नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोलें ।❤❤❤
म सुदूरपश्चिम बाट हो हाम्रो धेरै जस्तो देउडा गीत चल्छ लोक दोहोरी चल्छ तर तामाङ डम्फू सेलो सुन्दा सारै राम्रो लाग्यो समाज बिगार्ने छाडा दोहोरी भन्दा हाम्रो संसकृति बचाउने गीत सही लाग्छ /
म क्षेत्री को छोरी भएपनि नेपाली भाष मिसिएको तामाङ सेलो असाध्यै मन पर्छ, सानो हुदा पनि ईन्दिरा गुरुङ दिदि को गीत हरु असाध्यै सुन्थे, अस्मिता त झन मेरो मन पर्ने गाईका तामाङ सेलो गाउँदा झन कति सुहाको।❤ हिमाल पहाड तराई कोहि छैन पराई यहि हो हाम्रो सँस्कृती अनि पहिचान।❤️❤️❤️🇳🇵
chakraB.Thamivlogs-cu9vb.जि हामी जुनैजाती भयेनी हामी योई नेपाली सस्कार र नेपाली धर्ती को मान्छे हौ तेसौले हामी ऐक अर्कामा मिलेर बढ्नु र ऐक अर्काको सस्कार सरसपोट गरिउ भने बल्ल नैया नेपाल बन्ने छ Thank you So much.
म चाहिं US बाट ।तामांग सेलोले हरेक जात जाति बिचको बिभेदको अन्त्य गरि सबै मानब जातको मान सम्मान समान रहेको कूरा प्रस्ट्याउंछ । सबै कलाकारहरू र सबै जातिहरूलाई धन्यबाद।❤
मलाई तामाङ सेलाे अतिनै मनपर्छ बाल्यकाल देखि सुन्दै अाएकाे छु। सबैलाई शुभकामना। अस्मिता अधिकारीकाे स्वर सुनेर अाएकाे यता मँचाहि। अस्मिताकाे उपस्थितिले सुनमा सुगन्ध थपिएको छ। यदि अस्मिताले नगाएकाे भए धेरैले चासो राख्ने थिएनन हाेला।
धन्य हाे ,सेलाे अजर अमर रहाेस ।कक्षा चारमा पहिलाे पटक सुनेकाे हुँ ,आज छपन्न बर्ष पछि पुन: सुन्ने साैभाग्य पाएँ ।काकरिमा भए चिरापारि हेर्थेँ ------ बाेल अझै पनि स्मरणमा छ । धन्यबाद ।
Tamang Selo Lover म पनि हो है ! यो तामाङको मात्रै होइन नेपालीकै राष्ट्रिय पहिचान राष्ट्रिय सम्पदा हो यसलाई बचाई राख्ने हाम्रो दायित्व हो ! जय नेपाली संस्कृति 🙏🙏🙏
हुन त म सुदुरपश्चिम मा बस्ने थारुको छोरो हु! हाम्रो संस्कृति अनुसार झुम्रा छोक्रा, गितमा दोहोरी चल्छ त्यस्तै डम्फु सेलो पनि उत्तिकै मन पराउने मान्छे हु बाहुनकी छोरी भय पनि उहाँको लय , भाका ,स्वर गितको तालमा जवाफ सारै मन पर्यो बहिनी को सलाम छ नानीलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
अन्य टेलिभिजन कार्यक्रमहरूमा विभिन्न लोकदोहोरी प्रसारण भइरहेको अवस्थामा नेपालको एक प्रमुख जाति तामाङ समुदायको पनि आफ्नै मौलिक डम्फु सेलो लोकदोहोरी सुन्न र हेर्न पाउँदा सारै खुसी लागेको छ। लासो फ्याफुल्ला थुचिछे।,🙏👍🩷😊
Aaile ko samayemaa aafno geet sangeet ko madhyam bata hamro tamang sabda lai duniyako samu puryaunu hune hamro urgen jyo jyo lai derai derai maya cha😍.ki kaso ho sathi ho
Wow! धेरै मन पर्यो सेलो। आफू सुदूरपश्चिमेली भए पनि First Time मै मन छोयो सेलोले नेपालको भाषा, कला र संस्कृतिको जति तारिफ गरे पनि कम नै हुन्छ। जय नेपाल!🇳🇵 जय गीत! जय संगीत!!
