#Omg
Вставка
- Опубліковано 19 вер 2024
- #Omg आज पक्राउ पर्दै Durga Prasai ? निवास अगाडी दर्जनौ प्रहरी, हजारौं समर्थक, डरलाग्दो अवस्था
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक, युटुब लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
निरन्तर ताजा र भरपर्दो खबरको लागि लागी हाम्रो युटुब च्यानल Anand Khabar लाई Subscribe गर्नुहोला । धन्यवाद।
Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Please subscribe our UA-cam channel for unlimited nepali news.
#durgaprasai #durgaprasainews #today_news
Email: coolboysnepal@gmail.com
news update,nepali news,Anand Khabar,Durga Prasai,Durga Prasai today,Durga prasai latest Interview,Durga Prasai Latest Speech,durga prasai pakrau,durga prasai arrested,durga prasai pakrau purji
दुर्गा प्रसाईं जिन्दावाद ✊✊ सबै यक साथ हुनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गाप्रसादलाई सबै नेपाली भएर सहयोग गर्नुपर्छ
यो त दुर्गा प्रसाईको प्रधान मन्त्री हुने लक्षण देखाउँदै छ।।जो मान्छे जेल जान्छ।।१००%मन्त्री हुने लक्षण देखाउँदै छ।।दुर्गा प्रसाईलाई।।।।
मेरो पनि पुर्न समर्थन छ दुर्गा प्रसाईं जिन्दावाद सुन्सरी
दुर्गाप्रसाइ हाइ हाइ👍️👍️
दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ
जय दुर्गा प्रसाई जिन्दावाद
जय दुर्गे,जय बालेन,अब न जागे,कहिले जाग्ने,मङ्सिर ७ हैन,असोज ७ गते गर्नु पर्यो,हाम्रो पुर्ण साथ सुनसरी बाट
दुर्गा प्रसाई जिन्दाबाद !
🎉दुर्गा प्रसाईं जिन्दाबाद
Good luck Durga sir Bharat bhadur adhikari
जन्ता अदालत भन्दा अरु कुनै अदालत छैन भने दुर्गा लाई पक्राउ गर्नु भनेको अर्को केही गर्नुया नेपाल बिगार्ने नीति बनाउदै छन बिचार धन्यवाद
दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ?
तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
Jay durga❤❤❤❤❤🎉🎉🎉🎉🎉jay nepal
Jay Durga sir Bharat bhadur adhikari
कुनै पनि हालत मा गुर्गा पर्शाइम
लाई समाउन सग्दै न जय दुर्गा daai🇳🇵🇳🇵🇳🇵
जिन्दाबाद दुर्गा.....😮
राम्रो
हर हर दुर्गा घर घर दुर्गा
दुर्गा प्रसाईं जिन्दवाद
संविधान खारेज गर। खारेज गर।
धर्म संस्कृति र नागरिक बचाउ माहा अभियान सफल पारौं सफल पारौं।
DURGA PRASAI MANCHE SAHI CHA ... FULL SUPPORT ..❤❤
Jaye Durga sir najayej sarkar kp hosiyar
Jay Durga prshay therthum
100%right
Good Goli hannu parxa k.p Lai
दलालहरुलाई ठोकौ साथी हो। चोर सरकार मुर्दाबाद ा दुर्गा च्रसाई जिन्दाबाद।
Jay duruga
Jay Durga parsai all campainers
❤❤❤❤
लुट तन्त्र गनाउने तन्त्र खारेज गरौं दुर्गा प्रसाई लाई सबैले हातमा हात मिलाएर धर्मा राष्टिय राष्ट्र नगरिग बचौ अभियान सफल पारौ।
Good luck sir 🙏
नेपालकाे न्याय ठिक चयन नेपाली दाजुभाइ
ल अब को भाबी प्रधानमंत्री दुर्गा जी पक्का।
Durga ji jindabad
Durga parsai sir tiger ho nepal ko🙏🙏
Jay durga ❤❤
जिन्दाबाद
सबैभन्दा भ्रष्ट शासकहरुलाई पहिला कार्वाही गरेर आजिवन जेलमा कोच। यि भ्रष्टहरुले यो देशको राजनीतिक अस्थिरता ल्याएको हो दुर्गा प्रसाईंले होइन होइन कुनै हालमा होइन ।
यो सरकार एमाले काँग्रेस राक्षेस प्रबृत्ति को भयो
बालेनले आर्मीको सहयोग माग्नु जरुरी देखियो ।
अदालत मा देश बेचुवा केपि ,शेरे,प्रचण्डे,आरजु, बाखरे चोर सबै को अदालत मा तत्कालै मुद्दा हाल्ने पर्छ. !! दुर्गा सर जिन्दाबाद !!👍
Jaya Durga Sir you are great 👍👍👍 Jaya Nepal
Ek Ghar ek Durga. Jay Siyaram!
