प्रचण्डको बेइमानी र ओलीको फटर्यांइबारे मोहनविक्रम सिंहको बयान

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 27

  • @kamalregmi6787
    @kamalregmi6787 День тому +1

    Avibadan comred mb ji

  • @CcrpNote
    @CcrpNote 5 днів тому +4

    याे कम्युनिस्टकाे नाममा जनतालाई ठग्दै लुट्दै चेलीबेटीलाई बलत्कार गर्दै हिडने बुढाेले कम्युनिस्टलाई खाल्डाेमा हाल्याे।यस्ता फटाह चाेरकाे काम छैन।

  • @bhaktathapa263
    @bhaktathapa263 4 дні тому

    निष्पक्ष र सहि दृष्टिकोणको लगातार सम्पेषण प्रति हार्दिक नमन छ। जीवन पर्यन्त यस्तै विचार पाइरहियोस।

  • @Arganic-de7wd
    @Arganic-de7wd 18 годин тому

    नेपाल को धरोहर कम्युनिष्ट शिर्ष नेता हुनुहुन्छ नयाँ पिढी ले केहि सिक्ने कोसिस गर्नुपर्छ

  • @jpsharma5051
    @jpsharma5051 2 дні тому

    सहि विश्लेषण ।

  • @shamshergurung7878
    @shamshergurung7878 День тому

    😭😭😭

  • @sharmashambhu
    @sharmashambhu 5 днів тому +1

    जुन मुद्दा उथायेर आन्दोलन गरे गरिब र निमुखा सोजा जन्ता लाई आस देखायेर सत्ता को रज गज गरे इ चोर फताह हुन कम्निस्त होइन्न

  • @shamshergurung7878
    @shamshergurung7878 День тому

    Mohan Ji 🙏 ABA yog Gram janush 🙏 Haridwar 😢😢😢

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 2 дні тому

    आफै नेता बनेका नेपालका नेता देश बनाउन होइन ७० ७५ जति वर्ष पुगे पनि आफ्नै परिवार र आफू बन्न गरेको आन्दोलन गराएका हुन्।

  • @चारआँखे
    @चारआँखे 2 дні тому

    स्पष्ट छ, नेपालमा माओवादी युद्धकै कारण गणतन्त्र आएको हो !!
    त्यसले कतिलाई पिडित बनायो, अझै युद्धकालमा राज्यद्वारा गरिएका कतिपय हत्याहरु रेकर्ड समेत भएका छैनन्, त्यो अलग कुरा हो !!
    दुनियाँमा सशष्त्र संघर्ष गरेर सापेक्षीक मात्रामा सफल समेत भएको शक्तीले उक्त संघर्ष गलत नभन्ला !!
    आफुँले त्यही चौम बनाउने बाहेक अरु केही पनि नगरेका तथा गर्न नसकेकाहरुको कुरा अलग होला !!

  • @prempoudel4898
    @prempoudel4898 5 днів тому

    Avbadan MB Singh Comrade .

  • @arjunakoirala8804
    @arjunakoirala8804 5 днів тому

    Legendary...❤

  • @rajbdraale3665
    @rajbdraale3665 3 дні тому

    मर्ने वेला सम्म पनि सत्य वाेल्दैनन । गल्ती स्विकार्नु भनेकाे त कम्युनिस्ट नै हुदैनन नि । सब बकवास ।

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hj 4 дні тому

    यो देश बिगार्न किरा जनमाउने माउ किरो रहेछ

  • @ramsubedi5230
    @ramsubedi5230 5 днів тому

    अत्यन्त यथार्थ चित्रण

  • @jasmandarnal
    @jasmandarnal 5 днів тому

    नमन कमरेड mb

    • @Jhamkanathsimkhada
      @Jhamkanathsimkhada 4 дні тому

      माखो नमार्ने आदर्श बादी बुढा।

  • @yambahadur8334
    @yambahadur8334 День тому

    Comnust ko jana neta mohan kamred lai salam xa tar hjr haru rajnitima purai fell hununxa kinaki rajniti vaneko samaya anusar nagarik haruko mag anusar paribartan gari rahana saknu parxa

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 3 дні тому

    Sher Bahadur bachanka pakka chhan

  • @sheshashah3728
    @sheshashah3728 2 дні тому

    Be advised us : Actually How the kids are nurtured today by their parents eventually that’s reflect in their fully grown up age ! Hence Brilliant examples are these present parties Netas !

  • @चारआँखे
    @चारआँखे 2 дні тому

    प्रचण्डलाई त्यतिबेला यिनले फटाहा देख्थे, अहिले बेइमान देख्दैछन् !!
    सायद संगत नभएर होला, पहिला यिनले मात्रै नभई प्रचण्डहरुले समेत ओलीलाई त गन्दा पनि गन्दैनथे ..!!
    ओली एउटा प्रवृत्ति हो त्यसमा कुनै विवाद छैन ..!!
    परिस्थितिको सही आँकलन गरेर सही कार्यनिती बनाउने कुरामा ०७७/७८ सालमा ओलीको प्रतिगमन कालमा बाहेक मोहन विक्रम जहिले पनि चुकेका हुन् !!
    जहाँसम्म माओवादीको कुरा छ, उ कहाँनेर चुक्यो त्यो अलग्गै पाटो हो !!
    तर उक्त संगठन पुश्पलाललाई गद्दार भन्दै बनाइएको चौथो महाधिवेशनकै मुल हाँगो हो, त्यसैको आधिकारिक संगठन हो !!
    स्पष्ट छ त्यतिबेला काङ्ग्रेस र एकीकृत कम्युनिस्ट शक्तिलाई मिल्न नदिनको लागी उक्त गद्दारको आरोप पञ्चायतको उक्साहटमा लगाइएको थियो !!
    राजनैतिक घटनाक्रमहरुले यो कुरा पुरापुर स्पष्ट गर्दछ !!
    पछी यिनिहरु सबैले उक्त गद्दार को आरोप फिर्ता पनि लिए त्यो बेग्लै कुरा हो ।।
    पुश्पलालको समस्या आफ्नो ठाउँमा छ !!
    तर सम्भावित प्रतिगमनको बारेमा उनी सदैव सतर्क रहने र प्रतिगमन भईसकेपछी त्यसको तीखो प्रतिवाद गर्ने कुरामा उनी तत्कालीन अवस्थामा सशस्त्र संघर्ष नै गरेर आएको पार्टी नेपाली काङ्ग्रेस भन्दा पनि श्रेष्ठ थिए !!
    अहिले वृद्धावस्थामा आएर बल्ल यिनले पुश्पलालले खेले जस्तै भुमिका खेल्न खोज्दैछन्, त्यो पनि राम्रै कुरा हो !!
    जे होस्, धेरै सुचना तथा जानकारीहरु पाईयो, खुसी नै लाग्यो !!

  • @SGyanwalikhanal
    @SGyanwalikhanal День тому

    Yo budo still alive😀

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 3 дні тому

    communist ko name ma kangresi langauti bhai hinne sadhai samanta kai sewa garne budo😡😡😡