झोर्ले छ्यजलो लसो 🙏 हामी मगर म कवराह, गुरुङ म ठादो भाका र तामाङ म सेलो हाम्रो परम्परा भाका हो 🎤 तरा अस्मिता अधिकारी ले बहुनी भएरा सेलो गाउनु ठूलो खुबी क्षमता हो 🎤
म तामाङ को छोरो त होइन तर अस्ति डम्फू सेलो भनेर facebook को रील video मा मन पर्ने foverite कलाकार Urgen Dong र Asmita Adhikari लाई देखेर यो डम्फू सेलो कार्यक्रमआज हेर्दै छु ! हाल खाडी अरेबिया बाट !! सबैमा लस्सो fyapula छ है !!!🙏❤😊
Hamro Tamang chinari damfu selo juhari songs pratachya live online indigenous tv shows bata hernu pauda dherai proud feel vako xa asmita adikari bahuni vaye pani tmg damfu selo ati majako saath tmg laye ko vaka gako sunda dherai Khushi lagyo yesto barista gaeka indira dd urgen dong lagayet sabai team lai thank you so much 🙏 love you ❤all 💋❤️
भर्खरै अाएकाे डेउडा हेर्दै रमाएकाे मन डम्फुसेलाे हेर्दा झनै रमाइलो लाग्यो । साच्चै नै हाम्रो सास्कृतिक बिबिधता, त्यसभित्रको आत्मियता, मिठासपन साच्चिकै अनुपम र सुन्दर छ ।
सबै जात धर्म लाई यसरी नै समेट्नु र जोगाइ राख्नु उपयुक्त हुन्छ संगित मा होस् या रितिरिवाज मा सबै को साजा हो सबै आउनुपर्छ गाउनु पर्छ भने हिसाबले कार्यक्रम अगि बढ्नु जरुरी छ तामाङ सेलो हो भनेर तामाङ मात्रै ले पनि हुदैन यसरी नै चर्चित गायिका गायक लाई समेटेर आउनुस् धेरै लामो समयसम्म हामी ले हेर्न पाउ राम्रो छ हेर्दै गरेको छु आशा आउने episode अझै राम्रो हुनेछ
वाउ जातको कुरा भए पनि एकदमै एकदमै राम्रो इमान्दारी अनुशासितले गाउनु भयो यो नेपाल देशको एकदमै उत्कृष्ट सहि दोहोरी गीत सलाम छ सम्मान छ दुबै कलाकार ज्युलाई
थर ले क्षेत्री को छोरो भए नी मलाई एक दम मन पर्ने तामांग song तामांग सेलो fb मा सानो यसको किलिप देखेर खोज्दै यहाँ सम्म आइपुगे सुनेर मन आनन्द भयो 🥰🥰आफ्नो भाषा सस्कृति को जोगेर्ना गरी रहनु यसरी नै ❤️🥰अस्मिता अधिकारी क्षेत्री हो है बाहुन होइन म पनि अधिकारी क्षेत्री हु 🫣😊🤭
सदा झै आजपनी डम्फु सेलो टिमको यो प्रस्तुती मलाई एक्दमै उत्कृष्ट लाग्यो र बिशेश गरि हामी तामङ हरुको अर्थात तामङ सेलो संगितको महान श्रष्टा अथबा तामङ गित संगितको तर्फबाट हामी ताङ्हरुको मन मुटुमा बिराजमान हुन सफल हुनु भएकी हाम्र गायिका श्री इन्दिरा गोले गुरुङ म्यामलाई आजको कार्यक्रममा अतिथिको रुपम देख्न पाउँदा मन अतिनै प्रफुल्लित भाको छ मेरो अनि मैले त नेपाली गित संगितमा रमाई रहनु भएकी गायिका बैनी अस्मिता अधिकारी ले यो तामङ सेलोमा चै कसरी प्रस्तुती देखाउनु हुन्छ त भन्ने एउटा कौतुहल्ता जागिरहेको थियो मेरो आज त्यो कौतुहल्ता पनि मेटाई दिनु भयो बैनी अस्मिताले त्यो पनि तामङ सेलो जस्तो जुहारी खेलेर किन भने अस्मिता बैनिले मलाई जहाँसम्म लाग्छ अस्मिता बैनिले नेपाली लोक दोहोरीमा पनि दोहोरी खेलेको चै आज सम्म कतै देखेको थिएन मैले तर आजको यो दोहोरी देखेपछी चै मलाई लाग्यो कि अस्मिता बैनी दोहोरीमा पनि अब्बल रैछिन 😊 उता उर्गेन भाईको पनि निक्कै राम्रो प्रस्तुती देखाउनु भयो मजा लाग्यो एक्द्म त्यसैले आजको यो एउटा बाहुनी बैनी र तामङ भाईइ बिचको यो प्रस्तुती एक्दम अब्बल बनेको छ बधाई छ मेरो तर्फ बाट दुबैजनाको टिमलाई 👏👏👏👏👏
