प्रचण्ड र रबिन्द्र मिश्र बिच कार्यक्रममै पर्यो भनाभन, प्रचण्डले खाए रबिन्द्रको सात्तो

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • प्रचण्ड र रबिन्द्र मिश्र बिच कार्यक्रममै पर्यो भनाभन, प्रचण्डले खाए रबिन्द्रको सात्तो
    Laligurash Media Network Presents:-
    #prachanda
    #rabindramishra
    #laligurashmedianetwork
    #nepalinews
    -----------------------------------------
    Host:- Kamal Chaulagain Sargam
    Guest:- Pushpa Kamal Dahal | Rabindra Mishra
    Camera:- Netra chaulagain
    Edit:- Prakash Bishwokarma
    Presented By:- Kamal Sargam
    © laligurash Media Network, 2024
    All Rights Reserved.
    -----------------------------------------
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि
    / kamalsargam2
    Contact: 9851013209
    -----------------------------------------
    ➥Like us on Facebook
    / laligurashtoday
    ➥Follow us on Twitter - kamal2sargam
    ➥Follow us on Instagram - / kamal2sargam
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Laligurash Media Network. Embedding to a website is allowed.

КОМЕНТАРІ • 27

  • @तार्किक_मान्छे

    हरेक मान्छेको स्वतन्त्र पूर्वक जिउँन पाउँने उसको नैसर्गिक अधिकार हो तर पनि कसैलाई कसैको दास भएर बाँच्ने चाहाना छ भने त्यो उसको दासी मानसिकता हो र अरूलाई पनि दास हुनुपर्छ भन्नु उसको पागलपन बाहेक अरू केही होइन।

  • @sumanpariyar4690
    @sumanpariyar4690 5 днів тому +3

    nayak prachanda

  • @bikramdhami6333
    @bikramdhami6333 4 дні тому +2

    Panchayat huda Durbar ma Corruption thiyo vanera Mishra le nai Accept gare! Aile ward smma re thikai xa tw Corruption ko paisa ma Nepali janta khusi hunxan vne kina ward ko Corruption paisa aja Raja lai bujhaune. Janta le garxan j garnu xa tyo corruption paisako.

  • @ratnagayak1567
    @ratnagayak1567 3 дні тому

    यो 2 3 चोटि चुनाव हारेको muj,,, रवीन्द्र मिश्र के ठूलो कुरा गरेको होला👎🖕🖕

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 5 днів тому +2

    होइन प्रधानमन्त्री पद गएको प्रचण्ड लाई कति रोईलो

  • @parshudhamala4359
    @parshudhamala4359 5 днів тому +3

    रबिन्द्र ले चाहिँ पुर्ब आतंककारीको सातो खायो भन पत्रुकार

  • @pyramidbasundhara
    @pyramidbasundhara 3 дні тому

    जागिरे साेच सामन्ती रबिन्द्र मिश्र अाफ्नाे कंपनि काेल्याप्स् गरिन् पहिले र लिङ्ग देन काे कंपनीमा गए त्यहां मालिक अाफैं बन्छ हाेला कुन दिन भन्ने लागिरहेकाे त, प्रचण्डलाइ मालिक बनिदिन पाे बिन्ति गर्दाे रछ। मारिसक्या राजा ल्याउन सकिन्न भनि रबिन्द्र मिश्रलाइ प्रचण्डले भनेनन्। रबिन्द्र मिश्रलाइ उ हाेला भनेर हाेला।

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 3 дні тому

    रबिन्द्र को कुर। ठिक किनकि ल।मो समय सम्म सरक।को जिन्म। लियर पनि बहुमत जनत।ल।ई सम्म।न नगरेको ले तप।ई प्रश्न गर्नुपर्ने भयर गरेको ।

  • @bvaidya6195
    @bvaidya6195 4 години тому

    धुर्त कथित नेता रविन्द्रको कुरा : उनलाई राजावादी हुनेमा आफ्नो स्वार्थ पुर्ती हुने देखेर नै राजावादी बन्न पुगेको देखिन्छ।जनताको नेता बन्न पुगेको होइन भन्ने कुरा जनताले बुझ्न सक्नुपर्छ।प्रचण्डले खुलस्त भनेकोछ रविन्द्रको बिचार संग सहमत छैन। अब जस्तै समाचार आएको रहेछ भनेपनी प्रचण्ड रविन्द्रको राजावादी लक्षित कुरामा नलागेको कुरानै सावित हुन्छ।

