कान्छी भाग - १९३ || Kanchhi Epi -193 || Ashaa Khadka || Sukumaya || March 09, 2024

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024

КОМЕНТАРІ • 2,9 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  6 місяців тому +1163

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @dipikapunmagar10
      @dipikapunmagar10 6 місяців тому +30

      huss 😚

    • @Mayalukc9999
      @Mayalukc9999 6 місяців тому +16

      ❤❤धेरै मन पर्छ आसा जि अनि सागर सर ❣️❣️

    • @AnilKumarThapamagar
      @AnilKumarThapamagar 6 місяців тому +12

      चालू भाको छैन त

    • @anushagc830
      @anushagc830 6 місяців тому +10

      My favourite serial❤😊

    • @Pujanfreefireshorts
      @Pujanfreefireshorts 6 місяців тому +6

      Kina chalu vako xaina

  • @Niru_Editing
    @Niru_Editing 6 місяців тому +377

    कान्छो छोरा को बुढी जेठी बुहारी जस्तो नहोस भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनु हैं ❤❤❤❤

    • @nabinshrestha1291
      @nabinshrestha1291 6 місяців тому +3

    • @mandalabyromi
      @mandalabyromi 6 місяців тому +5

      Aba arko bihe vaye paxi pahila ko budi le bahu biwaha ko mudda halna aune katha bastu bandai chha pir nagarnus😂

    • @domanpatel1433
      @domanpatel1433 6 місяців тому +5

      Ali bichaer garara bihe garnu haiii fari kanxo xoro ni jatha xora jasto parlan😓😓

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 6 місяців тому +4

      कान्छिले सारै दुख पाएको छ

    • @Max-ze2dv
      @Max-ze2dv 6 місяців тому +2

      बुहारी मार्नु आउने प्पापिनी बुडि आइडी कति चाडो बोली फेरि हाल्छन बोक्सी बुडि

  • @sagarale7711
    @sagarale7711 6 місяців тому

    ❤❤❤❤❤🎉🎉🎉🎉

  • @SANDIPVLOG9842
    @SANDIPVLOG9842 6 місяців тому

    👍👍👍👍👍👍

  • @KalpanaKhanal-ti3xo
    @KalpanaKhanal-ti3xo 6 місяців тому +181

    कान्छा काे बुढि राम्रो हुनुपर्छ ❤️❤️

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 6 місяців тому +214

    यो सागर को आमालाई सागर कान्छी सँग राख्नु हुन्न भन्ने कोको हुनु हुन्छ यता आउनु है .!🙏❤️

  • @kheemabohara5697
    @kheemabohara5697 6 місяців тому +140

    कान्छो छोरा को बुढी सासू ससुरा लाई माया गर्ने होस❤❤❤

  • @durgakumar12345
    @durgakumar12345 6 місяців тому +64

    सागर सरले काम पाउदा म धेरै खुशिछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Achhami_king
    @Achhami_king 6 місяців тому +521

    सागर र कान्छी को जोडी लाई मन पराउने को को हुनुहुन्छ??❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +379

    कान्छीको बच्चा जन्मेको हेर्ने क-कस्लाई मन छ?

  • @RimaSunar-pl4tw
    @RimaSunar-pl4tw 6 місяців тому +111

    कान्छो को बुदिचाही जेथाजुर जेथानिलाइ तह लाउने हुनु पर्छ है

  • @MonaKshetri-th3fz
    @MonaKshetri-th3fz 6 місяців тому +29

    कान्छिले अब आफ्नो सैबै कुरा सागर लाइ भन्नु पर्छ. कान्छिले आफ्नो शृमान लाइ गरेकोे यो माया नतादियोस अजै धेरै माया पलाओस सागर को मन मा कान्छी जस्तो शृमतिले अजै धेरै जनचेतना फैलाउनु पर्छ 😘😘❤️❤️🙏🙏🤲🤲

  • @MuskanRatna-z7n
    @MuskanRatna-z7n 6 місяців тому +16

    कान्छी को साउनिको बुबाको धेरै राम्रो सोच रहेछ🙏 हो नि छोरी मान्छेको मर्म छोरी मान्छेले बुझ्नु पर्छ भन्ने सब्दले सारै खुशी लाग्यो❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 6 місяців тому +994

    कान्छीले अब लुकी लुकी काम गर्न जानु हुँदैन है भन्ने जति सम्झाउनेहरू को को हुनुहुन्छ😢😢😢