तामाङ हरुले तामाङ सेलो गाउनु कुनै ठूलो कुरा हैनन किनाकी पुर्खा देखी सिक्दै रमाउदै गाउदै आउने हाम्रो तामाङ सेलो तर अन्य जाती हरुले गाएको देखेरा मलाई अत्ति खुसी लाग्छ जय डम्फू सेलो
इन्द्रीरा गोले तामाङ जस्ता गीत गाउने हाम्रो लागि धन्य हामिले पाएको छ। कुनै दिन हामीलाई पक्कै चाहिन्छ तामाङ सेलोमा तामाङ भाषामै गीत होस भन्न चहान्छु ! धेरै धेरै धन्यवाद जगत दोङ ज्युलाई 😊😊😊😊
मलाई यो तामाङ्ग सेलो गित अतिनै मन पर्यो साथिहरु हाम्रो कुलमान घिसिङ्ग light of nepal real hero हो सो उहाको बिसयमा सब्द समेटेर बनाएको छ हामि धेरै खुशि छु❤❤
अस्मिता अधिकारीले तामाङ सेलो गाएको एकदम राम्रो लाग्यो! धन्यबाद!!
अञ्ज १ लाइन तामाङ भाषा हालेको भा जन वेटर हुन्त्यौ।
मङ्गोल प्रेमी ❤👍
निकै रमाइलो लाग्यो। बाहुनी बहिनी को स्वर सेलो मा एकदमै फिट देखियो❤
नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोलें ।❤❤❤
Kasto ramro gayako song❤❤❤
Hi
❤❤❤❤❤
Dam's...
अस्मिताको भोइस सुनेर युटुबमा हेर्न आउने जति एत हाजिर हौ❤
urgen dong ko fan jati ata hajir humta❤❤❤
Both of
Ma pni xu hai ❤❤❤
Aajai aaunu paryo hoi hajur urgen dong ko vocal ma ❤ 19:45
❤❤❤
I am here😊
तामाङनी नभएपनि मलाई तामाङ सेलो एकदम मन पर्छ यसरी नै संस्कार संस्कृति लाई बचाईराख्नु पर्छ सबैले 🙏❤️❤️❤️😊
Same tamang seloko fan moh pani❤
म सुदूरपश्चिम बाट हो हाम्रो धेरै जस्तो देउडा गीत चल्छ लोक दोहोरी चल्छ तर तामाङ डम्फू सेलो सुन्दा सारै राम्रो लाग्यो समाज बिगार्ने छाडा दोहोरी भन्दा हाम्रो संसकृति बचाउने गीत सही लाग्छ /
Hor baddau
सही हो हजुर।❤
म क्षेत्री को छोरी भएपनि नेपाली भाष मिसिएको तामाङ सेलो असाध्यै मन पर्छ, सानो हुदा पनि ईन्दिरा गुरुङ दिदि को गीत हरु असाध्यै सुन्थे, अस्मिता त झन मेरो मन पर्ने गाईका तामाङ सेलो गाउँदा झन कति सुहाको।❤ हिमाल पहाड तराई कोहि छैन पराई यहि हो हाम्रो सँस्कृती अनि पहिचान।❤️❤️❤️🇳🇵
Ho hi❤
Hor😊
Asmita ko voice kati ramro cha i big fan सबैलाई मेरो नमस्कार 🙏म मलेसिया बाट हेरदै छु❤️
निकै उत्कृष्ट लाग्यो तामाङशेलो ! सास्कृतिक विविधतालाई सम्मान गरौं ! यो हामी सबै नेपालीको सम्पत्ति हो ।
हुन त म थामीको छोरा परे तर किन किन तामाङ सेलो असाध्यै मन पर्छ।दोलखा देखि हेर्दै छु❤
chakraB.Thamivlogs-cu9vb.जि हामी जुनैजाती भयेनी हामी योई नेपाली सस्कार र नेपाली धर्ती को मान्छे हौ तेसौले हामी ऐक अर्कामा मिलेर बढ्नु र ऐक अर्काको सस्कार सरसपोट गरिउ भने बल्ल नैया नेपाल बन्ने छ Thank you So much.
