दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ? तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
सबैभन्दा भ्रष्ट शासकहरुलाई पहिला कार्वाही गरेर आजिवन जेलमा कोच। यि भ्रष्टहरुले यो देशको राजनीतिक अस्थिरता ल्याएको हो दुर्गा प्रसाईंले होइन होइन कुनै हालमा होइन ।
जय होस दुर्गा प्रसाइको भुइँ मान्छेको आवज बोली बोल्ने लाई पक्राउ हिम्मत छ भने नेपाली प्रहरी हरु हजुर सबैलाई थाहा छ प्रधानमन्त्री रक्षा मन्त्री र गोकुल बास्कवटा धनराज गुरुङलाई पक्राउ गरेर देखाउ सुरक्षा कर्मी जिउ
दुर्गा प्रसाईं कस्तो हो सबैलाइ थाहा छ तर अहिले दुर्गा ले बोलेका कुरा र एजेन्डा १००% सहि छ है गाडा तन्त्र का नाइके हो यदि मात्रा मुद्दा न उठायको भय पक्राउ पर्दैन थिय मात्र गिरिबन्दु को मुद्दा न उठायको भय पक्राउ पर्दैन थिए
दुर्गा प्रसाईं जिन्दावाद ✊✊ सबै यक साथ हुनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गाप्रसादलाई सबै नेपाली भएर सहयोग गर्नुपर्छ
दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ
दुर्गाप्रसाइ हाइ हाइ👍️👍️
मेरो पनि पुर्न समर्थन छ दुर्गा प्रसाईं जिन्दावाद सुन्सरी
जय दुर्गा प्रसाई जिन्दावाद
दुर्गा प्रसाई जिन्दाबाद !
जय दुर्गे,जय बालेन,अब न जागे,कहिले जाग्ने,मङ्सिर ७ हैन,असोज ७ गते गर्नु पर्यो,हाम्रो पुर्ण साथ सुनसरी बाट
🎉दुर्गा प्रसाईं जिन्दाबाद
यो त दुर्गा प्रसाईको प्रधान मन्त्री हुने लक्षण देखाउँदै छ।।जो मान्छे जेल जान्छ।।१००%मन्त्री हुने लक्षण देखाउँदै छ।।दुर्गा प्रसाईलाई।।।।
जन्ता अदालत भन्दा अरु कुनै अदालत छैन भने दुर्गा लाई पक्राउ गर्नु भनेको अर्को केही गर्नुया नेपाल बिगार्ने नीति बनाउदै छन बिचार धन्यवाद
दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ?
तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
Good luck Durga sir Bharat bhadur adhikari
Jay durga❤❤❤❤❤🎉🎉🎉🎉🎉jay nepal
Jay Durga sir Bharat bhadur adhikari
कुनै पनि हालत मा गुर्गा पर्शाइम
लाई समाउन सग्दै न जय दुर्गा daai🇳🇵🇳🇵🇳🇵
संविधान खारेज गर। खारेज गर।
धर्म संस्कृति र नागरिक बचाउ माहा अभियान सफल पारौं सफल पारौं।
जिन्दाबाद दुर्गा.....😮
राम्रो
हर हर दुर्गा घर घर दुर्गा
दुर्गा प्रसाईं जिन्दवाद
DURGA PRASAI MANCHE SAHI CHA ... FULL SUPPORT ..❤❤
Jaye Durga sir najayej sarkar kp hosiyar
Jay Durga prshay therthum
100%right
Good Goli hannu parxa k.p Lai
भनाई सबैकाे सहि छ?...दुर्गाप्रसाद काे जय जय हाेस्
दलालहरुलाई ठोकौ साथी हो। चोर सरकार मुर्दाबाद ा दुर्गा च्रसाई जिन्दाबाद।
Jay duruga
Jay Durga parsai all campainers
❤❤❤❤
लुट तन्त्र गनाउने तन्त्र खारेज गरौं दुर्गा प्रसाई लाई सबैले हातमा हात मिलाएर धर्मा राष्टिय राष्ट्र नगरिग बचौ अभियान सफल पारौ।
Good luck sir 🙏
नेपालकाे न्याय ठिक चयन नेपाली दाजुभाइ
Jay durga ❤❤
ल अब को भाबी प्रधानमंत्री दुर्गा जी पक्का।
Durga ji jindabad
Durga parsai sir tiger ho nepal ko🙏🙏
Durga जिन्दावाद जिन्दावाद ✊️🐅
जिन्दाबाद
सबैभन्दा भ्रष्ट शासकहरुलाई पहिला कार्वाही गरेर आजिवन जेलमा कोच। यि भ्रष्टहरुले यो देशको राजनीतिक अस्थिरता ल्याएको हो दुर्गा प्रसाईंले होइन होइन कुनै हालमा होइन ।
यो सरकार एमाले काँग्रेस राक्षेस प्रबृत्ति को भयो
Durga parshi jindabat
Jaya Durga Sir you are great 👍👍👍 Jaya Nepal
अदालत मा देश बेचुवा केपि ,शेरे,प्रचण्डे,आरजु, बाखरे चोर सबै को अदालत मा तत्कालै मुद्दा हाल्ने पर्छ. !! दुर्गा सर जिन्दाबाद !!👍
बालेनले आर्मीको सहयोग माग्नु जरुरी देखियो ।
Ek Ghar ek Durga. Jay Siyaram!
