Malai ni aja ko sabai vanda man pareko miss pabi ra myakuri ko dohoryaudai miss pabi ra myakuri tin choti herda ni pugeko.xaina ajai uha haruko prastuti
ऋषि धमला को टेलीविजन भएकोले रस्वापा माथि ब्यङग्य भयो सुन्दर खनाल तिमी अदालत होरा तिमी सँग के प्रमाण छ रविल सहकारी ठगी हो बनेर यत्रो छानबिन समितिले पत्ता नलागेको कुरा तिमीले पत्ता लागेउ झोले रविको नाम बेचेर खाने झोले
रवि र रा.स्वा.पा लाई मात्र किन दोहोरो नागरिकता कैलाश सिरोहिया र हाल रामेश्वर थापा (अन्नपूर्ण पोस्ट को मालिक) को छोरा को पनि आइरहेको छ। किन उठ्दैन कुरा।
यो सुन्दर मुला घासले साउदीमा जाने जति सबै भेडा चराउन जान्छ भनथानेको रहेछ। साउदी जाने सबै भेडा चराउन जादैन भाइ यो कुराको हेक्का राख। कमेडियन भए भन्दैमा साउदी जाने प्रदेशिलाई भेडाको सम्बन्धसङ्ग नजोड। साउदी जानू रहर होईन बध्यता मुला😊😊
सबैले खेदो खन्दा खन्दा आज एउटा रमाइलो सो ले पनि खेदो खने रबि दाइलाई !! मुजिहरु कलाकार भएसी स्वतन्त्र रुपमा हामिलाई मनोरञ्जन दिम है। कुनै पार्टीको झोले भनेर होइन 👹👹 यस्तै पारा हो भने बन्द गर्दा हुन्छ खाते सो।हामिलाई स्वस्छ स्वतन्त्रता कमेडि चाहिएको हो। पहिलेका एपिसोड सबै ठिक थिए हाज गेडा जस्तो लाग्यो।
के रबि चाहिँ कुन देश को राजा हो र केही भन्नु नहुने हो झोला बोक तर सिमित मा बोक झोले हो देश बिकास गर्ने नेता खोज झोले हो आफ्नो र आफ्ना को लागि मात्र देश र जनता लुटपाट गर्ने लुटेरा हैन झोले हो
Everyone is doing so well 👌 Please i humble request, Don’t demotivate anyone with your bad judging .. Be a supporter and be proud ❤ Namrata Shrestha you are doing well so far So keep it up 👍
एउटा भारतिय कैलास सिरोहियाले नेपाल डुबायो अर्को भारतिय बिकि आएर बाकी रहेको पनि सक्न लागो।रबि कसै सङग नझुकेको कारण भारतको धोतिहरु र भारतको हलिले रबि लाई खेद्दै छ
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
❤🎉❤सर नमस्कार 🙏🏻🙏🏻 सहि तथ्य समाचार र तपाईं को कामको लागि नमन । तपाईं महाभारतको अर्जुन झैं लाग्छ। जो कर्म गर्छ तर फलको आस गर्दैन ।देश र जनताको हितमा काम गर्नुहोस् मर्नु बाच्नु ईश्वर को हातमा छोडिदिनुहोस् । अजम्बरी त कोहिपनि छैन तर तपाईको काम अजम्बरी छ ।ब्रेक नलागोस् ।
सम्बेदनसिल पाट त ठिकै छ !!तर सहि लाई सहि र गलत लाई गलत भनेर पनि सन्देश दिन जान्नु पर्यो !!!!यत्रो सन्सदिय समितिले समेत सहकारी मा रबिको दोश छैन भनिसके पछि !!यत्रो कार्यक्रम मा पनि गलत सन्देश प्रवाह गर्ने काम चाहिँ सुहाउदौन !!यस्तो कुरा मा ध्यान दिनु होला।।
यो सुन्दर ले अर्को episode मा माफी माग्नु पर्छ । comedy को नाममा सधै रास्वापा माथि बिना प्रमाण प्रहार गर्न पाउदैन । नसुधि्रए comedy darbar लाई महँगो पर्न सक्ला
याे साेकाे असली कमेडियन भनेकै म्याकुरी पवन खतिवडा हाे। अनि हिमेश र सुन्दरमणि अरु त सब झुर पातहरु नामकाे मात्र कमेडि दरवार भाे जस्तो लाग्दै छ याे साेकाे😂😅
नेपाली सांगितिक क्षेत्रका एक बलिया खम्बा जसले नेपाली सांगितिक क्षेत्रलाई आफ्नो काधमा बोकेर सम्पूर्ण नेपालीको मनमुटुमा बस्न सफल गाएक प्रमोद खरेल सरको प्यान जति यता हाजिर हुम त ।
सबै कुरा एकदमै राम्रो लागिरहेको छ मैले पनि एपिसोरहरू नछुटाइकन हेर्ने गरेको छु। श्रीकेशलाई हाइलाइट गर्नुभएकोमा घोर निन्दना छ यत्रो विवाद हुँदाहुँदै पैसाको प्रलोबनमा परेर यसको हाइलाइट गर्नु उचित देखिएन। यो हटाउँदा राम्रो।
कमिडी मा पनि सन्देश मुलुक जानकारी हुनु पर्छ ।सत्यतथ्य हुनु पर्छ रबि सहकारी ठग प्रमारित हुनु भएको हो र? आलु जस्तो कमेडी सत्यतथ्य हुनु परेयो आगामी दिनमा...
