Is Paras worthy to be NP king? This is the real life of last Crown Prince Paras Shah .

Поділитися
Вставка
  • Опубліковано 21 гру 2024

КОМЕНТАРІ • 516

  • @raajenthakuri6664
    @raajenthakuri6664 Рік тому +24

    अन्तिम होइन अब सुरु चै हुँदै छ...जय देश जय नरेश😍🇳🇵🙏🙏

  • @GurungKb
    @GurungKb Рік тому +33

    100%राज तन्त्र हुनु पर्छ,जय नेपाल

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +26

    राजतन्त्र को १००० गलत भएपनी यी गणतन्त्र बादी फ्याउरा भन्दा १०० गुणा देशभक्त र रास्ट्रप्रेमी थिए राजपरिवार ।।।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 11 місяців тому +5

    हामी नेपाली कति छिटाे विश्वास र अविश्वास गर्छाै । पञ्यायति कालरात्री कस्ताे थियाे हामी सवैले देखेका भाेगेका छाै । उनिहरु सिमित कार्यकर्ता ,समूहलाई सव हाली मूहाली गर्ने अन्यलाई विराेध गर्याे कि या त अराष्ट्र्िय या त गुण्डा जाई लाग्थे । मानाै याे नेपाल,पञ्च, मण्डले काे पेवा थियाे ।यस्ताे उदण्डता तलदेखि माथिसम्म थियाे ।जनताका छाेरि इज्जत जाेगाउन ,असणमिता जाेगाउन धाै धाै थियाे ।युवराजकाे त कुरानै नगराै ।

  • @manbahadurdc5539
    @manbahadurdc5539 Рік тому +18

    जे सुकै तन्त्र भए पनि संविधान र नियम कानुनको मताहत बस्नुपर्यो र सघियता खारेज गर्नै पर्छ 5 बिकास क्षेत्र धेरै बैज्ञानिक छ❤❤❤❤

  • @jsjssjsjajjsjsandsam_daboy287
    @jsjssjsjajjsjsandsam_daboy287 Рік тому +6

    राजतन्त्र नै भए नी नेपालमा जब सम्म मानवएकता कायम हुन्न तब सम्म नेपालमा शान्ती हुंदैन।

  • @krishnabhujel9095
    @krishnabhujel9095 Рік тому +13

    अर्को,गण,तन्त्र,भय,राखौ,यो गणतन्त्र,राख्नु,भन्दा,मन,तन्त्र,राम्रो❤😊

  • @kubirshrestha1194
    @kubirshrestha1194 5 місяців тому +3

    राजा हैन सवोतंनतर राष्ट्र प्रेमी राज नेता को खाचोछ नेपाली जनताको आवाज

  • @bishanubahadurkunwar7756
    @bishanubahadurkunwar7756 Рік тому +22

    राज तनत्र ठिक छ 800 राजा पालन सकिदैन १ राजा बनाउ सबैले

  • @Krishnakc211
    @Krishnakc211 Рік тому +31

    अहिले हजारौं पारस निस्के बरु एउटै पारस ठीक ❤❤❤❤

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha Рік тому +3

    राजतन्त्र नै ल्याउनु पर्छ तत्काल ज्ञानेन्द्र बाकी पछिको कुरा

  • @Life_is_empty
    @Life_is_empty 11 місяців тому +1

    देशमा राजा ल्याउने नै हो भने बालेन जस्ता युवाको मन जित्न सफल देशभक्ति मुटुमा भएको लाई बनाउ😊

  • @WildDanceNepal1353
    @WildDanceNepal1353 7 місяців тому +2

    चरित्र र चिन्तन फरक फरक कुरा हो यो देश हाक्न राजा नै चाहिदैन सच्चा नेपाली भए पुग्छ

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Рік тому +45

    यस्तो गणतन्त्र भन्दा त राजतन्त्र नै ठिक थियो कम्तीमा यकै त हुन्थ्यो राजा अहिले हजारौ छन त राजा यी राजाहरु पाल्न देश लाई गारो भैसक्यो

    • @pratimapokhrel5386
      @pratimapokhrel5386 Рік тому +4

      Aloo euta Raja le kathmandu matrai bikash garthyo yaad chaina

    • @masterjack7
      @masterjack7 11 місяців тому +3

      Brother raja, rani, yubaraj, naati, fufu, baini, jwai haruko salary Kati thiyo thah cha??😂😂