Ma pni bahun ko chora, assam baata...Tara asadhye man parcha tamang selo..ma ta dinei vri yinei gaana suni rahanxu..lasso
Maile ma testai ho baneko❤🎉
म पनि थामीकी छोरी भएर तामाङ सेलो खुब मन पर्छ।
Bichara🙏🙏@@santoshithami5783
एकदम राम्रो प्रस्तुति मन पर्यो प्रोग्राम ❤❤❤❤❤❤❤ शुभकामना छ सबै जनालाई ❤❤❤❤
अस्मीता ले राम्रो गाउनु भो धेरै धेरै धन्यबाद
"" धेरै राम्रो छ एउटा बाहुनी को छोरि भएर पनि तामाङ्ग सेलो मिठो गाउँनु हुँदो रहिछ्......👌💕❤🌺💕❤🌺
तामाङ को छोरो न भएनी धेरै मन पर्छ सेलो आजा यो डम्फु सेलो हेर्न र सुन पाउँदा धेरै खुशी छु🙏🎼🎼🎼
Tara manxe lai xada geet man parx jasto x comment hernu hola
Dherai dherai danyabaad hajur lai.hamro Tamang culture lai samman garnu vayako maa.🙏🙏🙏
malai pani sarai ramro lagxa mero mbl ma ta tamang geet haru dherai xa ra jahile sunne garxu ❤❤❤
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭
@@AAYUSHMA320😊😊😊😊😊😊😊😊😊😊
Mm
सन्देश मुलक गीत असाध्य मन पर्यो ।अस्मिता र उर्गेन भाइको गीत अझै सुन्न पाउने आसामा छौ।
आज पहिलो चोटी हेर्ने व्यक्ति यता हाजिर हो है। यत्रो एपिसोड आउँदा पनि आज पहिलो बार हेर्दियो। धेरै राम्रो लाग्यो❤❤❤
🤚🤚🤚
तामाङ्गको छोरो नभएनी तामाङ्ग सेलो डम्फू धेरै मन पर्छ ❤❤
पूर्बेली सँस्कारमा हुर्केको चाहे बाहुनी चाहे तामाङ्नि होस चाहे राइनी होस ❤❤❤❤
म तामाङ गाउमा हुर्के पनि तामाङ सेलो जुहारी सारैइ मन पर्छ आज को प्रस्तुति अस्मिता अधिकारी को सारैइ राम्रो लाग्यो सबैइ मा धन्यवाद ❤❤
म चाहिं US बाट ।तामांग सेलोले हरेक जात जाति बिचको बिभेदको अन्त्य गरि सबै मानब जातको मान सम्मान समान रहेको कूरा प्रस्ट्याउंछ । सबै कलाकारहरू र सबै जातिहरूलाई धन्यबाद।❤
Asmita adhikari ko fans yeta🖐️🖐️
❤
i am here❤
बिस्वनै खायो है यो सेलोले सबैलाई बधाई छ।
Tamang selo derai ramroxa.sabailai dhanyabad xa.