नेपालमा पुरानो पार्टी देखि मिडिया,पत्रपत्रिका,ठूलो ब्यापारी,दलाल,झोले र कमिडियन सम्म लाई रबिको बिरोध गर्न पछि परेको छ, कमेडी हो उदाउन पाईन्छ तर अहिले सबैले घेरेको अवस्था मा अझै कमेडिको नाममा बिरोध गरेको जस्तो भान भयो
नेपालको पुराना कमेडियन र नयाँ कमेडियन जति पनि छ यो सबैको शैली र तरिका अनि विषयवस्तु लगभग लगभग उस्तै उस्तै त्यसैले नेपाली कमेडी खासै फस्टाउन सकेको छैन ।
म्याकुरी हो मेन कलाकार कमेडिको नम्बर वान🎉🎉
Malai ni aja ko sabai vanda man pareko miss pabi ra myakuri ko dohoryaudai miss pabi ra myakuri tin choti herda ni pugeko.xaina ajai uha haruko prastuti
😊
म्याकुरीको लक लागेको छ यो प्रोग्राम शुरु भएदेखी !
रबिको नाम लिने यो सुदरमनी भतुवालाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु
ऋषि धमला को टेलीविजन भएकोले रस्वापा माथि ब्यङग्य भयो सुन्दर खनाल तिमी अदालत होरा तिमी सँग के प्रमाण छ रविल सहकारी ठगी हो बनेर यत्रो छानबिन समितिले पत्ता नलागेको कुरा तिमीले पत्ता लागेउ झोले रविको नाम बेचेर खाने झोले
रवि ठग साला चाेर , अमेरिक का मा ९ मुद्दा लागेर आएकाे नेपाल
Haha ris uthexa
यो कमेडी दरबार हो
आजाको भाग खासै रमाइलो लागेन लास्टमा रमाइलो भयो फुच्चे भाइले राम्रै हसायो
रवि र रा.स्वा.पा लाई मात्र किन दोहोरो नागरिकता कैलाश सिरोहिया र हाल रामेश्वर थापा (अन्नपूर्ण पोस्ट को मालिक) को छोरा को पनि आइरहेको छ। किन उठ्दैन कुरा।
इनिहरुको सो फेरि 0 तिर आउँछ है जनता ले फेरि 😂😂
रविको नाम नलीकन तिम्रो नाटक गर्नेहरूको पनि पेट नपालिँदो रहेछ भन्ने यहाँबाट स्पष्ट हुन्छ रवि एक व्यक्तिले कति मान्छेलाई पालेको रहेछ। Wow rabi❤
रबि यक ब्रान्ड हो तेसैले हसाउने मा होस या रुवाउने मा होस ।नाम त आईरहन्छ।
यो सुन्दर मुला घासले साउदीमा जाने जति सबै भेडा चराउन जान्छ भनथानेको रहेछ। साउदी जाने सबै भेडा चराउन जादैन भाइ यो कुराको हेक्का राख। कमेडियन भए भन्दैमा साउदी जाने प्रदेशिलाई भेडाको सम्बन्धसङ्ग नजोड। साउदी जानू रहर होईन बध्यता मुला😊😊
अर्को यपिसोट मा माफी माग्नु पर्छ सुन्द्ररेले 😡😡
धमलाकाे टि भि भएर हाेला रबिकाे खेदाे खनेकाे
😂😂😂😂 hola
रवि ठग हाे
मलाई चाहिँ pk भएर हिरेछु है❤ pawan katiwada ❤
प्रमोद खरेल को fan को को हुनु हुन्छ ❤❤😊 ला है अब थाहुन्छ 😊😊
Ma pani! He is best
Ok
@@Mr.JaRokayal😊l😊ll😊😊llll😊lll😊😊l😊😊😊l😊😊😊l😊😊l😊😊😊lll😊😊😊ll😊😊l😊
Ma pani parmod kharel ko fan ❤❤
Ma ni ho
देशको सबै शक्ति लागेको थियो रबि माथी ।हुदा हुदा कमेडिमा समेत मागी खाने भाँडो बानायछ ।।पकै यो कमेडी होईन एमालेको वा काङ्ग्रेस को झोले हुनु पर्छ ।।
Ub ply😊@@Press-2024
सहि भन्नू भयो तेहि भयेर POD पायेन तेस्ले
Prime time dhamalako tv channel ma aauxanita tesaile
@@नुवाकोटखबर रासपा पनि सेम मुला को ड्याङ
Aafu chai kosko ni
नमस्ते
Comedy club show एक दमै राम्रो लाग्यो
आगामी दिनहरुमा अझ राम्रो प्रगती उन्नतीको शुभकामना!!