    • @सनकसम्राट
      @सनकसम्राट 10 місяців тому +1

      अनि त्यो आए पछि अहिले को हजारौ चाहि अन्तरू मन्तरु जन्तरू लखन्तरु छु मतर की बाचा हजारो जना हराइ जा त ।
      राजदण्ड हल्लाई दिबक्स्योस सुलिनै राजासाहेब ।
      हजारौ जना एकै चुट्कीमा खुलितै गायब ।
      पारसले पनि सघाइदिन्छ दरवार बाहिर ३ -४ जना सर्वसाधारणलाई गाडिले ढोक ठाक कच्याक कुचुक पारे
      र दबाट भित्र अटोमेटिक मशिन गन लगेर । रानाभाटको प्रतिवेदनमा उल्लेख गरिएझै
      भटटट भटटट ताकी ताकी आफै हात्रे नसिन गन पुऱ्याएर ।

    • @masterjack7
      @masterjack7 10 місяців тому +1

      @@सनकसम्राट bro yesto kura chaddeu. hami jasto veda lai ysesto kura bujhna gaaro cha

    • @jen3159
      @jen3159 10 місяців тому +1

      janta le ramro mantri rastrapati channu paryo rajtantra lyaudaima yauta raja ramro vayo vandaima usko santaan haru pani ramro hunxa vani guarantee hudaina ni

  • @LalBahadurPun-q2y
    @LalBahadurPun-q2y 10 місяців тому

    यस्तो लोकतन्त्र भन्दा हजारौं गुणा ठिकहुन्छ राजतन्त्र जय देश जय नरेश जय नेपाल ।

  • @laldharichaudhari-te4wi
    @laldharichaudhari-te4wi 11 місяців тому

    पारसले नै नेताहरूलाई ठिक बनाउँछन्। त्यसकारण राजतन्त्र आउन अतिनै जरुरी छ। साथै पाँच विकास क्षेत्र नै नेपालीको लागि अति उत्तम हुनेछ।

  • @rameshpande2867
    @rameshpande2867 Рік тому +3

    आम उत्पीडित सिमान्तकृत जनसमुदायको लागि गणतन्त्र नै उत्तम ब्यबस्था हो अब ब्यबस्था सुधार गर्दै लाने हो फेर्ने होइन ।

  • @kabirpradhan3687
    @kabirpradhan3687 Рік тому +40

    I was really proud of king Birendra there was so peace when he ruled our country nepal I don't think we will get better person than him, no other person can take place in our heart as a father of each and every indivisual.😢

  • @sujanmishra2442
    @sujanmishra2442 Рік тому +6

    राजा आउ देश बचाउ तर यहि पारस र ज्ञानेन्द्र होइन। राजा बिरेन्द्र जस्तो राजा आउ

    • @PriyansW
      @PriyansW 8 місяців тому

      paras shah sudriyeka hun dherai time vaesakyo

    • @mrhero8564
      @mrhero8564 4 місяці тому

      Ho ek dam sahii

  • @ipgautam4496
    @ipgautam4496 Рік тому +21

    फेसबुकमा कसैले हालेको यो भिडियोमा ६दिनमै १७लाख भ्युज पुगिसकेको छ तर यहाँ भने ११दिन मा पनि १ लाख भ्युज पुगेको छैन😮

    • @Sundar_dharti
      @Sundar_dharti Рік тому +2

      He never said I want to be king….let him live his life

    • @ashumanchaudhary
      @ashumanchaudhary Рік тому +1

      Raja chahinxa vanne haru sabai murkha janta ho

    • @abiral3328
      @abiral3328 Рік тому

      ​@@ashumanchaudharyराजा मलाई बनाउने भए चाहिन्छ।

  • @mohanphuyal2715
    @mohanphuyal2715 Рік тому +1

    एस्तो अपराधै अपराधको जालो
    दुनिया अगाडि बडेको छ पछाडी फर्किएको छैन

  • @kishansonar453
    @kishansonar453 Рік тому +16

    100%राजतन्त्र

  • @प्रिन्सनेपाली

    बाउनको राजा हरु देखिहालियो अब यदि राजा नै आए मुलबासी हुनुपर्छ देशको बिकास गर्ने देशलाई माया गर्ने जस्तै हर्क साम्पाङ ❤

