोके डम्फु सेलो अत्यन्तै रोचक बिस्वबजार्मा यसरी प्रस्तुत गर्नु भयेको छ हजुर सम्पुर्ण कलाकार प्रती उच्च सम्मान साथै सफलता मिलोस हजुर हरुको यस्तै मीठो राम्रो भिडियोहरु फेरीपनी बजारमा धेरै सुन्ना पाँउ धन्यवाद 🙏🙇❤️❤️❤️❤️
आजको डम्फुसेलो एकदमै राम्रो थियो।हामी तामाङहरूले आफ्नो संस्कृति बचाउनुपर्छl यसमा कुनै शङ्का छैन l हामी तामाङहरू मनोरञ्जनको लागि मात्र सीमित नरहौँ र तपाईँ संसारलाई जित्न चाहनुहुन्छ भने अरु कुनै कुराले जित्न सक्दैन मात्र शिक्षाले जित्न सक्छ। शिक्षामा चाहिँ हामी तामाङहरू एकदमै पछाडि छौँ। त्यसैले हामी तामाङहरू शिक्षामा चाहिँ जोड दिन म आग्रह गर्दछु l
dhmi dhmi❤❤
खान्दोकी सेलो दामी लोप्चन र लुङ्ग्बा को
उठान निक्कै उत्कृष्ट रहेको छ । उठान अहिले सम्मकै उत्कृष्ट रहेको छ । Keep it up Damfu selo and Ashman Aale & Roshna Lungba Aanga.
धमदार लुङ्बास्याको प्रस्तुति
राम्रो तर्क रख्नु भयो शेर बहादुर सर ले
आ..... है,सार्है रमाइलो छ ❤❤❤❤❤🎉
ल्हास्सो फ्याफुल्जी
बल्ल वरिपरि नाचेको दृश्यले डम्फु सेलोको पावर बढेको देखिन्छ बधाई छ हाम्रो संस्कार संस्कृति हाम्रो पहिचानको जगेर्ना यही हो जय तामाङ जय तामाङसालिङ्ग🙏🙏🙏🙏
अब आर्को पार्टमा चाहिँ प्रेम लोप्चन ज्युलाई ल्याउनु पर्यो है।❤❤❤म सँधै हेर्छु यो प्रतियोगिता 🙏🙏🙏👏👏मन पर्छ मलाई
लास्सो फ्याफुल्ला सबैलाई भाग १ देखि भाग ७ सम्म डम्फू सेलो लाई मैले जस्तै like र माया गर्दै कोको आउनु भा छ । र अरु episode मा भन्दा आज अझै रमाइलो लाग्यो मलाई चाइ तर दु:ख लागेको कुरा मलाई अरु episode मा भन्दा like कम देखियो मैले 😥 हजुर हरु अल्छि हुनु भएको होकि रमाइलो ले भुल्नु भएको हो🤔🤔😥
Save our culture ❤
तामाङ सस्कार,सस्कृतीलाई गीत सङ्गीत मार्फत सबै सामु प्रस्तुत गर्नु भएकोमा जम्मैदन ल्हस्सो फ्यफुल्ला,थुजेसे।
लासो फ्याफूलला
गायक गायिका लगायत सम्पूर्ण टीमलाई शुभकामना
मलाई त यो पो मन पर्यो,,आवाज सारै मिठो 🎉🎉
धेरै राम्रो तामाङ कार्यक्रम
लास्सो फ्याफुल्ला डम्फु सेलो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद हाम्रो पुर्खाहरुको चिनो संरक्षण प्रवद्रन गर्न धेरै सहयोग भइरहेको छ।
So beautiful to listen to Khandoke Selo “balla po Tamang ko hull uthyo”
Tamang hunu ma garba lagxa malai❤❤❤❤❤
कति रमाइलो अाजको प्रश्तुति❤❤❤❤
लासो फ्याफूला तामाङ सेलो कार्यकम। परिवार। यह हरु लाई धेरै धेरै धन्यवाद। यति राम्राे तामाङ सेलो कार्यकम गर्नु भए को । आशा छ अझै राम्रो गर्दै जाउन्। ❤❤❤
Wow babal tamang song
यो होनि त हाम्रो मौलिकता 😘
अहिले सम्मकै उत्कृष्ट लाग्यो😮😊
नेवार भयनि तामाङ सेलो मन पराउने मात्र हैन आइपरे खान्दोके सेलो गाउछु है # द
What an impressive song and voice!
Feeling delighted and proud to see Tamang cultural music is being preserved and promoted...
Enjoying the show from Bhutan 🇧🇹
Lasso fyafulla🙏🙏🎉aha hamro kala hamro sanskriti Kate jyaba hyoi❤❤
Thet selo khandoke dherai ramroxa subhakamana❤
Ma chai mendo pakhrin ji ra ashaman lopchan ji ko big fan.❤❤❤❤❤🎉🎉🎉
ल्हास्सो फ्याफुल्ला सबै जनलाई 🙏🏿🙏🏿🙏🏿
Jai mangol jai mulbasi Dubai bat 🙏👍🇳🇵💐🌷lahhso fya _fulla 🙏
Lhasso fyafulla jyeba mula sai hinna chu tamang wai om jyo ale nana angha aasyang agi 🙏🙏🙏🙏🍾🍾
💘💘💘 I love 💕💕 you I'm from pokhara I miss you all tamang ala Nana APA ama 🎉🎉🎉🎉
अनि नै रमाइलो कार्यक्रम 👏👏🙏my favourite singer Aasman Lopchan ji ❤️ big fan of your Selo singing 🙏
Its our pride so save culture
Sarai ramro❤
Ok❤❤❤
यो कार्यक्रम मा हाम्रो रामेछापको बैरागी मोक्तान ज्यु लाई ल्याउनुपरो है म पनि मगर भयनी सेलो लभर हो नियमिय देर्सक हो है 🙏
बैरागी सम्धी को आठौं भाका म है सर
ल्हास्सो फ्यापुल्ला🙏🙏 म चै सिन्धुपाल्चोक बाट है😊
Aati nai ramro xa tamang damfu selo Ani hajur nuwakot dhanding rasuwa mhedamaya kaile aauxa hola hajur mo min tamang Hal Qatar ❤❤❤
धेरै राम्रो कार्यक्रम proud of Tamang ❤
Next waiting
आजको कार्यक्रम अझ उतकृष्ट छ।मजा आयो।
Congratulations 🎊
❤❤❤❤
wow nice khandoke selo❤❤love it