हार्दिक श्रद्दान्जली सुन्दर खनाल
Yo khanal le daro vetni voo.
Testo vanna hunna bro
लास्टमा विकास जि को comedy हेर्न आत्तुर हुने जतिले हाजिर हौ त ✋ विकासको Roasting healthy र organic हुन्छ जहिले पनि 😁 सुनिरहु जस्तो ।।।
जे जस्तो भएपनि हिमेश is brand म हिमेष र म्याकुरीको को लागि आउँछु यो कार्यक्रम हेर्न
सुन्दर अर्को छोटई रबिको खिल्ली धेरै नगर्ने
आगामी हप्ता महा नायक राजेश हमाल लाई लिनु पर्छ भन्ने जति यता हाजिर गरौं त साथी हो❤❤❤
सबैले खेदो खन्दा खन्दा आज एउटा रमाइलो सो ले पनि खेदो खने रबि दाइलाई !! मुजिहरु कलाकार भएसी स्वतन्त्र रुपमा हामिलाई मनोरञ्जन दिम है। कुनै पार्टीको झोले भनेर होइन 👹👹 यस्तै पारा हो भने बन्द गर्दा हुन्छ खाते सो।हामिलाई स्वस्छ स्वतन्त्रता कमेडि चाहिएको हो। पहिलेका एपिसोड सबै ठिक थिए हाज गेडा जस्तो लाग्यो।
Rabi lai chai kei Vanna nahune ho???
@@saliksatabhdi K K thageko paisa Ali Ali payeka holan ni ta 😂
के रबि चाहिँ कुन देश को राजा हो र केही भन्नु नहुने हो झोला बोक तर सिमित मा बोक झोले हो देश बिकास गर्ने नेता खोज झोले हो आफ्नो र आफ्ना को लागि मात्र देश र जनता लुटपाट गर्ने लुटेरा हैन झोले हो
@@suryamagar1990 काजु को prime tv मा आउँछ नि तेहि भयर होला फेरि बहिस्कार सुरु गर्नु पर्ने भो
@@saliksatabhdiभन्नुहुन्छ भाइ तर नचाहिने कुरामा जोक बनाएर भरम फैलाउनु त भएन नि।
प्रमोद खरेल अनि सुसिल नेपाल दुबै जाना राष्ट्रिय गहना हुन
I watched and will watch this programme only for utsav dai and himesh pant. Utsav dai always 🤟 and 🔥 the performance.
atti dami
लास्टमा आयर खत्रा दियो बिकाश भाईले❤❤
Everyone is doing so well 👌
Please i humble request, Don’t demotivate anyone with your bad judging ..
Be a supporter and be proud ❤
Namrata Shrestha you are doing well so far
So keep it up 👍
Khatey Sundarey.. overcomedy garda gu khalas.
साँच्चै उत्कृष्ट सो लस्ग्यो मलाई।पहिलो एपिसोड देखि हेर्दैछु।Watching from sikkim.