    • @bibashbabu6799
      @bibashbabu6799 Рік тому

      जानकारीको लागि , राजा बाहुन होइनन ! क्षत्रिय हुन । र पनि राजा जुनासुकै जात/ सम्प्रदाय/ वर्ग वा भुगोल विशेष हुन, अब राजा चाहिंदैन ।

    • @प्रिन्सनेपाली
      @प्रिन्सनेपाली Рік тому

      @@bibashbabu6799 राजा छेत्री भयनी निर्देशन दिने बाउन भयसी बाउनकै शासन भयोन हिन्दूबादी हरु राजा भनेको सुनेर मात्र भन्या हु राजा नै चाहिए हर्क साम्पाङ जस्ता ब्याक्तिलाई बनाउ

    • @PrajapatiParajuli-w7x
      @PrajapatiParajuli-w7x 5 місяців тому

      Raj tanra bhanda gardhatantka thik xa

  • @Tkbhadur-n2c
    @Tkbhadur-n2c Рік тому

    जिम्मेवारि आए पछी जिम्मेवारी ले आफै मान्छे लाइ ठैक लाउछ अहिले पनि गडि ठोके को घट्ना चलीरहेको छ। राष्ट्रियता का लगि राजा को आबसेकता छ ।

  • @sjp421
    @sjp421 Рік тому +1

    बिरेन्द्र राजाको वंश नाश गर्ने ज्ञानेन्द्र नै हुन् ज्ञानेन्द्र शाहलाई फेरि राज बनाउनु हुदैन

    • @freddilon
      @freddilon Рік тому

      say all you want.. there is no proof of his involvement

  • @OM-jn5dg
    @OM-jn5dg Рік тому +2

    युबराजको रूपमा भुमिका चित्त बुझ्दो नभए पनि ब्यक्तिगत रूपमा मान्छे आफैमा गलत हुदैन !

  • @kasitrairai2969
    @kasitrairai2969 Рік тому

    राज परिवार सबै हत्यारानैहो भन्नेकोरा ईतिहाँसले बोलेकोछ सुरुमै मेपालको लाखौ मुल्बासी हरुको हत्त्या सरेर सुरु गरेकोहोनै।अनि हसरी सुदृन्छ बंस ।

  • @shaileshkumardhakal9324
    @shaileshkumardhakal9324 Рік тому +23

    Every person has the right to live according to how it should be, rather than how it could be. I don't deny the sayings are totally fake, but I also don't deny that the present condition of Nepal is how we have imagined after kicking the monarchy off.

  • @binodsharma8460
    @binodsharma8460 Рік тому +22

    नेपाल हिन्दु अधिराज्य हुनुपर्छ।

    • @dibinarai-b7d
      @dibinarai-b7d Рік тому

      raja layra hindusthan ko hindu darma bana nepal ma

    • @basu829
      @basu829 11 місяців тому

      No

    • @bijayapariyar5325
      @bijayapariyar5325 10 місяців тому +2

      Nepal nepal hunuparxa saikoo

    • @admagar3985
      @admagar3985 10 місяців тому

      Vakh muji

    • @lemtamang554
      @lemtamang554 9 місяців тому

      Khate laj saram chaina hindu rajya india ma khojna janu..buddha nepal ma janmeko hoina

  • @etcviewvlog
    @etcviewvlog Рік тому

    जनता बाट नछानेको ब्याक्ति नभइ कुनै सिमित ब्याक्ति परिबारको राष्ट प्रमुख हुनै सक्दैन

  • @SK-lx8qf
    @SK-lx8qf Рік тому +1

    पहिले एक राजा थिए अहिले 1000 राजा भए र पारस भन्दा खतर्नाक युबराज जन्मिए ।ल भन्नुहोस हजार राजा ठिक कि एक राजा।एक राजा ठिक मेरो बिचारमा