Mind-blowing word बिहे गरेर गएपनि थर परिवर्तन हुदैन कहिलेनी❤❤
अति राम्रो सस्कार सस्कृति का साथै कुलमान बालेन गोपिको पनि प्रसङग जोडिऐर गित गायकोमा बहिनी अस्मता र उर्गेन भाईलाई धेरैधेरै धन्यवाद
आजै देखि छाडा दाेहाेरि हेर्न छादियाे दम्फु र सेलाे हेरिन्छ ,
मलाई तामाङ सेलाे अतिनै मनपर्छ बाल्यकाल देखि सुन्दै अाएकाे छु।
सबैलाई शुभकामना।
अस्मिता अधिकारीकाे स्वर सुनेर अाएकाे यता मँचाहि।
अस्मिताकाे उपस्थितिले सुनमा सुगन्ध थपिएको छ।
यदि अस्मिताले नगाएकाे भए धेरैले चासो राख्ने थिएनन हाेला।
डम्फू सेले ले आफ्नो फेरि मन जित्यो एकदमै दामि 🇳🇵🙏💐♥️♥️♥️
bahun ko xori vayeni i had fun watching tamang selo ..thank you
तेसै छत्तीस बर्णाको फुलमाला भनेको होर? हाम्रो बाहुनीले पनि कति राम्रो सेलो गाएको ओउ👌👌👌👌
धन्य हाे ,सेलाे अजर अमर रहाेस ।कक्षा चारमा पहिलाे पटक सुनेकाे हुँ ,आज छपन्न बर्ष पछि पुन: सुन्ने साैभाग्य पाएँ ।काकरिमा भए चिरापारि हेर्थेँ ------ बाेल अझै पनि स्मरणमा छ । धन्यबाद ।
छिमेकमा तामाङ्ग अनि साथिहरु नि तामङ्ग सबै संस्कृती अनि थोरै भाषाको नि जानकारी भएर पनि होला सेलो धेरै मन पर्छ
आज सम्म 20 पटक हेरिसके त्यही पनि मन भरेको छैन ❤❤❤❤❤
Tamang Selo Lover म पनि हो है ! यो तामाङको मात्रै होइन नेपालीकै राष्ट्रिय पहिचान राष्ट्रिय सम्पदा हो यसलाई बचाई राख्ने हाम्रो दायित्व हो ! जय नेपाली संस्कृति 🙏🙏🙏
Xettri vayara pani tamang damfu selo ekdum man parxa malai 😊😊
हुन त म सुदुरपश्चिम मा बस्ने थारुको छोरो हु! हाम्रो संस्कृति अनुसार झुम्रा छोक्रा, गितमा दोहोरी चल्छ त्यस्तै डम्फु सेलो पनि उत्तिकै मन पराउने मान्छे हु बाहुनकी छोरी भय पनि उहाँको लय , भाका ,स्वर गितको तालमा जवाफ सारै मन पर्यो बहिनी को सलाम छ नानीलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Ekdam ramro jati sune pni sunirahahu jasto ❤❤❤❤❤
आजको प्रस्तुति निकै नै राम्रो र रमाइलो लाग्यो अन्तिममा इन्दिरा न नाले दिनुभएको सन्देश पनि झनै राम्रो लाग्यो🎉🎉🎉 best of luck डम्फु सेलो
अन्य टेलिभिजन कार्यक्रमहरूमा विभिन्न लोकदोहोरी प्रसारण भइरहेको अवस्थामा नेपालको एक प्रमुख जाति तामाङ समुदायको पनि आफ्नै मौलिक डम्फु सेलो लोकदोहोरी सुन्न र हेर्न पाउँदा सारै खुसी लागेको छ। लासो फ्याफुल्ला थुचिछे।,🙏👍🩷😊
धन्यवाद 🙏सर हजुरलाई
🙏🙏🙏
@@Sharan-eq4ikथुचिछे😊🙏
मलाई पनि सारै मन पर्छ तामाङ सेलो हामिले हाम्रो धर्म सर्कृती एसरि जोगाई राख्नु पर्छ।हामी सवै मिलेर बसेको समाज सधै मिलेरै बस्नु पर्छ
म पश्चिम् बाट कहिले कसो लोक दोहोरी गाउने गर्छु तर यो डम्फु सेलो निकै रमाइलो लाग्यो
धेरै मन पर्यो तामाङ सेलो पहिलो पटक पुरै सुनियो।
Dami dami
Aaile ko samayemaa aafno geet sangeet ko madhyam bata hamro tamang sabda lai duniyako samu puryaunu hune hamro urgen jyo jyo lai derai derai maya cha😍.ki kaso ho sathi ho
🎉🎉🎉❤
कस्ती राम्री देखेकी हो अस्मिता सोल्टीनी
Wow!