  • @AmarKhadka317
    @AmarKhadka317 6 місяців тому +579

    कान्छी serial निरन्तर हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम् त लू !!!!😮😮😮😮

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +57

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @siksharailakandri168
    @siksharailakandri168 6 місяців тому +10

    कान्छी बुहारी चाहिँ सकारात्मक भूमिकाको हुनुपर्यो है।। सबै बुहारी जेठि बुहारी जस्तो खराव हुदैनन् राम्रा नि हुन्छ्न भन्ने उदाहरण मिलोस 🤗🤩

  • @milanmaharjan3320
    @milanmaharjan3320 6 місяців тому +3

    ❤❤❤❤❤kanxo. Xorako. Bibah. Xito. Hunu. Parxa. 🎉🎉🎉🎉🎉

  • @Aayous87
    @Aayous87 6 місяців тому +70

    *भाग १ देखि १९३ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤🎉❤🎉*

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +502

    कान्छी र सागरको जोडी क-कस्लाई मन पर्छ?

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 місяців тому +163

    कान्छी सिरियल आउँदा खुसी हुने जति यता है

  • @PrativaTamang-z3v
    @PrativaTamang-z3v 6 місяців тому +16

    कान्छा ले बिवाह गरेको कान्छी बुहारी धेरै राम्रो होस ❤❤❤❤❤

  • @laxmikarki7636
    @laxmikarki7636 6 місяців тому +9

    कान्छा छोरा को बिहे चाहिँ राम्रो र संस्कारी केटि सँग हुनुपर्छ भन्ने को को हुनुहुन्छ ❤😊

  • @Bimlabajgain
    @Bimlabajgain 6 місяців тому +66

    कान्छा को बिहे छिटो हुनु पर्यो भन्नेहरु को को हुनुहुन्छ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 6 місяців тому +111

    कान्छी सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला ❤❤❤❤❤🙏🙏🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +73

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 6 місяців тому +16

    कान्छो को बुडी चाहिँ राम्रो हुनु पर्छ है plz 🙏🙏🙏

  • @nepalnepal649
    @nepalnepal649 6 місяців тому +14

    थुईया अामा छाेरिले सताउनै सतायाे जाँठि हरु😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭कान्छि काे त भाग्य नै खाेटाे कैले सुख पाका देखियेन

  • @RebikaLR
    @RebikaLR 6 місяців тому +23

    यो आमा को नाटक थाहापाउन पर्छ

  • @ammarbishwokarma1187
    @ammarbishwokarma1187 6 місяців тому +85

    सागर सर लाई जप मिलेको मा धेरै खुसी लागो🎉🎉🎉❤❤❤❤❤❤

    • @tulasharaya9185
      @tulasharaya9185 6 місяців тому

      sagear sir lai dhery dherybadhay chha jub mileako maa

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +176

    कान्छी र सागर घर पर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @sdhd8864
    @sdhd8864 6 місяців тому +15

    कान्छी काे साउनि काे बुबा काे साेचै धेरै राम्राे लायाे सागर कान्छी काे जाेडी नि अति मनपर्छ धन्याबाद

  • @Kabitashrestha941
    @Kabitashrestha941 6 місяців тому +15

    सागर सरले काम भेटनु भयो खुसी लागो🙏🙏🙏

  • @NareshBohara-e6s
    @NareshBohara-e6s 6 місяців тому +82

    काछि भाग सैधै हेर्ने हरु हाजिर हुमत

  • @amarlama335
    @amarlama335 6 місяців тому +99

    अब 2 बाट तीन __👨‍👩‍👦__हुँदैछ सबैभन्दा पहिला कान्छीलाई congratulation भन्न चाहनुहुने को को हुनुहुन्छ यता हजुर हौँ त…………👉️🙏🙏🙏

  • @yashoriraii5679
    @yashoriraii5679 6 місяців тому +57

    सागर सरले काम पाउनु भएकोमा खुसी लागेको यो।

  • @DharmaBayak-k9i
    @DharmaBayak-k9i 6 місяців тому +1

    Budo la sabai thahapaos please🙏

  • @LachhiramRokaya
    @LachhiramRokaya 6 місяців тому +2

    कान्छि सिरियल सधै हेरिरने जति यता
    हाजिर हुम त सबै ♥️♥️🎂🎊🇳🇵

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +108

    हाम्रो कान्छी सिरियल हेर्नुहुने सबै भगवान रुपि दर्शनको परिवारलाई श्री पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏🤗ॐ

