एक दिनमै बनाउनुहोस् यति राम्रा ४ कोठे पक्की घर, त्यो पनि जम्मा १० लाखमा कसरी ? │Nepal Chitra
Вставка
- Опубліковано 4 жов 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
आज भोली हामी नेपाली युवा बिदेश मा श्रिमती छोरा छोरी सहर मा कोठा भाडा मा बसेर पढ्ने । भाडा पानी बिजुली खर्च तिर्दा मासिक ५ हजार कोठा भाडा मात्र जान्छ। म पनी बिदेश बसेको ६ बर्ष भयो ९ लाख को घडेरी किने अनी परिबार भाडा मै बसेका थिए । ठुलो घर २५\३० लाख खर्च गरेर बनाउने हिम्मत स्थिती थिएन। तर पनी ठुलो घर बना म सहयोग गर्छु भन्ने मान्छे को कमि थिएन मलाई थाहा थियो त्यो रिण को अनि त्यो रिण हैन घिन हो बरू सानै घर होस् आफ्नो बास भनेको आफ्नै हो । भाडा मा बसेर मासिक ५\६ हजार भाडा तिर्दा तिर्दै किच किच सहदा सहदै वाक्क दिक्क लाग्यो । घडेरी ६ महिना बेबारिसे बस्यो अनी आफ्नो हिसाब ले घर बनाउने सोच बनाए । ७ लाख मा ३ कोठे घर ट्वाइलेट बाथरूम गल्ली सहित को बनाएर डेड बर्ष देखि परिबार बसिरहेका छन् आफ्नै घर मा। मैले सोचेको छु यहि घर मै मेरो२५\३० वर्ष पक्कै चल्छ। तेती बेला सम्म छोरा ले कमाएर बनाउछ।अब म नेपाल जादै छु ८\१० लाख भए बरू केही ब्यापार ब्यबसाय गर्ने सोच बनाएको छु।रिण छैन घर पनी भयो पैसा पनीbank balance छ।कसै लाई देखाउन कै लागी करोडौ खर्च गरेर रिण खोजेर घर धितो राखेर bank बाट किस्ता लाएर बनाउन भन्दा सानो सस्तो घर बनाएर बस्दा राम्रो हुन्छ।मेरो बिचार है हजुर लाई कस्तो लाग्छ हजुर हरू को बिचार🙏💕
तपाइको यो लेखाईले मेरो मन सान्त भयो सर म तपाईंको भनाई बाट प्रभावित भए र खुशी पनि भए
सर सुनसरी जिल्लामा सुविधा छ कि छैन plz जानकारी पाउँ
मैले पनि कल गरेको थिए सर तर मलाई युटुवमा हेरेर भन्दा प्रतक्ष आएर हेरेर बनाउने सोच मा छु
कृपया अर्को भिडियोमा एक दिने घर गोठ निर्माण व्यावसायिक कम्पनीले बनाएका घर/गोठहरुको प्रत्येक्ष भिडियो प्रसारण गरिदिनु होला सर ।
Sir mero pani ghar banauna xa plz hjr ko nbr pauna pay ramaro hune teyo plz send me phone nbr
Mero ghar Butwal buddha nagar ma ho hjr haru le btl tera banauna hunxa k nai sir
ua-cam.com/video/YNCeP_yUCdk/v-deo.html
नेपाल मा कुन कुन जिल्ला म उपलब्द छ सर जान्कारी पाउ न
ल ल हाम्रो म्याग्दी मा पनि आउनु परेव सर्😍
Sir 7,8 lakha samm ko 2 bed room eka kitchen living room r sano banaun milax ki nai
Very good job I like
Sarai ramro prastuti ra jankari vayo Kiran vai
Great job
धेरैइ राम्रो छ एक दिने घर निर्मान्को लागि Thankyou एक दिने घर केही समएमा मलाई पनि चाहेको छ हजुर
अति राम्रो
Good job sir
राम्रो काम सर
Thank you Kale dai.very nice video.
अबकाे घर बास्तुशाष्त्र अनुसार काहँा ढाेका, कता ट्वाईलेट, कता सिटिङरूम , भर्याङ सबै त्यहि अनुरूपभए राम्राे हुनेथियाे ।
एकतले घर धेरै राम्रो लाग्यो
Super
Applause! Good 👍!
Super job
good thnking sir
Namaste kiran sir
Great 👍 decision 👏 and concepts
👍👍
Great
Good jop worki
Wow tamang thank you tapai jasto company vayeko manxe ko ahile dharai khacho xa
Ramro xa sar
Thank you for information
wat a great thought sab ji.... Agreed in wat thou saith...... har har bholenathjiki
सर पोखरा मा यो सुबिधा पाईन्छ कि नाई कृपया 🙏 बताईदिनु ल
Chitika pareko sano Ghar Man Paryo . Namaste Kiran sir🙏
Very good!not bat!
Ani.sir.ghar.kasto.banayko.x.daykhaununi.