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy 10 місяців тому +1

    राजाको भुमिका निबाँहा गनेँ ; संस्था स्वतन्त्र एक संस्था हुनुपछँ जस्को अधिकार पावर नै सबै निकाय भन्दा माथि अधिकार होस 'जस्तै हाइकोट (अदालत) साथमा सुरक्छ्या निकाय हुनै पछँ ; र यो संस्था तल्लो तहको निबाचन बाटै चुनियर जाने ब्याबस्था होस ; सबै भन्दा माथि सबोँच्च स्वतंनत्र न्यायलय भएमा राजा कै शासन जस्तै हुन सक्छ ! फल्न वा हटाउनै पनेँ समस्या आए प्रत्यक्छ्य जनमत बाटै मत लिइ हटाउने ब्याबस्था नै अति उत्तम हुनेछ ! !(चितवन बाट)

  • @asish2001
    @asish2001 Рік тому +1

    राजा ल्याउ देश बचाउ ❤

  • @dippanbohara
    @dippanbohara Рік тому +6

    Rajtantra jindabad❤❤

  • @laxmanbhattarai2865
    @laxmanbhattarai2865 4 місяці тому +1

    King is king 🎉🎉❤hunu parxa raja

  • @sureshgm2877
    @sureshgm2877 Рік тому +7

    Raja Aaye ta parash le din dahadai manxe marx😢

  • @keshavadhikari6346
    @keshavadhikari6346 9 місяців тому

    गणतन्त्र नै ठीक हाे तर गणतन्त्रलाइ हाँक्ने शासकहरू सही हुन अावश्यक छ । यदि राजतन्त्र पुनःस्थापित हुने हाे भने त नेपालकाे विकास अरू ५० वर्ष पछाडि धकेलिने छ ।

  • @jyotsnarthapa6975
    @jyotsnarthapa6975 Рік тому +15

    Rajsanstha any time. We want Nepal to be free from foreign interference. Jai Desh jai Naresh 🙏🏻

    • @sagarthapa6222
      @sagarthapa6222 Рік тому +7

      Raja ko pala chi foreign interference thyena ra?? mahakali shandi tei raja kai pala ma vako ho

    • @sameshij8900
      @sameshij8900 Рік тому

      ko Naresh?

    • @ajay5077
      @ajay5077 Рік тому

      Hamro deah ka kehi namuna hru

  • @pawankhadka1909
    @pawankhadka1909 7 місяців тому

    राजतन्त्र आएपनि ठिक छ तर पारस चाहि आउनु हुन्न।

  • @nakulbhujal3680
    @nakulbhujal3680 9 місяців тому

    Raja aaya ta Nepal ma sabai jana kati khusi hunxa 💕😚raja aau desbachu ❤❤

  • @harikrishnashah-gc6bt
    @harikrishnashah-gc6bt Рік тому +2

    Yedi kohi yo bicharma sahamat hunuhunxa vane Jo kohilai swagat xa hajur.

  • @funentertainment4876
    @funentertainment4876 Рік тому +6

    लु गणतन्त्रनै ठिक नि ब्रो

  • @dipakbhattarai1498
    @dipakbhattarai1498 Рік тому +73

    यस्तो गु तन्त्र भन्दा त राजतन्त्र नै ठिक।

    • @pareidolia369
      @pareidolia369 Рік тому +4

      Gatilo jaati ko haat ma navayera ho natra eklautey janawarlai garini jasto saasan Vanda yehi loktantra thik...
      Gatilo jaat Chahiyo aba yesto muji pariwar palna desh bechni Haru vayera ho

    • @jhanakmagar7158
      @jhanakmagar7158 Рік тому +1

      Mugi haru Nepal banako raja le noi ho sab yo chor Neta haru ko chalkhel ho jasle yo chor Neta haru loi support garxa saboii chor haru noi ho

    • @dipaktamang8178
      @dipaktamang8178 Рік тому +1

      😂😂😂

    • @bishalbhusal2933
      @bishalbhusal2933 Рік тому

      😂😂😂😂😂

    • @reshamdhamala850
      @reshamdhamala850 Рік тому +1

      प्रबिणकै हालत भएसी चेत्छौ

  • @bhugolthapa9991
    @bhugolthapa9991 Місяць тому

    पर्विण गुरुङ्गलाई फसाको मान्छे मारेको थाहा रैछ अनि किन केस नगरेको त गणतन्त्रले जेल हाले भयोनी, हावा कुरा