  • @RahulDada-x6b
    @RahulDada-x6b 6 місяців тому +23

    कान्छो को बुडि चै। राम्रो हुनु पर्छ ❤❤

  • @Ashimrai246
    @Ashimrai246 6 місяців тому +310

    कान्छी सिरियल आउदा खुशी हुने जति यता लाईक्👍️👍️❤❤

    • @Alleysavlogs
      @Alleysavlogs 6 місяців тому +4

      Me❤

    • @santibudha-ow3xm
      @santibudha-ow3xm 6 місяців тому +2

      Me❤

    • @susmitoki3096
      @susmitoki3096 6 місяців тому +1

      Kin kkaanxi serial hern mmilirako xaiin

    • @nawangdolma4115
      @nawangdolma4115 6 місяців тому

      @Kanchhi❤🎉❤😂🎉❤❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤❤🎉

    • @parbatimagar-c7i
      @parbatimagar-c7i 6 місяців тому

      🎉🎉❤❤❤🎉🎉❤❤

  • @BinaThapa-r7f
    @BinaThapa-r7f 6 місяців тому +2

    कति दुख को कुरा छ कथा दुखि को छ धेरै मन छुने सिर्याल छ

  • @shovapandeypantha391
    @shovapandeypantha391 6 місяців тому +7

    यो सिर्यलमा मामा लाई देख्न पाइयो सपलता कोशुभकामना मामा ❤❤अनि सबै टिमलाइ पनि धेरै धेरै शुभकामना

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +73

    कान्छि सिरियल को कथा हजुर हरुलाईइ कस्तो लाग्छ ?

    • @Valentinathapa-u5w
      @Valentinathapa-u5w 6 місяців тому +2

      मलाई कान्छि सिरेल धेरै मन पर्छ नछुटाई हेर्ने गर्छु

  • @BhuwanTiruwa-zq6ye
    @BhuwanTiruwa-zq6ye 6 місяців тому +60

    कान्छी सिरियल मनपराउनेहरूले यता हाजिर हुनु है

  • @Aayous87
    @Aayous87 6 місяців тому +12

    *UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।❤❤❤❤❤❤*

  • @indrasaha5947
    @indrasaha5947 6 місяців тому +3

    यो सेरिएल हेर्दा कटक्कै मन खान्छ आनन्द आउँछ कान्छी र शागर को प्रेम अनि सम्पुर्ण कान्छी का टिम का सदन्य कति कथा मा डुबेका 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💑💑💑💑💕💕💕 यो कान्छी कथा जुगौ जुग सम्म मासिनु हुदैन

  • @rekhachaudhary6545
    @rekhachaudhary6545 6 місяців тому +1

    Thank god sagar sir le job paunu vo🙏🙏aba job ma sir lai problem na aawos vagwan❤❤

  • @durganepal4321
    @durganepal4321 6 місяців тому +15

    कान्छिले काममा जानू भएन गएपनी सागरलाइ भनेर जादा राम्रो हुने थियो

  • @Surendrajaisi-d5b
    @Surendrajaisi-d5b 6 місяців тому +39

    सागर र कान्छीको बिछोट हुनुभएन सागर र कान्छीले सुख पाउनुपर्छ म कोहलपुरबाट हो।❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 місяців тому +44

    कान्छी सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ?

  • @sunitakc1279
    @sunitakc1279 6 місяців тому +1

    Very very nice hajur ♥️

  • @saritalama6843
    @saritalama6843 6 місяців тому +1

    अब सागरले काम पाएको छ, र अब कान्छी र आमा हेर्न जिम्म भाइलाई दियारा सदै काम गर्नु पर्यो plzz

  • @Deepson.88
    @Deepson.88 6 місяців тому +36

    हप्ता कुर्न पनि बर्शौ कुर्न परे जस्तो हुन्छ यो सिरियल हेर्न को लगि❤

    • @Amarniroula12345
      @Amarniroula12345 6 місяців тому

      अच्चमको मान्छे रैछौ तिमी त तेसो भए दिमाग छैन कि के हो एक हप्ता कुर्न बर्सौ लागे जस्तो हुन्छ