उत्सव ❤️हिमेश ❤️चै खतरा talent लाग्छ ❤️
मेरो अत्यन्तै मनपर्ने कार्यक्रम
यो त सबैको लागि अचुक औषधि हो। सबैले हेरेर स्वस्थ हुनुहोला। बिक्की लाई ह्दयदेखी नमन।🙏🙏🙏
रबि को नाम नबेची अब यो शो पनि नचल्ने भो😮😮😮
Ho hai
आजको दमदार लाग्यो
पहिलाे एपिसोड जत्ति राम्रो थियो त्यस पछि का कुनै एपिसोड त्यो लेबल मा पुगेको छैन।।।
sound setting pani dherai ramro clear xa thanks❤
एउटा भारतिय कैलास सिरोहियाले नेपाल डुबायो अर्को भारतिय बिकि आएर बाकी रहेको पनि सक्न लागो।रबि कसै सङग नझुकेको कारण भारतको धोतिहरु र भारतको हलिले रबि लाई खेद्दै छ
Yeti popular singer lai lyaunu bhayesi singing ko chance dinu parchha jasto lagchha malai ❤
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
Ramro lagyo keep it guys
❤🎉❤सर नमस्कार 🙏🏻🙏🏻 सहि तथ्य समाचार र तपाईं को कामको लागि नमन । तपाईं महाभारतको अर्जुन झैं लाग्छ। जो कर्म गर्छ तर फलको आस गर्दैन ।देश र जनताको हितमा काम गर्नुहोस् मर्नु बाच्नु ईश्वर को हातमा छोडिदिनुहोस् । अजम्बरी त कोहिपनि छैन तर तपाईको काम अजम्बरी छ ।ब्रेक नलागोस् ।
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Ok✋
Oky sem hai
@TukmanGharti-vd3c back mei
Hunxa matra Mero poni sub
Hus
Sundar ji ko act pni sundar ani munxe ni sundar❤
सुन्दर चाई की एमाले की कांग्रेस बाटा परीचालित छ जस्तो छ,,💯 एकोहोरो हरेक एपिसोड मा रबिको कुरा ल्याएको हुन्छ,
अतिनै राम्रो लागेको छ यो कार्यक्रम कहिले शुक्रबार आउँछ भनेर पर्खिरहन्छु।
सुन्द्रर खनल फेरि पनि आयो भने आज बाट हेरिदैन यो शो पनि
Jasto j vaeni dami cha❤❤❤
सुन्दर ले करियार सकाउने काम गर्दैछ।
खासै तेत्ति रमाइलो लागेन यो शो मलाइ त।।। कमेदि च्यमपियन ले जस्तो।।।।।
यो मुजी सुन्दर बडी बोल्दैछ यसलाई ठेगान लगीऊनु पर्छ
त मुजि को दम छ भने ठेगान लगाएर देखा
कमिडि हो मुजि हरेक कुरामा राजनिती न जोड
@@mlbbGangadharत मुजि को हो
Yo program yakdam ramro xa ❤
सुन्दर खनाल बहिस्कार आज बाट पुर्वाग्रहि भएर बोलेको देखियो ।
यो प्रोग्राम बहिष्कार गर्नुपर्ला है होस गर🫵
कैलाश सिरोहियाको नागरिकता छानबिन सेलायो । फेरि कुरा उठाउनु पर्यो । कति रबिलाइ मात्रै व्यंग्य गर्छौ ।
धमलाको TV होनी त सर
Prime time dhamalako tv channel ma aauxanita tesaile
Kailash ko bare maa khe bola ta show nai banda hunch ani 😂😂
@@jineshofficialchanel6140 है 😀😀😀
@@amitthapa4706 बोले पनि काट्छ होला । 😀
yo comedy darbar bhana comedy with cammpian babal dammi thiyo yo comeday darbarma kunei kunei kalakar ko matra ramro xa
सम्बेदनसिल पाट त ठिकै छ !!तर सहि लाई सहि र गलत लाई गलत भनेर पनि सन्देश दिन जान्नु पर्यो !!!!यत्रो सन्सदिय समितिले समेत सहकारी मा रबिको दोश छैन भनिसके पछि !!यत्रो कार्यक्रम मा पनि गलत सन्देश प्रवाह गर्ने काम चाहिँ सुहाउदौन !!यस्तो कुरा मा ध्यान दिनु होला।।
tehita vaneko sabai ramro thiyo tara......sabai tirabata nirdos huda pani ali suhayana ki😊