  • @PrajalRai-cp8qb
    @PrajalRai-cp8qb 5 місяців тому +1

    Rajtantra jindabad🙏🙏🙏

  • @surajbisht3461
    @surajbisht3461 Рік тому +17

    राजा आउ देश बचाउ

    • @dbchamlingrai9734
      @dbchamlingrai9734 Рік тому +1

      खुलित

    • @SuperfastNewsNepali
      @SuperfastNewsNepali Рік тому

      तपाइको सानो साथको आशा गर्दछु।❤❤ म पनि धेरै राम्रो भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😭!!🙏❤️

  • @prakashnepal7712
    @prakashnepal7712 Рік тому

    नेपालमा अब राजा सम्भव छैन । यसकाे साथै संसदिय व्यवस्था पनि ठिक छैन र संघियता पनि ठिक छैन । अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था हुनु पर्छ । अनि मात्र केहि हाेलाकी .........

  • @SantoshBiswakarma-dd3zg
    @SantoshBiswakarma-dd3zg 4 місяці тому

    राजतन्त्र फर्काउनेहरूको दुष प्रयाश नहोस् फेरि देशमा एकबार खुनको खोलो बग्छ

  • @abisheksubba5483
    @abisheksubba5483 Рік тому +1

    हाल नेपाल राज्यको राजाको स्थान खाली भएकोले राजा पदको लागि आवेदन स्वीकार गर्दै।
    निम्न योग्यता भएका उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ।
    १. परिवारको सदस्य मात्र होइन तर राज्यको सबै भन्दा उच्च ब्यक्ति राज परिवार जस्तोको हत्य हुँदा पनि छानबिन नगर्ने ।
    २. देशमा भएभरको मुर्ति जति चोरेर बेच्ने ।
    ३. गाँजा भाङ खाएको हुनुपर्ने ।
    ४. बिषेश कार्यक्रममा जाँदा रक्सी खाएर जानु पर्ने ।
    ५. अर्काको श्रिमति होस् वा छोरी चेली होस् मन परेमा समाई हाल्ने।
    ६. ड्रक्सको चार्जमा एकपल्ट भन्दा बेसी नै पक्राउ परेको हुनु पर्ने ।
    ७. गाडिले साधारण जनता जो बाटोमा हिँडी रहेका छन् तिनीहरुलाई गाडिले हिर्काएर मानु पर्ने ।
    ८. रक्सीले मातेको बेलामा पिस्तोल फाएर गरेको हुनु पर्ने ।
    ९. आफ्नै सुरमा ड्युटी गरी रहेका प्रहरीमाथि हातपात गरेको हुनु पर्ने ।

  • @ranjeetraksay3980
    @ranjeetraksay3980 Рік тому +1

    कति राम्रो बिचार

  • @karnahamal4680
    @karnahamal4680 Рік тому +3

    Today Nepali people want multiparty democracy,we never want active monarchy, but we can consider constitutional monarchy without federation

  • @asimgiri4269
    @asimgiri4269 5 місяців тому +1

    What do you mean by worthy ? Raja ko chora ta raja huncha ni. Aaile ka 1000 jana swayem baneka raja chai worthy chan ?

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 Рік тому

    यस्ता बदमाशको बाउलाइ राजा बनाउलान त जनताहरुले ? हुन त नेपालमा दुई चार दर्जन बाहुनहरुको गणतन्त्रले जनताहरु वाक्क भएकोछ । यी दुई चार दर्जन बाहुनहरुले छोटे राजा बनेर देश लुते । यस्कै प्रतिफल हो पारस जस्तोलाई राजा बनाउने स्वीकार गर्नु परेको जनताहरुले ।

  • @bishnujoshi1938
    @bishnujoshi1938 9 місяців тому

    अब विश्व अधोगमनतिर फर्किन्न, मानव विकासको क्रममा कुनै समय राजसंस्था थियो, अब त्यो इतिहासमा सिमित भएको छ। इतिहासमै सिमित रहनुपर्छ। राजसंस्था नरहनुमा जनताको केही दोस छैन, छ त केवल तीनै उदण्ड राजा/राजकुमारहरुको। तर हिन्दु रास्ट्र बन्नु पर्छ।

  • @tekmagarvlog7441
    @tekmagarvlog7441 Рік тому

    राजतन्त्र आयो भने 1 जना पारस साहले मात्र राज गर्दा केही फरक नपर्ला । तर यहाँ त 601 जना राजाले राज गरेर पो देश त सुजर्ल्यान्ड अहिले नै नहुने हो कि भन्ने चिन्ता छ त ।।।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Рік тому