  • @ritakl5958
    @ritakl5958 6 місяців тому +17

    कान्छी ले सुख पाउनु पर्छ अब ❤

    • @Ganeshbjatt
      @Ganeshbjatt 6 місяців тому

      ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

    • @abhithakur7983
      @abhithakur7983 6 місяців тому

      Umm ho

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +28

    UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।

    • @Sitakoirala_05
      @Sitakoirala_05 6 місяців тому

      म छु है❤❤❤

    • @Asun698
      @Asun698 6 місяців тому

      Yo id lae ni support gardinu hola

  • @Dipesh-w4h
    @Dipesh-w4h 6 місяців тому +1

    My favourite Kaanxi❤❤❤❤💗💗💗💗💗💗💗

  • @ramkumarlama8033
    @ramkumarlama8033 6 місяців тому +1

    My favourite (kanchhi) serial 👍️ तर याे सागर सर काे अामा लाई याे सिरियल बाट चाडै हटाउनु पर्छ नत्र सिरियल नराम्रो बन्छ कान्छी दिदि र सागर सर छुट्नु हुन्न सधै खुसी रहाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AakashMajakoti
    @AakashMajakoti 6 місяців тому +25

    सागर र कान्छीको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @sabitribudhathoki7310
    @sabitribudhathoki7310 6 місяців тому +15

    कान्छि सिरियल सारै राम्रो छ तर कान्छीको दुःख देखेर धेरै चिन्ता लाग्ने कथा भए पनि।👌👌❤️❤️

    • @Amarniroula12345
      @Amarniroula12345 6 місяців тому

      दु:ख लाग्यो भने केही सहयोग गर्नु नि गएर कसलाई सुनाको नि

  • @sayushthapa9525
    @sayushthapa9525 6 місяців тому +15

    कान्छि को सोझोपन पनि हद नेेेै भयो😮😮😮😊😊😊😊

  • @BATABARNA
    @BATABARNA 6 місяців тому +4

    हर नेपाली को मन ma basnu भको kanchi srial अनि kanchi बाट राम्रो राम्रो gayan ka कुरा sikna ko ko लाई राम्रो लाग्छ अनि जानु भन्दा अगाडि नेपाली दिदी दाइ आमा बुबा लाई मेरो तर्फ बाट 🙏 ra agami दिन ma पनि astay gayn ka कुरा serial माध्यमबाट haeyrirhan pawuo hajur thank all नेपाली लाई ❤❤❤❤❤ok bay अब arko video ma vat gaurrowla la

  • @hirahira5589
    @hirahira5589 6 місяців тому +1

    नमस्ते हजुर म हिरा मगर ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई छु म एदमै राम्रो छ हजुर को भिडियो😢😢😢😢😢😢😢😢😢😢तर मनैई देखि सलुट गर्छु तर मन्मा अलिक ति पिर परो कान्छी दिदी लाई देखेर 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 6 місяців тому +34

    श्री पशुपति 🙏🙏🙏🙏नाथले हामी सबै नेपाली हरुको कल्याण गरुन्🙏🙏🙏🙏🙏

  • @binayarai6846
    @binayarai6846 6 місяців тому +10

    एक पछि अर्को समस्या भाग्यमा नै लेखियको हुदो रहेछ । समस्यामा परेर कसैमाथि लगाको गुणको हिसाब एक दिन असुलि हुन्छ होला:- भन्ने एक उदाहरण शिर्फ कान्छीले मात्र दिनु हुन्छ । यति कहालि लाग्दो कथा छ । हेर्दा जत्ती दुख लाग्दो र मर्मस्पर्शी गराउछ यो कथाले उत्तिकै जनमानसमा चेतना भरिभराउ गराउने छ भन्ने लाग्छ । कान्छी सिरियलका सम्पुर्ण कलाकार लाई सम्मान सहित शुभकामना।

  • @silsharai4896
    @silsharai4896 6 місяців тому +21

    अब आउने कान्छी बुहरी चै असल भएर राम्रो सन्देश दिनु पर्छ है 🎉🎉🎉🎉

    • @sarutimilsina9518
      @sarutimilsina9518 6 місяців тому

      हाे तर के गर्नु सुरु सुरुमा राम्रो पछि नराम्रो गर्छन् ,जेठि पनि त सुरुमा राम्रै थिईन हाेईन र।

  • @janakisapkota1254
    @janakisapkota1254 6 місяців тому +1

    कान्छिले जति सकरात्मक सोच्दा पनि कहिल्यै नराम्रो भन्न नछाड्नि किन होला

  • @sitaneupane9744
    @sitaneupane9744 6 місяців тому +1

    कान्छीले आफुले गर्न लागेको कामको बिषयमा सागरलाई भन्नु पर्छ अनि pregnant भएको कुरा काम गर्ने ठाउँमा घरबेटीलाई भने देखी अलि बुझ्नुहुन्थ्यो कि ।