  • @manjalirkmanjalirk3185
    @manjalirkmanjalirk3185 4 дні тому +2

    Parchanda good lider ❤❤❤

  • @bvaidya6195
    @bvaidya6195 8 годин тому

    रवीन्द्र को मुख्य कुरा राजसंस्था कसरी उल्टाउने नै थियो। उनलाई थाह नहुने कुरै छैन। भ्रष्ट नेताको कारण यो लोकतान्त्रिक गणतन्त्र असफल भएको हो। र अब यसको संविधान भ्रष्टाचारी गर्न नस्क्ने गरि संशोधन गर्न बेला भएकोछ। लोकतान्त्रिक ब्यबस्थाको बिकल्पनै छैन। बिकल्प भन्नू राम्रो किसिमको गणतान्त्रिक लोकतन्त्र हो।यो कुरा रविन्द्र्लाई राम्ररी थाहछ।तर 23:23 आफ्नो स्वार्थी बस राजावादी बन्न पुगे ।अब कथित नेता बन्दै यो ब्यवस्था असफल भै सकेको छ। यसको विकल्प भन्नू
    राजसंस्था मात्र हो भन्ने कुरा मा राजावादीहरु लागेको कारण राजाचाहिनछ भन्नेहरु दिन पर दिन बढदैछ्न। तर खाली प्रचण्ड यहाँ जनताको संविधान भन्दै केही कुरा मात्र राख्ने होइन। आज अहिनै नै यो भ्रष्टाचारी सरकार हटाउने आन्दोलन क्रान्ति खोइ? यो सरकार यति घडी खाली आफ्नो भ्रष्टाचारी फाइल कसरी नखोलाउने चलखेल र षड्यन्त्र मा मात्र तलिन भएको कुरा घाम जतिकै छर्लङ्ग छ। अब यो नालायक भ्रष्ट सरकार लाई हटाउन प्रचण्ड लाई तीन करोड जनता को कुल संख्याको दुई तिहाई जनताले साथ दिने छ्न।😊

  • @bibekyadav270
    @bibekyadav270 3 дні тому

    Lalsalam salam parchment janta KO LAGI Kam grne parchment

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 2 дні тому

    Ganatantra r sambidhanko shreya prachandalai nai jan6.yahi sambidhan nai ahile prachanda ko lagi galpaso baneko 6 des r janta ko kura 6odau.akhir prachanda ,des r jantale k payo?

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 3 дні тому

    This constitution is really prachanda ko ho

  • @HemantaKanxa
    @HemantaKanxa 2 дні тому

    जय प्रचण्ड ❤

  • @createbyjoseph
    @createbyjoseph День тому

    Yo mula ghas misra k vannu khojeko ho bakwash

  • @Sarita-thakuri
    @Sarita-thakuri 6 днів тому +1

    Mohan kjadka ko pane interview lina paro kamal sir

  • @suresh420kunwar2
    @suresh420kunwar2 День тому

    Good job prachnda sir

  • @kamalsargam
    @kamalsargam 6 днів тому +2

    ❤❤❤

  • @durgasunar8539
    @durgasunar8539 4 дні тому +1

    Yo mandale ko kam xain

  • @SureshJcb-q4o
    @SureshJcb-q4o 11 годин тому

    सही हो

  • @rojanrai8710
    @rojanrai8710 5 днів тому +1

    Miyau miyau

  • @sheshrajdhungel293
    @sheshrajdhungel293 4 дні тому +1

    p😊😊😊😊

  • @daxbpnyt5258
    @daxbpnyt5258 5 днів тому +1

    Mc Chor

  • @GaneshKc-e2g
    @GaneshKc-e2g 6 днів тому +1

    Sahi ho

  • @AffectionateAnteater-ss6si
    @AffectionateAnteater-ss6si 5 днів тому +1

    सिधै हामीले बनायको संविधान फेल भयो भन्दिय भैगो नि

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 5 днів тому +1

    राजा बादि प्रचण्ड सग मिल्दै हाे