    आजभोलि को पाटी र तीन्का हर्कत भन्दा राजतन्त्र नै ठीक,जस्ले जेसुकै भनोस राजा भएको देश बिकास हुन्छ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Рік тому +1

    पहिला बदमास नै हो तर अहिले ठिकै लाग्छ।

  • @MilanTmg-x9p
    @MilanTmg-x9p Рік тому

    अब राजा आउनुर मरेको मान्छे फर्किनु याउटयाई हुन्

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t Рік тому

    दोस राजा मारेर प्रचण्ड बाबुराम दोन्द गराहेर आफू राजा बन्ने होडबाजी मा जादा बिरेन्द्र राजा मारेर राज तन्त्र फाली गा डे तन्त्र रास्ट्रपति चाहिहेको प्रचण्ड बाबिराम न हुन ॐ शिव

  • @birata0423
    @birata0423 Рік тому +1

    Rana regime end paxi ke bhayo 10 salko bhitrama tesko lagi arko video banai dinu please❤❤

  • @gurungsudhabir3917
    @gurungsudhabir3917 10 місяців тому

    Certainly, Mr.Paras Shah has unexpectedly brought shame to the Royal Shah dynasty lineage of Nepal. But today , he is a recovering man , a husband , a father and only son to his immediate biological parents.
    Humans commit mistakes or blunders. It doesn't mean that one should never be given a second chance. May be Mr.Shah is not suitable to carry duties as a king for the nation. But Mr. Shah definitely deserves to live his normal life as any Nepalese citizens. We need to give him some personal space and respect his privacy.
    Best wishes from HongKong 💚🕊🕊💚🌿

  • @jebitenchipa9670
    @jebitenchipa9670 Рік тому

    गजदियालाइ हत्यारालाई युवराज बनाउने पत्रकार पनि राजाबादी हिन्दुबादी हुन

  • @श्रीबुद्धजङ्गखड्का

    सवारी दुर्घटनालाई हत्या काण्ड भन्न मिल्छ र भन्या? त्यसो भए सिरोहियाका पुत्रले मा प से गरेर दुर्घटना गरेकोलाइ चाहिँ के भन्ने नि

  • @harikrishnashah-gc6bt
    @harikrishnashah-gc6bt Рік тому +2

    Comment thikai lagyo, yesto video naba ubarajharuko Pani banauda kaso hola?

  • @मसानेकेटो
    @मसानेकेटो Рік тому +1

    अब नेपाल म पारस जस्तो निडर साहसी लाई नै राजा बनाइ यी देशद्रोही,गद्दार चोर नेताहरु लाइन लगाएर मार्न लगाउनु पर्छ

    • @sagarthapa6222
      @sagarthapa6222 Рік тому

      paras jasto gajedi ta tyabe li raja banaye sabai li marcha

    • @sagarthapa6222
      @sagarthapa6222 Рік тому

      @@मसानेकेटो na hasau yar...Dhirendra Shah le Nepal ko muri bhari europe ra maerican becheko thaha navako ho ra..ani tyo namita sunita hatya kanda thaha navako hora timra raja ko palama. ani neplal ko kaal karkhana Birendra raja hudai dubisakeko thyo. Nepal 1971 saal dekhi nai UN ko LDC (least developed country ko list ma cha. 1971 ma raja thyenan ra. ani goli thokera problem solve hune vayeta ra Mahendra le pani goli thokekai hun problem solve vayo ta//aakhur jo raja vaye ni power 4/5 ota party ko haat ma huncha. so system li dosh dina bahnda gara mitra dosh manche ma huncha. doshi neta jati chan teti nai doshi raja pani chan.. tesai gako hoena rajtantra.