धेरै मन पर्यो सेलो।
आफू सुदूरपश्चिमेली भए पनि First Time मै मन छोयो सेलोले
नेपालको भाषा, कला र संस्कृतिको जति तारिफ गरे पनि कम नै हुन्छ।
जय नेपाल!🇳🇵
जय गीत! जय संगीत!!
झोर्ले छ्यजलो लसो 🙏
हामी मगर म कवराह, गुरुङ म ठादो भाका र तामाङ म सेलो हाम्रो परम्परा भाका हो 🎤
तरा अस्मिता अधिकारी ले बहुनी भएरा सेलो गाउनु ठूलो खुबी क्षमता हो
🎤
प्रमुख अथिती इन्दिरा गोले दिदि लाई थुजेछे । र सबै टीम लाई धन्यवाद ।
म ब्राम्हणको छोरो तर तामांग सेलो साह्रै मन पर्छ। यसरी सबै जातिको मौलिक गीत संगित फुल्नुपर्छ ॥❤
म तामाङ को छोरो त होइन तर अस्ति डम्फू सेलो भनेर facebook को रील video मा मन पर्ने foverite कलाकार Urgen Dong र Asmita Adhikari लाई देखेर यो डम्फू सेलो कार्यक्रमआज हेर्दै छु ! हाल खाडी अरेबिया बाट !! सबैमा लस्सो fyapula छ है !!!🙏❤😊
Mo pani
अ।हा कति राम्रो गायको अस्मिता अधिकारीले। तर गित दुवैजनाले सारै राम्रो गाउनुभएको छ।
एक दम बबाल लागियो तामाङ सेलो उर्गेन दोङ्ग र अस्मिता अधिकारि 👍️👍️👍️
आहा कति राम्रो !!
यस्तो राम्रो संस्कृतिलाई बिदेशी धर्म ले मासेको देख्दा दूख लाग्छ आफ्नोपन बचाउन पर्छ ❤❤
नमस्कार म शुदुरपश्चिम देखी हेर्दै छु एक दमै राम्रो छ हेर्न र सुन्न लायक छ धन्यवाद सबै जना लाइ
Asmita adhikari nii nepali queen hun ❤❤
तामाङ सेलोलाई सबै पुस्तामा यसरी नै पुस्तान्तर गर्दै लाने यो कार्यक्रम माईलस्टोन कार्यक्रम बनोस् शुभकामना 🎉🎉🎉🎉🎉!
Hamro Tamang chinari damfu selo juhari songs pratachya live online indigenous tv shows bata hernu pauda dherai proud feel vako xa asmita adikari bahuni vaye pani tmg damfu selo ati majako saath tmg laye ko vaka gako sunda dherai Khushi lagyo yesto barista gaeka indira dd urgen dong lagayet sabai team lai thank you so much 🙏 love you ❤all 💋❤️
भर्खरै अाएकाे डेउडा हेर्दै रमाएकाे मन डम्फुसेलाे हेर्दा झनै रमाइलो लाग्यो । साच्चै नै हाम्रो सास्कृतिक बिबिधता, त्यसभित्रको आत्मियता, मिठासपन साच्चिकै अनुपम र सुन्दर छ ।
धेरै राम्रो शुरुवात!सबै जात जातिको फूलवारी बनोस।निरन्तरताको शुभकामना।
Love from Romania 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Mo Pani Dong(Tamang)Ho...❤
डम्फु सेलो अब सबै नेपालीको ब्रान्ड हुनेछन
तामाङ सेलो जुन जातको भए पनि अति सुन्दर लाग्छ❤❤❤❤
रमेश सुबेदि दाइ लास्टै हासेर बस्नु हुन्छ उहालाइ मुटुमा छुदा !!!