कमेन्टमम रवि झाेले गनायाे।
Sahi kura
ईनि हरु को दर्बार भन गर्नु पर्छ जस्तो लायो साथी हरु मलाई त जय रभी सर अब देखि रोस्त न हान्म है रभी सर्को❤
भैसि चोरेर ल्याउने अनि मैले भैसि चोरेको होईन दाम्लो लियर आको दाम्लोमा अट्कियर भैसि आयछ भन्नु र बुडि देश नागरिकता टेलिभिजन छोडुवा शहकारि ठगुवा तेरो कान्छो बाउ रबि शहकारिमा दोष छैन भन्नु यउटै हो
Aaja Pani Ra cd Vijaya KO act ramro lagyo all the best ❤❤
रास्वपा को रोष्ट महंगो पर्ला होस गर बहिस्कार होलास
भाको कुरा त होनि
रबि यो देशको माहानायक हो
😂😂😂
Chor ho rabi pani
😂😂
यो सुन्दर ले अर्को episode मा माफी माग्नु पर्छ । comedy को नाममा सधै रास्वापा माथि बिना प्रमाण प्रहार गर्न पाउदैन । नसुधि्रए comedy darbar लाई महँगो पर्न सक्ला
हो १००% सहि कुरा
दुनियाँ लाई पाउछ रा स्व पा लाई किन नपाउने
Eh vanna ta milxa hau 😂😂😂
केही नापिन्न हौ जेगरेनी हुन्छ तिमी हेरेर आनन्द लेउ
सहकारी ठगलाई ठग भन्दा के हुन्छ हाेउ झाेले हरु , रवि अझै अलिअलि सम्मसशदिय समितिले बच्चाएकाे
Halka ramailo chha hai . . . Ata pani ❤❤❤❤😂😂😂😂😂
याे साेकाे असली कमेडियन भनेकै म्याकुरी पवन खतिवडा हाे। अनि हिमेश र सुन्दरमणि अरु त सब झुर पातहरु नामकाे मात्र कमेडि दरवार भाे जस्तो लाग्दै छ याे साेकाे😂😅
नेपाली सांगितिक क्षेत्रका एक बलिया खम्बा जसले नेपाली सांगितिक क्षेत्रलाई आफ्नो काधमा बोकेर सम्पूर्ण नेपालीको मनमुटुमा बस्न सफल गाएक प्रमोद खरेल सरको प्यान जति यता हाजिर हुम त ।
म नियमित स्रोता हो रास्वपाको बिरोध गरेको मन परेन गडा जस्तो कमेडी नगर्न अनुरोध गर्दछु
हैट के भएकाे यस्ताे? एक पटक हेरेर मन नमानेर फेरि आज पनि हेरियाे।
कैलाश कार्की र सुमन कार्की लाई लिउनु परो है यो सो मा कमेडी को लागि
Sabi vanda kada makyuri ra pabi❤
यता पनि रविको नाम बेचेर खान थालेछन।।।।। रविको नाम नलिए त गु पनि नआउने भयो।।।
Sahi vannu vo
Prime time dhamalako tv channel ma aauxanita tesaile
Ho vanya rabi Bina na Khan sakne na falna sakne😡😡
Bikash Aryal slayed this time,
ल है साथि हरु मिलेर जाने हैन त अगाडि मिलेर जानु को फाई हेर्नुहोस आज मेरो 23k पुग्नै लाग्यो ❤ यता आउनुहोस ओके लेख्नु ब्याक दिनेछु ❤
OK
Back
@@Sonzurai007 back dunu hola
@@Sonzurai007 डन हेर्नु त
Bak@@Sonzurai007
झन झन बन्दै छ है धमकेदार !!
पर्फमेन्स ले कमेडि दरबार👌❤️!!
keep it up🙏
Rabi ko name bina ani youtube ani samchar nai nahune bhayo rabi is now brand ❤❤❤
सबैभन्दा दामी सुन्दर र cd ko❤❤
Haat herne guru jindabad!!!!!
Every day progress daami lagxa yaar
Confidence Level र प्रस्तुतिमा जीवन्तता चाहिँ सुन्दर र सिडि विजयको जोडीमा देखियो । आजको POD चाहिँ उनीहरूलाई दिएको भए बढी स्वाभाविक हुन्थ्यो ।
जसले जे भनोस हिमेश पन्त र पवन खतिवडा को लागि हेर्न आइन्छ अरु सबै झुर
same here
हास्न पाइयो धन्यवाद सबै टिम लाई 🎉🎉
आज सुन्दर खनालको कमेडी झुर😅रास्वपा बिरोधि😊
tito lagyo satye?