  • @priyaoli664
    @priyaoli664 6 місяців тому +9

    kanxi ki Sasu ko behora dhekhera ris uthane jati Ata hajir humm❤❤tw

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +32

    कान्छिको सासुले कान्छिलाई किन मर्न खोजेको होला? यश मा रहेको सर्ट भिडियो हेर्नू होला है

    • @BishnuKantaKharel
      @BishnuKantaKharel 6 місяців тому

      Kati Kara aauchara Sagar dai harna hatar bayesakiyo

    • @narthapa6015
      @narthapa6015 6 місяців тому +1

      कान्छिको सासुको बानी बिहोरा मन परेन मालाइ त

  • @mitramagar1329
    @mitramagar1329 6 місяців тому +10

    भाग १ देखी नछुटाइ हेर्ने गरेको छु कान्छी सिरियल उत्कृष्ट लाग्छ 🙏❤️😘🎊🎉👍️👍️

    • @Amarniroula12345
      @Amarniroula12345 6 місяців тому

      तिमिले कसलाई सुनाको त काम नपाएर उत्कृष्ट लाग्छ रे

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 6 місяців тому +1

    अब कान्छीसँगै कान्छीको काम गर्ने घरमा गएर कान्छीले लिएको बाँकि पैसा फिर्ता गरिदिनुस् सागर सर ! अब कान्छीले काम गर्न सक्दिनन् आखिर यो दिन त आउनु नै थियो ? कान्छी जस्तो बुझकी मान्छेले यस्तो दिगो नहुने काम किन गरिन् , बुझ्न सकिएन ?

  • @DebakiKafle-qj3qj
    @DebakiKafle-qj3qj 6 місяців тому +1

    नाका थाेप्लि दारे बुडि अायसि अल्लि राम्राे हुन्छ कि अब चाहिँ कान्छि सिरियल, नत्रत सधै कति हेर्नू सागरे र अासेकाे लाेग्नि स्वास्नी सुतेकाे चाटि चुटि गरेकाे चुम्मा चाटि गरेकाे कान्छू कान्छू भनेर चेपाराे घसेर चिल्लाे चाफ्लाे गरेकाे उनिहरुकाे लाेग्नि स्वास्नी सुतेर चाटि चुटि गरेकाे हेर्दा लाजै मर्दाे र घिन लाग्दाे थियाे, सिरिेल्मा मात्रै हैननि इनिहरुकाे लाेग्नि स्वास्नी साँच्चिनै काे लाेग्नि स्वास्नि हाेनि, सुत्नि उठ्नि चाटि चुटि त अाफ्नै घरमा दिन रातै गर्नु नि सिरेल्काे नाम गरेर बेजत नगर भनेर कति चाेटि लेख्नु हाे, कमेन्टमा

  • @DeviPariyar-j1g
    @DeviPariyar-j1g 6 місяців тому +14

    कानछि बहिनी र सागर सरकाे अनुहारमा सधैं खुसी देखिनु पाइयाेस 🎉🎉🎉🎉🎉❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +4

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @kritima123
    @kritima123 6 місяців тому +39

    सामाजको चरीत्रलाई जस्ताको तस्तै देखाईदीई रहेको यो सीरीयललाई असाध्यै मन पराउने सम्पुर्ण भगवानरुपी मानुभावहरुलाई हार्दिक नमन्🌹🙏🙏🙏🎊❤️❤️❤️❤️

  • @ArjunThapamagar-ny6wt
    @ArjunThapamagar-ny6wt 6 місяців тому +1

    मैले याे सिरेल पहिल्याेचाेति साउदिअरबियामा आउदादेखिसुरुगरेकाे 1 देखि 193 हेरिरहेकाेछु

  • @mayalamsal8657
    @mayalamsal8657 6 місяців тому +1

    महिलाको दुस्मन महिला नै हुन्छ महिललाई कोमल दिलवाला भन्छन् तर महिलाहरु धेरैको त दिल नै हुदैन यो आईमाईले कान्छिको कति शोषण गरेकि छ खालि काम लगाउछे तर एक गिलास चिया पनि दिन्न।