एकदमै सही कुरा
Durga sar jindabaad
Durga prasai jindabaad.
पुलिस त पैसा उठाउनै बसेको हो चोर पुलिस, जय दुर्गा
Jay Shree Ram Jay Durga ji
Jay durga prasai jindabaad ❤️🇳🇵🙏🥰🥰
God bless. Durga sir. ❤❤❤❤❤.
जय दुर्गा
गाउ गाउँ बस्ती बस्तीबाट सबै एक जुट भैसकेमा छन्,जनता सबै लाइ गणतन्त्र ले रुवायो।।जय हो सबै नेपाली एक हौ ,, शान्ति चाहियो । हरि ॐ ।ॐॐॐ।
Very good jai gurkha
Durga Prasai Jindabad Kp Shere Murdabad
Good
Jay durga Sir 👍👍👍👍
सरकारकोहृदयघात हुदैछ
Jay,durga,jay,nepal
Durga pursai ginfabad
जय होस दुर्गा प्रसाइको भुइँ मान्छेको आवज बोली बोल्ने लाई पक्राउ हिम्मत छ भने नेपाली प्रहरी हरु हजुर सबैलाई थाहा छ प्रधानमन्त्री रक्षा मन्त्री र गोकुल बास्कवटा धनराज गुरुङलाई पक्राउ गरेर देखाउ सुरक्षा कर्मी जिउ
Durga parsai sir 3 krod Nepali jntako Lagi Great ❤🎉
Durga is king
Jay durga sir
Jaya durge
Sahi kura❤❤
दुर्गा प्रसाईं कस्तो हो सबैलाइ थाहा छ तर अहिले दुर्गा ले बोलेका कुरा र एजेन्डा १००% सहि छ है गाडा तन्त्र का नाइके हो यदि मात्रा मुद्दा न उठायको भय पक्राउ पर्दैन थिय मात्र गिरिबन्दु को मुद्दा न उठायको भय पक्राउ पर्दैन थिए
Hai hai Durga dai 🎉
सही कूरा हो भाइ
हाम्रा प्रहरी हरु भ्रस्टाचारि लाई संरक्षक गर्ने हुन प्रहरी हरु तस्कर हरुको मतियार हुन
Durga KO jit hunxa...
Jaya durga dai
Jai durga dai❤🎉
Jaya dhurga sir❤❤❤❤❤
भ्रस्ट,लुटेरा,,घुसखोरी, सरकार,होसीयार,जय,रास्टबाद
जनअधिकार काे लागि लडेका मानिस काे पक्ष्मा पुरजिकाटदा आफैंलाई पुरजि नआउस
Good luck Durga sar
ठिकछ वाेलिले गरेकाे अबमनछाेरानछााेरि जनताकाेकेमाया वाेलिदयाकस्््इकाेदयाछइन
Jay, Durga Jay nepal
Right
With Durga sir
good durga jiu
Jay Durga
Jay durge Jay Nepal
Real Durga parshai
Jai durga
Good luck durga dai
अरु दिन पुलिसले घेर्थ्यो।आज ठ्यास्ने पुलिसलाइ घेर्दिउ न।🇳🇵🇳🇵🇳🇵🇳🇵
यो युटेबे नेताको पक्षमा बाेलदैछ
यो जनता लाई कङगाल बनाउने सासन र गणतंत्र लाई फाल्ने नै हो
Aba janta jaagnu parxa Durga dai lai saath dinu parxa
Good News
दगा प्रसाई लाई समाउनु भने को दसा सुरु
के हुन थाल्यो हाम्रो देसमा राजतन्त्र हटेपछि असान्ति नै असान्ती आन्दोलन हि आन्दोलन
बाहुन ले नै राजा सिध्याए को के गर्छौ
Yo sarkar le Durga jeeko kahi Pani bigarna sakdaina jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा सर लाई पकडनु भनेकाे अहिले का पाजि अाेलिहरुकाे पतन सुरु हुनु हाे।
केपीको विरोध गर्नेले किन केपीलाई भोटहान्छ त ऐले आएर किन विरोध गर्ने ?
good👍️👍️👍️👍️👍️👍️👍️