अती नै राम्रो धेरै शुभकामना डम्फु सेलो सबै समुहलाई धन्यवाद
हाम्रो नेपाली समाज कति मिलेर बसेको। यस्तो समाज फूटाउने धेरै प्रयास भयो र भैरहेको छ।
सबै जात धर्म लाई यसरी नै समेट्नु र जोगाइ राख्नु उपयुक्त हुन्छ संगित मा होस् या रितिरिवाज मा सबै को साजा हो सबै आउनुपर्छ गाउनु पर्छ भने हिसाबले कार्यक्रम अगि बढ्नु जरुरी छ तामाङ सेलो हो भनेर तामाङ मात्रै ले पनि हुदैन यसरी नै चर्चित गायिका गायक लाई समेटेर आउनुस् धेरै लामो समयसम्म हामी ले हेर्न पाउ राम्रो छ हेर्दै गरेको छु आशा आउने episode अझै राम्रो हुनेछ
वाउ जातको कुरा भए पनि एकदमै एकदमै राम्रो इमान्दारी अनुशासितले गाउनु भयो यो नेपाल देशको एकदमै उत्कृष्ट सहि दोहोरी गीत सलाम छ सम्मान छ दुबै कलाकार ज्युलाई
थर ले क्षेत्री को छोरो भए नी मलाई एक दम मन पर्ने तामांग song तामांग सेलो fb मा सानो यसको किलिप देखेर खोज्दै यहाँ सम्म आइपुगे सुनेर मन आनन्द भयो 🥰🥰आफ्नो भाषा सस्कृति को जोगेर्ना गरी रहनु यसरी नै ❤️🥰अस्मिता अधिकारी क्षेत्री हो है बाहुन होइन म पनि अधिकारी क्षेत्री हु 🫣😊🤭
Ma magar vayera pani selo sarai man parxa k xa kunni selo ma dheri sunne garxu❤
यो सस्कृति को बारेमा धेरै नबुझे पनि यकदम मन पर्छ नेपाल मा आफ्नो
सस्कृति जोगाउने मा यो समुदा र थारु समुदाय नै होला सायद
अतिनै राम्रो छ सबैलाई धन्यवाद छ
तामाङ को मौलिक गित अती मर्मस्पर्शी हुन्छ
म त मगरको छोरो परे र पनि सार्है मज्जा आयो तामाङ सेलो❤❤❤❤
नया युव कलाकारले गाउदा झनै खुसि लाग्यो
एकदम राम्रो छ सधैं माया प्रेमकाे दोहोरी हुन्थ्याे आज सस्कृती सम्बन्धी रहेछ सारै खुसी लागेउ
1 देखि 22 येपीसोट सम्म हेर्दा सबैभन्दा राम्रो र ट्प येपीसोट 19 लाग्यो अस्मिता र उर्गन को दुबै जाना लाई बधाई छ ।
यो भिडियो हेरेपछि म चाहिँ अस्मिता अधिकारीको फ्यान भएँ ।
She has nice voice ❤
दुबै जना भाइ बाहिनी सबैलाई धेरै धेरै धन्यवाद सरै मान पर्यो
यति धेरै मिठो भाका श्वर आहा सारै सबै मा 🙏🙏🙏 सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं ८ मलाई असाध्यै राम्रो लाग्यो अस्मिता अधिकारी हजुर 🙏🙏🙏
सदा झै आजपनी डम्फु सेलो टिमको यो प्रस्तुती मलाई एक्दमै उत्कृष्ट लाग्यो
र बिशेश गरि हामी तामङ हरुको अर्थात तामङ सेलो संगितको महान श्रष्टा अथबा तामङ गित संगितको तर्फबाट हामी ताङ्हरुको
मन मुटुमा बिराजमान हुन सफल हुनु भएकी हाम्र गायिका श्री इन्दिरा गोले गुरुङ म्यामलाई आजको कार्यक्रममा अतिथिको
रुपम देख्न पाउँदा मन अतिनै प्रफुल्लित भाको छ मेरो अनि मैले त नेपाली गित संगितमा रमाई रहनु भएकी गायिका बैनी अस्मिता अधिकारी ले यो तामङ सेलोमा चै