    • @मसानेकेटो
      @मसानेकेटो Рік тому

      @@sagarthapa6222 नेपाली जनता दास ,भक्ते झोले भएर त हो चोर नेताहरु ले नेपाली जनता लाई नै श्रणार्थी बनएर बचेको,जय होस तिम्रो भाइ,खाडी मा पुर्याइहाल्यो होइन अब त्यतै सडेर बस,

    • @sagarthapa6222
      @sagarthapa6222 Рік тому

      @@मसानेकेटो kina timra raja ko paloma chi soon ko thali ma bhat khanthay ra Nepali le...46 ra 62 aagi pani nepali khadi mai janthye..ahele pani janchan...tyo vanda pahile nepali muglang janthye, barma janthye, Nepali haru bidesh jana lako timerai raja ko pala dekhi ho nai ho.. hamra dai haru saudi gaye timrai raja ko palama, ba ra kaka haru india gaye timrai raja ko pala ma bajey bujur haru burma , UK ra macau gaye timrai raja ko pala ma. ani k khana khokchau aahele ko neta le pathaye vanera. suru vako ta tei raja bata hoena ra ?

    • @मसानेकेटो
      @मसानेकेटो Рік тому

      @@sagarthapa6222 ए भाइ म कुनै पार्टी को अन्धोभक्ते नेता को गु को टीका निधार मा टासेर हिड्ने दास होइन,म एक नेपाली नागरिक हु ,जे देख्यो जे भोग्यो सहि र गलत छुट्याउन सक्छु,कुनै पार्टी को हलि होइन नेपाली बन्न सिक,तिम्रा मालिक हरु ले एउटा मात्र कलकारखाना बनाएको छ भने देखाउ,

  • @YogiBoss-i5l
    @YogiBoss-i5l Рік тому

    गलत बोलेर प्रचार गर्न खोज्दै लागेको छ यो डाका पक्कै यो देसघातिको झोले होला

  • @freddilon
    @freddilon Рік тому +5

    Using a book that is meant to give the publisher “money” and attract readers as the source of proof is the most pathetic way of drawing conclusions

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому +1

    ❤ PARAS PAKKA NEPALI HUN . TARA MAADE HARU NEPALI HOINAN .🎉

  • @shantilimbu1486
    @shantilimbu1486 Рік тому +1

    गणतन्त्रकाे बिकल्प छैन ड्राईवर गलत हाे माेटर गाडी गलत हाेईन

  • @universalprojectnepali6740
    @universalprojectnepali6740 6 місяців тому +1

    Rajtantra Jindabad

  • @rtranushreeacharya4790
    @rtranushreeacharya4790 2 місяці тому +1

    Not him but daughters of Shruti can be queens 🙂🙃

  • @balkrishna5219
    @balkrishna5219 Рік тому +9

    Love Paras saha❤❤❤

  • @bishalbasyal7739
    @bishalbasyal7739 Рік тому +3

    पुर्व राजा ज्ञानेन्द्र को छोरा भन

  • @JasminePunMagar-im7yr
    @JasminePunMagar-im7yr Рік тому +1

    राजतन्त्रहाेई गणतन्त्रबादी हरु सुध्रुनुपर्छ।

  • @threewifeonehusband
    @threewifeonehusband Рік тому +4

    100% King is best

  • @managekanxa9474
    @managekanxa9474 6 місяців тому

    पारास को यस्तो स्वभाब हुँदा पनी, यस्तो ब्याबहार हुँदा पनी,खुब माथि चडछ बालेन शाहा तातो न सारो

  • @santamanlama1686
    @santamanlama1686 Рік тому +2

    ज्ञानेन्द्र साहिको राजा योइ त हो

  • @lilarai2631
    @lilarai2631 Рік тому

    अब ज्ञानेन्द्र साहा र पारश साहा लाईपनी राजगद्दिमा फर्काएर फेरिउनर्लाईपनि अपुत्तलि बनाउँछ होला बरा राजा हरु

  • @LaxmiShrestha-wz2mp
    @LaxmiShrestha-wz2mp 2 місяці тому

    रि दयन्द्रलाई राजा बनाउनुपर्छ।

  • @SumanbasnetSumanbasnet-f9i
    @SumanbasnetSumanbasnet-f9i 8 місяців тому

    Yaela n mantri haru vnda paras nae ok chn . Afno nepali bume li ta bachako chaena .. ❤❤❤❤❤❤❤❤

  • @sangitadong2187
    @sangitadong2187 Рік тому

    यि पापिष्ट पारसको पापको घैंटो भर्दैछ यस्ता पापिष्ट पापी पनी राजा बन्छ अपराधीले जती अपराध लुकाए पनी भगवानले माथी बाट हेरी रहेको हुन्छ सत्य लुक्दैन झुटो तक्दैन