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 6 місяців тому +23

    सञ्जीको बच्चाको अनुहार हेर्न कसकसलाई मन लागेको छ😢😢😢

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 місяців тому +11

    कान्छी र सागरको फ्यान जति यता है

  • @Best_song_list
    @Best_song_list 6 місяців тому +17

    कान्छो भाइको बुहारी यकदम सस्कारी अनि बुवा आमालाइ माया र सम्मान गर्ने हुनु पर्यो अब कान्छिले पनि सुख पाउनु पर्यो

  • @RoshaniBogatiRose
    @RoshaniBogatiRose 6 місяців тому +1

    Sagarle ni gare hunxata tya arko gharka kam adde manxeta 6thok etc ko tension turcher lyang hyang pressure gidi disturb kanxilai kina?😠😡

  • @pusparai1050
    @pusparai1050 6 місяців тому +1

    कान्छी र सागर सर को सुखको दिन कहिले आउला

  • @LilaramKathayat-t8h
    @LilaramKathayat-t8h 6 місяців тому +8

    कान्छी भाग १देखि १९३सम्म नछुटाई हेर्नु हुने को को हुनुहुन्छ हजुरको घरपरिवारमा सुख शान्ति मिलोस❤❤❤❤जो जो हुनुहुन्छ यक लाइक गर्नुहोला❤❤ धन्यवाद

  • @mayasanimaya2713
    @mayasanimaya2713 6 місяців тому +45

    कान्छी र सागरको सम्बन्धमा कसैको आखाँ नलागोस् भने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ...🙏🎉❤🎉❤

  • @bikaspanthi125
    @bikaspanthi125 6 місяців тому +5

    उत्कृष्ट सन्देश प्रवाह गर्ने कान्छी सिरियललाई सफलताको शुभकामना 😊🎉👏✨💓

  • @RohitKumar-w6k5o
    @RohitKumar-w6k5o 6 місяців тому +1

    अब सागर ले पनि काम पाएको छ। कान्छी ले काम गर्न छोड्नु पर्छ। अनि कान्छो छोराको हुने वाला wife जेठो छोराको जस्तो नहोस् ।

  • @domaofficial4425
    @domaofficial4425 6 місяців тому +1

    Kanxile aba chai dukha pako dekhna naparosh jahile ni dukha matra pako dekhxu 🙄❤️❤️❤️

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 6 місяців тому +14

    अामा पापिनी काे खेल मनपरेन याे बुडि लायि लखेट

  • @Balen2079
    @Balen2079 6 місяців тому +32

    "कान्छी सिरियल आउँदा खुशी हुने jati यता हाजिर हौ है ❤"

  • @HimalBogati-i8l
    @HimalBogati-i8l 6 місяців тому +12

    ❤यस्ता सासु गाउघर मा धेरै छन

  • @ngimalama8648
    @ngimalama8648 6 місяців тому +1

    Jahilei same typeko story ( dhukha pako matra) herna Al6i lagera 6adi diye.

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 6 місяців тому +3

    Would fancy serial एकदमै राम्रो छ कान्छी सिरियल सन्ध्या भरी यस्तै रस कान्छी सिरियलको सम्पूर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना।

  • @balkumari2097
    @balkumari2097 6 місяців тому +21

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।❤❤😘😘🙌🙌🙌😍😍😍

    • @GitaKc-c5u
      @GitaKc-c5u 6 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 6 місяців тому +34

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +5

    कान्छिको सासुले कान्छी प्रती गरेको ब्यबहार कस्तो लागेको छ ?

  • @prmissaKc
    @prmissaKc 6 місяців тому +1

    कान्छी लाई साउनि र अामा बहिनी ले कति धेरै दुख देका रारिहरुले अब कान्छी लुकि लुकि काम्मा जानू भयन रसागरकि अामा बाृेकसि बुरिले कति हेपेर कान्छिलाई दुख दियकि अनि अबअाउने कान्छि बुहारि संसकारि बिहे गरनु परयाे कान्छी काे भाईले जेठिजस्ति उग,चन्डि हैन सबै टिमलाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bhawanaadhikari1005
    @bhawanaadhikari1005 6 місяців тому +1

    सागरले कान्छि लाई देख्दा खुशि लग्यो अब कान्छि काममा जान पर्दैन 😢😊

  • @samirmagar12
    @samirmagar12 6 місяців тому +6

    Kanxi la suka pako harni jati Hager humt❤❤😊

  • @HiramotiVlog-x3w
    @HiramotiVlog-x3w 6 місяців тому +30

    कान्छि न छुटाए र हेर्ने जति यता हाजिरी हुम है🙏❤️