एकदमै सही कुरा
Durga sar jindabaad
Durga prasai jindabaad.
गाउ गाउँ बस्ती बस्तीबाट सबै एक जुट भैसकेमा छन्,जनता सबै लाइ गणतन्त्र ले रुवायो।।जय हो सबै नेपाली एक हौ ,, शान्ति चाहियो । हरि ॐ ।ॐॐॐ।
पुलिस त पैसा उठाउनै बसेको हो चोर पुलिस, जय दुर्गा
जय दुर्गा
God bless. Durga sir. ❤❤❤❤❤.
Jay Shree Ram Jay Durga ji
Jay durga prasai jindabaad ❤️🇳🇵🙏🥰🥰
Durga Prasai Jindabad Kp Shere Murdabad
Very good jai gurkha
Jay durga Sir 👍👍👍👍
सरकारकोहृदयघात हुदैछ
Good
Durga parsai sir 3 krod Nepali jntako Lagi Great ❤🎉
Durga pursai ginfabad
Durga is king
जय होस दुर्गा प्रसाइको भुइँ मान्छेको आवज बोली बोल्ने लाई पक्राउ हिम्मत छ भने नेपाली प्रहरी हरु हजुर सबैलाई थाहा छ प्रधानमन्त्री रक्षा मन्त्री र गोकुल बास्कवटा धनराज गुरुङलाई पक्राउ गरेर देखाउ सुरक्षा कर्मी जिउ
Jay,durga,jay,nepal
Hai hai Durga dai 🎉
दुर्गा प्रसाईं कस्तो हो सबैलाइ थाहा छ तर अहिले दुर्गा ले बोलेका कुरा र एजेन्डा १००% सहि छ है गाडा तन्त्र का नाइके हो यदि मात्रा मुद्दा न उठायको भय पक्राउ पर्दैन थिय मात्र गिरिबन्दु को मुद्दा न उठायको भय पक्राउ पर्दैन थिए
Sahi kura❤❤
Durga KO jit hunxa...
सही कूरा हो भाइ
हाम्रा प्रहरी हरु भ्रस्टाचारि लाई संरक्षक गर्ने हुन प्रहरी हरु तस्कर हरुको मतियार हुन
Jaya dhurga sir❤❤❤❤❤
जनअधिकार काे लागि लडेका मानिस काे पक्ष्मा पुरजिकाटदा आफैंलाई पुरजि नआउस
Jai durga dai❤🎉
Good luck Durga sar
Jaya Durga babu
ठिकछ वाेलिले गरेकाे अबमनछाेरानछााेरि जनताकाेकेमाया वाेलिदयाकस्््इकाेदयाछइन
Jaya durga dai
With Durga sir
good durga jiu
Jay, Durga Jay nepal
Jaya durga dai.
Jay durge Jay Nepal
Jay Durga
Real Durga parshai
Good luck durga dai
अरु दिन पुलिसले घेर्थ्यो।आज ठ्यास्ने पुलिसलाइ घेर्दिउ न।🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai durga
यो जनता लाई कङगाल बनाउने सासन र गणतंत्र लाई फाल्ने नै हो
यो युटेबे नेताको पक्षमा बाेलदैछ
दगा प्रसाई लाई समाउनु भने को दसा सुरु
Aba janta jaagnu parxa Durga dai lai saath dinu parxa
Right
Good News
के हुन थाल्यो हाम्रो देसमा राजतन्त्र हटेपछि असान्ति नै असान्ती आन्दोलन हि आन्दोलन
बाहुन ले नै राजा सिध्याए को के गर्छौ
Yo sarkar le Durga jeeko kahi Pani bigarna sakdaina jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा सर लाई पकडनु भनेकाे अहिले का पाजि अाेलिहरुकाे पतन सुरु हुनु हाे।
केपीको विरोध गर्नेले किन केपीलाई भोटहान्छ त ऐले आएर किन विरोध गर्ने ?
सरकारकाे बिराध गर्नु उचित छ, दुर्गाप्रसाद पक्राउनु कुनै अर्थ छइन ठिक हाे । तर भाइ हाे ,, सम्भिधान उल्टाउ छअाे चाहिँ नभना किनभने सम्भिधान त पूरा जनता मिलेर ल्यायकाे हाे।
good👍️👍️👍️👍️👍️👍️👍️
देश बरबाद गरेकाे मा दुख लाग्याे ।
पुलिस ले शुरक्षा चै कलाई दिएको.....? दुर्गा लाई त समाउन आको होईन 😮
Pathao indrive त यहि ट्याक्सीवालाहरुले गर्दा आको हो
मिटरमा हिड्नु पर्यो नि ठगहरु