कसरी प्रस्तुती देखाउनु हुन्छ त भन्ने एउटा कौतुहल्ता जागिरहेको थियो मेरो आज त्यो कौतुहल्ता पनि मेटाई दिनु भयो बैनी अस्मिताले त्यो पनि तामङ सेलो जस्तो जुहारी खेलेर किन भने अस्मिता बैनिले मलाई जहाँसम्म लाग्छ अस्मिता बैनिले नेपाली लोक दोहोरीमा पनि दोहोरी खेलेको चै आज सम्म कतै देखेको थिएन मैले
तर आजको यो दोहोरी देखेपछी चै
मलाई लाग्यो कि अस्मिता बैनी दोहोरीमा पनि अब्बल रैछिन 😊
उता उर्गेन भाईको पनि निक्कै राम्रो प्रस्तुती देखाउनु भयो मजा लाग्यो एक्द्म त्यसैले आजको यो एउटा बाहुनी बैनी र तामङ भाईइ बिचको यो प्रस्तुती एक्दम अब्बल बनेको छ बधाई छ मेरो तर्फ बाट दुबैजनाको टिमलाई 👏👏👏👏👏
तामाङ हरुले तामाङ सेलो गाउनु कुनै ठूलो कुरा हैनन किनाकी पुर्खा देखी सिक्दै रमाउदै गाउदै आउने हाम्रो तामाङ सेलो तर अन्य जाती हरुले गाएको देखेरा मलाई अत्ति खुसी लाग्छ
जय डम्फू सेलो
म पनि समत छ है इन्दिरा दिदी को कुरा मा ❤❤
धेरै राम्रो बिगत केहि साल देखी तामाङ गीत संगीतले उत्कृष्ट स्थन पाएको छ
चिन्ता नलिनु होला हाम्रो नयाँ युवा पुस्ताले पनि आफ्नो मौलिकतालाई उत्तिकै माया गर्छन्,हाम्रो सस्कृती लोप हुन दिने छैन।❤
🎉🎉🎉🎉
Ho ni Afno Purkha le Bachayeko Saskatri Agadi Aaune pusta Lai Hastantran garaunei parchaa ni sabaile..
सारै मन पर्यो तामाङ सेलो धन्यवाद सम्पूर्ण कलाकार लाई
Malai chai Dami lagiyo yo Damphu celo.....keep it up...from India Assam tinsukia Jagun....
इन्द्रीरा गोले तामाङ जस्ता गीत गाउने हाम्रो लागि धन्य हामिले पाएको छ। कुनै दिन हामीलाई पक्कै चाहिन्छ तामाङ सेलोमा तामाङ भाषामै गीत होस भन्न चहान्छु ! धेरै धेरै धन्यवाद जगत दोङ ज्युलाई 😊😊😊😊
धेरै समयपछी मन खुसी भो danphu selo सुन्न पाउदा❤❤
अति राम्रो कार्यक्रम
Asmita KO sabai song man parx yo ta jhan tamang song malai man parne superb keep it up badhai x all team lai
कला संस्कृति परम्परा सबै लाई राम्रो लाग्छ। त्यहि माथि यस्तो तामाङ सेलो अनि जुहारी धेरै राम्रो छ यसलाई धेरै माथि पुगेको हेर्न मन हुने हाजिर हुनु ❤
मलाई यो तामाङ्ग सेलो गित अतिनै मन पर्यो साथिहरु हाम्रो कुलमान घिसिङ्ग light of nepal real hero हो सो उहाको बिसयमा सब्द समेटेर बनाएको छ हामि धेरै खुशि छु❤❤
यती राम्राे साहेत ❤हुँदैन होला लोक दोहोरी तामाङ्ग सेलो झनै मिक्स् भएर गको मलाई चाई मन परो धेरै नै I love 💕 tamag समुह ❤
अस्मिता अधिकारी खुब राम्री ❤❤❤❤
बच्चै देखि TAMANG गॅंाउ मा हूर्केको म बाहुनको छोरो ।
हुन त म तामाङ को छोरो त हैन: तर म तामाङ समाज नै हुर्केको हु तामाङ भासा 75% आउँछ बोल्न गाउन ❤ मलाई पनि यो ठाउँमा गएर गाउने मौका पाए त धन्ने हुने थिए❤
म सुदुरपश्चिम देखि मलाई डम्फू सेलो एक दमै मन पर्छ ❤️❤️❤️❤️