मेगदि मा पनि अाॐनु पराे सर
Sarai ramro aaja ko prastuti Bishal sir, Ani Rajesh sir lai pani namaste yeti ramro Ani sarvasulav ma ghar banaunu vayako dekhera ekdam khusi lagyo.Aasha xa sabai lai faida hunxa yo tarika le ghar banauda.Hajur ko Jaya hos
Kathmandu ma ni xa sir
Good job sudar lagho ghar
Wowo great job ktm tira aunu hunxa ki
Sy parnal dherai ramro
सर कोहलपुर मा बनाउनुपर्ने छ बनछकीनाई
Sir man paryo Ghar sunsari m banxa ki nai sir
ओके म पनि बनाउछु
दाङ तिर गर्नु हुन्छ कि नाइ सर मैले पनि बनाउनु पर्ने छ
झापामा आउनु सक्नु हुन्छ्की नै सर मपनी पनौन्ने हो मङ्सिर मा
ढलान गरेको घर पनी देखाउन पर्यो हजुर
HELLO RUMBA SIR NICE TO SEE YOU ON UA-cam CHANNEL
Good house👍👍
Bless u sab ji.... hnstly.... simply adore your thoughts...... hallelujah
yo seba dang jilla ma uplabdha xa ki nai sir jankari pauna hai
sir yo ghar ahile banauda paxi dhalan garn milx ki nai❤❤❤
Mero pani gar banaunu parne xa itahaima
Very good
राजेश सर अब त्यही 17 हटिया मा बनाउनु छ है
यसैगरि यकदिने घरहरु बनाउने काम सिन्धुपाल्चोक मेलम्चिबासिहरुको जो बाढिपिदितछन त्यहाँगयर बनाइदिय ठूलो धर्ममिल्थ्योहोला सबैपिदितहरुको तर्फबाट ।
नक्सा बनाउन पर्छ की पर्दैन सर
Goog job
Thanks
Good sir
Nice
भक्तपुर मा पनि बनाउनु पर्यो
चित्र मा देखाको घर कति कति मा बन्च। र सिन्धुलि भिमान मा पनि आउन सकिन्छ सर।
भित्ताको रन्ग चर्को राम्रो हुन्न! छानाको रन्ग राम्रो लाग्यो!
रन्ग मधुरो न्युट्रल प्रयोग गरे धेरै राम्रो हुन्छ!
Pokhara tira pani bananu paro sir
साच्चै हो - पोखरामा सम्पर्क छ की नाई ?
Safe..beautiful.. affordable....
👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
मलाई पनि यस्तै घर बनाउनु पार्ने हो यसको लागि कहाँ सम्पर्क गर्नु पर्ने होला?
Purbaa tira pani yo yojanaa leunu hosna sir
Good job 👍
यो सुबिदा चितवन तिर छैन र हजुर
🙏🙏
👌
nepal ko kun kun thau samma gayar banauna sakinxa hola
एक दिन्माइ बनाको घर चाहिँ कसरी बन्छ
कुरा मात्रै हो एक दिनेत पिलर खडा गर्ने टाइप का हुन।।तर पूरा गर्न त ४०/५० लाग्छ
Kathmanu ma Pani banaunu huncha dai
काइदा को बिचार
Hoho sir maileni uha sangai banayeko xu chitwan ma
Nawalpur girubarini aunasaknu hunxa hjr maileni testai ghar banaunu xa riplly dinu la
dhangadi tira aauna saknu hunxa sir?
ए भाइ 10/15 लाख यति सानो रकम रे, तिम्रो लागि सानो होला हाम्रो लागि होइन
Ani sab Saman Ra jyala sahet hora hjr???
Uma sharma
Sir mo sindupalchok ko hoo teta ni banaouna sakxara
हामीले 15 20 तिरेर केही महिना नबिद्दै समस्या आयो भन्ने बन्चरोले ठाउँमा हान्न पाउनु पर्छ
सर म नि बनाउने सोच मा छु म नि हेटौडा मा हो ।
Nmshkar sir Kun Kun jillama bnaunu hunx
Sudurpaschim doti ma uplabdha hunxa sir
Good job sir 👍
खै सर केही जानकारी पाउन को लागि नम्बर या कुनै लिन्क छ कि सर म घर बनाउने तयारी सोच्दैछु
video mai xa ta
यो काठमाडौ तिर कोरियन प्रविधि भन्छन् यता एक दिने भन्छन् खासमा राम्रो कुन चाहिँ हो यी सबैको भिडियो ल्याउन पर्यो सर
इटहरीतिर पनि छ ?
पुर्व झापा तिर पनि सेवा हु्छ् सर
मोहन बस्नेतको जस्तो स्वर यार्😆🤣🤣😅
Mathilo tala 2 kotha ra kitchen bathroom banauda kati kharcha aux sir
Yasta ghr haru thik hunxa
स्याङ्जा मा बनाउन सकिन्छ
ABA yestai Ghar banaunu paro
एकदिने काम होला तर हप्ता महिनाकोनाम राख्द अति उत्तम हुन्थ्यो जो होस राम्रो छ
Mero ni banaunu x pls sir Gaidakot ma pls
Dhangadhi ma ghar r 2 kattha ma compound wall sahit banauna Sakinxa ?
Yestai design ko 2 room ko. Ghar vanauna kati lagxa hola hai sir