    • @bhogendralimbu129
      @bhogendralimbu129 Рік тому

      सहि हो तेहि भएर होला घाटिमा खुकुरी पुग्न थालेको ।

  • @rajdhungel1894
    @rajdhungel1894 Рік тому

    सयै नेताका सन्तान ले दिएको दुख भन्दा पारस एक्लै दिएको दुख त केही हैन

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 Рік тому +16

    यो गु सरकार भनदा पारस सरकार ठीक राजा आऊ देस बचाउ❤❤❤

  • @balbahadurrasaili5678
    @balbahadurrasaili5678 Рік тому

    राजकुमार हो येतिको त गर्नै पर्छ नि यहाँ सामन्य नेता प्रहरीका सन्तान हरुले त तान्डव मच्चाउछन😅

  • @SabakaOne-up1fq
    @SabakaOne-up1fq Рік тому +3

    अबको 84मा मलाई जिताउनुस राजाको बाजेले भन्दा राम्रो सँग देश चलाउने छु

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t Рік тому

    राजा मारेर बाबुराम प्रचण्ड आफू राजा बन्ने होडबाजी मा गहेका एक पत्री का मा लेख लेखेको पढ् दा लेख्छु म पारस ले दिदी हरु लाई सोफा मुनि लुकाहेर बचाहेका थिहे जुन दरबार हत्त्या मा बाच्ने जति बचाहेका हुन जुन गोरख सम्सेर पनि बाचे उन को सुन को ल के ट छाती भित्र गोलि हान्दा ग डेको थियो ॐ शिव

  • @xandy_official
    @xandy_official 8 місяців тому

    Aru ko content same to same sarera post garna laaj lagena?
    Original video: In-depth story

  • @bishnusharma3746
    @bishnusharma3746 Рік тому +1

    sri paanch yubraaj is far better than the present pkliticians...rastrabhakt huun Raja paaras....aile ka neta vanauda ka xora haru jhan uddand xan taskari balaatkaar hatya gardai hidxan....we want king back

  • @karansinghbohara310
    @karansinghbohara310 Рік тому +2

    Rajtantra jindabad jindabad 🇳🇵🇳🇵🇳🇵

  • @kunsangdorje8462
    @kunsangdorje8462 8 місяців тому

    पारस को तीन पुस्त राजा हुन योग्य छैन बाई ज्ञानेन्द्र हुन्छ या छोरा हृदयेन्द्र। No king his family।
    राजा हुने र चाहिने हो भने श्रुति को छोरा वा छोरी होईन भने धीरेन्द्र को छोरा वा छोरी (जेठी श्रीमती) होइन भने अरू कोही होइन र गणतन्त्र नै सही प्रत्यक्ष कार्यकारी राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख सबै निर्वाचन बाट आउने ।

  • @bishnuthapabishnuthapa9272
    @bishnuthapabishnuthapa9272 Рік тому +1

    राजतन्त्र नै ठिक हजारौं छटाउनु भन्दा एक दुई जना त भै हल्छ नि😂😂

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 5 місяців тому

    गरेकाे हाे फसेकाे हनेइन । आफ्नै बाबुले अरायरपारस गरदथियाे ।

  • @FinisaraSunari
    @FinisaraSunari 6 місяців тому

    काहा सहि मान्छे हुनु हात्यर हो

  • @nabingurung9587
    @nabingurung9587 Рік тому

    पारस राजा भएमा , हाम्रो देश उत्तर कोरिया जस्तो हुन्छ ।

  • @Ivanpratap
    @Ivanpratap 11 місяців тому +1

    राजा Is राजा ...

  • @jyotipratapkhan2049
    @jyotipratapkhan2049 Рік тому

    गणतन्त्र ले देश डुबिसक्यो।

  • @managekanxa9474
    @managekanxa9474 6 місяців тому

    अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 Рік тому

    गणतन्त्र लाई पनि सुधार्नु पर्छ नबयुवराज लाई अाजिवन जेल हाल्नु पर्छ पुजिवादी ब्यवस्थाकाे अन्त्यहुनु पर्छ

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 Рік тому +1

    गणत्र काे बिकल्प गणत्रनैहाे कुरारह्येानितिमा

  • @kedardhakal6444
    @kedardhakal6444 Рік тому +9

    जय नेपाल