समितिले निर्दोष छ भनेको मान्छेलाई कुनै कलाकारले रविको विरोध गर्यो भने खुसी हुने अनि सत्य तीतो हुन्छ रे😅😅😅😅@@iskipakatulla3281
Jhur hoia solid chha jatha
सबै कुरा एकदमै राम्रो लागिरहेको छ मैले पनि एपिसोरहरू नछुटाइकन हेर्ने गरेको छु। श्रीकेशलाई हाइलाइट गर्नुभएकोमा घोर निन्दना छ यत्रो विवाद हुँदाहुँदै पैसाको प्रलोबनमा परेर यसको हाइलाइट गर्नु उचित देखिएन। यो हटाउँदा राम्रो।
कमिडी मा पनि सन्देश मुलुक जानकारी हुनु पर्छ ।सत्यतथ्य हुनु पर्छ रबि सहकारी ठग प्रमारित हुनु भएको हो र? आलु जस्तो कमेडी सत्यतथ्य हुनु परेयो आगामी दिनमा...
Normata sapkota Talented actress, Mind blowing performance ❤❤ . Cenima here jastei lagcha wuhako Dialogue sunda
सुन्दर ले एमाले काङ्ग्रेस माओबादी र रास्व पा लाई सखाप पार्ने भो😅😅😅दामी दामी,सुन्दर ब्रो! रासपा भनेको एमाले काङ्ग्रेस को कान्छो भाइ हो!
100% said ho
सांच्चै भन्ने हो भने मलाई उत्सब भाईको कमेडी सबै भन्दा उत्कृष्ट लाग्यो। यो episode मा मात्र होईन, सबैमा। दिईएको भाग नबिर्सीकन सलल बगाउन सक्ने comedian.
सुन्दर अलि बढि बाेलाेयाे
हिमेस हास्यब्यङ्गे पस्तुती कर्ता वाचक हो।
Yo episode chahi ahile samma ko best. Best of luck ...
सुमन कार्की मेज्सम सुमन कोइराला कैलाश कार्की चाहियो भन्नेजती हाजिर गरौन।
उत्कृष्ट लाग्यो👌👍️🤝♥️🇳🇵🇳🇵
रबि लाई नछोई तिमिहरुको मुखमा माड लागेन है
हसाउने प्रक्रिया राम्रै छ मिलाएर अगि जानुस
रास्वपा बीना कसैको चुलो चल्दैन आजकल नेपालमा ।सत्य तर तीतो
कलाकारनि पैसैमा बिकने भए😮सहकारी सहकारी भन्न कति लिए छ
नेपालमा पुरानो पार्टी देखि मिडिया,पत्रपत्रिका,ठूलो ब्यापारी,दलाल,झोले र कमिडियन सम्म लाई रबिको बिरोध गर्न पछि परेको छ, कमेडी हो उदाउन पाईन्छ तर अहिले सबैले घेरेको अवस्था मा अझै कमेडिको नाममा बिरोध गरेको जस्तो भान भयो
Suzta ko act kasto mayalagdo bichara ❤❤❤
रिसि धमलाकाे चयानल त हाे तेहि भए र हने
देश रोइरहेछ यसैसमयमा हाँसेर बस्ने महारानी ज्यू र टीम केही त सोचौं।
Himesh Pant lai Kera kha vanne haru paapi hun! 😂
K malai out garne hora 😂😂
के खा भन्ने त येस्तो कमेडीलाई
Hemesh Kera 🍌 khaa 😂😂😂
Sahi ho but bro Ali hasne line haru kamti hudai xan hai❤
😁😁
Sabaiko Dami lagyo...!!!...
बिकासले दामी हसाउन्छ जहिले पनि म त big fan❤❤हु
नेपालको पुराना कमेडियन र नयाँ कमेडियन जति पनि छ यो सबैको शैली र तरिका अनि विषयवस्तु लगभग लगभग उस्तै उस्तै त्यसैले नेपाली कमेडी खासै फस्टाउन सकेको छैन ।
बिचरा म्याकुरीलाइ नपेलन हो सबैले बिचरा लाजले कालै निलै हुन्छ 😅😅😂😂
धन्यबाद बि की आमा कसम देखी हरेक episode हेर्या छु यो शो झन् बबाल छ कसम❤❤❤❤
अरू सबै गज्जब तर यो माइक्रोफोन मिलाको मिलाई गर्न पर्ने हरेक एपिसोडमा प्रस्तुती नै बिगार्ने गरि चाँहि ठिक भएन
आउनु होस एक्ले अर्को लाई सपोर्ट गरौ अगाडी बडौ🙏🙏🙏🙏🙏🙏